text
stringlengths 0
328k
|
---|
सिरहाको लहान नगरपालिका १४ बस्तीपुरस्थित दलित बस्तीमा बिहीबार अपरान्ह आगलागी हुँदा दुई घर जलेर सखाप भएको छ । आगलागीमा मानवीय क्षति नभएपनि घरसहित सम्पूर्ण सरसामान जलेपछि पीडितहरु बढ्दो चिसोमा बिचल्लीमा परेका छन् ।
|
यस्ता चुनौती सामना गर्न आवश्यक संरचनाको निर्माण तथा व्यवस्थापन एवं आवश्यक जनशक्तिको विकास जरुरी हुन्छ । यसका साथै सरकारका विभिन्न तहमा संलग्न हुने जनप्रतिनिधि एवं निर्माण हुने सरकारहरुको क्षमता एवम् व्यवस्थापन प्रभावकारितामा नै नेपालको संविधानले परिकल्पना गरेको वित्तीय सङ्घीयताको फलदायी एवम् प्रभावकारी कार्यान्वयन सम्भव रहन्छ ।
|
अहिले हामी आँधी आउनु अघि को सन्नाटामा छौं, आँधी आए पछीको सन्नाटा हेर्न अझै बाँकी नै छ – रामप्रसाद खनाल
|
बजेट बिना गरेको ५ सय चिकित्सकको नियुक्ति रोकियो _ Hamro Doctor News
|
त्यसमा परी १४३ जना घाइते भएका छन्। घाइतेहरु तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ। यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन।
|
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि आज मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्किएका हुन् । ओलीसँगै पत्नी राधिका शाक्य पनि चीन प्रस्थान गरेकी छिन् ।
प्रधानमन्त्री ओलीले चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसक्रममा ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरूमा दुई देशबीच सम्झौता पनि हुनेछ । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा मन्त्रिमण्डलका ४ जना प्रभावशाली मन्त्रीसहित १ सय १९ सदस्यीय प्रतिनिधीमण्डल छ । चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली दोस्रो पटक चीनको भ्रमणमा निस्किएका हुन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएको चार महिना पछि बेईजिङ उडेका ओलीले भोली बुधवारदेखि महत्वपुर्ण राजनीतिक भेटवार्ता सुरु गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति सी जिनपिङबीच स्थानीय समयानुसार भोली अपरान्ह ४ बजे राजनितिक भेटवार्ता हुनेछ । ग्रेट हल अफ द पिपुलमा झण्डै ४५ मिनेटको छलफल हुने बताईएको छ । समकक्षी ली र ओलीबीचको छलफल भने बिहीबार हुनेछ । लीसँग बिहीबार अपरान्ह ५ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । लगत्तै प्रधानमन्त्री ओली चिनियाँ जनमुक्ति सेनाले प्रदान गर्ने गार्ड अफ अनरमा सहभागी हुनुहुनेछ । त्यसपछि दुबै देशका प्रतिनिधिमण्डलबीच १ घण्टा औपचारिक वार्ता हुनेछ । ओली नेतृत्वको टोली आईतबार काठमाडौं फर्कने छ । |
भिडियो ग्यालरी
|
बैठकपछि आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी मतदान रद्द गर्ने ।”
|
हाम्रो बारेमा _ सम्पर्क
|
केन्द्र सरकारमा १८ वटा मन्त्रालय राख्ने सरकारको निर्णय । _
|
कार्यक्रमलाई २ चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा औपचारिक कार्यक्रम र दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
|
यो सामग्री स्कीप गर्नुहोस्
|
आगामी २३ देखि २५ सम्म प्रधानमन्त्री केपी ओलीको राजकीय भारत भ्रमण तय भएको छ । ओलीले पनि विगतको परम्परालाई कायम राख्दै पहिलो विदेश भ्रमणको शुरुवात आफ्नो मुलुकबाट शुरु गरेकोमा भारतीय पक्ष खुशी भएको देखिन्छ ।
सन् २०१८ को शुरुवाती संगै छिमेकी मुलुकहरुसंगको सम्वन्धमा सुधारका लागि नयाँ दिल्लीले केहि 'प्रोएक्टिभ' कदमहरु चाल्ने संकेत दिएको छ । विशेषत नयाँ विदेश सचिवमा विजय गोखलले जनवरी २८ मा जिम्मेवारी सम्हालेसंगै छिमेकीसंगको सम्वन्धमा सुधारका केही संकेतहरु देखिएका छन् ।
भारतको आन्ध्रप्रदेशस्थित विशाखापट्टनम् बन्दरगाहलाई नेपाली व्यवसायीले प्रयोग गर्ने क्रम बढ्न थालेको छ । दिल्लीस्थित नेपाली दूतावासको तथ्यांकअनुसार गत जनवरी महिनामा मात्र एक सय सात कम्पनीले सो बन्दरगाहको प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गरेका थिए ।
विदेशमन्त्री सुष्मा स्वराजलाई काठमाडौं पठाएर सम्बन्ध सुधारको प्रयास थालेको दिल्ली एमाले अध्यक्ष केपी ओलीले नेतृत्व गर्ने नेपाली सरकारसँग सम्बन्ध सुधार हुनेमा तत्कालै त्यति विश्वस्त देखिँदैन । दिल्ली यतिबेला ‘पर्ख र हेर’ को नीतिमा छ ।
भारतको आन्द्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाह नेपाली व्यापारीहरुले प्रयोग गर्ने क्रम पछिल्ला केही महिनायत उल्लेख्य वृद्धि भएपनि सरकारी निकायबीचको समन्वय प्रमुख समस्याको रुपमा देखा परेको छ ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने काठमाडौंको ‘राजनीतिक यात्रा’ सकेर फर्केकी छन् । उनकै भाषामा यो राजनीतिक भ्रमण थियो र उनी आफ्ना ‘साथी–भाईहरु’लाई भेट्न आएकी थिइन् ।
जसरी भारत एमाले अध्यक्ष केपी ओलीप्रति विश्वास्त छैन, त्यसरी नै ओली पनि भारतप्रति सशंकित नै छन् । भारत आफुले सरकार बनाउन बाधा नदिएको शन्देस दिन चाहन्छ भने ओली आफु भारतबिरोधी नभएकोमा स्पष्ट पार्न चाहन्छन् ।
अबको १० दिनपछि भारतका नयाँ विदेश सचिव विजय केशव गोखलेले आफ्नो कार्यभार सम्हाल्ने छन् । भारतको परराष्ट्र मामिलामा विदेश सचिव आफैंले प्रत्यक्ष रुपमा नजिकका छिमेकी मुलुकहरुप्रतिको नीतिमा चासो राख्ने गर्दछन् । त्यसैले भारतमा नयाँ विदेश सचिवको नियुक्ति छिमेकी मुलुकहरुका लागि चासोको विषय बन्ने गरेको छ ।
बझाङको जयपृथ्वी–८ मा अवस्थित युवा वर्ष विद्यालयकी शिक्षिका टीका कुँवरलाई (३०) छाउपडी प्रथा गलत हो भन्ने राम्रोसँग थाहा छ । विद्यालयमा उनी छाउपडी प्रथा गलत हो भनेर पढाउने गर्छिन् । यो अन्धविश्वासलाई तोड्ने पाए हुन्थ्यो भन्ने हुटहुटी पनि उत्तिकै छ उनमा ।
एक वर्ष अगाडि डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुँदा उनले अपनाउने परराष्ट्र नीतिका सम्बन्धमा सर्वत्र अनिश्चय थियो । राष्ट्रपति भए लगत्तै उनले ट्रान्स प्यासिफिक पार्टनरसिप सम्झौताबाट हात झिकेर ओबामा प्रशासनको भन्दा भिन्न नीति लिने संकेत दिए ।
यो लेख अलिक शिक्षक मानिसले लेखेजस्तो देखिन सक्छ । भए होस्, एकाध कुरा लेखिहालुँ भन्ने लागेको छ । लेख बुझिएनन्, यसपालि त अलिक बुझियो अथवा बुझिएन भन्ने...
केहीअघि पत्रकार उज्ज्वला महर्जन र काठमाडौं महानगरपालिकाका पूर्वकर्मचारी रश्मिला प्रजापतिले आफूहरू प्रदेश नम्बर ३ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितबाट प्रताडित हुनुपरेको सार्वजनिक...
लक्ष्मीपूजाको बिहानै नेपालको सम्पूर्ण न्यायजगत स्तब्ध भयो, पाँच दशकभन्दा अधिक समय कानुन व्यवसायीका रूपमा क्रियाशील वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको लक्ष्मीपूजाको निधनमा । कुसुम श्रेष्ठले २०२०/२०२१ सालतिर...
निराशा र कुण्ठाको यात्रा कहाँ गएर टुंगिन्छ ? सायद सबैको गन्तव्य सुखद नहोला । तर चीनका केही युवाले निराशा र कुण्ठा पोख्न सुरु गरेको प्रचलन आज संसारमै...
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एक साताअघि पोखरामा भनेका थिए, ‘कर्मचारीका कारण राजनीतिक नेतृत्व र सरकार असफल हुने गरेका छन् । ब्युरोक्रेसीले राजनीतिक नेतृत्वलाई विस्तारै आफूजस्तै बनाउँछ र...
शाहिदुल आलम चम्पाकली २–५ ढाका सेन्ट्रल जेल किरानीगन्ज ढाका, बंगलादेश । उनीहरूले तिमीलाई लिएर गएको एक सय दिनभन्दा बढी भइसकेको छ । तिम्रो देश होस् वा मेरो देश, आजभोलि समय–परिस्थिति...
त्रिविको नियम अनुसार एउटा प्राध्यापकले सातामा कम्तीमा स्नातक तहमा १५ र स्नातकोत्तर तहमा १२ पिरियड पढाउनुपर्छ । राष्ट्रिय सतर्कता केन्द्रको रिपोर्ट अनुसार त्रिविका प्राध्यापकले ६ पिरियडभन्दा...
केही दिन अघि कान्तिपुरमा ‘सेतो साईकल’ शीर्षकको सम्पादकीय पढेपछि, संसारमै सबैभन्दा बढि साईकल चढिने देश नेदरल्याण्डको मेरो साईकल अनुभवबारे केही लेख्ने जमर्को गरेको हुँ ।
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् »
स्थानीय निकायमा लामो समयदेखि जनप्रतिनिधि नहुनुको वास्तविक पीडा र अप्ठ्यारो स्थानीय जनता र कर्मचारीले २०७२ वैशाख १२ को विनाशकारी भूकम्पका बेला महसुस गरेका थिए । भूकम्पको भोलिपल्टदेखि नै जनताले स्थानीय निकाय गुहार्न थालिसकेका थिए ।
सहयोगको अपेक्षा गर्ने कुनै एउटा वर्ग र जाति थिएन, केवल मान्छे थिए, विपत्तिमा परेका मान्छे । ‘पिटे पनि मारे पनि आफ्नै आमा जाती’ भनेझैं नजिकको सरकारसँगको अपेक्षा स्वाभाविक थियो । भौतिक क्षतिका कुरा त एकातिर छँदै थिए, मानसिक रूपले पनि क्षतविक्षत जनताको मनमा विपद्का बेला मेरो सरकार मसंँगै छ भन्ने प्रत्याभूति गराउनु आवश्यक थियो । प्रारम्भमा त्रिपाल र पानीकै भरमा भए पनि सरकारको त्यो उपस्थिति ठूलो कुरा थियो । तर जति भूकम्पका धक्का घट्दै गयो, क्षतिको विवरणसँगै मागहरू बढ्दै गए । सुगम स्थानमा त जुनसुकै गैरसरकारी संस्था पनि पुग्न सक्थे । तर अति विकट र दुर्गममा सरकारी उपस्थिति जरुरी थियो । विपत्तिको समयलाई अवसरको रूपमा प्रयोग गर्ने समूहहरूले कर्मचारीलाई धम्क्याउने, तर्साउने, राहतका सामग्री कब्जामा पार्ने जस्ता कार्य गर्नसमेत चुकेनन् । वास्तविक पीडित पहिचान गर्न नै दुविधा हुने अवस्था आयो । यी सबै निर्वाचित र जिम्मेवार स्थानीय जनप्रतिनिधि नहुनुका पीडा थिए । चुनौतीबीच स्थानीय कर्मचारीले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म राष्ट्रिय संकटलाई तेरोमेरो नभनी पार लगाए ।
विपत्तिको त्यो घाउमा खाटामात्रै बसेको छ, विसेक भएको छैन । हिजोसम्म आफ्नो अलिकति चर्किएको घर पनि पुरै भत्काउँछु भन्दै आउँथे भने आज क्षतिग्रस्त घर पनि पैसा छैन, टालटुल मात्रै गर्छु भन्नेको संख्या बढ्दो छ । कतिपयलाई त आफ्नो पुरानो घर भत्काएर नयाँ बनाउन पनि यही अवसरलाई प्रयोग गर्नुपर्ने छ, त्यसैले आजसम्म पनि भूकम्प पीडितको सिफारिस बनाउन धाउँछन्, बिना संकोच स्थानीय निकायमा । हिजो भूकम्पका बेला नक्साभन्दा बढी भएको घर नगरपालिकाले सुरक्षित तरिकाले भत्काइदेओस्, जरिवाना तिर्छु भन्नेहरू आज पाखुरा सुर्कंदैछन्, मेरो घर बलियो छ भनेर । यसबाट के बुझिन्छ भने कुनै पनि नीति, कार्यक्रम समयमा बनेन र लागू हुन सकेन भने त्यसको फाइदा उठाउने वर्गहरू सक्रिय हुनथाल्छन् र वास्तविक पीडित मर्कामा पर्छन् । पूर्ण रूपले प्राविधिक सल्लाह दिन कतिपय स्थानीय निकायमा प्राविधिक छैनन् भने प्राविधिक भएकामा पनि कतिसम्मको घरलाई भत्काउने वा मर्मत गर्ने सल्लाह दिने भन्नेमा अलमल देखिन्छ ।
कार्यविधि र पुनर्निर्माण ऐन बन्न महिनौं लागेपश्चात सरकारले भूकम्प पीडितको आवासगृह पुनर्निर्माण नमुना सूचीसहित मापदण्डभित्र घर बनाउनुपर्ने सर्त राख्यो र ३ पटक (जगनिर्माण गर्न पचास हजार, डीपीसी निर्माण कार्य सम्पन्न गरी जाँचपासपछि असी हजार, छाना छाउने कार्यका लागि सत्तरी हजार) गरेर २ लाख दिने कार्यक्रम अनुसार बैंक खातामा जम्मा हुनेगरी पहिलो किस्ता दिन सुरु गर्यो । तर दोस्रो किस्ताको रकम प्राप्त गर्ने प्रक्रिया पूरा गर्न असहज भएको गुनासो गर्छन्, पीडितहरू । छरितो तरिकाबाट नक्सापास हुन नसक्नु, जग्गा थोरै भएकालाई घर बन्न समस्या हुनु, समयमा प्राविधिक सहयोग र सल्लाह नपाइनु, बैंक ऋण प्राप्त गर्ने प्रक्रिया जटिल हुनुले गर्दा पहुँच नहुनेका लागि आहत बनेको छ, यो राहत रकम । सुकुम्वासी र जग्गाधनी पुर्जा नभएकाहरूको समस्या झनै पीडादायी छ । यी सबै जटिलता चिरेर वास्तविक भूकम्प पीडित पहिचान गरी सरकारले दिने राहत रकम सहज तरिकाले समयमै प्राप्त गर्न अब आफैंले चुनेका प्रतिनिधिको बाटो हेर्दैछन्, जनता । अब केन्द्रमा बसेर बनाइएका नीति, कार्यक्रमले मात्रै शासित हुनुपर्ने बाध्यता हट्ला भनेर उनीहरू ढुक्क छन् । तर अब जनप्रतिनिधिहरूको भूमिका त्यत्तिमा मात्रै सीमित भएर पुग्दैन । हिजोको विपद्को आंँकलन गरेर भोलिका योजनाहरू तिनै जनतामाझ बसेर बनाउनुछ । खण्डहर बनेको बारपाकदेखि सांस्कृतिक, पुरातात्त्विक सम्पदा र पर्यटकीय गन्तव्य गुमाएका सहरहरू (काठमाडौं, भक्तपुर, ललितपुर) मा अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको अवसर दिलाइदिएका छन्, जनताले प्रतिनिधिलाई ।
हिजो क्षतविक्षत भएका क्षेत्र बस्ती बस्न योग्य थिए वा थिएनन्, सुरक्षित बस्तीका लागि आवश्यक पूर्वाधार के–के हुन्, पुराना संरचनाको सुरक्षा कसरी गर्ने ? सांस्कृतिक र पुरातात्त्विक सम्पदालाई आस्था र विश्वास सहितको पुनर्जीवन कसरी दिने ? यी सबै प्रश्नको प्राविधिक सुझाव लिएर योजना बनाउनुपर्ने हुन्छ । त्यसो त विनाश पनि विकासको प्रारम्भबिन्दु हो ।
नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको भूगर्भविद्ले बताउँदै आएका छन् । भूकम्प आफैंमा विपत्ति होइन, यो प्राकृतिक कुरा हो, आउँछ–जान्छ । तर हामीले बनाएका कमजोर र अव्यवस्थित संरचना नै हाम्रो दुर्गति र विपत्तिका कारण हुनसक्छन् । हिजोको गल्ती–कमजोरीबाट सिकेर आआफ्नो नगरलाई व्यवस्थित बनाउने अवसर प्राप्त भएको छ । घरभन्दा सुरक्षित स्थान सडक र सार्वजनिक जग्गा हो । अब हरेक गाउँ र सहरसँग फराकिला सडक, सामुदायिक भवन, खुल्ला स्थान, पार्क, खेलमैदान, सार्वजनिक शौचालय, व्यायामशाला, वाचनालय, सर्वसुलभ बजार हुनुपर्छ भने व्यापारिक क्षेत्र र आवासीय क्षेत्र छुट्याएर बस्ती विकासका योजना बनाउनुपर्छ । पुरातन घरहरूको सम्भार, साना पुल निर्माण, ऊर्जा प्रतिस्थापन, ग्रामीण विद्युतीकरण, कृषि सहकारी, ग्रामीण सडक, स्वास्थ्य केन्द्र, ग्रामीण पर्यटन, जडीबुटी, साना तथा घरेलु सीप प्रबद्र्धन गरी ग्रामीण रोजगारी सिर्जनाको प्रयत्न गनुपर्छ । यसले जोखिम न्युनीकरण र समानुपातिक विकासमा सहयोग गर्छ ।
लोकतन्त्रको संघीय अभ्यासलाई तल्लो तहदेखि संस्थागत गराउन स्थानीय तहको निर्वाचन आंशिक रूपले सम्पन्न भइसकेको छ भने बाँकी स्थानमा उत्साहका साथ सम्पन्न हुने क्रममा छ । चुनाव सम्पन्न भइसकेका स्थानमा जनप्रतिनिधि जनताका फराकिला सपनाका चाङ बोकेर साँघुरा कार्यालयहरूमा प्रवेश गरिसकेका छन् । यी असीमित सपना पूरा गर्न सीमित स्रोत साधनको ब्यवस्थित तारतम्य मिलाउने चुनौती र अवसर दुवै प्राप्त भएको छ ।
नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेका कार्यसूचीहरू (संविधान अनुसूची ८ र ९) अनुरूप काम गर्न अधिकार मात्र पाएर पुग्दैन, कार्यान्वयनका लागि साधनस्रोतको पनि प्रबन्ध हुनु उत्तिकै आवश्यक छ । आव २०७४/७५ को बजेटमा स्थानीय तहका लागि बजेटको १७.६ प्रतिशत व्यवस्थाले मात्र पूर्णता प्राप्त हुन सक्दैन । राज्यको ५० प्रतिशतभन्दा बढी अधिकार कार्यान्वयनका क्रममा आवश्यकताअनुरूप थप आन्तरिक तथा बाह्य आर्थिक स्रोतको प्रबन्ध गर्नैपर्ने हुन्छ । भएकै साधनस्रोतको पनि कुशल, मितव्ययी र व्यवस्थित उपयोग हुन सके त्यसको प्रत्यक्ष लाभ जनताले समान रूपले सहजै प्राप्त गर्न सक्छन् भन्ने कुराको अनुभूति लोडसेडिङमुक्त काठमाडौंबाट सफल परीक्षण भइसकेको छ । जनप्रतिनिधि र कर्मचारीका बीच मृदुभाषी व्यवहार र विश्वासको वातावरण, अन्तरसम्बन्ध, नियमित अन्तरक्रिया र संवादबाट उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्ने अनि अपुग साधनस्रोतका लागि जनतालाई थप भार नपर्ने गरी राजस्व चुहावट नियन्त्रण, करका फराकिला र नयाँ क्षेत्रहरूको पहिचान, राजस्वको न्यायपूर्ण बाँडफाँड, नियमित कर तिर्ने बानीको विकास गर्न कर शिक्षा कार्यक्रमहरूमार्फत् आन्तरिक स्रोत जोहो गर्नुपर्ने हुन्छ । जसका लागि सहज, सरल, सुलभ सेवाप्रवाहको माध्यमबाट जनमनमा स्थानीय तहप्रतिको अपनत्वको भावना बीजारोपण हुनुपर्छ । मैले तिर्ने कर मेरै समृद्धि र विकासका लागि हो भन्ने भावनाले कर बोझ होइन रहर बन्छ ।
जहाँ जे उपलब्ध छ त्यसलाई अधिकतम उपयोग गरेर स्थानीय विकास गर्नुपर्छ । सहरलाई गाउँ, गाउँलाई सहर बनाउने होडबाजीमा स्थानीयकरणका मान्यता ओझेलमा पर्न गई दिगोपन रहँदैन । अलग–अलग स्थानीय तहका आ–आफ्नै प्राथमिकता होलान्, त्यसैअनुसारको विकास जरुरी हुन्छ । देखासिकी विकासको प्रतिस्पर्धा घातक बन्छ । बदलिँदो राज्यको संरचनालाई आफ्नै घरदैलोको सरकारका रूपमा बडो उमंगका साथ स्विकारेर यसपटक जनताले जनप्रतिनिधि छनोट गरेका छन् । बदलिँदो स्वरूपमा आफ्नै हातमा आइपुगेका शिक्षा, स्वास्थ्य, सहकारी, कृषि, सडकजस्ता आधारभूत आवश्यकताका विविध अधिकारभित्र समृद्धि र विकास देखेर प्रफुल्ल र उत्साहित छन् जनता । निर्वाचित जनप्रतिनिधिले जनताको यो विश्वास र भरोसालाई जिम्मेवारीपूर्वक पूरा गर्न कति पनि ढिलो गर्न हुँदैन । विश्वव्यापीकरणको प्रभावले चेतनामूलक समाजको जनअपेक्षा चुलिएका छन् भने त्यसभित्रका विविधता र जटिलता पनि थपिँदै छन् ।
अन्तर्राष्ट्रिय रोजगारीबाट सेवानिवृत्त भएर आएको एउटा शिक्षित र सम्भ्रान्त वर्गदेखि बेरोजगारीले आक्रान्त विपन्न वर्गसम्मकालाई सेवाग्राहीअनुरूप सेवाप्रवाह गर्ने तत्परता विकास गर्नुपर्ने हुन्छ । एकातिर एउटा सेवाग्राही घरमै बसेर ई–सेवामार्फत् सम्पूर्ण सेवा प्राप्त गर्ने र एकद्वार प्रणालीबाट कर तिर्ने चाहना राख्छ भने अर्कोतिर अर्को लेखपढ गर्न नजान्ने औंठाछाप सेवाग्राहीले पनि तिनै सेवाको माग गर्छ । अशक्त, अपांगता भएका व्यक्ति, बालबालिका र ज्येष्ठ नागरिकले मेरो स्थानीय सरकार मेरो घरसम्म आएर सेवाप्रवाह गरोस् भन्ने चाहना राख्छ भने एउटा बेखर्ची बटुवाले अलपत्र पर्दा घरसम्म पुर्याइदिने अपेक्षा राख्छ । अधिकारसम्पन्न जनताका यस्ता चाहना स्वाभाविक पनि हुन् ।
जसका लागि स्थानीय तहका कार्यालयहरू सेवाग्राहीमैत्री र प्रतिस्पर्धी बनाउनुपर्ने हुन्छ । हिजोका अस्तव्यस्त गतिविधिलाई व्यवस्थित गरी कामकारबाही र कार्यशैलीलाई अनुशासित र मर्यादित बनाउँदै आर्थिक अनुशासन, पारदर्शितासहितको भ्रष्टाचारमुक्त शासन व्यवस्थाले जनमतको कदर हुन्छ र जनप्रतिनिधिप्रति विश्वासको वातावरण सिर्जना हुन्छ । आधुनिक कार्यशैली, क्षमतावान र अनुशासित कर्मचारीतन्त्र, विद्युतीय सेवाप्रवाह, चुस्त र इमानदार नगरप्रहरीहरूको माध्यमबाट तत्काल जनताले महसुस गर्ने गरी नगर सुधारका योजना लागू गर्नुपर्ने हुन्छ । दीर्घकालीन योजनाहरू बनाउँदै जाने तर निरन्तर सुधारका योजना आजैदेखि सुरु गर्न कत्ति पनि ढिलो गर्नु हुदैन ।
लामो समयदेखि रूखो र तिर्खाएको स्थानीय तहलाई त्राण भर्न जनताले कुनै राजनीतिक दलहरूप्रति विश्वास नहुँदा नहुँदै पनि सहर्ष निर्वाचनमा भाग लिएर आफ्ना सुख, सुविधा र सम्पन्नताका रहर पूरा गर्न प्रतिनिधि छानेका छन् । दलविशेषलाई भन्दा पनि आफूलाई विश्वास लागेको व्यक्तिविशेषलाई चुनेर विकासको संवाहक बनाउने प्रयत्न गरेका छन् यसपटक जनताले । स्थानीय जनप्रतिनिधिले यो परीक्षामा अब्बल अंक ल्याएर उत्तीर्ण हुनुपर्छ भने केन्द्र र प्रदेशभन्दा पनि सशक्त भूमिकामा
आफ्नो अस्तित्व कायम गराउनुपर्छ । अब केन्द्रलाई स्थानीय तहमा गएका अधिकारहरूको समुचित प्रयोग हुने हो कि होइन भन्ने शंका उत्पन्न हुन कदापि दिनु हुँदैन । जनताको घरदैलोको सरकारलाई सक्षम बनाई समृद्ध, आधुनिक, न्यायपूर्ण, समावेशी र स्वावलम्बीपनको अनुभूत हुने गरी विकास गर्नु आजको आवश्यकता हो ।
यो लेख अलिक शिक्षक मानिसले लेखेजस्तो देखिन सक्छ । भए होस्, एकाध कुरा लेखिहालुँ भन्ने लागेको छ । लेख बुझिएनन्, यसपालि त अलिक बुझियो अथवा बुझिएन भन्ने...
केहीअघि पत्रकार उज्ज्वला महर्जन र काठमाडौं महानगरपालिकाका पूर्वकर्मचारी रश्मिला प्रजापतिले आफूहरू प्रदेश नम्बर ३ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितबाट प्रताडित हुनुपरेको सार्वजनिक...
लक्ष्मीपूजाको बिहानै नेपालको सम्पूर्ण न्यायजगत स्तब्ध भयो, पाँच दशकभन्दा अधिक समय कानुन व्यवसायीका रूपमा क्रियाशील वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको लक्ष्मीपूजाको निधनमा । कुसुम श्रेष्ठले २०२०/२०२१ सालतिर...
निराशा र कुण्ठाको यात्रा कहाँ गएर टुंगिन्छ ? सायद सबैको गन्तव्य सुखद नहोला । तर चीनका केही युवाले निराशा र कुण्ठा पोख्न सुरु गरेको प्रचलन आज संसारमै...
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एक साताअघि पोखरामा भनेका थिए, ‘कर्मचारीका कारण राजनीतिक नेतृत्व र सरकार असफल हुने गरेका छन् । ब्युरोक्रेसीले राजनीतिक नेतृत्वलाई विस्तारै आफूजस्तै बनाउँछ र...
शाहिदुल आलम चम्पाकली २–५ ढाका सेन्ट्रल जेल किरानीगन्ज ढाका, बंगलादेश । उनीहरूले तिमीलाई लिएर गएको एक सय दिनभन्दा बढी भइसकेको छ । तिम्रो देश होस् वा मेरो देश, आजभोलि समय–परिस्थिति...
त्रिविको नियम अनुसार एउटा प्राध्यापकले सातामा कम्तीमा स्नातक तहमा १५ र स्नातकोत्तर तहमा १२ पिरियड पढाउनुपर्छ । राष्ट्रिय सतर्कता केन्द्रको रिपोर्ट अनुसार त्रिविका प्राध्यापकले ६ पिरियडभन्दा...
केही दिन अघि कान्तिपुरमा ‘सेतो साईकल’ शीर्षकको सम्पादकीय पढेपछि, संसारमै सबैभन्दा बढि साईकल चढिने देश नेदरल्याण्डको मेरो साईकल अनुभवबारे केही लेख्ने जमर्को गरेको हुँ ।
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् »
कोब्रा (गोमन), संसारकै सबैभन्दा विषालु सर्प मध्येको एक । भारतमा पाइने कोब्रा त थप विषालु मानिन्छ, जसले डस्यो भने कुनै पनि प्राणी बच्ने सम्भावना करिब–करिब शून्य हुन्छ । पछिल्लो समय भारतको आमसञ्चार क्षेत्रलाई त्यस्तै एउटा कोब्राले डसेको छ । र त्यसको विषबाट घाइते हुनपुगेको छ, गरिमापूर्ण इतिहास बोकेको भारतको मिडिया क्षेत्र ।
सचिन घिमिरेजीले मेरो आलेख (विद्वानहरूले विराएको बाटो, वैशाख १५, २०७५) माथि गरेको टिप्पणी (प्राज्ञिक नश्लवादको विपक्षमा, वैशाख २९, २०७५) पढेंँ । त्यो टिप्पणीलाई म विचार अभिव्यक्ति र भावनाको स्वतन्त्रताका रूपमा ग्रहण गर्छु ।
सरकारले आफ्नो बजेट कार्यक्रममार्फत कला, साहित्य र संगीत–नाट्य तीन विधाका प्रज्ञा प्रतिष्ठानहरूलाई एक बनाउने घोषणा गरेपछि सुरु भएको बहस रमाइलो मोडमा कुदिरहेको छ । जनआन्दोलन–२ को भावना बमोजिम तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट टुक्रिएर तीन प्रज्ञा प्रतिष्ठान जन्मेको ‘नजिर’ देखाएकै भरमा प्राज्ञजनहरू एकोहोरो रोइलो गरिरहेका छन्, तर्कसंगत अरु आधारभन्दा ‘जनआन्दोलनको भावना’ भनी सुरु भएको यो ‘बहकाउ र बचाउ’ साँच्चिकै रमाइलो देखिएको छ ।
‘गणतन्त्रको जगेर्ना गर्दै देश विकासमा लागौं’ भन्ने एक हरपे एनटीको ‘मुफ्त’ सन्देश गणतन्त्र दिवस १५ जेठ २०७५ को बिहानै सबैले आफ्ना–आफ्ना मोबाइलमा देखे ।
सरकारले भर्खर ल्याएको बजेट पढ्दा चारवटा प्रस्ट चित्र देखिन्छन्–क) प्राथमिकता छुट्याउन हम्मेबजेटले प्राथमिकता दिएका कुरा यस्ता छन्– रोजगारी सिर्जना, मानव विकास (स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रयोग गरेर), विभिन्न क्षेत्रमा पुँजी परिचालन गरी दिगो फराकिलो समन्यायिक र उच्च आर्थिक विकास, पूर्वाधार विकास, भूकम्पपछिको पुनर्निर्माण र सुशासन ।
प्रधानमन्त्री रोजगार र सांसदलाई सिधै रकम दिँदै दुरुपयोग सम्भावनाका कार्यक्रमलाई निरन्तरता दिए पनि आगामी आर्थिक वर्षको बजेटले धेरै क्षेत्रमा सुधारका कदम चालेको छ । धेरैजसो अनुदानलाई ब्याज र बिमासँग जोड्नुका साथै करका दर र दायरामा गरिएको फेरबदलले सुधार प्रयासको संकेत गर्छन् ।
गणतन्त्र दिवसको अवसर पारेर ‘असल चालचलन’ का आधारमा पूर्वसांसद एवं तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विवादित बनेको छ ।
अहिले नेपालमा एकथरी विकास र समृद्धिको सपना देखाएर प्रधानमन्त्री केपी ओलीले नेपालको भविष्यप्रति आशा जगाएका भन्छन् भने अर्कोथरी सपना देखाउने काम अलि धेरै भयो, अब काम गरेर देखाउने बेला आयो भन्ने तर्क राख्छन् ।
२०७२ असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ । त्यो युग नयाँ संविधानको प्रस्तावनामा लेखिएझैं ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण’ गर्ने युग हो । अर्थात् त्यो समृद्धीकरणको चरणमा टेकेर समाजवादतर्फ संक्रमण गर्ने ऐतिहासिक युग हो ।
दाङको शान्तिनगर गाउँपालिकाका दुई वडामा झाडापखालाको प्रकोप नियन्त्रण गर्न मुस्किल परिरहेको छ । दूषित पानीका कारण शनिबारबाट फैलिएको झाडापखालाले सताइएका बिरामीको संख्या बढ्दै जाँदा स्थानीय बासिन्दा आतंकित छन् ।
यो लेख अलिक शिक्षक मानिसले लेखेजस्तो देखिन सक्छ । भए होस्, एकाध कुरा लेखिहालुँ भन्ने लागेको छ । लेख बुझिएनन्, यसपालि त अलिक बुझियो अथवा बुझिएन भन्ने...
केहीअघि पत्रकार उज्ज्वला महर्जन र काठमाडौं महानगरपालिकाका पूर्वकर्मचारी रश्मिला प्रजापतिले आफूहरू प्रदेश नम्बर ३ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितबाट प्रताडित हुनुपरेको सार्वजनिक...
लक्ष्मीपूजाको बिहानै नेपालको सम्पूर्ण न्यायजगत स्तब्ध भयो, पाँच दशकभन्दा अधिक समय कानुन व्यवसायीका रूपमा क्रियाशील वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको लक्ष्मीपूजाको निधनमा । कुसुम श्रेष्ठले २०२०/२०२१ सालतिर...
निराशा र कुण्ठाको यात्रा कहाँ गएर टुंगिन्छ ? सायद सबैको गन्तव्य सुखद नहोला । तर चीनका केही युवाले निराशा र कुण्ठा पोख्न सुरु गरेको प्रचलन आज संसारमै...
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एक साताअघि पोखरामा भनेका थिए, ‘कर्मचारीका कारण राजनीतिक नेतृत्व र सरकार असफल हुने गरेका छन् । ब्युरोक्रेसीले राजनीतिक नेतृत्वलाई विस्तारै आफूजस्तै बनाउँछ र...
शाहिदुल आलम चम्पाकली २–५ ढाका सेन्ट्रल जेल किरानीगन्ज ढाका, बंगलादेश । उनीहरूले तिमीलाई लिएर गएको एक सय दिनभन्दा बढी भइसकेको छ । तिम्रो देश होस् वा मेरो देश, आजभोलि समय–परिस्थिति...
त्रिविको नियम अनुसार एउटा प्राध्यापकले सातामा कम्तीमा स्नातक तहमा १५ र स्नातकोत्तर तहमा १२ पिरियड पढाउनुपर्छ । राष्ट्रिय सतर्कता केन्द्रको रिपोर्ट अनुसार त्रिविका प्राध्यापकले ६ पिरियडभन्दा...
केही दिन अघि कान्तिपुरमा ‘सेतो साईकल’ शीर्षकको सम्पादकीय पढेपछि, संसारमै सबैभन्दा बढि साईकल चढिने देश नेदरल्याण्डको मेरो साईकल अनुभवबारे केही लेख्ने जमर्को गरेको हुँ ।
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » |
यो सयपत्री फूलको परिवारमा पर्ने एक किसिमको पोथ्रा हो। 30 सेन्टिमिटर जति अग्लो हुने यो झार जमीन माथि फैलिएर हुर्केको पाइन्छ। सेतो झुसयुक्त फिका कलेजी रंगको काण्ड तथा थुप्रै हाँगाबिगाहरू आएका हुन्छन्। करिब 1 देखि 5 सेन्टिमिटर लामो र 3 मिलिमिटर देखि 1 सेन्टिमिटर चौडा भेट्नु नभएका दुबै छेउमा चुच्चो परेको लाम्चो पात हुन्छ। पातको दुबै तर्फ बाक्लै मसिना झुसहरू आएका हुन्छन् यी पातहरू डाँठमा एक अर्काको आमुन्ने सामुन्ने रहेका हुन्छन्। बाटुलो आकारको फूलको माथिल्लो भाग चौडा हुन्छ। एउटा काण्डमा साधारणतया एउटा र कहिलेकाहीं दुईवटा फूलहरू हुन्छन्। साधारणतया फूलको रंग सेतो हुन्छ तर पहेंलो फुल्ने भृङ्गीराज पनि पाइन्छ। 4 वटा दाँते किनारा भएका पुष्पदल हुन्छ्न्। भृङ्गीराजको जरा पूर्ण विकशित, बेलनाकार र खैरो रंगको हुन्छ। |
प्रतिकृया दिनुहोस
|
राष्ट्रिय जनता पार्टी
|
लगातारको बर्षापछि आएको बाढीले दाङमा मानविय र भौतीक क्षेती पु¥याएको छ । बाढीमा बगेर दुई जनाको मृत्यु भएको छ भने चार दर्जन घरहरु पूर्णरुपले भत्कीएका छन ।
|
नरेन्द्र श्रेष्ठले खिचेको फाेटाेले जित्याे ‘फोटो अफ द इयर’काे उपाधि _ नेपाल आज
|
किरात राई यायोख्खाको आयोजनामा सन् २०१७ मा दुई पटक साकेला नाचको आयोजना भएको थियो । सोहि अबसरमा सन् २०१५ देखि २०१८ सम्म संस्थामा सक्रिय आबद्ध रहि नेपालमा फर्कन लाग्नुभएका संस्थाका सदस्य खगेन्द्र राई ‘बर्बोटे माइला’ लाई मायाको चिनो तथा धन्यवाद पत्र सहित बिदाई गरिएको थियो ।
|
सभापति देउवाले विपक्षी दलको नेताको भूमिका खेल्न सकेनन्ः वरिष्ठ नेता पौडेल
|
अष्ट्रेलियाली क्याथोलिक विश्वविद्यालय (ACU) सार्वजनिक छैन-लागि-लाभ विश्वविद्यालय अष्ट्रेलियन सरकार सञ्चालित छ.
|
पेसाप्रतिको इमान्दारि र देशप्रतिको जिम्मेवारीकाकारण जिम्मा लिएका हरेक काम मैले समय सीमाभित्रै सक्ने प्रण लिएको हुन्छ । जसअनुसार मेरो टीम र मैले अरुले प्रश्न गर्ने ठाउँनै नदिएर आफ्नो जिम्मेवारी बहन गर्ने कोसिस गरिरहेका हुन्छौ । कामगर्ने इच्छाशक्ति हुने हो भने असम्भव भन्ने केही छैन भन्ने कुरालाई मैले साबित गरेको हुँ ।
|
काठमाडौं । यमपञ्चक सुरु भएसँगै सहरबजारमा किन्ने उपभोक्ताहरुको भीड लागेको छ भने व्यवसायीहरु पनि सरसामान बिक्रीमा व्यस्त भएका छन् ।
पछिल्लो समय संस्कृतिकै रुपमा विकसित भएको दशैँ र तिहारले वर्षेनी बजार तताउने गर्छ । बजारमा कारोबारको हिसाबले समेत ठूलो चहलपहल हुने गर्छ ।
यी ठूला चाडपर्वको समयमा आन्तरिक रुपमा नेपालको आर्थिक चहलपहल बाक्लै हुने गर्छ । मानिसहरुले यही समयमा किनमेल बढी गर्ने भएकाले अहिले मुख्य बजार, सहरका कुनाकुनाका पसलमा ग्राहकको भीड लाग्न सुरु भइसकेको छ ।
विशेष गरी मानिसहरु अहिले निधारमा लगाउने टीका, भाइमसला, दाजुभाइ दिदीबहिनीको लागि विभिन्न किसिमको उपहार, फुलमाला, टोपी, झिलीमिली बत्ती, माटोको दियो, मैनबत्ती लगायतको सामग्री किन्ने हतारोमा छन् । यिनै कारोबारहरुको सम्पूर्ण दृश्य नै समग्रमा तिहार हो ।
यो तिहारमा नेपालमा ६० करोडको झिलीमिली बत्ती आयात भएको व्यवसायीहरुले बताएका छन् । त्यस्तै पाँच करोडभन्दा धेरैको अबिर आयात समेत भएको उनीहरुको भनाइ छ । एक अर्बभन्दा धेरैको भाइमसला नेपालमा आयात हुने गरेको छ भने फुल आयातमा मात्र १ करोड २० लाख खर्च हुने गरेको छ ।
त्यसैगरी, थोरबहुत सुनचाँदीका गहनाको कारोबार त हुन्छ नै, ढाकाटोपी १ सय ५० देखि माथि मूल्यमा किनबेच हुने गरेको व्यवसायी गणेश शाक्यले जानकारी दिए । यसपालि ढाकाटोपी महंगो भएको उपभोक्ता अशोक श्रेष्ठले बताए ।
यता मखमली फूलको माला गोटाको ३० र सयपत्रीमाला गोटाको ५० मा बिक्री भइरहे पनि क्रमशः महंगो हुने देखिएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार यसपटक तीन सयपत्री फूलका माला आयात गर्न लागिएको छ । काठमाडौंमा दैनिक १७ देखि २० हजार माला खपत हुने गर्छ ।
राजधानीको व्यस्त र चर्चित बजारक्षेत्र असनमा कमलको फूल, लक्ष्मीका फोटा सयपत्री, मखमली फूल र मालालगायतका सरसामानहरु किन्ने उपभोक्ताको भीड लागेको छ भने लक्ष्मीपूजालाई लक्ष्य गरी व्यापारी, व्यवसायीले मालाहरु आयातको तयारी थालिसकेका छन् । |
बेठकमा पूर्वराजाले भनेको कुरा उल्लेख गर्दै एक नेताले भने ‘म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन् यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपाईहरु अगाडि बढ्नोस् ।’
|
दक्षिण कोरियामा एक नेपालीको मृत्यु
|
काठमाडौं : यस वर्ष अहिलेसम्म ३ सय ६५ जना पर्वतारोहीले सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका छन् । पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले यो सिजनमा ३९ आरोहण दलका तीन सय ६५ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिइसकेको जानकारी दिनुभएको हो ।
|
अफ्रिका, अष्ट्रेलिया, क्यानडा, युरोप, संयुक्त अधिराज्यमा रहेका महादेशीय नार्कोनन केन्द्रहरूले समग्र क्षेत्रमै लागुऔषध सुधार र तालिम सेवा प्रदान गर्दछन्।
|
चीन जाने प्रधानमन्त्रीको जम्बो टोलीमा को–को ?, सूचीमा ऋषि धमला पनि
|
मलाई त्यस्तो लाग्दैन । बरु एउटा मात्र काम गर्ने, त्यसैलाई राम्रो गर्नुपर्छ भन्ने छ ।
|
यूसुफको घर आगोको ज्वाला जस्तै हुनेछ।
|
एउटी गायिकाले खास शब्द भएको एउटा गीत गाउन अस्वीकार गरेको समाचार बाहिर आएपछि धर्म, धार्मिकता र धर्म परिवर्तनबारे नेपालमा चलेको तातो बहस अब बिस्तारै सेलाउने क्रममा छ । यही मौका छोपेर यी विषयसित सम्बन्धित तर चर्चामा कम आएका वा आउँदै नआएका पाटाहरुबारे प्रकाश पार्न जरुरी हुन आएको छ ।
|
बालिका बलात्कार गर्ने युवक पक्राउ
|
3rd April 2018 _ Comments Off on डब्लिनमा एनआरएनको अन्तरक्रिया, त्रिपाठी र न्यौपाने सम्मानीत
|
भारत संसारमै सबैभन्दा बढी महिला हिंसा हुने देश हो । त्यहाँ सार्वजनिक स्थलमै महिलाहरुको सामूहिक बलात्कार र हत्या हुने गरेको छ । केही वर्षअघि दिल्लीमा एक चिकित्साशास्त्रकी विद्यार्थीको सामूहिक बलात्कारपछिको हत्याले विश्व हल्लाएको थियो ।
|
प्रेम ध्यान, प्राण, मूर्खता पनि हो । प्रेम सत्य र असत्यको अनुभव पनि हो, प्रेम दया, करुणा र गहराइको साथ क्रोध, लोभ, उचाइ पनि हो । प्रेम फूल हो र काँडा पनि हो । प्रेम आत्मिक भाव हो, मनको संवेग हो र प्रेमको
|
पत्रकारितामा योग्य र दक्ष जनशक्तिको प्रवेशले जति सुन्दर भविष्य उनी देख्छिन् पत्रकार बन्न कुनै योग्यता र मापदण्ड नभएकोमा उनी खिन्न हुन्छिन्। उनी मन बुझाउँछिन- कम्तीमा सरकारी संचारमाध्यममा कम्तीमा स्नातक हुनुपर्ने प्रावधान त छ।
|
राम नारायण पंडित _ कात्तिक १४,सिरहा _ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दुराष्ट्र र राजतन्त्र फर्काउन जनसंघर्ष गर्ने चेतावनी दिएका छन् ।
|
सो अवसरमा बोल्दै नेकपा एमाले नगर प्रमुख गोबिन्द गौतमले बागलुङ नगरपालिका लगायत जिल्लाको समग्र निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि खटिने पार्टी नेतृत्व लगायत सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । उनले आगामी निर्वाचनमा पार्टीलाई अझै उचाईमा पुर्याउनका लागि सबैले आआफ्नो तर्फबाट प्रभावकारी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
|
Tamangguys.media.com on लोक गायक तथा संगीतकार बिमल श्रेष्ठ दीपक को ”गीतको ताल मा नाचिन्छ गाइन्छ” म्युजिक भिडियो सार्वजनिक
|
नयाँ परिवर्तनहरू
|
‘प्रचण्डले पार्टी छाडे’
|
व्यक्तिगत औजारहरू
|
सानु खतिवडाको संयोजकमा १० सदस्यीय नमस्ते नेपाल हातेमालो सा.स.इजरायल समन्वय समिती गठन (तस्विरहरु सहित ) _ शुभ दिन
|
यू-१९ एसिया कप छनोटका लागि नेपालको प्रारम्भीक टोली घोषणा
|
थप केही अर्थ / वाणिज्यबाट
|
छ को भावमा टाउको हल्लाई । मैले मेरो मोबाईलमा उसको नम्बर डायल गर्न लगाए । फोन रिसिब भएन एक पटकमा, मैले फेरि डायल गरे ।
|
मनाङ मस्र्याङ्दी सेमिफाइनल प्रवेश
|
आइपिएलमा क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ
|
स्वीजरल्याण्ड कस्तो होला भन्ने कौतुहलता छ भने यो भिडियो हेर्नुहोस्
|
राज शरमाचुदाइ
|
दाल, भात, तरकारी त कमन नै भइहाल्यो। त्यसमा छुटाउनै नसक्ने चाहिँ गुन्द्रुकको अचार। प्राय: घरेलु परिकारमा रमाउने गर्छु।
|
शेर्पा विद्यार्थी संघको लोसार तथा रजत जयन्ती विशेष कार्यक्रम सार्वजनिक
|
▪ डेढ महिनाभित्रै ओलीका तीन मन्त्री पुगे बेलायत, भिसा च्यातिएकाले रवीन्द्र अधिकारी जान पाएनन्, मनलाग्दी विदेश भ्रमण रोक्ने कसले ?
|
काठमाडौं/यातायात व्यवसायीको आन्दोलनका कारण कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुले दुःख पाएका छन् । बिहान ७ बजेदेखि सुरु हुने परीक्षामा घरबाट निस्केका उनीहरुले गाडी नचल्दा परीक्षा केन्द्रमा पुग्न समस्या बेहोरेका छन् ।
|
नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी 'एयरमार्सल' राख्ने बाटो खुलेको छ ।
|
मिति २०७४ वैशाख २४ गते प्रेस–विज्ञप्ति मिति २०७४ साल वैशाख २३ गते विभिन्न सञ्चार माध्यमहरुमा सङ्घीय गठबन्धनको नामबाट सम्प्रेषण भएको कथित प्...
|
काठमाडौ, १ कात्तिक । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला औपचारिक रुपमा प्राप्त भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ ।
|
२० वर्षअघि मलेखु, धादिङका एकराज पाण्डे त्रिशूलीकै पानी पिउँथे। स्थानीयको पानीको स्रोत नै त्रिशूली थियो। तर, अहिले नदीको पानीले नुहाउँदा पनि चिलाउने र खटिरा आउने समस्या देखिएको पाण्डे बताउँछन्।
|
क्लबका महासचिव प्रताप तामाङका अनुसार अबको २ महिनाभित्रमा घाँस सरेर रंगशालाको खेल मैदान उपयुक्त हुनेछ । मैदानको संरक्षणमा जोड दिँदै उनले दैनिक प्रयोग गर्न नदिई प्रतियोगिताको लागि मात्र उपयोग हुनुपर्ने बताए ।
|
एमाले-माओवादी एकताबारे विप्लवको सनसनीपूर्ण धारणा बाहिरियो (हेर्नुहोस् विज्ञप्तिसहित)
|
कानुनी सल्लाहकार :-
|
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
|
सकेसम्म सातै प्रदेशमा त्यस्ता तालिम सञ्चालन गर्नका लागि आफूहरूले प्रयत्न गर्ने उहाँको भनाइ छ। अदक्ष भएकै कारण अन्य देशका कामदारको तुलनामा वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली कामदारले निकै न्यून रकम पाउने गरेका छन्। यो तालिमपश्चात् अदक्ष र दक्ष कामदारका रूपमा तालिमप्राप्त गर्ने रोजगारीमा जानेछन्। रासस
|
सूचना विभाग दर्ता नं. ८८६-०७५/७६
|
बोअज धनवान् थिए र उक्त रकम तिर्न सक्थे (रूथ २:१)। प्रभु येशू ख्रीष्ट, हाम्रो छटकाराको त्यो ठूलो दाम तिर्न सक्षम हुनुहुन्थ्यो (१ कोरिन्थी :२०); आफ्नै जीवन अर्पण गरेर आफ्नै रगतद्वारा उहाँले उक्त मोल चुक्ता गर्नुभयो (१ पत्रुस १:१८-१९)। हामी परमेश्वरका हुनुमा अर्थात् उहाँसित आवद्ध हुनुमा दुइटा आधारहरू छन्: पहोलो, उहाँले हामीलाई सृष्टि गर्नुभएको आधार अनि, दोस्रो, उहाँले हामीलाई उद्धार गर्नुभएको वा किन्नुभएको आधार!
|
उहाँले भन्नुभयो, “बाढीले पुल बगाएपछि सबैभन्दा बढी विद्यार्थीलाई समस्या भएको छ, खोला तरेर जानुपर्ने विद्यालयका कतिपय विद्यार्थीलाई त विद्यालय पठाउन पनि छाडिएको छ ।” बाढीले सबै प्रकारका पुल बगाएपछि यस क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम दिक्तेललगायत अन्यत्र आवतजावत गर्न समस्या भएको खिदिमाका हङ्सराज राईले बताउनुभयो ।
|
स्थानीय तह निर्वाचनमा चुनाव जित्नका लागि सबैजसो उमेद्वारले ऋण धन गरेर धेरै खर्च गरे । त्यसको असर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि देखियो । कतिपय मतदाताले उमेद्वारलाई सिधै भने ‘जस्ले दिन्छ नोट उसैलाई दिईन्छ भोट’ यसले पनि निर्वाचन पद्धति महँगो हुँदै गएको प्रष्ट देखिन्छ । तोकिएभन्दा चार गुना बढी खर्च नगरी कुनै पनि उम्मेदवारले निर्वाचनमा विजयी हुने अवस्था छैन । यसले अब जिल्लाको विकास र जनताको काम मात्रै गरेका नेताले चुनाव लड्ने कुरा सोच्दै नसोचेहुने नराम्रो सन्देश दिएको छ । तर चेतनशिल मतदाताले कुनै दवाव र प्रभावमा नपरि आफ्नो मत योग्य उमेद्वारका पक्षमा दिएका छन् ।
|
उनले आफू निर्वाचन लड्ने निर्णयबाट ब्याक नभएको पनि जिकिर गरे । उनले भने,‘म चुनाव लड्ने निर्णयबाट ब्याक भएको होईन् । संसदमा जाने वा नजाने भन्ने पार्टीको निर्णय हो । तर, अब म कुनै नेतालाई मलाई सांसद बनाईदेउ भन्न जाँदिन् । घोषणापत्र कार्यान्वयनमा लाग्छु ।’
|
स्वास्थ्य बीमा कार्यक्रमबाट बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवाका अतिरिक्त कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा र औषधि उपलब्ध गराउँछ । अन्तरङ्ग सेवातर्फ परीक्षण, एक्स–रे लगायतका सेवासुविधा बीमितले पाउँछन् । पाँच सय ३० प्रकारका औषधि पनि यसैभित्र पर्छ ।
|
२१ औं शताब्दीको सबैभन्दा लामो खग्रास चन्द्र ग्रहण आज
|
देशको झण्डालाई पनि विश्वका विभिन्न सम्मेलनमा देखाउन पाउँदा हर्षित छन् सुशील। खुसी वास्तवमै यही त हो। अरूलाई खुसी दिएर आफू खुसी हुन चाहने उनी अरू खुसी भएपछि भन्ने रहेछन्– ‘खुसी छु म आज तिमीभन्दा धेरै। तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै।’
|
१ दिन अगाडि PS
|
प्रतिकृया दिनुहोस
|
बीमा समितिको निर्देशन नटेर्ने ४ बीमा कम्पनीहरु कारवाहीमा, चित्तबुझ्दो जवाफ नआए लाइसेन्स नै खारेज गर्ने तयारी
|
अन्तराष्टिय नेपाली साहित्य समाज क्यानबेराको आयोजनामा मिति १४ अक्टुवर २०१७ का दिन क्यानबेराको बेष्टर्न पार्क यारालुम्लामा १०९ औं लक्ष्मी जयन्ती मनायो । समाजका उपाध्यक्ष श्री भेष देवकोटाले सम्पूर्ण अतिथी, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु र उपस्थित महानुभावहरुलाई कार्यक्रममा स्वागत गर्दै लक्ष्मी प्रसाद देवकोटाको जीवनीका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमका महासचिब बिनायक अधिकारीले अनेसासको स्थापनाका बारेमा जानकारि दिए । एनआरएनए क्यानबेराका संयोजक राजन ढुंगेल, अनेसास क्यानबेराका अध्यक्ष डा. शकुन्तला देवकोटा र सचिव चन्द्र तिवारिलगायतले कविता वाचन गरेका थिए ।
प्रमुख अतिथि श्री यूवराज नयॉंघरेलाइ समाजका तर्फवाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा अतिथीको रुपमा बोल्दै नेपाली राजदुताबास क्यानबेराका उपनियोग प्रमुख श्री राजेन्द्र पाण्डेले दिनप्रतिदिन नेपाली साहित्यलाई माया गर्नेहरुको संख्या बढेकोमा खुसी ब्यक्त गर्दै अनेसास क्यानबेरालाई जस्तो सुकै सहयोग आवस्यक परेमा आफु तयार रहेको बताए । प्रमुख अतिथीको रुपमा नेपाली साहित्यमा निवन्ध यात्रामा आफनो कलम चलाउनुभएका र २०६६ सालमा एक हातको ताली पुस्तक मार्फत मदन पुरस्कार प्राप्त गर्न सफल ब्यक्तित्व श्री यूवराज नयांघरे थिए । उनल आफू यसरि साहित्यीक कार्यक्रममा जोडीन पाएकोमा अत्यन्त खुसी ब्यक्त गर्दै संस्थालाई आफना रचनात्मक कार्य गरिरहन सल्लाह र सुझाब ब्यक्त गर्दै आफनो तर्फबाट जे जस्तो सहयोग गर्न पनि तयार रहेको कुरा जानकारि दिए । |
काठमाडौँ — सरकारको भनाइ र गराइमा एकरूपता नदेखिएकाले आगामी दिनमा कस्तो विकास र समृद्धिको पूर्वाधार तयार गर्छ भन्नेमा शंका उब्जिएको छ । किनभने समृद्धि र विकासको पहिलो सर्त भनेको लोकतन्त्र हो । लोकतन्त्र फस्टाउन जनमुखी सुशासन पहिलो सर्त हो ।
|
विश्वकप फुटबलको प्रिक्वाटर फाइनलमा नाइजेरिया फ्रान्ससँग पराजित भएपछि अदालतले स्थानीय फुटबल संघ विघटन गरी नयाँ कार्यसमिति चयन गर्न निर्देशन दिएको थियो । यस्तै ब्राजिलबाट घर फर्किएका नाइजेरिया फुटबल संघका पदाधिकारीलाई बिमानस्थलबाटै पक्राउ गरि जेल हालिएको थियो । जेल परेका फुटबल अधिकारी पनि रिहा भएका र उनीहरुले काम गर्ने वातावरण बनेको भन्दै फिफाले प्रतिबन्ध हटाएको हो ।
|
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनकी मिलन पाण्डेले आयोडिन नुन र ढिक्के नुनको प्रत्यक्ष परिक्षण गराईएकी थिईन् । कार्यक्रममा उपस्थित भएका ४० जना गर्भवती महिलाहरुलाई वितरण गरिएको थियो । त्यस्तै सो अवसरमा बागलुङ नगरपालिका–९ का वडा सदस्य रामबहादर खड्का, महिला स्वयंसेविका, र तित्याङ स्वास्थ्य चौकीलाई १÷१ ओटा झोला वितरण गरिएको थियो ।
|
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जनताहरूलाई आफ्ना मतभेदहरू पन्छाएर एकै परिवार जस्तो एकजुट हुन अपिल गरेका छन्।
|
पिएनपि खबर डट कम वेवसाइट पि. एन. पि. मिडिया प्रा. लि. को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ। सूचना बिभाग दर्ता नं: 13/073-74
|
2015 सालको छठ पुजा को शुभ अवसरमा यो ब्लग हेर्ने सम्पर्ण् महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौँ ।
|
सम्पर्क हाम्रो बारेमा मुख्य पृष्ठ
|
नगरकोट नगरपालिकाले भने यही २६ गतेबाट लागू हुने गरी तत्कालका लागि कर उठाउने काम बन्द गर्ने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए। ‘मण्डनदेउपुरले पनि कर उठाउन थालेपछि करको विषयमा धेरै विवाद निस्केका कारण तत्कालकf लागि नउठाउने निर्णय गरेका छौँ”, नगरप्रमुख मिश्रले भने।
|
मकवानपुर । श्रीमान् श्रीमतीका अनेक उपमा छन् । श्रीमान् श्रीमतीलाई एक रथका दुई पाङ्ग्रा पनि मानिन्छ । विवाहका...
|
(फ) झोलङ्गेपुल क्षेत्रगत कार्यक्रम : देशका विभिन्न जिल्लाहरुमा मुख्य मार्ग तथा सहायक मार्गहरुमा पर्ने ठूला नदीनालाहरुमा झोलुङ्गे पुलहरु निर्माण गरी जनताहरुका लागि शिक्षा, स्वास्थ्य र बजारमा पहुँच बृद्धि गरी सामाजिक, आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले २०२० सालदेखि संचालन हुदै आएको यस आयोजनाले सडक संजालले नसमेटेका दुर्गम तथा अन्य क्षेत्रमा झोलुङ्गे पूल निर्माण गरी यातायतलाई सहज र समय छोट्याउने जस्ता क्रियाकलापहरु संचालन गर्ने गरेको छ
|
सुनसरी । कोशिटप्पुमा खुल्ला चरिचरण क्षेत्रको अभावले पहिले देखि नै यो समस्या रहेको छ । नियन्त्रण गर्न खोज्दा झन्झटिलो कानुनी प्रक्रिया राजनितिक दवाबले समस्यामा पारेको छ ।
कोशीटप्पु बन्यजन्तु आरक्षमा रहेका बुबलुस बुबलिस प्रजातिको अर्ना संकटमा परेको छ । खुल्ला क्षेत्र र तारबारको अभाबमा घरपालुवा भैंसी आरक्षमा प्रवेश गर्दा अर्ना संकटमा पर्न थालेको छ । घर पालुवा भैंसीले अर्नासँग शारीरीक सम्पर्क राख्दा अर्नाको अस्तित्व संकटमा परेको हो ।
आरक्षको कोर एरियामा चरिचरनका लागि हजारौँको संख्यामा प्रवेश गर्ने भैँसीसँग अर्नाले शारीरिक सम्पर्क राख्ने गरेको छ । स्थानीय नेचर गाइड सुवास भुजेलले भने, ‘चरिचरणका लागी आएका भैंसीसँग अर्नाले यौन सम्पर्क राख्दा अर्नाको बंश नै संकटमा परेको छ ।’
विशेषगरी कोशिटप्पु वन्यजन्तु आरक्षमा चरिचरनको अभाव रहेको छ । यसले गर्दा यस किसिमको समस्या देखिन्छ । कोशिटप्पु वन्यजन्तु आरक्षका पुर्व संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने ‘कोशिटप्पुमा खुल्ला चरिचरण क्षेत्रको अभावले पहिले देखि नै यो समस्या रहेको छ । नियन्त्रण गर्न खोज्दा झन्झटिलो कानुनी प्रक्रिया राजनितिक दवाबले समस्यामा पारेको छ ।’
पुर्वी नेपालको गहनाको रुपमा परिचित वन्यजन्तु आरक्ष १७५ वर्ग किमि फैलिएको छ । सानो आरक्ष भएकाले यहाँको चरन क्षेत्रसमेत कम छ । सप्तकोशी नदिले आरक्षको अधिकांश भुभाग ओगटेको छ । घरपालुवा भैंसीलाई आरक्ष क्षेत्रमा प्रवेश रोक नभएकाले आरक्ष क्षेत्रमा स्थानीयले चराउने गरेका छन् । भुजेलका अनुसार ‘आरक्षमा घर पालुवा भैसी हटाउन आराक्ष प्रसाशन दरिलो नभएकाले यस्तो समस्या देखिएको हो ।’
सरकारले सम्पुर्ण निकुञ्ज आरक्षको सुरक्षामा नेपाली सेनालाइ परिचालन गरेको छ । तर पनि आरक्ष प्रशासनले आवश्यक समन्वय गर्न नसकेको आरोप स्थानीय संरक्षणकर्मी विश्वास बरालले बताए ।
विभिन्न समयमा आरक्ष प्रशासनले घरपालुवा जन्तु नियन्त्रणको कार्यक्रम ल्याएपनि घरपालुवा जन्तु नियन्त्रण आराक्षको प्रमुख समस्या बन्दै आएको छ । छाडा छोडिएको जन्तु आराक्षको मात्र नभई मद्यवर्ती क्षेत्रका बासिन्दा हरुकासमेत समस्या बन्दै आइरहेको छ । स्थानीय कृषक बासु भट्टराईले भने, ‘राती राती आरक्षका भैसी आँउथे, आजभोली त घर पालुवा भैसी पनि राती निस्किएर बालीनाली समेत विगारिदिन्छन् ।’
घरपालुवा भैसीको पूर्वजमानिने अर्नालाई भैंसीको हुलमा मिसाईदियो भने चिन्न निक्कै गाह्रो हुन्छ । उस्तै रङ, उस्तै शारीरिक बनोट र कराउँदाको आवाजपनि उस्तै हुन्छ । त्यति हुँदाहुदै पनि यी दुईमा केहि भिन्नता छन् । अर्नाको कानको रौं र घुँडाको घेरा सेता हुन्छ । आँखीभौं पनि केहि सेतो र खैरो हुन्छ । |
राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)को अनुगमन र नियमनमा अब कडाइ गरिने भएको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.