text
stringlengths
0
328k
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुनै राष्ट्रघाति काम भएको भए त्यसको जिम्मेवारी आफुले लिने घोषणा गरेका छन् । व्यवस्थापिका संसदमा मोदीको भ्रमणका विषयमा जानकारी गराउदै नेपालको हित अनुसार भारतसँग सहमति भएको बताएका हुन् । ‘ढुक्क भए हुन्छ साथीहरु, अध्ययन गरे हुन्छ, वक्तव्यहरु सार्वजनिक छन्, कामहरु सार्वजनिक छन्, हामीले जारी गरेको सयुक्त वक्तव्य, तत्काल केही नभएपनि वक्तव्यहरु जारी नै छन्, लाइभ छन्, कुनै शब्दमा पनि तलमाथी परेको छ भने म जिम्मा लिन्छु ।’ प्रधानमन्त्री ओलीले अगाडी भने,‘राष्ट्रहितलाई शिरोधार्य गरिएको छ, शिरमा राखिएको छ, मनमा राखिएको छ, कहिले पनि छोडिएको छैन ।’ मोदीको भ्रमण नेपालको हित विपरित रहेको भन्दै विरोध भईरहेका बेला उनले संसदलाई सो जानकारी गराएका हुन् । उहाले जनताले राष्ट्रप्रति देखाएको सजगताबाट आफु खुशी भएको समेत प्रतिक्रिया दिए । प्रधानमन्त्री ओलीले भारतसग भएका सहमतिले नेपाललाई फाइदा गर्ने उल्लेख समेत गरे । उनले भारतसगको सम्बन्धमा सुधार भएकाले अब छिट्टै चिन जान लागेको समेत जानकारी संसदमा गराए । प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डताका विरुद्ध देश भित्र र बाहिरबाट आएका अभिव्यक्तिको पनि कडा आपत्ति जनाए । उनले त्यस विषयमा मोदीले स्पष्ट पारेको जानकारी गराए ।
विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सहभागी थिए । तुलाधरको आइतबार मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।
खैर, तिमी के पर्खिरहेका छन्? अनलाइन मोबाइल नगद साइटहरु बेलायत शीर्ष मूल्याङ्कन क्यासिनो को कुनै पनि साइन अप र वास्तविक मुद्रा बनाउन सुरु घर बाट. मार्फत स्लट फोन बिल द्वारा तिर्न र त्यहाँ मात्र सम्झना जम्मा बनाउन 1 अनलाइन क्यासिनो खेल महत्त्वपूर्ण नियम: रमाइलो गर!
समाजका अध्यक्ष यम थापाको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान तथा सन्देश प्रवाह कार्यक्रममा उपाध्यक्ष प्रेम गुरूङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने समाजका सचिव सुबित गुरूङले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यदलले कुन जिल्लामा कुन पार्टीले कति क्षेत्र लिने भन्ने विषयमा भने मोटामोटी आँकडा टुंग्याएका छन् । तर, कतिपय जिल्लामा दुवै पक्षको दाबी रहेका कारण छलफल आवश्यक रहेको नेताहरूको भनाइ छ । दुईवटा निर्वाचन क्षेत्र रहेका उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङलगायत जिल्लामा दुवै दलले एक-एक क्षेत्र लिने समझदारी बनेको स्रोतको दाबी छ । मधेसका ३२ क्षेत्रमध्ये माओवादीले १७ र एमालेले १४ वटामा दाबी गरेका छन् ।
त्यही माहोलमा एक सनसनीप्रेमी मित्रको फोन आयो । भनेः देश अब रहने भएन, आन्दोलनले अर्कै रुप लिइसक्यो । कति नेपाली काटिइसके तपाइँलाई अझै थाहा छैन?
तपाईंको अंक ?
प्रेम बहादुर वि.क.
बिचार बर्तमान अवस्थामा देश विकासको मूलबाटो गाउँकोँ विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयनमा ल्याउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ । विकसित मुलुकहरुले यसप्रकारको गाउँ केन... Read more
काठमाडौं – सामान्य विवादमा बांगेमुढामा एक युवकले साथीको हत्या गरेका छन्। मदिराको नशामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ पुरानोबजारका ‘लम्बु भाइ’ भन्ने २३ वर्षीय भूषण श्रेष्ठले ललितपुर–७ पिलाछेँका १९ वर्षीय आतिश तामाङको हत्या गरेको खबर आजको नयाँपत्रिकामा छ। समाचारअनुसार प्रहरीले मंगलबार श्रेष्ठलाई पक्राउ गरेको छ। गत सोमबार राति साढे ११ बजे श्रेष्ठले तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। महागनरीय अपराध महाशाखाका अनुसार दुवै जनाले मदिरा पिएका थिए। पिपुल्स क्याम्पसमा अध्ययनरत श्रेष्ठ कलेजका साथीहरूसँग मदिरा पिएर कोठा फर्कंदै थिए। बांगेमुढा चोकमा उनले तामाङ र राजन पुरीबीच झगडा भइरहेको देखे। विवादपछि पुरीले तामाङलाई ‘लम्बु भाइ, यो मान्छेले के भन्दै छ हेर् न’ भन्दै घरतर्फ लगे। श्रेष्ठ पनि वास्ता नगरी आफ्नो घरतर्फ लाग्दै थिए। त्यही बेला तामाङले श्रेष्ठलाई रोकेर गालामा एक झापड हाने। त्यसपछि उनीहरूबीच घम्साघम्सी भएको थियो। मुक्का हानाहान हुँदा श्रेष्ष्ठको नाकबाट रगत आयो। त्यसपछि उनले साँचोको झुप्पामा रहेको चुक्का निकालेर तामाङलाई हानेका थिए। घाइते बनाएपछि उनी साथीको डेरामा गएर बसेका थिए। स्थानीय देखेर तामाङलाई उपचारका लागि वीर अस्पताल पुर्याएकोमा त्यहाँ उनको मृत्यु भएको थियो। महानगरीय अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले दुवै जना पहिलेदेखि नै साथी भएको बताए। मदिरा र रिसको आवेगमा हत्या भएको महाशाखाका डिएसपी दीपक रेग्मीको भनाइ छ।
काठको घोडा (लघुकथा) _ मझेरी डट कम
व्यास नगरपालिकाको १४ नम्बर वडा लाई मिति २०७३ साल जेष्ठ २८ गते देखि पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ
Next: खुर्सिदको बदलामा किशोरीलाल नेपाललाई भारतको ‘उपहार’ (भिडियोसहित)
KAHS - Update - PCL in General Medicine (HA ) को प्रवेश परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ...
संविधान संशोधनको विरोध गर्ने एमालेको सरकारमा हामी जाँदैजादैनौंः अनिल झा
कमेन्ट गर्नेहोस्
राजनीतिक दलहरुका तर्फबाट प्रत्येक उम्मेदवारको एक/एक जना प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गराइनेछ ।
संविधानको धारा ३८ को २ ले महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक अधिकारका रुपमा लिएको छ । विधेयकमा प्रजनन अधिकार हनन भएको अवस्थामा क्षतिपूर्तिसमेतको व्यवस्था समेट्न थालिएको छ । रासस
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले राज्य पुनर्संरचना आयोग १०८ जातिलाई देश प्लटिङ गर्ने हिसाबले बनाइएको आरोप लगाउँदै भने 'आफ्ना झोलेहरूलाई राख्नुथियो भने उहिल्यै राख्या भए हुन्थ्यो। जातीय कुरा गर्ने बाहेक कोही पाइएन?' जातीयतामा गएर नाइजेरिया नबनाउन सुझाव दिँदै भने, 'एनजीओ/आइएनजीओले पार्टी चलाएका छन् भन्ने आयोगलाई हेर्दा थप पुष्टि भएको छ। यो लाजमर्दो कुरा हो।'
केहि उपयोगी लिंकहरु
शिक्षा बदल्ने सके जीवन बदलिन्छ : खानेपानी मन्त्री बिना
यसअघि १६ असारमा नागढुंगाबाट ३ केजी सुनसहित ५ जना पक्राउ परेका थिए । परिसरले यूएईबाट आएको सुनसहित उनीहरुलाई पक्राउ गरेसँगै सरकारी समितिले चासो दिएको थियो । र, अनुसन्धान थालेको थियो ।
आय लिन स्वतः लक-इन एक बिक्रेता गरेको मुनाफा पेन्डिङ अर्डर छ.
उ इमान्दार थियो ।
एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सु ...
हाम्रो बारेमा
सबै granules रबर साफ गर्न सकिन्छ, र गोंद सुरक्षित र वातावरण मैत्री, गैर-प्रदूषण छ। तिनीहरूले कडाई उत्पादन गर्न एक निश्चित अनुपात अनुसार छन्।
काठमाडौँ, असोज २७ गते । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते)बाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायण... काठमाडौं , भदौ ११ गते । ग्याष्ट्रिकको औषधि प्यान्टाप्राजोल बाहिर बजारमा किन्ने हो भने बिरामी तथा बिरामीको आफन्तले प्रति ट्याब्लेट ८ रुपैया... काठमाडौं , वैशाख २८ गते । वरिपरि नेपालका प्रमुख ३ पार्टीका वडा कार्यालय छन् । पार्टीका झण्डा तोरण टाँगिएझैं टाँगिएका छन् त्यही क्षेत्रमा खोलिएको एक किराना पसल अगाडि कृष्णकुमारी महर्जन नमुना मतपत्र हेर्दै थिइन्, उनलाई चुनाव चिन्ह चिनाउन उनकी बुहारीले सघाइरहेकी थिइन् । “यो सूर्य हो, घाम ! नेकपा एमाले पार्टीको चुनाव चिन्ह,” कृष्णकुमारीकी बुहारी मनिता महर्जनले चर्किरहेको घाम र नजिकै रहेको नेकपा एमालेको वडा कार्यालयलाई देखाउँदै आफ्नी सासुलाई भनिन्, “के गर्नु पार्टी कार्यालयहरुको नजिकै बसेको भए पनि कसैले आमालाई कसरी भोट हाल्ने भनेर सिकाएका छैनन् । उनीहरुले खाली आ–आफ्नो पार्टीको चिन्हमा भोट हाल्नु है भने । आमाले पनि हुन्छ भन्नुहुन्थ्यो तर अहिले नमुना मतपत्र देखाउँदा अलमलमा पर्नुभयो ।” देशलाई चुनावी महोलले छोपिसक्दा र भोट हाल्न २ दिनमात्रै बाँकी रहँदा अझै पनि काठमाडौंभित्रकै मतदाताहरुलाई भोट हाल्ने तरिकाबारे थाहा छैन । कृष्णकुमारीजस्ता वृद्ध अवस्थाका मतदाताहरुलाई पार्टीहरुले आफूलाई भोट हाल्न आग्रह गरे पनि यसबारे केही पनि सिकाएका छैनन् । “सबैजना मलाई नै भोट हाल्नुस् है आमा भन्दै आए अहिले बुहारीले छाप हान्ने कागज देखाउँदा म अलमलमा पर्यो । यति धेरै चिन्ह छ कुनै मादल, कुनै रुख, कुनै सेलरोटी, कुनमा हाल्ने हाल्ने भयो,” कृष्णकुमारीले हाँस्दै भनिन् । कृष्णकुमारी बसेको घर पुग्नलाई दमकल चोक झरेर मानेलाई दायाँ पारेर जाँदा नजाँदै कांग्रेसको ८ नम्बर वडाको सम्पर्क कार्यालय छ, जहाँ मेयरका उमेदवार पनि बस्छन् । हामी पुगेको समयमा भने उनी बुङ्मती कार्यक्रमको लागि पुगेका रहेछन् । कृष्णकुमारीको घरबाट १० पाइला पनि नहिँड्दै नेकपा एमालेको कार्यालय पुगिन्छ भने १ मिनेट हिँड्यो भने नेकपा माओवादीको सम्पर्क कार्यालय छ तर पनि उनलाई भोट हाल्ने तरिकाबारे थाहा छैन । यता निर्वाचन आयोग भने आफूले मतदाता शिक्षा अभियान चलाइरहेको र यो निकै प्रभावकारी भइरहेको दाबी गर्छ । अझ पार्टीहरुले पनि मतदाता शिक्षा चलाइरहेकोले पनि मत बदर हुने सम्भावना कम भएको तर अघिल्लो संविधान सभा चुनावको तुलनामा बढी मत बदर हुनेमा निर्वाचन आयोग विश्वस्त छ । “हामीले अघिल्लो चुनावको तुलनामा बदर मतको संख्या घटाउन सक्छौं भन्ने अवस्था नै छैन । पहिलेको तुलनामा अहिलेको मतपत्र धेरै ठूलो पनि छ भने धेरै चिन्ह पनि छन् । तर हामी बदर मत घटाउने प्रयासमा छौं र राजनीतिक पार्टीहरुले पनि हामीलाई यसमा सघाउने भनिरहनु भएको छ,” निर्वाचन आयुक्त इला शर्माले भनिन् । बुधवारमात्रै पनि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलको चुनावी प्रचारको लागि समय बिहीबारदेखि सकिने तर मतदाता शिक्षाको लागि समय अझै पनि बाँकी रहेको बताएका थिए । “कोही पनि आएन मलाई भोट कसरी हाल्ने भन्ने सिकाउनलाई । सबैजनाले मलाई यसमा भोट हाल्नु मात्रै भने । बुहारीले पनि मलाई आइतबार छाप लगाउने कागज यो भन्दा ठूलो हुन्छ भनेको छ, म त जुनमा मन लाग्यो त्यसमा छाप लगाएर आउँछु,” कृष्णकुमारीले भनिन् । - बाह्रखरीबाट काठमाडौं,साउन २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थत... किन ढाँटिन् धर्मगुरुले काठमाडौं , साउन १५ गते । हिन्दु धर्मको सर्वोच्च पद शंकराचार्य बनेको नेपाली चेली हेमानन्द गिरीलाई काशी विद्धत ... काठमाडौं, पुस ६ गते । राष्ट्रियसभा गठन एकल संक्रमणीय वा बहमुतीय निर्वाचन प्रणालीबाट गर्ने भन्ने विषय यतिबेला राजनीतिक विवादको केन्द्रमा छ ... पहिलो पटक मैले निकै असहज महसुस गरिरहेको थिएँ। आफ्नो कोठाभित्र हस्तमैथुन गर्नु र शुक्राणु बेच्नका लागि त्यो गर्नुबीच धेरै फरक हुँदोरहेछ। शौच... बाँके , कार्तिक ४ गते । बाँकेको खजुरा गाउँपालिका–७ मा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले पश्चिम नेपालका क्यान्सरका बिरा... स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । यसको खेती कहाँबाट सुरु गरिएको हो भन्नेबारे त्यति स्पष्ट छैन । तर, क्रिस्टोफर कोल...
माओवादीले जिल्ला प्रशासन कार्यालय घेराउ गरेपछि प्रशासनले बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरेको छ । प्रदर्शनमा हुनसक्ने हिंसात्मक गतिविधि रोक्न सरकारले उच्च सतर्कता अपनाएको जनाएको छ ।
काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–१२ कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रममा तिजको दर खाँदा ३० जना भन्दा बढी बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय र पाँचखाल प्रहरी चौकीको टोली शनिबार बिहान घटनास्थल पुगेर बिरामीहरुलाई उपचारको लागि धुलिखेल अस्पताल र बनेपाको शीर मेमोरियल अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । विषाक्त खानाबाट बिरामी भएका मध्ये धेरैजसो बालबालिका सिकिस्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताएका छन् । काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...
धनुषा ४ मा खानेपानी मन्त्री तथा काङ्ग्रेस नेता महेन्द्र यादव तथा एमाले नेता रघुवीर महासेठ चुनावी प्रतिस्पर्धामा छन् । यादव पहिलो पटक संसद्मा चुनाव लड्दै छन् । पहिलो र दोस्रो संविधानसभा चुनावमा उनलाई समानुपातिकबाट संसद्मा प्रतिनिधित्व गराइएको थियो । यादव तरुण दलको केन्द्रीय अध्यक्षसमेत भएका छन् ।
ग्राहक बन्नुहोस
भ्यालेन्टाईन डेमा सिंहको “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक (हेर्नुहोस्…
नयाँ सरकार चुनावपछि बन्छ भनेको हो ।
‘बाबु बस है’ भन्दै सडक किनारमै जम्मा ३ बर्षको छोरालाई छोडेर त्रिशूली नदीमा झ्वाम्म हाम फालेकी आमा यीनै हुन् « OsNepal News
कसले कति भोट पायो ! हेर्नुहोस विवरण यस्तो छ !- Nepal idol
काठमाडौं, २० भदौ । सरकारको कामलाई लिएर जनतामा निराशा देखिएको छ । कतिपय मन्त्रीहरु त असफल नै भएको विश्लेषण गर्न थालिएको छ ।
पार्वती बस्नेत (दाङ)
प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला
सुनिताको कलम ( 3 )
यसअघि पनि हरित कोहलपुर कार्यक्रमको लागि नेपाल सरकारबाट १ करोड निकासा भएको सुनियो। तर काम खासै प्रभावकारी भएको देखिएन। रकम राम्रोसँग प्रयोग नगरिएको समाचार स्थानीय अनलाइन पत्रिकामा आए। यो कार्यक्रमलाई पुनः प्रभावकारी रुपमा अगाडि बढाउन सकिए कोहलपुर पर्यटनलाई टेवा पुग्ने देखिन्छ। हरित कोहलपुर अन्तर्गत कुहिने र नकुहिने फोहोरको बर्गिकरण, सार्वजनिक स्थलमा डस्टबिन, सार्वजनिक स्थलमा सरसफाई कार्यक्रम र फोहोर गर्नेलाई कारबाही, वृक्षारोपणलगायत कार्यक्रम गर्न सक्नुहुनेछ।
जगदीश घिमिरे र इन्द्र बहादुर राई
ShareTweetPin0sharesसँगै हुर्के बढेका साथी कोही विदेश त कोही सहर पसे। मैल कुखुरा खरिद गरी बेच्न थालें भने श्रीमती होटल गर्न। तर पनि खान लाउन धौधौ थियो। बोयर जातका बाख्रा पालनबाट राम्रो कमाइ हुन्छ भन्ने सुनेर बाख्रापालन सुरु गरें, अहिले दुवैजना यो व्यवसायमा छौं। चार वर्षमा चार लगानी चार करोड पुग्यो। झापा हल्दिबारी–१, गोलधापका गणेश पराजुलीले विस्तृतमा पढ्नुहाेस्…
बिक्रम श्रेष्ठ
अक्सर लजाउने अथवा अप्ठ्यारो महशुस गर्ने बानीले जीवनको दौडमा मान्छे पछि पर्छ भनिन्छ। तर, यो कुराले तपाईं अचम्ममा पर्न सक्नुहुन्छ कि एक डाक्टर लजाउँदा स्टेथोस्कोपको अविष्कार भएको थियो । जुन अहिले चिकित्सा क्षेत्रका लागि महत्वपूर्ण औजार बनेको छ । ...
रामपुर, पाल्पा, २७ असार । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् ।
सामाजिक सञ्जालको नशा चुरोट वा रक्सीको भन्दा पनि खतरनाक हुन्छ । एकपटक यो नशा लागेपछि मानिसको रातको निन्द्रा हराउँछ र उनीहरु रातदिन त्यसैमा भुलेर बस्छन् । च्याटमा कुराकानी गर्दा उनीहरुलाई न त भोक प्यास लाग्छ न त अरु काममा मन लाग्छ...
व्यापार/व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।
दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा, वडा नम्बर – ३ का लेखापाल लोकेन्द्र परियार, पार्वती न्यौपाने, तेजबहादुर बटाला, भरत शर्मालगायत रहेको प्रहरीले जनाएको छ ।
प्रथमतः ती विद्यार्थीहरुले उच्च पढाइ गर्नका निम्ति र एसइईदेखि +२ सम्म पुग्नका निम्ति छोटो समयका कोर्सहरु जसलाई “Bridge Course“ पनि भनिन्छ, त्यस्ता कोर्स गर्नु अति आवश्यक देखिन्छ । यसले पछि ती विद्यार्थीहरुलाई +२ मा गएर पठनपाठनमा ठूलो मद्दत पुग्ने छ । प्रायः ती विद्यार्थीहरुका लागि लगभग ३ महिनाको समय खालि रहेको हुन्छ र यस्ता ब्रिज कोर्स गर्नाले समयको पनि सदुपयोग हुने र +२ का लागि अभ्यास पनि हुने देखिन्छ । धेरै विद्यार्थीले ब्रिज काेर्स गरिसकेका पनि छन् । अब एसइर्इ परीक्षाकाे नतिजा केही दिनमा अाउने चर्चा छ ।
४. त्यस पछि स्क्रिनको तल्लो भागलाई माथितिर स्वाइप गरेर कन्ट्रोल सेन्टरमा पुग्नुहोस् ।
आरोप ३ : पार्टी एकता भयो भने प्रचण्ड बाहेक माओवादी केन्द्रका अन्य नेताको अस्तित्व धरापमा पर्छ
रेडियो रिपोर्टहरू
यस सन्दर्भमा कतिपयले सन् १९९५ मा विश्व ब्यांकले २ सय १ मेगावाट जडित क्षमता भएको अरुण ३ रद्द गरेकामा दुःख मनाउने गरेको पाइन्छ । यस पंक्तिकार भने उक्त आयोजना खारेजी नेपालको स्वार्थ अनुकूल देख्छ। यसको अनुमानित लागत प्रतिमेगावाट लागत साढे ११ करोड रुपियाँ हो भने त्यसको ५६ करोड रुपियाँ। त्यो आयोजना सम्पन्न हुँदा ८० करोड पुग्थ्यो । खारेज नभएको भए दलाल, भ्रष्टाचारीहरूले १ मेगावाटमा झन्डै ४० करोड रुपियाँभन्दा बढी रकम भागशान्ति जय नेपाल गर्थे र त्यसको भार उपभोक्ताले बोक्नु पथ्र्यो।
काठमाडौं। आज देशभरको मौसम बदली हुनुका साथै भारी बर्षा हुने सम्भावना रहेको मौसमबि...
यो उनको पहिलो ट्वीट हो।
“राज्यले केसीको जीवन रक्षाको निम्ती गर्नुपर्ने सबै कामहरु अगाडि बढाउने तयारी गरेको छ । तर डा.केसीलाई विभिन्न तत्वहरुले घेरावन्दीमा राखेका छन् । जुन घेराबन्दीबाट उहाँ निस्कनै सक्नुहुन्न ।” बडालले भने ।
एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ । दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ ।
काठमाडौं, ९ फागुन । गुन्डा नाइके मनोज पुनसहित दुई जना.....
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टसहित ६ जना प्रहरीको पोलिग्राफ परीक्षण हुने भएको छ ।
कुल लागत २ अर्व २६ करोड रुपैयाँ लागतमा दुई वर्ष भित्रमा निर्माण सम्पन्न गरिने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०ले जनाएको छ ।
मधेशी नेतृत्व पनि दशैंमा आन्दोलन जारी रहने भन्ने डम्फु बजाएर हिंडिरहेको छ । उसलाई नेपालको माया कहाँ छ र ? राष्ट्रीय स्तरको राजनिति छोडेर उ सिमित क्षेत्रमा पहिचानको सानो राजनितिमा समेटएको छ । तर निष्तेज नेपाली नेतृत्व धेरै अगाडीनै सकृय हुन नसक्दा आज यस्तो महान चाडको मेशोमा देश उर्जा बिहिन भएर बसेको छ । जसरी उधोग , कलकारखाना र बन्द ब्यपार पनि ग्याँस र पेट्रोलीयम पदार्थको अभावमा दशै भन्दा एक हप्ता अघिनै बन्द भएका छन् , त्यसले नाकाबन्दीको आर्थिक पाटो स्पष्ट गराउँछ । यो संकटले हामीलाई दिर्घकालीन रुपमा पिरोल्ने देखीन्छ ।
रणबीरलाई हेरेर भड्किइन् कट्रिना, सोधिन्, ‘रक्सी पिएर आएको छौ कि के हो ?’
फेसबुकबाट तपाईको प्रतिक्रिया
असोज १६ गते । सरकारले दसैंअघि नै दर्ता गर्ने भनिएको संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ ।
एन्फामा देखिएको अनियमितता रोक्नको लागि आर्थिक नियामावली जारी गरेर पारदर्शिता कायम गर्ने उनको भनाई थियो।
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
थोत्रो साइकल देखाउने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद, सुन र घरजग्गा
सय जनामा एक जनाको सानो प्वाल आफैं बन्द हुन पनि सक्छ। माथिल्लो भागमा प्वाल छ भने कसैलाई थाहा नहुन पनि सक्छ। मुटुमा प्वाल छ-छैन भन्ने कुरा इकोकार्डियोग्राफीबाट थाहा हुन्छ।
र थोरै भए पनि तिम्रो तिर्सना मेटाई.
प्रविधि र शैक्षिक परिवर्तन -
झापा । नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले भरतपुरमा लोकतन्त्रले हारेको टिप्पणी गरेका छन् । सिङ्गो राज्यसत्ता लागेर माओवादी-कांग्रेसको गठबन्धनलाई जिताएको भन्दै उनले यसपटक भरतपुरमा लोकतन्त्रले हारेको बताएका हुन् ।
ई-बुक डाउनलोड गर्न
स्थानीय निर्वाचन मतदानको एकसाता पनि बाँकी नरहेको अवस्थामा सरकार विस्तार गरिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षक नियुक्तिका लागि सिफारिस पनि गरिएको छ ।
आयात प्रतिस्थापनमा सरकार र निजी क्षेत्र हातेमालो गर्न आवश्यक -अर्थमन्त्री - BizKhabar Online
२०७२ साल बैशाख १२ गते गएको भुईचालोबाट प्रभावित तत्काल प्राथमिक सुचना संकलन फारम _ Local Governance and Community Development Programme (LGCDP) - II
युएईमा अझै १ सय ८५ जना नेपाली बन्धक जीवन विताउँदै
बेलायतमा म्ह: पूजा एवं नेपाल सम्वत्
तपाईको प्रतिक्रिया दिनुहोस्
सांसदलाई आवास क्षेत्र बनाँउन लिइएको १ सय ४१ रोपनी जग्गा अझै अलपत्र - Duration: 3 minutes, 40 seconds.
यसरी हुन्थ्यो अनैतिक यौनसम्बन्ध, त्यसपछि…
महिना मरेपछि कोठा भाडा, बच्चाको फी र राशनको पैसा तिर्नुपर्छ। तलब पाउने मुखैमा रेष्टुरेन्ट बन्द भएपछि बिचल्ली भएको छ’, तामाङले भनिन्।
संस्कृत ब्राह्मणले, बौद्ध शिक्षा जनजाति र किरात ग्रन्थ प्रायः किरात समुदायकै मानिसले मात्र पढ्नुपर्छ भन्ने रूढिवादी धारणा त्यहाँ काम लाग्दैन। ज्ञान आर्जन गर्न कुनै जात, धर्म, लिंग र सम्प्रदायले छेक्दैन! केन्द्र यसको गतिलो उदाहरण बनिरहेको छ। नेवार र दलित समुदायका विद्यार्थी रुचिपूर्वक संस्कृत विषय अध्ययन गरिरहेका छन्।
रु. १ मै स्मार्टफोन, फोन बिग्रिए घरमै पुगेर मर्मतको सुविधा !
अनुभव अन्त गर्न सुरु पहिलो वर्ग थियो.
'वेब ब्लग' धेरैले सुनेको, पढेको र कमेन्ट गरेको अनलाइनको स्वतन्त्र पेज। नेपालीमा ठ्याक्कै अर्थ खोज्ने हो भने 'ब्लग' भनेको हो,... स्वास्थानी ब्रतकथा को अडियो स्वास्थानी पढ्ने समय भएको ले पून लिएर उपस्थीती भएका छौं। स्वास्थानी सुन्ने समय भएकोले यो पोष्ट लिएर पून आए...
Published 03/01/2018 at 1280 × 720 in जनवरी १२ तारिक तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे)सांस्कृतिक रमझम ले रमाईलो हुने ।
काठमाण्डौ, २४ असोज । भारतको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
धादिङको एक गाउँमा ७० वर्ष पार गरिसकेकी निरक्षर आमा थिईन्, ‘नानी अहिले त ३३ प्रतिशत भन्छन् । हामीलाई यो भन्दा बढी के चाहियो र ?’ तर ३३ प्रतिशत के हो । यसले महिलालाई के फाइदा गर्छ ? भन्ने मेरो जिज्ञासामा भने उहाँ मौन हुनुहुन्थ्यो ।
कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारीले आव २०७३÷७४ मा रु १९ खर्ब बराबरको पूँजी बजार हुनु उत्साहजनक भए पनि अन्य मुलुकको तुलनामा सुधारका धेरै पक्ष रहेको बताउनुभयो । उहाँले पूँजी बजारलाई थप विस्तार गर्दै गैरआवासीय नेपालीलाई पनि यस बजारमा प्रवेश गराउनुपर्नेमा जोड दिनुभयो ।
नेशनल पावर न्युज म्युजिक अवार्डको मनोनयन पत्र प्रदान कार्यक्रमको (भिडियो ) झलक
बगैचाको मर्मत, सम्भार (पुनसंरचना) बारेको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना २०७३/१०/२३ १५ औं दिन १६ औं दिन
माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) चैत्रमा आउने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ६४ ...
बलिउडका केहि अभिनेत्री छन् जसको सम्बन्ध भाउजु र नन्दसँग निकै राम्रो रहेको छ । बलिउडका चर्चित नन्द र भाउजुको सम्बन्धको बारेमा जसको अक्सर चर्चा बलिउड फिल्म नगरीमा गर्ने गरिन्छ ।
चोरी र लुटपाटमा संलग्न ४ महिलासहित ७७ जना पक्राउ
मेतेरिया मेडिका अफ आयुर्वेदाले भनेको पनि छ, संस्कृतमा त्यस्तो कुनै एक अक्षर छैन, जुन मन्त्र नहोस्, यो पृथ्वीमा त्यस्तो कुनै जरा छैन, जसको खाना वा औषधि नहोस् ।