text
stringlengths 0
328k
|
---|
मौद्रिक नीतिमा उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने, कर्जा बीमा अनिवार्य, ओभरड्राफ घटाउने तयारी
|
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले अव मुलुकको मुख्य ध्यान रोजगारी वृद्धि गर्नमा र उद्यमशीलता विकास गर्न हुनुपर्ने वताएका छन ।
|
डालास - नेपालको चितवनमा भब्य पुस्तकालय निर्माण गर्ने उद्धेश्य लिएर काम गरिरहेको नेपाल.. ...
|
विज्ञान र प्रविधि
|
१५५ पटक पढिएको
|
अन्य समाचार पढ्नुहोस्
|
'दुई कम्युनिष्ट मिले अब के होला ?' भन्ने देउवाको प्रश्नमा यस्तो थियो चित्रबहादुरको जवाफ
|
तर दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि पुल निर्माणकार्यले गति लिएको छैन । सो क्षेत्रका नागरिक अहिले पनि ट्युवको सहारामा नदी वारपार गर्ने गर्छन् । पुलको एकापट्टी मात्रै पिलर गाड्ने काम भएको छ ।
|
कामदार पठाउन प्रतिबन्ध लगाइएका ५७ वटा कम्पनीमध्य मलेसियाको मात्रै ५२ वटा कम्पनी छन् । करारपत्र अनुसार तलब सुविधा नदिएका, समयमा तलब नदिएका, १४ घन्टासम्म काममा लगाएर ओभर टाइमको पैसा नदिएको लगायतका उजुरी विभागमा परेको छ । यसबाहेक केहीले कम्पनी बन्द भएका बाहना बनाएर तलबसुविधा नदिई फिर्ता पठाएका थिए ।
|
सन् २०१३ देखि विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी गुटामा तीन सातायता भएका भिषण कारबाहीपछि करिब ७० प्रतिशत भू–भाग नियन्त्रणमा लिएको सरकारी सेनाले जनाएको छ । सिरियाको पूर्वी क्षेत्र गुटामा हाल दर्जनौं जिहादी समूहहरूले सशस्त्र विद्रोह गर्दै आइरहेका छन् । तीमध्ये जैस अल–इस्लाम र यसको विपक्षी फालक अल–रहमान मुख्य छन् ।
|
अभियन गरेका खड्काले आफ्नै जिल्लाका बारेका बनेको गीतमा अभियन गर्न पाउँदा खुसी लागेको बताए ।
|
शिक्षा ऐन संशोधन संविधानको मर्म विपरित, आयोग प्रति शंका _ NCENepal
|
पर्यटकीय स्थलहरू
|
प्रवेश (लग ईन) नगरिएको
|
इजरेलद्वारा गाजामा ‘भीषण’ हवाई हमला - BBC News नेपाली
|
चैत ६ गते यदुकोहाका स्थानीयवासीले संस्थामा बचत गरेको पैसा फिर्ता पाऊँ भनी इलाका प्रहरी कार्यालयमा सहकारी सञ्चालक पुनम साहविरुद्ध निवेदन दिएपछि उनी पक्राउ परेकी छन् । सर्वसाधारणबाट रकम असुल्ने सहकारी सञ्चालकमाथि कारबाहीका साथै बचत फिर्ता पाउनुपर्ने माग स्थानीयवासीको छ । २०६६ सालमा सहकारी डिभिजन कार्यालय जनकपुरमा सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था नामले सहकारी दर्ता भएको थियो । संस्था सञ्चालक समितिमा जनकपुरका मनोजकुमार शर्मा, कृष्णकुमार साहलगायत छन् । विगत ५ वर्षदेखि संस्थाको लेखा परीक्षणसमेत नगरिएको थाहा हुन आएको छ ।
|
सुभकामना मिडिया प्रा.लि. द्धारा सञ्चालित
|
यो भाग्य पाङ्ग्रा तपाईंले लग इन हरेक समय स्पिन र वर्तमान जीत
|
म मरे पनि मलाई मेरो देशको माया छ/ लक्ष्मण लोहनी _ Online Sahitya Nepali Literature
|
बरफ पानीको ठोस रुपान्तरण हो । यो सामान्यतया पारदर्शि वा सेतो रंगको हुन्छ । सामान्यतया पानी ० डिग्री सेल्सियस तापक्रम देखि जम्न थाल्छ र बरफ बन्छ। |
निर्वाचन सुरक्षामा खटिएका शसस्त्र प्रहरी र नेपाल प्रहरीबीच पनि समन्वयको अभावजस्तो देखिन्छ । पर्याप्त सूचनाको अभाव र समन्वयको अभावमा प्रभावकारी कदम चाल्न सकिएको छैन । राजनीतिक दलहरुमा पनि विप्लब माओवादीलाई हेर्ने प्रस्ट दृष्टिकोण देखिन्न । कुन पार्टीसँग कतिबेला राजनीतिक स्वार्थका निम्ती गला जोडनुपर्ने हो उनीहरुलाई नै थाहा छैन । त्यही भएर पनि होला विप्लब माओवादीलाई चिढ्याउने पक्षमा राजनीतिक दलहरु पनि देखिएका छैनन् ।
|
क-कसले खेलाउदैछन् युरोकप सेमिफाइनल ? (नामावली सहित)
|
काठमाडौँ । अब समाज बदलिन थालेको छ । शहरदेखि गाउँको इच्छा र आकांक्षा फेरिएको छ । पुगीसरी आए पनि नआए पनि मान्छेको जातलाई मनोरञ्जन नभइ नहुने आवश्यकता हो । साँच्चै भन्ने हो भने घर, कार्यालय, बैठक, काम ! काम ! अनेक कामको बोझले तनावको तह बढ्दा मान्छेलाई दुई मिनेट शान्त भएर एकान्तमा ‘रिफ्रेस’ हुने ठाउँ पनि छैन । प्रेमपार्क बनाउनुपर्ने कुरा धेरै अघिदेखि...
|
थाई राजकुमारी तीर्थ यात्राका लागि पहिलो पटक बुद्ध जन्म स्थल लुम्बिनी आउने
|
चाडपर्वमा खानपान कसरी गर्ने?
|
उक्त मुद्दा २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा दायर भएको थियो । मुद्दाको पक्षविपक्षका कानुन व्यवसायीले गरेको मौखिक बहस गत वर्षको असोज ११ गते नै सकिएको थियो । मौखिक बहस सकिएलगत्तै तत्कालीन न्यायाधीश टेकनारायण कुँवरले लिखित बहस नोट पेस गर्न आदेश गरेका थिए ।
|
काठमाडौं, ८ असोज । स्पेनमा रहेका नेपाली गायक तुलसी शिवाकोटीले मुहार एल्बमबाट तिम्रो मेरो प्रेम कहानी नामक गितको भिडियो सार्वजनिक गरेका छन् ।
|
अमेरिकाको न्यूयोर्क राज्यको कुइन्स काउन्टी सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । यहाँको ज्याक्सन हाइटस् एरियामा प्रशस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाई अमेरिकामा मिनीनेपाल पनि भनिन्छ । सोही क्षेत्रलाई…
|
थप जानकारीको लागि, पढिदिनुहोला यता (अङ्ग्रेजीमा), यता (चिनियाँमा), वा आधिकारीक साईट: retreat.kechara.com.
|
नेपाल राष्ट बैंकले बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गर्दे आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
मौद्रिक नीतिले बजेटमा उल्लेख भए अनुसार उपभोक्ता मुद्रास्फीतिलाई ६.५ प्रतिशतको सीमाभित्र राख्ने मौद्रिक नीतिको लक्ष्य लिएको छ । सरकारले तय गरेको ८.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी आवश्यक मौद्रिक व्यवस्थापन गरेको छ ।
कर्जा योगाङ्कहरुमध्ये आन्तरिक कर्जा विस्तार २२.५ प्रतिशत तथा निजी क्षेत्रतर्फको कर्जा वृद्धि २० प्रतिशतसम्म सीमित गर्ने प्रक्षेपण छ ।
ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर ७.० प्रतिशतबाट ६.५ प्रतिशत र तल्लो सीमाको रुपमा दुईहप्ते निक्षेप संकलन दर ३ प्रतिशतबाट ३.५ प्रतिशत कायम गरिएको छ ।
ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दरलाई नीतिगत दरको रुपमा लिइने व्यवस्थालाई निरन्तरता दिई हाल कायम रहेको ५ प्रतिशतको रिपोदरलाई यथावत राखिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने विद्यमान अनिवार्य नगद अनुपात वाणिज्य बैंकका लागि ६ प्रतिशत, विकास बैंकका लागि ५ प्रतिशत र वित्त कम्पनीका लागि ४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५/७६ देखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सबैले ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अनिवार्य नगद अनुपातमा गरिएको कटौतीबाट करिब रु. ४८ अर्ब थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा समेत कमी आउनेविश्वास गरिएको छ
वैधानिक तरलता अनुपात वाणिज्य बैंकहरुका लागि १२ प्रतिशतबाट १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र वित्त कम्पनीहरुका लागि ८ प्रतिशतबाट ७ प्रतिशत कायम गरेको छ । |
:सिञ्जाली भाषिका र यसको वाक्य तत्वगत विचरण -ओमप्रकाश आचार्य |
नेपालका केही उच्च नेताहरुको चीन भ्रमणको सम्भावना छ । अक्टोबर १५( १६ तिर हुने इन्टरनेसल कन्फ्रेन्स अफ कम्युनिस्ट पार्टीमा आउन लाग्नुभएको हो । नेपालका शीर्षनेताहरुलाई निमन्त्रणा गएको सुनेको छु । यो एउटा राम्रो अवसर हो । तर, नेताहरु खाली हात आएर केही हासिल हुँदैन । ठोस प्रस्तावसहित आउनुपर्छ ।
|
–पार्टी एकताकै अभ्यास हो । तालमेल त काँग्रेससँग भइराखेकै छ नि । पार्टी निर्माण र पार्टी एकताकै विषयमा कुरा गर्न खोजिएको हो ।
|
सबैको भरोसाको अन्तिम निकाय भनेको सर्वोच्च अदालत अर्थात न्यायालय नै हो । न्यायालयको नेतृत्वका बारेमा अहिले राजनीतिक रुपमा देखिएको वादविवाद साँच्चै उचित कि अनुचित बन्ने प्रश्न खडा भएको छ । राजनीतिक रुपमा न्यायालयका विषयमा यतिको आरोप प्रत्यारोप जरुरी दियो थिएन भन्ने पनि अर्को बहसको विषय बन्नसक्छ । तर यो विषय गम्भीर रुपमा सोच्न पर्ने विषय भने पक्कै पनि हो ।
|
पार्टी एकताको निर्णय अनुमोदन, यि हुन एकीकृत कम्युनिष्ट पार्टीका शीर्ष ९ नेता
|
नाइजेरियाको व्यस्त बजारमा बम विस्फोट हुँदा ४७ जनाको मृत्यु
|
©२०१४, सर्वाधिकार डब्लुनेपाल डट कममा सुरक्षित
|
एकअर्कालाई दोष लगाउने गर्दा दैनिक जीवनमा विभिन्न समस्या सिर्जना हुन सक्छ र तपाईको सम्बन्ध झन् जटिल बन्दै जान्छ । दुईजना वीच यौन चाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ ।
|
विश्वकप फुटबलमा फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन – MeroJilla.com
|
SharePoint 2010 लाई तपाईंको Microsoft SharePoint सर्भर 2013 फाराम (हरु) को स्तरवृद्धि गर्दै एक प्रमुख उपक्रम हो, त्यसैले यो महत्त्वपूर्ण छ कि तपाईलाई सावधानीपूर्वक अपग्रेड गतिविधिहरू योजना बनाउनुहोस्। तपाईंले यो सुनिश्चित गर्न आवश्यक छ कि तपाईंको संस्करण अपग्रेडबाट पथ-साईन संस्करणमा संस्करण-समर्थित छ, तपाईंले आफ्नो अपग्रेडको व्यवसाय प्रभावको समीक्षा गर्नुभयो, र तपाइँले व्यापार निरन्तरता सुनिश्चित गर्न अपग्रेड रणनीतिको परीक्षण गर्नुहोस्। यस्ता सबै गतिविधिहरूको रूपमा, तयारी महत्वपूर्ण छ।
|
२२ सार्वजनिक बिदा कटौती हुँदै : शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
|
नारायणीले तटबन्ध भत्कायो , गोलाघाट क्षेत्रमा बाढीको खतरा, सचेत रहन प्रशासनको आग्रह ,दुई घरको सामान सारियो | एनपिएल न्यूज
नारायणीले तटबन्ध भत्कायो , गोलाघाट क्षेत्रमा बाढीको खतरा, सचेत रहन प्रशासनको आग्रह ,दुई घरको सामान सारियो
चितवन, भदौं १९ । उच्च पहाडी भेगमा विगत केही दिनदेखि निरन्तरको वर्षा भएसँगै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणी नदी तटका बस्तीहरुलाई सुरक्षित हुन मंगलबार अनुरोध गरेको छ ।
नारायणी नदीको बहाब बढेर चितवनको गोलाघाटमा नदीले तटबन्ध कटान गरे पछि प्रशासनले सचेत हुन आग्रह गरेको हो ।
चितवनका प्रहरी उपरीक्षक सुशीलसिँह राठौंरले नदीले कटान गरेको क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीयले कटान रोक्ने काम गरिरहेको बताए । कटानले गर्दा सो क्षेत्रको सडक नै भत्किएको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालबाट पे्रषित सूचनामा भरतपुर महानगरपालिका वडा नं २८ का साविक मेघौली १, २ र ३ का सालबास, सिसाबास पर्साबजार, लौखरी, गोलाघाट र अनौली आसपासका बस्तीहरुमा बाढी पस्ने सम्भावना देखिएकाले सुरक्षित रहन अनुरोध गरिएको छ । भदौ तेस्रो साता पनि नारायणी नदीको बहाब बढिरहेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष गोविन्द तामाङले झण्डै चार करोडमा निर्माण भएको नदी किनारको तटबन्धन पूरै भत्किएको बताए । उनले बस्तीमा पानी नपसोस् भनेर स्थानीयबासीको सक्रियतामा सबै निरन्तर लागिरहेको बताए ।
कटान रोक्न ठूलो संङख्यामा नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख शुसिल सिंह राठौरले जानकारी दिए । नदि छेउमै रहेका दुई घरको सामान सारिएको छ भने स्थानियलाई सचेत बन्न जिल्ला प्रशासन कार्यालय चितवनले सूचना नै जारी गरेको छ । गतबर्ष पनि नारायणी नदीले सो क्षेत्रमा कटान गरेको थियो । यसवर्ष तटबन्धन गरिएपनि फेरी कटान भएपछि गोलाघाट क्षेत्रका स्थानीय त्रसित बनेका छन् । नारायणी अनलाइनमा समाचार छ । फोटो : नारायणी अनलाइन |
बानेश्वर काठमाण्डौ महानगरको महत्वपूर्ण व्यापारिक, शैक्षिक एवम् आवास क्षेत्र हो। यस क्षेत्रलाई काठमाण्डौ महानगरको सर्वाधिक ठूलो आवास क्षेत्र मानिएको छ। वृहद बानेश्वर क्षेत्रमा नयाँ बानेश्वर, पुरानो बानेश्वर, मध्य बानेश्वर, मीनभवन, थापागाउँ, बानेश्वर हाइट, बुधनगर, भीमसेनगोला, आदि बस्तीक्षेत्रहरू पर्दछ। |
काठमाडौं, ९ साउन । करिब १५ वर्षअघि स्वदेशमा उत्पादित सबै विद्युत् खपत गर्न नसकी भारतलाई बिक्री गर्न प्रस्ताव गरेको नेपालले पछिल्लो एक दशकमा ६० अर्बको आयात गरेको छ । स्वदेशमा बढ्दो मागअनुसार उत्पादन वृद्धि गर्न नसकेपछि भारतसँग विद्युतमा निर्भरता बर्सेनि बढ्दै गएको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् । नेपाल र भारतबीचको सहमति कार्यान्वयन भए चाँडै नै एक खर्ब बराबरको आयात हुने विद्युत् प्राधिकरणले जनाएको… विस्तृत समाचार
|
गोरखा : प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी रहँदा चर्चामा रहेका गोेरखा–२ का दुई उमेदवार डा. बाबुराम भट्टराई र नारायणकाजी ...
|
विकिपिडिया नं
|
विशेष महलिाहरुका लागि आयोजना हुने उक्त कार्यक्रममा नन स्टप डान्स,निशुल्क फोटो सेसन,चुरापोतेको स्टलका साथै नेपाली खानाहरुको स्टल समेत रहनेछ । यस्तै सारी लगाउँन नजान्नेहरुका लागि सारी मिलाएर लगाइदिनुका साथै मेकअप र कपालको जुरो समेत निशुल्क बनाइदिने व्यवस्था रहेको आयोजकले जनाएको छ । तर त्यसका लागि भने कार्यक्रम शुरु हुनुभन्दा केही समय अगावै आउँनुपर्नेछ । कार्यत्रलम अपरान्ह ४ बजेदेखि शुरु हुनेछ ।
|
सलमान खान नेपाल आउने कार्यक्रम रद्ध
|
चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु ७ जना घाइते ।
|
“कलाकार कुनै जाती, भाषा, रङ्ग, समुदाय र भूगोलको हुँदैन । परेका बेला सहयोग गर्नु नै मानवीय धर्म हो भने नैतिकता पनि । म फेरि पनि आग्रह गर्छु भगवानले एक पठक दिएको यो सुन्दर जीवन बचाउन पूर्ण दाईलाई सबैले सकेको सहयोग गरौं,” उनले भनिन्, “उहाँलाई गरेको सहयोग फगत उहाँका लागि मात्रै हैन, कला र गलासँगै नेपाली कला, संस्कृति संरक्षणका लागि गरेको सहयोग पनि हुने छ ।”
|
Leave a Comment on शरीरलाई क्यान्सर प्रतिरोधी बनाउन खानुस यस्ता खानेकुरा
|
छुटाउनु भयो कि?
|
विक्ली नेपाल
|
कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जिल्लाभित्र रहेका सम्भावना र लगानीका आवश्यक क्षेत्रबारे जानकारी गराएका थिए।
|
माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) चैत्रमा आउने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ६४ ...
|
प्रेक्षा लम्साल र सचिन राईको स्वर रहेको उक्त गीतमा समान अधिकारीको शब्द तथा संगीत रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ । |
प्रतिष्ठानका पदाधिकारीको योजनामा तोडफोड भएको भन्दै राजीनामा माग
|
काठमाडौं, नेपाल
|
साथै दाङमा पछिल्लो समय महिलामा बढि क्यान्सर भेटिएको छ । महिलाहरुमा पाठेघरको क्यान्सर र स्तन क्यान्सर बढि पाईएको साथै पुरुषहरुमा भने आन्द्रा,पिसाब थैली प्रोटेस्ट क्यान्सर बढी रहेको बताउनुभयो । पछिल्लो समय सरकारले क्यान्सर,मृगौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासीक भत्ता स्वरुप व्यवस्था गरेको भने सुनिएता पनि जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा भने त्यस्तो कुनै प्रकारको निर्देशिका नआएको पौडेल बताउनुभयो ।
|
जनसंख्या तथा वातावारण मन्त्रालय, नेपाल विज्ञापन तथा प्रविधि प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, काठमाण्डौँ विश्व विद्यालय, किर्डाक नेपालको साझेदार तथा एनसिएएमआई को समन्वयमा सम्मेलनको आयोजना भएको हो । सम्मेलनमा कर्णालीको खाद्य सुरक्षा, जीविको पार्जन र वातावरणीय असरले पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरि निष्कर्ष सहितको व्यापक छलफल हुने मुख्य आयोजक संस्था किर्डाक नेपालले जनाएको छ । हिमाली क्षेत्रमा स्वच्छ पानी, यसको संरक्षण र प्रर्वद्धन, मानव अधिकार र यसको अवस्थाका विषयमा पनि सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।
|
आन्दोलन लामा र शिला राईको स्वरमा सजिएको सुसमाचारीय भजन ‘बाटो, सत्य, जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राई जातिको साकेला धुनमा सजिएको उक्त गीत फादर राजेश राईले रचना तथा सँगीत भरेका हुन् भने हेम सुब्बाको सँगीत सँयोजन रहेको छ ।
|
ट्रयाक्टर दुर्घटना हुँदा गुल्मीमा चार जना घाइते: दुई जनाको अवस्था गम्भीर !
|
कतारले १४दिन भित्र कामदारहरूको समस्या समाधान गर्ने
|
काठमाडौँ — विश्वकपको एकै संस्करणमा दुईपल्ट टाइब्रेकर जित्ने क्रोएसिया दोस्रो राष्ट्र भएको छ । क्रोएसियाले जारी विश्वकपको राउन्ड अफ १६ मा डेनमार्क र क्वाटरफाइनलमा आयोजक रुसलाई टाइब्रेकरमा पाखा लगाएको हो ।
मस्को — युगोस्लाभियाबाट १९९० को दशकको सुरुआतमा स्वतन्त्र भएको क्रोएसियाले १९९८ मा पहिलोपल्ट विश्वकपमा खेलेको थियो र पहिलो प्रयासमै सेमिफाइनल पुगेको थियो ।
हालका वर्तमान क्रोएसियाली फुटबल संघका अध्यक्ष डाभोर सुकरको नेतृत्वमा एलेन बोक्सिच, ज्भोनिमिर बोबान, रोबर्ट प्रोसिनेस्की जस्ता खेलाडी युगोस्लोभियाली फुटबल संस्कारमा हुर्किए । उनीहरूले नै क्रोएसियालाई सेमिफाइनलमा डोर्याए ।
भएको थियो । टोलीले अन्तिम १६ मा सुकरको पेनाल्टी गोलमा रोमानियालाई पराजित गरेको हो । क्वाटरफाइनलमा जर्मनीलाई क्रोएसियाले ३–० ले स्तब्ध पार्दा गोल गर्नेमध्ये सुकर पनि थिए ।
‘स्वर्णिम पुस्ता’ मानिएको क्रोएसियाले आयोजक फ्रान्ससँग पेरिसको स्टाडे डे फ्रान्स रंगशालामा दोस्रो हाफमा सुकरको गोलमा अग्रता लियो । प्रतियोगितामा सुकरको त्यो पाँचौं गोल थियो । तर लिलियन थुरामले अनौठो पारामा दुई गोल गरेपछि फ्रान्सले सानदार पुनरागमन गर्दै फाइनलमा स्थान बनायो । अचम्मको संयोग के भने थुरामले फ्रान्सबाट १ सय ४२ खेलमा सहभागिता जनाए पनि त्यो दुईबाहेक अरु गोल गर्न सकेनन् । फ्रान्सले ब्राजिललाई पराजित गर्दै विश्वकप उपाधि उचाल्यो । सुकर र प्रोसिनेस्कीको गोलमा क्रोएसियाले नेदरल्यान्ड्समाथि २–१ को विजय हात पार्दै तेस्रो स्थान कब्जा गर्यो ।
क्रोएसिया स्वतन्त्र हुनुअघि युगोस्लाभियाको हिस्सा थियो । एकीकृत रहँदा युगोस्लाभियाले दुईपल्ट विश्वकप सेमिफाइनल खेलेको थियो । ‘युरोपको ब्राजिल’ भनिने युगोस्लाभिया १९३० को पहिलो विश्वकपको सेमिफाइनलमा उरुग्वेसँग ६–१ ले पराजित भएको थियो । १९६२ मा पनि टोली अन्तिम चारमा पुगेको थियो, जहाँ टोली चेकोस्लोभाकियासँग पराजित भएको थियो ।
क्रोएसियामा जन्मेका ड्राजेन जेर्कोभिच त्यो प्रतियोगिताको संयुक्त सर्वाधिक गोलकर्ता थिए । विश्व फुटबल महासंघ र युरोपेली फुटबल महासंघले मान्यता नदिएको १९९० को क्रोएसियाली टोलीको कार्यबाहक प्रशिक्षकमा उनै जेर्कोभिच थिए । |
खुल्ला र फरासिलो मिजासका कारण पुजा जोसुकै सँग चाँडै घुलमिल हुन्छिन् । त्यसैले उनीसँग साथीहरुको अभाव छैन । ‘फ्रेन्डसिप डे’ को अवसरमा हामीले उनलाई सबैभन्दा मिल्ने पाँच साथीहरुको विषयमा सोध्यौं । उनले सुदर्शन थापा, आकाश श्रेष्ठ, रेखा थापा, छुल्ठिम गुरुङ र प्रियंका कार्कीलाई आफ्नो मिल्ने साथीको रुपमा प्रस्तुत गर्दै उनीहरुको विषयमा यस्तो धारणा सुनाइन् ः
|
नेपालको फुटबल विकासमा एथ्लेटीको म्याड्रिडले सहयोग गर्ने काठमाडौँ, ४ कात्तिक — स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले...
|
नगरकोट, जेठ १२ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो भएको बताएका छन् ।
|
सिरहा नगरपालिकाको बजेट २५ करोड
|
आफू अभिनीत फिल्म हिट हुँदा खुसी र फ्लप हुँदा दुःख लाग्नु स्वाभाविक भएको बताउने रजनी आफूलाई दुवै किसिमको अनुभव भएकाले हिट र फ्लपले कुनै नौलो अनुभव नदिने राय राख्छिन् । ‘मलाई फ्लप र सुपरहिट, दुुवैको अनुभव छ,’ उनले भनिन्, ‘सबै कलाकारलाई आफ्ना सबै फिल्म हिट होऊन् भन्ने लाग्छ । तर, त्यसमा कलाकारको मात्र हात हुँदैन ।
|
उक्त अवरोध चिर्ने गरी सैद्धान्तिक सहमति भएको सल्लाहकार पौडेलको भनाइ छ, "हामीले ब्रिगेडियर जनरल भनेका थियौं, मेजरभन्दामाथि जान नसकिने अरू दलको अडान थियो, बीचको मिलन विन्दू खोजेर सहमति गर्ने गरी सैद्धान्तिक कुरा टुंगिएको छ।"
|
यी हुन् सरकारी कार्यालयका अराजक नायब सुब्बा, आफ्नै हाकिमलाई मुक्का प्रहार
|
रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।
|
अनि लेखाई नि रमाईलो छ है ।
|
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
|
व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, नियमावली, नागरिक बडापत्र र निर्देशन तथा परिपत्रहरुको संग्रह २०७०
|
संविधान संशोधनको शर्त एवं सहमतिसहित सरकारमा सहभागी फोरम नेपालले सरकारबाट नबाहिरिने र सहमति कार्यान्वयनका लागि दबाब दिइराख्ने जनाएको छ।
|
मेलम्चीमा कानुन लत्याउँदै भुक्तानीः ठेकेदारलाई १ अर्ब ५६ करोड क्षतिपूर्ति
|
प्रचण्डले माअोवादीमा भित्र्याएलगत्तै फोरमका सचिवले के भने (हेर्नुहोस् भिडियो)
|
अविलर बर्षाका कारण दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते भएका छन् भने तीन वटा घर पूर्ण रुपमा क्षति भएको छ ।
|
‘मिस वर्ल्ड’मा अब श्रृंखलाको सम्भावना कति? VIDEO REPORT
|
' प्रेम गीत ' बाट एकाएक स्टार बनेका नायक प्रदिप खड्का स्टारर ' लिली बिली ' को ट्रेलर सार्बजनिक भएको छ । ट्रेलरमा नवनायिका जस्मिता गुरुङ संग प्रदिपको रोमान्स देखाईएको छ ।
|
संस्थाको इमेल: [email protected]
|
त्यसपछि ०५१ मा नयराज पन्त र केदारमान व्यथित थपिए भने ०५२ मा ईश्वर बराल, ईश्वर बल्लभसहित १५ जना आए । लगत्तै ०५७ मा शशी शाह, रमेश विकललगायत १० जना आजीवन सदस्य भए । ०६९ मा त दलीय भागबन्डामै चार जना थपिए, दुई जना लोकतान्त्रिक र दुई जना वामपन्थी खेमाका । अन्तिमपटक ०७२ मा भित्रिएका चार आजीवन सदस्य पनि दलीय विभाजनबाट अछूतो रहेनन् ।
|
प्रतिक्रिया दिनुहोस
|
कसले दियो सलमान खानलाई यस्तो धम्की ? ‘टाइगर जिंदा है’ लाई लिएर बढ्यो चिन्ता…
|
प्रथमत: बलात्कार र हत्याको घटनालाई गम्भीर ढङ्गले लिई त्यसको छानविन र कारवाहीको प्रक्रिया द्रूतगतिमा अघि बढाउनुपर्नेमा राज्यका निकायहरूमा गम्भीरता र संवेदनशीलताको अभाव देखियो । अर्कोतिर, घटनाको छानविन र अपराधीलाई कारवाहीको माग गर्दै स्थानीयले गरेको आन्दोलनलाई समयमै उचित सम्बोधन गर्नुको साटो राज्यप्रशासनले अनावश्यक बल प्रयोग गरेर आन्दोलनकारीलाई उत्तेजित बनाउने कार्य भयो । त्यसले स्थिति झन् बिग्रँदै गएको देखिएको छ । प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
|
पुरुष[सम्पादन गर्ने]
|
नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं १ को चार करोड बजेट बिनियोजन गर्न सुझाब संकलन
|
संसारका धनीहरुको सूचिको शीर्ष स्थानमा अनलाइन कम्पनी एमाजोनका संस्थापक जेफ बेजोसले बाजी मारेका छन् । गत वर्ष ३९.२ अर्ब डलर रहेको सम्पत्ति ११२ अर्ब डलर पुर्याउँदै उनी शीर्ष स्थानमा कब्जा जमाउन सफल भएका हुन् ।
|
-प्रदेशले आफ्नो कानुन वमोजिम स्थानीय तहलाई समपुरक अनुदान दिन सक्दछ ।
|
हामी धुलोमा खोप्पी खेल्दै थियौँ । लुगाभरि माटैमाटो लागेको थियो । सायद म त्यतिखेर कक्षा ३ मा पढ्दो हुँ । हामी त्यो दिन स्कुल गएका थिएनौँ । मेरो मुख रसायो र भनेँ– 'पैसा छैन । खुवाउँछस् त ?' उसले सर्त राख्यो– 'तेरो गोजीमा भाको सप्पै गुच्चा दे न ।'
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.