text
stringlengths 0
328k
|
---|
कलङ्किको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा
|
२८ जेठ, काठमाडौँ । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका स्पेनिश फरवार्ड अल्भारो मोराटा इङलिश क्लब म्यानचेष्टर युनाइटेड जाने भएका छन् ।
|
तिनीहरूले तपाईंको महान भला पनको आनन्द लिए।
|
सात प्रदेशका उत्कृष्ट +2
|
GPA गणना गर्नुहोस्
|
जिल्ला समन्वय समिति सदस्य चन्द्रबहादुर थामीले जिल्ला समन्वय समितिका तर्फबाट हुन सक्ने सहयोग उपलब्ध गराउँने बताउँदै स्थानीय स्तरमा आयआर्जन मुलक कार्यमा निरन्तरता दिइरहेकामा धन्यबाद दिनुभयो । बाह्रबिसे नगरपालिका स्थित सुनकोशी गाइ फर्ममा भएको कार्यक्रम उत्कृष्ट कृषकहरुलाई प्रमाणपत्र वितरण र खादा अोढाएर सम्मान गरिएको थियो भने कृषकहरुलाई तरकारी खेती गर्नका लागि आवश्यक सामाग्री वितरण गरिएको थियो ।
|
14. नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
|
जसले सधैँ निर्धोपनको व्याख्या मात्र गर्छ।
|
१.प्रा.वि. तहको विषय विज्ञको लागि कम्तिमा प्रा.वि. स्थायी शिक्षक र शिक्षा विषयमा स्नातक उतीर्ण भएको हुनुपर्ने छ _
|
‘पद्यावत’को चलचित्र सेन्सरले पाँच वटा सिन परिवर्तन गर्न निर्देशन
|
नेपाल साप्ताहिक
|
प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँ सम्म पुगेको हु :सञ्जिता प्रधान ,राष्ट्रपति ओवामाको सल्लाहकार समिति सदस्य
|
जे होस, गाउँमा र आफ्नै ठाउँमा देशका ख्यातिप्राप्त कलाकारलाई प्रत्यक्ष देख्न पाउने कुरामा स्थानीयवासीले खुशी अनुभव गरेको भने देख्न पाइने भएको छ ।
|
कांग्रेसबाट मेयरका उम्मेदवार बन्नुभएका भीम पराजुलीले विराटनगरलाई महानगर बनाउन कांग्रेसको ठूलो योगदान रहेको उल्लेख गर्दै विराटनगरलाई जसरी भए पनि प्रदेश राजधानी बनाएरै छाड्ने बताउनुभयो । चुनाव प्रचारका लागि पुगेका सबै ठाउँमा पराजुलीले आफूले साथ पाए मात्र विराटनगरलाई राजधानी बनाउने यहाँका जनताको आशा पूरा हुने बताइरहनुभएको छ । स्थानीयदेखि केन्द्रीय राजनीतिमा समेत प्रभाव पार्न सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘कांग्रेसले चुनाव जिते मात्र विराटनगर महानगरपालिकालाई राजधानी बनाउने मुद्दा स्थापित गर्न सजिलो हुन्छ ।'
|
काठमाडौं, २०६४ साल वैशाख २८ गते भारतको खफिया संस्था रिसर्च एण्ड एनालाइसिस विङ “रअ”को आयोजनामा तराईमा स्वतन्त्र मधेश स्थापनाको नाममा सशस्त्र आन्दोलन गरिरहेका दलहरुलाई निम्ता गरेर भारतको पटनामा एउटा बैठक गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस् →
|
४-दुई बौरिउठाइहरू
|
यो पृष्ठलाई अन्तिमपटक १८:०७, ३ सेप्टेम्बर २०१७ मा परिवर्तन गरिएको थियो।
|
सशस्त्र प्रहरी अब ७७ वटै जिल्लामा
|
नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली ओली सरकार, कार्यशैलीको दृष्टिकोणमा इतिहासमै सबैभन्दा निकम्मा सावित भएको शर्माको दावी छ।अन्नपूर्ण पोष्टमा समाचार छ ।
|
साजनको हत्यामा संलग्न थप दुई पक्राउ _
|
नाफामुलक व्यापार व्यवसायमा सक्रिय बन्दै गएको आरोप खेपिरहेको सेनाले कल्याणकारी कोषम रकम व्यापारी प्रयोजनमा विस्तार गर्न लागेको हो ।
राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेनाले सैनिक कल्याणकारी कार्यक्रमअन्र्तगत जगा प्लटिङ÷हाउजिङ निर्माण, सपिङ कम्प्लेक्स, इन्धनको ढुवनी आपुर्ति तथा विक्रीवितरण जलविधुत आयोजनामा कर्जा प्रवाह तयारी पोशाक उत्पादनमा कर्जा प्रवाह तयारी पोशाक उतपादनलगायतमा लगानी विस्तार गर्न लागिएको जनाएको छ ।
कोषसँग चलअचल गरी ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रुपैयाँको सम्पत्ति छ ।, आजको कारोवर दैनिकमा यो खबर छ । |
आज सातौँ राष्ट्रिय कर दिवस :प्रोत्साहनका लागि उत्कृष्ट करदातालाई सम्मान
|
प्रख्यात नायक सौगात,अर्पण संग फजिल नेपाली चलचित्र क्षेत्रमा उदाउंदै !!
|
चलचित्र ‘काले दाई’को पहिलो गीत ‘राइफलको सिरानी’ सार्वजनिक
|
युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रिदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र बिक्रिदर २७ रुपैयाँ ३ पैसा रहेको छ।
|
पहिल्यै ‘हिट’ गीतका कारण चर्चा कमाएको ‘रेशम फिलिली’ ले दर्शकको अपेक्षा पूरा गर्दैन ।
|
बिहिबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ७ सयमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५७ हजारमा कारोबार भइरहेको छ।
|
नाओमी ओसाका ग्रान्डस्लाम सिंगल्स उपाधि जित्ने पहिलो जापानी खेलाडी बनेकी छन् । युएसओपनअन्तर्गत महिला सिंगल्स फाइनलमा ओसाकाले आफनी आदर्श खेलाडी सेरेना विलियम्सलाई ६–२, ६–४ ले हराएकी हुन् । उनको जितले सेरेनाले मार्गेरेट कोर्टसँग २४ ग्रान्डस्लाम उपाधि बराबरी गर्न चुकिन् । छोरी ओलम्पिया जन्माएपछि अमेरिकी खेलाडी यस वर्ष दुई ग्रान्डस्लाम फाइनल खेलिन् । तर दुबैमा पराजित भइन् ।
यो खेल सेरेनाको ड्रामेबाजी व्यबहारले बढी स्मरणीय रहने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । सेरेनाले यो खेलमा चेयर अम्पायरलाई रिसले चोर भनेर सम्बोधन गरेकी थिइन् । दोस्रो सेटमा अंपायर कार्लोस रामोसले बक्सबाटै कोचिङ लिएको कारण उनलाई चेतावनी दिएका थिए । ¥याकेट फ्यालेपछि सेरेनालाई दोस्रो पटक आचार संहिता उल्लघंन गरेकोमा अर्को चेतावनी दिइयो । उनको एक अंक पेनाल्टी दिएपछि सेरेना एकदमै रिसाएकी थिइन् ।
रुँदै सेरेनाले अम्पायरलाई चोर भनेर ती अधिकारीलाई माफी माँग्न पनि भनिन् । सेरेनाले बताइन्—तपाईँ मेरो चरित्रमाथि हमला गरिरहनु भएको छ । तपाई कहिल्यै मेरो कोर्टमा फेरि नआउनुस । तपाई झुठो र चोर हो ।
यसपछि अम्पायर रामोसले रिसाएकी सेरेनालाई अम्पायर सहिंतामा तेस्रो उल्ल्घंन गरेकोमा एक गेमको पेनाल्टी दियो । जसले ओसाका दोस्रो सेटमा ५–३ ले अगाडि बढिन् । उनी पहिलो ग्रान्डस्लाम फाइनलमै उपाधि जित्न बाट एक गेम टाढा भएकी थिइन् । सेरेनाले अर्को गेम जितेर ५–४ मा खुम्च्याइन् । तर ओसाकाले आफ्नो सर्भिस बचाएर आफ्नो देसका लागि ऐतिहासिक जित दर्ता गरिन् ।
ओसाकाले खेलपछि बताइन्–अहिले पनि लागिरहेको छैन वास्तवमा यस्तो भएको । शायद केही दिनपछि मलाई महसुस हुन्छ होला मैले के गरँे ।
पेनाल्टीमार्फत् एक गेमको फाइदा मिलेकोमा उनले बताइन्— कोर्टमा के के भयो ? मेरो स्कोर ५–३ हुँदा म अलिकति भ्रममा थिएँ । मलाई लाग्यो कि आफ्नो ध्यान केन्द्रित राख्नै पर्ने भयो । किनभने उनी (सेरेना) च्याम्पियन खेलाडी हुन् । मलाई थाहा छ उनी कुनै समयमा पनि कमब्याक गर्न सक्छिन् । |
काठमाडौँ, मंसिर ७ । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले अनसनमा बसेका चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि माग गरेका छन् । उनीहरूले चिकित्सक केसीको समर्थनमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् । अस्पतालका नेशनल रेसिडेण्ट डाक्टर्स एशासियसनका अध्यक्ष डा. लिजन महर्जन तथा डा. विष्णु भण्डारीले विज्ञप्ती जारी गरेर डा. गोविन्द केसीको अनसनबारे आफ्नो धारणा सार्वजनिक गर्न […]
|
निर्वाचनको तयारी बारे प्रधानमन्त्रीले आज छलफल गर्दै – Himalaya TV
|
तर, माओवादी केन्द्रका एक नेताले दुई नेताबीच एक्ला एक्लै भेटमा भएको भनिएका कुरा कति पक्का हुन् भन्ने विश्वसनीय आधार नदेखिएको बताए । उनले भने, कुरा लुकाइँदै छ । ओलोपालो प्रधानमन्त्री हुने कुरा पनि गर्ने, उनले भनेका छन्, ‘अनि अहिले वाम गठबन्धनको हैसियतमा प्रधानन्त्री नहुने ? बहुमत प्राप्त दलको हैसियतमा प्रधानमन्त्री हुन खोज्ने ?’ कुरा अझै प्रस्ट भएको छैन–उनले भनेका छन् ।
|
१० वर्षभित्र नेपाललाई एशियाको समृद्ध मुलुक बनाइने !
|
आजको राशिफल
|
तस्बिरहरू : एजेन्सी
|
नानी यस्तै हो जीवन। अन्तरआत्माको आवाज हो सायद यो तपाईको। बग्दै जाने सिक्दै जाने हो नि हगि। बग्नु चाहि नछाड्नु। हुन त बग्न छाड्दा खेरी झनै राम्रो कविता सृजना हुन्छ होला। कविता रचिसकेपछि पुन बग्न थाल्ने नि। जय होस्
|
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय र निर्देशन कार्यान्वयन गर्न ए...
|
काठमाडौं, २० पुस । ठमेलका पर्यटन व्यावसायी र त्यस क्षेत्रका सुरक्षाकर्मीहरुको कडीकडाउ हुन थालेपछि भागेर सुन्दरीहरु तराईका राजमार्ग क्षेत्रका बजारहरुमा भेटिन थालेका छन् । गत साता चन्द्रनिगाहापुर स्थित ...
|
आउनुस्, जागिर यहाँ छ
|
प्रमुख सल्लाहकार
|
त्यसपछि हे राजन ! हनुमानको चित्र अंकित झण्डा भएको रथमा बसेर पाण्डुपुत्र अर्जुनले आफ्नो धनु उठाएर वाण वर्षाउनै लागेका समयमा धृतरास्ट्रका छोराहरुलाई सैनिक व्युहमा देखेर भगवान कृष्णलाई यी वाक्यहरु भने। |
म त्यस्तो लफडाबाज होइन । लफडा हुने भन्ने थाहा पाको भए म त्यस्तो प्रोग्राममा जाँदै जाँदिन थिएँ ।
|
चोरीका मोबाइल र नक्कली नोटसहित ४ बालक पक्राउ
|
अाईतबार दुई माेटरसाईकल छाेड्न ४० हजार माग्दा बार्गेनिङ गरि २५ हजार घुस खाइ छाडेका हुन् । यस्तै , अञ्चल प्रहरी कार्यालय नारायणीमा समेत प्रहरी हवल्दार रामबाबु यादव र प्रहरी हवल्दार महम्मद हुसेेनले उत्पात नै मच्चाउने गरेका छन् ।
|
उनका अनुसार ईटाली, चिन, जापान मिलेर उक्त जल विद्युत परियोजना निर्माण गरेको र पछि नेपाल विद्युत प्राधिकरणले किनेर स्वामीत्वमा लिएको उनले जानकारी दिए । स्टिमर सञ्चालक समितिका सल्लाहकार रत्नबहादुर क्षेत्रीका अनुसार मिर्मी ड्याम देखि ७ किलो मिटर तल सुरुङ्गवाट पानी लगेर वेलटारीबाट १ सय ४४ मेघाहर्ज विद्युत उत्पादन गरिएको छ ।
|
मनसुन हाम्रालागि मायालु र मारक दुइटै देखिएको छ । माया गरे उत्पादन बढाउँछ र मारक भएर देखापरे नोक्सानी गर्छ । जब यसले राम्रो वर्षा गराउँछ, कृषि उत्पादकत्व वृद्धि गराउँछ । तर वर्षा उत्पात भए जनधनको क्षति तथा कृषि क्षेत्रमा व्यापक नाश गर्छ । वर्षात्को समयमा मुसलधारे वर्षा, पहिरो र खहरे खोलाको बाढी पहाडी क्षेत्रमा हुन्छ भने तराईमा त्यही पानीले नदीको माथिल्लो तहमा आएर जमिनको ठूलो भूभाग डुबानमा पार्छ र सामाजिक र आर्थिक क्रियाकलापलाई अस्तव्यस्त पार्छ । सिमाना क्षेत्रमा पारिपट्टि रहेका संरचनाहरूले गर्दासमेत दक्षिणी सीमा क्षेत्रका बस्तीहरू वर्षेनि डुबानमा पर्ने गरेका छन् । प्राय: दलित बस्तीहरू पानी जम्ने, बग्ने वा थुनिने हाँेचो भूभागमा बसेका हुन्छन् । बाढी पीडितहरू अस्थायी आवासमा बसे वा अस्थायी रूपले अन्यन्त्र सरे । अहिले पनि तिनको घर बन्नसकेको छैन । भत्किएको घरमा बस्नुपर्दा चिसोले बढी च्याप्ने गरेको छ ।
|
प्रधानाध्यापक गजुरेलले रकम भेटाएकोबारे कान्तिपुर दैनिकमा सूचनासमेत प्रकाशन गराएका छन् । कोही दाबी गर्न नआए कानुनी प्रक्रिया पूरा गरेर अनाथ आश्रमलाई प्रदान गर्ने बताए ।
|
२०५१ सालमा घर छाडेर विदेश गएको गाउँमा मैले कसैलाई खबर नै गरिनँ । आमाले र मेरी श्रीमतीले गाउँलेलाई मेरो एउटै छोरा हरायो, खोजी दिन पर्यो भन्दै सबैसँग हार–गुहार गर्न थाल्नु भएछ ।
|
उनीहरूले २०७२ साल कार्तिकमा एपेक्स बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक एनसीसीमा मर्ज हुनुभन्दा अगाडि घोटाला गरेको देखिएको हो। उनीहरूले काठमाडौँ, ललितपुर, भक्तपुर, इटहरी, सुर्खेत लगायतका स्थानमा रहेका खोला छेउका जग्गा, पाखोबारी कमसल जग्गालाई महँगो मूल्यमा भ्यालुयसन गरी ऋण दिएको फेला परेको हो।
|
अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो
|
पछिल्लो पुस्ताका युवाहरुमा बढेको विकृति न्यूनिकरण गर्ने उद्देश्यका साथ मोटिभेसन क्याम्पको आयोजना गरिएको कार्यक्रम निकै प्रभाबकारी भएको सहभागीहरुले बताएका छन् । यस्तो प्रकारणको कार्यक्रमले जीवन जिउनुको अर्थ बुझ्न सजिलो भएको उनीहरुको प्रतिक्रिया थियो ।
|
धेरै पढिएको
|
इलाममा लगानी सम्मेलन हुने
|
साझा सरोकार डा. केसीको माग र उपलब्धि
|
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव २३ अंक बढेर ३ सय २४ दशमलव २६ बिन्दुमा पुगेको छ । अघिल्लो दिन १ अर्बभन्दा बढीको कारोबार भएको बजारमा यस दिन भने १ सय ६४ कम्पनीको ६ हजार ९ सय ३३ पटकको कारोबारमा ७४ करोड ६८ लाख ३९ हजार २ सय ९२ रुपैयाँबराबरको १३ लाख ५२ हजार ६ सय ४८ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ५९ दशमलव ८८ स्केलमा पुगेको छ ।
|
छापाखाना र प्रकाशन सम्बन्धी नियमावली, २०४९
|
यद्यपि ह्याकिङका कारण जोखिममा परेका ५ लाख प्रयोगकर्ताका डाटाको अनधिकृत दुरुपयोग भने हुन नपाएको दाबी गुगलले गरिरहेको छ ।
|
वनमा खाइने भोजलाई वनभोज भनिन्छ, तर अहिले वन लोप हुँदै गएको छ । वन असुरक्षित अनि सुविधाजनकसमेत नभएकाले मानिसहरू सुविधासम्पन्न तर रमणीय स्थानमा रमाइलो गर्न चाहन्छन् । त्यसैले वनभोज वनमा खाइने भोज नभएर आधुनिक पिकनिक भएको छ ।
|
नाभिस्थानमा इँटा, काठ र माटोले बनेका तथा झिंगटीका छाना भएको दक्षिणाभिमुख दुइवटा सत्तल रहेका छन्। एउटा सत्तललाई कोठार भनिन्छ भने अर्को सत्तललाई धर्मधुनी भनिन्छ। नाभिस्थान मन्दिर पनि दुईपाखे झिंगटीको छानो भएको, इँटा काठ र माटोले बनेको तथा पश्चिम तर्फ फर्केर रहेको छ। मन्दिरको गजुर पित्तलको रहेको छ। मन्दिरको प्रवेशद्वारमा प्रस्तरको गणेश मूर्ति रहेको छ। मन्दिरको ढोकाको खापा वि.सं. 1997 मा तामाले मोढेको देखिन्छ। मन्दिर भित्र ज्वाला बलिरहेको छ। ज्वाला मन्दिरमा अनवरत रूपमा बलिरहने ज्वालाबाहेक अन्य मुर्तीहरू रहेका छैनन्। नाभिस्थान मन्दिर परिसरमा भैरव र गणेशको मन्दिरहरू पनि रहेका छन्। गादीघर मठमा सूर्य, विष्णु, इन्द्र र देवीहरूका मूर्तिहरू रहेका छन्। यस स्थानमा शिखरशैलीमा निर्माण भएका देवलहरूका भग्नावशेषहरू पनि रहेका छन्। मन्दिर नजिकै विश्वकै दुर्लभ भनेर चिनिने शमीको विशाल वृक्ष रहेको छ, जसलाई पञ्चकोशी तिर्थलस्थलको प्रतिकको रूपमा पनि मानिन्छ। यस मन्दिरमा नाथ सम्प्रादयका योगीहरूद्वारा पूजाआजा गरिन्छ। |
कतारस्थित नेपाली दुताबासका अनुसार सन् २०१४ मा एक सय ४९ जना कामदारको कतारमा मुत्यु भएको छ । त्यसमा ६० प्रतिशत मुटुरोग, २० प्रतिशत सडक दुर्घटना, १० प्रतिशत कार्यस्थल दुर्घटना र १० प्रतिशत अन्य कारणले मृत्यु भएको दुताबासको रेकर्ड छ । ‘रंगशाला बनाउने काममा मृत्यु हुने कामदारको सूचना हामीसँग छैन’, दुताबासका एक अधिकारीले भने ।
|
बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरण गर्ने क्रममा दुर्घटनामा परी आगलागी भएको थियो ।
|
यसरी गरियो दिल्लीबाट सगुनको एप सार्वजनिक (फोटो फिचर)
|
ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान राज्यले लगानीकर्तालाई सम्मान गर्नुपर्छ भन्ने पुगेकामा खुसी व्यक्त गरे। ‘मुलुकको आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण योगदान रहे पनि राज्यका कुनै पनि निकायले जलविद्युत् उत्पादकलाई यसअघि कहिल्यै नसम्झेको तर विभागको स्थापना दिवसका अवसरमा सम्झनु पनि ठूलो खुशीको विषय हो’, उनले भने, ‘यस्ता सम्मानले आगामी दिनमा थप आयोजना बनाउन उद्यमीलाई प्रेरित गर्दछ।’
|
केटी उच्च एडी मा अश्लील यो संसारको सौन्दर्य बलात्कार गरेर तीन मान्छे मा निर्माण साइट - अश्लील परिपक्व आमा
|
क्रेडिट कार्डसँग जोडिएका केही गलत तथ्य मंसिर २०, २०७५
|
नक्कली लुम्बिनीले उब्जाएका प्रश्नहरु
|
डा. महाबिर पुन बेलायतमा
|
स्थानिय तहको संख्या पुनरावलोकन सम्बन्धी छलफल पुनः स्थगित, जनसंख्याको आधारमा स्थानिय तह थपिनुुपर्छ ः मोर्चा, दुई वटा मात्र स्थानिय तह थप गर्न सकिने ः मन्त्रालय 4/27/2017
|
नेपाल एक खेल अगाडि नै क्वार्टरफाइनलमा, आयरल्याण्डम...
|
धितोपत्रको बजार पुँजीकरण घट्यो, एक सय ९६ कम्पनी सूचीकृत
|
अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ६.१ म्याग्नीच्यूडको रहेको जनाएको छ । वेलिङ्टनबाट ३४० किलोमिटर उत्तरपूर्वमा जमिनको सतहबाट २०७ किलोमिटर मुनि भूकम्पको केन्द्रविन्दु रहेको न्यूजिल्यान्डको आधिकारिक निकाय जियोनेटले जनाएको छ ।
|
झन शक्तिशाली बन्दै प्रचण्ड, भन्छन– बाँकी जीवन समृद्ध नेपालका लागि
|
लोकसेवा आयोगको वेबसाइट डाउन, नासुको फारम भर्ने समय थपिने
|
हाम्रो बारे
|
हामी प्रस्तुत सेवाको सूची
|
मी बैलोबा झालो ।।४।।
|
सम्पर्क गर्नुहोस्»
|
जानकारी तथा लेखहरु
|
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
|
तमिलनाडुमा भएको साँढे दौड प्रतियोगितामा तीनको मृत्यु, एक सय जना घाइते
|
थन छु स्वाइ
|
उत्कृष्ट नेपाली गीत
|
भारतको राष्ट्रिय महिला आयोगले तयार पारेको रिपोर्टअनुसार तिनीहरूलाई सस्तो मूल्यमा ल्याएर दास बनाउने गरिएको छ। आयोगको टोलीले पश्चिम बंगला, झारखण्ड र विहारका महिलालाई यो पेसामा धकेल्न बाध्य बनाएको उल्लेख गरेको छ। विशेषगरी ४० र ४५ वर्ष उमेर समूहका अविवाहित महिलालाई २० देखि २५ हजारमा किनेर यौनदासी बनाउने गरेको रिपोर्टमा उल्लेख छ।
|
यस्ता छन् खनाल र नेम्वाङका ३७ योजना
|
धेरै राम्रो
|
मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी र परी थापाले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी) बीचको पार्टीएकतापछि क्रान्तिकारी युवा लिग नवलपरासीको प्रथम जिल्ला भेला नवलपरासीको कावासोतीमा भएको हो।
|
यद्यपि उक्त तथ्यांकमा भने शंकास्पद रहेको विश्वास गरिएको छ । ह्याकरहरुले मालिसिअस ब्राउजर एक्सटेन्सनद्वारा प्राप्त गरेका हुनसक्ने बताइएको छ । तर फेसबुकले भने आफ्ना प्रयोगकर्ताको सुरक्षामा कुनै पनि ‘कम्प्रमाइज’ नगरिएको दाबी गरेका छन् । कम्पनीले ह्याकरको पहुँचमा अरु एकाउन्टहरु नपुगोस् भनेर थप कदम चालिसकेको दाबी गरेको छ ।
|
तपाईको प्रतिक्रिया
|
फिल्मको उक्त शोबाट संकलन गरिएको रकम द्वन्द्वपीडित बालबालिका अध्ययनरत विद्यालयलाई हस्तान्तरण गरिने छ। राजेशसँगै ‘रंग'का सुमन सिंह, मुकेश आचार्यजस्ता अरु कलाकार पनि लालबन्दीस्थित वीणा चलचित्र मन्दिर पुगेका थिए।
|
राजदुतले कस्ता गैह्र आवासिय नेपाली प्रति गर्व गर्ने ?
|
भोलीदेखि साफ यू–१५ फुटबल प्रतियोगिता
|
अा.व. ०७४।०७५ अन्तरिक करकाे सुचना नव वष २०७४ सालकाे शुभकामना गा.वि.स. नछाेड्रने गा.वि.स. सचिवहरू मन्त्रालयकाे ढाँचामा प्रगति प्रतिवेदन इलाका स्तरिय कायशालाकाे तालिका |
एमाले नेता माधवकुमार नेपालले क्षेत्रीयता र जातजातिका नाममा बिष फैलाउने काम गरिरहेको बताए । उनले मोर्चाकै कारण मधेसमा समस्या बल्झिदै गएको बताए । ‘मधेसबाट मानिसहरु विस्थापित भइरहेका छन् । आर्थिक गतिविधि सुकेर सहर सुनसान भइरहेका छन्,’ उनले भने, ‘मोर्चाको अराजक गतिविधि नरोकिए अवस्था झन् बिग्रिँदै जाने छ ।’
|
Browse > Home / Articles / पुस्तादेखि पुस्तासम्म रहने कृपा – एल्डर सिमोन पाठक
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.