text
stringlengths
0
328k
२०४८ सालदेखि स्याङजाबाट निर्वाचन जित्दै राष्ट्रिय राजनीतिमा पहुँच बनाएका नेता हुन् श्रेष्ठ । अहिलेको उम्मेदवारीसँगै उनी पाँचौपटक निर्वाचनमा होमिएका थिए । २०४८, २०५१, २०५६ का प्रतिनिधिसभासहित संविधानसभा २०६४ मा उनी उम्मेदवार बनेका थिए ।
प्रधान सम्पादक - बिदुर खड्का
३ ९ पुष्प लाल श्रेष्ठ ३९ पु राष्ट्रिय जनमोर्चा गिलास
बारीमा कोदो रोप्ने काम भने लगभग अन्तिम चरणमा पुगेको छ । तथापि कोदोको बिऊ आवश्यकता अनुरुप उत्पादन हुन नसकेकाले कोदो रोप्ने काम भने केहि प्रभावित भएको छ । कतिपय कृषकहरूले बिऊको अभावमा बारीमा मास तथा स्यालटुङको गेडा छर्न बाध्य भएका छन् ।
किन हुन्छ योनि बाहिरी छाला कालो ? कारण यस्तो छ…
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि को को खेलाडी परे छनोटमा
काठमाडौ मंसिर १४ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आन्तरिक विवाद चलिरहेको बेला सो पार्टीबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह गठन...
खड्काहरू विभिन्न प्रकारका छन् । कालिकोटे खड्का, पुँवर खड्का, लकाई खड्का, खबतरी खड्का, खुलाल खड्का, महाराजी खड्का, बुढथापा खड्का, पाल्पाली खड्का, सुबेदी खड्का, आठभैया खड्का, महाराउत खड्का, लामिछाने खड्का, बरभैया खड्का, आदि खड्का प्रकारहरू हुन् ।
घटना भएको जिल्ला: दाङ गाविस: उरहरी वार्ड नं.: 4 टोलको नाम: क्वाङी
नगरपालिका संख्या: १
घाइते चपाईंलाई राजमार्ग सामुदायिक अस्पताल मलेखुमा प्राथमिक उपचारपछि आर्मी हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भएको छ ।सचिव यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा परेर हराएकामा सचिव यादवलाई मृतावस्थामा फेला पारिएको छ । यादवको शव निकालेपछि अर्को शव निकाल्न जाँदा चपाईं पानीभित्र डुबेर घाइते भएका हुन् ।
४ सेप्टेम्वर २०१८, पूर्वी जर्मनीको केम्नित्स शहरमा जातियताविरुद्धको एउटा निःशुल्क साङ्गीतिक कार्यक्रममा करिब ६५ हजार मानिस सहभागी भएका छन्। गत महिनाको अन्त्यतिर दुईजना सन्दिग्ध आप्रवासीबाट एक ३५ वर्षीय जर्मन नागरिकमाथि घातक हमला भएपछि सो शहरमा चरम दक्षिणपन्थीहरूको प्रदर्शन र त्यसको जवाफी प्रदर्शनहरू भएका थिए। चरम दक्षिणपन्थीहरूले लगाएको हामी मानिस हौँ, भन्ने नाराको जवाफमा ुहामीमध्ये पनि धेरै छौँ, भन्ने नारा अन्तर्गत सोमवार साङ्गीतिक समूहहरूले कार्यक्रम गरेका हुन्।कार्यक्रममा सहभागी धेरै मानिसले ुनाजी जाऊु भन्ने नारा लगाएका थिए।धेरै मानिसहरू सहभागी हुने भएपछि आयोजकहरूले कार्यक्रमस्थल परिवर्तन गर्नुपरेको थियो। यसअघि अफगानिस्तानी ठानिएका एक आप्रवासीलाई आफ्नी जर्मन पूर्व केटी साथीको हत्या गरेको अभियोगमा आठ वर्ष जेल सजाय सुनाइएको थियो।उक्त घटनाले देशभरि विरोध निम्त्यायो र चरम दक्षिणपन्थी समूहहरूले आप्रवासीविरोधी अभियानका लागि त्यो घटनालाई प्रयोग गरे। आक्रमणका पीडितको सम्झनामा एक मिनेट मौनधारण गरिएपछि सोमवार साँझ साङ्गीतिक कार्यक्रम शुरू भएको थियो।लगत्तै क्राफ्ट क्लब नामक साङ्गीतिक समूहका एकजना गायकले कार्यक्रमका सहभागीहरूलाई सम्बोधन गरे। हामी अनुभवहीन छैनौँ। हामी यो भ्रममा पनि छैनौँ कि साङ्गीतिक कार्यक्रम गरेर संसारलाई जोगाउन सकिन्छ। तर कहिलेकाहीँ यो देखाउन पनि महत्त्वपूर्ण हुन्छ कि तपाईँ एक्लै हुनुहुन्न।कार्यक्रम चलिरहँदा चरम दक्षिणपन्थीहरूको शनिवारको प्रदर्शनका क्रममा एकजना पत्रकारमाथि हमला गरेका सन्दिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो।
बलिउड सुपरस्टार अभिनेता सलमान खानलाई धम्की, सुरक्षा व्यवस्था कडा बनाइयो
३. नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गत हे.अ ः
Home » समाचार » घूस लिँदै गरेको अभियोगमा प्रहरी निरीक्षक पक्राउ
प्रतिकृया दिनुहोस
इतिहास स्वयादिसँ
गत २४ घण्टाको अवधिमा सरकारी सुरक्षाकर्मीहरूले देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएका थिए । मन्त्रालयको वक्तव्य अनुसार सुरक्षाकर्मीहरूले लडाकूहरूको १८ वटा आश्रयस्थल र बंकर नष्ट गरिदिएका छन् । अफगानी सेनाले प्रहरी र गुप्तचर निकायसँग मिलेर विगत छ महिनादेखि देशभरी कडा सुरक्षा कारबाही चलाएको छ । सुरक्षा कारबाहीका लागि झण्डै छ हजार सैनिक परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।
काठमाडौं फागुन ६ – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सरकारी निवास बालुवाटार सर्नुभएको छ ।
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले २ जना लक्की ड्र विजेतालाई टिभि उपहार हस्तान्तरण गरेको छ…
अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
दर्ता प्रमाणपत्र न. २५.१११.१३९-१
त्यसैगरी भारतकी अर्की खेलाडी लेण्डा कोमले खेलको ६ मिनेटमा गोल गरिन् भने खेलको ४७ मिनेटमा कृतिना देवी र खेलको ७२औँ मिनेटमा किरणले एक एक गोल थपे ।
जुम्ला / धर्म, आस्था र संस्कृतिसँग जोडिएको सप्तरङ्गी टीका, फूलमाला र बत्तीको पर्व ‘दीपावलीअर्थात् भाइटीका’ भातृत्व, सद्भाव र मौलिक सांस्कृति पर्व हो तर पछिल्लो समयमा यसले उच्छृङ्खल संस्कृतिको परिचय लिन थालेको छ । एकातिर यो पर्व भड्किलो बन्दै गएको छ भने अर्कोतिर आयतित संस्कृतिमा रुपान्तरित हुँदैछ । मौलिकता गुमनाम हुने खतरामा छ । श्रम, सिर्जना र त्यसको वास्तविक प्रयोग हुन छोडेको छ । संस्कृति पैसामा बेचिन थालेको भन्दै अग्रज पुस्तामा चिन्ता बढ्न थालेको छ । पछिल्लो समयमा गीत, बाजा, संस्कृतिको समेत आयात हुने संस्कार बढेको छ । हिजो सयपत्री, मखमली, धुपी, दूबोलगायतका स्थानीयस्तरमा बनाइएका माला लगाउने परम्परा पनि हराउँदै गएको छ । संस्कृति पैसामा बिक्री हुँदा, मौलिकता हराउँदै जाँदा मौलिक संस्कृति र पहिचान गुम्ने त्यतिकै खतरा बढेको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य बताउनुहुन्छ । “खासगरी खस राज्य जुम्लाका संस्थापक बलिराजाले देउसी भैलो संस्कृतिको शुरुवात गरेका हुन्” आचार्यले भन्नुभयो, “मानसरोवर सिमकोट हुँदै पछि नेपालको राजधानी शहर काठमाडौँैलगायत मुलुकका अन्य ठाउँमा पनि यो संस्कृति फैलियो ।” उहाँले थप्नुभयो, “हामी त्यसै आएका होइनौँ । बलिराजाले पठाएका भन्ने जस्ता वाक्य भटभट्याउने संस्कृति आजभोलि त्यति धेरै मात्रामा सुन्न पाइँदैन । यसको कारण भनेकै रेडिमेट गीत सङ्गीत पछ्याउनु र त्यसैमा बढी निर्भर हुनु हो ।” पुर्खाको विरासत र इतिहासलाई बचाउन नसके भावी पिँढीसमेत बिलिन भएर जाने उहाँको भनाइ छ । चन्दननाथ नगरपालिका–७ जुम्लाका स्थानीय ज्येष्ठ नागरिक पदमलाल महतले अहिलेको पुस्तासँग आफ्नो मौलिकता, संस्कृति र त्यसको संरक्षण सम्वद्र्धन गर्ने मामलामा चासो नरहेको जिकिर गर्नुभयो । “अर्काको नक्कल गरेर हाम्रो संस्कृतिको रक्षा हुँदैन”, महतले भन्नुभयो, “असल संस्कृति, मौलिकपन तथा परम्परा हाम्रो पहिचान र अस्तित्व हुन् । यिनको संरक्षण र प्रवद्र्धनार्थ बेलैमा पहल चाल्नु पर्दछ ।” तातोपानी गाउँपालिका–१ जुम्लाका वीरबहादुर शाही भन्नुहुन्छ, “ढिचिक्ढिचिक, ड्याङुडुङ्, डिङ्डिङ जस्ता उरेन्ठेउले सङ्गीतले मौलिक सङ्गीतमाथि हमाला गरेको छ ।” त्यतिमात्र होइन, यसले नवीन सिर्जना गर्ने शक्तिलाई कमजोर बनाउँदै लगेको उहाँको ठहर छ । अहिले भाइटीकामा लगाउने मखमली, सयपत्री, हजारीमाला भन्दा बजारमा नक्कली माला खरीद बिक्री गर्ने होड चलेको उहाँले जनाउनुभयो । यसले आफ्नै उत्पादन र मौलिकतालाई निरुत्साहित गरेकोप्रति उहाँले चिन्ता प्रकट गर्नुभयो । सामाजिक तथा शैक्षिक अभियान्ता मनोज बुढाथोकी मगरले उत्तर आधुनिकवादले नेपाली मौलिकता प्रभावित हुँदै गएको टिप्पणी गर्नुभयो । “साहित्य, कला, संस्कृति र भाषा हरेक समाजका धरोहर हुन्”, अभियान्ता बुढाथोकी मगरले भन्नुभयो, “यिनको जगेर्ना गर्न र आयातित संस्कृतिलाई रोक्न जरुरी छ ।” त्यसको लागि मौलिक संस्कृति र संस्कारमा आफ्नोपनको विकास गराउनुपर्ने उहाँको सुझाव छ । रेकर्डिड गीत सङ्गीतले सिर्जनशीलतालाई समाप्त पार्न थालेको जनाउँदै उहाँले अहिलेको सङ्गीत उत्तेजक मञ्चमा अनुवाद हुन थालेको तर्क गर्नुभयो । यसले मौलिक बाजा, परम्परा, भावना र सम्बन्ध गाँस्ने परिवेशको समेत विस्थापित गरेको उहाँले बताउनुभयो । झ्याली, मादल, बाँसुरी, मुरली, सारङ्गी, खैंजडी जस्ता चीज प्रयोग गर्नेभन्दा बनिबनाउ गीत सङ्गीतमा नाच्ने प्रचलन बढ्नुले खस आर्य र नेपालीपनमा धक्का पुगेको उहाँको भनाइ थियो । प्रकृति र प्रविधि दुवैलाई समाहित गरेर लैजान सके संस्कृति संरक्षण र विकास हुने उहाँको दाबी छ । दीपावलीको अवसरमा खेलिने खस आर्य सभ्यताबाट सृजित राजा बलिराज चलाएको देउसी, भैली भूवो र पौराणिक कथनअनुसार यमराजले बहिनी यमुनालाई टीकाटालो गरेबाट दाजुभाइ र दिदीबहिनीमा आपसी माया र सद्भाव साटासाट गर्ने दिनको स्मरणस्वरुप भाइटीका मनाउने प्रथा चलेको बताइन्छ । पूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
यीमध्येका अर्का नेता हुन् रामबहादुर थापा । पछिल्लो संविधानसभा निर्वाचन बहिस्कारवादीमध्ये दोस्रो बरियताका नेता थिए थापा । मोहन बैद्य समूहका शीर्ष नेता थापाको बैद्यसँग राजनीतिक सहयात्रा लामो समय टिक्न सकेन । पुरानै घर फिरेका उनका लागि पनि घर फिर्ता अहोभाग्य सावित भइदियो । पुरानो घर प्रवेशसँगै राष्ट्रियसभा सदस्य बनेका थापा अहिले सरकारको महत्त्वपूर्ण मानिने गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने हैसियतमा पुगेका छन् । उनी वर्तमान सरकारमा गृहमन्त्री बनेका छन्।
मृत्यु दर्ता बोकेर बाँचेका रामसेवकराय, भन्छन् ‘बाबु मरिहाले, सौतेनी आमा र भाइले चिनेन्’
रद्द गर्नुहोस्
राजा ज्ञानेन्द्रले १९ माघमा कू गरसिकेपछि त्यो काम गलत भएको र त्यसलाई रोक्न आवश्यक भएको भन्ने बुझ्न नेपाली समाजका मुख्य पात्रहरूले ढिलो गरेनन्। भलै आधारभूत सुविधाहरू खोसिदिएर नागरकिलाई निजी जीवनका निम्ति के सही र के गलत छुट्याउन सरकार स्वयंले सहयोग गरििदएको थियो। सेन्सरसीप र धरपकडका साथै सत्ताधारीहरूको अभद्र, भ्रष्ट र अमर्यादित आचरणले बलियो आवाज भएको मिडिया, नागरकि समाज र पेसाकर्मीहरूलाई पनि एकाएक हस्तक्षेप अत्यावश्यक भएको निष्कर्षमा पुग्न सजिलो बाटो बनाइदियो। एक समय नेपालको अस्तित्त्व र प्रतिष्ठाका निम्ति आवश्यक रहने गरेको राजतन्त्र १९ माघसम्म आइपुग्दा आफ्नै निम्ति हानिकारक बनिसकेको रहेछ।
सूचना प्रविधि
सरकार निर्माण अघि नै पार्टी एकता गरिने हरिबोल गजुरेलको दाबी
– रोहित भण्डारी धेरै युवाहरूले भन्ने गरेको कुरा के हो भने नेपालमा केहीको सम्भावना छैन, रोजगारीको बाटा छैनन्, नेपालमा बसेर केही गर्न सकिदैन जस्ता थुप्रै कुराहरू सुन्ने गरिन्छ र हामी पनि यस्तै भन्ने गर्छौ । कतिपय युवा समृद्ध भनिएका देश अष्ट्रेलिया, अमेरिका या क्य...
२१ कार्तिक २०७१, शुक्रबार १०:३२ Comments Off on कलर्सको ‘एफ ३०’ हेडसेट नेपाली बजारमा
तीन दशकपछि १३ औं जिल्ला अधिवेशनबाट मंगलबार महेश शंकर गिरीको सभापतित्वमा सर्वसम्मतिले जिल्ला कार्यसमिति चयन भएको हो।
६९ औं भारतीय गणतन्त्र दिवसको अबसरमा नेपालका लागि भारतीय राजदुत मंजीव सिंह पुरीले जारी गरेको सन्देस।
कुनै–कुनै परिवारमा एउटा वंशानुगत रोग हुन्छ, जसलाई फेमिलियन डिस्टोनिया भनिन्छ । यस्तो समस्या भएमा बच्चा रुन त रुन्छ तर उसको आँखाबाट आँसु झर्दैन ।
– यो कृतिको प्रकाशन र अहिलेको अवस्थामा कसरी तादात्म्य मिलेको छ भन्न सकिन्छ ?
थाट-मारवा
बौदीकाली गाउँपालिका वडा नं. ४ बालमैत्री हुने
Sajhasabal.com _नवलपरासीमा सवारी दुर्घटना: एकको मृत्यु, १ गम्भीर घाइते
कथा : यो कथाको अन्त्य छैन !
बाहुनले टमाटर, प्याज, लसुन पनि खानुहुन्न भनिन्थ्यो । तर बा-आमा, हजुरआमाबाहेक हामी केटाकेटी खान्थ्यौं ।
स्थानीय तहको दोस्रो निर्वाचनदेखि प्रदेश र संसद्को निर्वाचनका लागि लजिस्टिक सहयोग, गाडी, हातहतियार, विस्फोटक पदार्थ, भिड नियन्त्रण उपकरण माग्ने तयारी छ ।
आत्महत्या गर्ने कार्य मानिसमा उत्पन्न हुने नकरात्मक सोंचको परिणाम हो । जीउनुभन्दा मर्नुमा नै उत्तम विकल्पको सोच बनाएर गरिने आत्महत्याजस्तो गम्भीर कार्यमा व्यक्तिले जीवन जीउनुलाई पीडादायी सम्झन पुगेको हुन्छ । जीवन जीउनुको विकल्पमा रहेको आत्महत्याबाट नै उसको सम्पूर्ण समस्याको समाप्ति भएको गलत सोंच र विचार उसमा रहेको हुन्छ, तर उसले आफूले आफ्नै जीवनको अन्त्य गर्नु नै कुनै पनि समस्याको समाधान हुन सक्तैन भन्ने कुराको यथार्थ कुराको बोध गर्न सकेको हुँदैन ।
प्रदेश-३ को राजधानी बनेपा सार्ने तयारी, यस्तो छ भित्री छलफल
त्रिभुवन विमानस्थलमा पूर्वाधार विकास एउटा पक्ष हो, यसको सही व्यवस्थापनमा उठेका गुनासा किन सम्बोधन नभएको होला ?
बुझ्दै नबुझी बनाइएको कानुन
कांग्रेसका नेता खड्का चडेको गाडी दुर्घटना , क्षेत्रीय अस्पतालमा उपचार हुँदै
२३ लाख घरधुरीमा जडान गर्दा लाखौ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सृजना हुन्छ ।
सभापति देउवाले डा केसीले उठाएका सबै माग र उनको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए । यसअघिको सरकारले संसद्मा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याइनुपर्ने उनको माग थियो ।
एक छोराका वावु उनले भोग्नुपरेको बाध्यात्मक र अभावको अवस्थाको सानो छनक पनि आफ्नो परिवार लाई दिएका छैनन । उनले आफ्नो छोरालाई युएईमा लक्जÞरी सेवा सुबिधा दिएका छन् । युएईको सबैभन्दा मंहगो विद्यालयमा पढाएका छन् । उनको छोरा जेम्स् वईलटोनमा कक्षा १० मा पढ्छन् । आफ्नै मेहनत र निरन्तरको संघर्षका कारण निम्न परिवारका ओम प्रसाद ऊप्रेती आज करोडौंका मालिक छन् । उनले यो सब तिनै हण्डर खाएर पाएको सफलता हो ।
काठमाडौवाट केही दूरीमा रहेको साँखुमा वुधवार प्रहरी र जुवाडेहरुको समूहवीच भिडन्त भएको छ । राति जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो ।
यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
जी.एस.टी. व्यवस्था अन्तर्गत साना कर दाताहरूका लागि के लाभ उपलब्ध हुन्छ?
सर्वाधिक पढिएको
हाम्रो बारे
गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न व्यक्तिहरूले संघको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
सरकारले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका–चोरी मुद्दा लगाएको छ । मुद्दा लागेकामध्ये ३२ जना अझैसम्म फरार छन् । पक्राउ परेका २६ जनामध्ये २३ जनालाई कैलाली कारागारमा, सांसद निर्वा्चित चौधरीलाई काठमाडौंमा र दुईजना नाबालकहरुलाई सुधारगृह पोखरामा राखिएको छ ।
५ कार्तिक २०७५, सोमबार १८:५२ नेपाल भाषाको संरक्षण र प्रवर्द्धनका लागि साहित्य सम्मेलन आयोजना
राजविराज, २८ असार । शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने सहमति भएपछि विद्यार्थीले गर्दै आएको रिले अनशन आज तोडिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवा, शिक्षा अधिकारी डोलराज पाण्डे, राष्ट्रिय अनुसन्धान प्रमुख देवराज लिम्बू तथा स्थानीय सञ्चारकर्मीको उपस्थितिमा विद्यार्थीले उठाएको माग सम्बन्धमा पूरा गराउने सहमति भएपछि चार दिनदेखि जारी राखेको रिले अनशन तोडिएको … पुरै पढ्नुहोस
६. न्युरो सर्जन डा बालकृष्ण थापाको परिवारले बुझ्यो शव, शनिवार नै अन्त्येष्टि
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई काममा फर्काउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन
प्रतिक्रिया दिनुहोस्
हाम्रो टिम हाम्रो बारेमा
संविधान संशोधनको औचित्य पुष्टि भए एमालेले साथ दिन्छ – उपाध्यक्ष गौतम
यी विमानहरु नेपालका पहाडी क्षेत्रलाई लक्षित गरी खरिद गरिएको निगमको भनाई छ। ६ मध्ये दुई वाई १२ र एमए ६० विमान चिनियाँ अनुदानका हुन्। बाँकी विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको हो।
बन्द स्कूलहरूमा स्कूल दिन हेरचाह कार्यक्रमहरू हुन अघि र पछी रद्द र बन्द गरिनेछ।
२०६३ असोज ७ गते ताप्लेजुङ जिल्लाको उत्तरी गा.वि.स. लेलेपस्थित घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटना भयो । उक्त दुर्घटना विश्वका सम्पूर्ण संरक्षणप्रेमीको लागि एउटा हृदयविदारक घटना बन्न पुग्यो । प्रकृति संरक्षणमा आफ्नो जीवन अर्पण गरेका संरक्षणविद्हरुलाई उक्त घटनामा गुमाउनु पर्दा सारा संरक्षणप्रेमी स्तब्ध बन्न पुगे । कञ्चनजंघा संरक्षण क्षेत्रको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिन जाँदै गर्दा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई सहित राष्ट्रिय अन्तर्राष्ट्रिय गरि २४ जना विशिष्ट व्यक्तिहरुले उक्त दुर्घटनामा ज्यान गुमाए । उक्त दुःखद दुर्घटना भएको आज ८ वर्ष पुरा भएको छ । तर पनि संरक्षणकर्मीमाझ उक्त दुर्घटनाको घाउ ताजै छ । उक्त घटनाबाट संरक्षणको क्षेत्रमा पुगेको अतुलनीय क्षतीले अझै पनि झस्काइरहन्छ ।
यदी तपाईंलाई यो पोस्ट मन पर्छ र पछी पनि नया नया पोस्ट तपाईंको E-mailमा आवोस भन्ने चाहनु हुन्छ भने आफ्नु E-mail ID यहाँ टाईप गरी सामेल हुन सक्नु हुन्छ ।
भक्तपुर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले वर्तमान सरकार विघटन गर्न खेल भएको बताएका छन् ।
राष्ट्रिय गान सामान्यतया देशभक्तिले भरिपूर्ण गीत हो जसले इतिहास, संस्कृति र जनताको सङ्घर्षलाई बयान गर्छ र त्यस देशको सरकारले आधिकारिक मान्यता दिएर अथवा जनमानसवीचको चलनचल्तिले प्रमुख राष्ट्रिय गीतको रूप लिएको हुन्छ।
विदेशमा नेपाली आवाज
कुन मन्त्रीकाे कति नगद छ
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने
आयोजनामा चिनियाँ पक्षको ७५ प्रतिशत र प्राधिकरणको २५ प्रतिशत लगानी रहनेछ । आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिनेछ । चिनियाँ पक्षसँग रहने शेययसमेत अन्य नेपाली प्रतिनिधिलाई समेत बेच्नसक्ने प्रावधान छ । प्राधिकरण र थ्री गर्जेजबीच गत कात्तिक ३० गते संयुक्त लगानी सम्झौता भएको थियो ।
मौसमविदहरुका अनुसार वायु प्रदूषणले पनि जमिन तात्नमा असर पुर्याइरहेको छ । उपत्यका लामो समयदेखि धुलाम्मे बनेको छ । यसैगरी सवारीसाधनबाट फाल्ने कार्बनको धुलो पनि आकाशमै गएर बस्ने हुनाले प्रकाश मधुरो हुने र जमिन तात्न समय लाग्ने हुन्छ ।
६. देवबहादुर पाण्डे, प्रहरी हवल्दार
म बिस्तारै उसको छेउमा गएँ । मलाई डर पनि थियो उसले म भित्रको आँशु देख्छे !
Previous६ वर्षीया बालिकालाई बलात्कार गर्ने ३२ वर्षीय नरबहादुर श्रेष्ठ पक्राउ
टिच फर नेपाललाई सिद्धार्थ बैंकको सहयोग
अदालतमा कसको खुट्टा ढोगे ‘गोरे’ले ?
मिति तोक्न मंगलबार भरतपुर आयोगमा बसेको सर्वदलीय बैठकले साउन २० गते शुक्रबार पुनः निर्वाचन गर्ने निर्णय गरेको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले सेतोपाटीलाई जानकारी दिए।
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव - २०७४
फेरिएन प्रधानमन्त्री केपी ओलीको बोली: दुई बर्षपछि पनि उस्तै भाषण
२०७४ : मुस्कान खुलेको वर्ष
चर्चित भारतीय डान्स रियालिटी शो DID कि बिजेता तेरिया मगरले नेपाली फिल्मी क्षेत्रमा डेब्यु गर्ने भएकीछिन् । DID संगै “झलक दिखलाजा ९” को बिजेतासमेत रहेकी तेरिया बिषेश गरी देश तथा बिदेशका कार्यक्रमहरुमा निकै व्यस्त हुँदै आएकीछिन् । यसबीचमा ‘पटुकी’ बाट फिल्म निर्माणमा प्रबेश गरेका म्याक टेन कालुले निर्माण गर्न लागेको फिल्ममा उनले काम गर्ने पक्का भएको हो । हालसम्म नाम तय नभएको उक्त फिल्ममा तेरियाले कालुका छोरा बिर्जन मिजारसंग स्क्रिन सेयर गर्ने भएकीछिन् । फिल्ममा तेरिया र बिर्जनसंगै म्याक टेन कालु, रजनी केसी, प्रमिला बिसी, बिनोद परियार लगायतको अभिनय रहनेछ । भारतमा समेत निकै राम्रो फ्यानफलोईङ भएकी तेरियालाई बलिउड फिल्मबाट पनि अफरहरु आईरहेको चर्चा छ । काठमाडौँ, २४ भदौ । रोल्पामा तरुण दलका एक कार्यकर्ताको गोली हानी हत्या भएको छ । तरुण दल रोल्पा नगरपालिकाका अध्‍यक्ष रोहित पुनको आइतबार साँझ गोली हानी हत्‍या भएको हो । हत्यामा संलग्न भएको भन्दै प्रहरीले पूर्व वाइसियलका कार्यकर्ता देवबहादुर घर्तीलाई प्रक्राउ गरेको छ । व्यक्तिगत रिसिबीका कारण सामान्य विवाद भए पछि घर्तीले गोली चलाएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भाग्ने क्रममा त्यही समूहको गोली प्रहारबाट तिघ्रा, कम्मर र ढाडमा गोली लागेका प्रहरी जवान शिवलाल पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी उप्रेतीले बताए ।
वरिष्ठ कलाकार थापाको निधन
बिकास भनेकै रेल हो भन्ने एकोहोरो तर्कका अगाडि हाम्रो तर्क झिनो मसिनो लाग्दो हो तर दुखको कुरा यो छ कि यो देशका कुनै प्रधानमन्त्रीले आज सम्म यो देशमा विश्व स्तरको युनिभर्सिटी बनाउँछु भनेनन् । संसारहरुका विज्ञ प्राध्यापकहरुलाई ल्याएर विश्वका उत्कृष्ट विश्व विद्यालयहरुको दाजोमा सर्वाेत्कृष्ट युनिभर्सिटी बनाउन सकियो भने त्यस्ता जावा रेलको चिन्ता लिनु पर्छ र ?
सुस्ता क्षेत्रमा भारतीय पक्षद्वारा भएको अवरोध तत्काल हटाउन सुस्तावासीले माग गरेका छन् । नेपाली भूमिमा रहेको नारायणी नदीमा तटबन्ध निर्माणको काममा भारत पक्षद्वारा गरिएको अवरोध हटाउन भारतसमक्ष पहल गरिदिन सुस्तावासीले नेपाल सरकारसँग आग्रह गरेका हुन् ।
अमेरिकाको निर्वाचनमा तीन नेपालीमूलका उम्मेदवार
‘मेरा अघिल्ला फिल्म इन्ट्रोडक्सन थिए । यसमा प्रशान्तलाई पूर्णरुपमा देख्नु हुन्छ,’उनले भने ।
त्यस्तै चक्रपथ सरसफाई महाअभियानका सदस्य विकास अधिकारीले संगीत उत्सवको दिनमा ‘ग्रिनसिटी’ हस्पिटलले एक दिन स्वास्थ्य शिविर सञ्चालन गर्ने बताएका छन् ।