text
stringlengths
0
328k
आफूले गल्तीबाट पाठ सिकेको बताउँदै दाहालले पछुताउ पनि गरेका छन । दाहालले आफूप्रति विश्वास नभए नेतृत्व गर्ने साहस गरेर आउन चुनौती दिँदै त्यसरी आउनेलाई सलाम ठोक्ने बताए ।
सि.आर.आइको संक्षिप्त परिचय नेपाली सेवाको संक्षिप्त परिचय सम्पर्कका लागि
काठमाडौँ । कम्युनिष्ट पार्टीले सरकार चलाउने कि सरकारले कम्युनिष्ट पार्टी चलाउने ...
दाङको तुलसीपुर बाट बाँके तर्फ जाँदै गरेको रा १ ख १६६२ नम्वरको यात्रु बहाक हायस र बाँके बाट पूर्व तर्फ आउँदै गरेको ले १ ख ७७२९ नम्वरको ट्रक शनिवार विहान पौने ९ बजेतिर आपसमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
सटीक उत्पादन र संचार
राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता
सोलुखुम्बु । पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर थामीको परिवार रहेका छन् ।
इमेल * (गोप्य राखिनेछ)
गत असार ३१ गते आएको विनासकारी बाढीले पक्की पुल र करीव २ किलोमिटर सडकसमेत बगाएको रामेछापको लिखु गाउँपालिकाको खिम्ती खोलामा स्थानीय जनप्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा अस्थायी सडक निर्माण गरी काम सुरु गरिएको एक हप्तामा नै सडक सञ्चालनमा ल्याइएको छ ।
कर्णालीको विकासका लागि १० वर्षे महत्वकांक्षी योजना, १०.१ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य
काठमाडौं : प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रता अनुगमन संयन्त्र स्थापना गरी प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्ने भएको छ। काउन्सिलका सूचना ...
कुखुराको सुलीबाट चार सय किलोवाट बिजुली उत्पादन सुरु _ Corporate Nepal
यो पोष्ट शेयर गरेबापत हजार जना भाग्यसालिले ४ मिलियन डलर पाउने
स्वास्थ्य मन्त्रीलाई नर्सको दोस्रो पत्र: मैले न्याय पाउँछु कि विदेश भासिनुपर्ने हो?
आज महाअष्टमी: महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिदै
राधा आफूलाई अबोध बालक भएको स्पष्टिकरण दिन्छन् । तर, उनीमाथि लगातार कुटपिट भइरहन्छन् । २० वर्षकी युवतीमाथि यसरी निर्घात कुटपिट भइरहँदा सिंगो गाउँले रमिते बनेर बस्छन्, एक शब्द पनि बोल्ने आँट गर्दैनन् ।
सय दिनभित्र एक सय एक काम गर्ने वाचा गरेर चुनाव जितेका मेयर शाक्य महानगरकै गोप्य कोठामा ‘आफ्ना’ सीमित मान्छेसँग भेटघाटमा अल्झिएका छन्, उनलाई महानगरवासी मात्र होइन, उनकै वडाध्यक्षहरुले पनि चाहेका बेला भेट्न पाउँदैनन् बिष्टकै भनाइमा ‘भूमाफिया’ ले बाटो नभएको जग्गा किने । अनि सार्वजनिक जग्गाबाट बाटो लगेर प्लानिङमा जोडेपछि उनी तीन वर्षदेखि अख्तियार, प्रशासन, अदालत र महानगर धाइरहेका छन् । अख्तियार र जिल्ला प्रशासनले समेत महानगरलाई जग्गा संरक्षण गर्न पत्र लेखे । कर्मचारीकै मिलेमतोमा ढिलासुस्ती भएपछि बिष्ट मेयरलाई भेटेरै गुनासो राख्न चाहन्थे । बिष्ट मात्र होइन, मेयर भेट्न ५ जना वडाध्यक्षसमेत कुरिरहेका थिए । महानगर परिषदका सदस्य दीपक राई पनि कुराइमै थिए । मेयर गोप्य कोठामै । मेयरलाई भेट्न नसकेको भन्दै रिसाउन थालेपछि राईले पनि आफ्नो पीडा सुनाए । ‘मैले पनि चौथो दिनको प्रयासपछि भेट्न कुरिरा’छु । धेर्य गर्नुस् ।’ गोप्य कोठामा भेटघाटमा व्यस्त भएपछि बिष्ट आक्रोशित हुँदै भन्थे, ‘म ढोका खोलेर जाउँm ?’ शाक्यका पीए राजेश्वर स्थापित थामथुम पार्थे, ‘एकछिन पख्नुस् न । मेयर साप आफंै बाहिर आउनुहुन्छ ।’ सर्वसाधारण कार्यकक्ष र प्रतीक्षा कक्षमा मेयरलाई कुरेको कुर्‍यै । अर्कातिर पार्टीका कार्यकर्ता र पीएको चिनजान भएका व्यक्तिलाई गोप्य कोठाको ढोकाबाट छिराएको छिरायै । मेयर शाक्यलाई भेट्न बौद्ध, तीनचुलीबाट जाङमु शेर्पासहित तीन जना पनि कार्यकक्षमै छिरे । उनीहरू पनि सार्वजनिक बाटो बन्द गरेर निर्माण गरिएको पर्खाल हटाइदिने माग लिएर मेयर भेट्न आएका रहेछन् । मेयरकै कक्षमा बालाजुबाट सार्वजनिक जग्गा संरक्षण गरिदिन आएका बिष्ट र शेर्पाको समूहको भेट भयो । संवाददाता पनि महानगर क्षेत्रको खुला क्षेत्र र सार्वजनिक जग्गा संरक्षणमा महानगरको योजना बुझ्न पुगेको थियो । मंसिर १४ देखि उनलाई भेट्ने प्रयास थालेको तर फोन उठाएनन् । आफ्नो परिचय खुलाएर म्यासेज पठाएपछि बल्ल कलब्याक आयो । सार्वजनिक जग्गा र खुला क्षेत्रबारे धारणा बुझ्न खोजेको भन्नासाथ शाक्य चुनावी प्रचारमा रहेको भन्दै पन्छिए । त्यसयता फोन उठाउनै छाडे । एक सातासम्म फोन नउठाएपछि भेट्न गएकोमा सचिवालयका कर्मचारीले कहिले व्यस्त हुनुहुन्छ त कहिले हुनुहुन्न भन्दै फर्काइदिए । त्यसयता फोन र म्यासेज गरिरहे पनि मेयर शाक्यसँग सम्पर्क हुन सकेको थिएन । बिहीबार पनि परिचय र भेट्न चाहेको विषय खुलाएर सन्देश पठाउँदा र फोन गर्दा कुनै ‘रेस्पोन्स’ भएन । एमाले अध्यक्ष केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीलाई गुहार्दा उनले पनि मेयरले फोन नै नउठाएको सुनाए । साढे एक बजे शाक्यको सचिवालय पुग्दा त्यहाँ एक जना महिला कुरिरहेकी थिइन् । बौद्धबाट वडा अध्यक्षसहित एक हुल थपिए । प्रतीक्षा कक्षमा कुर्ने कुरेको कुर्‍यै थिए । पीए स्थापितले चाहेका व्यक्तिलाई कहिले गोप्य ढोकाबाट त कहिले कार्यकक्षको ढोका हुँदै मेयरसँग भेट गराइरहेका थिए । यो संवाददाताको अनुरोधपछि ३ बजेतिर कार्यकक्षमा छिराइयो । कार्यकक्ष वडा अध्यक्षहरू र अरू सर्वसाधारणले भरिएको थियो । मेयर गोप्य कोठामै व्यस्त थिए । त्यसको निकै बेरपछि दुई महिला आए । स्थापितले उनीहरूलाई गोप्यतिर पठाए । मेयर भेटेर फर्केपछि ती महिलालाई स्थापितले बधाई दिए । बालाजुका बिष्ट, बौद्धकी शेर्पा र यो संवाददाताले जस्तै महानगरवासीले मेयर शाक्यसँग फोनमा त परै, सहजै भेट्न पनि सक्ने सम्भावना छैन । शाक्यलाई भेट्न पाइने आसमा उनकै कार्यकक्षमा कुरिरहेका महानगरवासी भन्थे, ‘पहिला भोट चाहियो भन्दै हामीलाई पाँचपल्ट नमस्कार गरे । अहिले भेटेर नमस्कार गर्न र गुनासो राख्नसमेत पाइएन ।’ शाक्यले स्थानीय निर्वाचनअघि गरेको प्रतिबद्धता नम्बर ६८ मा ‘हेलो मेयर क्विक रेस्पोन्स’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । महानगरका हरेक कार्यालयमा स्मार्ट उजुरी डेक्स राख्ने, सार्वजनिक सुनुवाइ गर्ने र महानगरवासीको गुनासो सुन्न हेलो मेयर क्विक रेस्पोन्स कार्यक्रम सञ्चालन गर्ने योजना उनीसँगै गोप्य कोठामा सीमित भएका छन् । ‘भोट हालेको मान्छेलाई नै भेट्न गाह्रो, हामी आतंकवादी हो र ?’ बालाजुबाट आएका बिष्टले भने, ‘दुइटा ढोका रहेछ । अरूचाहिँ छिरिरहने, हामीले चाहिँ कुरिरहनुपर्ने ।’ उनले बिहीबार अबेर मेयरलाई भेटेर जग्गा संरक्षणको आग्रह गरेका रहेछन् । शुक्रबार फेरि बोलाएका थिए । उनी पुन: गए, तर भेट्न सकेनन् । काठमाडौंका सडक जताततै जाम छ । सार्वजनिक सवारीमा यात्रा गर्न लाइन बस्नुपर्ने बाध्यता सुरु भएको छ । बेलुका सार्वजनिक यातायात पाउनै मुस्किल छ । तारले जेलिएर सडक नै कुरूप छ । फोहरको समस्या उस्तै । सडकमा जताततै खाल्डाखुल्डी । शाक्यले चुनावअघि सय दिन भित्र एक सय एक काम गर्ने प्रतिबद्धता सार्वजनिक गरेका थिए । सार्वजनिक क्षेत्रमा वाइफाई जडानदेखि भाडामा बस्नेलाई नागरिकमैत्री आचारसंहिता लागू गर्नेसम्मका आश्वासन दिए । महानगरलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन ई–गभर्नेन्स सिस्टम सुरु गर्ने, महानगरका महत्त्वपूर्ण स्थानलाई फ्री वाइफाई जोन बनाउने, साइकल सिटी महानगरको कार्ययोजना बनाउने, सम्पदा क्षेत्रको विकास र प्रवद्र्धनका लागि विशेष योजना बनाउने, पब्लिक सर्भिस सेन्टर बनाउने, बचत स्मार्ट कार्ड व्यवस्था गर्ने, खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधिको प्रयोग गरी धूलो र खाडलरहित सडक निर्माण गर्नेलगायत उनका प्रतिबद्धता थिए । निर्वाचित भएको एक महिनाभित्र पूरा गर्ने भनिएका यीमध्ये एउटै काम हुन सकेनन् अहिलेसम्म । नो ट्राफिक जाम, सम्पूर्ण ट्राफिक लाइट मर्मत गरी सुचारु गर्ने, सडक बाटोमा थुपारिएका निर्माण सामग्री हटाउने, सुपथ मूल्यको पसल खोल्ने, सार्वजनिक सुनुवाइ गर्ने, स्मार्ट कार पार्किङ बनाउने, विशेष स्थानमा भेइकल फ्री जोन घोषणा गर्ने पनि शाक्यकै प्रतिबद्धता हो । धूवाँधूलो न्यूनीकरण गरी नो मास्क सिटीको अभियान गर्ने नारासमेत उनले चुनावका बेला घरघरमा बाँडे । महानगरका सरकारी र सार्वजनिक ठाउँलाई पर्खालविहीनका रूपमा विकास गर्ने, घर निर्माण सम्पन्न प्रमाणपत्र एक महिनाभित्र प्रदान गर्ने, छाडा जीवजन्तु तथा फोहोरमैलालगायत समस्या तत्काल समाधान गर्ने पनि शाक्यको एक दिनभित्र सक्ने प्रतिबद्धता थियो । उनी निर्वाचित भएको ६ महिना भइसक्दा पनि यो कामको थालनी हुन सकेको छैन ।
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि आफ्नो पार्टीमा चुनौती थपिएको र पहिचानको आन्दोलनले नयाँ स्वरूप ग्रहण गरेको बताएका... Read more
हेटौडा, २७ पुस
हाम्रो बारेमा
असोज २७/ चाडपर्वहरुमा केही नयाँ गरगहना जोड्ने परम्परा छ । दशैं तिहारमा सुन पसलहरुमा निकै भीडभाड लाग्छ । र, यस्तो बेलामा सुन खरिद गर्दा ठगिन सक्ने सम्भावना पनि अत्यधिक हुन्छ । केही वर्षयता सुन...
नेकपाका नेताहरुले ठाकुरलाई सभामुख हुने प्रस्ताव गरेका छन् ।
असार ३१, २०७५ - वास्तुको महत्व घर निर्माणमा
छुटाउनु भयो कि?
श्रीमती बाहेकको महिलासँग सम्पर्क गर्दा शीघ्र स्खलन हुन्छ, के गरौं ?
नेपाल पुनर्बिमा कम्पनीको खुद नाफा बढ्यो, जीवन र निर्जीवनमा यस्तो छ प्रगति
प्रतिकृया दिनुहोस
कुनै एउटा लेख
रमाइलो भिडियो
धादिङ नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलमा अवस्थित मध्य पहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङ प्रसिध्द गणेश हिमालको काखमा अवस्थित छ। यस जिल्लाको विशेषता केलाउदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसँग जोडिएको पाइन्छ। त्यस्तै प्रसिद्ध राष्टवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ। त्रिशुली यस क्षेत्र हुदै बग्ने प्रमुख नदि हो । स्थानीय आदिबासी चेपाङ (प्रजा)को भाषामा "धा" भनेको देवता र "दिङ" भनेको आगोको ज्वाला भन्ने हुन्छ। चेपाङहरू पहिलेदेखि नै यहाँ बसोवास गरेको र उनीहरूले पूजा गर्ने ज्वालामूखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाटै नै यस जिल्लाको नाम "धादिङ" रहन गएको हो भन्ने जनश्रूतीले यहा जनसमर्थन पाएको छ। सिमाना: पूर्व-काठमाडौं, नुवाकोट र रसुवा जिल्ला; पश्चिम-गोरखा जिल्ला; उत्तर-चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण-मकवानपुर र चितवन जिल्ला पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृङ्खलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ। उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ। यस जिल्लामा लेक, बेंसी, नदीनाला, टार र फाँटहरू रहेका छन्। धादिङ जिल्लाको अधिकांश भू-भाग पहाडले ओगटेको छ। न्यून भू-भाग हिमालको आसपासमा पनि रहेको छ। त्यसैगरी त्रिशुली नदी, आँखु नदी, थोप्पल खोला लगायत पश्चिममा बगेको बूढीगण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरू पर्दछन्। नेपालका चर्चित टारहरूमध्येको एक टार सल्यानटार बूढीगण्डकी र आँखु नदीको बीचमा रहेको छ। त्यसैगरी जिल्लामा ससाहटार, कल्लेरीटार, पिपलटार, गजुरीटार, फिसफिसेटार, बाहुनटार, विशालटार, रिचोकटार जस्ता प्रशस्तै टारहरू र बेंसीहरू रहेका छन। त्रिशुली नदी, आँखु खोला, थोप्पल खोला, आँसी खोला, कोशी खोला, महेशखोला लगायत १५०० भन्दा बढी खोला खोल्साहरू यस जिल्लाभित्र रहेका छन्। त्यसैगरी जिल्लाको पश्चिममा बूढी गण्डकी नदीले गोर्खा र धादिङलाई छुट्याएर सीमानामा बगेको छ। धादिङ जिल्लामा समउष्ण समशितोष्ण र शितोष्ण हावापानी पाइन्छ। होचो भू-भाग सामान्यतया बेंसी एवं टारहरूमा समउष्ण हावापानी पाइन्छ भने तल्ला पहाडी भू-भागमा समशितोष्ण हावापानी पाइन्छ र माथिल्लो पहाडी भू-भागमा शितोष्ण हावापानी पाइन्छ। यस जिल्लामा ढुंगा बालुवा मार्वल स्लेट चुनढुङ्गा कोरण्डम क्वार्ज तामा सिसा जस्ता आदि खानीहरू रहेका छन्। यस जिल्लाको धेरैजसो बेंसी फाँट तथा टारहरूमा बजारको विकास भएको छ। यहाँ रहेका बजारहरूमा धादिङबेंसी आरुघाट विशालनगर किन्तान्गफेदी गजुरी मलेखु नौबिसे चरौंदी बेनीघाट महादेवबेंसी कटुन्जे रिङ्ने बैरेनी नौबिसे धौखोला आदि रहेका छन्। असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ । समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ । धनकुटा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । विक्रम सम्बत २०१९ साल अघि विभिन्न नामले देशकै प्रशासनिक एकाईको रूपमा काम गर्दै आएको धनकुटा वि.सं. २०१९ साल बैशाख १ गते तात्कालिन राजा महेन्द्रको शासनकालमा धनकुटा जिल्ला भनी नामाकरण गरिएको हो । यस जिल्लाको पूर्वमा तेह्रथुम र पाँचथर जिल्ला, पश्चिममा भोजपुर र उदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङ र सुनसरी जिल्ला रहेका छन् । यसरी चारैतिरबाट जिल्लाहरूले घेरिएको भए पनि धनकुटा जिल्लाको माथिका जिल्लाहरूसँगको सिमाना विभिन्न खोला र नदीहरूले छुट्टयाएका छन् । वि.सं. २०३२ सालमा तत्कालिन सुनसरी जिल्लाको आहाले गाविस यस जिल्लामा समाविष्ट भइसकेपछि ८९१ वर्ग किलोमिटर क्षेत्रफलमा विस्तृत हुन पुगेको धनकुटा जिल्ला हाल ३५ गाविसहरू, एक नगरपालिका, ११ इलाका तथा दुई निर्वाचन क्षेत्रमा विभक्त रहेको छ। जिल्लाको नामकरण सम्बन्धमा एकमत छैन । धनकुटा जिल्ला नामाकरणको पछाडिका कारणहरूलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ । '"धान्यकुट"' - संस्कृत भाषामा धान्य - धान र कुट - पर्वत वा शिखर या राशि भन्ने हुन्छ। धान्यकुटको शाब्दिक अर्थ धानको राशि जस्तै देखिने कुनै पर्वत हुने र त्यस्तो पर्वत भएको स्थल नै धान्यकुट हुने हुँदा यस जिल्लाका आसपास धेरै पहाडी खण्डहरू रहेका कारण यस जिल्लालाई धान्यकुट - धानकुट - धानकुटा - हुँदै धनकुटा भएको हो। केही स्थानीयहरूको भनाइ अनुसार चुलीवन नजीक कतै आठपहरिया राईहरूको धान कुट्ने ठूलो ओखल रहेको कारण यसको नाम धनकुटा रहन गएको हो। भारतको उत्तर प्रदेशको कानपुरमा धनकुट्टी चैत्य छ। त्यस चैत्यसँग यी आठपहरिया राईको बलिया नाता हुनाले यसको नाम यस्तो रह्यो। अर्को किम्बादन्ती अनुसार - वर्तमान कागते भन्ने ठाउँमा ठूलो पोखरी थियो। त्यो भन्दा अलिक माथि लामो अर्को पोखरी पनि भएको कुरा बूढापाकाबाट सुन्न पाइन्छ। यसका दुवैतिर अग्ला डाँडाँहरू अहिलेसम्म छँदैछन्। कुनै कल्पनाशील मनुष्यले यी दुई थुम्कालाई ढिकीका खाबाँ लामो पोखरीलाई ढिकी र ठूलो पोखरीलाई ओखलजस्तो लागेर अहो यो त धान कुट्ने ठाउँ पो रहेछ भन्यो। चल्दै जाँदा "धानकुटाबाट अपभ्रंस हुँदै धनकुटा भएको हुन सक्ने अनुमान गरिन्छ। [२] माथिका विभिन्न कारणहरूमध्ये तार्किक दष्टिले उपयुक्त मानिएको कारणहरूमा नं. १मा चर्चा गरिएको कारण केही हदसम्म ठीक मान्न सकिन्छ किनभने यस जिल्लाको भू-धरातलभित्रको अनेकौं यस्ता धानका राशि जस्ता थुम्काहरू रहेका छन् जुन अहिले पनि देख्न सकिन्छ। यस नामलाई स्मरण गराइरहेको जस्तो भान भइरहन्छ। अर्को ५ नं.मा उल्लेख गरिएको बुदाँ पनि जनश्रुतिमा बढी चर्चा गरिएको र सान्दर्भिक नामकरण जस्तो देखिन्छ तथापि हाल कागते पोखरी देख्न सकिदैंन। यति हुदाँहुँदै पनि यसलाई पुष्टि मिल्ने दुई थुम्काहरू उभोपट्टिको छेउमा ढिकीको खाँवा झैं भएर पनि रहिरहेका छन्। इतिहासको प्रामाणिक कालमा लिम्बुवान क्षेत्रका ६ जिल्लाहरू संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्ग र इलाम मध्येको एक जिल्ला धनकुटा हो। यस क्षेत्रमा लिम्बुवान राज्य भएको बखत केन्द्रीय शासन व्यवस्था लिच्छवि शासकहरूका हातमा थियो। इतिहासको कुनै कालखण्डमा लिम्बुवान क्षेत्रमा विभिन्न किराँती शासकहरूले शासन गरेका र त्यस पूर्वको लिम्बुवान क्षेत्रलाई फेदाप भनिएको र धनकुटा जिल्ला पनि त्यसै फेदाप क्षेत्रभित्र पर्ने इतिहासकारहरूको राय छ। त्यो देश धनुर्वाणको सहायताले जितेको हुनाले त्यसको नाउँ लिम्बुवान राखियो लि = धनु, आवु = हान्ने, वाननाउ = लाउनु अर्थात किराँती भाषामा धनुर्वाणले जितेको देश लिम्बुवान हो भन्ने तर्क इतिहासकारहरूले अघिसरेका छन। लिम्बु सरदारहरूका दश सन्तानले होन्देन हांग, याकोतेद हांग, चेस्वी हांग, लारासो पांगबो हांग, खेसिब हांग, इकाङ्सो हांग, खाडी हांग र इमे हांग लगायत आठजना किराँती राजाहरूलाई धनुर्वाणले मारेर लिम्बुवान कब्जा गरेका थिए। यसरी दश सरदारहरूले आफ्नो हातमा पारेका लिम्बुवान क्षेत्रलाई विभिन्न दश भागमा विभाजन गरी शासन गर्न थाले भन्ने दावी पनि इतिहासकारहरूले गरेका छन्। यस लिम्बुवान क्षेत्रमा विभिन्न किराँती शासकहरूले शासन गरे पनि उनीहरू सबै उत्तिकै महत्वपूर्ण देखिदैनन। तिब्वती राजा स्रोङचङ गम्पोको सहयोग लिएर लिम्बुवान माथि आक्रमण गर्ने मुङमाव रोंग राजाका समयमा उनको राज्य तिव्वतसम्म फैलिएको र हिउँदेकालीन राजधानी साँगुरी भन्ज्याङ थियो। लाशा वंशका उवाहांगले लिम्बुवान माथि बिजय प्राप्त गरेर सन् ८४९ - ८६५ सम्म शासन गरे। पछि उनका छोरा मावोहांग सन् ८६५- ८८२ सम्म लिम्बुवानमा शासन गरेर उनले यूमा धर्म प्रचलित गराए। किराँतीहरूमा अझै पनि यूमा धर्म प्रचलित छ। मावोहांगको शासनको कमजोरीपनको फाइदा उठाएर किराँत लिपिका आविष्कारक श्रीजंगाले लिम्बुवान क्षेत्रको शासन आपुनो हातमा लिएर सन् ८८० - ९१५ सम्म बर्चस्व कायम गरेको कुरा विभिन्न इतिहासकारहरूले उल्लेख गरेका छन। यसपछि अभिमान सिंह बस्न्यातले विजयपुरदेखि माथि महाभारतका डाँडामा रहेको साँगुरी गढीमा गोर्खाली सैनिक दल पठाई त्यस गढ कब्जा गरे र त्यसतिरबाट पहाडपट्टि घुम्ने बाटो खोले। अभिमान सिंह बस्न्यातले चौदण्डी राज्यमाथि विजय गरिसकेपछि उक्त कदम चालेका थिए। पूर्वका लिम्बुवान राज्यका किराँती शासकहरूसँग पृथ्वीनारायण शाह डराएबाट यो राज्य एक ऐतिहासिक कालखण्डमा शक्तिशाली राज्य र शासकको रूपमा चित्रित भएको पाइन्छ। तथापि यो राज्यलाई पृथ्वीनारायण शाहको एकीकरण अभियानमा वि. सं १८३१ (सन् १७७४ मार्च)मा समावेश हुन आएको पाइन्छ। यस समयमा लिम्बुवान क्षेत्र भित्र पाँच जिल्लाहरू धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र संखुवासभा नेपालमा गाभिएको थिए। लिम्बुवान क्षेत्रको शक्ति र प्रभावलाई मूल्याङ्कन गरेर पृथ्वीनारायण शाहले वि. सं १८३१ श्रावण २२ गते सोमवारका दिन लिम्बुवान क्षेत्रका लिम्बुहरूलाई रजौटाका रूपमा मान्यता दिएका थिए। नेपाल एकीकरण हुनु अघि हालको धनकुटा जिल्लाको भू-भाग पल्लोकिराँत राज्य अन्तरगत पर्दथ्यो। काठमाडौंमा मल्ल राजाहरूको शासनकालको समयमा अथवा नेपालमा बाइसी चौविसी राज्य हुँदा धनकुटा भेगमा 'हाङ'को दर्जाबाट लिम्बूहरू राज्य गर्दथे। त्यसताका अरुणनदीको वारिपट्टी चौदण्डी पल्लोकिराँतका १७ थुममा बाह्रजना हाङहरू राज्य गर्दथे। नेपाल एकीकरण अभियानका क्रममा पल्लोकिराँतका १७ थुमहरू गोरखाली सेनाले आफ्नो अधीनमा लिएपछि इ.स.१७७४ देखि पृथ्वीनारायण शाहको नेतृत्वमा प्रशासित हुन थालेको उल्लेख भएको पाइन्छ। राजेन्द्रविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापाको शासनकालमा प्रशासनिक दृष्टिकोणले वि. सं १८७३ साल पश्चात देश १० जिल्लामा विभाजन भयो। विभाजन अनुसार दूधकोशी पूर्व माझकिराँत तथा पल्लोकिराँत मेची सिमानासम्मको भू-भाग चैनपूर, धनकुटा जिल्ला अन्तर्गत पर्दथ्यो। राणाकालका तेस्रो प्रधानमन्त्रीका रूपमा वि.सं १९४२ साल तिर बीर शम्सेर भए। यिनैको कार्यकालमा नेपालको १० जिल्लाहरूलाई बत्तीस जिल्लामा विभाजन गरियो। यसै समयदेखि जिल्लाहरूको स्वरूपमा एकरूपता आएको र सामान्य परिवर्तन वाहेक राणाकालको अन्त्यसम्म जिल्लाहरूको त्यही स्वरूप रहेको देखिन्छ। पहाडी बीस जिल्लाहरूमा साधारणतया एक जना वडाहाकिम रहने व्यवस्था लागु गरियो। तर ती बीस जिल्लामध्ये पाल्पा, धनकुटा र डोटी जिल्लाहरूलाई विशेषस्थान प्राप्त भयो। पश्चिममा पाल्पा र डोटी, पूर्वमा धनकुटा जिल्लालाई गौंडा बनाइयो। धनकुटा गौंडा वडाहाकिमको अधीनमा पूर्वमा १ नम्बर, २ नम्बर, ३ नम्बर, ४ नम्बर, इलाम र धनकुटा गरी ६ जिल्ला पर्दथे। त्यससमयको धनकुटा जिल्लाको क्षेत्रफल पनि ठूलो थियो। हालको संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्ग, पाँचथर र धनकुटा गरी ५ जिल्लाको भू-भाग त्यसवखत धनकुटा १ जिल्लाको रूपमा थियो। धनकुटा गौंडा बनाइएको कारणले पूर्व क्षेत्रको धनकुटा जिल्ला ठूलो प्रशासनिक केन्द्र भयो। २०१९ सालमा नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन गरिएपछि छथर पश्चिम, धनकुटा, खाल्सा, मिक्लुङपहाड, चौविसे र झलहरा गरी छथुमहरू गाभेर धनकुटा जिल्ला बनाइयो। चौध अञ्चल ७५ जिल्ला विभाजन हुँदा साविकमा धनकुटा जिल्लाले चर्चेको भू-भाग पाँच जिल्लामा बाँडिएपछि हालको धनकुटा जिल्ला ६ वटा थुमहरू मिलेर बनेको सानो भू-भागमा सीमित रह्यो। सिमाना: पूर्व- तेह्रथुम र पाँचथर जिल्ला, पश्चिम-भोजपुर र उदयपुर, उत्तर-संखुवासभा जिल्ला र दक्षिण- मोरङ र सुनसरी जिल्ला पहाडी भूखण्ड:- जिल्लाको उत्तरी भेगको भू–भाग मिल्के डाँडाका शाखा उपशाखाबाट निर्मित पहाडी भाग हो। यस भूखण्डमा नै ध्वजे डाँडा २,०४७ मिटरमा रहेको छ। दक्षिणी खण्डको भू–भाग महाभारत पर्वत श्रृङ्खलाको उत्तरी पाखोमा पर्दछ। जिल्लाको अधिकांश जस्तो भू–भाग पहाडी भूखण्डमा नै पर्दछ। बेसी भूखण्ड :- धनकुटा जिल्लाको भू–भागलाई सिंचित गर्ने विभिन्न खोला तथा नदीहरूले बनाएका वा तिनको आसपासमा अवस्थित भू–खण्ड यसमा पर्दछन। खास गरी अरुण, तमोर जस्ता नदीहरूका साथै लेगुवा, मुगा, माङमाया, निवुवा र कोकाहाजस्ता खोलाहरूको आसपासमा यी बस्ती तथा फाँटहरू अवस्थित छन। यस बेसी खण्डमा जिल्लाका चर्चित टारहरू पनि पर्दछन। यी टार एवं बेसीहरू पहाडी भूखण्ड भन्दा खेतीपातीका लागि बढी उर्वर एवं उब्जाउ छन। उचाईको आधारमा:- यस जिल्लालाई उचाईका आधारमा हेर्दा १२० मिटर आहाले गाविस अन्तर्गतको कोकाहा खोला र सप्तकोशी दोभान छेउ देखि २,७०२ मिटर मुर्तीढुङ्गा गाविसको पटेक डाँडा सम्म फैलिएको पाइन्छ। यसरी १२० - २७०२ मिटरको फैलावटको उचाइमा रहेको धनकुटा जिल्लाको भौगालिक स्वरूपमा मात्र विविधता नभई यसको हावापानीमा समेत विविधता देख्न पाइन्छ। यस जिल्लालाई भू-धरातललाई उचाइको आधारमा निम्नानुशार तिन भागमा विभाजन गर्न सकिन्छ। अरुण, तमोर र अन्य नदीका बेंसी तथा तल्लो भू-भाग यस क्षेत्रमा पर्दछ। पाँगो र दोमट बलौटेले ढाकेको यस क्षेत्रलाई उपलब्ध िसंचाई सुविधाले थप उर्वर र उत्पादनशील बनाउन सहयोग गरेको पाइन्छ। यस क्षेत्रमा कडा जातका बोट विरुवाहरू पाइन्छन्। यो क्षेत्र बेंसी र टारहरूभन्दा माथि देखि महाभारत पर्वत श्रृङ्खलाको मध्य भू-भागसम्म पर्दछ। यहाँको माटो माइका र शिष्टबाट बनेको फुस्रो खस्रो र पहेंलो किसिमको रहेको छ। यस क्षेत्रको कुनै भागमा केल्केरीयस् शिष्ट र फेलाईटबाट बनेको रातो-रातेा फुस्रो र कम खस्रो माटो पाइन्छ। जिल्लाको अधिकांश जनसंख्या यस क्षेत्रमा बसोबास गर्ने गरेको देखिन्छ। पतझर जङ्गल र घाँसका रुखहरू प्रशस्त पाइने यस क्षेत्रमा भू-क्षय बढी हुन्छ। महाभारत क्षेत्रको मध्य भागभन्दा माथिको भू-भाग यस क्षेत्रमा पर्दछ। यहाँको माटो गाढा खैरो रङ्ग मध्यम टेक्स्चर र माथिल्लो तहमा बढी कार्वोनिक पदार्थ रहेको पाइन्छ। ठाउँ-ठाउँमा शिष्ट र फेलाईट भएकोले भू-क्षयको लागि संवेदनशील क्षेत्र मानिन्छ। जिल्लाको कम जनसंख्यामात्र यस क्षेत्रमा बसोबास गर्दछन। यस भू-भागमा पाइने वनस्पति भने झाडी वर्गका मात्र पाइन्छन्। जडीबुटी उत्पादनको हिसाबले यो क्षेत्र महत्वपूर्ण मानिन्छ। यस जिल्लामा रहेका प्रमुख नदीहरूमा अरुण, तमोर हुन भने अन्य साना तिना २८ वटा खोलानालाहरू रहेको पाइन्छ जस अनुसार केवा (क्याँवा), लेगुवा, तेलिया, ताङ्खुवा, नाबा, छरुवा, सिन्दुवा, जरुवा, नम्फुवा, रगुवा, लेउती, फेसुवा कोकाहा, तकुवा, फङ्सुवा, श्रीवानी आदि पर्दछन्। धनकुटा जिल्लाको भू–धरातलीय स्वरूप विविधतापूर्ण रहेको देखिन्छ। यस क्षेत्रको धरातलीय स्वरूप कतै दक्षिण मोहडा फर्किएको छ भने कतै उत्तरी मोहडा फर्किएको छ। धरातलीय स्वरूपको विविधतासँगै हावापानीको विविधतामा केही न केही भिन्नता महसुस गर्न सकिन्छ, उदाहरणका लागि उत्तरी मोहडा भएको जमीनको भागमा जति चिसो/ ठण्डा महसुस गरिन्छ, त्यति दक्षिण फर्किएको मोहडाको जमीनमा गर्नुपर्दैन। हावापानीको विविधता कुनै पनि स्थानको उचाई पक्षसँग अनुक्रमानुपातिक सम्बन्ध राख्दछ। अर्थात उचाइ बढ्दै गए अनुशार तापक्रम क्रमशः घट्दै जान्छ भने अर्कातिर तापक्रम घट्दै गई सकेपछि हावापानी चिसो एवं शुष्क हुँदै जान्छ। १२० मिटरको उचाइदेखि २७०२ मिटरसम्मको उचाइसम्म भू–धरातलीय स्वरूप रहेको धनकुटा जिल्लाको हावापानीलाई उचाइको आधारमा हेर्दा सामान्यतः उपोष्ण मौसमी हावापानी (समुन्द्र सतहबाट १२०० मिटरको उचाइसम्म), न्यानो समशितोष्ण हावापानी (१२०० मिटर देखि २१०० मिटरसम्म) र ठण्डा समशितोष्ण हावापानी (२१००मिटर देखि ३३०० मिटरसम्म) गरी तीन भागमा वर्गीकरण गरेर हेर्न सकिन्छ। (स्रोतः भट्टराई, ज्ञानेश्वर, वृहत् ज्ञानकोश समग्र नेपालको हावापानीको वर्गीकरणको आधारमा)। प्रदेशमा पर्ने यस धनकुटा जिल्लामा खासै खनिज पदार्थ पाउन नसके पनि चुनढङ्गा र कोवाल्ट पाइने कुरा उल्लेख गरिएको पाइन्छ। (स्रोतः भट्टराइ, ज्ञानेश्वर – बृहत ज्ञानकोश) सुविधाः बृद्धाश्रमको निर्माण पश्चात हाल २० जना बृद्ध, बृद्धाका लागि आवस लगायतको प्रबन्ध, मन्दिर परिसरमा विवाह, ब्रतबन्धका लागि स्थान तथा आवासको प्रबन्ध, पितृकार्य आदि गर्नका लागि सहयोग प्रदान। कोशी राजमार्गको धरान–धनकुटा खण्डका काखमा अवस्थित रमणीय तीर्थस्थल विश्रान्ति एक पर्यटकीय स्थल पनि हो र यस मन्दिरमा यातायातका कारण धार्मिक तिर्खा मेट्न भक्तजनहरू आइरहन्छन्। अवस्थितः भिरगाउँ गाविस वडा नम्बर ४, मधुखोला किनारको गुफा, करिब ६० फिट लामो प्राकृतिक गुफाको अन्तमा रहेको शिवलिङ्गलाई महादेबको प्रतीक मानिने। यो मन्दिरको एउटा छुटै बिशेसता पनि रहेको पाइएको छ उक्त मन्दिरमा स्वच्छ मनले माग्यो भने जे पनि पाउन सकिन्छ भन्ने भनाइ रहेको छ। पुरातन शैलिमा निर्मित। यस जिल्लामा हालसम्म कुन वर्षमा के कति पर्यटकहरू भित्रिएर र उनीहरूबाट के कति आम्दानी भयो सो कुरा निश्चित गर्न नसकिए पनि पर्यटकीय संभावना बोकेका स्थलहरू रहेको कुरा भने ठोकुवाका साथ भन्न सकिन्छ उचाइगत विविधताका कारण हरिया रुखहरूले ढाकेका डाँडाकाँडाहरूले भरिएको धनकुटा प्राकृतिक छटा सदैव चम्काइरहन्छ। यसले दृश्यावलोकन गर्न मिल्ने र पर्यटकको तन, मन जित्न सक्ने खालका निकै सौन्दर्यहरू बोकेको छ। विशेष स्थानहरू संक्षेपमा निम्नानुशार रहेका छनः- भेंडेटार:- धनकुटा सदरमुकामबाट २६ कि.मि. दक्षिणमा रहेको भेडेटार धरानबाट १६ कि.मि.उत्तरमा पर्दछ। समुन्द्र सतहबाट १४२० मिटरको उचाइमा पहाडको टुप्पोमा अवस्थित सानो तर सुन्दर भेंडेटार बजार वि.सं. २०३८ सालमा बेलायती युवराज चाल्र्सको भ्रमण पछि थप चर्चामा रह्यो र हालसम्म उत्तिकै माया पाइरहेको छ। युवराज चाल्र्स पुगेको शैलुङ्ग डाँडाको टुप्पोलाई चाल्र्स प्वाइन्टको नामले चिनिदै आएको छ। भौतिक पूर्वाधारका दृष्टिले पूर्वतिर पाँचथर जिल्लाको राँके जोडने सडक र पश्चिमतिर बराहक्षेत्र जोड्ने सडकको पूर्णतासंगै भेंडेटारले थप महत्व पाउने छ। प्रायः वर्षभरि जस्तो नै मान्छेहरूको सान्निध्य पाउने यस भेडेटार बजारमा आन्तरिक पर्यटकहरू नै बढी आउँछन्। विशेष गरी धरान बजार, तराईका रमाइला फाँटहरू, सप्तकोशी नदी र कुम्भकर्ण, मकालु, कञ्चनजङ्घा लगायतका सुन्दर हिमश्रृंखलाका साथै पहाडका सुन्दर हरिया तरेंलीहरू देख्न समेत पाइन्छ। यातायात, सञ्चार, होटलबास तथा अथाह प्रकृतिको छटासँगै भेंडेटार अझ विकासको चरणमा छ। ध्वजे डाँडा:- समुन्द्र सतहबाट २०४७ मिटरको उचाइमा रहेको ध्वजे डाँडा भेंडेटार बजारबाट करिब १३ कि.मी. पूर्व डाँडा बजार गा.वि.स.मा पर्दछ। डाँडा बजारबाट १ कि.मी. जतिको पैदल यात्रा तय गरी सकेपछि बल्ल पुगिने यस डाँडाबाट पूर्वाञ्चलका १६ बटै जिल्लाहरू देख्न सकिन्छ। नेपालको नक्सा निर्माणमा अक्षांश, देशान्तर टुङ्गो लागाउन विशेषज्ञहरूले बेला बेलामा प्रयोग गर्दै आइएबाट यसको महत्व पनि स्वत झल्कन्छ। ठूलो रुख:- डाडाबजार गा.वि.स. वार्ड न. २ लाप्चेटारमा रहेको एक वरको रुखलाई मानिसहरूले करिव २५० वर्ष पुरानो मानेका छन्। यो रुखको फेदको गोलाइ १७ मीटर रहेको छ। यसरी सामान्य भन्दा विशाल लाग्ने यस रुखले नेपालको मात्रै नभएर एसियाकै सबैभन्दा ठूलो रुख जन मान्यता पाइरहेको छ। यस रुखले मात्र टाढा टाढाबाट पर्यटकहरू आकर्षित गरिरहेको छ। हिले तथा पाख्रिबास:- धनकुटा विभिन्न पर्यटकीय तथा व्यापारिक केन्द्रहरू मध्ये अग्रणी स्थान ओगट्ने सफल हिले र पाख्रिबास बजार करिव १९५० मीटरको उचाइमा रहेका छन्। प्रायः वर्ष भरि नै चिसो हावापानी भइरहने यी बजारहरूको रौनक बीचमा स्थापित कृषि केन्द्र भित्र कैद गरिएको दृश्यले बढाएको छ। तेह्रथुम र भोजपुर जिल्लाका लागि कोशी राजमार्ग छुट्ने स्थल हिले सामान भित्राउने र पठाउने पुरानो केन्द्र हो। शेर्पा एवं तामाङ्ग जातिको प्राधान्यता रहेको हिले, हिले गुम्बाका कारण प्रसिद्घ छ नै यसका अतिरिक्त ‘तोङमा’ र सुकुटीका लागि पनि मान्छेहरू/ पारखीहरू मरिमेट्छन्। पञ्चकन्या शहीद स्मृति पार्क:- वि.सं. २०३६ कार्तिक १७ गतेको इतिहास मै चर्चित छिन्ताङ्ग हत्या काण्डमा मारिएका १५ शहीदहरूको सम्झनामा शालिक निर्माण गरी यस पार्कको स्थापना गरिएको हो। छिन्ताङ्ग गा.वि.स. वार्ड नं. १मा छिन्ताङ्ग देवी मन्दिर नजीकै रहेको यस पार्कमा मदन भण्डारीको समेत शालिक राखिएको छ। जि.वि.स. धनकुटाद्वारा निर्मित यस पार्कमा हिलेबाट कच्ची मोटरबाटो पुर्याएइएको छ। पहाडी प्रदेशमा पर्ने धनकुटा जिल्लामा स्वभावैले छिटफुट यस्ता सौन्दर्यपूर्ण स्थलहरू अरु पनि रहेकै छन्। पर्यटकीय महत्वकै दृष्टिकोणले विकास गर्न सकिने सम्भावना रहेका स्थानहरूमा काँगडापोखरी, चमेरे ओडार, नमस्ते झरना पारिपात्ले, त्रिशुले पटेक डाँडा लगायतका करिव २० भन्दा बढी स्थानहरू छन्। साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो । अडियो सेवा नेपाल टेलिकमबाट निःशुल्क रुपमा उपलब्ध हुनेछ । नोटिस बोर्डमा स्थानीय तहका काम कारवाही, सूचना र जानकारीमूलक कुरा सेवाग्राहीले सजिलै पाउने उहाँले बताउनुभयो । ‘‘एक जना कर्मचारीको आवाजमा स्थानीय तहका सूचना र जानकारीमूलक कुरा रेकर्ड गरेर नोटिस बोर्डमा राखिन्छ’’ सूचना तथा प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्रकुमार झाले भन्नुभयो, ‘‘यसरी राखिएको नोटिस बोर्डको सूचनालाई सेवाग्राहीले २४ घण्टा फोन गरेर सुन्न सक्दछन् ।’’ नोटिस बोर्डमा २ देखि ३ मिनेटसम्मको आवाज रेकर्ड गरेर राखिन्छ । सामजिक सुरक्षाभत्तालगायत सूचनाहरुसमेत नोटिस बोर्डमा राखिने उहाँले जानकारी दिनुभयो । टेलिकमले उपलब्ध गराएको ल्याण्डलाइन फोनमा सेवाग्राहीले फोन गरेपछि नोटिस बोर्डबाट स्थानीय तहका गतिविधिसमेत जानकारी पाउने छन् । उक्त ल्याण्डलाइन नम्बरमा फोन गर्नका लागि निःशुल्क रुपमा व्यवस्था गरिएको कम्प्युटर अधिकृत झाले बताउनुभयो ।
जिरी । नेकपाका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको स्मृतिमा दोलखामा सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ । पुनः सङ्गठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) को आयोजना र दोलखा जिल्ला फुटबल सङ्घको सह–आयोजनामा आगामी मङ्सिर १ देखि ७ गतेसम्म सदरमुकाम चरिकोटमा प्रतियोगिता हुने भएको हो । सदरमुकाम चरिकोटमा आईतबार पत्रकार सम्मेलन प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिताका बारेमा जानकारी दिइएको हो । चरिकोटस्थित टुँडिखेल मैदानमा हुने प्रतियोगितामा देशभरबाट १२ उत्कृष्ट टोली सहभागी हुने र सहभागीलाई खाना र बस्न समेतको व्यवस्था हुने आयोजक संस्थाका कार्यक्रम संयोजक मीनकुमार शिवाकोटीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले रु दुई लाख ५० हजार, द्धितीय हुनेले रु एक लाख २५ हजार र तृतीय हुने दुईवटा टोलीले रु ३०÷३० हजार नगद तथा शिल्ड, पदक र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्डर, स्टाइकर, हाइस्कोर, म्याद अफ दि टुर्नामेन्टले रु १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । राष्ट्रियस्तरमा प्रकाश स्मृति कप फुटबल प्रतियोगिताको मुख्य आयोजक रिनेजम नेपाल रहेपनि प्रतियोगिताको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सह–आयोजक दोलखा जिल्ला फुटबल सङ्घ रहेको छ । सङ्घका जिल्ला अध्यक्ष गोविन्द श्रेष्ठले टुँडिखेल मैदानको मर्मतसम्भार तथा तार जाली लगाउने काम दशैँ लगत्तै शुरु हुने बताए । प्रकाशको २०७४ मङ्सिर ३ गते ३६ वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । तत्कालीन एकीकृत नेकपा माओवादीका नेतासमेत रहेका प्रकाशको स्मृतिमा पहिलोपटक दोलखामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । Suryakhabar सिधै एपबाट खोल्नुहोस् । Android का लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग Facebook, Twitter मार्फत् पनि जोडिन सक्नुहुन्छ । असक्षम भन्दै आधा दर्जन मन्त्री हट्ने, मन्त्री भन्छन् ‘हामी असक्षम भए प्रधानमन्त्रीले राजनीनामा दिनुपर्छ’
प्रतिनिधिसभाको आजको बैठकमा सो जानकारी दिँदै उहाँले नेपाल तरुण दल रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्याराको खोजी कार्य जारी रहेको बताउनुभयो ।
साथै छाडा मान्छेले घर, समाज, राष्ट्र बन्दैन र छाडा चौपायले वन जंगलको संरक्षण नहुने उनको भनाई छ ।
One Response to “नेपाली जनप्रगतिशील मंच,वेल्जियमको आठौं वाषिर्क भेला(साधारण सभा) भव्य रुपमा सम्पन्न”
निर्वाचनको मुखैमा किन यस्तो निर्णय ?
यस बारे विस्तृत अध्ययन, बहस र छलफल गर्ने ।
त्यो दिन मैले भेट्न मानिनँ । उनीहरू सिधै मेरो श्रीमानलाई भेट्न कार्यालय पुगेछन् । उहाँ काम विशेषले बैंकमा हुनुहुन्थ्यो । त्यहाँ पनि नभेटेपछि खोज्दै बैंकमा पुगेछन् ।
चुनवाङसम्मको माओवादी र चुनवाङपछिको माओवादीलाई विचारमा सिफ्ट गराउनका लागि तपाईंको सबैभन्दा ठूलो पहलकदमी छ भन्छन्। एकाइसौँ शताब्दीको जनवादको दस्तावेजमा तपाईंहरूले भन्नुभएको छ- ...अहिलेको परिवर्तित परिस्थितिमा सशस्त्र विद्रोह सम्भव नभएकाले शान्तिपूर्ण ढंगमा प्रतिस्पर्धा गर्नुको विकल्प छैन।' एकाइसौँ शताब्दीको दस्तावेजसम्म आउँदा विश्वमा त्यस्तो केही परिवर्तन भएको थिएन। तपाईंहरूले सेफल्यान्डिङ खोजेको मात्रै हो भन्छन् नि?
डेनमार्क अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम - विकिपिडिया
जापान र अमेरिकाबीचको सुरक्षा सम्झौता बमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।
रुकुममा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक महिला गम्भीर घाइते भएकी छन् ।
काडमाण्डौ । चीनको ग्वाङ्गजाओ मा अक्टोवर २४ देखि २६ सम्म आयोजित २१औँ सताब्दी समुन्द्री सिल्क रोड एक्स्पो २०१८ मा नेपालले सहभागिता जनाएको छ । विश्वभरीका ४६ मुलुकहरु बाट ८०० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको उक्त एक्स्पोमा नेपाल डेलिगेशन को अगुवाई पूर्व उपप्रधान मन्... नेपाल पर्यटन बोर्डको उद्यमी सिड क्याम्पः पर्यटनमा योगदानको नविन योजनाहरुलाई परिस्कृत गरिने access_timeकात्तिक १३, २०७५ काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा योगदान दिने संभावना बोकेका नविन योजनाहरुलाई व्यवसायमा परिवर्तन गर्नसक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ उद्यमी सिड क्याम्प नामक कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रम अन्र्तगत विभिन्न संभावित उद्यमीहरुलाई आफ्नो योजनालाई व्य... बागलुङ - पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् ... काठमाडौँ– सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल भ्रमण वर्षलाई सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटल व्यवस्थापनका जनशक्ति आवश्यक पर्ने सम्बद्ध विज्ञहरूले औँल्याएका छन् । ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी ए... धम्बोझी– बर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो । चिनियाँ पर्यटक बर्दियामा कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा अध्ययनका लागि चिनियाँ टोली बर्दिया आइपुगेको छ । उक्त टोलीको नेत... –वासुदेव पौडेल पोखरा– पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन् ।&... “डिजिटल परिर्वतन तर्फ पाईला उन्मुख” भन्ने मूल नाराका साथ पाटा नेपाल च्याप्टरको ४२औं वार्षिक साधारण सभा सम्पन्न access_timeअसोज २३, २०७५ काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एसोशियसन (पाटा) नेपाल च्याप्टरले “डिजिटल परिर्वतन तर्फ पाईला उन्मुख” मूल नाराका साथ ४२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । समारोहमा संस्कृति, पयृटन तथा नगारिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाटा नेपाल च्याप्टरद्वारा स... काठमाडौं । लुम्बिनीमा वार्षिक रुपमा आयोजना भइराखेको लुम्बिनी शान्ति म्याराथन सन् २०२० मा भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको स्थल बोधगया जाँदैछ । बोधगयामा यो म्याराथन ’बोधगया एनलाइटेनमेन्ट म्याराथन’ को रुपमा सेप्टेम्बर महिनाको पूर्णिमाको दिन आयोजना हुनेछ । ... काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मन्त्री अधिकारीले पर्यटन क्षेत्रमा लगानी बढाउन पनि निजी क्षेत्रलाई आह्वान गरेका छन् । पर्यटन क्षेत्रमा लगानी बढाउन आव... काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सन् २०२० भित्र नेपालमा बीस लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सबैलाई पहल गर्न आह्वान गरेका छन् । मन्त्री अधिकारीले पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले पर्यटन क्षेत्रक... काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन कार्यक्रममा बोल्दै उनले सरक... दमौली– तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर यतिबेला पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेकोे छ । विमलनगरमा रहेको दक्षिण एसियाकै ठूलो मानिएकोे सिद्धगुफा र रक क्लाइम्बिङ पर्यटकका लागि पहिलो रोजाइ बनेकाले यहाँ पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै ... –रमेश लम्साल काठमाडौँ– सरकारले कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै लैजाने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ मुलुकको केही स्थानमा नमूना परियोजना अगाडि बढाएको छ । आर्थिक विकास र सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’क... काठमाडौं । पाटा नेपाल च्याप्टरलाई ‘पाटा नेक्स्ट जेन एन्गेजमेन्ट अवार्ड’ प्राप्त भएको छ । पाटा नेपालका महासचिव विभूती चन्द ठाकुरले पाटा नेक्स्ट अवार्ड ग्रहण गर्दे पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा आबद्ध सम्पूर्ण विद्यार्थीहरुलाई उनीहरुको निरन्तर लगाव र समर्पणको नतिजा भ... नवलपरासी — पूर्वी नवलपरासीस्थित देवचुली डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय देवचुली डाँडामा आन्तरिक तथा बाह्य पर्यटक पदयात्राका लागि आउन थालेका छन् । देवचुली नगरपालिका–६ र बुलिङ्गटार गाउँपालिका–४ मा पर्ने सो क्षेत्रमा रहेका तीन... काठमाडौँ– राजधानीबाट बाहिरिने पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको छ । व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गराउने तोकिएको सडक क्षेत्र पनि घाम लाग्दा धुलो र पानी पर्दा हिलो हु... काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) ले एक कार्यक्रमको आयोजना गरी मिस टुरिजम–२०१८ मनिता पौडेल, मिस टुरिजम–२०१८ फस्ट रनरअप प्रकृति ढकाल, मिस टुरिजम–२०१८ सेकेण्ड रनरअप श्रुति थापा र आयोजक प्वाईन्ट मिडियालाई बधाई ज्ञापन गरेको छ ।&nbs... सन् २०२० को नेपाल भ्रमण वर्षलाई सफल बनाउने गरी योजना बनाउन मन्त्रीको निर्देशन access_timeभदौ १९, २०७५ काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २ वर्षभित्र मुलुकमा २५ लाख पर्यटक भित्र्याउने दावी गरेका छन् । मन्त्री अधिकारीले सन् २०२० को नेपाल भ्रमण वर्षलाई सफल बनाउने गरी आवश्यक योजना बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिए । नेप... काठमाडौं । नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यसमितिको चौधौं पूर्ण बैठकको अवसर पारेर मिस टुरिजम–२०१८ का विजेताहरु लाई बधाई ज्ञापन गरेको छ । नाट्टा सचिवालयमा आयोजित कार्यक्रममा नाट्टाका अध्यक्ष सि.एन.पाण्डे र उपाध्यक्ष संगिता जिरेल वादेल... पर्यटकीय स्थलको रुपमा विकसित हुँदै सहस्र झरना, क्यानोनिङको लागि डिपिआर सम्पन्न access_timeभदौ ५, २०७५ बागलुङ - पर्यटक प्रवद्धन र प्रचारप्रसारको लागि जिल्लाको गलकोट नगरपालिका–३ ले हटियामा रहेको सहस्रधारा झरनामा साहसिक खेल क्यानोनिङका लागि डिपिआर गरेको छ । इगल सोलुसन काठमाण्डौको टोलीले झरना व्यवस्थापन, पोखरी पुर्वाधार निर्माण, चेन्जिङ कोठा, शौचालय, पदमा...
प्रतिक्रिया दिनुहोस
घटना र विचार
प्रदेश नम्बर सातको बैतडीमा १४०४६ मत गणना हुँदा एमाले उम्मेदवार १७ सय बढी मतले अगाडि छन्।
दु:खद खबर : मगर चल्चित्र कर्मी सन्तोष सारु मगरको निधन
January 21, 2018 0 पार्टी एकताको सहमति एक हप्तामा : झलनाथ खनाल
काठमाडौँ, २० पुस । प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ । सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय ...
उनले भने-क्षेत्रीय सहयोग रहर छैन, बाध्यता हो भन्ने हाम्रो विश्वास हो । भूमन्डलीकरण र आर्थिक अन्तरनिर्भरताको यो युगमा क्षेत्रीय शक्ति सँगसँगै फैलिने आशा नेपालीले राख्नु स्वाभाविक हो । हामी जीवन्त र गतिशील आर्थिक क्षेत्रका रुपमा यो संगठनलार्ई योगदान पु¥याउन चाहन्छौं, जुन शान्ति र सद्भावयुक्त पनि होस् ।
बुढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम तथा पारित गरिएको छ । आज बसेको नगरसभाले नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख उद्धव खरेलले जानकारी गराए । उनले महिलालाई घर बनाउँदा नक्सापासमा १० प्रतिशत छुट दिने निर्णय गरिएको बताए ।
‘मैले गत वर्ष पनि भाइटीका लगाएकी थिएँ, अहिले पनि लगाउँछु, यो पर्वले नेपालसँग सम्बन्ध जोडेको छ, आफन्तहरु पाएकी छु,’ उनले भनिन्, ‘संस्कार, संस्कृतिले मानिसहरुलाई भावात्मक रुपमा गाँस्छ, र झनै आत्मीय बनाउँछ।’
छुटाउनु भयो कि?
वायु प्रदूषणबाट बर्षेनी नेपालमा ३५ हजारको मृत्यु
अब विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने, भोजमा ५०१ जनासम्म बोलाउन सकिने
अन्य गायक खेल्न • यो Smule SONGBOOK आफ्नो गीत अपलोड गर्नुहोस्
वीरगञ्ज–काठमाण्डौं रेलमार्ग सम्भाव्यता अध्ययनका लागि कम्पनी छनौट
ताजा खबर धेरै पढिएको
पुष्पकमल दाहालले कसैको जित वा हार नहुने वातावरण बनाउन सक्नुपर्छ संविधान संशोधनमा। एमाले पनि अटाउने राष्ट्रिय मञ्च बनाउँछु, संविधान कार्यान्वयन गराउँछु भन्न सक्नुपर्छ प्रधानमन्त्रीले।
आजदेखि १९१० सालको ‘मुलुकी ऐन’ विस्थापित, नयाँ कानुन कार्यान्वयनमा
१९ मंसिर, काठमाडौं । ‘महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वस्थ समाजका लागि टेवा’ भन्ने नारा सहित शुक्रबार ११ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी बिभिन्न कार्यक्रम गरि मनाइदै छ ।
उपनेता गच्छदारका अनुसार नेपाली काँग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्धलाई थप सदृढ बनाउने विषयमासमेत दुई नेताबीच कुराकानी भएको थियो । भेटमा सभापति देउवाले नेपालको आर्थिक एवं सामाजिक विकासमा भारत सरकारले गर्दैआएको सहयोगका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए ।
केही काम नपाएको झोकमा कागज सङ्कलनको काम गरे पनि त्यसको विस्तृत आइडिया भने थिएन । पोखरीमा हाम फालेपछि धेरथोर पौडिहालिन्छ भन्ने मान्यतामा उनले कागज सङ्कलनको काम शुरु गरेका थिए ।
‘विकासकाे नमुना प्रदेश नं.१ बाटै सुरू’ : प्रधानमन्त्री अाेली
इतिहास स्वयादिसँ
तपाईको नाम :
आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेपछि करिब ५ सय व्यापारिक फर्मलाई कारबाही गरेको र कालोबजारी, कृत्रिम अभाव, अखाद्य वस्तु र म्याद नाघेका वस्तु बिक्री–वितरणका रोक लगाउन आफू सफल भएको उनको दाबी छ ।
‘कार्यक्रम सकिएकाले रोलकलमा बसेका थियौं । केटाकेटीले सेना आयो, सेना आयो भने,’ उनले भने, ‘फर्मेसनमा रहेको २२ जनाको भागदौड मच्चियो । त्यहाँबाट दौडेर जंगल पुग्न झन्डै पाँच÷सात मिनेट लाग्थ्यो । लडाइँको समयमा त्यति समय भनेको धेरै हो । सेकेन्ड–सेकेन्डमा मृत्यु हुन्छ । दौडँदै बारीको बीचपाटोमा पुग्दासमेत सेना नआएपछि हामी त्यसै दौडिराखेका छौं कि के हो ? सेना नै आएको भए फायर गरिसक्थ्यो, बुझ्नुपर्यो भनेर हामी फेरि पहिलेकै घर फक्र्यौं ।’
रद्द गर्नुहोस्
प्रयोगकर्ता बन्नुहोस
सगरमाथाको सफल आरोहण गरेर फर्किइन पूर्णिमा श्रेष्ठ (फोटोफिचर)
मैले आँखा खोल्दा
पुस ९, काठमाडौँ । तेश्रो एकिकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकिकृत नमूना मुसहर बस्ती निर्माणका उक्त सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि कतारमा कम्पनी सञ
नेपाल बैंकको एफपीओ बाँडफाँड, सबैले पाए
आगलागीबाट २ करोड बढीको क्षति -
साइकल क्यारिङले थेगेको बजार- प्रदेश ७ - कान्तिपुर समाचार
वाम एकतासँग प्रतिस्पर्धा गर्ने समयमा पार्टीभित्रको तिक्तताले समस्या उत्पन्न भएको उल्लेख गर्दै उहाँले अहिलेको समय पार्टीभित्र एकता भए मात्र वाम एकतासँग जुध्न सकिने धारणा व्यक्त गर्नुभयो ।
आज राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले सहमतिमा नै प्रदेश प्रमुख तोकिने तयारी भएको बताएका हुन् ।
उनले भने, ‘भिरालो जमिन र सिँचाइ सुविधा नहुँदा अन्न उत्पादन खासै हुँदैन। कतिपयले गाउँमा काम गर्न पनि असजिलो मान्छन्। अधिकांशको रोजाइ कालापहाड नै हो। मजदुरी गरेर उनीहरू परिवारको एकसरो कपडा, नुन, तेल र खाद्यान्न जोहो गर्छन्।’
विलियम ल्योन म्याकेन्जी किङ - विकिपिडिया
मलाई यो पंक्तिहरु लेखिराख्दा आफु शतप्रतिसत झुट्ठा हुन पाए हुन्थ्यो भन्ने अनुभव भइरहेको छ, तर कसैले स्वीकार गर्न सके पनि नसके पनि मैले लेखेको कुरा सत्य नै हो। यसको मतलव सबैले घरमा आफ्नो बावुआमासँग झुट्ठो बोलेर बेइमानी गरिराखेका छन् भन्ने होइन, दिनको चार घण्टा मात्र सुतेर, काम गरेर आफ्नो पढाइलाई सुचारु राख्ने मेहनति बिद्यार्थीहरु पनि नभएको होइन, तर पढ्न भनेर यता आएर पढाइ छोडेर बसेका बिद्यार्थीहरु प्रशस्तै भएको कुरा पनि सत्य हो। अलिकति चनाखो भएर अभिभावकहरुले ध्यान दिने र पढ्न भनेर आएका ब्यक्तिहरुले पनि मैले आज अलिकति दु:ख गर्यो भने पछि सुख पाइन्छ भन्ने कुरालाई मनन गर्यो भने यो समस्या आफै हटेर जाने छ। हाल विभिन्न तहमा अध्ययन गरिरहेका सम्पूर्ण भाइबहिनी हरुलाई शुभकामना।
यस्तो समस्या भएमा दुखाई घुडाँतिर या कम्मर मुन्तिर खुट्टातिर सर्ने हुन्छ । पाठेघरको समस्या, मिर्गौलामा पत्थरी भएको छ भने पनि ब्याक पेन हुन्छ । दिसा गर्ने अंग लाटो हुने, दिसापिसाब नियन्त्रण नहुने जस्ता समस्या पनि हुन्छ । यस्तो बेलामा तुरुन्त चिकित्सककहाँ गएर उपचार गराइहाल्नुपर्छ ।
साविकका जिशिका प्रति शिक्षा मन्त्रीको 'कटाक्ष', शिक्षक सरुवा 'ब्लक'मा !
मतदानपछि दाहालले भने– ‘अब राजनीति र संघर्षको हैन, विकास र सम्वृद्धिको यात्रा सुरु भयो’
नेपालमा रियलस्टेटले एउटा चरण पार गरिसकेको अवस्था छ, यो क्षेत्रमा बिक्रीपछिको सेवाको स्थिति कस्तो छ ?
‘उनीहरू लोकतन्त्रका लागि लडे,’ उनले भने । लगत्तै उनले अलि सानो स्वरमा थपे, ‘उनीहरू राजालाई मन पराउँदैन थिए । तपाईं कुन देशबाट ?’
महेन्द्र केसी,पर्वत २०७४ साउन १७ । व्यापक जनचासो बढेपछी अन्तत पाँचौ पर्वत महोत्सवको आयव्यय सार्वजनिक भएको छ । महोत्सव सम्पन्न भएको झण्डै ६ महिनापछि महोत्सव मुल आयोजक समिति पर्वत उद्योग बाणिज्य संघले आयव्यय सार्वजनिक गरेको हो ।
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
२६ श्री जिल्ला हुलाक कार्यालय ४२११८०
डिसी नेपाल , २७ कार्तिक २०७४
भक्ती दर्शन टेलिभिजन » सुपा देउराली मन्दिरमा दर्शनार्थीहरुको घुर्इंचो। Free songs
नेपाल प्रहरी
गोविन्द केसीको पक्षमा नलाग्न गगन थापालाई कडा चेतावनी
रसियामा नेपाल महोत्सव भव्यतापूर्वक सम्पन्नः नेपालसँग व्यवसायिक सम्बन्ध विस्तारमा रसियन व्यवसायीहरूको अभिरूची (२०७५/६/२९) _ October 15, 2018
यसमा तपाइको प्रतिक्रिया