text
stringlengths
0
328k
कालीगण्डकी गाउँपालिका
पाठ क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्सअन्तर्गत उपलब्ध छ; अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। अधिक जानकारीको लागि उपयोगका सर्तहरू हेर्नुहोला।
एकै दिनमा फेसबुकलाई ३७ अर्ब डलरको नोक्सानी
कम्पनीमा सीइओको रुपमा रहेका केशव राज केसी ६५ बर्ष काटेको भएपनि कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका छन् ।
काठमाडौं । एउटा घरमा बाबा र ११ बर्षिय छोरी बस्ने गर्थे । एक दिन त्यो ११ बर्षिय छोरीले बाबालाई सोध्छे… छोरी : बाबा हजुर मलाई मेरो १५ औं जन्...
यस दृष्टिले हेरिंदा यी दुई कम्युनिष्ट घटकबीचको एकता अस्वाभाविक होइन । तर, यो एकता बलियो कम्युनिष्ट पार्टी गठनमार्फत राजनीतिक स्थायित्व दिने उद्देश्यले प्रेरित छ, वा यसको अन्तर्य सत्ता प्राप्ति मात्र हो, गाँठी प्रश्न नै यही हो । यसप्रति सन्देह गर्ने ठाउँ पनि प्रशस्त छन् ।
अपांगता भएका व्यक्तिहरुको जिल्ला संजाल बागलुङको आयोजना तथा ढोरपाटन नगरपालिको सहयोगमा “दिगो विकासका लागि लोकतान्त्रिक लक्ष्य सुनिश्चित गरौ, हामीले चाहेको भविष्य” भन्ने मुल नाराका साथ ढोरपाटन नगरपालिका स्तरिय सञ्जाल गठन एवंम अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङ्गमा दुई गरी १५ वटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्काए भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ । बाढीमा कति धनसम्पत्तिको क्षति भयो भन्ने यकिन तथ्यांक केही दिनपछि आउने बताइएको छ । पहिरोमा परेका र बास नभएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले पाल, भाडाकुँडा लगायतका सामग्री वितरण गरेको छ ।
ट्रक र टिपर चालकहरु सबै खराब छन् भन्ने आशय हैन, तर उनीहरु साना सवारी साधनहरु बाइक, स्कुटीमा चल्नेलाई मानिस हुन् जतिको सम्मान पनि नगर्ने घृणित मानसिकता बढ्दै गएको हो कि भन्ने डर पनि हामीमा लागेको छ
हरेक नागरिकको सूचनाको हक र पत्रकारको अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन मोफसलमा नियमित प्रकाशित गण्डकी प्रदेशको ‘क वर्ग’ को पत्रिका ढोरपाटन दैनिकको आधिकारिक न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । सार्वजानिक ब्यक्तिका जीवनशैली, (more…)
शान्ति र संविधानको काम पूरा गरेर बल्ल मन्त्री बने ज्ञवाली
शनिवार मन्थलीमा नेपाल मगर पत्रकार संघ रामेछापको प्रथम जिल्ला सम्मेलन हुँदै !
सांसद प्रेम सुवालले मोही किसानका समस्याबारे ध्यानाकर्षण गराउँदै समाधानका लागि माग गर्नुभयो ।
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै...
सङ्गीत र कविता वाचन
हङकङको लोकल थिएटरमा अर्को नेपाली फिल्म “कारखाना&#...
विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । उपाधिका लागि आर्मीले संकटा क्लब र थ्रीस्टारबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबार कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख आतिथि बनाएर रारामा मत्रीपरिषदको बैठक बसेको होे । कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठक रारामा बसेको छ । बैठकले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि केन्द्र सरकारसँग विभिन्न अनुरोध गरेको छ ।
बिहानी मल्टिमिडिया प्रा.ली. द्वारा संञ्चालीत ( BIHANI ONLINE TEAM)
हाम्रो बारेमा सदस्यहरु
आजको नेपाल बन्द : यस्तो छ प्रभाव
सबै प्रकारका सशस्त्र द्वन्द्वहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै रूपमा निर्माण भएका कानुनहरूको समूह कार्यान्वयनमा रहेको हुन्छ। अन्तर्राष्ट्रिय कानुनको सन्दर्भमा, दुईवटा प्रमुख प्रणालीहरू द्वन्द्वको क्रममा लागु गरिएका हुन्छन् र ती हुन् अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन। यी दुवै प्रणाली एक अर्काका परिपूरक तथा एक अर्कालाई मद्दत पुर्‍याउने खालका छन् र यिनीहरूको साझा उद्देश्य मानव मर्यादाको संरक्षण गर्नु हो। यिनीहरूबीचको प्राथमिक भिन्नता भनेको ती कतिबेला लागु हुन्छन् भन्ने हो। मानवअधिकार कानुनले शान्ति र युद्ध दुवै समयमा सुरक्षा प्रदान गर्दछ भने मानवीय कानुन सशस्त्र द्वन्द्वको बेला मात्र लागु हुन्छ। दुवै कानुनी प्रणाली पक्षराष्ट्रद्वारा अनुमोदित सन्धिहरू र प्रथाजनित अन्तर्राष्ट्रिय कानुनबाट निर्माण भएका हुन्छन्। (बाँकी पढ्नुहोस्)
न्यू हयाम्प्सायरबाट डेमोक्र्याटीक पार्टीका तर्फबाट स्टेट रिप्रेजेन्टेटिभमा उम्मेदवारी दिएकी गुरुङको क्षेत्रमा डेमोक्र्याटको झिनो उपस्थिति रहेको मानिन्छ। उता ढकालको उम्मेदवारी कुनै दलगत नभई केवल स्थानीयस्तरको एकाइको पद हो। उनले उम्मेदवारी दिएकाे पद ६ का लागि १० जनाको उम्मेदवारी परेको छ भने पाँच जना यस अगाडि निर्वाचित भइसकेका काउन्सिल सदस्य हुन्। यसरी हेर्दा आगामी नोभेम्बर ६ मा खास प्रतिस्पर्धामा भण्डारी मात्र रहेकी छिन्।
क्रिकेट क्लबको देउसी भैलो, जनसम्पर्क समितिकाे संयाेजनमा १३ सय ।
जनताको शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी ( विप्लव ) र सिके राउत समूहका १ सय ५८ जना पक्राउ गरेको छ। जसबाट ३८ करोड ९७ लाख ११ हजार ५ सय राजस्व संकलन भएको छ। त्यसैगरी ६ लाख ११ हजार ३ सय ६ ट्राफिक कारवाही गरिएको उल्लेख छ । ११ करोड ९५ लाख ५२ हजार ६ सय ६० मूल्य सामान भन्सार चोरी निकासी गरेको अवस्थामा बरामद गरिएको छ।
किरात सुनुवार सेवा समाज हङकङ
काठमाडौं, कात्तिक १९ । फूलैफूलको पर्व तिहारले ढपक्कै छोपीसकेको छ। तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु–भाइ पूजा गर्न, सयपत्री–मखमली फूल नै प्रिय मानिन्छन्। काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाई हुँदै गोवद्र्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ। लक्ष्मीपूजामा अघिल्लै दिनदेखि घर, सिकुवा, आँगन, बारदलीलगायत सबैतिर [ ] The post फूलकै झिलिमिली (फाेटाे फिचर) appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.
आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उखु किसानको रकम भुक्तानी दिलाउने प्रतिबद्धता गरे पछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।
प्रतिकृया दिनुहोस
समाचार र बिज्ञापनको लागि: [email protected]
चर्चित विद्धत समुदायले भने : ओली सरकारको बजेट नवउदारवादको सिरानी हालेर आएको छ
देवकोटा र उनको अनुवाद
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् । भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् । अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका विमलले सोही क्लबबाट कप्तानको भूमिकासहित आज ‘ए’ डिभिजन लिगमा डेब्यु गर्ने क्लबले जनाएको छ ।
नेकपा एमालेले ४१ स्थानमा जितेको छ भने माओवादी केन्द्रले १४ स्थानमा विजय हासिल गरेको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
देउवा पदाधिकारी संख्या ८ पुर्‍याउन सहमत, प्रत्यक्ष निर्वाचन भने ५ को मात्र
प्रेमकथामा आधारित तिमी हुन्छौ जहाँ जहाँलाई पर्यटन मदन दवाडी सहित प्रकास बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् । यो चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत रहेको छ ।
Author adminPosted on June 18, 2018 Categories जापान विशेषLeave a comment on जापानको ओसाकामा बिहानै भुकम्प, ३ जनाको मृत्यु
हाम्रो बारे
चाडपर्वमा सबैले सस्तो मूल्यमा गुणस्तरीय मासु खान पाउन् भन्ने उद्देश्यले अष्ट्रिच नेपाल प्रालिले सहुलियत दरमा मासु उपलब्ध गराउँन शुरु गरेको हो ।
प्रकाशित मिति ः वि.सं. २०७५ मंशिर ७ ।
पछिल्लो अभियानपछि सरकारी कोषबाट बाग्मती सफा बनाउने नाममा पाँच अर्ब रुपैयाँ खर्च भइसकेको छ । निजी क्षेत्र र गैरसरकारी संथाले गरेको खर्च यसमा जोडिएको छैन । सरकारले अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत १५ अर्ब र बाग्मती सुधार आयोजनाबाट साढे तीन अर्ब रुपैयाँ खर्च गर्ने गरी ६ वर्षका लागि सफाइ योजना अगाडि सारेको छ।
आगामी दिनमा धुर्मुस सुन्तली फाउन्डेशनले नमुना नेपाल निमार्ण गर्ने जानकारी दिदै नमुना नेपाल त हामी बनाउछौ तर साच्चिकै समृद्ध नेपाल सरकारले बनाओस भन्ने आफुहरुको चाहाना रहेको धुर्मुसको भनाइ छ ।
सबै सुचना तथा लिंक नेपालीमा हेर्नुहोस्
उनले धेरै बिकसोन्मुख देशहरूमा गएर आफ्नो सेवा दिएका छन्। उत्तर कोरियामा उनले गरेको काम नेशनल जियोग्राफिकले एउटा वृतचित्रको रूपमा प्रशारण गरेको थियो [२]
भीमदत्तनगर / उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताएका छन् । मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी पाँच वर्षभित्र
सुनसरी । सुनसरीको दुहबीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन ्। दुहबी–९ मा रहेको जयबावा इँटा भट्टामा कार्यरत स्थानीय फिदा हुसेनमाथि गोली प्रहार भएको हो ।
काठमाडौं १४ मंसिरबाट प्रदर्शनमा आउने फिल्म शान्ति को गीत बलेसीमा पानी खस्यो सार्वजनिक भएको छ । गीतमा दिनेश लिङदेनको शब्द, विकास चौधरीको संगीत र विकास तथा सशिका राईको स्वर छ ।सुशिल क्षेत्री र निशा पोमुले फिचरिङ गरेको गीतमा जनक राईको कोरियोग्राफी छ । फिल्मका निर्देशकसमेत रहेका दिनेशका अनुसार फिल्मले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवम् प्रेमकथालाई प्रस्तुत गर्नेछ । सुशील क्षत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लि अमेरिकी राष्ट्रपतिको विवादास्पद भनाइ–साउदी अरेबियासँगको सम्बन्ध खसोग्जी हत्या भन्दा पनि व्यापारमा निर्भर गाडी खरिद प्रकरणः राजाको व्यक्तिगत प्रयोगका लागि महँगो जहाज किन्ने विषय हाम्रो आर्थिक स्थितिले धान्न सक्दैन गाडी खरिद प्रकरणः राजाको व्यक्तिगत प्रयोगका लागि महँगो जहाज किन्ने विषय हाम्रो आर्थिक स्थितिले धान्न सक्दैन अनलाइनबाटै श्रम स्वीकृति नपाउँदा वैदेशिक रोजगारमा जानेको लाइन अझै हटेन, दिनभर लाइनमा नवसे कामै नबन्ने अमेरिकी राष्ट्रपतिको विवादास्पद भनाइ–साउदी अरेबियासँगको सम्बन्ध खसोग्जी हत्या भन्दा पनि व्यापारमा निर्भर अमेरिकी राष्ट्रपतिको विवादास्पद भनाइ–साउदी अरेबियासँगको सम्बन्ध खसोग्जी हत्या भन्दा पनि व्यापारमा निर्भर अमेरिकी राष्ट्रपतिको विवादास्पद भनाइ–साउदी अरेबियासँगको सम्बन्ध खसोग्जी हत्या भन्दा पनि व्यापारमा निर्भर अमेरिकी राष्ट्रपतिको विवादास्पद भनाइ–साउदी अरेबियासँगको सम्बन्ध खसोग्जी हत्या भन्दा पनि व्यापारमा निर्भर
प्रिन्ट/निर्यात
१.९० अंकले घट्यो सेयर बजार, कारोबारमा सामान्य सुधार
काठमाडौं । पहिलो चरणमा मंसीर १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ शक्तिले कूल २६ स्थानमा उम्मेद्वारी दिएको छ । त्यस्तै प्रदेशसभातर्फ ४९ स्थानमा उम्मेद्वारी दिएको छ ।
नयाँ बानेश्वरमा भेटिए खतरा गायक: पढाई खर्च जुटाउँन बाटो – बाटोमा गाउँदै (भिडियो सहित)
खोटाङ, जेठ १२– नेपाली कांग्रेस नेता डाक्टर रामशरण महतले वर्तमान सरकारले रेल र पानी जहाजको कुरा गर्नुको सट्टा सडक नपुगेका ठाउँमा सडक बिस्तार गर्नुपर्ने बताउनु भएको छ ।
छिरिङ गुरुङले बचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औँ मिनेटमा आफ्नै पोष्टमा गोल हुन पुगेपछि मनाङको अग्रता दोब्बर भएको थियो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको मनाङका लागि ८३ औँ मिनेटमा विशाल राई र ८४ औँ मिनेटमा विमल रानाले गोल थपेका थिए । विदेशी भिक्टोर खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भई पुरस्कृत भए ।
घटना हुने बित्तिकै जानकारी दिन कन्ट्रोल नं १०० को १८ लाइन, ‘फोर डिजीट’को(११७७) एक लाइन, मोबाइल ९८५१२८३८३५, ९८५१२८३०२६, ९८६०३१२२१० र ९८६०३१२१३ का चार लाइन, स्मार्ट फोन एक लाइन र टेलिफोन ०१–४२२८४३५ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ‘हाम्रो पुलिस’ मोबाइल एप्समासमेत सूचना आउने गरेको छ ।
काठमाडौं । आगामी २७ पुषमा मुलुकका सिनेमा हलमा रिलिज हुने चलचित्र
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।
(ख) “बुक” भन्नाले खण्ड (क)मा उल्लेखित थान ५२ को संख्या वा मिश्रित समूहलाई सम्झिनु पर्दछ ।
(नेपाल प्रहरी)
प्लाष्टिकको चामल पहिचान गर्ने पाँच सरल तरिका
मनसुन फिल्म्सको ब्यानरमा निर्मित सिनेमा ‘गुप्त’को छायांकन सकिएको छ।
वैकल्पिक योग्यता क्रममा पहिलो नम्बरमा रहेका दिपेन्द्र रानाभाटले विक अपाङ्ग नभएको र उनको नियुक्ती गलत भएको र त्यसको छानविनका लागि लोकसेवा आयोग र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा उजुरी दिएका थिए । रानाभाटले माघ २०७३ मा उजुरी दिएका थिए ।
‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने एक मात्र डाक्टर, विशाल ज्ञवाली
काठमाडौं: हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं ल...
असार २१ गते नेपाली कांग्रेसको क्षेत्रीय क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले भने, ‘कुरा एकदमै सफा छ, खर्बौ मुल्यको सम्पत्तिलाई शुरूमा निजी र सार्वजनिक लगानीमा सञ्चालन गर्ने अनि पछि घाटा देखाएर कारखाना बिक्री गरी निजीकरण गर्ने तयारी गरिएको छ ।’
वाहुन क्षेत्रीहरु १२ औं शताब्दीमा नेपाल आएका हुन् भन्ने प्रमाण कुन माइकालालसँग छ ?
उनले स्नाचमा १ सय २१ किलो तौल उठाए । यसअघि मदन शिवभक्तिको नाममा १ सय २० केजीको कीर्तिमान कायम थियो ।
यो पनि पढ्नुहोस्
२०७५ बैशाख २७, बिहीबार ०५:१५ Top News, अन्य समाचार 247 पटक हेरिएको !
मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले भने : ‘सङ्घीयतालाई बलियो बनाउनुपर्छ’
देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठसहित) _ RedFM 101 MHZ Websoft University
हाम्रो सम्पर्क
श्रावण २८ गते शुक्रबार राति अत्याधिक उल्कावर्षा हुने
हरिबंश र दीपक एकै दिन बने सम्धी (तस्बिरसहित)
रत्ननगर (चितवन), ९ फागुन । अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ । शिक्षा नियमावलीअनुसार कारबाही गरेर त्यहाँ अध्ययनरत् विद्यार्थीले कुन…
राष्ट्रिय समाचार
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
वन कसुरको मुद्दामा माओवादी केन्द्रका प्रदेश सांसद कुन्द प्रसाद कुशवालाई पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पत्राचार गरेको छ।
सडक अवरुद्ध हुँदा सयौँ यात्रु र सवारी साधन अलपत्र परेका थिए । सडक सञ्चालन भएपछि यात्रु आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् ।
आगोले खायो टहराको खुशी, परिवारको विचल्ली
यस्तै, एकपटकमा अधिकतम १ लाखसम्मको प्रिपेड कार्ड मात्र जारी गर्न सकिने, प्रिपेड कार्डबाट नगद झिक्दा प्रति कारोबार न्यूनतम ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म वा प्रति महिना २५ हजारसम्म मात्र नगद झिक्न पाइने व्यवस्था समेत गरिएको छ ।
सरकारले चालू वर्ष अघिल्ला दिनमा औसतमा दैनिक ४६ करोड रुपैयाँ मात्र पुँजीगत बजेट खर्च गरेको थियो। तर पछिल्ला तीन दिनमा सरकारको खर्च औसत दैनिक १२ अर्ब रुपैयाँ पुगेको छ।
काठमाण्डौँ,२ असोज । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालत, मोरङले मंगलबार उनलाई साधारण...
समाचार निर्माताहरू - २०७२
- मीश्रणलाई चिसो हुन दिनुहोस् जसका कारण तपाईको औला पोलिने छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।
गाउँपालिका र स्थानीय बासिन्दाको रु दश लाख ८० हजारको लगानीमा मन्दिर पुनःनिर्माण गरिएको उपभोक्ता समितिका सचिव अम्मरबहादुर रानाले जानकारी दिए । करिब एक सय वर्ष पुरानो सो मन्दिरको पुरानो संरचनालाई जगैदेखि भत्काएर पुनःनिर्माण गर्नुका साथै रेलिङ र सिढीसमेत बनाइएको छ ।
रोगबाट छुटकारा मिल्ने उपहार तथा पुरस्कार प्राप्त होला । मन हर्षित रहला । अन्न तथा वस्त्रको लाभ होला । मानसम्मान वृद्धि होला । हास परिहास गर्ने मौका मिल्ला ।
Home पशु र मानव रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति
तर, कांग्रेस यसमा सहमत देखिएको छैन । शनिबार बसेको माओवादी र मधेसी मोर्चासहितको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संशोधन विधेयकमा परिमार्जन हुन नसक्ने बताएका छन् ।
पञ्चायतकालमा नमिता–सुनिता बलात्कार र हत्या प्रकरणमा उच्च घरानाका मानिस सलंग्न थिए । ती को थिए भन्ने सबैलै थाहा पाएर पनि सजाय दिइएन । अहिले लोकतान्त्रिक नेपालमा समेत...
अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली नेपालमा, बैंकका अधिकारीहरुसँग भेटघाट… Jan 13, 2017 Arthatantra