text
stringlengths 0
328k
|
---|
72:20 सपना जो जगाउन ती छ रूपमा, हे प्रभु, त्यसैले आफ्नो शहर मा केही गर्न आफ्नो छवि कम गर्नेछ.
|
उडान भर्नुछ , नील गगनलाई चुम्दै स्वतन्न्र , खाली-खाली यो ठाउँमा- आफ्ननो अस्ितत्वको सुवास छर्नैछ। पवनको पंक्ितसँग चाल िमलाइ अझै पर उडान...
बिशाल त्यो गगनमा उडी सयर गर्ने पन्छी , सागरको गहिराई मा कथा रचिरहेको जलपरी | रात्रि को अन्धकारलाई सहारा दिरहने जुन -तारा; म यात्री खो... |
नाटकका निर्देशक पदम घिमिरेले गुरुकुलमा संस्कृत शिक्षा मात्र होइन, विद्यार्थीहरुको प्रतिभा पनि पहिचान गर्ने कार्यको प्रारम्भ श्रीमद्रामानुज संस्कृत गूरुकुलमबाट भएको बताउनुभयो । हरेक बालबालिका भित्र प्रतिभा रहेको हुन्छ त्यसलाई जगाउन अभिभावकले प्रेरणा प्रदान गर्नुपर्ने बताउनुभयो । संस्कृत शिक्षाले समाजमा नैतिकता र मर्यादा स्थापित गराउने समेत घिमिरेले बताउनुभयो । घिमिरेले गैँडाकोटमा पनि छिट्टै श्रीकला समूहको शाखा कार्यालयको स्थापना हुने बताउनुभयो ।
|
विश्वकप फुटबलमा कत्तिको बाजी राख्दै हुनुहुन्छ ?
|
त्यस्तै राहदानी वितरण, सिफारिस, नागरिकता वितरण र सीमा सुरक्षा बाहेकका अन्य सम्पूर्ण अधिकार प्रदेश मातहत रहनुपर्ने र त्यही अनुरुप प्रमुख जिल्ला अधिकारीको व्यवस्थापन हुनुपर्ने सुझाव अघि सारिएको छ ।
|
कार्यक्रममा संविधानविद् भीमार्जुन आचार्यले नयाँ संविधानको मस्यौदाले दलित, महिला, मधेसी, अल्पसङ्ख्यक लगायतका पछाडि पारिएका समुदायको मुद्दालाई सही ढङ्गले सम्बोधन गर्न नसकेको बताए । उनले भने यसका लागि नयाँ संविधानमा आफ्ना सवाल सुनिश्चितताका लागि फेरिपनि एकपटक महिला, दलित, मधेसी, अपाङ्गता, अल्पसङ्ख्यक, सीमान्तकृत लगायतको समुदायले निर्णायक आन्दोलन गर्नुपर्ने खाँचो औँल्याए । छलफलबाट प्राप्त सल्लाह, सुझाव सङ्कलन गरी संशोधनका लागि राजनीतिक दलको शीर्ष नेतृत्व, संविधान मस्यौदा समिति र संविधानसभामा पेश गरिने अधिकारकर्मी लक्ष्मी न्यौपानेल बताइन् ।
|
३. महिला भएर राजनीति मा ? घर कसले धान्छ ? यस्तो सामाजिक प्रवृतिले तपाईंको अभियानमा कतिको असर र चुनौती राखेको छ ?
|
कान्तिपुर नेटवर्कसँग आवद्ध हुनुभएकोमा धन्यवाद ।
|
काठमाडौं जेठ ६ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्...
|
359. पारिजातको चर्चित कृति 'शिरीषको फूल
|
चन्डीगढको गुरुयोजनाको प्रख्यात योजनाकारहरुको टीमले सन् १९५१ मा तयार पारेको थियो र एक अमेरिकी कम्पनीले कार्यान्वयन गरेको थियो । शहरलाई मानव शरीरसँग तुलना गरिएको छ– क्यापिटल कम्प्लेक्स, जहाँ सरकारको सचिवालय, उच्च अदालत, संसद्लगायत छन् (टाउको), सिटी सेन्टर (मुटु), हरियाली, पार्क र खुला क्षेत्र (फोक्सो), शिक्षा र सांस्कृतिक संस्थाहरु (दिमाग), सडक सञ्जाल (रक्तसञ्चार प्रणाली) र औद्योगिक क्षेत्र (महत्वपूर्ण भित्री अंग) ।
|
रेडियो माडी १०७.६ मेगाहर्ज र यसको अनलाइन प्रसारण
|
अभिनेता दयाहाङ राई टारर यो फिल्ममा वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
|
२३. खानामा के मन पराउनुहुन्छ ?
|
नयाँ मुलुकी ऐनमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान तत्काल सच्याउन माग
|
अष्ट्रेलियामा तीन नेपाली पक्राउ::Leading Nepal News
|
प्रदेश नं. ४: गण्डकी प्रदेश
|
चलचित्र “चौका दाउ’ को पहिलो गीत सार्वजनिक
|
प्रतिकृया दिनुहोस
|
प्रधानमन्त्री कुनै पनि प्रदेशसभामा गएर भाषण गर्नु आफैमा संघीयताविरोधी अभ्यास भएको उनले टिप्पणी गरे। अर्थतन्त्र, न्यायालय, नेपाली सेना लगायत देशका महत्त्वपूर्ण निकाय ध्वस्त पार्ने क्रममा सरकार लागेको उनले आरोप लगाए।
|
तिलाठी (सप्तरी) — भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्ष डुबानमा पर्ने गरेको छ । खाडो खोलाको बाढीका कारण यो समस्या भएको हो । डुबानकै समस्याले कयौं परिवार थातथलो छोडेर अन्यत्र गएका छन् ।
|
चुनावी भत्ताको कागजात समेतमा आगलागी भएको स्रोत बताउँछ । कार्यलय सुरक्षा, भिआईपी सुरक्षा र स्ट्यान्डवाई बस्ने १० हजारको हाराहारीमा सशस्त्र प्रहरी छन् । स्थानीय चुनावमा वितरण गरेको १० हजार ९ सय ७० का दरले १० हजार सशस्त्र प्रहरीको चुनावी भत्ता लगभग दश करोड हुन जान्छ । यो पैसामा एआईजी केसीले आँखा गाडेको आरोप यतिखेर सशस्त्र प्रहरीले लगाएका छन् ।
|
ताजा खबर धेरै पढिएको
|
मिस वर्ल्डको हेड टु हेड प्रतिस्पर्धामा श्रृंखला पराजित (भिडियोसहित) हेड टु हेड प्रतिस्पर्धाको प्रस्तुतिमा श्रृंखला ३–० ले पराजित भएकी हुन् । निर्णायकहरु पूर्व मिस वल्र्डहरु मानुषी चिल्लर, स्टीफान भल्ले र मेगान योङ तीनैजना सिंगापुरको पक्षमा उभिएका थिए ।
|
प्रधानमन्त्रीको कार्यालय
|
स्व.पत्रकार डेकेन्द्र थापाको स्वरमा सजिएको गीत (भि...
|
2018-02-20 फिल्म ‘टिनएज’ को दोश्रो गीत इनटरनेटमा सार्वजनिक गरिएको छ । सार्वजनिक ‘अस्त्रले मर्दिन म’बोलको गीतमा एन्जिला नरेश अञ्जिला खड्गी र नरेशवीर सिंह फिचरिङ छन् ।
|
हरि बिष्टको ‘आउँछ तीज’(भिडियोसहित)
|
पार्टीको कामका लागि उदयपुर आइपुग्नुभएका उहाँले प्रेस युनियन उदयपुर शाखाद्वारा आज बिहान गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।डा खड्काले भन्नुभयो, “अहिल्यै सरकारको आलोचना गर्ने बेला भएको छैन । केपी ओली नेतृत्वको सरकार सञ्चालन भएको एक वर्षपछि भने सबै कुराको मूल्याङ्कन गरेर अहिलेको जस्तै ढङ्गले अघि बढेमा भने नेपाली काँग्रेस सरकारविरुद्ध उत्रने छ ।”
|
१३ उद्योगमध्ये कतिपयले अहिले उत्पादन बन्द गरेका छन् । कतिले पुरानो कच्चा पदार्थमा न्यून क्षमता चलाइरहेका छन् । ५/१० दिनमा त्यो पनि सकिन्छ । अन्तबाट ल्याउँदा कच्चा पदार्थको लागत बढी हुन्छ । यसबाट भाउ अझ बढ्न सक्छ । कतिलाई जसोतसो घाटा सहेर पनि चलाउनुपर्ने हुन्छ । बन्द गर्दा ठूलो नोक्सानी हुन्छ । यस्तै अवस्था लम्बिएमा यसले उद्योगलाई धराशयी बनाउँछ ।
|
उपेन्द्र यादव– सत्ताका ‘किङमेकर’ !
|
ढिलो गरी न्याय पाउनु...
|
नेपाल र नेपालीको ब्लग चौतारी
|
पत्रकारलाई किन प्राथमिकता दिएर सिट आरक्षणको व्यवस्था गरे भन्ने ज्ञिजासामा लगानीकर्तासमेत रहनुभएका चालक कार्की भन्छन्, “क्यामेरा, डायरी, झोला बोकेर सधैँ हतार–हतारमा हिँडेर काम गर्नुपर्ने भएकाले बोकेका सामग्रीको सुरक्षा र राष्ट्रको चौँथो अङ्गका रुपमा रहेका पत्रकारलाई यात्रामा सुविधा होस् भनेर आरक्षणको व्यवस्था गरेका हौँ।”
|
बिबेकले नम्रतालाइ माया गर्छु भनेपछि नम्रताको यस्तो जवाफ (भिडियो सहित)
|
विविसी नेपाली सेवा
|
हिमाल आरोहणको स्मरणमा विद्यालय भवन निर्माण
|
ओली सरकारको प्राथमिकता दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर
|
आफूले गणतन्त्र स्थापनाका लागि लड्दा आफूमाथि सजायँ मिलेको उनले बताए। 'मलाई लागेको थिएन, तेस्रो पटक जेल जान्छु', उनले भने, 'मैले गणतन्त्र जिन्दावाद भन्दै गर्दा हिटरमा पिसाब फेराएर मिर्गौला ड्यामेज गर्ने शेरबहादुर देउवाजीहरू गणतन्त्र आएपछि प्रधानमन्त्री हुनुहुन्छ होला भनेर कहिलै कल्पना गरेको थिइनँ।'
|
न्यू योर्कमा युएस नेपाल अनलाइन तेश्रो बर्ष पुरा गरी चौंथो बर्षमा प्रबेश
|
धेरै पढिएका
|
डा. केसी र गंगामायाको माग पुरा गर्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका चरण प्रसाईं, इन्द्र अर्याल, मोहन ज्ञवाली लगायत ६ जना पक्राउ परेका छन् ।
|
नेपालमा जातीय नामबाट संघहरु निर्माण गरिनु आवश्यक छ कि छैन ?
|
पाठ क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्सअन्तर्गत उपलब्ध छ; अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। अधिक जानकारीको लागि उपयोगका सर्तहरू हेर्नुहोला।
|
पोष्ट बक्स नं. ९०५१ काठमाडौ
|
छुटाउनु भयो कि?
|
युनिकोडमा टाइप गर्नुहोस्
|
विज्ञापनका लागि
|
लेडि अफ क्वालिटी बेलायती उपन्यासकार जर्जेट हेयरद्वारा लिखित उपन्यास हो । |
बेइजिङ, २४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ ।
|
‘लट्ठै बनायो‘ सार्वजनिक (भिडियाेसहित)
|
० प्रवेशिका उत्तीर्ण गरेपछि पनि पढ्न पाउनु भएछ त ?
|
पोखरा, असार २९ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशको विकास समन्यायिक रुपमा अघि बढ्ने बताउनुभएको छ ।
|
युरोपेलीहरुलाई नेपालको भ्रमण गर्न प्रेरित गर्न तथा भिजिट नेपाल युरोप २०१७ सफल पार्न वेलायतस्थित पर्यटन व्यवसायी तथा समाजसेवीले अपील गरेका छन्।
|
सेयर बजारमा उछाल, परिसूचक १२९४.६५मा पुग्दा झन्डै एक अर्बको कारोबार
|
काठमाडौ । विहिवारदेखि सरकारले २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न रोक लगाएको...
|
शुक्रबार रुकुम पूर्वको जिल्ला अदालत उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने दाबी गरे। आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ ।
|
आज एनएमबि बैंकको सबै भन्दा धेरै ३ करोड १९ लाख बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुनेमा माछापुच्छ्रे बैंक, प्रभु बैंक, एनआईसी एसिया, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् । आज कारोबारमा आएका ट्रेडिङ, फाइनान्स, र लाइफ इन्स्योरेन्स बाहेकका सबै समुहगत सूचक घटेका छन् ।
|
बझाङको सुर्मा गाविस–५ का १४ वर्षीया जुनतारा पुजारा, १४ वर्षीया रेखा पुजारा र १५ वर्षीया कविता बोहराले जङ्गलमा एउटै रुखमा नाम्लोले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
|
सहभागी युवा उद्यमीलाई प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलले कृषिको परनिर्भरता कम गर्न युवाको आकर्षण बढाउनुपर्ने बताए । “कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नु जरुरी छ,”– उनले भने ।
|
समाज र सिर्जना
|
काठमाडौं, साउन ३१ । नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष नियमावली २०७५ सार्वजानिक गर्ने तयारी गरेको छ । बोर्डले बिहीबार राजधानीमा कार्यक्रम गरी प्रस्तावित नियमालीका सन्दर्भमा सरोकारवालाहरुसँग...
|
प्रदेश नं ७ मा बालिका विद्यार्थी हत्या जघन्य अपराध भएको भन्दै एकपछि अर्को हत्याका घटना भइरहेको प्रति चिन्तासमेत व्यक्त गरिएको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले घटना दुखद भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।
|
फुटबल विश्वकप कुनै पनि खेल प्रतियोगितामा सबैभन्दा धेरैले हेरिने घटना हो । र यो विश्वकप अघिका सबै किर्तिमान तोड्नेछ ।
|
प्रतिकृया लेख्नुहोस्:
|
काठमाडौँ, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गरी सुशासन र...
|
पूर्वाधार विकास र नीतिगत सुधारमा जोड
|
टिपर आतंक कहिले सम्म ? भयानक दुर्घटनामा तिन जनाको ज्यान गयो
|
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
|
अझै पैदल मार्गबाट अमेरिका, १५ वर्षमा गयो ४ हजारको ज्यान – Online Khabar
|
हेलिकप्टर दुर्घटनामा २ को मृत्यु भएको पुष्टि _ Solukhumbu News _ Solusamachar _ Solunews _ Namche Bazaar _ Lukla airport _ salleri _ phaplu _ Mount Everest _ Solu Photo _ Solu Video _
|
मेरो मालिकले मलाई भुल्नु भयो।”
|
देशको राजनीतिक अवस्था, शक्ति सन्तुलन, संविधानलाई सर्वस्वीकार्य बनाउने प्रयास आदिका कारण विभिन्न तीन चरणमा भएको चुनावले देशभर ७४४ स्थानीय तहमा स्थानीय सरकारको स्थापना गरी सिंहदरबारको अधिकार जनताका घरदैलोमा पु¥याउने कार्यलाई अगाडि बढाइसकेको छ भने केही सुविधा र अधिकार जनताले प्राप्त गरेको अनुभूति पनि हुन थालिसकेको छ ।
|
फ्याक्स: (+९७७) -
|
‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’
|
ARCHIVE, INSURANCE, INVESTIGATION, OFF THE BEAT, SPECIAL » के मेयर सापलाईचाहीं कानुन नलाग्ने हो ? एसियन लाइफ इन्सुरेन्सका अध्यक्षको पद नै 'गैरकानुनी' ! (प्रमाणसहित)
|
गत बर्षको काँकरभिट्टा गोल्डकप घाटामा असार ३०, २०७५
|
एजेन्सी,१० साउन । यमनमा लामो समयदेखि जारि युद्ध ५ दिनका लागि रोकिएको छ । विद्रोह...
|
आधिकारिक रुपमा वुद्ध नेपालमा जन्मनु भएको कुरामा समस्या छैन
|
सर्व समाज एक प्रमुख बन्न र छ
|
तीतोपाटी डट कम- गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।
|
[ September 18, 2018 ] अमेरिका एनआरएनको दारुपानी सहितको खर्च १० हजार डलर Diaspora
|
बजारीया माया बर्षाउदै,
|
केही विज्ञले त आफ्नो वैधानिक सम्बन्धभन्दा बाहिरका कुनै पनि प्रकारका सेक्सजन्य गतिविधिलाई नै गलत भन्ने गरेका छन् । सेक्स साइटमा निर्भर हुन थाले त्यसले यौन साथीसँगको सम्बन्धमा मात्र नभएर अरूसँगको सम्बन्धमा समेत समस्या सिर्जना गर्छ । यस्तो व्यवहारलाई लामो समयसम्म निरन्तरता दिँदा त्यसले मनोवैज्ञानिक समस्याको रूप लिन्छ । सेक्सबाहेकका मनोरञ्जनका माध्यममा समय बिताउने वा अन्य मनोरञ्जक गतिविधिमा सहभागी हुने एवं आफ्नो मन मिल्ने साथी तथा परिवारसँग समय बिताउने बानी बसाले सेक्स साइटमा जाने वा सेक्स भिडियो हेर्ने बानीमा परिवर्तन आउन थाल्छ । यसमा मनोविमर्शको आवश्यकता पनि पर्न सक्छ ।
|
भिडियो ग्यालरी
|
महोत्तरी जिल्लाको भिठ्ठामोड–जनकपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा ५० भन्दा बढि यात्रु घाइते भएका छन् ।
|
काठमाडौं । जनसवाल पब्लिकेशन प्रा.लि र नेपाल विश्व सहयोग संघ एनएजिसिले एनएजिसि पत्रकारिता पुरस्कार–२०१७ बाट पत्रकार किरणबाबु मरहठ्ठालाई एक लाख नगदसहित सम्मान गरेको छ ।
|
कार्यक्रममा संघीय संसदका सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा, संघीय संसदका सदस्य शान्ता चौधरी, प्रदेशसभा सदस्य अमरबहादुर डाँगीकाे पनि उपस्थिति रहेकाे थियाे।
|
जुनसुकै देशमा नेपाली छन्, त्यहाँ एमाले पार्टी छ : अध्यक्ष ओली
|
खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.