text
stringlengths 0
328k
|
---|
पुलिसले यही सिराबाट छानबिन शुरु गरेको छ। उनीहरूको टाउकोमा गहिरो चोट पनि छ। हत्याराले कुनै धारिलो हतियारले प्रहार गरेको हुनसक्ने शङ्का सबैले गरिरहेका छन्।
|
पद बाँडफाँडकै विषयलाई लिएर पार्टी एकतामा ढिलाई नभएको माओवादी नेता मणि थापा बताउँछन् । एमाले अध्यक्ष ओली र
|
प्रदर्शनीमा औद्योगिक यन्त्र तथा उपकरण, विद्युतीय सामान, माटाका भाँडा तथा धातुका सामान, निर्माण सामग्री, माहुरी, माछा तथा पोल्ट्रीजन्य वस्तु पनि राखिने उहाँले बताउनुभयो ।
|
एकीकृत सम्पत्ति कर सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी हुने बारे _ _ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
|
८. किन दुख्छ ढाड ?
|
सेक्स र सम्बन्ध
|
गोविन्द केसी विरुद्ध २७ डाक्टर, वार्तामा आउन प्रधानमन्त्रीको आग्रह! – YesKathmandu.com
|
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।
|
६२ लाख तिर्न नसकेर युएईको जेलमा खड्कबहादुर, सहयोगका लागि परिवारको अपिल | Ujyaalo Online:: Nepal News, Nepali Samachaar
काठमाडौं – युएईमा जेल परेका तेह्रथुमका खड्कबहादुर जोगीलाई नेपाल फर्काउन सहयोग गर्न परिवारले अपिल गरेका छन् ।
२०७० सालमा युएई गएका खड्कबहादुर फिलिपिनो नागरिकको हत्याको आरोपमा ४ वर्षदेखि जेल सजाय भोगिरहेका छन् । परिवारका अनुसार २०१४ मे ६ मा खड्कबहादुरसँगै काम गर्ने फिलिपिन्सका नागरिक गाडीबाट खसेका थिए । साथी गाडीबाट खसेपछि खड्कबहादुरले कम्पनीमा खबर गर्नुभयो ।
कम्पनीकै गाडीमा राखेर अस्पताल पुर्याउदा साथीको मृत्यु भएको थियो । फिलिपिनो साथीको मृत्यु भएकै दिन प्रहरीले खड्कबहादुरलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । पक्राउ परेका खड्कबहादुरलाई अदालतले साथीको हत्या गरेको अरोप लगाएको परिवारले बताएका छन् ।
अदालतमा आफूले हत्या नगरेको बताएपनि हत्याको आरोप लगाएको परिवारसँग खड्कबहादुरले बताउनुभएको छ । खड्कबहादुरलाई अदालतले ५ वर्ष कैद र दुई लाख दिर्हाम ब्लडमनी तिर्नुपर्ने फैसला गरेको छ । उहाँ अहिले युएईको आबुधावीमा रहेको अलवात्बा जेलमा हुनुहुन्छ ।
दूतावासले जेल भ्रमण गर्दा खड्कबहादुरलाई भेटेको र उहाँ सन् २०१९ को मार्च २३ सम्म जेलबस्न पर्ने नेपाली दूतावास युएईले जनाएको छ । मृतकका परिवारले दुई लाख दिर्हाम ब्लडमनी मागेकाले रकम नबुझाएसम्म जेलबाट छुट्ने सम्भावना छैन ।
तर दुई लाख दिर्हाम अर्थात ६२ लाख रुपैयाँ तिर्न सक्ने अवस्था नभएको भन्दै श्रीमती डम्बरकुमारी जोगीले श्रीमानलाई स्वदेश फर्काउन सहयोग गर्न अनुरोध गर्नुभयो । |
शुभबिहानी . कम अनलाइन न्युज प्रोटल हो _ नेपालि भाषा को यो अनलाइन प्रोटल ताजा खबर ,भिडियो , स्वास्थ , र अन्य मनोरन्जानात्मक प्रस्तुति हरु लाइ समेट्छ _
|
विमानको नाम नै गल्ती लेखिएपछि...
|
हाम्रो बारेमा
|
नवलपरासी, २१ बैशाख। मौलाकालिका दर्शनपछि मन्दिरको आवास र विश्राम गृहको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा धार्मिक सहिष्णुता कायम हुनुपर्नेमा जोड दिएकी छन्।
|
लामो समयसम्म चल्ने प्रेम नै ‘लंगटर्म लभ’ हो । प्रेममा परेर धेरै दुख, कष्ट तथा तमाम व्यवधान सहेर पनि कोही जोडी सम्बन्धमा बाँधिरहन्छन् भने उनीहरुको प्रेमलाई ‘लंगटर्म लभ’ भनिन्छ ।
|
आजको राशिफल : आइतबार, 25 Sep 2016 दशमी, कृष्ण पक्ष
|
माधव चम्लागाई
|
तपाईको प्रतिक्रिया
|
‘अपाङ्गता परिचय पत्र वितरणमा अत्यन्त चुनौतिपूर्ण रहेको महिला तथा बालबालिका कार्यलय इलामका प्रमुख राजकुमारी राईले बताउनुभयो । उहाँले भन्नु भयो, ‘अपाङ्गताको कार्डलाई पहिचानभन्दा पनि सेवा सुविधासँग जोडिएकाले परिचय पत्र वितरणमा चुनौति बढेर गएको हो ।’
|
सम्बन्धित शीर्षकहरु
|
कुनै अर्को देशमा अलपत्र परेको भनी दाबी गर्ने व्यक्ति
|
धुर्मुश लाइभ आएर पोखे पिडाको बेदना ! करोडो नेपालीहरु जसले उनलाई भगवान माने आखा रसाउने छन् (भिडियो) « Light Nepal
रौतहट जिल्लाको सनतपुर स्थित मुसहर वस्तीमा पनि अन्त जस्तै बाढी पसेको थियो। यो वस्तीका ४७ घरमध्ये केही घरमात्रै बचेका थिए, जहाँ मान्छे बस्न मिल्थ्यो। धेरैजसो घर भुईँमै लडेका थिए, बस्नै नमिल्ने गरी। सिन्धुपाल्चोक, काभ्रे र महोत्तरीमा एकिकृत वस्ती निर्माण गरेर विपतमा परेकालाई सहयोग गरेका धुर्मुस-सुन्तलिलाई लाग्यो सनतपुरलाई पनि सहयोग गर्नुपर्छ। उनीहरूका लागि पनि घर बनाउनुपर्छ।त्यसको २ महिना पछी, असोज २८ गते देखि सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरे।९९ दिनमा यो वस्ती बनाएर सकियो।राैतहटकाे सन्तपुरमा निर्माणाधिन एकिकृत नमुना बस्ती पु्ग्दा धुर्मुश यस्ताे अवस्थामा भेटिए । तपाईकाे एक सेयरले नमुना बस्ती निर्माणमा महत्वपुर्ण भुमिका खेल्दछ। |
नुवाकोट दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २० पुग्यो
|
० त्यसो भए संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनु मधेशको पक्षमा हो ?
|
निमपत्ता, टाँकीका पात र बोक्रा पनि औषधि बनाउन प्रयोग गरिन्छ । मरिच, सुकमेललगायत कच्चापदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था छ । जिल्लामै पाइने कच्चापदार्थले प्रायः उद्योगको माग धान्ने गरेको अर्यालले बताए। पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त कम्पनीमा २७ जनाले रोजगारी पाएका छन्।
|
Home » News » पत्रकार उत्पादन गर्दै खोटाङका गाउँपालिकाहरु
|
निर्मल मन हो, निर्मल तन हो,
|
सडक दुर्घटनामा परी असामहिक निधन हुन पुगेकी सानो नानी ३ बर्षकी इक्सामा सेनेहाङ लिम्बुको आज लिम्बु परम्परा अनुसार फेदाङमा द्वारा बिधीपुर्वक हङकङमा अन्त्यस्टी गरीएको छ । हुङहाम स्थित इनटर्नेशनल फ्यूनरल पार्लरमा सयौको सङ्ख्यामा उपस्थित नेपालीहरुले पुष्पगुच्छा अर्पर्ण सहित् श्रद्धाञ्जली दिए पस्चात ताइवाइ स्थित फुशान सम्सान घाटमा लगेर अन्त्यस्टी गरीएको थियो ।
याउचिमोङ जिल्लाका डिएबी पार्टीका नेताहरु, हङकङका बिभिन्न नेपाली संघ सस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधी, स्वर्गिय इक्सामा लिम्बु सेनेहाङ लिम्बुका आफन्त तथा शुभचिन्तकहरु श्रद्धाञ्जली दिन काम्तिन, युन्लोङ, चुनवान,चेङसावान,साम्सुइपो, जोर्डन, वान्चाइ लगायत भिभिन्न ठाउँ बाट भेला भएका थिए ।
गत जुलाई ७ तारिकको दिन साँझ ८:३० बजे तिर जोर्डनको फेरी स्ट्रिट नजिकैको वेन वेइ स्ट्रिटमा सडक दुर्घटना हुँदा इक्सामाले ज्यान गुमाउन पुगेकी थीईन् । निर्दोश स्वर्गिय इक्सामा सेनेहाङ लिम्बुको अन्तिम श्रद्धान्जली तथा अन्त्यस्टीमा उपस्थित सबैको आँखा रसाएका थिए । अन्त्यस्टी कार्यक्रममा एक मिनेट मौन धारण पस्चात सबैले पुष्प गुच्छा अर्पण गरेर अन्तिम बिदाई गरेका थिए । |
फेरी ह्वात्तै बढायो आयल निगमले इन्धनको मुल्य, के-के मा कति बढ्यो...
|
मनोरञ्जन/चलचित्र
|
यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सातजना पक्राउ
|
एसएसपीबाट डीआईजीका लागि बढुवा सिफारिस गर्दा पनि आईजीपी अर्याल विवादको घेराबाट बाहिर रहन सकेनन्। ब्याडमिन्टन खेल्दा लडेर अर्धचेत अवस्थामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठ बढुवा सिफारिसमा परेनन्। उनी एसएसपीमा तेस्रो नम्बरका अधिकृत हुन्। उनकै ब्याचका एक प्रहरी अधिकृत भन्छन्, 'आईजीपीले यो राम्रो गर्नुभएन, उहाँले गृहमन्त्रीलाई कन्भिन्स गर्न सक्नुपर्थ्यो। एक तह सम्मानस्वरूप बढुवा दिएपछि अर्कोपटक विचार गर्न सकिन्थ्यो। श्रेष्ठलाई अन्तिम अवस्थामा अपमानित गरियो।' प्रहरी स्रोतका अनुसार एसएसपी श्रेष्ठलाई बढुवा गर्नुपर्ने आशयसहितको पत्र मन्त्रालयमा पुगेको छ।
|
“मलाई थाहा छ ।’
|
शालीनदीमा देखिएका यी ४ दृश्य, जुन पचाउनै गाह्रो भो...
|
बक्सिङ टोली भारत जाँदै
|
प्रकाशनहरु _ Page 2 _ गोरखा नगरपालिका
|
साहारा तिम्रो जबदेखि, पाएँ अनि मैले ।। तिम्रै खुसिको कसम , खाएँ अनि मैलै ।। मनको दैलो उघारेर, गर्यौ भब्य स्वागत जब, पस्यौ आफै यता मनमा, बसाएँ अनि मैले ।। एक्लै एक्लै हिड्दा हिड्दै ,म नि थाकेको थें, माग्यौ सहारा यात्रामा , सघाएँ अनि मैले ।। दियौ तिमीले आफ्नो मलाई सुम्पी सर्बश्व, सहयात्री…
|
काठमाडौँ, माघ ३ गते । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले एकीकृत नेकपा (माओवादी) नेतृत्वको मोर्चालाई संविधानसभाबाट बाहिर ल्याउने प्रयासमा आफूहरू लागिरहेको बताउनुभएको छ ।
पार्टीका उपत्यकाका अगुवा कार्यकर्तालाई कुपन्डोलस्थित माओवादी जनवर्गीय सङ्गठनको कार्यालयमा प्रशिक्षण दिँदै उहाँले सत्तारुढ दलहरूले एमाओवादीको मोर्चालाई पेलेर संविधान लेख्ने तयारी गरिरहेकाले उनीहरू भूमिकाविहीन अवस्थामा संविधानसभामा बस्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।
कतिपय विषयमा अन्तरविरोध रहे पनि तत्कालीन कार्यनीतिका रुपमा मोर्चासँग सहकार्य गरी माघ ६ गतेदेखि संयुक्त रुपमा आन्दोलन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
आफ्नो पार्टीले विगतमा भनेजस्तै संविधानसभाबाट अग्रगामी संविधान बन्ने सम्भावना क्षीण बन्दै गएकाले सर्वपक्षीय राजनीतिक सभामार्फत संविधान लेख्नका लागि दबाबमूलक आन्दोलनको तयारीमा लाग्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले माघ ६ गतेदेखि सुरु हुने आन्दोलन माघ ८ गतेसम्म निरन्तर रहने जानकारी दिँदै सोहीअनुसार तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस
दिपायल–सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी सुदुरपश्चिम प्रदेशमा एक जना मात्र महिला नगरप्रमुख हुनुहुन्छ । तत्कालीन नेकपा एमालेको तर्फबाट निर्वाचित मेयर...
दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ– प्रधानमन्त्री मोदी
काठमाडौँ, मंसिर २० गते । त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने भएको छ ।
दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि यही डिसेम्बरको ९ तारिखमा हुने मिसौरी विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा भाग लिन उपकुलपति डा तीर्थ खनियाँ बिहीबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
त्रिवि सूचना शाखाका अनुसार भ्रमणमा उपकुलपति खनियाँले त्रिविले हालै अवलम्बन गरेको क्रेडिट ट्रान्सफरका सन्दर्भमा अमेरिकी विद्यार्थीले नेपालमा आएर र नेपाली विद्यार्थीले अमेरिकामा गएर आफनो शैक्षिक उपाधि हासिल गर्न सक्ने व्यवस्थाको समेत औपचारिक कार्यान्वयनको प्रारम्भ गर्नुहुने भएको छ ।
दीक्षान्त समारोहमा त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदिशकुमार पोखरेल र व्यवस्थापन संकायका डिन प्रा डा डिल्लीराज शर्माले पनि भाग लिनुहुनेछ ।
दिपायल–सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी सुदुरपश्चिम प्रदेशमा एक जना मात्र महिला नगरप्रमुख हुनुहुन्छ । तत्कालीन नेकपा एमालेको तर्फबाट निर्वाचित मेयर... |
(ङ) खेलकुदसँग सम्बन्धित अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय तथा स्थानीयस्तरका संयन्त्रमा अपाङ्गता भएका व्यक्तिलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गराउने,
|
शीर्ष १० मा कोही पनि महिला पर्न सकेनन् । अमेरिकी रिटेल चेन कम्पनी वालमार्टकी एलिसा वाल्टन १६ औँ स्थानमा रहेकी छिन् ।
|
हजुरले गर्नुभएको काम धेरै नै प्रशंसनीय छ
|
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का रामप्रसाद आचार्य वैदेशिक रोजगारका लागि पहिलोपटक मलेसिया जानुभयो । सन् २००१ मा रु ८५ हजार मेनपावर कम्पनीलाई बुझाएर मलेसिया जानुभएका आचार्यको कमाइ करिब रु १० हजार मात्र हुन्थ्यो ।
|
अमेरिकामा आप्रवासीको रुपमा अवैध रुपमा ल्याइएका बालबालिकाको कानूनी सुरक्षा पुनर्स्थापित गर्ने प्रयास उनीहरूले गरिरहेका छन्।
|
पिटरवरोमा निशुल्क नेपाली भाषा कक्षा सुरु
|
पहिरोकाे कारण १३ जनाको मृत्यु
|
बहराइनमा ३३ हजार, ओमनमा १७ हजार, लेवनानमा १० हजार, इजराइलमा ७ हजार, अफगानिस्तानमा ६ हजार र जापानमा ५ हजार ५ सय जना श्रमस्वीकृति लिएका नेपाली थिए ।
|
यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
|
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
|
‘‘प्रश्न जाल’’ ‘‘चम्पू छन्द’’ (डा0 रूपचन्द्र शास्त...
|
ए डिभिजन लिग : दश खेलाडीमा सिमित संकटाको उत्कृष्ट जित श्रावण ३, २०७५
|
गाउँबस्तीका सुस्केरा_ Ujyaalo Online:: Nepal News, Nepali Samachaar
|
मध्यरातमा आँखा मिच्दै खाना खान चितवनको जुगेडीस्थित एक होटलमा छिर्ने हाम्रो टोलीमा चल्तीका अभिनेता दयाहाङ राई पनि थिए । टोपी उनेकाले जोकोहीले ठम्याउन मुस्किल पथ्र्यो । तैपनि, दुई ठिटाले चिने, सेल्फी खिच्न आग्रह गरे । दयाहाङले नम्र स्वरमा ‘सरी’ भने । उनीहरु फरक्क फर्किए । त्यही बेला मेरो आँखामा परिन्, होटल काउन्टरमा रहेकी साहुनी । ४० वर्ष त पक्कै कटेकी हुनुपर्छ । मेरो नजरमा किन परिन् भने त्यतिबेला उनी आँखा ठूला पार्दै दयाहाङतिर हेरिरहेकी थिइन् ।
|
कि गुजरातको दंगामा जलाइएको अब्दुल मिंयाको झोपडी होस्?
|
महिला सशक्तीकरण र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा महिला पत्रकारलाई पत्रकारिता पेशाप्रति आकर्षित गर्दै पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको र यसका लागि रू ३९ लाख लाग्ने भएकाले यतिबेला अर्थव्यवस्थापनमा नै व्यस्त रहेको डोमाको भनाइ छ ।
|
प्रधानमन्त्री कार्यालयमा धेरै अधिकार केन्द्रित गरिएको भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले ७६१ वटै सरकार र त्यसअन्तर्गतका सबै निकायलाई प्रभावकारीरुपमा सञ्चालन गरिने स्पष्ट पार्नुभयो । राष्ट्रिय अनुसन्धान विभागलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको उहाँको भनाइ छ ।
|
नगरपालिका भित्र हुने यी कार्यक्रमहरुमा स्रोत अनुमान र कूल बजेट सीमा निर्धारण गत जेठ २० गते नै सम्पन्न गरिसकेको छ । भने बस्ती टोल स्तरबाट योजना छनौटको कार्य भने गत २१ गतेदेखि २८ गतेसम्म भ्याईसकेका हुन् ।
|
– पर्यटन पूर्वाधारको विकास र प्रवर्धन,
|
HOME » समाजसँग बदला लिन यी व्यक्तिले उठाए खतराक कदम, ११ जनाको मृत्यु ५० बढी घाइते
|
शनिवार, भाद्र २, २०७५ जंगबहादुरको द्वैधनीति
|
तपाईको प्रतिक्रिया दिनुहोस्
|
नेपाल ले के गर्यो मलाई भन्न छोडिदेउ,
|
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा २०७५ बैशाख २० गते नेपाल पत्रकार महासंघद्वारा आयोजित प्रभातभेरीमा सहभागीहरु ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा २०७५ बैशाख २० गते नेपाल पत्रकार महासंघद्वारा आयोजित प्रभातभेरीमा सहभागीहरु । |
सिक्किममा नेपाली साहित्य
|
lalu on आजको तारा एयर र बिहीबारको नेपाल एयरको उडानमा नगरपालिकाले दिनुपर्ने हर्जाना रु १ लाख ४४ हजार !
|
बुटवल, २२ कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तिहार नेपालीको मौलिक पर्व समय बदलिएसँगै यसको मौलिकता हराउँदै जान थालेकाले मौलिकता जोगाउन सक्दा मात्रै भावी पुस्ताप्रति न्याय हुने बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले सांस्कृतिक पर्वहरूले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै सबैलाई एकताको सूत्रमा बाँधेका बताउँदै तिहारले पनि समाजमा सद्भाव बढाउन भूमिका खेल्दै आएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले दीपावली अर्थात् तिहारको अवसरमा आज दिएको शुभकामना सन्देशमा परिवारिक मिलन र सामाजिक सद्भाव बढाउन हाम्रा पर्वहरुले भूमिका खेलिरहेका र पर्वले दिएका यी अवसरलाई प्रयोग गर्न सक्दा मात्रै समाज सही दिशामा अघि बढ्न सक्ने उल्लेख गरेका छन् ।
उनले अहिले पर्वमा तडकभडक बढ्न थालेको प्रति चिन्ता व्यक्त गर्दै तिहारलाई तडकभडक ढङ्गले नभई मौलिक पहिचान जोगाउँदै मनाउन प्रदेशवासी सम्पूर्ण जनतामा अपिल गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले दिनुभएको सन्देहमा आफू नेतृत्वको प्रदेश सरकार प्रदेशको विकास र समृद्धिका माध्यमबाट सिङ्गो राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका बताउँदै समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घ संस्था र आम नागरिकमा अपिल गरेका छन् । रासस
काठमाडौँ, २९ कात्तिक । स्टार खेलाडीहरुले भरिएको फ्रान्सेली क्लबलाई ठुलै झट्का लाग्ने भएको छ । एक मिडिया रिपोर्टमा अनुसार...
काठमाडौं, २९ कात्तिक । काठमाडौंको कलंकी चोकदेखि सोल्टीमोडतर्फ जाने बाटो स्थानीयहरुले अनिश्चितकालका लागि भन्दै बन्द गराएका...
काठमाडौँ, २९ कात्तिक । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि...
काठमाडौँ, २९ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेका नवीन उप्रेतीको ब्याउने बेलाको भैंसी कार्तिक २४ गते राति...
काठमाडौँ, २९ कात्तिक । चीनले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थालेको छ । चिनियाँ सीमा छुने हुम्लाको...
एजेन्सी । हाम्रो जीवनशैलीसँगै हाम्रो काम गने तरिकामा पनि तिब्र गतिले परिवर्तन आइरहेको छ । यो दौडधूप र प्रतिस्पर्धाको समयमा...
एजेन्सी, २८ कात्तिक । बलिउडका पावरफुल कपल मानिने अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोणको विवाह आज इटलीमा हुँदैछ... |
कांग्रेसले भन्यो, ‘पक्राउ परेका गुन्डा नाइके लामालाई तत्काल रिहा नगरे सडकदेखि सदनसम्म आन्दोलन गर्छौँ’
|
मञ्चका अनुसार ११ देखि १४ बर्ष उमेरका ती बालकमध्ये एकजना घरबाट भागेर भारत पुगेका थिए । अन्य भारतकै बिभिन्न सामाजिक संस्थाले भारतबाटै उद्धार गरि बाल कल्याण समितिमा पुर्याएका थिए । प्रहरी उपरीक्षक ज्ञवालीले बालकहरुलाई घर पुर्याउन पहल गर्ने बताए ।
|
चीनमा गत वैशाख ३१ र जेठ १ गते भएको सो शिखर सम्मेलनमा २८ देशका राष्ट्रप्रमुख समेत ६५ भन्दा बढी देशका प्रतिनिधिमण्डल चीन पुगेका थिए । चिनियाँ पक्षले बेल्ट एण्ड रोड अवधारणामा दुई देशको बीचमा अन्तरदेशीय सम्पर्क, भौतिक पूर्वाधार निर्माण, नेपालको वाणिज्य व्यापारको विविधीकरण र पर्यटन क्षेत्रमा लगानी गर्न चीन इच्छुक रहेको उल्लेख गरेको थियो । नेपालबाट पनि उपप्रधानमन्त्री महराको नेतृत्वमा उच्चस्तरको सहभागिता
|
हलहली बढ्ने अवस्था: यस अवस्थामा सबैभन्दा माथिको पात ध्वजाजस्तो भएर फर्फराउँछ, जुन डाँठमा फूलगुच्छा हुन्छ। |
काठमाडौँ, ६ असार । नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् । मंगलबारदेखि
|
धरान– गत स्थानीय तह निर्वाचनको बेला प्रायःसबै दलको घोषणा पत्रमा धरानलाई स्मार्ट सिटी बनाउने बुँदा प्रमुखताका साथ राखिएको थियो ।
|
मिति २०७४।०५।०१ देखि सञ्चालन हुने रा.प. तृतिय श्रेणीका कर्मचारीहरुको सेवाकालिन तालिममा मनोनयन सम्वन्धमा ।
|
यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा १०.३४ अंकले घटेर अन्तिम दिन १५२०.१५ अंकमा पुगेको छ । परिसुचक घटे पनि यो साताको बजारको कारेवार रकम भने गत साताको भन्दा ६१.५४ प्रतिशत बढेको छ ।
|
नेपाली आधुनिक गीतको यात्रामा फत्तेमान एउटा ज्वलन्त, शाश्वत र अविस्मरणीय नाउँ हो । यस नाउँबाट प्रस्तुत भएका गायनहरू नेपाली माटोमा अनन्त भाका राखेर उभिएका छन् । कुनै बेला पत्तेमानको स्वर भन्नु एउटा लोकप्रियताको सीमा थियो । त्यही सीमालाई समाएर उनले दुई सयजति आधुनिक गीतगायनमा आपूmलाई स्थापित गरेका थिए ।
|
अन्तिम घडीमा भए पनि केही खुशीको खबर सुन्न पाइयो, कमसेकम हामी अफगानिस्तानभन्दा माथि उक्लेछौँ। तर लेखमा उठाइएका मुद्दाहरु भने ज्यूँका त्यूँ नै छन्। झण्डा र राष्ट्रिय गानको कुरामा चाहिँ आयोजक बाङ्लादेशको चरम लापरवाहीलाई पनि बेवास्ता गर्न नमिल्ला।
|
कुनै कानूनी व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कानूनी व्यक्तिलाई प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको गाम्भीर्यका आधारमा देहायका कुनै वा सबै सजाय (दफा ३० (८)) हुनेछः–
|
आलोकनगर, काठमाडौं
|
बुटवलमा यस्तो देखियो क्रान्तिकारी युवा लिगको ‘युवा मार्चपास’ (फोटोफिचर)
|
कवाडीसँगै मोविलको समेत कारोबार भएकोले तेलमा मोविल पनि मिसाइएको हुन सक्ने अनुमान गरिएको छ । यसरी खुलेआम म्याद सकिएका र बर्षो पुराना खाने तेल बिक्रिले आम उपभोक्ताहरुको मानव स्वास्थ्यमा गम्भिर असर गरेको छ । यसमा सम्बन्धित निकायले ध्यान पु¥याउन आवश्यक छ ।
|
पोखरा । नेपालको पर्यटकीय राजधानीका रुपमा ख्याती कमाएको सुन्दर नगरी पोखराको नजिकै अवस्थित तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास क्षेत्र विशिष्ट धार्मिक एवम् पर्यटकीय स्थल बन्ने
|
मन्त्रालय अन्तर्गत महाशाखा तथा शाखाहरुको कार्य विवरण । आन्तरिक व्यवस्थापन शाखा अन्य 07/24/2018 - 11:38
|
तिलक कोइराला । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना गलत सल्लाहकारहरुको घेराबन्दीमा नराम्ररी फस्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्यहरुमा समेत तीब्र असन्तु्ष्टि बढेर गएको...
|
फिचर गरिएका तस्बिरहरू र भिडियोहरू
|
अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि
|
फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ ।
|
कुल आचार्य गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष हुन् । नेपाल पर्वत जिल्ला जन्म घर भएका उनी २० वर्षदेखि बेलायतमा छन् । रेष्टुराँ व्यवसायमा आबद्ध आचार्य लामो समयदेखि एनआरएनएमा सक्रिय छन् । उनी एनआरएनए उत्तर अमेरिका क्षेत्रीय विज्ञ सम्मेलनका क्रममा अमेरिका आएको समयमा सुरज भण्डारीले उनीसँग गरेको कुराकानी प्रस्तुत गरेका छौं–
हेर्नुहोस् मलाई लाग्छ आफ्नो जन्मभूमि देशबाट कर्मका लागि अर्को देशलाई कर्मभूमि बनाइरहँदा सबैजसोको सुरुवाती दिनहरु संघर्षमै बित्छन् । र, यसको अर्थ अहिले संघर्ष छैन भन्ने होइन । तर, सुरुवाती दिनहरुको संघर्षका कथा एउटा व्यथा जस्तै रहन्छ र मेरो लागि पनि त्यो त्यही थियो । तर त्यसमा मलाई अब्जेक्सन भने छैन । म नेपालमा रहँदा टिचर थिएँ । म निर्धक्कसाथ भन्छु म जब बेलायत आएँ मैले सुरुमा रेष्टुरेन्टमा सामान्य काम गरें । त्यही सामान्य काम गर्दै केही सिक्दै आफ्नो केही गर्न सक्ने भएँ र १३ वर्ष अघिबाट रेष्टुरेन्ट व्यवसायमा छु । कसरी बाँच्ने भन्ने मात्र होइन पक्कै पनि यसबाहेकका धेरै संघर्षका विषयहरु रहन्छन् । सेटलमेन्टको कुरा रहन्छ, भिसाको कुरा रहन्छ, परिवार ल्याउने कुरा रहन्छ, अध्ययन सक्ने कुरा रहन्छ यस्ता धेरै विषयहरु संघर्षका पिरियड पर्न जान्छ । तर पनि त्यो समयमा अहिलेभन्दा प्रक्रियाहरु सरल र सजिलो थियो जे होस् म फेरि भन्छु संघर्षका कथा व्यथा जस्तै छ ।
होइन मैले त्यस्तो कहिल्यै मानिन । कहिल्यै केही आफूमा फरक देखिन । हिजो र आज म एउटै छु, मेरो भावना सधैं नै एउटै छ । अहिले पनि मलाई कसैले तपाईंको घर कहाँ हो भन्दा म पर्वत नै भन्छु । पर्वत मात्रै मेरो घर हो जस्तो लाग्छ । भलै अहिले बेलायतमा बस्छु । परिवार पनि सबै उतै छन् । नेपालमा पनि काठमाडौंमा बसाइँ रहन्छ । तर कहिल्यै अन्त भन्न आउँदैन, पर्वत नै मेरो जन्मघर भने पनि, घर भने पनि त्यही हो । व्यक्तिलाई समयले कता पु¥याउला, अवसर भनौं वा बाध्यताले अन्य कतै गइएला तर आफ्नो जन्म ठाउँ भनेको जन्म ठाउँ नै हो । पहिलाभन्दा केही आर्थिक प्रगति भयो होला । तर, म जे हिजो थिएँ त्यही नै आज हुँ र यस्तै रहन मन पराउँछु ।
यसलाई वर्गीकरण नै नभनौं तर कामको प्रकृति र क्षेत्रको आधारमा तीन–चार वटा समूहमा हामी यसलाई बुझ्न सक्छौं । कोही साथीहरु यहाँ पेशागत रुपमा समेत स्थापित हुनुहुन्छ, डाक्टर, प्राध्यापक, इन्जिनियर लगायत धेरै यस्ता क्षेत्रमा लाग्ने नेपालीको एउटा समूह रहेको छ । व्यवसायमा संलग्न रहेको समूह पनि छ । अर्को भनेको बेलायतमा गएको एउटा समूहलाई लिन सक्छौं, गोर्खा फौजको परिवारहरु सामूहिक रुपमा जानुभएको छ । युरोप, अमेरिका, अष्ट्रेलिया, जापान लगायतका ठाउँमा गई अध्ययन पूरा गरेर त्यहीँ सेटल हुनुभएका र हुने तयारीमा रहेको अर्को समूह पनि रहेको छ । त्यस्तै निश्चित समयका लागि काम गर्न मिडलइष्टका देशहरु मलेसिया, कतार, दुबईका साथै दक्षिण कोरिया, लाओस लगायतका देशमा जानुभएका एनआरएनहरु पनि हुनुहुन्छ । यसरी एनआरएनहरुको समूह छ भनेर लिन सकिन्छ । यो कामको प्रकृति र क्षेत्रको आधारमा मात्र हो नत्र सबै एनआरएन भनेका एनआरएन नै हुन् ।
अब यसलाई एनआरएनसँग जोड्ने कि नजोड्ने भन्ने कुरा हो । तर, व्यक्तिगत ढंगले मात्रै बुझ्ने हो भने संसारभर नै धनी र गरिब हुन्छन् । हरेक देशमा यो हुन्छ । संसारभर नै यो टे«ण्ड जस्तो नै देखिन्छ । यसर्थ एनआरएन भएका कारण धनी र गरिब भन्नु सही हँुदैन होला । जसले मेहनत गर्छ, जसले अवसर प्राप्त गर्ने र अवसरको सदुपयोग गर्छ त्यो धनी हुन्छ । यो नै मुख्य कुरा हो । यसलाई एनआरएनसँग जोड्नुभन्दा इन्डिभिजुअल मूल्याङ्कन गर्दा बेष्ट हुन्छ भन्ने लाग्छ ।
यसलाई व्यक्तिगत रुपमै बुझौं, सबै एनआरएनहरुको आर्थिक समृद्धिमा चाहिं एनआरएनएले के गर्न सक्छ र के चाहिं गरेको छ ?
यसमा सबैभन्दा एनआरएनएले गर्न सक्ने भनेको एनआरएनएको जुन संगठन छ, जुन नेटवर्क छ यो यसको ब्युटी पनि हो । यसबाट धेरै कामहरु गर्न सकिन्छ र भएका पनि छन् । सामान्य लाग्ने सहयोगको कामदेखि लिएर नेपालीहरुलाई बिजनेसमा स्थापित गराउनसमेत एनआरएनएको भूमिका देखिन्छ । यसलाई डाइरेक्टलीभन्दा इनडाइरेक्टली हेर्न सक्छौं । एनआरएनएको नेटवर्कका कारण दुई जनाको संयुक्त लगानीदेखि सामूहिक लगानीका कुराहरु विकास भएको छ । यसका साथै मिडलइष्ट लगायतका देशमा निश्चित समयका लागि काम गर्न जाने नेपालीलाई त्यहाँको कामको प्रकृतिअनुरुप त्यहाँको आवश्यकताअनुसारको सीप सिकाएर पठाउनका लागि एनआरएनएले काम गर्न सक्छ, जसले गर्दा त्यहाँ जाने नेपालीले आर्थिक समृद्धि गर्न सक्छन् । युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा अध्ययन वा अन्य कुनै तरिकाले त्यहाँ गई सेटल हुन चाहनेका लागि करियर काउन्सेलिङको काम गर्न सकिन्छ, यो भइरहेको पनि छ ।
यसबाहेक पनि प्रत्येक एनआरएनहरुले केही न केही गरिनै रहनुभएको छ । सानो सहयोगदेखि लिएर सामूहिक ढंगबाट बिजनेश गर्नेतर्फ एनआरएनहरु लागिराख्नुभएको छ, यो पनि एनआरएनएकै कारण सम्भव भएको म देख्दछु, यसको नेटवर्क नै यसको स्ट्रेन्थ भएकाले त्यसबाट सामाजिक सेवादेखि आर्थिक समृद्धिमा सहयोग पुगेको छ ।
म यसलाई सकारात्मक रुपमा लिन्छु । संस्थाप्रति चासो र माया भएर नै गाली र आरोप लगाइन्छ । त्यो गालीमा पनि माया देख्छु । यो एउटा सामाजिक संस्था हो यसमा काम गर्दा केही कमी–कमजोरी हुन सक्दछन्, यसलाई लिएर हुने टिप्पणीलाई सकारात्मक रुपमा लिनुपर्दछ । यसको आफ्नो कुनै फण्ड छैन, यो उठाएर यसमा लाग्नेहरुले दिएर चल्ने संस्था हो । परेका बेला दिन सक्नेहरु नै यसमा लाग्ने हो । सहयोग गर्न सक्छु भन्ने अवस्थामा मात्रै यसमा लाग्न सकिन्छ । पक्कै पनि आर्थिक रुपमा अलिकति बलियो हुँदा मात्रै यसमा लाग्न सकिन्छ । ग्लोबल्ली मुभमेण्ट गर्नुपर्दछ यसले गर्दा अलिकति आर्थिक पक्ष पनि जोडिन सक्दछ । तर, जे भए पनि यो संस्था बाहिर रहेका नेपालीका लागि र नेपालको समृद्धिका लागि लागेको संस्था हो । यसका निम्ति सबैले जसले जे दिन सक्छ, पैसा, बुद्धि वा श्रम दिने नै हो, सानादेखि ठूला कामहरु भएका छन्, अझ धेरै गर्न पर्नेछ । यो सामाजिक सेवा नै हो । यसको नेटवर्क स्ट्रेन्थबाट नै सम्भव छ ।
पक्कै पनि लिडरसिपको आफ्नै भिजन हुन सक्दछ । काम गर्ने तरिका फरक हुन सक्दछ । कामका लागि स्रोत परिचालन गर्ने आधार फरक हुन सक्दछ । ससाना विषयहरुमा केही फरक दृष्टिकोण हुन सक्दछ । नेतृत्व भिजन फरक हुन सके पनि संस्थाको मोटो सधैं एउटै छ । बाई नेपाली फर नेपाली यही उद्देश्यअनुसार नै संस्था अगाडि बढेको छ । कहिलेकाहीं तत्कालीन आवश्यकताको क्षेत्रबाहेक हामी हाम्रै उद्देश्यमा अगाडि बढेका छौं । सबैलाई यसमा सहभागी गराएर जानेतर्फ हामी लागिरहेका छौं ।
म यसलाई ठूलो विषय बनाउन चाहन्न । सामान्य कुरा गरौं तपाईं–हामी जो नेपालको जुन ठाउँबाट आएर प्रवासमा छौं । हामीलाई त्यो ठाउँको विद्यालय, बाटो, पधेंराको माया लाग्छ, थोरै–धेरै जति सकेका छौं, गरेका छौं हामीजस्ता विश्वभर रहनुभएका नेपालीहरुले त्यसै गरिरहनुभएको छ । अहिले संसारभर मिनी नेपाल रहेको छ । यसरी हामी सबैले व्यक्तिगत होस् वा सामूहिक ढंगले केही न केही दिएका छौं, व्यक्तिगत रुपमा आर्थिक प्रगति हुँदा पनि जाने भनेको नेपाल नै हो । साथै, अहिले ठूला–ठूला योजनामा समेत लगानी भइरहेको छ, हुने तयारी रहेको छ ।
एनआरएनएको मुभमेन्टमा मात्र होइन नेपालको आर्थिक विकासमा समेत मिडलइष्टमा रहनुहुने नेपालीको विशेष भूमिका र योगदान रहेको छ । अहिले पनि रेमिट्यान्सको ठूलो हिस्सा त्यहीँबाट जान्छ, जसले नेपालको अर्थतन्त्रमा ठूलो अर्थ राख्दछ । त्यहाँका नेपालीको एनआरएन अभियानमा विशेष महत्व छ । एनआरएनएको विभिन्न सभा–सम्मेलनमा पनि यो कुरा उठ्ने गर्दछ । केही सम्बोधन पनि भएको छ । विगतदेखि नै विभिन्न्न पदमा त्यहाँको प्रतिनिधित्व रहेको छ । उपाध्यक्ष पनि भइसक्नुभएको छ । तर, हामीले यो कुरा गरिरहँदा अर्को कुरा पनि बुझ्न जरुरी छ कि त्यहाँ धेरै नेपाली कामदार भिषामा हुनुहुन्छ, आर्थिक होस् या अन्य कारणले ग्लोबल्ली भिजिट गर्न केही अप्ठ्याराहरु पनि छन् । तर पनि त्यहाँ विभिन्न व्यवसायमा संलग्नहरु पनि हुनुहुन्छ, आर्थिक हिसाबले सबलहरु पनि हुनुहुन्छ । प्रतिष्ठित कम्पनीका महत्वपूर्ण पदमा रहनुहुने पनि हुनुहुन्छ, यसको अर्थ मैले के भन्न खोजेको हुँ भने सबै कुराले साथ दिनेहरुमा यसको नेतृत्वमा लाग्दा हुन्छ, कतिपय लागिरहनु नै भएको छ ।
सिन्डिकेट त पक्कै छैन, यो त हुनै भएन नि, सबैका लागि खोलिएको यो संस्थामा त्यस्तो देखियो भने त संस्था नै धरापमा परिहाल्छ नि ? सामाजिक सेवामुखी नेटवर्क बेसिस संस्था यो सबै गैरआवासीय नेपालीको साझा संस्था हो । हाम्रो स्ट्रेन्थ भनेकै नेटवर्क हो, हाम्रो बढ्दो संस्थाको दायरा हो । यसले आउटकम पनि दिइरहेको छ । जहाँ छौं त्यहाँदेखि लिएर नेपालमा गर्न सक्छौं र साथीहरुले गरी पनि रहनुभएको छ ।
हामीलाई सधैंभरि नेपाल सरकारले हामै्र नागरिक हुन् भनोस् । हुन त अहिले संविधानले पनि कतिपय विषयहरु सम्बोधन गरिदिएको छ । दोहोरो नागरिकताको कानुन बनेपछि संसारभर रहेका नेपाली सबै नेपाली नागरिक नै रहनेछन् । नेपाल सरकारले बाहिर रहेका नेपालीलाई नेपालमा केही गर्न सरल र सहज व्यवस्था मिलाओस् । अहिले सरकारसमेत स्थिर भएकाले त्यतातर्फ पाइला अगाडि बढाओस्, नेपालको विकास र आर्थिक समृद्धिमा एनआरएनहरुले सक्ने भूमिका खेल्न सक्ने वातावरण बनाओस् । पछि नागरिकता हुँदै नेपाली पासपोर्ट बोकेरै यात्रा गर्न सक्ने अवस्था बनोस् । धेरै देशहरुले यो सुविधा दिएका कारण त्यहाँको विकास र समृद्धिमा त्यसले बल पुगेको छ । हामी टाढा नजाऔं चाइना र भारतले समेत आफ्नो विकासमा कसरी देश बाहिर रहेका आफ्ना नागरिकलाई बोलाएको थियो, वातावरण बनाएको थियो, त्यो नेपाल सरकारले पनि गरोस् । हामी आग्रह गर्न चाहन्छौं, नेपालको विकास र समृद्धिमा सहकार्य गर्न चाहन्छौं ।
www.vishwanews.com अनलाइन समाचार तथा सूचनामुलक न्यूज पोर्टल हो । विश्व सन्देश मिडिया समूहले यो अनलाइनका साथै १० वर्षदेखि अमेरिकाबाट विश्व सन्देश पत्रिका प्रकाशन गर्दै आएको छ । अमेरिकाको न्यूयोर्क र टेक्सस राज्यबाट प्रकाशित पत्रिका अमेरिकाका विभिन्न राज्यमा बस्नुहुने नेपालीसम्म पुग्दै आएको छ । नेपालमा समेत कार्यालय राखी यस अनलाइन सञ्चारमाध्यममार्फत विश्वभरि रहनुहुने नेपालीका गतिविधि नेपालमा रहनुहुने नेपालीसम्म र नेपालको गतिविधि विश्वभरि रहनुहुने नेपालीसम्म पुर्याउँदै आएका छौं । |
डाँको छोडेर रुँदै दीपक क्षेत्री….,हेर्नुस यो भिडियो कसको आँखामा आशु आउदै होला…(भिडियो सहित)
|
तस्कर र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त, एक भारतीय पक्राउ
|
एमालेको बैठक बालुवाटारमा सुरु, मन्त्रीको टुंगो लगाउने
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.