text
stringlengths
0
328k
©; प्रतिलिपि अधिकार 2018. सबै अधिकार सुरक्षित.
पश्चिम / रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–३ दहखोलामा आज बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो । स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले... The post जिप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते appeared first on Purbeli News. सिप्रदी र शिखर ईन्श्योरेन्सबीच क्यासलेस ईन्श्योरेन्स सम्झौता, गाडी दुर्घटना भएमा सर्भिस सेन्टरमैै गाडी मर्मत तथा बिमा दावी गर्न सकिने सिप्रदी र शिखर ईन्श्योरेन्सबीच क्यासलेस ईन्श्योरेन्स सम्झौता, गाडी दुर्घटना भएमा सर्भिस सेन्टरमैै गाडी मर्मत तथा बिमा दावी गर्न सकिने
बझाङको बुङलमा ठूलो पुरस्कार राशिको क्रिकेट प्रतियोगिता हुँदै
एमालेको आरोप–हिंसात्मक घटना कम गर्न सरकारले पहल गरेन
सवैभन्दा पहिलो महाधिवेशन सर्वसम्मत सकिएको छ । महाधिवेशनले तरुण दलको मात्र हैन नेपाली काँग्रेस हरेक सङ्गठन, शुभ चिन्तकको एकताको सन्देश दिएको छ । त्यसैले अव पार्टी एकजुट भएर अघि बढ्ने सन्देश जाँदा म अत्यन्तै खुशी छु ।
४ यो पनि हेर्नुहोस्
राष्ट्रिय समाचार
‘जीवन काँडा कि फूल’ चलचित्र निर्माण
प्रणय दिवसका लागि दरबारमार्गमा रहेको पसलमा प्रेमिकाका लागि उपहार छान्दै युवती ।
माछापुच्छ्रे बैकले आफ्नो शाखा विस्तार गर्नेक्रममा एकै साथ थप ३ शाखा कार्यालय तथा २ शाखा रहित...
निर्वाचन २०७४
२०७४ पुष २१, शुक्रबार १४:५७ Top News, अन्य समाचार, मनोरञ्जन 362 पटक हेरिएको !
satyasamachar.com बाट
पार्टीको नाम जुधेको भन्दै सत्तारुढ दल नेकपा बिरुद्द उजुरी दर्ता
नेपाल र भारतमा अवस्थित हिन्दु मन्दिरको परिसरमा तुलसीको मोठ देख्न सकिन्छ। किनभने यसको पातलाई हिन्दु देव र देवीहरूलाई चढाउनको लागि पवित्र मानिन्छ-विशेष गरी ‘विष्णु भगवान’को लागि।
विराटनगर, ४ पुस । प्रहरीले मोरङको जहदा गाउँपालिकाबाट ठगी मुद्धामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय...
आफू त्यहाँ बसे रक्तपात हुने भन्दै डा. गोविन्द केसी काठमाडौँ जान तयार भए। सुरुमा उनले आफू सरकारी खर्चमा हेलिकप्टरमा नजाने भनेका थिए। तर पछि आर्मीकै हेलिकप्टरमा उनी आए। उनलाई सुरुमा टुँडिखेलमा उतारी वीर अस्पताल लैजाने तयारी गरिएको थियो। तर डा. केसीले टिचिङ जाने भनेपछि उनकै इच्छा अनुसार टिचिङ लगियो।
काठमाडौं– नेपालको ऊर्जा विकासमा सघाउँदै आएको एसियाली विकास बैंक (एडिबी) ले पछिल्लो योजना अनुसार ३० हजार घरधुरीमा विद्युत पुर्याउने लक्ष्य राखेको छ ।
शल्यक्रियापछि उनलाई ३ युनिट रगत दिइएको छ । बिहान ८ बजे पेट दुख्न थालेपछि उनका श्रीमान् उत्तमकुमारले अस्पताल ल्याएका थिए । उनको दिउँसो ४ बजे शल्यक्रिया भएको थियो । ‘सृष्टिको गर्भ रहेको समेत पत्तो थिएन, उत्तमले भने, ‘अस्पतालमा डाक्टरले पाठेघरबाहिर बसेको गर्भ फुटेको जानकारी दिएपछि छक्क परें ।’
त्यस्तै, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली र तारादेवी भट्टको पदावधि चार वर्ष कायम भएको छ । यसैगरी सदस्यहरु सरिता प्रसार्इं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओलीको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ ।
उनले यस पटकको स्थानीय निर्वाचनमा मधेशी मोर्चाका एक घटकले भाग लिएको भन्दै यसले सकारात्मक सन्देश दिएको उल्लेख गरे ।
नेपाली पात्रो
३-येशू ख्रीष्टको परीक्षा
▪ राष्ट्र बैंकमा जागिर खुल्याे : ११४ कर्मचारीका लागि समावेशी रुपमा दरखास्त अाह्वान
तीन दशक पुरानो मुद्दालार्इ आफु अनुकुल राज्य संयन्त्र प्रयोग गरेर ब्यूँतार्इयो र एउटा उद्योगीको सामाजिक प्रतिष्ठा समाप्त पारियो। यसरी नेपालको र्इतिहासमै सबैभन्दा ठूलो 'कर्पोरेट गेम प्लान'को शिकार भए पाण्डे। ३० वर्षअघि पाण्डे खानेपानी तथा ढल निकास विभागमा कर्मचारी थिए।त्यो बेलाको एउटा भष्ट्राचार मुद्दामा उनलाई तीन वर्ष कैद, साढे नौ लाख बिगो र जरिवाना तोकिएको थियो।
इभेन्ट र अवार्ड
दलहरुलाई आयोगको आग्रह : ‘निर्वाचनलाई सहज ढंगले सम्पन्न गराउन सहयोग गर्नुस्’
हाम्रो बारेमा
 प्रत्येक वडामा भेला भएको मिति र उपस्थिति संख्या
नयाँ पुस्ता
प्रदेश र केन्द्रका चुनावका लागि खोटाङमा अहिले १ लाख २५ हजार १ सय ७८ मतदाता छन् ।
ज्वाइँकाे हत्या गर्ने फरार अभियुक्त १६ वर्षपछि पक्राउ
उक्त भवन ३० महिनाभित्र निर्माण सम्पन्न हुनेछ । भवनको आज एक कार्यक्रमबीच शिलान्यास गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पुरानै संरचनामा अत्याधुनिक भवन बन्ने बताउनुभयो ।
प्रदेश नं २ का मुख्यमन्त्रीको कार्यालय घेराउ
सुर्खेत – प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।
(ङ) संघियतामा गइसकेपछि साधन श्रोत र वजेटको आकार बढ्छ भने सोही अनुरुप आम्दानी बढेन भने समस्या देखा पर्न सक्छ ।
गणतन्त्रका १० वर्ष: बदलिएन सोच र संस्कार
नेपाल राष्ट बैंकले बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गर्दे आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
दशरथ घिमिरे ५६ मिनेट पहिले
काठमाडौँः जिनियस म्युजिकद्वारा प्रमोद पन्तको संगीत तथा मनोज बराकोटी (सानु) को शब्द रचना रहेको ‘मायालुको गाउँ’ बोलको गीतको म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ।
चामुण्डा बिन्द्रासैनी नगरपालिकाको अा व ७५ ।७६ मा सन्चालन हुने याेजना बजेट तथा कार्यक्रम
नेपाल सरकारको आम्दानी खर्च राजस्व धरौटीलगायतका विषयको अभिलेखांकन गर्ने तथा सोही अनुरूप प्रतिवेदन दिनेसम्मको कार्य सरकारी लेखा प्रणालीभित्र पर्दछ । सरकारी लेखा प्रणाली निम्नानुसार २ स्वरूपबाट सञ्चालित भएको पाइन्छ ।
आज कांग्रेसको चियापान,१ लाख लाई निम्तो
यो चालु आर्थिक वर्षभित्र झापाका सबै वन समुदायलाई हस्तान्तरण गरिने भएको छ । सरकारी नीतिअनुरूप प्रक्रिया पुगेका वन क्रमशः समुदायलाई जिम्मा लगाउन थालिएको हो । समुदायबाट मात्र वन संरक्षण तथा प्रवद्र्धन सम्भव हुने देखेपछि सरकारले उपभोक्ता समूह
हङकङले नेदरल्याण्डस्लाई पराजित गरेको अवस्थामा भने नेपालले पुनः हङकङलाई पराजित गर्नुपर्ने छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्डस्ले हङकङलाई १७५ रनकाे विजय लक्ष्य दिएकाे छ ।
यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा डिभिजन तीनको टोली अमेरिकासँग नेपाल ५ विकेटले पराजित भएको थियो । जारी विश्व क्रिकेट लिग च्याम्पीयन्सीपबाट नेपाल रेलिगेट हुँदै डिभिजन टू मा घटुवा भइसकेको छ ।
यस्तै आर्थिक वर्ष २०७३⁄७४ मा भने केही घटेर ६४ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०७३⁄७४ मा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या घट्नुको मुख्य कारण दोहोरो बसाइ रहेको पब्लिक हेल्थ नर्स जोशीले बताउनुभयो। ‘बैतडीका अधिकांश मानिसको बसाइ तराई अर्थात् कैलाली कञ्चनपुरमा छ’, उहाँले भन्नुभयो– ‘दोहोरो बसाइ तथा सुविधा सम्पन्न अस्पतालमा सुत्केरी गराउन बाहिर लैजाने गरेका छन्।’
तराईमा सामाचकेवाको रौनक (तस्विरहरू सहित)
भदौ १ देखि अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
काठमाडौं । राष्ट्रिय युवा अभियानले देशव्यापी भेला गर्ने भएको छ । नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानले सातवटै प्रदेशको भेला सकेपछि पार्टी स्थापना दिवसको अवसर पारेर जेठ ३० गते विशेष राष्ट्रिय भेला गर्न लागेको हो ।
बि.सं.२०७५ साल असार ३२ गते सोमवारको राशिफल हेर्नुहोस् ! आजको पञ्चाङ्ग –सहित
एकीकरण हुनु अघि रक्सौलवाट कोदारी पुग्दा चार राज्य र काठमाडौँ देखि पोखरा सम्म जाँदा तीन राज्य काटेर जानु पर्थ्यो। यस्तो अवस्थामा वन्दव्यापार फसटाउने कुरै भएन।
यी दुई अभिव्यक्तिले बंगलादेशमा मेडिकल पढ्न जाने र पढेर आउने छात्राहरूको आत्मसम्मानमा प्रहार गरेको छ। अभिव्यक्तिकै कारण कानुन मन्त्री तामाङले राजीनामा दिनुपर्‍यो। ‘यो अभिव्यक्तिले बंगलादेशमा मेडिकल पढिरहेका र पढेर आएका हरेक छात्राले अग्नि परीक्षा दिनुपर्छ भन्ने आशय बोकेको छ, ‘ नेप्लिज स्टुडेन्ट एसोसिएसन बंगलादेशका अध्यक्ष नवीन यादवले भने, ‘यसले उनीहरूको चरित्रसँगै भविष्यमाथि नै प्रश्न गरेको छ। जुन सरासर गलत हो।’
सरकारको सय दिन समृद्धिको दिशामा उत्साहजनक ८८ बुँदे उपलब्धि सार्वजनिक
वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रमा संसदीय दलको नेता छान्न सकस भएको छ । प्रदेश सभामा तेस्रो ठूलो दल रहेको एमाले र माओवादीमा आकांक्षी धेरै भएकाले दलको नेता छान्न सकस परेको हो । फोरम, राजपा र कांग्रेसले नेता चयन गरिसकेका छन् ।
‘दुई वर्षमा नेपाल समाजवादी कोर्षमा प्रवेश गर्नेछ’
काठमाडौं जिल्ला अदालतको मुद्दा दर्ता शाखाले दिएको जानकारीअनुसार यस्तो खालको अंश मुद्दा एउटा पनि दर्ता भएको छैन।
ओबीओआर चीनको चौथो पुस्ताको महŒवकाङ्क्षी योजना हो । यो प्रस्ताव चीनका राष्ट्रपति सी जिनपिङले कजाकस्थानको राजधानी अस्तानस्थित नजवेभ विश्वविद्यालयमा पुरानो सिल्क रोडलाई पुनःउत्थान गरी एसिया, युरोप र अफ्रिाकासँग जोड्ने योजनाका रूपमा प्रस्तुत गर्नुभएको थियो । यसको एक महिनापछि २०१४ मा इन्डोनेसियाको संसद्लाई सम्बोधन गर्ने क्रममा नयाँ सामुन्द्रिक रेशम मार्गको पुनःनिर्माण र व्यवस्थापन गरिने उद्घोष गरेपछि चीनले विस्तृत योजना अगाडि ल्याएको हो । यो योजनाअन्तर्गत रेलवे मार्गबाट इरान, टर्की हुँदै युरोप, अफ्रिका, काठमाडौँ ल्हासा जोडिनेछन् भने समुद्री रेशम मार्गबाट ग्वान्जाउ, बङ्गालको खाडी, श्रीलङ्का, ओमन जोडिने छन् । यो १५० किलोमिटर लामो मार्गको परियोजना सन् २०५९ सम्म पूरा गर्ने योजना छ ।
शिखर सम्मेलनका सहभागीहरु विश्व तापमानलाई २ डिग्री सेल्सियसभन्दा माथि उक्लिन नदिनेमा सहमत भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने
हाम्रो बारेमा
सर्वाधिकार दृष्टि मिडिया प्रा.लि.मा ।
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी
हत्याका दोषी ढकाल १९ वर्षपछि पक्राउ
खत्रीले आत्मसर्मपण गरे लगत्तै मोरङ अदालतमा बयान जारी _ My News Nepal
तीन वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल्स पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनको तयारीस्वरूप मिल्सका प्रमुखहरू चयन गरिएको छ । जसमा मिल्सको अध्यक्षमा बसन्त वन नियुक्त भएका छन् । देशकै जेठो र ऐतिहासिक उद्योगका रूपमा स्थापित जुट मिल्सको अध्यक्ष पदमा सञ्चालक समितिले वनलाई नियुक्त गरेको हो। त्यस्तै, नीलहरि काफ्लेलाई मिल्सको प्रबन्ध सञ्चालकमा नियुक्त गरिएको […]…
प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको विहीबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले हाल कायम चुक्तापुँजीको २७ प्रतिशतले हुने एक अर्ब ७० करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डेले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
नेपाल कम्युनिष्ट पार्टी नेपालको एउटा कम्युनिष्ट पार्टी हो। 2006 सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा लगायत अन्य विभिन्न ससानादलहरूका रूपमा अस्तित्वमा रहेका छन्। यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ। सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको बहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ।
सर्वाधिकार दृष्टि मिडिया प्रा.लि.मा ।
नेपाली हास्य व्यङ्ग्य कलाकारहरूले व्यङ्ग्य विधा छाडा हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मङ्गलबार राजधानीमा गाईजात्राको अवसर पारी आयोजना गरिएको एक कार्यक्रममा कलाकारहरूले व्यङ्ग्य शैली छाडा हुन थालेकोमा चिन्ता व्यक्त गरेका हुन् ।
बजार पसेको हूलमा मधेशी मोर्चाका आन्दोलनकारी थिए। प्रहरीको दाबी अनुसार, उनीहरूले प्रहरीले स्कर्टिङ गरिरहेका मालबाहक ट्रक र प्रहरीकै पनि गाडीमा पेट्रोल बम हानेका थिए। प्रहरीले उनीहरूलाई फायर खोल्दै लखेटेको थियो, तर निशानामा परे, निर्दोष बालक चन्दन। हाटबजारमा किनमेल गर्न आएका अन्य तीन जना निर्दोष नागरिक चन्दनसँगै मारिए।
त्यसैले हामी बाँचिरहेका छौँ
सबैले यसको विरुद्धमा आक्रामक रुपमा जानुपर्ने हो । नौ महिना बिते पनि मेरो शुभकामना छ, अब ४ वर्ष तिन महिना बाँकी छ । यो अवधीमा सरकारले चुनाव लड्दा घोषणा पत्रमा राखेका काम कारवाहीहरुलाई अगाडि बढाओस् ।
काठमाडौं, चैत २ – शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै आंगिक क्याम्पसमा विदा दिइएको छ । पूर्वउपकुलपति डा. गोविन्द शर्माको निधनमा शोक मनाउन देशभरका आंगिक क्याम्पसमा विदा दिइएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । त्रिविका रजिष्टार डिल्लीराम उप्रेतीका अनुसार पूर्वघोषित परीक्षाका कार्यक्रम भने
उहाँले सांस्कृतिक एकता नै नेपालीको राष्ट्रियता भएको बताउँदै महोत्सव हिमाल, पहाड, तराई सबै ठाउँमा फैल्याउन आग्रहसमेत गर्नुभयो । कला र संकृतिमा नेपाल संसारकै धनी भएको बताउँदै नेपाली कला, संस्कृति र सम्पदालाई संसारभर फैल्याउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय नृत्य दिवसको घोषणा गर्न सकिने तर, बिदा दिन भने नसकिने स्पष्ट पार्नुभयो ।
पीपीएलको उपाधि कसले जित्ला ? दुबै कप्तानको यस्तो छ तयारी
काठमाडौँ ८ ,म्यान्मारमा बुधबार दिउँसो शक्तिशाली भूकम्प गएको छ। दिउँसो ४ बजेर १८ मिनेटमा गएको भूकम्प अमेरिकी भूगर्व केन्द्रको मापन अनुसार ६.८ रेक्टर स्केलको भूकम्पको धक्का नेपालसम्म आइपुगेको थियो । उक्त भूकम्पको प्रभाव भारतको गुहावटी, कोलकत्ता, राँची र पटनालगायतका स्थानमा महसुस गरिएको छ। १२ घन्टाको अन्तरमा म्यानमारमा महसुस गरिएको ६ रेक्टर स्केलभन्दा बढी क्षमताको यो दोस्रो भूकम्प हो । करिब १० सेकेण्डसम्म आएको भूकम्पले कोलकोत्ता र गुहाटीका स्थानीय घर छोडेर बाहिर निस्किएका थिए। किशोरीहरुद्धारा आफ्नै उमेर समुहका र आफुभन्दा साना बालबालिकाहरुलाई समुदायमा कसरी नेतृत्वविकास गर्ने , समुहको... रत्ननगर ,चितवन तेक्वान्दो पदक जित्ने गिप्सन नेपाल सम्मानित भएका छन । गतमहिना थाईल्याण्डको बैंककमा भएको...
कविता-म मेरो प्रचारमा लागी रहेको छु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा ६ जना नयाँ अनुह...
यौन रोग शारीरिक, मानसिक दुवै कारणले हुन्छन् ।केएमसीका डा. गोविन्दका अनुसारएसटीआई (सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन) मात्र सरुवा हुन्छन् ।ब्याक्टेरिया तथा फंगसबाट हुने एसटीआईको उपचार हुन सक्छ । भाइरसबाट हुने प्रायः रोगको उपचार सम्भव छैन ।यस्ता समस्या समय–समयमा बल्झिरन्छन् ।
बैंकले मिति २०७४ फाल्गुन ११ देखि संचालनमा ल्याएको समुन्नती प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत यही २०७४ चैत्र २ गते शुक्रबार सम्म मात्र नयाँ खाता खोल्न सकिने छ । तत्पश्चात उपरोक्त उल्लेखित दुवै योजनाहरु बन्द गरिने छ ।’
धुुलिखेलमा पर्यटकका लागि फ्रि वाइफाइ सेवा…
शुक्रबार केपी ओलीले मन्त्रीपरिषद विस्तार गरेका छन् । उनको मन्त्री मण्डलमा ११ नया मन्त्री र ४...
सपिङ गर्न जर्मनी जान्थिन् सुजाता: १ लाख ८० हजारको ब्याग, ८० हजारको चस्मा, ३३ हजारको पर्स
नायक बन्ने सपना देखेका प्रदीपले त्यसपछि अष्ट्रेलियाको लागि सपना छोडे । उनले एकदिन प्रेमगीतको लागि नयाँ अनुहार चाहिएकोले अडिसन चलिरहेको थाहा पाए । कुनै आशा बिना नै अडिसन दिएका उनि अन्तत: फिल्मको लागि छानिए । फिल्मको सुटिंगको पहिलो दिन नर्भस भएर सुटिंगनै रोक्नु पर्ने अवस्थामा पुगेका उनले दिन प्रतिदिन आफूलाई निखार्दै गएर सोही फिल्म मार्फत ‘प्रेम’ बनेर सबैको प्रेम बटुले । प्रेमगीतबाट आफ्नो सपना पूरा गरेका उनी प्रेमगीत-२ मार्फत सफलतालाई अझ उचाईंमा पुर्याउने तयारि गरिरहेका छन् । पढाईमा समेत अब्बल ठहरिएका प्रदिपले एम.बि.एको डिग्री हासील गरिसकेका छन् ।
काठमाडौं । बालाजु, नेपालटारका एक व्यक्तिको प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएको छ । मृतकका आफन्तले प्रहरीको कुटाइबाट मृत्यु भएको बताएका छन् भने प्रहरीले अस्वीकार गरेको छ । संखुवासभा घर भई नेपालटार बस्ने ५२ वर्षीय रविन्द्रकुमार ढुंगानाको सोमबार दिउँसो १२ बजे वीर अस्पतालमा मृत्यु भएको आफन्तले बताए । आइतबार बिहान घरमै बसिरहेका बेला विनाजानकारी प्रहरीले ढुंगानालाई पक्रेको थियो । ‘आर्थिक कारोबारको विषय छ भन्दै श्रीमानलार्ई २-३ जनाको समूहले पक्राउ गरी लछारपछार गर्दै प्रहरी पोष्ट बालाजुमा लगेका थिए,’ पत्नी अन्नपूर्ण थापाले भनिन्, ‘कात्तिक १८ गते बिहान १० बजे घरबाट लगियो हामीलाई खबर पनि गरिएन किन लगेको भन्ने र साँझ घर आउनुहोला भन्ने लागेको थियो । तर एक्कासी अर्को दिन बिहान ८ बजे तिम्रो श्रीमानलाई भेट्न वीर अस्पताल आऊ भन्दै प्रहरीको फोन आयो ।’ असई वीरेन्द्र कार्की बताउने प्रहरीले ढुंगानासँगै घरको नक्सा र लालपूर्जा समेत लगेर गएका अन्नपूर्णले बताइन् । ‘बिनाकारण श्रीमानको हत्या प्रहरीले ग¥यो,’ अन्नपूर्णले भनिन्, ‘श्रीमानलाई मरणासन्न हुने गरी कुटेर मारिएपछि अस्पतालको इमर्जेन्सी वार्डमा राखेर हामीलाई खबर गरियो ।’ मृतकका दाजु शेरबहादुरले जनतासमाचारसँग भने, ‘भाइलाई बिनाकारण समातेर प्रहरीले हत्या ग¥यो, हामीले मानवअधिकार आयोगमा उजुरी दिएका छौँ ।’ काठमाडौं प्रहरी पसिर प्रमुख एसएसपी बसन्त लामाले रविन्द्रकुमार ढुंगानाको शरीरमा रोग देखिएकाले मृत्यु भएको बताए । असईसँग ढुंगानाले गाडी किन्छु भन्दै ५ लाख रुपैयाँ ऋण लिएको र चेक बाउन्स भपछि बैंकिङ कसुर देखिएकाले बालाजु प्रहरीले आइतबार दिउँसो ४ः३० पक्राउ गरेको लामाले स्वीकारे । ‘बालाजुबाट टेकु ल्याइएयो र प्रकिया पूरा गरेर हिरासतमा राखियो,’ लामाले भने, ‘त्यो रात हिरासतमा राखियो अर्को बिहान ६ः३० बजे उनको स्वास्थ्यमा समस्या देखियो र ७ः३० बजे वीर अस्पताल पठाइयो । उपचारमा संलग्न डाक्टरहरुले छारेरोग देखिएको र उपचार भएको तर फेरि दिउँसो उही समस्या देखिएर अस्पताल लैजाँदा मृत्यु भयो ।’ –कुमार समदर्शी अँधेरीलाई पन्छाएर ज्योति छर्ने जून तिमी ढुकढुकीको तालसँगै गुञ्जिरहने धून तिमी वर्षौँदेखि अलिनो छु, घाममुनिको नमीठो म मेरा लागि कर्णालीमा भेटिएको नून तिमी हाम्रा बाजे ढाकर बोकी लिन संसारको खुशी पाउँदा पाउँदै तिम्रो खुशी रोज्न पुगेछु । सपनाबाट तर्सिएर भाग्दा भाग्दै तिमीलाई पो मैले रोज्न पुगेछु । अनायसै मायाको अर्थ खोज्न खोज्दा तिम्रो अंगालोमा बाँधिन पुगेछु रंगिन जिन्दगीमा –रमेशचन्द्र घिमिरे साल्घारीबाट टिपेर ल्या’क‍‍‍ो सालको पातले टपरी दुना गाँस्नेछु आज म आफ्न‌ै हातले मलाई’नि साह्रै रहर ला’छ म काम सिक्ने हो हजुरले जस्तै टपरी गाँस्ने अक्किल झिक्ने हो कहिल्यै –के आर पाण्डुलिपि यो कथा एक जवान को हो, उसले पनि बाल्यकाल बिताएरै आएको होला जसरी मैले भर्खरै बिताइरहेको छु मैले धेरै लामो उसँगको सङगतबाट केही यौवनका र केही जीवनका -ईन्द्रकुमार श्रेष्ठ हेरी सम्झौँ समय युगको मोड कस्ता गएछन् फेरी सम्झौँ प्रगतिपथमा माथि कोको भएछन् थाप्लो ठोकी किन र कसरी आज बस्नैपरेको हामीमात्रै रिन र घिनको देश पस्नैपरेको ? कोको –ज्योति झा मलाइ चाहिदैँन छुट्टै हिमाल पहाड तराई, मलाइ सिंगो नेपाल चाहिन्छ मधेसी, नेवारी, थारू, पहाडी, हिमाली नभइ नेपालीत्व भएको पहिचान चाहिन्छ जसले शत्रु अगाडि अदम्य वीरता देखाई वीर पुरुषको काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जयन्ती बुधबार मुलुकभर मनाइँदैछ । साहित्यिक संघ, संस्था तथा साहित्यकाहरुले विभिन्न कार्यक्रम गरी देवकोटा जयन्ती मनाइहेका छन् । प्रधानमन्त्री निवासमा समेत दिउँसो देवकोटा –दीपेन्द्र अश्रुमाली खोज्दाखोज्दै जीवन जिउने आधार खोज्दाखोज्दै। सय पनि अन्तै गयो हजार खोज्दाखोज्दै । तन मन निरास हुन्छ थाक्छ पाइलाहरु । आफ्नै मनको सुन्दर बस्ती बारबार खोज्दाखोज्दै । कस्तो देशको बारीभरि फूलेका मखमली, सयपत्री र गोदाबरीका कोपिलाले तिहार नजिकै आएको संकेत गर्दैथिए । गाउँघरका आमा, सानीमा, दिदीहरु तिहारलाई चाहिने सामग्री जोहो गर्न थाल्नु भएको थियो भने घरका मूली मानिने बा घर चाहे जस्तो सुकै होस् त्यसको एक कुनामा खुलेर हास्ने ठाउँ राख । सूर्य जतिसुकै टाढा होस् उसलाई घर आउने बाटो देऊ । कहिलेकाहीँ छतमा चढेर तारा अवश्य गन हुनसके
सम्पर्क गर्नुहोस्
काठमाडौं, २९ असार । बार्सिलोनाले चेल्सीका विंगर विलियन भित्र्याउन ६० मिलियन पाउण्डको दोस्रो प्रस्ताव राखेको छ । चेल्सीले विलियनका लागि राखेको ५० मिलियनको पहिलो प्रस्ताव अस्विकार गरेको थियो ।
काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २४ मिनेट जादा । दिनमान २६ घडी ०६ पला ।
थाइल्याण्डमा रहेको नेपाली राजदूतावास र सिंगापुरमा रहेको नेपाली अवैतनिक महावाणिज्य दूतावासले सिंगापुरमा गरेको नेपालको पर्यटन, व्यापार तथा लगानीसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वैदेशिक लगानीको सुरक्षाप्रति सरकारको प्रतिवद्धता जनाउँदै लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएकोे हो ।
गरी खान हुन्छ चोरि गर्नु हुँदैन !!
आयोगले सप्तरीको मलेठ घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित गत चैत ३१ गते सो जिल्लाका उच्च अदालतका न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरेको थियो ।