text
stringlengths 0
328k
|
---|
मूल्य तय हुन नसक्दा श्रीपेचको बिमा गर्ने काममा अवरोध आएको छ।
|
काठमाडौं । युद्धग्रस्त मुलुक सिरियामा अमेरिकाले मिसाइल आक्रमण सुरु गरेको छ । अमेरिकाको सैन्य हमलामा फ्रान्स र ब्रिटेनले पनि साथ दिएका छन् । सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा...
|
पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको...
|
प्रधानमन्त्री ज्यू, तपाईको शीघ्रातिशीघ्र स्वास्थ लाभको कामना संगै तपाईको किचेन क्याबिनेट देखि अन्यत्र मन्त्रालय जहाँ जहाँ कार्यकर्ता नेताको सल्लहाकार वा विषय विशेषज्ञ भनेर राजनीतिक नियुक्ति दिनु भएको छ तिनीहरुको पुनःमूल्याकंन गर्नुस । सच्चिने सच्याउनुस, फिर्ता पठाउने फिर्ता गर्नुस । अनि आँखा चिम्लेर योग्य र क्षमतावानहरुको समुह बनाउनुस । भटाभट भर्ती गर्नुस तपाईको धपेडी पनि कम हुन्छ स्वास्थ्य पनि बिग्रदैन । स्वास्थ्य समस्या आयो भने पनि शीघ्रअस्पतालको मुख देख्न पाउनु हुनेछ । देशले पनि नयाँ गति समात्नेछ । अन्यथा तपाई बोलेको बोल्यै गर्ने तपाइको टिम घाम तापेर बस्ने माखो नमार्ने हुन्छ ।
|
बीबीसीलाई सम्पर्क गर्नुहोस्
|
पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ मञ्च सम्बन्ध रहेको परिषद्ले १ सिट प्राप्त गरेको थियो । अरुण सप्तकोशी पूर्वका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटालाई ऐतिहासिकता आधारमा लिम्बुवान राज्यको माग गर्दै लिम्बुवान पार्टीले आन्दोलन सुरु गरेको थियो ।
|
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्
|
नुवाकोटमा मिनीट्रक दुर्घटना:मृत्यु हुनेको संख्या बीस पुग्यो (अपडेट)
|
थाइल्याण्डमा वाढीका कारण १५ जनाको मृत्यु, लाखौँ प्रभावित
|
तपाईको प्रतिक्रिया
|
प्रहरीले यस्ता घटनामा घरकै कुनै सदस्य या महिलाको हात हुनसक्ने अनुमान गरिरहेको छ । महिला आफैले आफ्नो कपाल काट्ने काम गरेर आतङ्क सिर्जना गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।
|
सार्वजनिक लेखा समितिको सभापतिमा शाह
|
धार्मिक संस्थामा श्रीश्रीश्रीवाला महाराजले भनेपछि अरु सबैले त्यही कुरा मान्नुपर्छ। उहाँले प्रवचन दिएपछि सकिन्छ। राजनीतिक दलमा त्यस्तो हुँदैन। यहाँ पदीय हिसाबले मात्रै मान्छे तल र माथि हुन्छ। नत्र हरेक मान्छे समान हुन्छ। त्यसैले नै आधुनिक समाजले राजनीतिक दलको परिकल्पना गरेको हो। सबै मान्छे समान हुन्छन् भन्ने हाम्रो मान्यता हो, त्यसको अभ्यास गर्ने थलो राजनीतिक दल हो।
|
उनले भने, "विश्वव्यापी बोलपत्र आह्वान गर्नु अगाडि एक महिना त्यसको कार्यविधि बनाउनुपर्यो। त्यसपछि त्यो बोलपत्रका लागि ४५ दिन समय दिनुपर्यो र मूल्याङ्कन गर्नुपर्यो"।
|
झुटको खेती गर्दै शिवम् सिमेन्ट : १४ घण्टासम्म पनि जमेन सिमेन्ट, गोयलमाथि कारबाही गर्न स्थानीयको माग
|
नारायणी र कोसीमा जलमार्ग सञ्चालनका लागि भारतले प्राविधिक अध्ययन गर्ने
|
सरकारप्रतिको विश्वास र भरोशा स्खलित हुने क्रममा ! (08.14.2018)
|
प्राधिकरणद्वारा पुन: १०५ कर्मचारीको सरुवा, कोको परे त सरुवामा?
|
सिन्धुलीमा आठ करोड मूल्य बराबरको गाँजा खेती नष्ट
|
स्थानीय द्वारा सडक अवरुद्ध धकधई, १५ कार्तिक रुपन्देहीमा ट्रकले ठक्कर दिदा एकै परिवारका २ जना विद्यार्थीको घटनास्थल मै ज्यान गएको छ भने ३ घाइते भएका छन् । जिल्लाको भैरहवा परासी सडक खण्डको रो... Read more
|
महकाे कमेडी, मदनकाे राेमान्स, हेर्नुस ‘शत्रुगते’ (भिडियाे)
|
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
|
प्रधानमन्त्री ओलीको तिहार टिका
|
वायु सेवा अपरेटर संघले शनिबार इन्धनको मूल्य बढे लगत्तै हवाई भाडा समायोजन गरेको हो। आयल निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको थियो। संघले भाडा वृद्धिलाई फ्यूल चार्ज शुल्क वृद्धि भनेको छ।
|
हामीलाई सम्पर्क गर्नुहोस :
|
धादिङ जिल्लास्थित स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षज्यूहरुको विवरण पुननिर्माण प्राधिकरण बाट प्राप्त प्रबलिकरण लाभघ्राही सुची विपद् व्यवस्थापन सम्बन्धी धादिङ जिल्लाको घोषणा पत्र संघसंस्था, खानेपानी मूल, डुंगा, ‘घ’ वर्गको निर्माण व्यवशायी इजाजत पत्र, सेवा शुल्क, दस्तुर लिने व्यवस्था सम्बन्धमा । आ.व. ०७४/०७५ को लागि आन्तरिक आयको ठेक्का वन्दोवस्त गर्ने सम्वन्धी सिलवन्दी वोलपत्र आव्हानको सूचना गुनासो फछ्र्यौटको भई कायम भएका लाभग्राहीहरुसंग अनुदान सम्झौता हुने । निजी आवास अनुदानको प्रगति (२०७३ चैत्र ९) पुर्ननिर्माण प्राधिकणबाट फछ्र्यौट भएका गुनासोहरुको सूची सम्पर्क सूची योजना सम्झौता गर्ने अन्तिम मिति २०७३ फागुन मसान्त सम्म तोकिएको सूचना |
लेख उद्दरण गर्नुहोस्
|
काठमाडौँ, २६ साउन : लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘तीजको बेला नाच बरिलै’ बोलको गीत बजारमा ल्याउनुभएको छ ।
गीतमा गायक बराइलीले मनमा जति सुकै पीर भए पनि वर्ष दिनको चाड तीजका बेला दुःखलाई सुखमा बदलेर खुशीका साथ मनाउन आग्रह गर्नुभएको छ । गायक बराइलीको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा चर्चित गायिका पूर्णकला विसीले स्वर दिनुभएको छ ।
मल्लाजी म्युजिक प्रालिले मार्फत बजारमा आएको सो गीतमा गायक तथा निर्देशक प्रकाश बराइलीको निर्देशन, वीरेन्द्र भाट विपीनको छाँयाकन र उदिराम खड्काको सम्पादन रहेको छ । यसअघि गायक बराइलीका बाबा विश्वकर्मा, बोलाइ पासो भो, जिउन सिकायो, पर्वते ठिटो र जालैजोलगायत दर्जन गीत बजारमा उपलब्ध छन् ।
बर्दिवास, ३१ असोज : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले बडादशैँको अवसर पारेर सातदिने योग शिविर आयोजना गरेको छ । बडादशैँको फूलपातीको दिन पारेर मङ्गलबार नगरपालिकाले बर्दिवासमा आयोजना गरेको सातदिने योग शिविरको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैँ योग साधनामा सामेल भएर शुभारम्भ गर्नुभयो ।
सो अवसरमा मन्त्री पोखरेलले योगले शरीरमात्र नभई मन, बिचार र कामप्रतिको लगनलाई पनि स्वस्थ्य राख्ने बताउनुभयो । सद्बिचार, सद्आचरण र सत्कर्म अवलम्वनमा योगले सघाउने उहाँको भनाइ छ ।
“योगले मानव मन र शरीरलाई जोड्ने कुरा विज्ञानले पुष्टि गरेको छ” मन्त्री पाखरेलले योग शिविरमा सहभागीलाई हाँैस्याउँदै भन्नुभयो, “अब योगलाई शिविरमा मात्र होइन, आफ्नै घरमा नियमित दैनिक तालिकामा गाभ्नुहोस् ।” वर्तमान सरकारले योगलाई उच्च प्राथमिकतामै राखेर अब माध्यमिक तहको पठनपाठनमा पाठ्यक्रममै राख्न लागेको उहाँले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनले ६२ प्रतिशत नसर्ने रोगको भयानकता बताएको तर्फ इङ्गित गर्दै योगले यो भयानकता नियन्त्रण गर्ने मन्त्री पोखरेलको भनाइ थियो ।
योग शिविरमा बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले अब योगलाई अभियानकै रूपमा नगर क्षेत्रमा निरन्तरता दिइने बताउनुभयो । काठमाडौँ इञ्जिनीयरिङ कालिमाटीका योग शिक्षक शान्त खरेलले योग शिविरमा प्रशिक्षण दिँदै हुनुहुन्छ । पहिलोपटक आयोजित शिविरमा ५० जना सहभागी छन् । |
(ण) सम्पत्ति शुद्धिकरण अनुसन्धान सम्वन्धी कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउने क्रममा
|
पत्रकार तथा लेखक दामोदर न्यौपानेको पुस्तक स्कुल बेच्ने वालक सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजित एउटा कार्यक्रममा प्रा.डा.सुरेशराज आचार्य, बाल साहित्यको क्षेत्रमा कलम चलाउँदै आउनु विनय कसजु, शिक्षाविद अञ्जु भट्राई लगाएतले संयुक्त रुपमा पुस्तक बिमोचन गर्नुभएको हो ।
|
सुनसरी । पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी ब्यारेज कन्ट्रोलले मापन गरे अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख ३२ हजार ५ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।
|
यमग्रहमा मिथेन ग्यास र ज्वालामुखी विष्फोट भइरहेको तस्वीर पनि यानले खिंचेर नासामा पठाएको थियो । हेन्द्री नासाको न्यू होराइजन मिशन र यान बनाउने काममा समेत संलग्न हुनुहुन्छ । यमग्रह हो वा होइन भन्नेमा अहिले पनि विवाद छ । उहाँले भने यमलाई ग्रह नै हो भनी ठोकुवा गर्नुभयो ।
|
सन्दीप पहिलो चरणको आइपिएल अक्सन सूचीमा भने समावेश थिएनन्। पहिलो चरणमा घोषणा गरिएका ११ सय खेलाडीको सूचीमा नपरेका सन्दीप दोस्रो चरणको सूचीमा भने अटाए। दोस्रो चरणको सूचीमा सन्दीप लगायत ९ खेलाडीलाई फ्रेन्चाइज टिमको विशेष आग्रहमा राखिएको थियो। सन्दीपलाई अक्सन सूचीमा राख्न दिल्ली डेयरडेभिल्सले नै पहल गरेको दिल्लीकै सिइओले पुष्टि गरिसकेका छन्।
|
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका माओवादी उम्मेद्वारहरु (सूचि)
|
बीमा तालिम प्रतिष्ठान निर्माण गर्ने विषयमा के हुँदैछ ?
|
10 निम्नस्तरका देखि अति प्रमुख मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्ति’ भनिन्छ!”
|
छोटो समयका लागि पदयात्रासमेत गर्न सकिने काठमाडौं दक्षिणभेगस्थित स्थलको प्रचारप्रसार बढ्दै गएपछि पर्यटकको चापलाई दृष्टिगत गरी पूर्वाधारको विकासमा जोड दिए अझ यस क्षेत्रको गरिमामय उच्च हुने निश्चित छ।
|
काठमाडौं । बलिउड फिल्म ‘फन्ने खाँ’को प्रचार सामग्री पोस्टरको फस्ट लुक सार्वजनिक भएको छ । तर, यस फिल्मप्रति अभिनेत्री ऐश्वर्या राय बच्चन खुसी छैनन् । फिल्मको गीतलाई लिएर ऐश्वर्याले विमती जनाएपछि निर्माता पनि चिढिएका छन् ।
समाचारमा जनाइएअनुसार फिल्म ‘फन्ने खाँ’को एउटा गीतको शब्द मन नपराएपछि ऐश्वर्याले निर्माणपक्षलाई परिवर्तन गर्न लगाएकी थिइन् । तर, त्यसअघि फिल्मका निर्माताले ऐश्वर्याको पारिश्रमिक घटाउन अनुरोध गरेका थिए । ऐश्वर्या र निर्माताबीच उक्त तनावको नयाँ रहस्य खुलेको छ ।
एक रिपोर्टअनुसार फिल्ममा हस्ताक्षर गर्नुअघि ऐश्वर्यालाई उच्चतम शुल्क प्रदान गर्ने भनिएको थियो । तर, पछिल्लो हप्ता, ऐश्वर्याले अनिल कपूर र राजकुमार रावको पारिश्रमिक थाहा पाइन् । उनीहरुले पनि ऐश्वर्या रायजस्तै उस्तै शुल्क दिइएको रहेछ । त्यो कुुरा थाहा पाउनेवित्तिकै ऐश्वर्या रिसाएकी हुन् । उनले यसबारे निर्मातासँग कुरा गरी निर्णय गर्ने बताएकी छन् ।
भनिन्छ, फिल्म ‘फन्ने खाँ’मा ऐश्वर्या हट आइटम नम्बर देखिँदैछिन् । ऐश्वर्याले गीतको सन्दर्भमा कुरा चलाउँनको कारण पनि त्यही हो किनकि गीत उनको चित्त बुझ्दो थिएन । उनी चाहन्थिन्, ‘फिल्मको सम्पूर्ण गीत नै परिवर्तन गर्नुपर्छ ।’ जसमा निर्माताले विचार गर्ने भनेका छन् ।
फिल्मको गीतलाई लिएर कोरियोग्राफर र निर्देशकको समेत विचार मिलेको छैन । निर्देशकको भनाइ छ, ‘उक्त गीतको सुट ठीक तरिकाले भएको छैन ।’ ऐश्वर्या खुसी हुने कुरै भएन । फिल्मको मुख्य अभिनेत्री नै खुसी छैनन् भने निर्मता खुसी होलान् त ? यो फिल्मको टिजर २६ जुन अर्थात भोली रिलिज हुँदैछ । |
संविधान संशोधनको पक्षमा नेपाली कांग्रेसका २०७, नेकपा (माओवादी केन्द्र)का ८२, राष्ट्रिय जनता पार्टी नेपालका २५, नेपाल लोकतान्त्रिक फोरमका १६, संघीय समाजवादी फोरम नेपालका १५, नेकपा संयुक्तका ३ र अन्य साना दलका ११ जना सांसद छन्।
|
प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहेका पूर्वप्रधानमन्त्री डा भट्टराईले आज बिहान आयोजित पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
|
यस पटक उपभोक्ताले विद्युतीय बत्तीमा २० प्रतिशतसम्म बढी मूल्य तिर्नुपर्ने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार डलरको मूल्य बढेको, भन्सारदर बढेको लगायतका कारण बत्तीको मूल्य बढेको छ ।
|
उहाँले भन्नुभयो, “अब फेरि पनि तीन महिनाको मिति थप्ने हो भने त्यो अन्तिम हुनुपर्छ । त्योभन्दा पनि पछि मिति थप्ने काम भयो भने त्यो राम्रो हुँदैन ।”
|
७. कसरी सुत्नेको व्यक्तित्व कस्तो?
|
आर्थिक वृद्धिको लक्ष्य पुरा हुने
|
फलेवास, पर्वत। पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।काठमाडौँबाट तीर्थयात्...
|
यसरी भएको थियो, इन्दिरा गान्धीको हत्या
|
श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका
|
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
|
तीन दलको बैठक निष्कर्षविहीन, राजपासंग पनि छलफल गरिने
|
केही कुरामा ध्यान दिनू
|
नेपालमा उत्पादित घरेलु सामानहरुको अन्तराष्ट्रिय बजार प्रवर्द्धन गर्नको लागी जापान Chamber of Commerce सँग सम्झौतामा हस्ताक्षर भएको ।
|
सम्बन्धित शीर्षकहरु
|
आम्दानी खर्च प्रतिवेदन ०७२।०७३ _ तिलोत्तमा नगरपालिका
|
आर्थिक वर्ष २०७३/७४ को सरकारको नीति तथा कार्यक्रममा सामाजिक/आर्थिक विकासलगायतका कार्यलाई प्राथमिकता दिई मुलुकलाई आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ ।
|
विद्या भन्छिन्,‘मलाई लागेको थियो कि कही म यो उद्योगका लागि लायक नभएको हो की ?, मलाई लाग्यो की म दृढ हुनुपर्छ र बाहिर निकल्नुपर्छ ।’
|
“यस्तै हुन् सा--लाहरु! चोरहरु! म पनि अस्तिदेखि कुरिरख्या' छु। यस्तो बेलामा पनि बिदामा बस्ने हो? कि अरुलाई अधिकार दिनुपर्छ---!“
|
३० वर्षे सेवा अवधि कायम भएको कारण पदोन्नति पनि समयमा नै हुने गरेको थियो, जसको लाभ मलाई पनि प्राप्त भयो।
|
लामो समयदेखि बन्द रहेको “लाइसेन्स”को आवेदन खुल्दै ! छपाई प्रक्रिया तिब्र गतिमा
|
यि हुन् गुल्मीमा उत्पादन हुने ७ मकैका बिउ जसमा ३३ प्रतिशत बाहिर निर्यात हुन्छन्
|
१३ भाद्र २०७५, बुधबार १५:२० Comments Off on कलर्सको प्राइड ५सि र प्राइड ५इ बजारमा, एण्ड्रोइड गोमा आधारित कलर्सको पहिलो फोन
|
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको एयर एसिया एक्सको उडान सोमबारदेखि रोक्ने भएको छ । उक्त एयरलाइन्सले २३ करोड रुपैयाँ हाराहारी बक्यौता नतिरेका कारण विमानस्थलले उडान रोक्ने भएको हो । एयर एसिया एक्सले मलेसियाबाट सीधा उडान भर्दै आएको छ ।
|
तत्कालीन जिल्ला विकास समिति ललितपुरले आर्थिक वर्ष २०७३/७४ मा ६ करोड २५ लाख रुपैयाँसम्म ठेक्का दिइसकेको थियो । गोदावरी कार्यपालिका बोर्डबाट उक्त रकममा बढाउनुको सट्टा घटाएर ५ करोड १० लाख रुपैयाँ न्यूनतम ठेक्का रकम तोकेर टेन्डर आह्वान गरेको थियो । यसले नगरपालिकालाई एक करोड १५ लाख रुपैयाँ घाटा भएको छ । लेले नल्लु क्षेत्रमा सञ्चालित ढुंगा खानी मापदण्डविपरीत छन् । उद्योग मन्त्रालयले मुलुकभरका क्रसर सञ्चालन स्वीकृति दिएको छैन । कानुनी बन्देज हुँदाहुँदै पनि गोदावरीमा निर्धक्क रूपमा खानी तथा क्रसर उद्योगहरू सञ्चालनमा छन् ।
|
एभिन्युज टेलिभिजनआजबाट कक्षा १२ को परीक्षा सुरु - एभिन्युज टेलिभिजन
|
पोखरा । कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ मा...
|
तपाईहरु मध्ये जो एउटा सिम बिजनेशको लागी र अर्को सिम अन्यको लागी प्रयोग गर्नु हुन्छ भने दुई वटा सिम प्रयोग हुने फोन रोज्नु उपयोगी हुन्छ ।
|
२० औं भूकम्प सुरक्षा दिवसको सबै तयारी पूरा, सुरक्षित घर अभियान पनि शुरु – Online Khabar
|
विज्ञापनको लागि
|
ताप्लेजुङ, २२ माघ । प्रेस चौतारी नेपाल ताप्लेजुङले हरेक वर्ष प्रदान गर्ने जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार यसवर्ष ताप्लेजुङका क्रियाशिल पत्रकार खगेन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ । अघिल्लो वर्षबाट प्रदान गर्न थालिएको यो पुरस्कार आउँदो फागुन पहिलो साताभित्र एक कार्यक्रमको आयोजना गरी पत्रकार अधिकारीलाई सो पुरस्कार प्रदान गरिने भएको हो ।
प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसर पारेर वितरण गरिँदै आएकोमा पसपटक भने अक्षयकोषदाता बलबहादुर तामाङको उपस्थितिमा वितरण गरिने भएकोले पुरस्कार वितरणको कार्यक्रमलाई केही समय पछि सारिएको प्रेस चौतारी ताप्लेजुङका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसर पारेर सोमबार बसेको प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाको बैठकले अधिकारीलाई पुरस्कृतगर्ने निर्णय गरेको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका साविक ढुङ्गेसाँघु गाविसमा जन्मघर भई हाल बैदेशिक रोजगार व्यवसायीको रुपमा रहेका बलबहादुर तामाङले आफ्ना माता पिताको सम्मानमा प्रेस चौतारी ताप्लेजुङ शाखालाई दुई लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो । बैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष समेत रहेका तामाङले स्थापना गरिदिएको अक्षयकोषको रकम परिचालन गरी प्रेस चौतारी नेपाल ताप्लेजुङले अघिल्लो वर्षबाट जिल्लामा क्रियाशिल एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका पूर्व अध्यक्ष किशोरकुमार राईको संयोजकत्वमा रहेको छनोट समितिको सिफारिसका आधारमा कुल १० हजार १११ रुपियाँ राशीको यो पुरस्कारबाट यसवर्ष दोस्रो पटक उज्यालो पोष्ट दैनिकका प्रधानसम्पादक तथा पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका पूर्व अध्यक्ष अधिकारी पुरस्कृत बनेका हुन् । गत वर्ष पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका संस्थापक सभापति मनमणि काफ्ले पुरस्कृत भएका थिए । |
Home » चौ.साँ.गढी न.पा.को पहिलो नगर सभामा प्रस्तुत भएको नीति, कार्यक्रम तथा बजेट
|
अध्यक्ष, प्रवन्ध निर्देशक तथा सम्पादक
|
ज्ञापनपत्रमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, शुलभ स्वास्थ्य सेवाको ब्यबस्था गर्नुपर्ने, प्राथमिकताका आधारमा विकासका योजनाहरु निर्माण गर्नुपर्ने, शान्तिसुरक्षा, अमनचयन कायम गर्नुपर्ने लगायतका माग पनि उल्लेख गरिएका छन् । ज्ञापनपत्रमा जिल्लामा हुने सर्वपक्षीय बैठकहरुमा उपस्थित नगराएकोमा प्रशासनको ध्यानाकर्षण समेत गराइएको छ ।
|
आजको राशिफल / वि.सं. २०७५ कार्तिक ०७ गते बुधबार
|
बार्षिक २ अर्बभन्दा बढी रेमिट्यान्स गुम्दै
|
आगामी जेठ ३० गते नेविसंघको मस्यौदाबारे छलफल गर्न पूर्व केन्द्रीय अध्यक्ष र पदाधिकारीसँग छलफल समेत गर्ने भएको छ । अध्यक्ष महरले विधानलाई अन्तिमरुप दिन असार ३ गते सातवटै प्रदेशका राजधानीमा सुझाव संकलन गरिने बताउनुभयो । सुझाव संकलनका लागि नेविसंघले सातै प्रदेशमा विभिन्न व्यक्तिलाई जिम्मेवारीसमेत दिएको छ ।
|
नेपालभन्दा निकै कम लागतमा वैदेशिक रोजगारीमा जानेको कमाइ राम्रो हुनु र धेरै खर्चमा गएकाको आम्दानी कम हुनुलाई विज्ञहरूले मेनपावर कम्पनीले कमसल रोजगारदाता कम्पनी छनोट गर्नुलाई लिन्छन् । सार्क मुलुकबाट रोजगारीमा जानेको लागत प्रतिव्यक्ति १०–१५ हजार (स्थानीय मुद्रा) हुने गरेको छ ।पछिल्लो समयमा वैदेशिक रोजगारीमा पहिलोपटक जाने युवाको संख्या घट्नुलाई मेनपावर व्यवसायीले निःशुल्क भिसा र टिकटको निर्णयले पारेको असरसँग जोड्ने गरे पनि राष्ट्र बैंकले भने संख्या घट्नुलाई आपूर्तिको कमी भनेको छ ।
|
युद्ध स्मृति दिवस अन्त्य: यासुकुनी धाम वरपर धेरै मानिसहरु भेला भए। टोकियो महानगरीय प्रहरीले चेतावनी जारी गर्यो [अमन चयन कायम राख्न]।
|
हाम्रो बारे
|
यशैया ५३:४: परमेश्वरले उहाँलाई हि ____________ र कष्ट दिनुभयो।
|
काठमाडौं टावर : रनवे जिरो टुमा (कोटेश्वरतर्फबाट) अवतरणका लागि अनुमति छ ।
|
तपाईंले कहिल्यै कसैलाई ढाँट्नुभएको छ ? चैत्र १८, २०७४
|
सरकारको गैर प्रजातान्त्रिक कदम विरुद्ध आन्दोलन सशक्त पार्ने डा. केसीको चेतावनी
|
-सकेसम्म छिटो बिशेष महाधिवेशन गरेर औपचारिक रुपमा विषयको टुंगो लगाउने । त्यसअघि एकताका शैद्धान्तिक आधार र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।
|
पर्सा : वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७५ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ ।
वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि महानगरपालिकाले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो ।
वीरगञ्ज महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले करको नयाँ दर फिर्ता तथा स्थगन गरिएको जानकारी दिनुभयो ।
उहाँले पेट्रोलिय पदार्थमा लगाइएको कर, घरजग्गा तथा एकीकृत सम्पत्ति कर, पटके सवारी कर, उत्पादन कर, व्यपार कर, कबाडी कर, कुखुरामा कायम गरिएको करलाई स्थगन गरी पुरानै दर कायम गर्ने तयारीमा महानगरपालिका रहेको जानकारी दिनुभयो ।
प्रमुख सरावगीले महानगरपालिकाले हालसम्म शिक्षा र आर्थिकलगायत ११ वटा ऐन पारित गरेको जानकारी पनि दिनुभयो ।
महानगरपालिकाले चालू आवका लागि निर्धारण गरेको करको नयाँ दरको विरोधमा वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा तीन दर्जनभन्दा बढी संघसंस्था र विभिन्न राजनीतिक दल सडकमै उत्रिएपछि वृद्धि गरिएको करलाई महानगरपालिकाले फिर्ता लिने निष्कर्षमा पुगेको हो । |
एकछिन यो पनि हेर्नुहोस !!!
|
लालीगुराँस साँस्कृतिक परिवारको दशहरा सांगितिक कार्यक्रम सम्पन्न (फोटो सहित) _ कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका
|
काठमाडौं । सन्तनेता कृष्णप्रसाद भट्टराईले २०५६ सालको आमनिर्वाचनमा उम्मेदवार भएका बखत एक प्रसंगमा भनेका थिए– ‘कम्युनिस्ट नेताहरू आफू पनि धनी भए, पार्टीलाई पनि धनि बनाए, तर नेपाली कांग्रेसको नेता आफू मात्रै धनी भए पार्टीलाई गरिब बनाए ।’ त्यतिबेला उनले धनी नेताहरू भएको गरिब पार्टीका रूपमा...
काठमाडौँ, ४ मङ्सिर (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दवाव वा हस्तक्षेप नहुने स्पष्ट गर्नुभएको छ । आज सिंहदरबारमा भएको नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्क बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश विकासको नीति तर्जुमा गर्न...
काठमाडौं, ४ मंसिर । मुलुककै जेठो र ठूलो बीर अस्पतालका एक वरिष्ठ न्यूरो सर्जनले ‘चाकडी र घुस रकम पु¥याउन नसकेको’ भन्दै राजीनामा दिएका छन् । उनले दिएको राजीनामा पत्रले स्वास्थ्य मन्त्तालयको जिम्मेवारी प्राप्त उपप्रधानमन्त्री उपेन्द्र यादवलाई धर्म संकटमा पारेको छ । बीर अस्पतालका न्यूरो...
काठमाडौँ, ४ मङ्सिर । विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् । तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौता २०६३ साल मङ्सिर ५ गते भएको थियो । बुधबार (भोलि) सो शान्ति सम्झौता भएको १२ वर्ष पुग्दैछ । तर...
काठमाडौं,४ कार्तिक । विवादास्पद पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न सरकारले रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाको टुंगो नलागेसम्म टेन्डर हाल्न रोक लगाएको...
काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक प्रधानमन्त्री पदको सपथ लिएको सोमबार नौँ महिना पुगेको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट ओलीले गत ३ फागुनमा प्रधानमन्त्री पदको सपथग्रहण गरेका थिए । करिब तीन वर्षअघि पनि ओली जम्माजम्मी नौ...
रोशन कार्की,काठमाडौं, मंसिर ४ । भारतको विभिन्न सहरमा सीजी ग्रुपद्वारा उत्पादित वाइवाइ चाउचाउ गुणस्तरहीन भएको ठहर गर्दै बिक्रीमा लगाएको प्रतिबन्ध यथावत् रहेको पाइएको छ । गत २०७२ जेठ २२ गते भारतको तमिलनाडू राज्यमा वाइवाइ चाउचाउको बिक्रीमाथि प्रतिबन्ध लगाइएको विज्ञप्ति नै जारी गरी...
पोखरा, ४ मङ्सिर (रासस) ः कास्की क्षेत्र नं १ का सांसद खगराज अधिकारीले आप्mनो संसदीय कोषको रु चार करोडको बजेट सार्वजनिक गर्नुभएको छ । आज पोखरामा ...
रुपन्देही, ४ मङ्सिर (रासस) ः प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट कार्यान्वयनका लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न निर्देशन ...
धनुषा, ४ मङ्सिर । प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ । सो प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको ...
जनकपुरधाम, ४ मङ्सिर । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विकासको ७० प्रतिशत स्रोतको दुरूपयोग गर्ने ...
व्यासबाट सदरमुकाम खलंगाबेँसी झरेका व्यास गाउँपालिका– १ तिंकरका स्थानीय । उनीहरु छ महिना सदरमुकाम खलंगा र छ महिना व्यासको...
जुम्ला विमानस्थल कात्तिक ८ गतेदेखि मंसिर ८ गतेसम्म मर्मतका लागि काम गर्दै । तस्वीर मानदत्त रावल, जुम्ला,...
बागलुङ, बडिगाड गाउँपालिकामा जारी प्रथम बडिगाड महोत्सव तथा पौँदी न्वागी मेलामा मौलिक भेषभुषामा पाहुनाको स्वागतार्थ उभिएका...
प्यूठान, ४ मङ्सिर (रासस) : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेट खर्च गर्न नसक्ने वर्तमान सरकार परिणामविहीन बन्दै गएको आरोप लगाउनुभएको ...
काठमाडौँ, ४ मङ्सिर । सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल ...
काठमाडौं, ४ मंसिर । काठमाडौं र मोरङबाट नियन्त्रीत लागूऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ सामाखुशीस्थित सडकबाट ...
काठमाडौं, ४ मंसिर । काठमाडौं चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेकपोष्टमा जाँच गर्ने क्रममा नियन्त्रीत लागूऔषध सहित २ जनालाई मंगलबार ...
काठमाडौं, ४ मंसिर । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी विवेक कुमार बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका-७ ...
फिदिम, ४ मङ्सिर । विश्वका तीन दर्जन भन्दा बढी मुलुकले प्रयोगमा ल्याएको नागरिकको आधुनिक तथ्याङ्क राख्ने प्रणालीको नेपालमा सोमबारदेखि शुरुआत गरिएको ...
काठमाडौं, ४ मंसिर । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्से सुचक तथा कारोवार रकम दुुबै नै घटेको छ । नेप्से आज आठ दसमलव ३६ अंकले घटेर ११ सय ८१ दसमलव ८४ अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दसमलव...
काठमाडौं, ४ मंसिर । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तिव्र्र रुपमा काम...
काठमाडौँ, ४ मङ्सिर । एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैंकले दक्षिण एशियाली...
सुरेश राउत, काठमाडौं, ४ मंसिर । मान्छे जतिसुुकै बेइमान होस्, सयौं बेइमानी गरेर पैसा कमाओस्, उसलाई जीवनमा एक जना असल व्यक्तिको आवश्यकता पर्छ । बेइमानी गरेर कमाएको धन दीर्घकालसम्म सुरक्षित...
काठमाडौं। सहारा विकास बैङ्कले बोलकबोल प्रकृयाबाट लिलाममा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने बुधवार अन्तिम दिन रहेको छ ...
काठमाडौं, ४ मंसिर । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक ...
काठमाण्डौ, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले नेपालमा भएको परिवर्तनको बाहकको रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सबैले ...
दुई तिहाई बहुमत भएको केपी शर्मा ओली नेतृत्वको सरकारले जन अपेक्षा अनुरुपका केही काम गर्न नसकेको आरोप विभिन्न पक्षबाट लाग्ने गरेको छ । तर, सरकारको गति ...
काठमाडौँ l चर्चित गायिका सहिमा श्रेष्ठ तथा गायक रमेश श्रेष्ठ मेलोडीको नया गित "नक्कली" को म्युजिक भिडियो सार्बजनिक भएको छ l दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायिका सहिमा र...
काठमाडौं । संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत प्रेम पत्र सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उनी आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो । रोमान्टिक शैलीको यो म्युजिक...
काठमाडौं । रग्बी वर्ल्ड कप टुर - नेपाल 'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक' कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका...
भक्तपुर । गायक जि आर उप्रेतीको आवाज रहेको आधुनिक गीत ‘मेरो मुटुको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो अफिसियल युट्युब च्यानल पिएनपि मिडिया प्राली मार्फत...
काठमाडौँ l एएनपी मिडिया हाउसले आयोजना गरेको राष्ट्रिय नाच घर जमलमा सम्पन्न लिटल आइकन २०१८ सिजन - ७ को बिजेता बन्न सफल भएकी छिन काठमाडौँ बानियाटर निबासी १० बर्षीय सेरियन बेगम l उनले...
काठमाडौँ l चर्चित गायिका सहिमा श्रेष्ठ तथा गायक रमेश श्रेष्ठ मेलोडीको नया गित "नक्कली" को म्युजिक भिडियो सार्बजनिक भएको छ ...
रियाद, साउदी अरब, ४ मङ्सिर (रासस÷एएफपी)ः यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त ...
वासिङ्टन, ४ मङ्सिर । एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी ...
मेलबोर्न, ४ मङ्सिर : अस्ट्रेलियाको मेलबोर्नमा आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा मङ्गलबार बिहानै प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले ...
एजेन्सी ,लन्डन । राधा ब्यास र ली थोम्प्सन पहिलो डेट गर्नुअघि उनीहरूले एक दिनमा ७० करोडको कम्पनीको मालिक बनौंला भनेर सोचेका थिएनन् । सन् २०१२ मा जब ...
एजेन्सी । विश्व तापमान बढ्दै गएको भनी चर्चा भइरहेका बेला समुद्रमा तातोपना आश्चर्यजनक रूपमा बढ्दै गएको छ । यसले समद्रमा रहेका सबै जलचरलाई संकटमा ...
राँझा, ४ मङ्सिर (रासस) : बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मावलम्बीले मनाउने ‘मोहम्मद डे’का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ ...
काठमाडौँ, ४ मङ्सिर (रासस) : नेपाल खानेपानी संस्थानका कर्मचारीले तीन दिनदेखि जारी राखेको आन्दोलनमा नेपाल ट्रेड युनियन काङ्ग्रेसले समर्थन जनाएको छ ...
कैलाली, ४ मंसिर । कैलाली जिल्लाको टिकापुर नगरपालिका ९ बाट कार्तिक ४ गते एपीएफ टोली र भन्सार कार्यालयको सयुंक्त टोलीले करीव ८ लाख ७० हजार रुपैयाँ ...
बेझाड पाल्पा, ४ मङ्सिर । पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४÷७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका ...
बेझाड, ४ मङ्सिर, एकादशी पर्वको अवसरमा पाल्पाको बालीघाटमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८७ ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको छ । बालीघाट ...
काठमाडौँ, ४ मङ्सिर, नेपाल यातायात मजदुर सङ्घले काठमाडौँ उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको छ । यातायात मजदुर सङ्घको टोलीले सोमबार काठमाडौँ ...
काठमाडौं, ४ मंसिर । कला क्षेत्रको लामो संघर्ष पछि रेस्पोन्सिभ मिडिया द्वारा आयोजित सागरमाथा म्यूजिक अवार्ड २०७५ मा पप बिधाको "सर्वोत्कृस्ट ...
साँखु, ४ मङ्सिर । काठमाडौँको थलीस्थित कान्तिपुर क्याम्पसमा विषयगत शिक्षकको माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । वार्षिक उत्सव ...
धादिङ, ४ मङ्सिर । औषधिको रूपमा प्रयोग गरिने किउँ (काफल) टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङको झार्लाङका विद्यालय बन्द भएका छन् । गाउँका युवा र ...
काठमाडौं, ४ मंसिर । क्यानाडाको टोरन्टो शहरमा अवस्थित भेराईटि भिलेजको बिशाल हलमा आयोजित टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसीपमा एभरेष्ट ...
काठमाडौं, ४ मंसिर । पन्ध्रौं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा विभिन्न भूमिकामा सहभागी हुन ९ सदस्यीय नेपाली टोली मंगलबार ...
काठमाडौं, ४ मंसिर । मित्र राष्ट्र जापानको ओसाकामा आयोजना हुने बिश्वस्तरिय ओसाका म्याराथन २०१८ मा सहभागी हुन ४ सदस्यिय नेपाली टोली मंगलबार त्यस तर्फ ...
भद्रपुर, ४ मङ्सिर, झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा ...
बेत्रावती, ४ मङ्सिर, नुवाकोटको विदुर नगरपालिकाका मुख्य बजार तथा सडक क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामरा बन्द छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घको ...
काठमाडौं, ४ मंसिर । बालुवाटारमा सानातिना काण्डलाई नजरअन्दाज गर्ने चलन छ । त्यहाँमाथि चुनाव जितेर मन्त्री समेत भइसकेको व्यक्तिका एकाध हल्लालाई ...
मंसिर ४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिबायोटिकको जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । किटाणुजन्य रोग निवारणका लागि प्रयोग ...
मंसिर ४, काठमाडौं । दोस्रो संस्करणको एभेरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक इपिएले बुधबार ... |
Dec 31, 2017 Comments Off on दार्जिलिङ्गे टूरिस्ट
|
मनाङ । नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङमा यस मौसममा पर्यटकको लर्काे लाग्न थालेको छ । वर्षा सकिएर हिउँदको शुरुवातसँगै दैनिक ८० देखि १०० जना पर्यटक मनाङ भित्रन थालेका छन् ।
|
सुदूर-पश्चिमाञ्चल
|
नेपालको सन् 2001को जनगणना अनुसार |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.