text
stringlengths
0
328k
यो सबै कुरालाई ध्यानमा राख्दा सजिलै अनुमान लगाउन सकिन्छ कि बिरामी र चिकित्सक बिचको बढ्दो दुरीले न त बिरामीलाई फाइदा गर्छ न त चिकित्सकलाई नै। यसले केवल इन्स्युरेन्स व्यवसायीलाई फाइदा पुराउने देखिन्छ।
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
चीनले आफ्नो दबदबा कायम गर्न लामो समयदेखि जुटिरहेको क्षेत्रमा तीन देशले सैन्य तालिम गरेको पाएपछि हस्तक्षेप गरेको हो ।
माधव चम्लागाई
च्याम्पियन्स लिगका खेल आजदेखि शुरु हुदै, अहिलेसम्म कसले कति पटक जिते ?
विज्ञान तथा प्रविधि सम्मलेनमा 'हाम्रो डाक्टर' एपको प्रस्तुति
उनले जापानी निर्माण कम्पनी ओबायशीसँग यसबारेमा छलफल गरिरहेको बताएका हुन् । यो कम्पनीले पहिलेबाटै मानिसहरुलाई मंगल ग्रहको भ्रमण गराउने प्रोजेक्टमा काम गरिरहेको छ । वैज्ञानिक बोफिनले आफ्नो योजना अन्तर्गत कम्प्युटर मोडल पनि तयार पारिसकेका छन् । यसलाई बनाउनका लागि कार्बन न्यानो ट्यूब केबलको प्रयोग गर्ने उनले जानकारी दिए । सो केबल अहिलेसम्मको सबैभन्दा हल्का र बलियो केबल हो । यस योजनालाई २५ वर्षभित्र पूरा गर्ने उनको लक्ष्य रहेको बोफिनले बताएका छन् ।
आजको राशिफल
थप जानकारीको लागि हाम्रा सहकारी प्रेम सुनार घटनास्थल जाँदै गरेकोले थप जानकारीको लागि गुल्मिन्युज हेर्दै गर्नु होला।
यो आन्दोलनकै कारण चोर बाटोबाट सम्बन्धन दिएर सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिएको मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पताल, नेशनल मेडिकल कलेज र बी एण्ड सी मेडिकल कलेजको सम्बन्ध र सञ्चालन स्वीकृति रोकियो।
माथि जानुहोस्
सुरक्षा रणनीतिमा पनि आमूल परिवर्तन गर्न जरुरी छ–गृहमन्त्री
यमन सँगको खेलको लागि मैदान तयारी सुरु
पक्राउ परेका यातायात व्यवसायीलाई १ वर्ष जेल सजाय हुन सक्ने
प्राइम बैंकबाट निकालेको एक लाखको बिटोमा १० रुपैयाँको नोट !, ग्राहकलाइ ९९० रुपैयाँ घाटा !
Previous Previous post: पोउवा संघमा श्रमसम्बन्धि छलफल
नेपाली: रोबर्ट फ्रस्ट
पश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाइने उल्लेख गर्नुभयो ।
मलाई बिधुतिय घाँस र दाना गहु,मकै आदि यकै साथ कात्ने मेसिन कहाँ र कति पर्ला सर ।
8 जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिँडेका छैनन।
मिक्लाजुङ गाउँपालिका महिला तथा बालबालिका शाखाको आ.व. २०७५/०७६ को बार्षिक बजेट बिबरण | मिक्लाजुङ गाउँपालिका
एक दिन एउटी आमा ले आफ्नो छोरा संग
चौथो प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनीमा ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत प्रदेश नं १ को आर्थिक विकासको आधार’ भन्ने मूलनारा तय गरिएको महोत्सव आयोजक समितिले जनाएको छ । एकसय स्टल अग्रिम बुकिङ भइसकेको स्टल तथा बालउद्यान व्यवस्थापन समितिका संयोजक रोशन श्रेष्ठले बताउनुभयो ।
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
यो केटालाई हेर त। बिचरा, ऊ कत्ति दुःखी देखिन्छ। ऊ यूसुफ हो। ऊ किन दुःखी भएको होला, के तिमीलाई थाह छ? दाइहरूले उसलाई मिश्र जान लागेका मान्छेहरूको हातमा बेचिदिएकोले। अब ऊ त्यहाँ दास बन्नु पर्नेछ। यूसुफका सौतेनी दाइहरूले किन यस्तो नराम्रो काम गरेका होलान्? किनभने उनीहरू यूसुफको डाह गर्थे।
त्यो टोइलेटमा फेरि भेट भाको,
“गरीबको झुपडी कहिले बन्ने हो ?”
गर्भवतीको हकमा पहिलो तीन महिना छिटो पिसाब लाग्नु सामान्य मानिन्छ । तर, पिसाव गर्दा पोल्न थाल्यो, पिसाव गरिसकेपछि तल्लो पेटमा दुखाई हुन्छ, ज्वरो आएजस्तो हुने, जाडो महसुस भयो भने पिसाव संक्रमण भएको हुनसक्ने भएकाले सजगता अपनाउनुपर्छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र
काठमाडौं । नेपाली कांग्रेस जिल्ला सभापति भेला आज बाट हेटौंडामा सुरु हुँदैछ । तीन दिन चल्ने भेलाले पार्टीको विधान संशोधनका विषयमा आधार तयार गर्ने र पार्टीको तल्लो तहको वर्तमान अवस्था बुझेर आगामी रणनीति तय गर्ने बताइएको छ । तर भेलामा गुटगत रुपमा प्रस्तुत हुने विषयमा तयारी भइरहेको छ । भेला अगाडी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षका सभापतिको गुटगत भेला भएका थिए । त्यसकै जगमा नेताहरुले कुरा राख्नेछन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधान संशोधन र संघीय संरचनामा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा भेलामा छलफल हुने बताए । उनका अनुसार जिल्लासभापतिले जिल्लाको जानकारी गराएपछि नेताहरुले सम्वोधन गर्नेछन् । भेलामा विधान संशोधन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाबारेमा छलफल गर्ने गरी यसअघि बसेको केन्द्रीय समितिले निर्णय गरिसकेको छ । भेलामा निर्वाचनमा बेहोर्नुपरेको पराजयमा पार्टी नेतृत्व तहबाट भएका कमी–कमजोरी, आगामी दिनमा अंगीकार गर्नुपर्ने रणनीतिलगायतका विषयमा छलफल हुनेछ ।
Ranorex v8.x (उन्नत को लागि आधारभूत)
डिभिजन सडक कार्यालय काठमाडौं १ र २ तथा काठमाडौं सडक विस्तार आयोजनाको विवरणमा सबैभन्दा बढी ठेक्का लिनेमा वर्ल्ड वाइड नै रहेको छ। ठेक्का लिएका कतिपय सडकको निर्माण अवधि सकिइसकेको छ भने कतिमा अवधि सकिनै लाग्दा पनि काम अघि बढ्न सकेको छैन। उपत्यकामा पप्पुले हात हालेका सडकको अवस्था पनि उही छ।
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मैदान उत्रने भएका छन् ।
दिउँसो खाना खाने बेलासम्म हामी आफ्नै छात्रावास पुगिसकेका थियौं।
पटक-पटक सीमामा भारतीयहरुको हस्तक्षेप, लुटपात र ज्यादती बढिरहेको भन्दै सुरक्षाको लागि राज्यसाग माग गर्दा पनि कुनै वास्ता नगरेपछि आफूहरु बाध्य भएर बर्षौदेखि बस्दै आएको थलो छोड्नुपरेको विस्थापितहरु बताउाछन् । नाका सुकुम्बासी व्यवस्थापन संघर्ष समिति समेतको गठन गरी आन्दोलनमा उत्रिएका उनीहरुले राज्यले तत्काल नाकामा देखिएको समस्या हल गरी नाकाबासीहरुलाई उचित स्थानमा पुनस्र्थापना गर्नुपर्ने माग गरेका छन् । त्यस्तै गांस, बास, कपास र भौतिक सुरक्षाका साथै एकीकृत बस्ती बसाली मौलिक हकको ग्यारेन्टी गरेमा जुनसुकै स्थानमा पनि जान तयार रहेको बताउंदै उनीहरुले अर्को व्यवस्था नगर्दासम्म ज्यानै गएपनि कब्जा गरी कसेको सामुदायिक वन नछोड्ने बताएका छन् ।
हामीलाई सम्पर्क गर्नुहोस :
आ.ब. २०७४/७५ का लागि वडा नं. ९ बाट छनौट भई स्वीकृत भएका योजनाहरु -
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री मगरले संविधानको धारा २५ ले नै मौलिक हकअन्र्तगत स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जोडिएको विषय भएको बताइन् । उनले भनिन्, ‘मेलम्चीको पानी काठमाडौं ल्याउने निर्माण कार्य अवरुद्ध थियो, त्यही भएर म हिजोमात्रै मेलम्ची पुगेर आएँ, मैले आवश्यक निर्देशन दिएसँगै अहिले निर्माण कार्य पूनः सूचारु भएको छ ।’
आर्थिक ऐन,२०७५ अन्तर्गत चलचित्रघरमा लाग्ने मनोरंजन करको डर हेरफेर सम्बन्धि सूचना_अनुसूची
अहिले ४३ लाख युवा विभिन्न मुलुकमा रोजगारीका लागि विदेशिएको जानकारी दिँदै उहाँले सरकारको कर्तव्य भनेको युवालाई सुरक्षित राख्नु र रोजगारी दिलाउनु हो उहाँले जोड दिनुभयो ।
डिभी नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
हाम्रो बारे
नेपाल राष्ट्रिय फुटसल लिग नेपाली फुटसलको सबैभन्दा ठूलो फुटसल लिग हो।जसको आयोजना अखिल नेपाल फुटबल संघले गर्ने गर्दछ।
क्याबिनेटको निर्णय तत्काल सार्वजनिक गर्ने या नगर्ने भन्नेबारे थप छलफल
चौतारा । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित सि�...
कोटेश्वर-३५,काठमाडौं, नेपाल
काठमाडौँ, नेपाल
गायम यमबुद्धद्धारा आत्महत्या ! परिवारका सबै प्रहरी नियन्त्रणमा (भिडियो सहित)
चर्चामा रहेको नेपाली एन्ड्रोइड गेम : पङ ह्यावक मंसिर १२, २०७४
चितवन, जेठ ८ । गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन् । सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा…
क्यालिफोर्निया डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो
हजुरबुबा लखेट्दै हुन्छ, घाइते ब्वासोलाई । म पनि पछि पछि दौडिन्छु ।
यस्तो छ साइबर आक्रमणबाट बचाउने गूगलको ‘सेक्योरिटी की’, तपाई पनि किन्ने की ?
गजल भनेको घढीमा ३ शेर देखि बढीमा जतिसुकै शेरमा (गजलको सुन्दरताको लागी ५ शेर सम्म राम्रो) हुने उर्दु र फारसी कविताको एक प्रकार हो। यसका सबै शेर एउटै रदीफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ। पहिलो शेरलाई मत्ला भनिन्छ, जसमा दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ, जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ। गजलको संग्रहलाई दीवान भनिन्छ। [२]
अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्छ : मुख्यमन्त्री पौडेल _ Ratopati
कता प्रयोग हुन्छ नक्कली नोट?
शनिबार बिहानै चुच्चेपाटी फ्युल सेन्टरमा लाइमा भेटिएका भट्टराईले भने, ‘अस्पताल जानुपर्नेमा तेलको लाइनमा बसेको छु। आँखा उपचार त भोलि पनि गराउँला, हाहाकारका बेला तेल हाल्न छुटाउन सकिँदैन।’ दुई दिन तेल नआउँदैमा यस्तो हाहाकार भयो भने दुईचारै दिन आएन भने झनै समस्या होला भनेर तेल हाल्ने कामलाई प्राथमिकता दिएको उनले बताए।
लामो समय देखी निकै चर्चामा आएको बहुउपयोगि विद्यार्थी डायरी भाग २ संस्थाका अध्यक्ष एवम कार्यक्रमका सभापति चेतन पौडेल, प्रमुख अतिथी उपनियोग प्रमुखकृष्ण चन्द्र अर्याल ,विशेष अतिथी डा विजय ज्ञवाली ,डा होम बहादुर रिजाल ,संस्थापक अध्यक्ष सन्तोष चोखाल अतिथी मोहन घले र शिव प्रसाद पौडेलले संयुक्त रूपमा बिमोचन गर्नु भएको थियो ।
बाढी शुरूभएयता १३ दिनमा अर्यालले विराटनगरसहित जहदाका १० हजारभन्दा बढीलाई राहत दिएका हुन् । सांसद अर्यालले एक हजार ६०० क्विन्टल चामल, तीन हजार त्रिपाल, ५०० क्विन्टल दाल, ५०० क्विण्टल चिउरा र भुजा, १० हजार थान झुल वितरण गरे ।
यसकारण जायज छन् डा. केसीका माग
वृषः– सयम प्रतिकुल देखिन्छ । काम गर्ने वातावरण विग्रिनेछ । आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झन्झटमा परिन सक्छ सजग भएर काम गर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विश्वास गरेकाले धोका दिनसक्छन् । आशा निरासामा परिणत हुनेछ ।
एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....
सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने
निर्मला, तिम्रो देशमा न्याय मरेको छ चन्द्र केसी
चाबहिल चोकमा भने चुहावट बन्द गरी पुनःपरीक्षण गर्दा समेत काम नगरेपछि एक महीनादेखि काम भइरहेको छ । पानी वितरण गर्न ७० किमी थोक र ६७० किमी वितरण सञ्जालको पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । पाइप बिच्छ्याएका स्थानमा वाग्मतीको पानीले भ्याएसम्म परीक्षण पनि भइरहेको जनाइएको छ ।
असोज २ सम्म मौलिक हकसम्बन्धी १५ वटा विधेयक संसद्ले पारित गरी प्रमाणीकरण भइसक्नुपर्छ । बल्ल एउटा विधेयकमा दफावार छलफल सुरु भएको छ । संविधानको धारा ४७ मा संविधान जारी भएको तीन वर्षमा मौलिक हक कार्यान्वयन गर्ने कानून बनाइसक्नुपर्ने अनिवार्य व्यवस्था छ । आगामी असोज ३ गते तीन वर्ष पुग्दै छ । तर बिमस्टेक सम्मेलन र सभामुखको विदेश भ्रमणका कारण प्रतिनिधिसभा बैठक जम्मा आठ दिन बस्न सक्छ ।
इतिहास पल्टाएर हेरयौ भने यस्तो बदलावको वेला आएको हुन्छ । यस्तो बदलावका वेला ठूला ठूला मान्छे पनि जन्मिएका छन । पृथ्वीनारायण शाहले एउटा हाँकको सामना गरे । जंगबहादुर राणाले अर्को हाँकको सामना गरे । एउटा स्थिर परराष्ट कुटनीति भित्र पनि चन्द्र शम्सेरले नेपालको सार्वभौमसत्तालाई स्थापित गर्न ठूलो भूमिका निर्वाह गरे । महेन्द्रविरविक्रम शाहदेवले पनि त्यस्तै काम गरेको पाइन्छ । अहिले त्यस्तो अप्ठयारो दिशातर्फ नेपाल गुडेको हुन सक्छ । अहिलेको राजनीतिका अगाडि यो हाँकको सामना गर्न सक्छ कि सक्दैन भन्ने ठूलो एउटा प्रश्न आएको छ ।
दायाराम: मलाई याद छ। "ना अर यौ वाङ्ग पा"।
बिज्ञापनको लागि
मेरी आमा भन्छिन आयो हवाइजहाज आयो ।
सन् १९४४ मा पहिलो चोटि क्राइमियामा र पछि कङ्गोमा पनि भेटिएको यो भाइरस पूरै अफ्रिका, बाल्कन प्राय:द्वीप र मध्यपूर्व एवम् एशियाका केही भागमा पाइन्छ। यो रोग अकस्मात् सुरु हुन्छ। टाउको दुख्ने, धेरै ज्वरो आउने, ढाड दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छ।
शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन हुन्न: राज्यमन्त्री यादव
नारायणगढ–मुग्लिन सडकमा सात ठाउँमा पहिरो, सडक अवरुद्ध
हामीले गाउँपालिकालाई अधिकार नदेऊ भनेका होइनौँ । तिनलाई प्रदेश सरकारको मातहतमा राख्नुपर्छ भनेका थियौँ । स्थानीय तहलाई सिधै केन्द्रबाट बजेट विनियोजन हुने, र उनीहरू प्रदेशप्रति उत्तरदायी नहुने हुँदा आर्थिक अराजकता बढेको छ । तिनलाई नियमन गर्ने कुनै निकाय छैन । भ्रष्टाचारका घटना सञ्चारमाध्यममा धमाधम आइरहेका छन् । न्युन जनशक्ति भएको अख्तियारले कहाँ कहाँ हेर्न भ्याउँछ ? अख्तियारको संयन्त्र नै कति ठाउँ पुगेको छ ? कमसेकम तिनलाई प्रदेशमातहत राखिएको भए प्रदेशले नै अनुगमन गर्ने थिए, रकम खर्च भए नभएको, दुरुपयोग भए नभएको हेर्थे ।
राजु थापा (क्यानडा)
शिविरमा २९४ जनाले दन्त उपचारको सेवा लिएका छन्। तीमध्ये १०५ जनाको दाँत झिकिएको छ भने १६४ जनाले युएसजी (भिडियो एक्सरे)को सेवा लिएको जनाइएको छ।
दृष्टि मिडिया (प्रा.) लि., सगरमाथा कम्प्लेक्स, काठमाडाैं महानगरपालिका-१, नक्साल, काठमाडौं, नेपाल ।
Home समाचार राष्ट्रिय वीरगन्जमा नौ वर्षीय बालकको हत्या
बायोग्यास उत्पादन तयारी अन्तिम…
यसो भन्दैमा यसपटक रुसलाई उपाधिको दावेदार भने मान्न मिल्दैन । तर, १९९१ अघि भने तत्कालीन सोभियत संघलाई विश्वकपकै बलियो टोलीको रुपमा लिइन्थ्यो । तर, त्यो बेला सोभियत संघले विश्वकप आयोजना गर्ने मौका नै पाएन ।
७-कैद पत्रहरू
फ्याक्ट सिटका हरेक प्रकारहरूको सूची हेर्नका लागि उक्त प्रकारहरूको नाममा क्लिक गर्नोस्।
on: June 10, 2017 In: राजनीतिTags: झण्डा च्यातेपछि काँग्रेस कार्यकर्ताले एमाले उम्मेदवारलाई यसरी रामधुलाई गरेNo Comments
मानिसको भीड बाक्लिदै छ । उ बोलिरहेकी छे उसको बोलीले सबैको ध्यान तानेको छ । बोलीसँगै उसको पहिरनले सबैका आँखा झन् मजाले तानेको छ । मानौ उसको शरीरमा पृथ्वीको भन्दा भारी गुरुत्वाकर्षण छ ।