text
stringlengths
0
328k
तिनीहरूलाई सुन्ने कोही छैन
कृषि र उपभोक्तासम्बन्धि डिजिटल पत्रिका
बिहान उठ्ने बित्तिकै सधै गर्नुहोस् यि सात काम, फलिफाप हुनेछ
शम्भु थापालाई सोध्नुस्, भीमार्जुन आचार्यलाई सोध्नुस् । उहाँहरुले सरी ! एक महिना अगाडि नै बुक भएका छौं भन्नुभयो । मेरो नियुक्ति हुनु एक महिना अगाडि नै वकिल बुक भएको छ भने यो देशमा के हुँदोरहेछ कल्पना गर्नुस् । मेरो आईजीपी नियुक्ति प्रकरण के हो ? त्यसमा के गेम प्लान थियो अनुमान गर्नुस् । सरकारले नियुक्त नगर्दै मुद्दा हालिएको छ, त्यो पनि सर्वोच्चमै दर्ता भयो ।
माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भने- ‘बाबुरामजीका कार्यकर्ताबाट हाम्रा साथीहरुले पैसा बरामद गरिरहेका छन् । कतिपय ठाउँमा त एउटा झोलामा पैसा र अर्कोमा मासुसमेत बरामद भएको छ, उहाँहरु पैसा बाँडेर मतदातालाई प्रभावित बनाउन खोजिरहनुभएको छ ।’
हुन त यहाँको यो दुई महिना विशेष गर्मी हुनेमा गनिन्छ र जुनको अन्तिम हप्ता वा जुलाईबाट बर्षातसंगै तापमान केहि कम हुने गर्छ, तैपनि आज परेको पानीले भने तापक्रमलाई ३-४ डिग्री झारेको छ।
राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्
आफ्नो अनुहारमा आउन लागेको भावलाई बलजफ्ती रोक्दै मिनर्वाले भनी – “मैले त दुख पनि सुख पनि जानेकी थिइनँ, सौमी दी, तर यी दुबै एकै चोटी म कहाँ आएर केही क्षणमै टुंगिए । अब त पुरै जीवन त्यही क्षण सम्झदैमा बित्छ क्या रे ।”
भण्डारी शताब्दि नायक, असाधारण चिन्तक, दूरद्रष्टा रहेको र उहाँको निधनपछिका २५ वर्ष जागरण, विचार चिन्तन प्रयोग व्यवहार सफलता असफलताका उतारचढावका हिसाबले महत्वपूर्ण रहेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको भनाई छ ।
चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धो समेत हुन सक्ने चेतावनी दिएका छन् । उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन् । अध्ययनअनुसा...
२७ जिल्लाका १०४ जना स्क्रब टाइफसबाट संक्रमित
धेरै पढिएका
बढ्यो नुनको भाउ,यस्तो छ नया मूल्य
नेता अधिकारीले बिगतमा वडा नम्बर ८ मा कांग्रेसले डकैती पाराले वुथ लुटेर चुनाव जितेको आरोप लगाए । उनले पास हुन नसक्ने महाभियोगको प्रस्ताबमा कांग्रेस माओवादी चुनावमा समेत नैतिक रुपमा पराजित भएको बताए । पूर्व मेयर कृष्ण थापाको अगुवाईमा पोखरा सबभन्दा धनी र सफा सहर भएको उनले उल्लेख गरे ।
"सुरक्षित" बटन क्लिक गर्नुहोस्.
बगैचा डटकम तथा बगैचा सञ्चार प्रा.लि. नेपाल परिवार
संयुक्त राज्य अमेरिकाले प्रत्येक वर्ष जारी गर्दै आएको ई-डीभीको नेपालीहरुको दोस्रो लटको पनि परिणाम सार्वजनिक भएको छ जस अनुसार हाल सम्म १११२ (...
विराटनगर, नेपाल
"https://ne.wikipedia.org/w/index.php?title=पाठ्यक्रम&oldid=487062" बाट निकालिएको
ARCHIVE, POWER NEWS, TAX » कर सम्बन्धि समस्या छ ? काठमाडौँमा हुँदैछ करका समस्या र समाधानबारे विशेष कार्यशाला (अन्य विवरणसहित)
पोखराकी श्रेया सुनारको हत्यारा पत्ता लगाउने कुकुरलाई उत्कृष्ट अवार्ड • Ganthan News Pokhara
मिस नेवा पोखरा ११३६ को अन्तिम प्रतिस्पर्धा शनिबार
१ र २ तिमोथी र तीतस
बीबीसीलाई सम्पर्क गर्नुहोस्
'NWGN' ले बोस्टनमा १०६औँ अन्तरराष्ट्रिय नारी दिवस भब्यताको साथ मनायो - Nepaliwebsite.com
प्रदेश ३ _ नेपाल आज
मुगाबेविरुद्ध महाभियोगको प्रक्रिया शुरु - BBC News नेपाली
जन अपेक्षा अनुसार काम गर्नुस् : प्रधानमन्त्री ओली
न्यू योर्कमा युएस नेपाल अनलाइन तेश्रो बर्ष पुरा गरी चौंथो बर्षमा प्रबेश
हाम्रो बारे
अभ्यास गरिरहनुहोस् र आफ्नो प्रमाणपत्र प्राप्त गर्नको लागि टेस्टको शृंखलाहरु उत्तीर्ण गर्नुहोस
चैत १४ -बर्दिया भारतीय सीमा बलैगाउँबाट अवैध रुपमा बर्दिया भित्र्याउन लागेको ३६ वटा बोइलर कुखुरासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको…
जवाफमा प्रधानमन्त्री दाहालले अहिलेको अवस्थामा चुनाव मात्र एक विकल्प भएको आफ्नो बुझाइ रहेको सुनाउँदै भने, ‘निर्वाचन गर्नैपर्छ र म निर्वाचन गर्छु । मैले मधेसी मोर्चा र गठवन्धनका नेताहरुलाई पनि यही कुरा भनेको छु ।’
‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’
जिल्ला समन्वय समिति कालीकोटको आयोजनामा शुक्रवार सदरमुकाम मान्मामा भएको स्थानीय जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले ठूलो बलिदानको जगमा बनेको संघीय व्यवस्थाका विरुद्ध जनमत बन्दै जाँदा मुलुक नै असफल हुने खतरा रहेको बताए ।
प्रहरीको ज्यादतिविरुद्ध समाचार लेखेकै भरमा प्रतिशोध साँध्ने उद्देश्यका साथ कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश चन्दको आदेशमा भण्डारी र भट्टलाई पक्राउ गरिएको थियो । प्रहरीले दैनिक मानसखण्डका सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई पक्राउ गरेपछि चर्काे आलोचना र विरोध भएको थियो । घटनाको विरोधमा सुदूरपश्चिम क्षेत्रीय संयोजक शाहको नेतृत्वमा पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडि आईतबार धर्ना समेत दिएका थिए ।
यसपटकको मधेश आन्दोलन नेपालको राजनीतिक इतिहासको अत्यन्त दु:खद् घटना बनेर रहनेछ। यसो हुनुको पहिलो कारण मधेश आन्दोलनका क्रममा भएको हिंसा हो। राज्यबाट भएको अधिक बल प्रयोग र शान्तिपूर्ण आन्दोलनका नाममा भएका हिंसात्मक क्रियाकलापले मधेश आन्दोलनलाई रक्तरञ्जित बनाए। मधेश आन्दोलन दुखद् हुने अर्को कारण यससँग जोडिएको नाकाबन्दी हो –जसले भूकम्पको मारमा परेका देशैभरिका आम मानिसको दैनिक जीवनलाई अभूतपूर्वरूपमा कष्टकर बनायो।
काठमाडाैं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लागेकाे छ । कोही मानिस वा कुनै पनि जनावर मर्दा मानिसहरु रुने तथा दुःख प्रकट गर्ने गर्दछन् । तर बिहारको गया जिल्लाको बारा बजार इलाकामा शवयात्राका क्रममा एउटा… आउदै गरेको दसैँलाई लक्षित गर्दै ’पिरिम नलाउने’ बोलको गीत सार्वजनिक भएको छ । आशिष सचिन र मेलिना राइको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज… काठमाडौँ । नायिका गरिमा पन्तको चर्चा आजभोली निकै कम हुने गरेको पाइन्छ । एक समयकी चर्चित यि नायिकाले चलचित्र झोला मार्फत विभिन्न अवार्ड पनि हात पारेकी… काठमाण्डौलाई रेलमार्गबाट भारत/चीन दुबैसंग जोड्नु राम्रो कुरा हो। ब्यापारिक युगमा मध्यस्त व्यापारबाट नेपालले ठुलो लाभ लिएको पनि हो।तर अहिले औद्योगिक/वित्तीय युग छ।हामीसंग स्वदेशमा उत्पादित निर्यातयोग्य वस्तु/सेवा भएन भने रेलमार्गले झन् परनिर्भरता र असमान विकास बढाउन सक्छ!सोचौं है! मूर्तरूप लिएमा जलमार्गबाट समुद्री वन्दरगाहसम्म पुग्ने कुरा सानो उपलव्धि होइन। भूपरिव्ष्ठित नेपालको धेरै पहिलेदेखिको सपना! अव कार्यान्वयन। विशाल वृक्षले छायाँ,अाेत र फल दिन्छ,नाथे बुच्काले के दिन्छ?र नै कँण प्रभाकरले भनेछन्-“अध्यक्षकाे व्यवस्थापन भइसक्याे,अब कुनै बहानामा एकता राेकिँदैन।” याे भनाइमा नजानिदाे गरी विशाल वृक्ष केपीप्रति भक्ति र बुच्काे पीकेप्रति ध्वाँसकाे छनक अाउँछ।५०/५० काे घुर्की “तेरा कुरा इस्”?हैट्! तर, मेरा प्रतिबद्धता पूरा गर्नेमा म दृढ छु, यही विश्वासमा मलाई ठूलो जिम्मेवारी सुम्पने पार्टीको निर्णयप्रति नमन ! म यो र मप्रतिको नेपालीको विश्वासलाई मर्न दिने छैन । तर, मेरा प्रतिबद्धता पूरा गर्नेमा म दृढ छु, यही विश्वासमा मलाई ठूलो जिम्मेवारी सुम्पने पार्टीको निर्णयप्रति नमन ! म यो र मप्रतिको नेपालीको विश्वासलाई मर्न दिने छैन । उपप्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्री भैसकेका नेताहरु प्रदेशको राजधानी आफ्नो आँगनमा तान्न गलफत्ती गर्दैछन् । राष्ट्रिय नेता भनेको, यी त वडा अध्यक्षको हैसियतका रहेछन् । दोस्रो पुस्ताका यी नेताले अवसर पाए केही गर्लान् भन्ने आस गर्ने हामीलाई निर्मम झापड । नयाँ सिमास्तम्भ राख्ने क्रममा वीरगन्जमा वर्षौं देखि नेपाली नागरिकता र नेपालकै घरजग्गा लालपुर्जा भएकाहरुलाई भारत तर्फ पारेर विधिवत रुपमा सिमा मिचाउने काम भएको छ। नेपालको तर्फबाट नेपाल-भारत संयुक्त सीमा सर्भेक्षण टोलीमा रहेकाहरु माथि नै शङ्का भयो। सरकारको गम्भीर ध्यानाकर्षण होस्। फाष्ट ट्रयाक अन्तरगत- सुरुङ र पुल विदेशी ठेकेदारलाई,समथर,सजिलो ठाउँको सडक स्वदेशी ठेकेदारलाई जिम्मा दिने भएपछि सेनाको काम ठेक्का लगाउने र रेखदेख गर्नेमा सीमित रहने भयो । ‘हामी दुइ बिच सानो फरक छ।तिम्रो बजारका लागी -हर मान्छे यात देव जस्तो या दानव जस्तो हुनै पर्छ। म त मान्छे बाटै काम चलाउछु।अलिअलि देव: र अलि अलि दानव मिसिएर जे बन्छ, हो , जसलाइ मानव भनेर चिनिन्छ,मलाइ त्यति भए पुग्छ।तिम्रो कथामा पुजा वा घृणा अनिवार्य छ।मेरो कथा त्यो नभए पनि चल्छ।’ अमेरिका बसेर नेपालका नेतालाई सराप्दै आउनुभएका नेपाली बोल्ने महानुभावहरुले नेपाललाई फोहोरी मुलुक भन्ने Donald J Trump लाई अझै महान् भन्दै हुनुहुँदोरहेछ । भगवानले उहाँहरुको कल्याण गरुन् । नेपालमा ‘प्रोजेक्ट प्रमोसन’ अाफैमा एउटा फस्टाएको व्यवसाय हो।यसमा प्रोजेक्टको अध्ययन र परिचर्चा गर्नु नै पर्याप्त हुन्छ, प्रोजेक्ट बन्नै पर्छ भन्ने हुँदैन। अरुण-३,हेटौंडा सुरुंग, बुढीगण्डकी,पंचेश्वर अादि सबै त्यस्तै प्रोजेक्ट हुन्।फन्दामा परेर मेलम्ची जस्ता केही बनि पनि हाल्छन् ! https://t.co/AKjnqvmdlo सर्वाेच्च अदालतले अपवादजन्य मामिलामा बाहेक कहिल्यै जनमुखी-प्रगतिशील भूमिका खेलेकाे मलाई थाहा छैन। तर याे अहिलेजति जनविराेधी-पश्चगामी कहिल्यै थिएन।कीर्तिमानी श्रीमान् गाेपाल पराजुली अाफ्ना “पवित्र” कृत्यहरूकाे विराेध गर्ने हजाराैँ न्यायप्रेमी नागरिकहरूलाई पक्राउ गरी थप कमाल गरून्! प्रदेशसभाको राजधानी प्रदेश सभा ले नै निर्णय नगर्दासम्म को लागि अस्थायी केन्द्र तोक्नु अनिवार्य छ र त्यो जिम्मेवारी सरकारको हो। अस्थायी केन्द्र तोक्न पर्दैन वा प्रदेश बाहिर भए पनि हुन्छ भन्नु असँबैधानिक, सँघियता बिरोधी एवँ अलोकतान्त्रिक गैर जिम्मेवार कार्य हो।+ एकले अर्कालाई आरोप लगाउनुभन्दा तीन दल बसेर दुईतीन दिन कसरत गरे नमिल्ने कुरा के हुन्छन् ? पहिले पनि मिलाएकै हुन् । लिंग परिवर्तन गर्नेबाहेक तीन दल मिल्दा जे पनि गर्न सक्छन् भन्ने उदाहरण खोज्न धेरै टाढा पुग्नै पर्दैन- संविधान बनाउंदा नै देखिएको होइन र‌ ? जग हंसाइ नगरौं । यो ट्राफिक जाम घटाउन मनपरीसंग घर भत्काए जस्तो हुने हो भने काम छैन, ट्राफिक जाम २० को १९ नभएको धरातलिय यथार्थ हेर्दा https://t.co/bxdTb4GBiY जाडोले मधेसका स्कूलहरूको बन्द थपिदैँछ । मृतक संख्या बढ्दैछ । यो मौसम अपवाद हैन, न त सधैको भन्दा जाडो नै बढेको छ । तर, यो सत्य हो कथित २ न. प्रदेशको बहुआयामिक गरिबी भने ४७.८९% पुगेको छ । जाडोले मृत्यू र बढदो गरिबीको सम्बन्ध खोजौ ! निर्वाचन अायोगले मतदाता परिचयपत्र छाप्ने भन्दै १६ करोडमा `मल्टी प्रपोज्ड मेशिन´ हतारमा किन्यो तर अहिलेसम्म चलाएकै रै´नछ। राेज्ने जुँगामुठे,राेजिने जुँगामुठे,त्याे पनि महिलाकाे राेलक्रम मिचेर ! प्रधान न्यायाधीश गाेपाल पराजुलीले सुष्मालता माथेमाकाे क्रम मिचेर क्रमबाहिरका नातेदार र भक्त नकुल सुवेदीलाई मुख्य न्यायाधीश राेजेछन् । न्यायकाे व्याख्याता र रक्षक नै भाँड र भक्षक भएपछि बाँकी के रह्याे मान्यवर? प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा यस्तो किस्सा पनि आएछःअब यो सरकारले राष्ट्रियसभाको मात्र होइन स्वतन्त्र विद्यार्थी युनियन र उद्योग वाणिज्य महासंघको पनि चुनाव गराउछ अनिमात्र वाम गठबन्धनलाई सत्ता हस्तान्तरण गर्नेछ
हावाहुरी र मर्मतबाट ७३ मेगावाट विद्युत् प्रणाली बाहिर
छोरीको हत्या गरिएको बाबुको आरोप
–नागेन्द्रकुमार कर्ण आफूले चाहे जस्तो र खोजे जस्तो जीवन भइदिएको स्भए स्वर्गको अनुभूति गर्न सकिन्थ्यो तर त्यस्तो हुन्न । त्यसैले त मनुष्...
प्रहरी प्रभाग गोंगबुले खाजा घर सञ्चालनको नाममा यौन व्यवसायमा संलग्न ३४ जना पक्राउ
"हिन्दुराष्ट्र हो मेरो ,म धर्म हुँ यो देशको "
रेखा थापा किन लागिन् ‘पशुपति’तिर ?
टिभी अन्नपूर्ण, काठमाडौं ।४ वर्षीया बालिका बलात्कार गर्न खोज्ने एक युवकलाई भीडले कुटीकुटी हत्या गरेका छन् ।भारतको राजधानी दिल्लीको पूर्वी क्षेत्र पांडव नगर इलाका बालिका बलात्कार गर्न खोज्ने युवकलाई मानिसहरुको भीडले कुटीकुटी हत्या गरेका...
मोहन वैद्य र विप्लवको पार्टी एकता
भिडियो ग्यालरी
सामाजिक सञ्जाल
त्यस्तै, उक्त कार्यक्रममा विशिष्ट अतिथि एवं वडा नं. ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले जेष्ठ नागरिकहरुलाई कुनै समस्या परेका जनप्रतिनिधिहरुलाई जानकारी गराउन आग्रह गर्दै आफुहरुले ती समस्या समाधान तर्फ लाग्ने प्रतिबद्दता जनाउनु भयो । त्यस्तै, अर्का विशिष्ट अतिथि एवं बेलौरी नगरपालिकाका कार्यपालिका सदस्य पुनम श्रेष्ठ तुलसीले वडाले जेष्ठ नागरिकको हितका लागि चालेको कदम सह्रानीय भएको बताउँदै बेलौरी नगरपालिकाले समेत आगामी दिनमा यस्तै कार्यप्रति कदम अगाडी बढाउने बताउनु भयो ।
चिकित्सकहरु विभाजित, बन्द घोषणाबारे यस्तो आयो ‘नोट अफ डिसेन्ट’
नेपाली: विवाह
बिहान यस्ता कार्यहरु गर्नुहोस् : तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन
सिउँडीबार–खत्रीठाँटी सडकको आडैमा पर्छ, लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको लक्ष्मीनारायण मन्दिर । सिँढी बिच्छ्याइएको उकालो बाटो हिँडेपछि केही मिनेटमै वरपीपलको माझमा रहेको ऐतिहासिक लक्ष्मीनारायण मन्दिर आइपुगिहाल्छ । थोरै उकालो बाटो चढ्दै गर्दा दायाँबायाँ विभिन्न देउताका मूर्ति र मन्दिर पनि देख्न सकिन्छ । यहाँ नागको थान, हनुमानको मूर्ति समेत देख्न सकिन्छ ।
प्रतिष्ठित टाइम म्यागजिनले सन् २०१७ मा यौन हिंसाविरुद्ध आवाज उठाइरहेकाहरूलाई ‘साइलेन्स ब्रेकर’ का रूपमा ‘पर्सन अफ द इयर’ उपाधि दियो । विभिन्न वर्ण, पेसा,...
११-व्यवहारिक लेखहरू
शिक्षा सबैका लागि समान हुनुपर्छ
सत्ता–संघर्षमा संविधान संशोधनको आड मंगलवार, पौष १९, २०७३ एकमत भएर संविधान जारी गरेका प्रमुख दलहरूले कार्यान्वयनका बेला सत्ता बाँडफाँडलाई मूल 'अजेण्डा' बनाउँदा मुलुकको राष्ट्रिय राजनीति गतिरोधमा फसेको छ। विस्तृत
केहि दिन अघि नेपाल बैंकर एशोसियशनले सरकारलाई १० हजारको नोट छाप्नको लागि सुझाव दिएको...
बीबीसीलाई सम्पर्क गर्नुहोस्
कमेन्ट गर्नुहोस्
दुबई प्रहरीका अनुसार यस बर्ष दुवईमा भएको ४९ बस दुर्घटनामा परि ७ जनाको मृत्यु तथा १०० घाइते भएका छन। त्यस्तै सन २०१६ मा १३३ बस दुर्घटनामा परि २४ जनाको मृत्यु तथा २५८ जना घाइते भएका थिए।
आचार्य पद्त्याग- वि सं 2015 चैत्र कृष्णा 5 ।
११३. श्री मान बहादुर राई श्रीमती प्रमिला राई Abingdon
एउटा सरकारी अस्पतालबाट नर्स निकालिने र त्यसका विषयमा बुझ्न खोज्दा अटेर गर्ने अस्पताल प्रशासनका विषयमा नानकी अध्यक्ष तारा पोखरेलले स्वास्थ्य मन्त्रालयका अधिकारीसँग पनि कुरा गरिन् । पोखरेल भन्छिन्, ‘उहाँ (डा पुकारचन्द्र श्रेष्ठ)को राजनीतिक पहुँच माथिसम्म छ त्यसैले केही गर्न सकिँदैन भनेर स्वास्थ्य मन्त्रालयका मान्छेले भने । अब बिरामीसँग माफी मागेर अस्पतालको सेवा बन्द गर्दै मैदानमा उत्रिने तयारीमा छौं ।’
समानुपातिकको मतगणना अन्तिम चरणमा, कुन पार्टीको कति मत ?
काठमाडौं। व्यापारिक कम्पनी तथा समुदायलाई प्रदान गरिँदै आएको न्यु विजविजनेश कन्क्लेभ तथा अवार्ड २०१८ बाट नेको इन्स्योरेन्स सम्मानित भएको छ। १० विधामा २२ वटा अवार्ड प्रदान गरिएको थियो। नेको इन्सुरेन्सले बेस्ट म्यानेज्ड जेनरल इन्सुरेन्स अवार्ड जित्न
नौवस्तामा तीन हजार कैदीबन्दी अट्नसक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । यी दुबै कारागार निर्माण भएपछि नेपालगञ्जको मानव बस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारलाई विस्थापित गरिने जेलर लामिछानेको भनाइ छ । १० बिघा क्षेत्रफलमा पाँच वर्षभित्र सक्नेगरी दुईवटा कारागार भवन निर्माण गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारीहरूलाई नियम विपरित सुरुवा गरिएको छ । यो कार्य तत्काल सुधार हुनुपर्छ ।’ उनले प्रधानमन्त्री देउवाले आचार संहित विपरित भएका सबै गतिविधिको जवाफ सदनलाई दिन माग गरे ।‘गृह मन्त्रालयबाट स्वयच्छाचारी ढंगबाट प्रहरीका ठूला हाकिमहरूलाई चलाइँदै छ’, उनले भने, ‘प्रहरीभित्र भएको यस्ता खाले बिक्री रोक्नु पर्छ ।’प्रधानमन्त्री देउवाले सदनलाई जवाफ दिन माग गरेर एमालेका सांसदहरू आ–आफ्नो सिटमा उभिएपछि सभामुखले सरकारलाई आगामी बैठकमा सो विषयमा जानकारी गराउन रुलिङ गरेकी थिइन् ।
इकान्तिपुरमा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»
महायज्ञमा ३३ लाख संकलन
हवाई सेवा सम्झौता, वार्ता र कार्यान्वयनको पर्खाइ
जुरे – २६ भदौ ।जुरे –साविक तीन गाविसका पाँच गाउँ सुनकोसी नदीमा सुलुत्त बगाउँदै १ सय ४५ स्थानीयको ज्यान लिएको जुरे पहिरो पीडितले आफूहरुका लागि सरकार ‘निर्दयी’ बनेको आरोप लगाएका छन् । घटनाको तीन वर्ष बितिसके पनि सरकारकै बेवास्थाले आफूहरूको दैनिकी सामान्य बन्नुको सट्टा झन्–झन् कष्टकर बनेको गुनासो उनीहरूको छ ।
काठमाण्डौ । राष्ट्रबैंकले आर्थिक वर्ष २०७५/७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर लगानीकर्ता अत्तालिएका छन् । मौद्रिक नीतिले सेयर धितोकर्जाको सीमालाई बढाउने आशामा बसेका लगानीकर्ताहरुले मौद्रिक नीतिलाई कसरी बुझ्ने होला ? धेरैको मन जिज्ञासू भएको छ । सतही रुपमा बुझ्दा मौद्रिक नीतिले सेयर बजारलाई निराश तुल्याएजस्तो देखिन्छ । तर, यहाँ भएका केही व्यवस्थालाई गहिरिएर अध्ययन गर्ने हो भने मौद्रिक नीतिले सेयर बजारलाई बुस्ट गर्नसक्ने कार्यक्रम समेटेको देखिन्छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतसम्मबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ । यो भनेको बैंक तथा बित्तीय संस्थाहरुको चुक्तापूँजीको २५ प्रतिशतसम्म सेयर धितो राखेर कर्जा प्रवाह गर्न सकिन्छ भन्ने हो । वाणिज्य बैंकको मात्रै कुरा गर्ने हो भने ३ वटा बाहेक सबैले चुक्तापूँजी ८ अर्ब पुर्याइसकेका छन् । यसको अर्थ एउटा बैंकको ८ अर्ब पूँजीको मात्र हिसाब हेर्ने हो भने उसले सेयर धितो राखेर २ अर्बसम्म कर्जा दिन पाउँछ । यो भनेको निकै धेरै हो । सबै वर्गका बित्तीय संस्थाको चुक्तापूँजी बढेको अवस्थामा २५ प्रतिशतसम्म मात्र सेयर धितो राखेर कर्जा दिन पाइने व्यवस्थाले यस्तो कर्जा फालाफाल हुनेछ, जसले बजारलाई बुम गर्न सहयोग गर्नेछ । मौद्रिक नीतिले सेयर लगानीकर्ताहरुलाई उत्साहित बनाउने गरी गरेको अर्को व्यवस्था भनेको शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने भन्ने हो । यसअनुसार सेयर धितो कर्जा लिएका लगानीकर्ताहरुलाई बैंकहरुले १८० दिनको औषत मूल्य भन्दा २० प्रतिशत घटेपछि मात्रै मार्जिन कल गर्न पाउनेछन् । यसअघि बैंकहरुले १० प्रतिशत मूल्य घटेपछि नै मार्जिन कल गर्ने गरेका थिए । कतिपय विज्ञ लगानीकर्ताले यसलाई सेयर धितो कर्जाको यसअघिको सीमा ५० प्रतिशतलाई घुमाउरो ढंगले बढाएर ६० प्रतिशत पुर्याइए सोसरहकै व्यवस्थाको रुपमा समेत बुझेका छन् । यसकारण समेत लगानीकर्ता धेरै अत्तालिनुपर्ने अवस्था छैन । मौद्रिक नीतिले लगानीकर्ताहरुको मागलाई सम्बोधन गर्ने गरी बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कुरा पनि समेटेको छ । वाणिज्य बैंकहरुले प्रक्रिया पुर्याएर सहायक कम्पनी स्थापना गरी सेयर कारोबारका लागि अनुमति मागे दिनसकिने व्यवस्था गरिएको छ । यो व्यवस्थामा वाणिज्य बैंकहरु आक्रामक बन्न सके भने हालसम्म जिल्ला र गाउँसम्म पुग्न नसकेको सेयर कारोबारको सहज व्यवस्था त्यहाँ पुग्नेछ । अहिले ५० वटा ब्रोकर र तिनका शाखा काठमाण्डौ र केही शहरमा मात्र केन्द्रीत छन्, जसका कारण सेयर बजारमा लगानी गर्न चाहेर समेत कतिपयले भौगोलिक विकटताका कारण पाइरहेका छैनन् । हुन त पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली समेत निकट भविष्यमै आउँदैछ । यसले प्रविधिमा पहुँच भएका गाउँ गाउँका लगानीकर्ताहरुले समेत बजारमा लगानीको अवसर पाउनेछन् । तर, त्यसका लागि समेत गाउँ गाउँमा सेयर कारोबारको ज्ञान भएका कर्मचारीसहित ब्रोकरको काम गर्ने गरी वाणिज्य बैंकहरु जान सकेको खण्डमा त्यसले बजारमा आमूल परिवर्तन गर्न सक्नेछ । विगतमा लगानीकर्ताहरुले बैंकहरुमा तरलता अभावको समस्याबाट प्रताडित भएर सहज दरमा मार्जिन लोन लिन पाइरहेका थिएनन् । मौद्रिक नीतिमार्फत बैंक तथा बित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातमा कटौति गरिएको छ । जसबाट करिब ४८ अर्ब तरलता प्रणालीमा थपिने विश्वास गरिएको छ । यसो भयो भने प्रणालीमा प्रशस्त तरलता हुनेछ र यसले सेयरमा लगानी गर्न चाहनेहरुले सहजै लोन पाउनेछन् । यसले समेत आगामी दिनमा बजार बुम गर्न सहयोग पुर्याउनेछ । योसँगै मौद्रिक नीतिले ब्याजदरको उतारचढावलाई समेत नियन्त्रणका लागि विविध व्यवस्था गरेको छ । ब्याजदर थाम्नै नसक्ने नहुँदाको फाइदा सेयर लगानीकर्ताहरुले समेत लिन सक्नेछन् ।
कार्तिक १, पोखरा। निर्माणाधिन पोखरा क्षत्रीय अन्तराष्ट्रीय बिमानस्थलको काम दशैको बेलामा पनि जारी रहेको छ । समयमै काम …
फिल्म लेखक तथा कलाकार सुस्मिता केसीले फिल्म ‘म त तिम्रै हुँ’ निर्माण गर्दैछिन्। फिल्म निर्माणमा उनलाई सुवास थापा र छोरा अनमोल केसीले सघाउने छन्। सोमबारबाट छायाँकन हुने फिल्मको आइतबार राजधानीमा शुभ मुहुर्त गरिएको छ। श्रीराम महतले निर्देशन गर्ने फिल्ममा सुस्मिताको साथमा विजय लामा, सुशिल काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना…
देउवा र निर्वाचन आयोगले सौदाबाजी गरेः योगेश भट्टराई – Himalaya TV
राष्ट्रिय गौरवको यो विमानस्थलको निर्माण चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा हुन लागेको हो । विमानस्थल परियोजनाका प्रमुख जेरी याङका अहिले १ दर्जनभन्दा बढी उपकरण र एक सय मजदुर फिल्डमा खटिएका छन् । ५० भन्दा बढी उपकरण र मजदुरीमा अधिकांश नेपाली कामदार खटिएको चिनियाँ कम्पनीका परियोजनाका प्रमुख याङले जानकारी दिए ।
तिलोत्तमा प्रिमियर लिग शुरू, रोयल शंकरनगर र मणिग्राम किङ्ग विजयी
मेरो बारेमा
तिनकुने, काठमाडौं, नेपाल
२०७५ मंसिर २ गतेदेखि ८ गतेसम्मको साप्ताहिक राशिफल -“नो हर्न” सुधारको सङ्केत तर समस्या हर्न मात्रै होइन-चिन्तनशील सामाजाकि उद्यमी सहकारीको साधारणसभा सम्पन्न-रामवन सहकारी प्रोबेशनमा जाने-राधा माधव समितिले गर्‍यो न्यानो कपडा बितरण-प्रोढ समाज बुटवलको १४ औ साधारण सभा सम्पन्न, विभिन्न व्याक्तिहरु सम्मानित-फोष्टर क्लर्क समर हंगामा लक्की ड्र सम्पन्न-टिपिएल २ आजदेखि सुरु, रोयल शंकरनगर र मणिग्राम किङ्ग विजयी-५ न प्रदेशको राजधानी बुटवलमा आजदेखि हर्न निषेध-बुटवल अटो ईन्जीनियरिङ्गको २३ औ साधारण सभा तथा अधिवेसन, अटो सृजनशिल पत्रकारिता पुरस्कार कृष्ण खनाललाई १५ कार्तिक, बुटवल । संयुक्त अरब इरिमेट्स (दुबई) मा आयोजना भएको जुनियर मोडेल ईन्टरनेश्नल २०१८, अन्तराष्ट्रिय बाल महोत्सवमा बुटवलका विधान गहतराजलगयात जुनियर मोडेलको उपाधिसहित अन्य चार जनाले विभिन्न विद्यामा सफलता प्राप्त गरेकाहरुलाई बुटवलमा सम्मान गरिएको छ । ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेन बुटवलले विहिबार बुटवलका एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेनका अध्यक्ष प्रकाश मगरले नेपालबाट पहिलो पटक सहभागी भएको जुनियर मोडलिङ्ग विजेता हुनु आफैम गौरवको विषय भएको बताएका थिए । प्रतियोगितामा सहभागि ३० देशका ३५ जना प्रतिस्प्रर्धालाई उछिल्दै सर्वोत्कृष्ट भएर बुटवलका विधान गहतराज जुनियर मोडलको उपाधि चुमेका थिए । । उपाधिसंगै उनले एक वर्षका लागि अन्तराष्ट्रिय मोडलिङ्ग कन्ट्याक्ट, गिफट ह्याम्पर हात पारेका छन । यसैगरि अंकुश श्रेष्ठ प्रतियोगितामा फष्ट रनर अफ, रुचि केसी कन्जुन्यालिटि, नुतन राना बेष्ट पर्सनालिटि, याना राना मिस जुनियर ब्युटिफुल विद्यामा पुरस्कृत भएका हुन । प्रतियोगितामा भारत, दुबई, मंगोल, युक्रेन, साउथ अफ्रिका, हंगकंग, बंगलादेश, श्रीलंका लगायत ३० देशका सहभागि बालबालिकाहरुले प्रतियोगिताको विभिन्न राउण्डमा आफनो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगिताको ट्यालेन्ट राउण्ड, कल्चर शोमा नेपाली बालबालिकाहरु उत्कृष्ट प्रस्तुति दिन सफल भएका थिए । गहतराजले ट्यालेन्ट राउण्डमा नेपाली गित गाएका थिए भने बालबालिकाको टिमले नेपाली पोशाकमा सजिएर नेपाल र बुद्ध जन्मबारेमा परिचय दिने गरि प्रस्तुति दिएका थिए । सेन्टर प्लानर एण्ड फेशन रनवे ईन्टरनेश्नल मोडलिङ्ग ट्यालेन्ट एजेन्सीको आयोजनामा अक्टुबर १ देखि अक्टुबर ६ सम्म दुबईको जुमेरामा भएको प्रतियोगितामा सहभागिताबाट अवसर पाए नेपाली बालबालिकाहरुले अन्तराष्ट्रिय मञ्चमा उत्कृष्ट हुने प्रमाण पेश गरेको ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेनका अध्यक्ष प्रकाश मगरले बताए । रुपन्देहीबाट सहभागि भएर पहिलो पल्ट अन्तराष्ट्रिय मञ्चमा टाईटल जित्न पाउदा निक्कै खुशी लागेको र यसले बच्चाहरुको कन्फिडेन्स बढेको उनले दाबी समेत गरे । बालबालिकाहरु रहेका अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउदै अन्तराष्ट्रिय मञ्चसम्म पुर्याउने उद्येश्यले प्रत्येक वर्ष विभिन्न देशहरुमा कार्यक्रम गरिदै आएको छ । जुनियर आईकनको प्रतिस्प्रर्धामा १४ जनामध्येबाट गहतराज विजेता बन्दै अन्तराष्ट्रिय मञ्चसम्म पुगेका हुन । बालबालिकाहरुलाई कन्फिडेन्ड बिल्ड अप, सेल्फ कन्फिडेन्ड, मोटिभेसनल, न्युटिसियन, पर्सनालिटि डेभलोममेन्ट, डान्सिङ्ग, सिगिङ्ग, म्युजिक, पब्लिक स्पीकिङ्ग, डविङ्ग, ¥याम्प वाक लगायत २५ दिनसम्म कक्षाहरु दिएर आयोजक ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेनले क्षमता विकास गराएको थियो ।
‘भैरे’ घोषणा, दयाहाङको जोडी सुरक्षा कि वर्षा ?
पागलपनको हदसम्म प्रेम गर्छन् यी पाँच राशी भएकाहरु
लोक सेवा आयोग¸ पोखरा कार्यालयको वि.नं. १३०७९/०७४-७५ (महिला)¸ नेपाल कृषि सेवा¸ बागबानी समूह¸ रा.प.अनं. द्वितीय श्रेणी¸ नायब प्राविधिक सहायक पदको सिफारिश सूचना संगठित संस्थाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून, बढुवा र विभागीय कारबाही सम्बन्धी सामान्य सिद्धान्त, २०७४
BFF को बास्तविकता थाहा पाउनुहोस् ।
काठमाडौं । विगत तीन महिनादेखि आन्दोलनरत आंशिक प्राध्यापकहरुले आजबाट त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न माग गर्दै...
कार्यालय :- दमक, झापा नेपाल
राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा
विधानको संघीय मर्म अनुरुप शिक्षा मन्त्रालय र अन्तर्गत निकायहरुको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी आवश्यक सांगठनिक संरचना यथासक्य चाडो निर्माण गरिने छ। साथै संघ, प्रदेश र स्थानीय तहमा शैक्षिक सेवा प्रवाहलाइ सहज र प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापन तत्काल गरिने छ।
यसमा तपाईको प्रतिक्रिया
उता, सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१३ पिपरैयाका नरि कामी (५९) लाई वैशाख १२ गते राजधानीबाट आएको फोनले बेहोशै बनायो। वैदेशिक रोजगारीका लागि दुबई जान लागेका उनका छोरा हरि (३०) काठमाडौंको गोंगबुस्थित रूपाकोटी गेस्टहाउसमा पुरिएर मृत्यु भएको खबर थियो, त्यो। “अघिल्लो बिहान ९ बजे फोन गरेर म्यानपावरको मान्छेले भोलि–भोलि भन्छ, भोलि १२ गते पनि उडाएन भने घर आउँछु भनेको थियो”, सकी–नसकी नरिले सम्झिए, “अब सबै खत्तम भयो।”
न्यूजिल्याण्डमा ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प