text
stringlengths
0
328k
सूचना प्रविधि प्रमुख
लक्षण:- रुघाका लक्षणहरु निम्न लिखित छन् । (१) चिसो लाग्नु र हाँक्छ्यु आउनु । (२) आखाँ रसाउनु तथा नाकबाट पानी बग्नु । (३) टाउको भारी हुनु , दुख्नु । नाक बन्द हुनु । (४) हाँछ्यु आउनु । (५) घाँटीमा खस-खस हुनु । (६) सुख्खा खोकी लाग्नु । (७) स्वर मोटो हुनु या भासिनु । (८) टाउको दुख्नु , जिउ दुख्नु , कहिले काही हल्का ज्वरो आउनु । (९) मानसिक रुपमा झिंझो लाग्नु । (१०) अल्छि लाग्नु ।
स्थायी टटूले उमेरको साथ धीरे-धीरे फीका गर्न सक्छ तर अत्यधिक शरीर परिमार्जनको बाहिरी शरीरबाट टाढा पुग्न सक्दैन।
हाल सन्चालनमा रहेको ५० एमभीएको ट्रान्सफर्मरबाट थप विद्युत् ल्याउन नसकिने भएकाले ट्रान्सफर्मरको क्षमता थप गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो ।
सूचना प्रविधि प्रयोगमा नेपाल प्रहरी उत्कृष्ट घोषणा, एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ बाट सम्मान
१४ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २२०० जीबी, ६ महिनाका लागि ५००० जीबी र १२ महिनाका लागि ११००० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. ९,४९२।–, १७,९६७।– र ३२,५४४।– छ ।
बुद्धको जन्मस्थल कपिलबस्तुलाई बिस्व सामू अरु बढी परिचित गराउने र बिस्व भरी नै बुद्धको शान्ति सन्देश फैलाउने अभिप्रायले कपिलबस्तु दिबस बिभिन्न कार्यक्रम सहित बिस्वभर मनाउन पहलकदमी गरिएको हो बिभिन्न देशमा छरिएर रहेका नेपाली बुद्धिजिबिहरुद्धारा । यस दिबसले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तरराष्ट्रिय स्तरमा समेत आफ्नै किसिमका सांकेतिक सन्देशहरु दिन सक्छ । Read the rest of this entry »
लेख उद्दरण गर्नुहोस्
नेपालगन्ज, वैशाख १०। पुनरावेदन अदालतले आमाको नामबाट नागरिकता दिन आदेश दिएपनि जिल्ला प्रशासन कार्यालय बाँकेले बाँकेकी वर्षा शर्मालाई नागरिकता दिन आनाकानी गरिरहेको छ। गत भदौ महिनामा दायर भएको
भारतले यसअघि नेपाललाई उपलब्ध गराउँदै आएको विद्युत्को मूल्य प्रतिवर्ष ५।५ प्रतिशतको दरले बढाउँदै आएको थियो । मंगलबार सम्पन्न बैठकले सो प्रावधानलाई हटाएर आपसी सहमतिमा विद्युत्को मूल्य निर्धारण गर्ने निर्णय गरेको छ । विगत ६ वर्षदेखि बस्न नसकेको बैठक प्राधिकरणमा नयाँ नेतृत्व आएपछि पहिलो पटक बसेको र त्यसले दुई देशबीच विद्युत् आयात तथा निर्यातका सम्बन्धमा तल्कालीन र दीर्घकालीन महत्वका निर्णय गरेको प्रवक्ता अधिकारीले बताउनुभयो ।
हामी मार्फत विज्ञापन गर्नुहोस्
नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा मनाइन्छ। यो जात्रा बैसाख १ गते नै उत्कर्षमा पुग्छ। बिस्केट जात्रा देशका अन्य भागमा पनि मनाउने चलन छ। उपत्यकामा साँखु र टोखामा समेत बिस्केट जात्रा मनाइन्छ । यस बाहेकका जिल्लामा चैत मसान्तका दिन लिङ्गो ठड्याई वैशाख १ गते ढलाउने गरिन्छ। पछिल्ला केही वर्षदेखि नव वर्ष शुरु हुने दिन अर्थात् बैसाख १ गते पशुपतिनाथ मन्दिरमा भिड लाग्न थालेपछि दर्शन एवम् पूजा आजा गर्नेका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
प्रत्येक कलाकार एक दिन नौसिखिया नै हुन्छ ।
उहिले उहिले हालको मुस्ताङमा म्हच्र्याङक्यु (चोखोपानी) भनिने गाउँ–बस्ती थियो । गाउँलेहरू खेतीपाती गरेर बसेका थिए । खेतीपातीबाटै उनीहरू गुजारा चलाउँदै आएका थिए । त्यस बखत खेतीपाती सप्रियोस् भनेर थो (बलि) चढाउने प्रचलन थियो । भूमि देवीलाई खुसी पार्नका लागि थोको परम्परा भएको पाइन्छ।
बर्माको सडकमा नेपाली 'राजा-रानी' (फोटो फिचर)
हाम्रो बारेमा
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने स्वास्थ्य शिविरमा भूतपूर्व सैनिक र तिनका परिवार तथा बहालवाला सैनिक र तिनका परिवार गरेर एक हजार ३८ ज...
Home / समसामयिक / राज्यले बिर्सेको एक देश भक्त-प्रथम सहिद लखन थापा(मगर)
राष्ट्रिय समाचार
“जनताको बहुदलीय जनवाद (जबज) र माओवादको च्याप्टर क्लोज भएको तपाईंको अभिव्यक्तिलाई फागुन ७ को एमाले–माओवादीबीच भएको सातबुँदे समझदारीले वैधता दिएको हो ?”
नेपालको राजनीति
फ्याक्स : ९७७ ०१ ४४२७२१४,
तपाईं उनीसित सोध्नूस्, “तपाईंले चार–पाँच सय वर्षदेखि चुरुस खाइरहेको कुरा त मैले पत्याइनँ दाइ ।”
गत माघ २५ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ सहितको उपस्थितिमा खुद्रा ग्यास विक्रि वितरण नगर्ने निर्णय गरेको थियो । जथाभावि विक्रि गर्दा असुरक्षा बढेको उक्त निर्णयमा उल्लेख छ । घोराही उपमहानगरपालिका भित्र तत्काल आवश्यक व्यवस्थापन गरी जथाभावि विक्री वितरण बन्द गराउने जिम्मा उपसमितिलाई दिएको थियो । प्रहरी प्रमुख एसपि दुर्गा सिंह, दाङ उद्योगवाणिज्य संघका महासचिव नरेश कार्कि लगाएतको उपस्थितिमा भएको सहमति कानुनी हिसावले पनि बलियो मानिन्थ्यो ।
कार्यक्रममा तरेली सम्मान बालचन्द्र श्रेष्ठ ‘प्रवाह’ लाई प्रदान गरियो भने ‘मसी सिर्जना पुरस्कार’ पत्रकार महेश थापा र ‘मसी सिर्जना आमा सम्मान’ साहित्यकार सुशीला प्रधानाङ्गलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु १० हजार छ ।
काठमाडौं । सुरक्षा थ्रेट भन्दै पटक पटक सुरक्षाकर्मी दुरुपयोग गर्ने व्यक्तिमा पर्छन्, एकनाथ ढकाल । उनले २०७२ सालमा पनि सुरक्षाथ्रेट भन्दै मन्त्रीसरह सुरक्षा लिएका थिए । जतिबेला उनी एउटा मामुली…
संसदमा पेस भएको दुई बुँदे संशोधन प्रस्ताव र मधेशी मोर्चाको ११ बुँदे मागको बारेमा छलफल सकिएको छ, अब त्यसलाई अन्तिम रुप दिनका लागि कुन कार्यविधि वा प्रकृया अपनाउने विषयमा सोमवारदेखि छलफल हुने बताउनुभयो ।
१२ महिना अगाडि नेपालको भुगोल नायब सुब्बा
क्या विशाल बहुमत को बारे मा थाहा छैन कि "टैटू" ताहिती शब्द "टैटु" को एक प्रेरणा हो जसको केहि केहि स्टाम्प को इरादा छ। सबभन्दा पहिला कहाँ सुरु भयो? मार्फत
विभाजित राप्रपाहरुलाई एक हुन ज्ञानेन्द्रको निर्देशन, आफु संरक्षक भएर अघि बढ्न तयार
भिडियो सम्पादक
तिहारको शुभकामना चेलीलाई
नुवाकोटमा पैसाको सिक्का गालेर गहना बनाउने बढे, 'भिजिट नेपाल 98' को चिनो मासिने अबस्थामा
विसौनी घर कुल ४० हजार ४ सय ५५ रुपैयाको लागतमा निर्माण गरिएको हो । विसौनी घर बनिसकेपछि उत्तरी धादिङको सेतुङ, लापा, झार्लाङ लगायतका गाँउ विकास समितिमा आवात जावत गर्ने मानिसहरुका लागि सजिलो हुने स्थानीयहरुले जानकारी दिएको छ । आवातजावत गर्दा आराम गर्ने, ओत लाग्ने गरी विसौनी घरको निर्माण गरिएको छ भन्दै पाबिलन्युज.कम मा खबर छ ।
२२ असोज, काठमाडौं । नेपाल र जोर्डन द्विपक्षीय श्रम सम्झौताको अन्तिम तयारीमा छन् । जुन, १२ वर्षपछि नेपालले गर्न लागेको इतिहासकै दोस्रो श्रम सम्झौता हुनेछ । प्रस्तावित मस्यौदामा कामदारको तलब तोकिएको छैन । जोर्डन सरकारले तोकेबमोजिम हुने मस्यौदामा उल्लेख गरिने भएको छ । जोर्डन कामदारलाई कम तलब दिने मुलुकका रुपमा चिनिन्छ । कामदारको कमाइ औसत हुने गर्छ, उत्कृष्ट मानिँदैन । श्रम सम्झौतामा न्युनतम तलब नतोकिँदा कामदार आर्थिक शोषण पर्ने जोखिम रहने विज्ञहरु बताउँछन् । अधिकारकर्मीहरुले त उक्त सम्झौता नै निस्प्रभावी हुने टिप्पणी गरेका छन् । असोज अन्तिम साता जोर्डनसँग श्रम सम्झौताको तयारी छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार जोर्डनले औपचारिक जानकारी पठाउनासाथ सम्झौताको मिति तोकिने छ । त्यसका लागि श्रम मन्त्री फरमुल्लाह मन्सुर जोर्डनको राजधानी अम्मान जानेछन् । नेपाली महिला कामदारको प्रमुख गन्तव्यमध्येमा पर्छ, जोर्डन । त्यहाँका गार्मेन्ट उद्योगमा नेपाली कामदारको माग उच्च छ । श्रम सम्झौतापछि त्यहाँ घरेलु महिला कामदार पनि जान पाउनेछन् । नेपालले पठाएको सम्झौताको मस्यौदामा जोर्डनले उच्च चासो देखाएको अधिकारीहरु बताउँछन् । द्विपक्षीय छलफलहरुमा कामदारको हितमा आवश्यक व्यवस्था गर्न जोर्डनी पक्ष तयार देखिएकाले छोटै समयमा सम्झौताको अन्तिम प्रारुप तयार भएको मन्त्रालयका उपसचिव शिवराम पोखरेल बताउँछन् । ‘जोर्डनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग बसेर काम गरिरहेको छ । त्यसैले पनि कामदारको हितका विषयमा उसले सहजै नेपालको प्रस्ताव स्वीकार्‍यो ,’ पोखरेल भन्छन्, ‘नेपाली कामदारको हित हुने गरी नै श्रम सम्झौता हुनेछ ।’ तथापि, सम्झौताको अन्तिम मस्यौदामा पारिश्रमिकको मामिलामा नेपाली पक्ष लचिलो बनेको खुलेको छ । सम्झौतापछि उक्त खाडी मुलुक पुग्ने कामदारले न्यायोचित तलब नपाउने जोखिम देखिनुको कारण पनि त्यही हो । उपसचिव पोखरेल भने श्रम सम्झौताले जोर्डनमै लागू भएको श्रम कानुनअनुसार नेपाली कामदारले तलब बुझ्ने भएकाले समस्या नआउने दाबी गर्छन् । विदेश पुगेर भनिएजति पनि तलब नपाउँदा अनेकन झण्झट र सास्ती खेप्दै आएका छन्, नेपाली कामदारले । त्यसका कारण अधिकांशमा डिप्रेसनलगायत मानसिक समस्या निम्तिने गरेको छ । सरकारले श्रम सम्झौतामै न्युनतम तलब स्केल किटान गर्न सके राम्रो हुने वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउँछन् । जोर्डनसँग हुने श्रम सम्झौतामा कामदारको आते–जाते टिकट र भिसावापतको शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने उल्लेख हुनेछ । यसले सरकारले लिएको फ्री भिसा र टिकटमा कामदार विदेश पठाउने नीति कार्यान्वयन गर्न सहज हुने विश्वास मन्त्रालयको छ । यस्तै, करार अवधिभर कामदारलाई २४ घण्टे स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा उपलब्ध गराउन पनि जोर्डन सहमत भएको छ । अहिले खाडी मुलुकहरुले कार्यस्थल बीमा उपलब्ध गराउन पनि आनाकानी गरिरहेका छन् । तर, जोर्डनले यसमा सकारात्मक कदम लिएको उपसचिव पोखरेल बताउँछन् । जोर्डनसँग सम्झौता भए १२ वर्षपछि नेपालले कुनै मुलुकसँग गरेको दोस्रो श्रम सम्झौता हुनेछ । यसअघि सन् २००५ मा पहिलोपटक नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । वर्षमा चारदेखि पाँच लाख कामदार विदेश पठाइरहेको नेपालले अन्य मुलुकसँग सम्झौता गर्न सकेको छैन । इजरायल र कोरियासँग सरकारबीचको जीटुजी गर्‍यो भने संयुक्त अरब इमिरेट्स र बहराइनसँग श्रम समझदारी (एमओयु) गरेको छ । जापानसँग पत्र आदानप्रदान सम्झौता (एलओयु) मात्र भएको छ । तर, मलेसिया, साउदी अरेबिया, कुवेत, ओमान, लेबनानलगायत देशसँग सरकारले कुनै पनि किसिमको समझदारी र सम्झौता गरेको छैन । सरकारले प्रमुख श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न नसक्दा नेपाली कामदारले विदेशमा अनेकन कष्ट बेहोर्नुपरेको छ । श्रम सम्झौता कामदार सुरक्षाको प्रमुख आधार भएको वैदेशिक रोजगार विज्ञ पण्डित बताउँछन् । सम्झौता नभएका मुलुकमा गएका नेपाली कामदार न्यूनतम पारिश्रमिक, औषधि उपचार, बीमा, सुरक्षासहितका कानूनी सुरक्षाबाट विमुख छन् । नेपालबाट एक सय १० मुलुक वैदेशिक रोजगारीका लागि खुला छन् । तर, एउटा देशसँग मात्रै श्रम सम्झौता भएकाले अधिकांश मुलुकमा पुगेको नेपाली कामदारको अवस्था दयनीय छ । मलेसिया, साउदी अरेबिया, लेबनान, कुवेतलगायत मुलुकसँग सम्झौता मस्यौदा आदान–प्रदान भएको वर्षौं बित्यो । तर, सम्झौतामा ती देशहरु उदासिन हुँदा नेपालले भने दबाब सिर्जना गर्न सकेको छैन । राष्ट्रिय÷अन्तर्राष्ट्रिय मञ्चमा अधिकारवादीहरुले कामदार पठाउन बन्द गरेरै दबाब सिर्जना गराउन सरकारलाई सुझाइरहेका छन् । तर, सरकारले उचित पहल गर्न सकेको छैन । अधिकांश रोजगार गन्तव्यमा कामदारले तोकिएको तलब नपाउने, राहदानी खोसेर रोजगारदाताले नै राख्ने, समयमै पारिश्रमिक नपाउनेलगायत समस्या चर्को रुपमा बढेका छन् । त्यसको मुख्य कारण श्रम सम्झौता नहुनु नै रहेको रोजगार विज्ञ पण्डित बताउँछन् । वैदेशिक रोजगार ऐन, २०६४ मा पनि कामदारका लागि गन्तव्य मुलुकमा सुरक्षित वातावरण तयार गर्न श्रम सम्झौता गर्नुपर्ने उल्लेख छ । त्यहाँ पुगेका कामदारको आर्थिक, भौतिक तथा सामाजिक सुरक्षाको ग्यारेन्टी श्रम सम्झौतामार्फत् गर्न सकिन्छ ।(अन्लाईनखबर ) pankajshashi मा तमु ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे) कार्यक्रमको तयारी पुरा, कलाकार ईन्द्र गुरुङ भोली बेलुकी ८:२० मा कुवेत आईपुग्ने
प्रज्ञापारमिता सूत्रको महत्व र लाभ:
दुई जनाले अपराध स्वीकार गरे : ‘निर्मलासँग गफ गर्ने क्रममा उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार !’
नेपाल बैंक लिमिटेडले एकैपटक १०८ जना कर्मचारी माग गरेको छ । सरकारी स्वामित्वको यो बैैंकले आगामी १५ दिन भित्रै रितपूर्वक आवेदन दिनुप ...
प्रधानमन्त्री ओली मधेसमैत्री नभएको आरोप लगाउँदै उनीहरु सम्बोधनकैक्रममा बैठकबाट बाहिरिएका हुन् ।
काम नलाग्ने नै भएर यसरी थुपारिएको हो भने पनि यसरी थुपार्नुको कुनै अर्थ र औचित्य देखिँदैन, समयमै लिलामी गर्दा केही लाख राज्यकोषमा जम्मा हुने मात्र नभई कार्यालय हो कि कवाडीखाना भन्नुपर्ने अवस्था पनि आउँदैनथ्यो । कार्यालयबाट पन्छ्याइनुपर्ने अन्य सामानबाहेक गाडीलाई मात्र व्यवस्थित गर्न सक्ने हो राज्यकोषमा ठूलै रकम जम्मा हुने देखिन्छ ।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल र ओमन सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ ।... Read more असक्षम भन्दै आधा दर्जन मन्त्री हट्ने, मन्त्री भन्छन् ‘हामी असक्षम भए प्रधानमन्त्रीले राजनीनामा दिनुपर्छ’
अहिले बाबुराम भट्टराईलाई हेर्ने दृष्टिकोणमा पनि फोरमभित्र विवाद छ । ३ असोज ०७२ मा संविधान जारी गर्न प्रमुख भूमिका खेलेका बाबुरामप्रति मधेसमा सकारात्मक धारणा नभएकाले उनलाई स्वीकार गर्न नसकिने तर्क फोरमभित्र जबर्जस्त छ । यो मत राख्नेमा उपेन्द्र यादव पक्षधर मधेसी मूलका नेताहरू छन् । तर, स्वयं उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई भने बाबुरामलाई एकतामा ल्याउन चाहन्छन् ।
भब्यरुपमा सिड्नीमा नेपाल महोत्सव सम्पन्न
तण्डुकारसँगै भेटिएकी जिफन्टमै आवद्ध कृष्णकुमारीले पनि कार्यान्वयन हुने विषयमा आफूलाई शंका लागेको बताइन । श्रमिकका लागि यो योजना एकदमै खुसीको कुरा भएको तर कार्यान्वयन हुन्छ कि हुादैन भन्ने विषयमा अन्योलता रहेको उनले बताइन् ।
लामो समयपछि सेयर बजारमा दोहोरो अंकको वृद्धि
हाम्रो फेसबुक पछ्याउनुहोस्
नेपाली कांग्रेसका नेताज्यूहरूले अस्ति जुत्ता चम्काउने अभियान सञ्चालन गर्नुभएको थियो । बडो राम्रो । नेताज्यूहरूले प्रतिकात्मक रुपमा जुत्ता चम्काएको भए पनि यथार्थमा आफ्नो भाग्य चम्काउने प्रयास गर्नुभएको रहेछ । यसलाई सबैले तारिफ नै गरेको पाइयो ।
आजको नेपाल बन्द : यस्तो छ प्रभाव
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव तोकेको छ । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दैे बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था लागू गरिएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभवसम्बन्धी विनियमावली, २०७४ लागू गरेको प्रवक्ता नारायण पौडेलले जानकारी दिए । विनियमावलीमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको सञ्चालकमा नियुक्त हुन विदेशी वा स्वदेशी बैंक तथा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै स्नातक उपाधि हासिल गरी विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा तीन वर्ष कार्यानुभव हुनुपर्ने व्यवस्था गरिएको छ । व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाषिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानूनमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति सञ्चालकमा नियुक्त हुन सक्ने व्यवस्थासमेत गरिएको छ । यसैगरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त हुन व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानूनमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानूनमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिका पदमा कम्तीमा दश वर्षको कार्यानुभव हासिल गरेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको कार्यकारी प्रमुखमा नियुक्त हुन सक्ने व्यवस्था गरिएको छ । आशिष रिजालको २३ औं जन्मजयन्तीको अवसरमा बिशेष कवि गोष्ठी सम्पन्न भएको छ । आशिष रिजालको २३ औं जन्मजयन्ती, महाकवि लक्ष्मीप्रसाद देवको ... सभापति शक्तिशाली हुने गरी पदाधिकारी थप्न नहुने अडान राख्दै आएको कांग्रेस नेता रामचन्द्र पौडेल पक्ष केन्द्रीय सदस्यको संख्या थपे पद ... त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक-कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न रहेको पाइएका छन् । राष्ट्रिय सतर्कता ... काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई ... माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) चैत्रमा आउने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ६४ ... मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ... उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् । क ... थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुर ले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । एक अर्ब ... अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित ज्ञानप्रकाश माविको भवन निर्माणका लागि पूर्वगोर्खा सैनिकले ठूलो रकम सहयोग गरेका छन् । बेलायती पूर ...
सञ्चयकर्ता लगायतलाई साधारण सेयर बिक्री गरेपछि स्थानीय प्रभावितलाई १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत सेयर निष्काशन गर्ने कम्पनीको तयारी छ ।
हेर्नै पर्ने बाहुबली २
रु १२ अर्ब ६३ करोड लगानी रहेको आयोजनाअन्तर्गत कर्णालीको चिसापानीमा इन्टेक (मुहान) निर्माण सम्पन्न भई करिब पाँच दशमलव आठ किलोमिटर मूल नहर निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारीको पद खुस्कियो
जब उडिरहेको विमानमा बच्चा रोयो...
यहाँ क्लिक गर्नुहोस १०० भोट बढ्न सक्छ, हेरेर भोट गरि नेपाली चेलीलाई विश्वको नम्बर १ बनाउनु होला
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
९ बर्ष पछी नेपाल फर्किएकी ठुलिमाया भन्छिन -“कुवेतमा एजेन्टले मलाई ११ महिना रक्सी पार्न लगाएर राख्यो – (भिडियोसहित)
आफ्नो भाषा रोज्नुहोस्
उच्चस्तरीय राजनीतिक समितिद्वारा गठित कार्यदलको सुझाव नआएको अवस्थालाई समेत मध्यनजर गरी समयावधि थप्न आयोगले सरकारलाई आग्रह गरेको थियो।
सुन्तला शुद्धीकरण अभियानपछि सल्यानमा ३३ करोडको सुन्तला उत्पादन — News of The World
सावधान ! कतै तपाई ‘इनर्जी ड्रिंग्स’को नाममा ‘विष’त पिइरहनुभएको छैन ?
कृष्णबहादुरले यसरी ताने मोबाइल एप्सको सहायताले डाँडामा पानी (फोटो सहित) म्याग्दी । मोवाइल एप्सको प्रयोगबाट विभिन्न सूचना, जानकारी लिन सकिने कुरा त जानकारीमा […]
प्रतिकृया दिनुहोस्
भिडियोहरु हेर्नुहोस्…
यसो भन्छन्- प्रधानमन्त्री, प्रचण्डबारे उनको धारणा यस्तो छ
उनको मृत्युको कारण खुलेको छैन र थप अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताएका छन् ।
भियतनाममा बाढीका कारण १३ जनाको मृत्यु
निर्माण कार्यमा ढिलाइ गर्ने २२ निर्माण कम्पनीलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले सिफारिस गरेको छ । कार्यालयले विकास निर्माणका काम समयमै सम्पन्न नगर्ने २२ वटा निर्माण व्यवसायीका कम्पनीको विवरण गृहमन्त्रालयमा पठाएको हो ।
एमाले स्थायी कमिटीको निर्णय : तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन जोड
फिल्म ‘शेरबहादुर’को ट्रेलर सार्वजनिक हुँदा यो फिल्म हलिउडको फिल्म ‘डन्ट ब्रिथ’बाट प्रभावित भएको आरोप लागेको थियो । फिल्म प्रभावित भएको...
काठमाडौं: नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले मुक्त गर्न आदेश दिएपछि प्रवक्ता विश्वकर्मा रिहा भएका हुन ।
कांग्रेस नेतालाई दु:ख दिने को हुन् छिरिङ ?
नेपाली कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
बर्दिया प्रतिनिधिसभा क्षेत्र १ बाट उम्मेदवारी दिएका वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतम मत परिणाममा अप्ठ्यारोमा परेका छन् । तर पछिल्लो मतगणनाका क्रममा उनले मतान्तर घटाउँदै लगेका छन् ।
सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...
"https://ne.wikipedia.org/wiki/विशेष:RecentChangesLinked/एसी/डीसी" बाट निकालिएको
उनले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताउँदै आन्दोलनमा बन्द हड्तालको विकल्पको खोजी भइरहेको बताए । उनले जनताको बीचमा रहेर आन्दोलनलाई अघि बढाउने जानकारी दिए । एमालेको मेची महाकाली राष्ट्रिय अभियानतप्रति लक्षित गर्दै उनले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको बताए । उनले जनताले कुनै पनि दललाई निषेध गर्न सक्ने पनि बताए ।
अध्ययन, मार्गदर्शन र आत्मसमीक्षा गर्नुपर्छ । अति महत्वाकांक्षा हुनु हुँदैन । सबै कुरा पैसा होइन भन्ने बुझाइ हुनुपर्छ । कला सधै पैसासँग तुलना हुँदैन भन्ने कुरा बुझ्नु जरुरी छ ।
विश्वकप फुटबल
नेपाल पत्रकार महासंघ बांकेको २९ औं बार्षिक उत्सव सम्पन्न – NQKhabar
पछिल्लाे - के लालुप्रसादलाई आजिवन जेल सजाय हुन्छ ?
पूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ, २५ असोज (रासस) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठनबन्धन भएको बताउनुभएको छ ।
आक्रमणमा परी २४ जनाको घटनास्थलमै मृत्यु भएको र अरु ३१ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
अवैध तरिकाले भारत छिर्न लागेका २०६ जनाको उद्धार
नेपाली बजारमा सुनको भाउ उकालो लाग्दै : कति छ त तोलाको - Eall Nepal
२०१८ मा मोदी र जिनपिङ दुवै नेपाल आउनुहुन्छ - नवनियुक्त परराष्ट्रमन्त्री ज्ञवाली
नेपाली–अंग्रेजी मिति परिवर्तन
नेपाल प्रहरी
हाम्रो सम्पर्क
रातो कार्ड पाएका ३२ बर्षिय सान्चेज आइतबार पोल्याण्डविरुद्ध हुने खेलका लागि भने निलम्बित रहेका छन् ।
कात्तिक १४, सुर्खेत | कर्णाली प्रदेशका सांसदहरु प्रदेश सरकारका विरुद्धमा खनिएका छन् । दुई तिहाइको सरकारले प्रदेशको बिकास र समृद्धिका लागि योजना बनाउन नसकेको भन्दै सांसदहरु आक्रोशित भएका हुन् । झण्डै तीन महिनापछि मंगलबारबाट कर्णाली प्रदेशसभा बैठक सुचारु भए पछि संसदमै सांसदहरु मन्त्रीहरुका बिरुद्ध खनि कार्तिक ९, सुर्खेत । कर्णालीको गाथा गाएर समृद्ध कर्णाली निर्माण नहुने भएकाले विकासमा एकमत हुन वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले आग्रह गरेका छन् । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले अपार सम्भावना खानी कर्णालीको स्वरुप बदल्न सबै लाग्न आग्रह गरेका हुन् । विगतझैँ कर्णालीक असोज २४, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । नेपाली कांग्रेसका सांसदले मंगलबार अवरोध गरेपछि स्थगत भएको बैठक बुधबार सूचना टाँसेर गरेर २६ गते दिउसो १ बजेसम्मका लागि स्थगत भएको हो । सरकारले हालसम्म पनि बजेटको रातो किताव उपलब्ध नगराएको, अत्यावश्यक विधेयहरु संसदमा पेश नगरेको असोज २३, सुर्खेत | कर्णाली प्रदेशमा विदेशी सहायता भित्राउन कर्णाली प्रदेश सरकारले बहुपक्षीय बैठक सकेको छ । साझेदार निकायले प्रदेशमा लगानी गर्न इच्छुक भएपनि केन्द्र सरकार बाँधक रहेकामा चिन्ता जनाएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बहुपक्षीय बैठकमा दातृ निकायका प्रमुखहरुले व असोज २३, सुर्खेत | प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण दुई महिनापछि बसेको कर्णाली प्रदेश सभा बैठक स्थगित गरिएको छ । सरकारले संसदलाई बिजनेस दिन नसकेको र चालु आर्थिक बर्षको बजेट पारित भएको तीन महिना बितिसक्दा पनि रातो किताब नल्याउको भन्दैे प्रतिपक्ष नेपाली काँग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेक असोज २१, कालिकोट | हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले सहयोगका नाममा परनिर्भर बनाइएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । जुम्लामा आयोजित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको अन्तरक्रियामा बोल्दै उनले आर्थिक, भौगोलिक र प्राकृतिक रूपमा केन्द्रविन्दुका रहेको कर्णाली उतिबे असोज २०, कालिकोट | स्थानीय तहले भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनैतिक व्यवस्थाका विरुद्ध जनमत बन्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा सदरमुकाम मान्ममा स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री शाहीले ठुलो असोज २०, सुर्खेत | विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली नेताहरु नागरिक अधिकारको लडाइँ लडेको भन्दै त्यसको ब्याज खान खोजीरहेको आरोप लगाएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक सम्बोधन तथा संगठन बिस्तार कार्यक्रममा बोल्दै संयोजक मिश्रलेपराम्परागत राजनीतिक दल र तीनका ने असिज ५, सुर्खेत | नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ । नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको नाममा टुंगो लगाएको हो । कर्णाली प्रदेशको जिम्मेवारीमा असोज २, सुर्खेत | कर्णाली प्रदेश सरकारको मन्त्री परिषद् बैठकले गत जेठ २० गते ‘कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका–२०७५’ जारी गरी सरकारका मन्त्रालय र मातहतका सरकारी निकायहरुको खर्च कडाई गर्ने निर्णय गर्यो । त्यसले केही दिनसम्म सरकारको प्रशंसा पनि भयो तर पछिल्ला दिनमा सरकारका मन्त्रीहरुबाटै यो निर् भदौ ३१, सुर्खेत | कर्णाली प्रदेश गरीब नभएको तर बनाइएको टिप्पणी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी’ को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मु भाद्र ३१, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गर्नुभएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी”को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाट भदौ २९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पहिलो विदेश भ्रमणका क्रममा चीन जाने भएका छन् । आगामी असोज ३ गते मुख्यमन्त्री शाहीसँगै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र प्रदेशसभा सदस्य धर्मराज रेग्मी चीन जान लागेका हुन् । प्रदेश सरकार गठन भएपछि मुख्यमन्त्री तथा मन्त् भदौ २३, सुर्खेत | कर्णाली सरकारका मन्त्रीहरु बिकासको योजना बनाउन काठमाडौ गएका छन् । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक बिकास मन्त्री दल रावलसहितका मन्त्रीहरु सरकारले गठन गरेको विज्ञ समूहसंग छलफल गरी कर्णाली बिकासको योजना बनाउन काठ भदौ १०, सुर्खेत | पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका–४ दशरथपुरमा रहेको पूर्व माओवादी लडाकु शिविरमा हाइटेक नर्सरी बनाइने भएको छ । शान्ति प्रकृयाका बेला सेना समायोजन हुनुपूर्व माओवादी लडाका बसेको शिविरमा प्रदेश सरकारले हाइटेक नर्सरी स्थापना गर्न लागेको हो । तत्कालिन माओवादीको छैठौं मुख्य शिविर हाल कृष भदौ ९, सुर्खेत | कर्णाली प्रदेश सरकारले पनि विद्युतीय बैठक प्रणालीको थालनी गरेको छ । प्रदेशलाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने लल्यसहित शनिवारदेखी पेपरलेस मन्त्रीपरिषद वैठक शुरु गरिएको हो । प्रदेशका सबै मन्त्रालयहरुमा अबदेखी विद्युतीय सुरक्षा प्रणाली गरिने सरकारका प्रवक्ता विमला केशीले जानकारी दिइ भदौ ६, कालिकोट | कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका जुम्लाका हरिबहादुर कुवँरको तेस्रो स्मृती दिवस मनाइएको छ । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाईएको छ । २०७२ सालमा सरकारले संघीय संरचनामा मुलुकलाई ६ प्रदेशमा साउन २९, सुर्खेत | कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गैरसरकारी संस्थालाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गर्नुभएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश साउन १५, सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले सरकार अधिनायकबादी बनेको भन्दै बेलैमा नसच्चिए सधैका लागि कम्युनिष्ट शासन पतन गर्ने ताकत काँग्रेससंग भएको दावी गरेका छन् । मंगलबार वीरेन्द्रनगरमा सरकारविरुद्धको प्रदर्शन पछिको सभामा बोल्दै नेता थानीले सरकार नसच्चिए काँग्रेस टक्कर दिन साउन १०, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५ को मस्यौद साउन १०, सुर्खेत | कर्णाली प्रदेशमा प्रदेश लोकसेवा आयोगको विधेयक बनाउन सैद्धान्तिक स्वीकृत दिइएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले प्रदेश लोकसेवा आयोग विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने न साउन ९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशलाई सेल्फी जोन बनाउने उद्घोष गर्नु भएको छ । नेपाल पर्यटन पत्रकार मञ्च कर्णाली प्रदेशले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहीले यस्तो कुरा बताउनु भएको हो । कर्णाली प्रदेशमा प्राकृतिक, सास्कृतिक र धार्मि साउन ९, सुर्खेत | कर्णाली प्रदेश सरकारलाई केन्द्रीय सरकारले अख्तियार नदिँदा यातायात कार्यालयको राजश्व बाहिर संकलन हुने गरेको छ । संघीय संरचना अनुसार सुर्खेतमा स्थापना हुनु पर्ने कतिपय कार्यालयहरु अझै सञ्चालनमा आउन नसक्दा सेवाग्राहीले सास्तीसंगै प्रदेश राजश्व बाहिर जम्मा हुने गरेको हो । सुर्खेतमा रहे साउन ६, सुर्खेत | झण्डै चार वर्षदेखी त्रिपालमा कष्टकर जीवन विताउँदै आएका बाढी पहिरो विस्थापितहरुको पुनर्वास हुने संकेत देखिएको छ । लामो समयदेखी उचित पुनर्वासको माग गर्दै आएका विस्थापितहरुलाई त्रिपालबाट मुक्ती दिन कर्णाली प्रदेश सरकारले समिति गठन गरेको हो । गत माघमा स्थापना भएको कर्णाली प्रदेश सरकारल साउन ६, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गर्नुभएको छ । शनिबार मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा अनुगमन गरेको हो । मुख साउन १, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मुलुकको बिकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक रहेको बताएका छन् । भ्रष्टाचार र अनियमितता गर्ने उद्धेश्यले योजना निर्माण हुने परम्परा रहेको बताउदै योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेको मुख्यमन्त्री शाहील असार २३, सुर्खेत । कर्णाली प्रदेश सरकारले संचारमैत्री निती, कानुन तथा निर्माण गर्ने भएको छ । सरकारका प्रवक्ता एवम् भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विमला केसीले अब संचारमैत्री प्रदेश निर्माणका लागि सरकार लागि परेको बताएकी हुन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाल पत्रकार असार १९, सुर्खेत | कर्णाली प्रदेश स्थानीय तहका जनप्रतिनिधीहरुले निर्वाचित भएकोे झण्डै १५ महिना पछि पारिश्रमिक पाउने भएका छन् । कर्णाली प्रदेश सभाले मंगलबार ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धि व्यवस्था गर्न बनेको विधेयक–२०७५’ पारित गरेपछि पदाधिकारीले सेवा सुविधा लिन बाट
बलिउड स्टार हुन् वा क्रिकेटका हस्ती एक समय उनको शोमा आउन सबै लालायित रहन्थे। उनको टिभी शोको टिआरपीले आकाश चुमेको थियो। अभिनयको दुनियाँमा उनको भाग्य उदाइरहेको थियो। त्यस्तो के भयो आखिर अहिले कपिल शर्मा एकाएक गुमनाम हुँदै गएका छन् ? उनको परिचय नराम्रो बन्दै गएको छ र कार्यक्रमहरु बन्द भएका छन्।
यो कथा पहिलो पटक संयुक्त राष्ट्र पर्यावरण वेबसाइटमा देखा पर्यो। खतरनाक संयुक्त राष्ट्र प्रतिवेदनले हामीलाई सामना गर्दछन् यदि ग्लोबल वार्मिंगले 1.5 डिग्री सेल्सियस भन्दा बढि पर्यावरणीय गतिविधिमा ध्यान केन्द्रित गरेको छ भने यातायातको सेक्टरसँग तीव्र तत्काल उपाधिहरु को लागी बिभिन्न यातायातका साथ। यातायात क्षेत्र जलवायु उत्सर्जन र कणहरु को लागि सबै भन्दा तेजी देखि बढते योगदानकर्ता [...]