text
stringlengths 0
328k
|
---|
सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारका रूपमा चिनिँदै आएको मेलम्ची बजारबाट संकलित फोहरमैलाको उचित व्यवस्थापन नहुँदा बजारमा निकै दुर्गन्ध फैलन थालेको छ। मेलम्ची नगरपालिकाका १३ वटा वडामै फोहर उठाउन न नगरपालिका पुगेको छ न कुनै सामाजिक संस्थाले नै चासो दिएका छन्। घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्थापन नभएकै कारण धेरै समस्या भोग्नु परेको स्थानीयले गुनासो गर्न थालेका छन्।
|
यसो गर्नमा सिलवाललाई केही वकिलहरुको ढाडस र सर्वोच्च अदालतमा रहेका आफू निकट न्यायाधीशको आशले धेरै ठूलो काम गरेको थियो ।
|
निर्मला हत्याकाण्ड : अभियुक्त बनाइएका दिलिपलाई क्षतिपूर्ति दिनुपर्ने माग
|
‘मै मरि जाउँला’ तामाङ सेलोमा आधारित गीत हो जसका शब्दले पछिल्लो समय वैदेशिक रोजगारमा गएकाहरुको संवेदना बोकेको छ । विदेशमा गएर भोग्नुपरेका पीडालाई यस गीतले उजागर गरेको छ ।
|
काठमाडौ :नेपाली चलचित्र ग्रेट लभ मार्फत नेपालको पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अधक्ष्य सुचित्रा श्रेष्ठको छोरा नब नायक शाश्वत श्रेष्ठ चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् िभर्खरै बन्दै गरेको चलचित्र ग्रेट लभ मार्फत उनि अब नेपाली रजतपटकमा देखा पर्ने भएका हुन । टिन एजर लभ अर्थात युवा अबस्थाको प्रेमलाइ पर्दा मार्फत देखाउन खोजिएको यस चलचित्रमा नब नायक शाश्वत श्रेष्ठको साथमा नब नायिका एलिजा ओलीलाइ देख्न सकिनेछ ।
देउराली इन्टरनेशनल मिडिया प्रालिको ब्यानरमा बन्दै गरेको यस चलचित्रलाई निर्देशक सुचित्रा श्रेष्ठले निर्देशन गरेकी छिन भने छायाँकार ज्ञानु राइले छायांकन गरिरहेका छन् ।
बालकलाकारको भूमिकामा समेत देखापरिसकेका नब नायक शाश्वत श्रेष्ठले सानै देखि चलचित्र क्षेत्रमा झुकाब राख्दै आएका थिए िआफ्नो रुचि तथा आमको साथ् सहयोगले हौसिएका शाश्वत हेर्दा पनि निकैनै आकर्षक तथा चकलेटी देखिन्छन िनेपाली सिने क्षेत्रमा आएका नब नायक शाश्वत भर्खरै मात्र प्लस टु अध्यन सकेर चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन ।
अभिनय, नृत्य र एक्सनमा पोख्त भएको कारणले गर्दानै चलचित्रमा राम्रो काम गर्ने लक्ष्य बोकेका छन िसानै देखि नायक बन्ने सपना बोकेका शाश्वत भविष्यमा नेपाली रंगिन संसार अर्थात सिने नगरीमा एक उज्वल नक्षत्रको रुपमा उदाउनेमा दुइमत छैन िनेपाली चलचित्र क्षेत्रमा फेरि चलचित्र ‘ग्रेट लभ ’बाट सम्भावना बोकेका एक नवनायक थपिएका छन् नब नायक शाश्वत श्रेष्ठ । |
Previous articleप्रदेश र प्रतिनिधि सभाको चुनावमा होमिन प्रधानमन्त्री देउवाको आग्रह
|
८४ पटक पढिएको
|
लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटना हुदा दुर्घटनामा गम्भीर घाइते भएका विमानका चालक पारस राईको उपचारका क्रममा मृत्यु भएको छ ।
|
मिस नेपाल २०१७ को ताज ‘निकिता चन्दक’ लाई (भिडियो सहित)
|
नुवाकोट गोल्डकपको सेमिफाइनलमा थ्री स्टार र आयोजक भिड्दै
|
तपाईंको आजको राशिफल/ वि.सं. २०७५ साल वैशाख ७ गते, शुक्रबार।
|
औषधी अभावमा २ जना दलित महिलाको मृत्यु
|
दोलखामा पहिरोमा, दुई जनाको मृत्यु →
|
गणित, विज्ञान, स्वास्थ्य तथा जनसंख्या शिक्षा, लेखा, अंग्रेजीजस्ता विषयगत शिक्षक आवश्यक भए शिक्षक सेवा आयोगमा लड्न सो विषय नै पढेको हुनुपर्छ । जबकि सामाजिक अध्ययन पढाउन समाजशास्त्र वा समाज विज्ञान विषय नै पढेको खोजिन्न ।
|
वस्तुगत आधारमा सो अवधिमा पेट्रोलियम पदार्थको आयात रु एक खर्ब ६० करोड, खाद्य पदार्थ तथा जीवित जनावर रु ९७ अर्ब पाँच करोड र यातायातका साधन तथा पार्टपूर्जाको आयात रु ८४ अर्ब ९१ करोड पुगेको छ ।
|
९८ पटक पढिएको
|
व्यक्तिगत रु – २०/-
|
भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।
|
काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् । उनले ३९ हजार २७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए ।
|
Previous Postनेपालको तेक्वान्दो खेलको विकासको लागि अमेरिकामा तेक्वान्दो महासंघको स्थापनाNext PostHelp Linkin Park Provide Biogas For Nepali Village |
उक्त अवसरमा क्लबले उत्कृष्ट सदस्यबाट यस बर्ष कबिता अधिकारीलाई सहारा उत्कृष्ट सदस्यको रुपमा सम्मान गरेको छ । पोखरा महानगरपालिकाका उप-प्रमुख मञ्जुदेवी गुरुङ, क्लबका संस्थापक अध्यक्ष बसन्त थकाली, लगायले सम्मानपत्रको साथमा दोसल्ला, फुल माला तथा अविर लगायर सम्मान गरेका हुन।
|
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थाायी समिति बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी बैठकका एजेन्डा तय गर्नका लागि आगामी बुधार पनः सचिवालय बैठक बस्ने उनले बताएका छन । सोमबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी...
|
२. क्याफिनः क्याफिनले दुखाइ कम गर्न सक्छ। ‘सिस्टमेटिक रिभ्यु द्याट इन्क्लुडेड फाइभ हेडेक स्टडिज’ अन्तर्गत एक हजार पाँच सय तीन जना सहभागीमा गरिएको परीक्षणमा क्याफिनले दुखाइ कम गर्ने देखाएको थियो।
|
तर, अहिले राजापाले सरकारका अलोकतान्त्रिक निर्णय, सरकारको गैरजिम्मेवार व्यवहार र संविधान संशोधनलगायतका विषयलाई लिएर प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्ने र आवश्यक समझदारी नबने सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि पार्टीमा छलफल गरी उपयुक्त निर्णयमा पुग्ने उक्त पार्टीका नेताहरूले जनाएका छन् ।
|
काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज...
|
हाम्रो कुरा
|
यस्तै, विगत केही दिनयता फैलिएको भाइरल ज्वरोबाट जाजरकोटमा कयौं व्यक्तिको ज्यान गएको र धेरै गम्भीर बिरामी परेको स्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।
|
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
|
कांग्रेसले ६ वटा साना राजनीतिक दलहरुसँग गठवन्धन गर्दैछ भने एमाले र माओवादीले गठवन्धन घोषणा गरिसकेका छन् । गठवन्धनका सबै दलहरुलाई मिलाएर प्रत्यक्षतर्फ उम्मेदवारी दिन धेरै समय लाग्ने काम भएकाले उम्मेदवारीको समय सार्ने विषयमा कांग्रेसभित्र छलफल सुरु भएको हो । कांग्रेस आवद्ध गठवन्धन दलहरु यसमा सकारात्मक भए पनि एमाले र माओवादीले कुनै प्रतिक्रिया दिएका छैनन् ।
|
कांगेसमा एक ढिक्का हुँदै कोइराला परिवार, नेताहरुले भने ‘हामी हिजो र आज पनि संगै छौं’
|
साथै सावर्जनिक प्रयोगमा यस्ता वस्तुलाई उच्च प्राथमिकता दिइनेछ । आयातलाई प्रतिस्थापन गर्दै निर्यात वढाउन उत्पादनमूूलक उद्योगको विकास, साना तथा मझौला उद्योगहरुको विस्तारमा जोड दिई कृषिको आधुनिकीकरण, पर्यटन तथा यातायात सेवा विस्तार गरी प्रदेशलाई तिव्र आद्योगिकरणतर्फ लगिनेछ ।
|
प्रतिकृया दिनुहोस्
|
हाल अवकाश प्राप्त भइसकेका चोले आरोपको खण्डन गर्नुभएको छ ।
|
दुर्घटनामा गम्भीर घाइते अन्य यात्रुहरुमा लालबहादुर बडुवाल, नवीन बडुवाल, सूर्यबहादुर बडुवाल र कमल बडुवाल छन् । उनीहरु चारै जना आठबीस नगरपालिका–९ का हुन् । प्रहरीका अनुसार, उनीहरुको टाउको, आँखा र मुखमा गम्भीर चोट लागेको छ ।
|
सनी लियोनी तथा वीवर पनि सरोगेसीको माध्यमद्धारा जुम्ल्यहा बच्चाका मातापिता बन्न सफल भैसकेका छन् । उनीहरुले आफ्नो बच्चाको नाम नोह र एशर राखेका छन् ।
|
गणेश लम्साल/नयाँ पत्रिका विराटनगर, ६ फागुन मुलुकको ठूलोमध्येको औद्योगिक घराना चौधरी ग्रुप (सिजी)ले सुनसरीको गढी गाउँपालिका–२...
|
‘मिस एसइई युनिभर्सल’ र ‘मिस्टर एन्ड मिस एसइई’ एकसाथ
|
तपाईं कांग्रेस सभापति भएको पनि दुई महिना भयो विधानअनुसार पदाधिकारीलगायत मनोनयन हुन सकेको छैन नि ?
|
घरमै यसरि बनाउनुहोस् नेवारी खाजा ( भिडियो )
|
शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
|
१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
|
हाम्रो यात्रा
|
सक्छन् तर उहाँले नेपाल भवन निर्माण संहिता २०३ र २०४ अनुरूपका सम्बन्धित मापदण्डहरूको पालना गर्नुपर्ने हुन्छ । काठजस्तै बाँसलाइ पनि उपचार गरेर मात्रै घर निर्माणमा प्रयोग गरिनुपर्दछ । बाँसको उपचार विधि सम्बन्धि जानकारी यहाँ उपलब्ध छ । |
धेरैले बेसारलाई सामान्य मसालको रुपमा लिन्छन्, जसले सब्जीको रंग र स्वादमा प्रभाव पार्छ । यद्यपी बेसार मसला मात्र होइन, यो उत्तिकै औषधिय गुणले भरिपूर्ण छ । बेसारले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । शरीरको दुखाई कम गर्न पनि यो उपयोगी हुन्छ । केस, छालाको सौन्दर्य निखार्न समेत बेसारको प्रयोग गर्न सकिन्छ ।
|
नब सन्देशका लागि :-
|
ओलीले भने : सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा मैले गरेको होइन
|
सबै पक्ष उत्कृष्ठ छ,मन छोयो गायक एवं सर्जक कमल खनाल र सम्पूर्ण टिमलाई
|
पुस २५, नवलपरासी _ नवलपरासीको त्रिवेणी–सुस्तास्थित नारायणी नदीमा झोलुंगेपुल निर्माणमा भारतीय पक्षले व्यवधान गरेको छ । त्रिवेणी–सुस्ता गाविस–४ का नागरिकको सुविधालाई ध्यानमा राखी सरकारले झोलुंगे पुल निर्माण कार्य अघि बढाएसँगै भारतीय पक्षले अवरोध गरेको हो । भारतीय अवरोधबारे जिल्ला प्रशासन कार्यालय नवलप
|
राष्ट्र बैङ्कको भवन शिलान्यास, पुरानै ढाँचामा युरोपियन प्रविधिको प्रयोग
|
नामै लिएर भन्नुपर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र दुई टुक्रामा विभाजित राप्रपादेखि लिएर अनेक साइनबोर्ड राखेर नेता बन्ने होडबाजीमा प्रतिस्पर्धा गरिरहेका मधेशी दलहरुको क्रियाकलाप अहिले जनप्रिय भन्दा पनि अप्रियताले भरिपुर्ण हुदै गएका छन् । प्रजातन्त्रको पुनस्र्थापना देखि अहिलेसम्म झन्डै सवा सय राजनीतिक दलहरु जन्मेका छन् । तर ती सबै निर्वाचन आयोगमा भने दर्ता नभएका […]
नेपाली काँग्रेसको नीति र कार्यक्रमका विषयमा काँग्रेसको विधानले पार्टीको आदर्श, नीति सिद्धान्त बोध गराउँदै, पार्टीलाई सक्षम बनाउँनका लागि विभिन्न क्षेत्रमा कार्यरत श्रृजनशील, व्यावसायिक जनशक्ति समेतको सहयोग लिएर विभिन्न विचार गोष्ठी, अन्र्तसंवाद, परामर्श जस्ता कार्यक्रम सञ्चालन र प्रशिक्षण दिने कामलाई सक्रियताका साथ निरन्तरता दिइएन भने, राजनीतिमा युवा जनशक्तिको अभाव खड्कीन सक्ने खतराहरु बढ्ने डर हुनसक्छ, त्यसका […]
शिक्षा एउटा त्यस्तो वस्तु हो जसले अज्ञानतालाई हरण गर्ने गर्दछ । मानव जातिलाई अन्धकारबाट उज्यालो तर्फ उन्मुख गर्ने गर्दछ । शिक्षा चेतनाको भण्डार हो । यसलाई जति धेरै उपयोग गर्न सकिन्छ, जति धेरै व्यक्ति शिक्षामा समर्पित हुन्छन्, मुलुकको चौतर्फी विकास तीब्र गतिमा हुन्छ । तर, शिक्षाजस्तो संवेदनशील विषयमा हचुवाका भरमा प्रतिक्रिया, योजना र कार्यक्रमहरू सार्वजनिक गर्ने परिपाटीले एकाध सरोकारवालाहरू […]
नेपाल राष्ट्र बैंकले पाल्पा जिल्लामा लगानीका सम्भावना बारे छलफल गरेर नयाँ निचोड निकाल्नका लागि हालै आयोजना गरेको कार्यक्रममा पाल्पाली ढाका र करुवालाई बजारीकरण कसरी गर्ने भन्ने विषयमा व्यापक बहस भयो । यी दुवै उत्पादनहरु पाल्पाली भनिएता पनि कतिपय व्यवसायीहरुले दुवै वस्तु बाहिर बनाएर ल्याउने अनि पाल्पाली लेवल लगाएर बेचेको भन्ने विषयमा खुलेर छलफल भयो । यी र […]
मानव स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिएको योगको महŒव पछिल्लो समय बढ्दै गएको छ । योगगुरु एवम् योगी रामदेवले शारीरिक र मानसिक स्वास्थ्यका लागि योग नै सर्वोत्तम विकल्प भएको भन्दै प्रचारप्रसार थालेपछि नेपालीहरूमा पनि योगप्रतिको जागरण बढेको हो । पतञ्जली नामका ऋषिले विकास गरेको योगको प्रक्रिया रामदेवले पुनरुत्थान र परिष्कृत गरी देशविदेशमा प्रचारप्रसार गरेका हुन् । योग कुन ठाउँमा […]
कृष्ण पोखरेल पाल्पा, मंसिर २/प्रदेश पाँचका भौतिक योजना तथा विकासमन्त्री वैजनाथ चौधरीले सिद्धबाबा वैकल्पिक सडकको रुपमा निर्माणाधिन दुई वटै सडक यसै वर्षदेखि पूर्णरुपमा सञ्चालनमा आउने बताएका छन् । सिद्धबाबा विकल्पको रुपमा झुम्सा, चौकी, भञ्ज्याङ्ग, चरङ्गे नुवाकोट दोभान सडक निर्माणको अन्तिम चरणमा रहेकाले यसै वर्षदेखि पूर्णरुपमा सञ्चालनमा आउने मन्त्री चौधरीले बताएका हुन् । झुम्सा चरङ्गे सडक ट्रयाक खोलिएको […]
रामचन्द्र रायमाझी पाल्पा, कार्तिक ८/ नेपाली समाजमा दलित भन्ने वित्तिकै हेपा प्रवृत्तिले हेर्ने प्रचलन रहेको छ । दलित भएकै कारण गैरदलित समुदायले उनीहरुले छोएको पानी समेत खाना मान्दैनन् । एकाईसौ शताब्दीमा आइपुग्दा पनि अझै दलितहरु गैरदलितबाट अपहेलित जीवन विताईरहनु परेको छ । नेपालमा जातीय विभेद विरुद्धको कानुन भएपनि त्यसको कार्यान्वयन नहुँदा दलितहरु पिडित भइरहेका छन् […]
गुल्मी, (पूर्तिघाट) मंसिर १ /कालीगण्डकी गाउँपालिका गुल्मी, जीवनद्वार माविको संयुक्त आयोजना र विपी नेत्र प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा सुदुर गुल्मीको पुर्तिघाटमा निशुल्क आँखा शिविर भएको छ । शुक्रवार र शनिवार दुई दिन सम्म चलेको शिविरमा गुल्मी,वाग्लुंङ्ग, पाल्पा, स्याङ्गजा, रुपन्देही र पर्वत जिल्लाका महिला पुरुष र वालवालिका गरी ९ सय ५७ बिरामीहरुको निशुल्क उपचार गरिएको हो […]
कृष्ण पोखरेल पाल्पा, मंसिर २/प्रदेश पाँचका भौतिक योजना तथा विकासमन्त्री वैजनाथ चौधरीले सिद्धबाबा वैकल्पिक सडकको रुपमा निर्माणाधिन दुई वटै सडक यसै वर्षदेखि पूर्णरुपमा सञ्चालनमा आउने बताएका छन् । सिद्धबाबा विकल्पको रुपमा झुम्सा, चौकी, भञ्ज्याङ्ग, चरङ्गे नुवाकोट दोभान सडक निर्माणको अन्तिम चरणमा रहेकाले यसै वर्षदेखि पूर्णरुपमा सञ्चालनमा आउने मन्त्री चौधरीले बताएका हुन् । झुम्सा चरङ्गे सडक ट्रयाक खोलिएको […]
कौरव खत्री गुल्मी, कार्तिक १४/ बाग्लुङ्गको निसिखोला गाँउपालिकामा पनि खेलकुद तथा यूके साँस्कृतिक कार्यक्रम हुने भएको छ । इन्द्रेणी युवा क्लव निसिखोला गाँउपालिका ३ ढुवाँखोर बाग्लुङ्गले यहि कार्तिक १७ गते देखि सञ्चालन गर्न लागेको कार्यक्रमको आईटिएफका जिल्ला अध्यक्ष तथा वरिष्ठ समाजसेवी दिपेन्द्र श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकार प्रकाश […]
पाल्पा, (माथागढी)कार्तिक ३०/ माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी भौतिक, सामाजिक तथा आर्थिक प्रगति विवरण सार्वजनिक गरेको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति दयाराज बस्यालले स्थानीय तहहरु पारदर्शी र सूचनामैत्री हुनु पर्ने बताए । उनले जनतलाई प्राथमिकतामा राखेर […]
केशु मगर ‘केशु, अझैसम्म नसुत्नुभाको हजुर ?’ करिब चार महिनापछि आएको उसको म्यासेजले झस्किए । खुशीले होला, च्याटबक्सले रातो रङसँगै उसको म्यासेजको भव्य स्वागत गर्यो । म भने छक्क परे । किनभने मेरो नाम किटान गरेरै उसले म्यासेज पठाएकी थिइ । ‘हाई, के छ खबर ? सन्चै होला है ?’ आफ्नै प्रश्न राखे मैले । उसको जवाफ दिन आवश्यक ठानिन । […] |
पृथ्वीले सूर्यलाइ एक लाख कि.मी. प्रति घंटाको गतिले १६६०००००० कि.मी. लामो बाटो ३६५ दिनमा पूरा गर्दछ त्यसै काल खण्डलाई वर्ष भनिन्छ !
|
एमाले-माओवादी एकताका कारण तनावमा देउवा! काग्रेसका केहि नेता भने यसरी बने खुसि
|
चलचित्र आरोप को “एक्सिडेन्ट् भयो दिल यो” गीतको भिडियो सार्वजनिक
|
जयपुर । बुद्धशान्ति गाउँपालिका-२ स्थित जयपुरमा रहेको जगदीश्वर शिव पाञ्चायन मन्दिरको अक्षय कोष स्थापनार्थ फागुन ६ गतेदेखि श्रीमद् भागवत महापुराणको आयोजना गरिने भएको छ ।
|
उमाकान्त खनाल (झापा)
|
म पोखरा विश्वविद्यालयमा अध्ययन गर्छु , यस विश्वविद्यालय अन्तर्गत देशभरी चार दर्जन भन्दा बढी सम्बन्धन प्राप्त कलेजहरु छन् र त्यसअन्तर्गत २...
|
शुल्क: राहदानीको निमित्त सेकेल ६००। र यात्रा अनुमतीपत्रका लागि सेकेल २००।
|
बागबजार, काठमाडौं, नेपाल
|
कहिल्यै भएन । अन्यथा नलिनुस्, नेपालको म्युजिक इन्डस्ट्री एकदमै सानो छ । सबैले सबैलाई चिन्न गाह्रो छैन । त्यसैले मलाई आफू भयंकर सेलिब्रिटी कहिल्यै लागेन ।
|
आज नराम्रो दिन छैन, विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ, आजका लागि थाती राख्नु बेस हुनेछ । आर्थिक पक्ष सबल छैन, यद्यपि केही लाभमूलक काम बन्नेछन् । पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । नातागोताभित्रका सदस्यहरूको काम र समस्यामा रुमल्लिनु पर्नेछ । खानपानमा नियन्त्रण गर्नु राम्रो हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम पुनः बन्न थाल्नेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यक्षेत्रमा समेत राम्रो छैन । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
आजबाट मन रमणीयतातर्फ आकर्षित बन्नेछ । भावुकता र काल्पनिकतामा अल्मलिएर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । कामकाजमा जाँगर चल्दैन, मन भावुक र रोमान्टिक बन्न सक्छ । जीवनसाथी वा प्रेमी÷प्रेमिकालाई समय दिनु राम्रो हुन्छ, नत्र दाम्पत्य सम्बन्ध वा प्रेमी÷प्रेमिकाका बीचमा चिसोपन बढ्ने सङ्केत छ । बन्दव्यापार सामान्य नै रहने देखिन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सुरुमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक÷सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
पूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ । |
चलचित्र गाँजाबाजा फाल्गुन २५ गते प्रदर्शनमा आउदै
|
घर फर्किनुअघि मुनका चिफ अफ स्टाफले उत्तर कोरियाली टोलीको सम्मानमा सोलमा आइतबार साँझ विदाइ भोजको आयोजना गरे। ‘मैले यसरी अचानक दक्षिण कोरियाको भ्रमण गरुँला भन्ने कहिल्यै सोचेकी थिइनँ, त्यसैले धेरै चीज अनौठो र भिन्न होला भन्ने सोचेकी थिएँ। तर यहाँ धेरै चीज उस्तै पाएँ,’ उनले आइतबारको रात्रीभोजमा परिचित अनुहारहरुलाई प्योङयोङ देख्न पाउने अपेक्षा पनि व्यक्त गरिन्।
|
उदाहरणका लागि कुनै मन्त्री वा मन्त्रालयका सचिवको छोरो कुनै कम्पनीको सिइओ भइरहेको छ । ऊ आफ्नो योग्यता, क्षमता, प्रतिस्पर्धाले भन्दा पनि मन्त्री वा सचिवको छोरो भएकाले नै सिइओ भएको छ । प्रतिस्पर्धाका आधारमा नभएर जन्मको आधारमा वा शासकसँग सम्बन्ध भएका आधारमा पुँजीपति बन्ने अवस्था कायम हुनु क्रोनी क्यापिटालिज्ममा मात्र सम्भव छ ।
|
यी हुन पाँच महिनामा ओली सरकारले गरेका मुख्य १६ काम
|
‘हुँदै होइन!’ गणेशले बल्ल आफ्नो आवाज भेट्टायो। ‘व्हाट ननसेन्स! के चाहियो तिमीलार्ई मबाट? यो सबै झुठ किन बोल्दैछौ?’
|
काठमाडौं । देह व्यापार, मुकुन्देको भाषण र फुटपाथ व्यापारसँग जोडिएको रत्नपार्कको पहिचान अहिले फेरिएको छ । ३ बर्ष पहिलेसम्म एकथरी मानिसहरु रत्नपार्कको नाम सुन्दा नाक खुम्च्याउथे तर आज रत्नपार्क जमघटको एउटा महत्वपुर्ण केन्द्र बन्न सफल भएको छ । पारिवारिक घुमघामका साथै प्रेमिल जोडीहरुका लागि रत्नपार्क एउटा सहज गन्तव्य बन्न सफल भएको छ ।
आजकल सर्वसाधारणका लागि टोलाउने स्थल मात्रै बनेको छैन् रत्नपार्क, काठमाडौं महानगरपालिकाका लागि आम्दानीको राम्रो श्रोत पनि बनिरहेको छ ।
२०७२ असार दोश्रो साताबाट रत्नपार्कमा सशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । त्यसपछि रत्नपार्कमा दैनिक एक हजारदेखि १५ सय सर्वसाधारणले शुल्क तिरेरै भ्रमण गर्दै आएका छन् । हेर्दा अरु पार्कहरु भन्दा सरल र सामान्य किसिमको देखिएता पनि यहाँ घुम्न आउने मानिसहरुको कमी कहिल्यै देखिदैन । यहाँ साना बालबालिकादेखि वयस्क हुँदै बृद्धबृद्धाहरुलाई समेत देख्न सकिन्छ । रत्नपार्क प्रवेश शुल्क सर्वसाधारणका लागि २५ रुपैंयाँ तोकिएको छ । वृद्धवृद्धा, फरक क्षमता भएकाहरुले निःशुल्क प्रवेश पाउँछन् भने विद्यार्थीले १५ रुपैंया तिर्नुपर्छ ।
विदेशी पर्यटकहरुले ७५ रुपैंया शुल्क तिरेर रत्नपार्कको अवलोकन गर्न पाउने पार्ककी लेखापाल हिरा थापाले बताइन् । ७५ लाख लागतमा रत्नपार्कलाई व्यवस्थित बनाएको थियो । हाल दैनिक ५० हजारको हाराहारीमा आम्दानी गरिरहेको छ । रत्नपार्कमा बसेर जाडोमा घामको न्यानो लिन सकिन्छ भने गर्मी महिनामा शितल ताप्न सुबिधा उपलब्ध छ । बाह्रै महिना फुल फुल्ने रत्नपार्कले यतिबेला नयाँ पहिचान मात्रै बनाएको छैन, सर्वसाधारणका लागि शहरको केन्द्र भागमा रमणिय गन्तव्य पनि उपलब्ध गराएको छ ।
‘रत्नपार्क भनेर नाक खुम्च्याउनेहरु पनि यतिबेला ओहो यो त राम्रो भएछ भन्दै टिकट काटेर घुम्न छिर्छन’, लेखापाल थापाले भनिन् । काठमाडौं महानगरपालिकाले रत्नपार्क जस्ता अन्य पार्कहरुलाई पनि थप व्यवस्थित गरेर सञ्चालनको तयारी गरिरहेको छ । त्यसले सर्वसाधारणलाई घुमफिर गन्तव्यका साथै महानगरलाई आम्दानीको श्रोत र शहरलाई सुन्दर एंव व्यवस्थित बनाउन पनि सहयोग गर्नेछ ।-प्रशिक्षार्थी
अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन, सबै मापदण्ड पूरा गर्नेमा सुष्मा मेमोरियल र बिएण्डबी मात्रै |
दमकको पूरानो सो स्वास्थ्य प्रतिष्ठानले २०५२ सालदेखि नर्सिङ कक्षा सञ्चालन गरिआएको छ भने यो वर्षदेखि तीन वर्षे सामान्य चिकित्सा( एचए ) विषयमा थप पठपाठन सञ्चालनमा ल्याएको जनाईएको छ ।
|
प्रिती बाट युनिकोड
|
-‘भेट्ने बित्तिकै त म कसरी चिनुं !’
|
कला र साहित्य
|
यहाँ हरेक वर्षझैं विश्व सिमसार दिवस तथा दशौं राष्ट्रिय चरा महोत्सव मनाइन्छ। कोशी टप्पु वन्य जन्तु आरक्षण दक्षिण पूर्वी तराईको सुनसरी जिल्लामा सप्तकोशी को तमा अवस्थित छ। यो आरक्ष 2032 साल मा लोपोन्मुख अवस्थामा रहेका अर्ना हरूको संरक्षीत बासस्थानको रूपमा स्थापना भएको हो। कुल क्षेत्रफल 175 वर्ग कि.मि. भएको यो आरक्षण नेपालको सबैभन्दा सानो आरक्षण हो। यसको दक्षिणी सिमामा सप्तकोशी नदीको बाँध रहेको छ। राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा र्साईवेरिया देखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ। |
सत्तारुढ नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदिन वाम गठबन्धनलाई आग्रह गरेको छ ।मंगलबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा गठनपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने ठहर गरेको छ । ‘हामीले प्रधानमन्त्री एवं पार्टी सभापतिलाई राष्ट्रिय दलका शीर्ष नेताहरुसँग परामर्श गर्नुस् र राष्ट्रियसभा निर्वाचन अविलम्ब तोक्नुस् भनेका छौं’ कांग्रेस नेता बालकृष्ण खाँडले अनलाइनखबरसग भने ।
|
स्वास्थ्य र शैली
|
छलफलमा तराई–मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
|
उपभोक्ता र विक्रेता दुवैले सामान खरिद गर्नका लागि उपयुक्त समयको खोजी गरिरहेका हुन्छन् । एउटा त्यस्तो समय हुन्छ, जुन बेला उपभोक्ता पनि सामान खरिद गर्ने मुडमा हुन्छन् भने विक्रेताहरू उक्त अवसरमा जति सक्दो धेरै बिक्री गर्न चाहन्छन् ।
नेपाली बजारमा त्यस्तो समय भनेको दसैंतिहारको समय हो । यो समयमा सवारी विक्रेताहरूले उपभोक्ताहरूलाई आकर्षित गर्न विभिन्न अफर तथा छुटका योजनाहरू सार्वजनिक गर्दै आएका छन् ।
सबैजसो सवारी विक्रेता कम्पनीले दसैं, तिहार तथा छठ पर्वलक्षित बिक्री योजना सार्वजनिक गरिसकेका छन् । वर्षभर बिक्री हुने सवारीको करिब ४० प्रतिशत यही चाडपर्वको सिजनमा हुने गरेको व्यवसायीहरूको भनाइ छ । सवारीसाधन व्यवसायीलाई दसैंतिहार नाडा अटो शोदेखि नै लाग्ने गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष दसैं सुरु हुनु एक महिना अघिदेखि सवारीसाधनको प्रदर्शनी गर्ने गरेको छ ।
त्यही बेलादेखि सवारी बिक्रीमा विभिन्न स्किमहरू सुरु हुन्छ । सवारी विक्रेताले दसैं, तिहारलक्षित गर्दै नगद छुट, बीमा, स्क्रयाच कार्ड जस्ता आकर्षक बिक्री अफर ल्याएका छन् । यहाँ नेपाली बजारमा उपलब्ध चारपांग्रे तथा दुईपांग्रे सवारी विक्रेताहरूले सवारी खरिदमा ल्याएका छुट तथा उपहार योजनाको बारेमा उल्लेख गरिएको छ ।
हुन्डाईको लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विगतका वर्षजस्तै यसपटक पनिे दसैंतिहार अफर सार्वजनिक गरिसकेको छ । कम्पनीले नियमित दिँदै आएको एक लाख २० हजार नगद छुटसहित अहिले थप २५ हजारदेखि एक लाख रुपैयाँसम्मको स्क्रयााच कार्ड, लक्की ड्रमार्फत् एक सय जनालाई १० ग्राम सुन, एक जनालाई क्रेटा कार र एक जनालाई आइट्वान्टी एक्टिभ कारसमेत प्रदान गर्ने योजना ल्याएको छ । यसैगरी, एक वर्षसम्मको पूर्णबीमा, एक वर्षको सडक कर, चार वर्षसम्म फ्रि सर्भिस र तीन वर्षसम्म इन्जिनको वारेन्टी अफर दिने कम्पनीले जनाएको छ । नेपालमा हुन्डाईका १८ लाख ९६ हजारदेखि एक करोड २३ लाख रुपैयाँसम्मका गाडी उपलब्ध छन् ।
मारुती सुजुकी गाडीका लागि नेपालको आधिकारिक विक्रेता सीजी मोटोकर्पले दसैंतिहार लक्षित गरी न्यूनतम ४५ हजारदेखि २ लाख रुपैयाँसम्म नगद छुट र स्क्रयाच कार्डमा पनि १० हजारदेखि एक लाख रुपैयाँसम्म पाउन सक्ने अफर सार्वजनिक गरेको छ । पुराना गाडी एक्स्चेन्जमा पनि थप एक लाखसम्म नगद पुरस्कार पाउन सक्ने आकर्षक अफर ल्याएको छ । एक वर्षको सडक कर, ४ देखि ८ पटकसम्मको फ्रि सर्भिस, ४ वर्षसम्म इन्जिनको वारेन्टी जस्ता अफर कम्पनीले राखेको छ । नेपालमा सुजुकीको १० लाख ८० हजार रुपैयाँदेखि ४२ लाख २९ हजार रुपैयाँसम्मका कार बिक्री हुँदै आएका छन् ।
नेपालका लागि टाटाको आधिकारिक विक्रेता सिप्रदी टे«डिङ प्रालिले पनि दसैं–तिहार अफर सार्वजनिक गरेको छ । गाडी खरिदमा मोडल हेरेर ‘आइफोन एक्स’ देखि विभिन्न अफर सार्वजनिक गरेको कम्पनीले एक लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद छुट योजना ल्याइएको छ । टाटाका कार किन्दा पनि एक वर्षको बीमा, एक वर्षको सडक कर, २५ हजार रुपैयाँ बराबरको एक्सेसरिज, ४ वर्षसम्मको वारेन्टी र ४ पटकसम्मको फ्रि सर्भिस अफर रहेको छ ।
जर्मन कार फक्सवागनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेशनल प्रालिले पनि दसैंतिहार लक्षित नगद छुट अफरमा प्राथमिकता दिएको छ । कम्पनीले पोलो १ हजार सीसीको २६ लाख ९५ पर्ने गाडी नगद छुटसहित २५ लाख ५० हजारमा उपलब्ध गराउने जनाएको छ । यसैगरी, कम्पनीले कम्फर्ट गाडीको मूल्यमा २९ लाख ८५ हजारबाट नगद छुटसहित २७ लाख ९० हजार रुपैयाँमा बिक्री गर्ने बताएको छ । कम्पनीले गाडी खरिदमा एक वर्षको सडक कर तिर्ने गरेको छ । त्यस्तै ७ हजार ५ सय किलोमिटर गुडेपछि एकपटक फ्रि–चेकअपको व्यवस्था पनि गरेको छ ।
डाट्सन गाडीका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले दसैंतिहार लक्षित नगद एक लाख ४० हजारदेखि २ लाख रुपैयाँसम्म छुटको अफर ल्याएको छ । नगद अफर भने गाडी अनुसार फरक पर्नेछ । नेपालमा डाट्सनका कार १४ लाखदेखि २७ लाख ५० हजार रुपैयाँसम्ममा उपलब्ध छन् । कम्पनीले दसैंलक्षित एक वर्षको बीमा, एक वर्षको सडक कर, तीन वर्षसम्म फ्रि सर्भिस र तीन वर्षसम्मको वारेन्टी दिइने जनाएको छ ।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दसैं र तिहार लक्षित ग्राहक योजना ल्याएको छ । ‘विजय यात्रा’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा ७ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । त्यसैगरी, हरेक साता हुने लकी ड्रमार्फत् एक जनाले ब्रान्ड न्यु यामाहा आर थ्री ३ जित्न सक्ने छन् ।
होन्डा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता स्याकर ट्रेडिङ प्रालिले दसैंतिहार तथा छठ पर्व लक्षित गरी अफर सार्वजनिक गरेको छ । कम्पनीले होन्डा मोटरसाइकल खरिदमा एक लाख ९५ हजार ९ सय रुपैयाँदेखि तीन लाख रुपैयाँसम्मका मोटरसाइकल तथा स्कुटरमा स्क्रयाच कार्ड अफर ल्याएको छ । जसमा ४ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जित्न सकिनेछ । होन्डाले ५ वर्षसम्मका लागि १४ पटकको सर्भिस फ्रि र पाँच वर्षसम्म पार्टपुर्जा खरिदमा १० प्रतिशत छुट अफर ल्याएको छ ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले दसैंतिहार तथा छठ लक्षित गर्दै उपहार योजना ल्याएको छ । कम्पनीले प्रत्येक मोटरसाइकलको खरिदमा हात खाली नहुने गरी न्यूनतम ६ हजारदेखि एक लाख रुपैयाँसम्म जित्न सक्ने योजना सार्वजनिक गरेको छ । साथै हरेक साता ‘लक्की ड्र’मार्फत् ‘पकेट फुल मनी’ योजना ल्याएको छ । जसअन्तर्गत एक मिनेटसम्म गोजीमा जति रकम हाल्न सक्छन्, त्यति नै रकम पाउनेछन् । नेपाली बजारमा बजाजका करिब एक दर्जन भेरियन्टका मोटरसाइकल उपलब्ध छन् ।
हिरो मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले दसैंतिहार तथा छठ लागि लक्षित गरी मोटरसाइकल खरिदमा ६ हजारदेखि एक लाख रुपैयाँसम्म जित्न सकिने अफर सार्वजनिक गरेको छ । स्कुटर खरिदमा ८ हजारदेखि एक लाख रुपैयाँसम्म जित्न सकिने छ । नेपाली बजारमा हिरोको एक लाख ७१ हजार ५ सय रुपैयाँदेखि ३ लाख ७६ हजार मूल्य सम्मका मोटरसाइकल तथा स्कुटर उपलब्ध रहेका छन् ।
टिभीएस मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले दसैंतिहार लक्षित अफरमा सबै मोटरसाइकल तथा स्कुटर खरिदमा नगद ७ हजार छुटको दिने भएको छ । यसका साथै हरेक दिन लक्की ड्रमार्फत् १० जनालाई १० हजार र एक जनालाई एक लाख रुपैयाँ अफर पनि सार्वजनिक गरेको छ । नेपाली बजारमा टिभीएसका न्यूनतम एक लाख ७५ हजार रुपैयाँदेखि ७ लाख ८० हजार रुपैयाँसम्मको २० भेरियन्टको मोटरसाइकल तथा स्कुटर उपलब्ध रहेका छन् ।
सुजुकी मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता भीजी सुजुकीले दसैंतिहार तथा छठलक्षित अफर ल्याएको छ । जसअन्तर्गत सुजुकीको स्कुटर खरिदमा १० हजार नगद र मोटरसाइकल खरिदमा ८ हजार नगद छुट पाउन सकिने छ । लक्की ड्रमार्फत् जापान टुरको योजना समेत रहेको छ । |
सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...
|
मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धि: अध्...
|
आइरनको कमीले आमा र बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै छानबिन गरी लापरबाही गर्ने कर्मचारीलाई कारबाही र गर्भबती महिलाको स्वास्थ्यको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् ।
|
खोटाङ । राजधानी काठमाडौँलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।
|
केटाकेटीलाई अनुशासित बनाउन पिट्ने प्रवृत्ति घट्दो छ । तर कराउने ? प्राय: सबैले आफ्ना बच्चालाई कहिलेकाहीं कराएर गाली गर्छन् । यसले कुनै काम गर्दैन भन्ने थाहा पाउँदा–पाउँदै पनि...
|
विमानमा यात्रा गर्दा कुरा केही यस्ता कुरा हुन्छन् जो पाइलट यात्रुलाई कहिल्यै बताउँदैनन्। जब तपाई विमानमा सवार हुनुहुन्छ, पाइलट तथा
|
'योनीका कथाहरू'माथि अन्तर्क्रिया सम्पन्न
|
–सरी”म तिम्रो हुन सक्दिन।।तिमी यति सम्म गर्छौ भन्ने थाहा थिएन।।म कसैको बोझ हुन चाहान्न।।।कसैको मन सँग खेल्नु,उसेको शरिर छुनु त्यो तिम्रो गल्ती,अन्जान होला तर म त्यसलाई यो मान्दिन कि तिम्रो हरेक मोजमा म तिमीलाई सरी दिउ।
|
स्थापनाकालदेखि नै नेपाली कांग्रेसमा सक्रिय जोशीको ९३ वर्षको उमेरमा अस्पतालमा निधन भएको हो ।
|
पिरतीका सुख दुःख सबै हुन्छन् गजलमा अर्थ बुझ्ने प्रेमीहरू सबै रुन्छन् गजलमा !! दुःख के हो सुख के हो दुई दिनको पिरतीमा अङगालोमा प्... |
प्रतिक्रिया दिनुहोस् *
|
सम्पर्क :- ०१ - ४२६९९४१
|
Nagarik News - सरकारविरुद्धको विरोध
|
उमेश पौडेल/नयाँ पत्रिका, काठमाडौं, ३ माघ - सन् २०१९ को वर्षादेखि बिजुली बेच्नुपर्ने, तर हिउँदमा किन्नैपर्ने आगामी वर्षदेखि नेपालमा वर्षात्को समय (वेट सिजन)मा विद्युत् बचत हुने भएको छ । सन् २०१८-१९ देखि वर्षात्को ६ महिना विद्युत्को माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत् बचत हुने भएको हो । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययनअनुसार आउँदो...
|
अश्लील गीला महिला गोरा मा स्नान हुन्छ पाउनु कत्ति रोमाञ्चकारी, सेक्स देखि झटका काम र यो सबै को भिडियो मा
|
सरकारले निर्वाचनको संघारमा आचारसंहिता मिचेरै जनमुखी बनेको देखाउँदै ‘मतमुखी’ निर्णय ग¥यो । मुस्लिम धर्मका प्रबर्तक मोहम्मद जयन्ती र नेपाल एकीकरणकर्ता राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिने निर्णय भयो । मोहम्मद जयन्तीको निर्णय कार्यान्वयनमा आयो भने पृथ्वी जयन्ती आउन बाँकी छ । यो निर्णय दुई ठूलो समुदायको भोट तान्ने मेसो त हुँदै हो तर, यससंगै यो निर्णय जनमुखी रहेकोमा विवाद नहोला ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.