text
stringlengths
0
328k
दाङमा चार महिनामा बलात्कारका घटनाबाट २० जना पीडित भएका छन् । पीडित मध्ये प्रायः बालिका रहेका छन् । जिल्लामा मानवधिकारको क्षेत्रमा क्रियाशिल संस्था अनौपचारिक सेवा केन्द्र इन्सेकका अनुसार वैशाख महिनामा ६ जना जबरजस्ती करणीको पीडित भएका थिए ।
एक सातादेखि टेलिफोन सेवा अवरुद्ध
काठमाडौ । प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले
टाढा धेरै टाढा माया तिमीलाई…चाँदनीमा बग्छ खोला …जस्ता लोकप्रिय गीत गाएर प्रसिद्धी कमाएका श्रेष्ठ आफ्ना उज्वल भविष्य निर्माण गर्न स्वदेशबाट परदेश पलायन हुन वाध्य भए। यद्यपि उनको नेपाली गीत-संगीतप्रतिको मोह रतिभर घटेन। उनी परदेशमा रहेर पनि संगीत साधनामा निरन्तर लागि रहे। फलतः उनले लामो समय लगभग २० बर्षपछि रामकृष्ण वान्तवाको रचना, आभा मुकारुङ, बिकल प्रधान र आफ्नै स्वर तथा संगीतमा एउटा नयाँ गीति एल्बम ‘आवाज’ बजारमा ल्याएका छन्।
बेला बेलामा बीच सडकबाट ढल निस्कने, जथाभावी सडकहरु खनेर सडक पुरै धुलाम्मे हुनु त सामान्य नै हो । सामान्य यस अर्थमा कि यस्ता समस्या नेपालीलाई सामान्य लाग्छ । धुलो धुवाँ काठमाडौंका सडकमा देख्न र भोग्न पाइएन भने तरकारीमा नून नलागेजस्तै हुन्छ । धुवाँ र धुलोले काठमाडौंका बासिन्दाको दैनिकी अस्तव्यस्त बनाएको छ । त्यसमाथि बेलाबेलामा विकासका लागि भनेर खनिएका सडक समयमै नपुरिदिँदा झनै समस्या हुने गरेको छ । गाउँबाट काठमाडौंमा आएका सर्वसाधारण काठमाडौंसँगको हावापानीमा परिचित हुन तीन महिना लाग्छ । तीन महिनामा व्यक्तिले दुई चारपटक अस्पताल जानुपर्छ । औषधी खाएर निको भएपछि काठमाडौंको हावापानीसँग चिरपरिचित हुन्छ । मास्क नलगाई सडकमा हिँड्नु पर्यो भने अवश्य त्यो व्यक्ति बिरामी पर्छ । यो समस्या त तत्काल समाधान गर्न नसकिएला । व्यवस्था पनि उस्तै फितलो छ । प्रायः सडकका आवश्यक ठाउँमा जेब्रा क्रसिङ छैन । भएका ठाउँबाट बाटो पार गर्दा पनि डर हुन्छ । बाटो काट्न जेब्रा क्रसिङमा उभिंदा दायाँबायाँका गाडी रोकिंदैनन् । पैदलयात्रुले बाटो काट्न थालेपछि त गाडी रोकिनुपर्ने होइन र ? तर हाम्रोमा किन यस्तो व्यवस्था छैन । पैदलयात्रीलाई किन पहिलो प्राथमिकता दिईंदैन ? पैदलयात्रुले पनि जथाभावी बाटो काट्छन् । सडक सुरक्षाको लागि ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गरेको पनि छ । तर पर्याप्त भने छैन । सरकारले सवारी जाँच गरेर अत्यधिक धुवाँ निकाल्ने सवारी साधनलाई कारबाही गर्ने भने पनि अझै पुराना सवारी सञ्चालनमै रहेका छन् । तीव्र गतिमा गाडी चलाउने प्रवृत्ति त्यस्तै छ । ट्राफिकले जरिवाना लिएर मात्र हुन्छ र ? एक त जेब्रा क्रसिङबाट बाटो काट्ने परिपाटी छैन, अर्को बाटो काट्न पैदल यात्री सडकमा हिँड्न लागेको देखे भने नजिकै आइपुगेका गाडी चालकले त्यति वास्ता गर्दैनन् । पैदलयात्रुले बाटो काट्दा केहीबेर गाडी रोकेर बस्न नसक्ने चालकको यस्तो व्यवहारले धेरै दुर्घटना हुने गरेको छ । असीमित मात्रामा रहेको निजी सवारी साधनका कारण धेरै ठाउँमा अव्यवस्थित पार्किङ सामान्य भैसकेको छ । कति ठाउँमा त पैदल यात्रु हिँड्ने ठाउँ पनि हुँदैन । सडक बनाउने कारण होस् वा भत्केका सडक वास्ता नगर्ने सोचका कारण सवारी र पैदल यात्रु दुवैलाई ठूलो चुनौती थपिएको छ । जताततै ढलहरु फुटेको देखिन्छ । अझै बर्खाको समयमा ढल जाने ठाउँ टालिएका कारण जताततै फोहोर पानी बगेको निस्केको देखिन्छ । हिउँदमा धुलोको उस्तै समस्या हुन्छ । कतै ढल बगिरहेको हुन्छ । कतै फोहोरको डंगुर थुपारिएको हुन्छ । कतै पशु चौपायले सवारी सञ्चालनमा असहजता थपिरहेको देखिन्छ । सडकमा असरल्ल तारहरु पनि छोडिएका हुन्छन् । कतिपय सडकमा सडक संकेतहरुको पनि अभाव देखिन्छ । भएका धेरै ट्राफिक लाइट पनि ब्रिगेका छन् । नबिग्रेका ट्राफिक लाइट पनि सञ्चालन नहुँदा सडक आवत–जावतमा धेरै समस्या भएको छ । सामान ओसार प्रसार गर्न होस् वा भवन निर्माण गर्न अथवा सामान झार्न होस् वा व्यापार गर्न पैदल यात्रु हिँड्नका लागि बनाएको सडक व्यापारीले कब्जा गर्ने गरेका छन् । सडकमा सवारी दुर्घटना हुन्छ । दुई चार जना नागरिकको ज्यान जान्छ अनि मात्र सम्बन्धित निकाय झल्याँस्स भएजस्तो गर्छन् । त्यसभन्दा अगाडि सडक प्रयोगको सुरक्षामा कसैले ध्यान दिने गरेको देखिँदैन । सडक पेटीमा माग्न बसेका व्यक्तिहरु त्यस्तै हुन्छन् । दुःख र पीडा देखाएर बेवारिसे तरिकाले माग्न बसेका नागरिकको कसले उद्दार गर्छ ? सडकको छेउछाउ बोटबिरुवा हुनुपर्ने हो, तर छैन । गएको सार्कको बैठक अगाडि रुख रोप्ने केही अभियान पनि चलेको थियो । तर निरन्तरता छँदै छैन । सबै देखावटी काम । भएका बिरुवाको पनि संरक्षण छैन । केही दशकमै यस्तो तरिकाले काठमाडौं शहर बस्नै नहुने हुँदैन र ! अब काठमाडौंको सडकमा पुनः हरियाली कहिले आउँछ ? सडकमा पुल तथा जेब्रा क्रसिङ कहिले बनिसक्छ ? अनि सडकमा बेवारिसे तरिकाले फालिएका फोहोरको व्यवस्थापन समयमै कहिले हुन्छ ? कसले गर्छ ? प्रश्नको उत्तर सजिलो छैन । स्थानीय तहको चुनावपश्चात मात्र बल्ल विद्युत विस्तार भएको त्रिवेणीमा दुई महिनाअघि मात्र इन्टरनेटको सुविधा पुगेको थियो । गएको हप्ता मात्र सूचना प्रविधि (आईटी) अधिकृत नियुक्त गरेको गाउँपालिकाले मंगलबार मोबाइल एपको शुभारम्भ गरेको छ । एपको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले अब गाउँपालिको सम्पूर्ण सूचना तथा कार्यक्रम तत्कालै सबैको हात हातमा पुग्ने बताउनुभयो । स्वदेशमा बस्नेहरुले मात्र नभएर विदेशमा रहनुभएकाहरुले पनि अब गाउँपालिकाको बारेमा सहजै जानकारी लिन सक्ने उहाँले बताउनुभयो । गाउँपालिकाको प्रोफाइलसहित गतिविधि, सूचना, कार्यक्रम र जनप्रतिनिधिहरुको विवरण एपमा समावेश गरिएको छ । अबदेखि त्रिवेणी गाउँपालिकाका जो–कसैले पनि गाउँपालिकाको सूचना र कार्यक्रमका लागि गाउँपालिका वा वडा कार्यालय धाउन नपर्ने सूचना प्रविधि अधिकृत भरत डिसीले बताउनुभयो । ‘अब घरमै बसीबसी गाउँपालिकाको सम्पूर्ण जानकारी लिन सकिन्छ’, डिसीले भन्नुभयो । दुर्गममा भएर पनि गाउँपालिकाले प्रविधिको उच्चतम प्रयोग गर्नु चुनौती रहेको भए तापनि गरे सम्भव छ भन्ने उदाहरण त्रिवेणी गाउँपालिकाले प्रस्तुत गरेको अध्यक्ष वलीको भनाई छ । गाउँपालिकाका सूचना प्रविधि अधिकृत डिसीले यसअघि पनि जिल्लामा ‘ब्लड फर रोल्पा’ नामक मोबाइल एप सञ्चालन गरी ब्लड बैंकको समस्या टार्न अभियानको थालनी गर्नुभएको थियो । त्यो एपले अहिले जिल्लामा रगत अभाव हुने बिरामीहरु लाभान्वित हुदैं आएका छन् ।
उहाँले सामान्य झै–झगडाको प्रतिशोध, अशिक्षा, गरिबी, प्रेममा असफलताका कारण आत्महत्या बढी भएको उल्लेख गर्दै यसलाई रोकथामका लागि छिट्टै जनचेतनामूलक कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्न आवश्यक भएकोमा जोड दिनुभयो ।
© २०१८, सर्वाधिकार स्वास्थ्यखबर डट कममा सुरक्षित.
हाम्रो बारे
काठमाडौं। २०२२ सालमा पहिलो नेपाली चलचित्रमा अनुबन्धित हुँदा अभिने
सो अवसरमा समसामयिक नेपाली साहित्यबारे छलफल हुनाका साथै महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने तथा केही कृति विमोचन गरिने बताइएको छ । सम्मेलनमा सहभागीले बिहीबार राष्ट्रपतिसँग भेटघाट गर्ने तथा काठमाडौँ उपत्यका साहित्यिक यात्रा गर्ने थाहा भएको छ । नेपाली साहित्यको विकास, विस्तार र सम्बर्द्धनका लागि विसं २०६७ असार २९ गते स्थापित महासङ्घको हालसम्म विश्वका १४ मुलुकमा १८ शाखा निर्माण भई सञ्चालनमा छन् । रासस
डा.प्रमोद शर्मा, कृष्ण जीसी,अनुषा ढकाल,शर्मिला भट्ट,भावना विष्ट, चाइना अधिकारीका साथै अनिता केसी र प्रशन्ना बस्नेत लगाएतका स्वास्थ्यकर्मीको सहयोगबाट लगभग दुई सय जनाको स्वास्थ्य परिक्षण गरिएको उक्त शिविर बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म संचालित थियो ।
तेश्रोलिंगी भएकै कारण शिक्षा लिने अवसरबाट बञ्चित हुन नदिने wp.me/p2iI74-hA 4 years ago
कुञ्ज थियटरमा ‘लिलामे माइलो’ हेर्ने दर्शकको ओइरो
२ मंसिर । पछिल्लो समय धेरैको सपना कर्णाली पुग्ने र रारालाई चुम्ने रहेको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने रारा ताल साँच्चै मनमोहक छ । राराले दिनमा तीन रङ बदल्ने स्थानिएको भनाई छ । गत वर्ष कर्णाली सरकारले हचुवामा प्रत्येक वर्ष पाँच… ९ कात्तिक । सुर्खेतमा शुक्रवारदेखि कृषि तथा सांस्कृतिक पर्यटन प्रवर्धन व्यापार महोत्सव सुरु भएको छ । समुदायको संस्कृती झल्काउन र बौद्ध श्रवण निर्माणका लागी आर्थिक संकलन गर्न नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्ले महोत्सवको आयोजना गरेको महोत्सव प्रचारप्रसार समितीका संयोजक मिलन श्रेष्ठले बताए… २५ असोज । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबार शुभकामना साँझको आयोजना गर्‍यो । उक्त साँझमा कर्णाली प्रदेशका मौलिक पहिचान झल्काउने नाच तथा गीतहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा कलाकारहरु भीमबहादुर कार्की, प्रेमदेव गिरी, टिकाराम चपाईं, कुलमान नेपाली, हरिकला कार्की, चन्द्र… २१ असोज । पशुपतिनाथको मन्दिर विश्वभरका हिन्दूको प्रमुख मन्दिरका रूपमा चर्चित छ। पशुपतिनाथलाई केदारनाथको शिरोभाग समेत मान्ने गरिन्छ । हिन्दु धर्मालम्बीको मुख्य आस्थाको केन्द्र रहेको पशुपतिनाथमा भारतबाट भक्तजनहरु आउने गर्दछन । केदारनाथको शिर भएकालेप्रत्येक वर्ष पशुपतिको स्नानका लागि शिवरात्रिका दिन केदारनाथबाट पवित्र जल… १९ असोज । आन्तरीक तथा बाह्य पर्यटकको मुख्य गन्तब्य बनेको चन्द्रागिरीमा दैनिक सयौंको संख्यामा मानिसहरु जाने गर्छन । सेरोफेरोले चन्द्रागिरी हिल्सका सवै दृष्यहरु कैद गरि प्रस्तुत गरेको छ । हेर्नुहोस् फोटो फिचर : … १८ असोज । कर्णाली प्रदेश सरकारका आर्थीक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशमा कोहिपनि नागरिक भूमिहिन हुन नपर्ने बताएका छन् । भूमि अधिकार मञ्च सुर्खेतको चौथो सम्मेलनमा बुधबार मन्त्री ज्वालाले भने ‘जग्गा जसले जोत्छ त्यसमा उसैको स्वामित्व हुनुपर्छ । कर्णाली प्रदेशमा… १८ भाद्र । सुदूरपश्चिम तथा मध्यपश्चिमाञ्चलमा भव्य रुपमा मनाइने गौरा पर्व सोमबार काठमाडौंको टुँडिखेलमा पनि भब्य रुपमा मनाइएको छ । प्रदेश नम्वर ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको टुँडिखेलमा गौरापर्व भब्य पले मनाएका छन् । गौराको अवसरमा उनीहरुले… १३ भाद्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालका खाडीका देशहरुको प्रयास (बिमस्टेक) को शिखर बैठकको तयारी पुरा भएको छ । नेपालमा हुन लागेको बिमस्टेकको तयारी सरकारले तिव्र रुपमा गरको छ । सरकारले विदेशी पाहुनाहरु आवतजावत गर्ने बाटोमा उच्च सुरक्षा शर्तकता समेत…
हेटौंडा । हेटौंडा नगरपालिकाको क्षेत्र बिस्तार भएसंगै बिस्तारित क्षेत्रमा नेकपा एमालेले आफ्नो संगठन को संरचना बनाएको छ ।
यसको बलियो र मूल्यवान काठ ठेकि, तोंग्बा, खुकुरीको विडँ र अन्य घरायसी सामानहरु बनाउन प्रयोग हुने गर्दछ।
बिन्दु फुटबल प्लेयर एसोसिएसनद्वारा एक महिना अघिदेखि शुरू गरिएको इन्डो भुटान फुटबल टुर्नामेन्टको फाइनल खेल हिजो जुमसा भुटान र बिन्दु बोईज क्लबको बीच भयो। समय पार भएर म्याच सकिएसम्म कुनै गोल नहुँदा अन्तमा पेनल सुटआउटमा बिन्दु बोइज क्लब बिजय भयो। मनोज तामङ, पूर्ण प्रधान, गोपाल गुरूङले कार्यक्रम सन्चालन गरेका थिए। पासीङ द बल, घैला फुटाउने, भेटरेन फुटबल, महिला फुटबल, नृत्य प्रतियोगिता आदि विभिन्न रङ्गारङ कार्यक्रमहरू गरेर आयोजक समितिले सबैलाई दिनभरि मैदानमा बस्न बाध्य गराए। यस्तो राम्रो कार्यक्रम आयोजन गरेकोमा बिन्दुवासीले आयोजक समितिलाई धन्यवाद साथै बधाई टक्राएका छन्। स्वर्गीय धनराज मगरको स्मृतिमा यो फुटबल खेलाइएको थियो भने ट्रफी दलबहादुर मगर र परिवारले प्रायोजना गरेका थिए।
पेटमा जुका लाग्नबाट कसरी जोगिने ? यी हुन् उपाय
सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।
३० कार्तिक २०७५, शुक्रबार १८:३४ संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव
पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि शुक्रबार फेरि थाइल्याण्ड जान लागेका छन् । थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीले भने–मन्त्री र कर्मचारीले काम गर्ने ढाँचामा परिवर्तन गर्नुपर्छ
सुचना !! जेष्ठ २ गते बैठकमा सहभागी भईदिनहुन । _ माप्य दुधकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
सुचना प्रविधि
एन आर एन ए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पेरिस बाट नजिकै Bobigny शहरको हस्पिटाल आभिसेन (Hôpital Avicenne) स्थित रक्त दान कक्षामा आयोजना गरिएको थियो । एन आर एन ए फ्रान्सले पहिलोपटक आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका पुर्व पदाधिकारीहरु, कार्यसमितिका पदाधिकारीहरु तथा फ्रान्सवासी नेपाली दाजुभाई दिदि बहिनीहरूको व्यापक उपस्थिति रहेको थियो । एन आर एन फ्रान्सका सचिव प्रविन सापकोटा को प्रमुख संयोजकत्वमा सम्पन्न कार्यक्रममा २७ जना महानुभावहरुले रक्तदान गर्नु भएको थियो । उपस्थित दाताहरुले यस कार्यक्रमको प्रशंसा गर्दै आगामि दिनमा पनि यस्तो समाजिक कार्यलाइ निरन्तरता दिन सुझाब दिएका थिए । एनआर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल ले रक्त दान गरि यस पवित्रकार्य मा भागलिनुहुने तथा कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो साथै कार्यक्रम संयोजक प्रविन सापकोटाले सबैको साथ पाएमा यस्ता कार्यक्रमहरुलाई भविस्यमा पनि निरन्तरता दिने बाचा गर्दै रक्तदान गर्नुहुने दाताहरु र सहयोग गर्ने मेडिकल टोलि लाइ धन्यबाद ब्यक्त गर्नुभयो ।
 More in this category: « श्रद्धाञ्जली सभा सम्पन्न “हिमालहरु: संस्कृति र मानिसहरु बीचको संगमविन्दु” बेर्नमा हुने »
परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको तयारी अहिले अघि बढाइएको हो ।
भक्ती शाह, काठमाडौं
विवाह गर्ने सोचमा हुनुहुन्छ, कस्तो छान्ने जिवनसाथी ?
एमाले अध्यक्ष ओलीले आफुहरुको आन्दोलनलाई मजाक बनाएको भन्दै त्यसको प्रतिकारमा उत्रने बताएका छन् । वुधवार उपचारका लागि बैंकक जाने क्रममा अन्तराष्ट्रिय विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले कानुनको विषयमा ज्ञान नभए डा केसीलाई सोध्नु भनेर टिप्पणी गरेका थिए । डा केसीका समर्थक त्यसको प्रतिकारमा उत्रिएका हुन् ।
सम्बन्धित शीर्षकहरु
मानिस कसरी धर्मी ठहरिन्छ?
दूध – दुग्ध , क्षीर , पय ।
बैतडी : आफ्नै नातीले दाउराको चिर्पटले हानेर हजुरबा र हजुरआमाको हत्या गरेका छन्। सुर्नया गाउँपालिका ७ पत्थरकोटमा २५ वर्षीय लो...
लिगमा अनुशासित टिम, म्यान अफ दी म्याच, सर्वोत्कृष्ट स्ट्राइकर, रक्षक, गोलरक्षक, मिडफिल्डर र प्रशिक्षकलाई समेत पुरस्कार राखिएको छ । उनीहरुले मोटरसाइकल पुरस्कार पाउने छन् । लिगको विजेता टोली सन् २०१९ मा हुने एएफसी एसिएन कप प्रतियोगिताका लागि छनोटसमेत हुनेछ । लिग तयारीका लागि प्रत्येक क्लबलाई २० लाख रुपैयाँ दिने निर्णय एन्फाले गरेको छ । लिग ३ महिनासम्म चल्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने
सरकारी वकीलले प्रमाण भनेर पेश गरेको इन्ट्री रजिस्टरमा भएको हस्ताक्षर मदननारायणको होइन भन्ने कुरा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परिक्षणबाट प्रमाणित भएको छ । प्रहरीलाई चिनेको भनेर सनाखत गरेको भनिएका कथित १२ वर्षीय बालक अस्तित्वमै नभएको पाइयो । अभियोजनपत्रमा विष्णु सिलवाल पर्खालबाट गेष्ट हाउसमा प्रवेश गरेको उल्लेख छ । तर, त्यो गेस्ट हाउसमा पर्खालै थिएन ।
प्रयोगको शर्त
पाँच घर आगलागी हुँदा १७ लाखको क्षति
यस वार्ताको सफलताबाट विश्वले दुई कोरियाबीच पनि एकताको अपेक्षा गरेको दक्षिण कोरियाली अखबारहरुका बुधबारका शीर्षमा दिएका छन्। समाचारमा त्यस्तो शान्ति उत्तर कोरियाले पालना गर्ने निशस्त्रीकरणबाट सुरु हुन्छ, जुन प्रतिबद्धतामा उसले हस्ताक्षर गरेको छ भनिएको छ।
Google अनुवादक प्रयोग गरेर विवरणलाई नेपाली (नेपाल) भाषामा अनुवाद गर्ने हो?विवरणलाई फेरि अङ्ग्रेजी (संयुक्त राज्य) भाषामा अनुवाद गर्नुहोस्
काठमाडौं । भावी प्रधानन्यायाधीश सिफारिस अन्यौलमा परेको छ । संवैधानिक परिषदको बैठ...
३ ८ प्रतिभा राणा ६७ म राष्ट्रिय प्रजातन्त्र पार्टी हलो
भारतीय प्रधानमन्त्रीकाे नेपाल भ्रमण (LIVE) - New York Samachar
मन्त्रालयका वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले लेन्स उत्पादन गरी निर्यात गर्ने क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग गरेको बताए ।
उमेदवारहरुको सूची यसैसाथ संलग्न छ।
म्यूजिकल फाउन्टेन:
४९ हजारमा २ टाँका,यो अस्पताल कि ‘डाँका’ ? सडक विस्तारले कसैलाई बेघर नबनाओस – SIDHA KURA JANATA SANGA !! EPISODE 205
काग्रेस नेता श्रेष्ठले भन्नुभयो “पङ्गेनीको नाममा स्याङ्जामा हृदयरोग केन्द्र स्थापना गर्नुपर्छ, जहाँ बेलाबेलामा मुटुको चेकजाच गर्न सकियोस् जसका कारण यस्तो अप्रत्यासित निधनलाई रोक्न सकियोस ।’’ आफू पंगेनीको सहयात्री भएकोले पंगेनीको सपना साकार पार्न सदैव लाग्ने प्रतिवद्धता पनि उहाले जनाउनु भएको थियो । सो अवसरमा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले स्याङ्जा काँग्रेसको सङ्गठन बलियो भए मात्र पङ्गेनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनु भएको थियो ।
विज्ञान प्रविधी
9 कोही मानिसहरूले भने, “हो! त्यो त्यही हो।” तर अन्य मानिसहरूले भने, “अँहँ, ऊ त्यो मान्छे होइन, ऊ त्यस्तै देखिएको मात्र हो।”
ऊ मैले पहिलोपटक भेट्दाखेरी भन्दा साह्रै दुब्लाएको छ ! रोगी छ जस्तो लाग्छ ! दया लाग्छ उसको स्थितिदेखि !
सबै मिल्नुस्, जति सक्दो छिटो मिल्नुस्
कुश्मा बजारका बेञ्जु, बन्दना, न्यू फ्रेण्डली, गोल्डेन, व्रिजभ्यूलगायत होटल तीज लागेसँगै भरिभराउ हुन थालेका हुन् । उपल्लो मुस्ताङ जाने पर्यटकको सङ्ख्यामा पनि पछिल्लो समय निकै बढेको छ ।
आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,
३३ किलो सुनकाण्डमा डिएसपी पाठकले यसरी फसाए निर्दोषलाई
यस्तै राप्ती राजमार्गको सल्यानको चोरडाँडादेखि रुकुमको खौलासम्मको ९० किमी सडक मर्मतका लागि रु ७० लाख बजेट छुट्याइएको छ । गत वर्षको वर्षातमा भत्किएको लमही–तुलसीपुर सडक खण्डको मोतिपुरमा कलभर्ट निर्माण गरिनेछ । सो कार्यका लागि रु ६७ लाख बजेट छुट्याइएको छ । (रासस)
अाेलम्पिक छनाेट : नेपाल र बंगलादेश खेल्दै
28th May 2018 _ Comments Off on पत्रकारको पारिश्रमिक पुनरावलोकन हुनुपर्ने
काठमाडौँ - प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम निरन्तर आइरहेको छ । प्राप्त पछिल्लो परिणामअनुसार वाम गठबन्धनले प्रतिनिधि सभामा एमालेले ४४ र माअाेवादीले १६ स्थानमा आफ्नो झण्डा गार्न सफल भएको छ ।
नेपाली टाइप
कार्यक्रममा नेमकिपाका नेता एवं सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजमा देशभरिका विद्यार्थीले कम शुल्कमा गुणस्तरीय शिक्षा लिएको चर्चा गर्दै विश्वविद्यालय माग गर्दा सरकारले नदिएको गुनासो गरे ।
संविधान मस्यौदालाई अन्तिम रुप दिने चरणमा भने मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले समेत साथ दिएको थियो।
मलाई गाली गर्दा खुसी, लाग्छ भने गर्दै गर
सावधान! हतार हतारमा यौन सम्पर्क गर्दा यसो हुनसक्छ!
पिडिएफको रूपमा डाउनलोड गर्नुस
KKH<एउटा स्पेस>Application Number टाइप गरी 32200 मा SMS गर्नुहोस् _
मधुले भनिन्, ‘म एक विदेशीसँग प्रियंकाको बिहेको कल्पना पनि गर्न सक्दिनँ । पति र पत्नी एउटै संस्कृतिको भएमा जीवन काट्न सहज हुन्छ जस्तो लाग्छ ।’
फोटो पत्रकार पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण - Dec 13, 2018
करिब २४ सयको संख्यामा रहेको अंग्रेज सेनाले ठूलो क्षति व्यहोर्नुपरेपछि कप्तान किनलक हार स्वीकार गर्दै बाँकी रहेको फौज लिएर जनकपुरतर्फ गएका थिए । यसरी सिन्धुली गढी कब्जामा लिने लक्ष्यसहित आएको अंग्रेजलाई पराजय चखाएपछि गोर्खाली सेनाको मनोबल झन् उच्च भएको थियो । सरदार वंशु गुरुङ र उनी नेतृत्वको गोर्खाली फौजले अंग्रेजी फौजको नायक क्याप्टेन किनलक र उनको फौजको मेन बडी (मुख्य फौज) माथि हमला गरेका थिए । पौवा (सिन्धुली) गढीमा सरदार वंशु गुरुङले ठूलो बहादुरी देखाएका थिए (शर्मा, शिवप्रसाद र अन्य, नेपालको सैनिक इतिहास, विसं २०४९ पृ. ३६८) ।
निलम्बित एसपी बिष्ट भन्छन्- निर्मला प्रकरणमा राज्यले मलाई क्षतिपूर्ति दिनुपर्छ (भिडियो)
बिज्ञान तथा प्रबिधी
धनीमानी, समाजसेवी र दानीका कारण गाँउमा मेरी आमाको निकै ठूलो इज्जत थियो। तर उनीमा धनको कहिल्यै अभिमान आएन। उनीभित्र केवल सेवाभाव नै ओतप्रोत थियो।
समाचार _ राजनीति _ आर्थिक _ सहकारी _ मनोरन्जन _ अखबारका पानाबाट _ स्थानीय तह _ विचार _ प्रदेश _ अन्तरबार्ता _ स्वास्थ्य _ खेलकुद _ विज्ञान/प्रविधि _ विज्ञापन _ News in English _ साहित्य _ अन्तरराष्ट्रिय _ प्रवास _ र, यस्तो पनि...
तपाईको प्रतिक्रिया
तीन घरमा आगलागी, ३५ लाखको क्षति
सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना र नवकिरण सेवा समाज दुर्छिमद्वारा सञ्चालित सूचना तथा परामर्श केन्द्रबाट समेत यस सम्बन्धी जानकारी लिन सकिन्छ ।
भिटामिन ‘डी’ के सुर्यको किरणसंगै आउछ त?
प्रधानमन्त्री ज्यु पागलपनको उपचार गरिहाल्नुस नत्र पछि गाह्रो पर्ला- गगन थापा
साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु
यस्तै, तानसेनभित्र पर्ने राजमार्गको छेउछाउमा हरियाली निर्माण गर्नका लागि बिरुवा रोप्नेदेखि सार्वजनिक जग्गामा बगैँचाहरू निर्माण गर्ने योजना रहेको पनि प्रमुख शाहीले सुनाए।
महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ । यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र कललाई नजरअन्दाज गरेर त्यसको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन ।
प्रदेश सरकार र केन्द्र सरकारबीच मुनमुटाव छ । अधिकार सम्बन्धमा देखिएको अघि बढ्ने ...
उनले यस्तो लेख्नुको पछाडी गायक लाई अघिल्लो साता रियालिटी शो ‘नेपाल आइडल’मा अतिथि निर्णायकका रुपमा जाँदा गाएको ‘तिमीलाई रोझे’ बोलको गीत हो । उनको प्रस्तुतिमात्रै राखेर ‘बेस्ट पर्फमेन्स टिल नाउ इन नेपाल’ शिर्षकमा अपलोड गरिएको भिडियो अहिले नेपालमा युट्युब ट्रेन्डिङको चार नम्बरमा छ। यही कारणले रेखाले राईलाई ‘आइ लभ यू’ लेखेकी हुन् ।
पाटा नेपालको क्षमता अभिवृद्धि तालिम सुरु
नरेन इलामेली १४ भाद्र २०७५, बिहीबार १८:१६ 228 पटक हेरिएको
“तिमिले त कहिलेकाहिँ मनलागी लिन्छौ त चियाको दाम।” म हाँसिदिएँ। ऊ पनि म संगै हाँसी। म उसको छेउमा बसेँ। उसका र मेरा तिग्रा जोडिए। उसका तिग्राको न्यानोले मलाइ सिरिङ्ग बनायो।
ख्वप मिडिया सर्कलको आयोजनामा ख्वप सांस्कृतिक साँझ २०७५ सम्पन्न भएको छ । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा...
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार नै ‘सरप्राइज’ भेट दिएका छन् । बुधबार विहान मात्रै दिल्ली भ्रमणमा गएका प्रधानमन्त्री देउवालाई पहिलो दिन नै स्वागत स्वरुप मोदीले भेट गरेका हुन् ।
बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा - Reportersnepal
ब्रेकिङ न्युज