text
stringlengths
0
328k
पहिले वनभोज खाने स्थलका रूपमा प्रयोग हुने ठाउँमा अब बाल उद्यान रहने छ।
अपूर्ण लेखहरू
10 मालिकको अघि उसको नोकरको विरोधमा नबोल। यदि तिमीले त्यो गर्यौ भने, उसले तिमीलाई सराप्ने छ अनि तिमीलाई दोषी बनाउनेछ।
पार्टी एकता भएपछि प्रचण्ड र ओलीसहितका पहिलो पुस्ताका नेताहरुको शत प्रतिशत अंक पुग्ने भट्टराईले बताए । उनले एमाले र माओवादी केन्द्रबीच एकता कसैले रोक्न नसक्ने दावी गरे ।एमाले प्रचार बिभाग प्रमुख समेत रहेका भट्टराईले चुनाव हारिसक्दा पनि कांग्रेस र शेरवहादुर देउवाले सत्ता नछाड्ने नकच्चरो प्रवृति देखाएको आरोप लगाए । उनले अब ५० वर्ष कांग्रेस सत्तामा नआउने दावी समेत गरे ।
‘ठमेल बजार’ र ‘काले दाई’ फ्लेवरमा ‘शेरबहादुर’को आइटम गीत
विविध पृष्ठहरू
मस्को बाहिर भने हँसिलो मुहार देखिन्छन् । ‘रसियन भनेपछि बाहिरका सबै मिडियाले नराम्रो खबरमात्रै दिन्छन् । हाम्रोमा राम्रा कुरा धेरै छन् । त्यसलाई भने स्थान दिइँदैन । त्यसैले हामीलाई युरोपका अरू देश र अमेरिका मन पर्दैन,’ कानुन व्यवसायी लियाले भनिन्, ‘विश्वकपमा धेरै विदेशी आए । अब रूसबारे छरिएको भ्रम तोडिएला भन्ने लागेको छ ।’ मस्कोमा व्यवसाय गरिरहेका गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष रामेश्वर गौतम भन्छन्, ‘सोभियत संघ विघटनपछि सुरु भएको समस्या केही वर्ष अघिसम्म कायमै थियो । ५ वर्षयता भने निकै परिवर्तन पाएका छौं । शान्ति छ । कतै लुटिएला, मारिएला भन्ने छैन । रातको १/२ बजे पनि कुनै युवती एक्लै सडकमा हिँड्नु यहाँ सामान्य हो ।’
२७७/४ (४८.२ ओभर) भारत ६ विकेटले बिजयी
हाम्रो बारेमा
त्यस्तै, सोही मतदान केन्द्रमा मत हालेर फर्कनुभएका ७६ वर्षीय पञ्चनारायण महर्जनले जनप्रेमी र विकासप्रेमी उम्मेदवारलाई मत हालेको प्रतिक्रिया दिनुभयो । 'मैले मत हालेर आएँ, जनताको दुःख, समस्या बुझ्ने र यो ठाउँको विकास गर्ने नेतालाई भोट दिएँ'– हँसिलो मुहारमा उहाँले सुनाउनुभयो ।
हालैका घटनाहरू
हात्तीको चाल पनि मन्त्री जस्तै हो तर हात्तीले बाटो पाएमा दायाँ बायाँ र अगाडि पछाडी मात्र बढ्न पाउँछ। छड्के चल्न पाउदैन। हात्ति मन्त्री पछीको दास्रो शक्तिमान गोट्टी हो। मन्त्री मरे पनि दुवै हात्तीहरू बचेका छन् र अरु पावरहरू पनि छन् भने जित्न सक्ने चान्स प्रवल हुन्छ।
प्रभु साहको गृहक्षेत्र रौतहट मौलापुर नगरपालिकामा माओवादीबाट उनकै श्रीमती रिनाकुमारी साह विजयी भएकी छन् । उनले मतदान गरेको मौलापुर-५ मा पनि माओवादीकै उम्मेदवारले विजय प्राप्त गरेका छन् ।
काठमाण्डौ । माछापछ्रे बैकले अठारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा बैंकका संचालक समितिका अध्यक्ष रोशन केसिको सभापतित्वमा सम्पन्न गरेको हो । Read more
बिहे अघि सेक्स गर्नुभाछ? युवतीहरु लाजले भुतुक्कै_ Part-2 _ Wow Talk _ Wow Nepal - Duration: 20 minutes.
काठमाडौं, २८ भदौ – नेपालमा टेलिकम र एनसेलको सीम प्रयोग गरेर फेसबुक तथा ट्वीटरसहितको सामाजिक सञ्जाल प्रयोग गर्ने थ्रीजी प्रयोगकर्ता ९६ लाख ८८ हजार रहेको तथ्यबाहिर आएको छ ।
पहिलो चरणअन्तर्गत ३२ जिल्लामा उत्साहपूर्ण मतदान – Tharuwan.com
टाउको हल्लाउँदै राजाले फेरि सोधे– मभन्दा महान् अरु पनि होलान् नि, कन्फुसियस ? उनले तत्काल जवाफ दिए – हजुरभन्दा महान् मान्छे त मैँ हँु नि, महाराज । किनभने जुन ज्ञानको हजुरमा प्यास छ, त्यो ज्ञान मैले प्राप्त नै गरिसकेको जो छु । अतः हजुरभन्दा महान मैँ हुँ, महाराज । जवाफ सुनेर महाराज एकछिन् रन्थनिए ।
नेकपा (एमाले)का उपाध्यक्ष तथा अछाम क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम रावल बिहीबार भएको निर्वाचनामा अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरस्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रमा मतदान गर्दै ।
मनमोहन मेडिकल कलेज मापदण्ड पुरा भएको संस्थाः उपाध्यक्ष डा.वंशीधर मिश्र
स्थापितको बर्खास्तीपछी को हुँदैछ भौतिक पूर्वाधार विकास मन्त्री ?
पछिल्लो अपडेट
एजेन्सी, भारतीय चर्चित टिभी सिरियल ‘भाभी जी घर पर है’ लाई लाखौ मानिसहरुले मनपराउछन्। हरेक मानिस यस सिरियलको एक-एक भूमिकालाई मन पराउछन्। त्यस्तै यस सिरियलकी अंगूरी भाभी (भाउजु) को लाखौ फ्यानहरु छन्। टिभीमा सधै साडीमा देखिने अंगूरी भाभी (शुभांगी अत्रे) को अफस्क्रिनको तस्विर आज हामी तपाईलाई देखाउछौ । हालै उनले अहिलेसम्म कै सबैभन्दा हट एण्ड बोल्ड तस्विर सार्वजनिक गरेकी छिन्। यतिबेला शुभांगी अत्रे मुम्बईबाट थाइल्याण्डमा फुर्सदको समय बिताईरहेकी छिन्। थाइल्याण्डमा मस्ती गर्दै गरेकी शुभांगी अत्रेको हट फोटो सामाजिक संजालमा निकै भाइरल भैरहेको छ। फोटोमा उनले स्विमिंग सूट लगाएकी छिन्। यस स्विमिंग सूटमा उनको हट एण्ड बोल्ड अवतार उनका फ्यानहरुले निकै मन पराएका छन्। अभिनेत्री शुभांगी अत्रे ले आफ्नो यस्तो बोल्ड तस्विर आफ्नो अफिसियल ट्विटर अकाउंटमा सेयर गरेकी छिन्। प्रकाशमान र पूर्वराजा बीचको ‘जम्काभेट’ ले राजनीति किन तरङ्गित ? कांग्रेसको एक गुट हिन्दूराज्य फर्काउनुपर्ने लाइनमा… प्रकाशमान र पूर्वराजा बीचको ‘जम्काभेट’ ले राजनीति किन तरङ्गित ? कांग्रेसको एक गुट हिन्दूराज्य फर्काउनुपर्ने लाइनमा… यो वेबसाइट बिगुल न्यूजको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो अनलाइन समाचार पोर्टलले हरेक क्षेत्रको समाचार तपाईसम्म पुर्‍याउनका लागि अहोरात्र लागिरहेको छ । बिगुल न्यूजले ताजा, गहन र खोजमूलक समाचार, निश्पक्ष विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ ।
रेड पान्डा ट्रेलमा घोडचढी
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
युनिकोड बाट प्रिती
Previous Postयस्तो स्टाटस लेख्दै माग्ने बुढाले सलमान संग मागे माफी Next Postअन्ततः सलमान नेपाल आउँने नै भए !
समय सधैं एकनाश रहँदैन । विज्ञान र प्रविधिले विश्वलाई सानो गाउँका रूपमा परिणत गरिदिएको अवस्था छ । नेपाल पनि त्यसबाट अछुतो रहन सक्दैन । हामी नेपाली र हाम्रा सन्तति शिक्षाको उज्ज्यालोबाट वञ्चित रहने कल्पना गर्न सकिन्न । तैपनि दशकौंदेखि अस्थिर राजनीतिक अवस्थाले विकासोन्मुख मुलुकभन्दा माथि उक्लिन हम्मे परिरहेको स्थिति छ । सरकारको शिक्षा नीति नै शिक्षाको जग हो । यसतर्फ सरकारले पहल गर्न जरुरी छ । संविधानत: विद्यालय संघीय प्रदेशअन्तर्गत रहने भएकाले त्यसअनुकूलको नीति निर्माण तथा कार्यान्वयन हुने आशा राख्न सकिन्छ ।
खाद्य स्वच्छता ,मानव जिवनको लागि अपरिहार्य आवश्यकता – राज्य मन्त्री चौधरी
यसरी हात मिलाएपछि विश्वका सञ्चारमाध्यमहरुले अमेरिकाको बहालवाला राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक ऐतिहासिक भेट भएको भनेर प्रचार सुरु गरेका थिए ।
काठमाडौं, २ फागुन । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा खुलेर एक–अर्कालाई सुनाउँछन् । फूल, गिफ्ट दिन्छन् र सेलेब्रेसन गर्छन् । प्रेम जोडीले उत्सवका रूपमा भ्यालेन्टाइन्स डे मनाउँछन् । खासमा यो दिवस सन्त भ्यालेन्टाइनको सम्झनामा मनाउने गरिन्छ ।
काठमाडौं । सर्लाहीको मलङ्गवमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ। त्यस्तै ब्रह्मपुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ। दिपावलीका लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० का सात वर्षीय निसान्त साहको करेण्ट लागेर मृत्यु भएको हो। त्यस्तै, ब्रह्मपुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दिपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा १२ वर्षीय धनिकलाल रायको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
काठमाडौ – नेपाली सांगीतिक क्षेत्रमा उदाउदै गरेकी हजारौँ भीडहरु मध्ये एक हुन् गायिका सुनिता थेगिम । केही दिन अघि मात्र पुर्वेली भाकामा रहेको अत्यन्तै मिठो लोक भाकाका गीत सुनिता थेगिम र कृष्णभक्त राइको स्वरमा रहेको गीत ‘बिन्ती नमस्कार’ सार्वजनिक भएको छ ।
आजको नयाँ पत्रिकामा समाचार छ
संसारमा धेरै मानिस अपाङ्गता भएका दुव हात खुट्टा नभएका विभिन्न समस्यासँग जुध्दै अरूलाई हौसला दिएर शानसाथ बाँचेका छन् । कोठीमा बेचिएका बल्लतल्ल नरकीय जीवनबाट उम्किएर आफूलाई बेच्ने दलाललाई सजाय दिलाएर, त्यस्तै अरू महिलाको उद्धार गरेर शानसाथ बाँचेका छन् । भगवान्बाटै ठगिएका मानव अङ्ग काम नलाग्नेगरी बिग्रिएका (मुटु, कलेजो, मृगौला, किड्नी र कहिले निको नहुने रोगले ग्रसित) मानिस रात दिन भगवान्सँग रुँदै जीवनको भिख माग्दै छन् किनकि तिनीहरूले अमूल्य जीवनको मुल्य बुझेका छन् । तर, तँसँग के छैन र ? आत्महत्या गर्न खोज्दै छस् ?
-विदेशमा सिकेको सीपलाई नेपालमै सदुपयोग गर्ने सबैको उदेश्य थियो ।
किशोरी अवस्थामा पाठेघरको भित्री तह -इन्डोमेटि्रयम)को खराबीले पनि अत्यधिक रक्तस्राव हुने गर्छ । महिनावारी पीडादायक भयो भन्दैमा आत्तिहाल्न जरुरी छैन । चिकित्सक या स्त्रीरोग विशेषज्ञको परामर्श लिएर सामान्य दुखाइ कम गर्ने औषधी प्रयोग गर्न सकिन्छ । मेनोरेजिया भएको अवस्थामा रगत कम हुन नदिन आइरन चक्की प्रयोग गर्न सकिन्छ । यी समस्या आफैँ ठीक भएर पनि जान्छन् । कतिपय अवस्थामा भिडियो एक्स-रे तथा अन्य परीक्षण गर्नुपर्ने हुन सक्छ ।
सरकारलाई कर्मचारीको पूर्ण सहयोग छ: प्रम ओली
नवलपरासीमा बस दुर्घटना, ३० जना घाइते
ताजा खबर धेरै पढिएको
Previous Postसंचारले बाँच्नका लागि लेख्नु पर्ने अवस्था आयो भने चौथो अंगको अस्तित्व रहँदैनNext Postगुगलले प्रयोगकर्ताले सर्च हिस्ट्री मेटाउन के गर्ने त?
विज्ञ/ विशेषज्ञ सूचिकृत हुने सम्बन्धी सूचना
HOME » राप्रपाकोे विरगञ्जमा केन्द्रीय बैठक बस्दै, यस्ता हुनेछन् एजेण्डा
​ओलम्पिक छनोटमा आज नेपाल र बंगलादेश खेल्दै
संयुक्त लिम्बुवान मोर्चा, नेपाल - सहमति-पत्र
उनलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा अशोक शर्मा, ओम प्रतिक, रमेश उप्रेती, धीरन शाक्य, पुरन जोशी, टीका पहाडी, उमेश खड्का, सुभेच्छा थापा, आकाश अधिकारी लगायत कलाकर्मी पुगको थिए । ।
कर्पोरेट नेपाल २१ जेष्ठ २०७५, सोमबार
बिहीबार राति भएको खेलमा बार्सिलोनाले सेल्टाभिगोमाथि ५–० को जित निकालेको हो ।
८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन आधिकारिक र मान्यता प्राप्त नभएको बताएको छ । निकै विवादका बीच ५ गते शुक्रबार भएको साधारणसभा एवम् अधिवेशनलाई एन्फाले मान्यता र आधिकारिता नदिएको भन्दै एन्फाले ३ दिनपछि विज्ञप्ति निकालेको हो । एन्फाका महासचिव धीरेन्द्र प्रधानद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा फुटबल संघ अध्यक्ष राजेन्द्र श्रेष्ठले साधारणसभा गराउन नसकिने अवस्था आएको जानकारी गराए पछि साधारणसभा नगर्नु नगराउनू भनि एन्फाले पठाएको तर सञ्चार माध्यमहरुमा मकवानपुर जिल्ला फुटबल संघको साधारणसभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको भन्ने समाचारले ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । एन्फाको निर्देशिका २०७४ बमोजिम एन्फाको निर्वाचन प्रतिनिधिको रोहबरमा भएको निर्वाचनलाई मात्र मान्यता दिने प्रावधान अनुरुप मकवानपुर जिल्ला फुटबल संघको निर्वाचनलाई एन्फाले मान्यता र आधिकारिता नदिएको विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा एन्फाले छानबीन समिति गठन गरी सत्यतथ्य पत्ता लगाई यसबारे थप निर्णय गर्ने विज्ञप्ति मार्फत जानकारी दिएको छ । फुटबल संघको साधारणसभाले टीकाराम लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । एन्फाको यो विज्ञप्तिसंगै फुटबल संघमा थप विवाद आउने स्थिती देखिएको छ । यता मकवानपुर जिल्ला फुटबल संघको कार्यसमितिमा रहेको भनिएका पूर्व द्वितीय उपाध्यक्ष अतुल बर्मा र राजकुमार श्रेष्ठले आफूहरु सदस्य पदमा नरहेको जानकारी दिएका छन् । ५ गते भएको साधारणसभा तथा निर्वाचनबाट कार्यसमिति सदस्य पदमा रहेको भन्ने समाचार आएको भन्दै उनीहरुले ध्यानाकर्षण भएको जनाएका हुन् । आफनो स्वीकृति विनानै कार्यसमिति सदस्यमा राखिएको भन्दै सहमति नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । बर्मा र श्रेष्ठद्धारा हस्ताक्षरीत विज्ञप्तिमा नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिदैँ आफुहरु भने कार्यसमितिमा नरहेको बताएका छन् । साधारणसभाको लागि आयोजकको नाताले उपस्थित भएको तर केन्द्रीय प्रतिनिधि समेत नभएको र एन्फाले साधारणसभा रोक्न पत्र पठाएपछि आफूहरु निस्किएर हिँडेको उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसपछि ६३ औं मिनेटमा जोटाले गोल गरेपछि वुल्भ्सले २–१ को महत्वपूर्ण जित निकाल्यो । हारसँगै चेल्सी १५ खेलबाट ३१ अंक जोड्दै चौथो स्थानमा छ । वुल्भ्स १५ खेलबाट १९ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ ।
थप केही स्मरण बाट
प्रदेश नम्बर २ का नयाँ शक्तिका उम्मेदवारहरुको सूची
माओवादी जनयुद्धको रापले पिल्सिएको तत्कालीन शाही सत्ता र पुराना पार्टीहरुबीचको अन्तरविरोध उत्कर्षमा गयो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता पूर्ण रुपमा आफ्नो हातमा लिएर संसदवादी दलहरुलाई घोक्रेठ्याक लगाएपछि उनीहरु तिल्मिलाउनु स्वाभाविक थियो । आन्दोलन घोषणा गरे पनि आन्दोलनमा जनताको कमजोर उपस्थिति हुनुका कारण संसदवादी दलहरु माओवादीको सहारा खोज्न बाध्य भएका थिए ।
उपमेयरमा अरु उम्मेदवारको तुलनामा उहाँ सक्षम मानिनुहुन्छ । नेपालको इतिहासमा पहिलोपटक सम्पन्न हुन गईरहेको स्थानिय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेको स्थिती निकै मजबुत देखिएको छ । नेकपा एमालेले छनौट गरेका उम्मेदवारहरुको छवि, क्रियाशिलता, विगतको भूमिका र आगामी दिनमा गर्ने कार्यको स्पष्ट खाकाको प्रस्तुतीले नेकपा एमालेलाई विजयको नजिक पु¥याएको छ ।
विद्यालयमा अहिले १५० विद्यार्थी अध्ययनरत छन् । एलकेजी, युकेजी हुदैं १० कक्षासम्म पठन पाठन हुदैं आएको छ । “हाम्रो लक्ष्य अब दशजोड दुई अध्ययन गराउने हो ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम भण्डारीले भने–“हिजो भौतिक पुर्वाधार थिएन । तर अब पुर्वाधारयुक्त भएका छौं । अब विस्तारै उच्च शिक्षाको कक्षा सञ्चालन गर्ने छौं।”
नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा छ भने डिजेल र मट्टीतेलतमा ७० पैसा घाटा छ ।
सम्पत्ति शुद्धीकरण र नेपाल
आजसम्मको कुरा गर्ने हो भने, अबदेखि, हप्ताको १ पटक मात्र भएपनि शिवपुरीबाबाको आश्रम जाने बिचार गरेको छु। के गर्न ? मलाई थाहा छैन। सायद जीवनका कुरा सुन्न र सकें भने बुझ्न पनि। केहि गर्न सकिने भने पनि आश्रममा चुप्प लागेर बस्नु नै बाहिर बसेर बेकारमा फत्फताउनुभन्दा जाति हो भनेर मैले बुझेको छु।
नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ _ bageshworipost.com
तामाङ हाइकु (2)
चलचित्रमा अभिनय गरेका नयाँकलाकारहरुमा परिपक्ता देखिएको छैन । यस्ता सबै कुराहरुलाई बिर्सेर कथालाई ध्यानदिने हो भने चलचित्रले उत्कृष्ट प्रेमभाव प्रस्तुतगर्ने प्रयास गरेको छ । बाल्यकालमै बसेको माया शरिर जति नै टाढा भए पनि मन कहिले टाढा हुँदैन भन्ने सन्देश दिएको छ । राजाराम पौडेलको कमेडीले चलचित्रलाई मसला थप्ने काम गरेको छ । एउटा रुमालमा मानिसको ज्यान अड्कीएको हुन्छ भन्ने सन्देश चलचित्रले प्रस्तुत गरेको छ ।
हलिउडका नेपाली फेसन डिजाइनर प्रबल गुरुङ आज ३९ औं जन्मदिन सेलिव्रेट गर्दैछन् । नेपाली फेसनलाई…
सूचना-प्रविधी
नेपाल–चीन सीमामा थप ५ वटा नाका खोल्ने तयारी
आज वि.सं. २०७५ वैशाख १२ गते बुधबारको राशिफल हेर्नुहोस
यसको व्यवस्था संविधानमा प्रष्ट छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ हामीले बुझाउने सूचीमा त्यो संख्या मिल्नुपर्छ । दलहरूले राष्ट्रिय सभामा समेत सिंगो संघीय संसद्लाई ध्यानमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । संविधान बनाएका र संविधानप्रति प्रतिबद्ध दलहरूले संविधानले सुनिश्चित गरेको महिला प्रतिनिधित्व पुर्‍याउलान् र भन्ने प्रश्न गरिन्छ भने के भन्ने ? महिलाको प्रतिनिधित्व कम हुन नदिने दलहरूको जिम्मेवारी हो । त्यो जिम्मेवारी दलहरूले पूरा गर्छन् ।
लेख पढ्नुहोस्
काठमाडौं । महालक्ष्मी बिकास बैंक लि. ले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने क्रममा दार्चुला जिल्लाको गोकुलेश्वर शाखा र बैतडी जिल्लाको पाटनशाखाको एकै साथ औपचारिक समुद्घाटन गरेको छ ।
बि.सं.२०७५ साल असार ३ गते आइतवारको राशिफल
प्रेमको कुनै परिभाषा हुँदैन । कुनै पनि शब्द वा वाक्यले यसको गहिराइ व्याख्या गर्न सक्दैन ।
•1 •2 •3 •4 •5 •6 •7 •8 •9 •10 •11 •12 •13 •14 •15 •16 •17 •18 •19 •20 •21 •22 •23 •24 •25 •26 •27 •28
असोज मसान्तसम्ममा ४० अर्ब रुपियाँ भन्दा बढि खर्च भइसकेको छ।
बुबा घर भित्र को काम गर्नु पर्यो भन्दै रिसाइ दिनु हुन्थ्यो..
आजको राशिफल
सल्यानमा एकै घरका ३ सहित ४ जनाको हत्या , हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ ,भुन्टे कुकुरद्धारा अनुसन्धान
प्रिती बाट युनिकोड
डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)
सन् २०१७ का व्यक्ति र घटना
प्रचण्डले राज्य पक्षले शान्ति सम्झौता उल्लंघन गरे आफूहरु पनि अदालतदेखि सडक आन्दोलनमा आउने चेतावनी दिनुभएको छ । विज्ञप्तिमा भनिएको छ-’राज्य पक्षले वृहद् शान्ति सम्झौता र अन्तरिम संविधानको उल्लंघन गर्दै जाने र बढी मर्कामा परेको तत्कालीन विद्रोही पक्षले पनि तत्कालीन राज्य पक्षबाट भएका हत्या र वेपत्ताको घटनामा एकएक गरी मुद्दामामिला वा अनसन, हड्ताल लगायत विरोध कार्यक्रम गर्दै जाने हो भने कसको स्थिति के रहला र देश कहाँ पुग्ला बेलैमा सोच्न हामी सम्वन्धित सबैलाई आग्रह गर्दछौं ।’
यो अवसरका विषयमा युएईस्थित विभिन्न देशका कुटनैतिक नियोगहरुले सूचना जारी गरी आफ्ना नागरिकहरुलाई सुचित गरेका छन् । देशमा नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
डिल्ली राम अम्माई, लण्डन। नेपाली चलचित्रमा योगदान दिने धेरै कलाकर्मीहरुले सम्मान स्वरुप मेडल प्राप्त गरेका छन्…
विज्ञान/प्रविधी
खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...
मनकामनामाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् : तपाईको आजको राशिफल, विक्रम सम्वत २०७५ साल मंसिर १६ गते आइतबार
News - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानि हत्या
मिस्टर एण्ड मिस टिन पूर्वाञ्चलको फाईनल असार २ गते
अपाङ्गलाई सहजरुपमा बस सेवा उपभोग गर्ने गरी अपागमैत्री बसपार्क निर्माण भएको इन्जिनियर थापाको भनाई छ । रात्री सेवालाई प्रभावकारी बनाउनको लागि सौर्य बत्ती जडान कार्य भइरहेको उनले जानकारी दिए ।
चितवनमा दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु
६ नम्बर प्रदेशमा एमालेबाट पोलिटब्युरो सदस्य ज्वाला र कँडेल मुख्यमन्त्रीका दाबेदार छन् । माओवादी केन्द्रबाट पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर शाही र नरेश भण्डारी दाबेदार छन् । स्रोतका अनुसार एमाले नेताहरूले ६ नम्बर प्रदेशबाट पार्टी स्थायी समितिमा समेत प्रतिनिधित्व गराउनुपर्ने अर्को मागसमेत पार्टी नेतृत्वसमक्ष राखेका छन् । स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको र प्रदेश सभा निर्वाचनमा अन्य प्रदेशमा भन्दा धेरै राम्रो नजिता आएको विषयलाई आधार मानेर उनीहरूले लबिङ गरिरहेका हुन् ।