text
stringlengths 0
328k
|
---|
किशोर–किशोरीलाई आफूअनुकूलको विषय पढ्न दबाब दिनु हिंसा गर्नु हो । हामीले यस्तो हिंसा घरघरमा गरिरहेका छौं । शिक्षाको माध्यमबाट जुन हिंसा हुन्छ यो खतरनाक हुन्छ ।
|
काठमाडौं / रास– निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरकारका विभिन्न निकायलाई ४४ वटा सवारीसाधन पठाउने भएको छ । आयोगले शुक्रबार प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयसहित न...
|
कार्यक्रममा विद्यालय निरीक्षक गजेन्द्र जिसीले समाजसेवी थापाले पे्ररणादायी काम गरेको भन्दै अरुलाई पनि यस्तो काम सिक्न सुझाव दिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।
|
वाम एकता संयोजन समितिको बैठक आज बस्दै
|
सानफ्रान्सिस्कोमा अमेरिकी जिल्ला अदालतका न्यायाधीश जोन टिगारले राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएका हुन् । राष्ट्रपतिको कार्यकारी आदेश आएलगत्तै अमेरिकी मानव अधिकारवादी समूहहरुले राष्ट्रपतिको आदेशविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।
|
बि.सं. २०२८ सालमा नेविसंघको महामन्त्री रहेका महत २०४६ को परिवर्तनपछि पटक पटक मन्त्री अर्थमन्त्री भए । महतले नै मुलुकलाई आर्थिक उदारीकरणको युगमा प्रवेस गराएका थिए ।
|
३-येशू ख्रीष्टको परीक्षा
|
अहिले यी दुई संजय लिला भंसालीको सिनेमा ‘पद्मावती’को छायाकंन गरिरहेका छन् । हाल सिनेमाको छायांकन मुम्बईको दहीसरमा भईरहेको छ । दीपिका र रणवीरलाई छायांकनका क्रममा दहीसर र मुम्बई ओहोर दोहोर गरिरहनु परेको छ । जसले गर्दा काममा ध्यान दिन गाह्रो भईरहेको छ ।
|
धेरै समय पछी एक साथ मोडल शंकर बिसी र रश्मी तामाङ्ग मिडियामा, मलाई मानब तस्कर गर्न परेको छैन भन्दै राजेन्द्र खड्की माथि खनिए शंकर (भिडियो)
|
यी दुई सर्वोत्कृष्ट खेलाडीलाई 'गोल्डेन बल'ले खुसी दिन सकेन
|
पछिल्लो अपडेट
|
निःशुल्क सुरू गर्नुहोस्
|
तपाईंले धेरैपटक कम्युनिस्ट र बामपन्थीबीच फरक छुट्याइरहनु हुन्छ । यी दुईबीच के फरक छ ?
|
तनहुँ, जेठ २०– तनहुँमा शुक्रवार राती एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । राती पानी परेको वेलामा ब्यास नगरपालिका १ गल्वुवेशीमा सडक छेउको नालामा ब्यास ९ अधेरी भञ्ज्याङ्गका अन्दाजी ६० वर्षिय पुर्णसिङ्ग गुरुङ्ग मृत भेटिएका प्रहरीले जनाएको छ ।
|
भारतमा भेटिएको ३३ किलो सुन कस्को होला त ? December 16, 2018
|
एमालेबाट प्रतिनिधिसभा क्षेत्र नं २ बाट उम्मेदवार दिएका नवराज रावतले पनि समृद्ध सुर्खेतकै नारा लिएर मतदातासँग मत मागिरहनु भएको छ । जिल्लामा सडक निर्माण नै प्रमुख एजेण्डा रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ चक्रपथ निर्माण, विमानस्थल व्यवस्थित बनाउनाका साथै खानेपानीको सुविधा पु¥याउनेछु ।”
|
१४ जेष्ठ, जिल्ला पशु सेवा कार्यालय रोल्पाको आ.ब.२०७२÷०७३ को लक्ष्यअनुसार किसानका लागि उन्नत वीउविजन कार्यक्रम अन्तरगत एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर रोल्पाको सखीमा पशुपालक कृषकहरुका पशुहरुमा देखिएका समस्या, रोगको निदान तथा उपचार सेवा प्रदान गरिएको छ । शिविरमा जिल्ला पशु सेवा कार्यालय,
|
कानुनको कुरामा एकल अधिकारका कानुनहरू हामी आफैँले बनाउने हो। यो कसैलाई दोष दिएर हुने कुरा होइन। सबै प्रदेशले आ-आफ्नै तरिकाले बनाइरहेका पनि छन्। एकल अधिकारका कानुन हामीले जति तीव्र बनाउन सक्छौँ त्यति नै हामी काम गर्न सक्छौँ। जुन साझा कुरा छन्, संविधानले नै व्यवस्था गरेका कुराहरू छन् ती कुराहरू संघीय सरकारबाट सुरुवात हुनुपर्छ र छिटो हुनुपर्छ। यो ढिला हुनाको पछाडि, सात महिनामै धेरै चिज हुन्छ भन्ने पनि हुँदैन।
|
विज्ञापनको लागि
|
हेर्नुहोस् कुन-कुन अक्षरबाट नाम शुरु हुने जोडीहरु प्रेम सफल
|
एन्फाको १६ औँ साधारण सभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरे । साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए। उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का निर्वाचित भए। सदस्यमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वाचित भए। |
नोकिया ३३१० को अर्को विशेषता भनेको यो फोन कलरफुल संस्करणमा आउन लागेको छ । ग्रे ब्ल्याक, ब्लू र एस कलरमा आएको यो फोनका लागि ग्राहकहरुले बाहिरी कलरफुल केश प्रयोग गरेका थिए । तर अहिले भने ग्राहकहरुले बहुरंगमा यो फोन किन्न पाउनेछन् । नोकिया ३३१० रेड, ग्रिन र यल्लो मल्टिपल कलर भेरियन्टमा सार्वजनिक हुनेछ ।
|
हजारौँ पदका लागि लोकसेवा आयोगले गर्दैछ विज्ञापन
|
प्रधान न्यायाधीशले ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ताद्वारा उजुरी
|
खास खुलासाः कसले गायब बनायो टुकुचा खोला ? को हुन् नदी र सरकारभन्दा शक्तिशाली ? (भिडियोसहित)
|
‘गर्नुपर्ने काम थुप्रै छन्। समस्या पनि धेरै छन्। तर, राजनीति भनेकै प्रयास गर्ने रहेछ,’ उनले भनिन्, ‘राजनीतिमा लागेपछि प्रयास गर्न सिकेँ, प्रयास थालेपछि अब प्रगति पनि गर्न सक्छु जस्तो लाग्छ।’
|
श्रीमष्ठो देवता पश्चिम नेपालमा सुनिने चर्चित धार्मिक नाम हो । पश्चिम नेपालका फरक फरक स्थानमा फरक उपनामले परिचित भए पनि मूल श्रीमष्ठो महाराज देवताको श्रीमष्ठो महाराजको जाँत बारेमा केही जानकारी प्रस्तुत गरिएको छ । डोटी जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नं.६ (साविकको भूमिराजमाडौं गाउँ विकास समिति) फलेडी, छत्रेश्वरमा अवस्थित श्रीमष्ठो देवताको मुख्य माणु (मन्दिर) कपल्लेकी केदारेश्वर, डोटीबाट पूर्व चौरपाटी, अछामबाट पश्चिम, लाना केदारबाट उत्तर र भागेश्वर दिपायलबाट दक्षिण दिशाको केन्द्र बिन्दुमा रहेको छ ।
|
झापामा १ हजार १५ जनामा हात्तीपाइले..
|
← कम्युनिष्टहरु फटाहा कुरा गर्छन्, विकास कांग्रेसले गरेको हो – प्रधानमन्त्री देउवा
|
उनले यदि राजधानी दिपायल भएन भने पनि एक-दुई मन्त्रालयहरु, बिभागहरु र महत्वपूर्ण परियोजनाका कार्यालयहरु दिपायलमै राख्ने कुरामा आफू क्रियाशिल रहने बताए ।उनले भने, ‘पहिलेको सरकारले अस्थायी केन्द्र तोक्ने क्रममा धनगढी तोकेको छ, त्यसकारण अब डोटी नै राजधानी हुन्छ भन्न त गाह्रो छ तर मेरो जोड् डोटीमै हुनेछ ।’
|
४.८ ग्रामीण क्षेत्रको विकासमा सूचना प्रविधिको उपयोग गर्ने,
|
बदलिँदो मौसम र सौन्दर्य चैत्र २, २०७४
|
बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल हुँदै
|
‘भारत सदैव सशक्त नेपाल, समृद्ध नेपाल, विकसित नेपाल र शान्तिप्रिय नेपालको पक्षधर छ, हाम्रो प्रधानमन्त्री मोदीजीको पनि यही चाहना हो’–उनले भने ।
|
म वर्षौंदेखि बालश्रमका बारेमा धेरै कुरा पढ्दै र सुन्दै आइरहेको छु तर ती सबैले भन्दा रामप्रितको बयानले मेरो मन छोयो। अनि लाग्यो, कतै हामी सन्देशमूलक विकास र मानवअधिकार सञ्चारका नियोजित सामग्री प्रस्तुत गरेर मान्छेलाई गम्भीर विषयवस्तुमा चाख राख्नबाट विमुख गराइरहेका त छैनौं?
|
भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ ।
|
🏢 शान्तिनगर, नुवार्थोक, पोखरा महानगरपालिका-७
|
मेनिन्जाइटिस कारण ५५ वर्षको उमेरमा उहाँको निधन भएको वाङ्देलका नेपालस्थित आफन्त प्रज्ज्वल शाक्यले जानकारी दिए ।
|
आरोहणमा गएको कोरियाली टोली हिमपहिरोमा, ९ जनामध्ये ८ जनाको शव भेटियो 113260
|
मृत्यु भएका योगदानकर्ताको एकाघरको आश्रित बाबुआमालाई उसको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनकालभर कोषले मासिक रूपमा दिनेछ । तर, बाबुआमा दुवै जीवित भए दामासाहीले दिनेछ । योगदानकर्ताको मृत्यु भए अन्तिम संस्कार गर्न परिवारलाई २५ हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइनेछ ।
|
खुलेर भन्नु पर्दा जनतालाई बिकासका योजना र कार्यक्रम भएका राष्ट्र प्रति समर्पित राजनीतिक पार्टी र नेता चाहिएको छ।जनताले अहिलेसम्म संयमित हुँदै बिकलप भित्र विकल्प खोज्दै छ तर याद रहोस अब त्यो दिन टाढा छैन भनिदैछ नेपालीहरुले कल्पभित्र समेत विकल्प खोज्ने छ। आफ्नो स्वार्थ पुरा गर्न बन्द, हड्ताल गरि राज्यमा बितण्डता मच्चाउने राजनीतिक दल वा नेता जनविरोध राष्ट्रघाती हुन भन्नु पर्दा दुख लाग्छ । जसले देश र आधारभूत जनतालाई प्रयोग गरी आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न खोज्दछन।
|
विज्ञापनका लागि
|
133:1 चरणमा एक छोटे गीत. हेर, अब प्रभु आशीर्वाद, सबै तपाईं प्रभुको सेवक, जो प्रभुको घर मा खडा, हाम्रो परमेश्वरको घर को कोर्ट मा.
|
कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि तीन सय स्वयंसेवक परिचालन गरिएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो ।
|
सरकारले १० वर्षमा आन्तरिक खपतलाई १० हजारसहित कुल १५ हजार विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न विद्युत् वितरण प्रणालीका लागि पूर्वाधार योजना बनाएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । उनले विद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि सन्तुलित वितरण गर्न पनि सबस्टेसन निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने बताए ।
|
काठमाडाैं, फागुन ६ - आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपबिजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार बेलुकी स्वदेश फर्किएको छ ।
|
उनले भने, “सरकारले आर्थिक विकासका लागि आधार तयार पारेको छ । पावरबहन र सम्पर्क सञ्जालको विस्तारमा महत्वपूर्ण सम्झौता भएका छन् । त्यसले देश भूपरिवेष्ठित होइन, जमीनबाट जोडिएको देशमा परिणत भएको छ ।”
|
जन्ती बोकेको गाडी दुर्घटना : दुलाहाको बावुसहित ६ जनाको मृत्यु
|
हलमा देखियो अनमोलको क्रेज, जताततै ‘कृ’ हाउसफूल
|
संविधान र नियमावली अनि दलहरुको सुझावका आधारमा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको सभामुख ओनसरी घर्तीले बताइन्। प्रधानन्त्रीको निर्वाचनसम्म दलहरुले संसद सुचारूका लागि सहमति गर्ने उनले विश्वास दिलाइन्।
|
काठमाण्डौ । अभिनेत्री तथा गायिका शिवानी दान्डेकर अचेल सामाजिक सञ्जालमा चर्चामा छिन् । त्यसको एउटै कारण हो, उनको हट फोटोसुट । शिवानीले हालै आफ्ना केही हट फोटोहरू सोसियल मिडियामा पोस्ट गरेपछि... Read more
|
अन्ततः तोकियो प्रदेशको अस्थायी राजधानी तथा प्रदेश प्रमुख
|
यो महत्व नपाएको विषय रहेछ । हामीलाई प्रकृतिले पानी र त्यसलाई जम्मा गर्ने भाँडो समेत दिएको छ । यसको आर्थ हामीसँग पानी जम्मा गर्ने ठाउँ पनि छ । कर्णालीमा लाखौं, करोडौं क्युसेक पानी जम्मा गर्न सक्नुहुन्छ, गण्डकीमा सकिन्छ, कोशी र त्योभन्दा माथी पनि धेरै पानी जम्मा गर्न सक्छौं ।
|
टिकाराम घर्तीले आफ्नी १७ वर्षिय छोरी पूजा घर्तीलााई प्रयोग गरेर श्रेष्ठको अपहरण र हत्या गरेको खुलेको हो। ४० वर्षीय घर्तीले उपदान लिएर सेनाको जागिर छोडेको प्रहरीले बताएको छ। पेन्सन हुन झण्डै दुई वर्ष बाँकी छँदा लगभग दुई वर्षअघि उनले नेपाली सेनाको जागिर छोडेका थिए।
|
हाम्रो बारेमा
|
पाको उमेर भए पछि लाग्छन एत्र तत्र - के हो ?
|
काठमाडौं, २४ मंसिर । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्सले चितवन टाइगर्सलाई पराजित गरेको
|
तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ _ हामी सामाजिक संजाल फेसबुक र ट्वीटरमा पनि छौं _
|
१. समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी लामो र अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्म विश्वास बढी हुन्छ । यस्ता स्त्रीहरु आफ्नै खुट्टामा उँभिन चाहने र स्वाभिमानी हुन्छन् । यिनीहरुको चिनजान गर्ने र घुलमिल हुने स्वभाव हुन्छ । यसकै कारणले पुरुषहरुसँग उनीहरुको सम्बन्ध भने समय समयमा समस्यामा पर्छ ।
|
स्थानिय तहकाे अार्थिक एेन २०७५।७६ _ गौरीगंज गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
|
“अचम्मको कुरो त उसलाई देखेको बेलादेखि नै मलाई पनि त्यस्तै लागिरहेको छ । आइ ह्याभ सिन हिम समह्वेयर । तर कहाँ होला ?”
|
यसैगरी, सदस्यमा विकास रौनियार, फातिमा बानु र विनिता मरहठ्ठा चयन भएका छन् ।
|
तर केही मन्त्रीले प्रधानमन्त्री जस्तै सपनाका कुरा गर्न त थाले तर तीनको जग नै थिएन । त्यसभन्दा श्रममन्त्री बिष्ट भिन्न थिए । उनी बोलिरहेका थिएनन्, गरिरहेका थिए । बिष्टको अंग्रेजीको खिसिटिउरी गर्नेहरुलाई थाहा हुनुपर्छ – भाषा माध्यममात्र हो, गर्ने त काम नै हो ।
|
उपेन्द्र यादवको बाटो हेर्दै प्रधानमन्त्री
|
तीमध्ये १६ हजार ४२८ जना उपचारमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ ।
|
आइतबार मुक्तिनाथ दर्शन गर्न आएका एकजना भारतिय तिर्थ यात्रीको लेक लागेर मृत्यु भएको छ ।
|
देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
|
नयाँबानेश्वर, काठमाण्डौं, नेपाल
|
काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा...
|
भूकम्पीय जोखिम भएकाले भवन निर्माण संहिता सरकारले जारी गरेको दुई वर्ष पुगे पनि नगरमा लागू नभएको हो । नगरपरिषद्ले पास गरेर लागू गर्ने भए पनि अहिलेसम्म जिल्लाका ३ नगरले पास गरेका छैनन् । गलकोट नगरपालिकाले भने उक्त संहिता परिषद्मा पास गरेको प्रमुख भरत शर्मा गैह्रेले बताए । संहिता पालना नभएकाले चोक र मोहडामा अग्ला घर बनिरहेका छन् । त्यस्ता घरले दुर्घटना बढाएको, ठूला सवारीलाई मोड्न अप्ठ्यारो भएको गुनासो पनि बढेको छ । १ हजार वर्गफिटभन्दा ठूला घर बनाउने भए माटो परीक्षण, प्रयोग हुने रडको प्राविधिक परीक्षण गर्नुपर्ने प्रावधानसमेत अटेर गरेर भवन बनेको भेटिएको गिरीले बताए ।
|
अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा नेपालले भारतसँगको व्यापारमा कुल ५ खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ घाटा किन बेहोर्यो ?
|
चार नाम भएका पेले र रोचक कथा
|
काठमाडौं, फागुन ८ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ३ जनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ ।
|
विज्ञान/प्रविधी
|
गायक पौडेल को धेरै पछि भिडीयो सार्वजनिक
|
दु:खै दु:ख पाउन भनी, हामीलाई हेप्या रहिछ
|
एकीकृत नमूना बस्ती हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले गरिन् धुर्मुस सुन्तलीको खुलेर प्रशंसा
|
यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
|
प्रेम र बचन!
|
सरकार निर्णय गर्ने, अदालत रोक्ने !
|
सरकार कडा रुपमा प्रस्तुत हुदैं,विप्लव र सिकेका चार सय बढी कार्यकर्ता पक्राउ
|
यसैबीच नवौं ललितपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्डको करातेको उपाधि जेनिअमले शनिबार जितेको छ । जेनिअमले ३ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ लिटिल एन्जल्स स्कुल दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको आदर्श सौलले १ स्वर्ण, २ रजत र ३ कांस्य प्राप्त ग¥यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल, उसु, तेक्वान्दो र कबड्डी यसअघि नै सम्पन्न भएको थियो ।
|
पछिल्लो समय घुमेको सहर कुन हो ?
|
माउण्ट स्टार युथ क्लब बुटवल रुपन्देहीद्वारा कार्तिक १० गते देखि चौथो माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।
|
भन्सार छली गरे अब भन्सार कर्मचारी नै अभियुक्त
|
101 मा. सुनिता देवी मोची संघीय समाजवादी फोरम सिराहा पहिलो हुने निर्वाचित हुने
|
GT Blind Search ले ३ वटा सर्च इन्जिन को नतिजा दिन्छ । Google, Bing र Yahoo को search नतिजाहरु तपाई ले एकैठाउँ मा पाउन सक्नुहुन्छ ।
|
विज्ञापनको लागि
|
सन् २००९ आधाआधितिर हुनुपर्छ मैले इमेलमार्फत खसखस डटकमको लागि कुरा गर्न सम्पर्क गरको थिएँ _ वहाँले भन्नु भयो 'म मे महिनातिर आउँदै छु, त्यहीं भेटेरै कुराकानी गरौंला _' मैले 'हस्' भनेर आफ्नो फोन नम्बर दिएँ _ नभन्दै म भर्जिनियाबाट बाहिर भएको बेलामा वहाँ भर्जिनिया आउनु भएर मलाई फोन गर्नु भएको रहेछ _ केहिदिनपछि मैले त्यो म्यासेज पाएँ अनि तुरुन्त सम्पर्क गरें _ घरको ठेगाना दिनु भयो र म रेकर्डर बोकेर कुराकानी गर्न गएँ _ सेन्टरभिलमा वहाँसँग पहिलो पटक भेट हुँदा मनमा अलि डरडर जस्तो थियो _ किनभने वहाँ रुखो, या कडा स्वभावको हुनुहुन्छ भन्ने सुने पढेको थिएँ _ त्यसमाथि नेपालको चर्चित व्यक्तित्व _ तर, ति सब नकारात्मक सोचाईहरु मनको बाघ रहेछ _ किनभने वहाँमा मैले त्यस्तो केहि पाइनँ _ अपितु मप्रति वहाँको सदा सद्भाव र प्रेम रहिरह्यो _ फलस्वरूप हामी दुई सम्पर्कमा आएदेखि अस्ति डिसेम्बर १४ सम्म फोन र इमेलमा कुराकानी भै नै रहेको थियो _
|
सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने सहमति
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.