text
stringlengths 0
328k
|
---|
तपाईंको खाता पहिले देखि छ ? लगइन गर्नुहोस् ।
|
यद्यपी, हल्लाको समाजमा निकै गहिरो प्रभाव परेको देखिन्छ । कतिपयले सिम निकालेर फालेको समाचारसमेत बाहिर आइसकेका छन् । यसै मेसोमा एक व्यक्तिले रातो नम्बरको मुख्य योजनाकार आफु रहेको खुलासा गरेका छन् ।
|
चुलाचुली गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
|
क्षेत्र टूट, सम्मिलित कोर्नु उपयोग, र अनुभव र यसलाई कुनै न कुनै वा ऊबड हुँदा पत्ता लगाउन तल्ला पत्ता.
|
केसीलाई सिंहदरबार हिरासतमा राखियो डा. गोविन्द केसी पक्राउ केसीलाई पक्राउ गर्न सर्वोच्चको पूर्जी प्रधानन्यायाधीशको राजिनामा माग्दै डा. केसीले सुरू गरे १४ औँ अनसन चिसोको कारण मारमा परेका तराईबासी सर्वसाधारणलाई राहत वितरण गर्ने सरकारको घोषणा मुस्ताङ सदरमुकाममा एमाले विजयी
|
छोरालाई नभेटि मरिन्छ कि भन्ने उहाँलाई ठूलो चिन्ता छ । तर भेट्नेहरुले खबर पुर्याइदिन्छन भन्ने आशा मरेको छैन । ‘यो आमाको आँसु पुछ्न तिमी आउँदैनौ ? तिमीलाई नहेरी, नभेटी, अनि तिम्रो हातको पानी, तिम्रो हातकै सिरानी नराखी म मरेँ भनें’ सन्तमाया भन्नुहुन्छ ‘म तिम्लाई पर्खिरहेको छु । तिम्रो बाटो हेरेरै दिन अनि रात वित्छ छोरा, चाँडै आउ है ।’
|
पोखरामा गोबर ग्याँसको खाडलमा एक व्यक्ति मृत अवस्थामा…
|
मिसेस गुरुङ भाद्र ११ गते सम्पन्न हुने
|
यसैबीच आज गृहमन्त्री थापाले गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं ३ प्रदेशस्तरीय सुरक्षा गोष्ठीे शुभारम्भ गर्नुभयो । गोष्ठीमा प्रदेश नं ३ अन्तर्गत पर्ने १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुखलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको छ ।
|
परमेश्वरले सपनाहरू प्रयोग गर्नुभयो (गन्ती १२:६; १ शमूएल २८:६,१५ सित तुलना गर्नुहोस्), तर मानिसित बोल्नलाई परमेश्वरको अझ राम्रो उपाय छ (गन्ती १२:७-८; हिब्रू १:१-२)। आज, परमेश्वरको आवाज सुन्न चाहनुहुन्छ भने, तपाईं सपनाको पछि लाग्नुहुँदैन बरु तपाईंले आफ्ना आँखा खोल्नुपर्छ र बाइबल खोल्नुपर्छ। आज हामीले परमेश्वरको वचन बाइबलमा भएका ६६ पुस्तकहरूलाई र हाम्रो जीवनका निम्ति उहाँको भलाइको कार्यप्रति सजग हुन सक्छौं।
|
जीवनको डुङ्गा र नहर फरक छ ।
|
शुक्रबार पार्टीद्वारा जारी राष्ट्रियसभाको उम्मेदवारको मापदण्डकमा,‘स्थानीय, प्रदेशसभा तथा प्रनिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचिमा नाम नभएका’ व्यक्ति उम्मेदवारका लागि योग्य हुने उल्लेख छ। जसअनुसार राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनै वामदेव अयोग्य भएका छन्।
|
धेरैलाई लाग्न सक्छ– काठमाडौं महानगरपालिका सुन्धारास्थित बागदरबारमा छ । त्यही कारण महानगरवासी सुन्धारा आउँछन्। तर, महानगर विभाग तथा महाशाखा कार्यालय सुन्धारा मात्र छैनन्, विभिन्न नौ ठाउँमा छरिएका छन्।
|
नयाँ वर्ष संविधान प्राप्तिको वर्ष हुने
|
लेख पढ्नुहोस्
|
तपाईंको अंक ?
|
हाम्रो बारेमा
|
५. छन्दमा कविता कसरी लेख्ने ?
|
मस्को, रूस । विश्वकप फुटबलको शनिबार भएको पहिलो खेलमा ट्यूनिसियाविरूद्ध ५–२ को फराकिले अन्तरले जितेको छ ।
यससँगै बेल्जियम विश्वकपको अन्तिम १६ समूहभित्र पर्ने सम्भावना प्रवल भएको छ । अन्तिम १६ मा पर्न उक्त समूहको अझै एक खेललाई पर्खिनुपर्ने हुन्छ ।
शनिबारको खेलमा बेल्जियमका लागि इडेन हाजार्ड र रोमेलु लुकाकुले दुई दुई गोल र मिची बाट्सुयायीले एक गोलको योगदान गरेका छन् । |
एचकेनेपाल डट कम संवाददाता – काठमाडौं, ११ असोज। त्रिमूर्ति निकेतनले यस बर्षको लेखनाथ पौड्याल पुरस्कार कैलालीका मनिराज जोशीलाई दिने निर्णय गरेको छ।
|
मलाई अधुरो महसुस हुन लागेको थियो । म कसैको साथ खोजिरहेको थिएँ, जसले मेरो भावना बुझोस् र जीवनभरी मसँगै बसोस् । वैवाहिक जीवनको कमी निकै मज्जाले महसुस हुन थालेको थियो ।
|
तामाङ कथानक चलचित्र घ्रान (कसम) को गीत सार्वजनिक गरिने
|
विराटनगर / विवाह गरेर ल्याएकी श्रीमतीलाई कानुनी म�... ... ...
|
नि:स्वार्थ भएर समाज सेवामा अघि बढ्न ८८ वर्षिया गौरा कालाको आग्रह ! _ ebaglung.com
|
तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले भारतीय कम्पनी एलएन एन्ड एफएसले तयार गरेको डिपिआर खरिद गर्ने र तत्काल काम थाल्ने गरी आयोजना सेनाको जिम्मा लगाएको थियो । तर, मूल्यमा सहमति नहुँदा डिपिआर खरिदसम्बन्धी वार्ताले निष्कर्ष दिएन ।
|
सिनेमा यात्रामा ‘कथा ७२’, मङ्सिर २६ गते ईटहरिमा च्यारिटि शो हुदै...
|
प्रधानमन्त्रीको उपचारमा डा.अरुण सायमीको नेतृत्वमा डा. दिव्या सिंह, डा.सन्त दास सम्मिलित तीन सदस्यीय चिकित्सक टोली खटाइएको छ।
|
मुलुकभर अझै केही दिन वर्षा हुने, काठमाडौँसहितका स्थानमा भारी वर्षा
|
दर्जनौँ म्युजिक भिडियो र केही फिल्ममा अभिनय गरेकी नायिका प्रतिक्षा खड्काले अभिनय...
|
युरोकपको उपाधिकालागि फ्रान्स र पोर्चुगल भिड्ने,विश्व विजेता जर्मनी बाहिरियो
|
उनले यसको तत्वबोध गरेपछि पछिल्लो कालखण्डमा पटक-पटक नेपाली लोक संगीतको पक्षमा बोल्न थालेका थिए। प्रज्ञा प्रतिष्ठानको कुलपति हुँदाका उनका प्राथमिक परियोजनाहरूमा लोक संगीतको अनुसन्धान गर्नु पनि एक थियो। नेपाली मौलिक धुनमा आधारित भएर वाद्यवृन्द (अर्केस्ट्रा) तयार गर्ने पनि उनको धोको थियो।
|
पाटन-०६, बैतडी, नेपाल
|
जाने लाग्या मान्छेलार्इ रोक्न कहाँ सकिन्छ र ?
|
अभिमत: कहाँ-कहाँ बिहे गरेछन् कोइरालाले ?
|
यो कुरा सतप्रतिश रुपमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC) को वर्तमान नेतृत्वमा मिल्दो देखिएको छ। गत ८ औं विश्व सम्मेलन/अधिवेशन, निर्वाचन र हालैको आइसीसी सदस्य नियुक्ति देखि बिधानमा समेत नभएका विभिन्न काउन्सिल र पदको नियुक्ति, निवर्तमान अध्यक्षलाइ चिफ अफ प्याट्रनस् बनाउनु पर्नेमा प्यट्रन मात्र राख्नु, भएका कर्मचारीलाइ पजनी सुरुगर्नु, संसारभरिका NRNs ले समेत दिएको पैसाले सुरु भएको भवन बिक्री गर्न खोज्नु, लाप्राक बस्तिनिर्माणलाइ ठेक्कामा दिने तयारी लगायतका दर्जन भन्दा धेरै सड्यन्त्र सुरु भएका छन्। अनि ति सबै कुरा आर्थिक चलखेल बाहेक अरु कुनै कारण छैनन् भन्ने कुरा छर्लङ् नै छ भन्ने आरोप लगाउँछन् दुईदर्जन भन्दा धेरै अभियन्ताहरु। यो अवस्था बढ्दै जानु भनेको पक्का पनि भगवान शिवजीले भने झैं संघ भित्र बिनास र बिखण्डनको बाटो हो।
|
काठमाडाैं – इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ । भूकम्पको कारण हजारौ विस्थापित भएका छन् ।
|
भट्टराई, एमाले रुपन्देही क्षेत्र नम्बर १ का अध्यक्ष नीलकण्ठ पौडेल, युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारी लगायतको समूह गुण्डागर्दी संरक्षण गर्न नहुने पक्षमा थियो भने चापागाई, खरेल र टीकाराम ‘पुनलाई सुधारेर पार्टीमा अघि बढाउने’ पक्षमा थिए । नभन्दै, पुनमाथि हातहतियार तथा खरखजाना मुद्दा लागेन र त्यसबेला संसद्को राज्यव्यवस्था समितिका सभापति समेत रहेका एमाले नेता स्व. रामनाथ ढकालको दबाबमा उनी २२ दिनमा हिरासतबाट छुटे ।
|
भन्न सकिन्न
|
शाखा कार्यालयहरु
|
ऐन अहिले तत्कालै परिवर्तन भएको होइन । यसमा त ३ वटा जेनेरेसनको इफोर्ट छ । अरु देशले गरेका अभ्यासहरु, हामीले अपनाएका अन्तर्राष्ट्रिय मूल्य मान्यताहरुका साथसाथै कानुन न्याय र प्रविधिको विकासलाई समेटेर अझ बढी मानव अधिकार मैत्री, पीडित मैत्री तथा सजाय निर्धारणमा पनि नया मान्यताहरुलाई आधार बनाएर ऐन ल्याइएको छ ।
|
पाद ३ १९-३१ ६४-१०६
|
सुनसरी र ताप्लेजुङमा सवारी दुर्घटना, ११ जना घाइते, २ को अवस्था गम्भीर
|
ढुंगा अड्याउने प्रतियोगितामा देखियो अद्भुत कला (फोटोफिचर) _ नेपाल आज
|
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघद्वारा प्रकाशित ‘नेपालमा आदिवासी जनजाति महिलाको आर्थिक सशक्तीकरणको अवस्था’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै उनले भनीन्, ‘आदिवासी जनजातिको परम्परागत कला संस्कृतिको संरक्षणमा सरकारले विशेष चासो दिनुपर्छ ।’
|
नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...
|
भरतपुर महानगरपालिका, नगर कार्यापालिकाको कार्यालयको आ.व. २०७४/७५ को लागी प्रथम नगरसभा उद्घाटन समारोहमा पेश भएका निति तथा कार्यक्रम | भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिका, नगर कार्यापालिकाको कार्यालयको आ.व. २०७४/७५ को लागी प्रथम नगरसभा उद्घाटन समारोहमा पेश भएका निति तथा कार्यक्रम
भरतपुर महानगरपालिका, नगर कार्यापालिकाको कार्यालयको आ.व. २०७४/७५ को लागी प्रथम नगरसभा उद्घाटन समारोहमा पेश भएका निति तथा कार्यक्रम |
४) दर्ता हुन आएका सिलबन्दी बोलपत्र फारामहरु यस कार्यालयमा बोलपत्रदाताहरु वा निजको प्रतिनिधिहरुको रोहवरमा मिति २०७३÷११÷२७ गते दिनको २ः०० बजे खोलिने छ तर निजहरुको अनुपस्थितीमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । फाराम खरिद गर्ने वा दाखिला गर्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदा पछिको कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
|
"आत्मविश्वास, इमान्दारीता र दृढता नगुमाउँ, हाम्रा होइन राम्रा रोजौं"
|
एमालेले हिमाली जिल्लाहरूका सदरमुकामदेखि नेपाल–चीन सीमानासम्म न्यूनतम दुई लेनका सहायक राजमार्ग निर्माण गरिने घोषणापत्रमा उल्लेख छ ।
|
बैदेशिक रोजगार,पलायन-फिलिपिन्स को नियति बाट सिक्ने हो कि ??
|
काठमाडौं — एमाले स्थायी समिति बैठकले आगामी चुनावका लागि समानुपातिक सूचीका लागि सिफारिस भएका नामहरू व्यवस्थित ढंगले पेस गर्न सम्बन्धित मोर्चालाई निर्देशन दिएको छ ।
|
जिल्ला शिक्षा अधिकारी र सहायक जिल्ला शिक्षा अधिकारी सदरमुकाम बाहिर बस्न थालेपछि घन्टौं लगाएर सदरमुकाम मलंगवामा रहेको जिल्ला शिक्षा कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
|
लामो समयसम्म मोबाइल फोनको व्यापारबाट टाढा रहेको फिनिस कम्पनीले नोकिया थ्री, नोकिया फाइभ, नोकिया सिक्स र हालै नोकिया एट बजारमा ल्यायो । योसँगै कम्पनीले अब छिट्टै नै बजारमा एक नयाँ सस्तो फोन ल... Read more
|
सम्पर्क फोन ९८५१० ४८१८४
|
मागी विवाह गर्नुभएको हो उसो भए ?
|
कंगारुको शैक्षिक मेला सम्पन्न
|
विद्युत् चुहावटबाट ३१ लाख राजश्व सङ्कलन _ Corporate Nepal
|
दूध, दही, तरकारी, चिउरा आदिबारे पनि व्यावहारिक जानकारी नभएजस्तै पूँजीवादी व्यवस्थाबारे तिमीहरूलाई जानकारी नहुनु स्वाभाविक छ।
|
- कुमार पौडेल, काठमाडौं
|
काठमाडौं, २२ कात्तिक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् ।
|
यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन। स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
|
प्रकाशित मिति: सोमवार, साउन २८, २०७५ /Monday, August 13th, 2018, 6:30 am
|
एक autistic बच्चा र स्वतन्त्रता को पहिलो पहिलो ध्वज
|
वि.सं. २०७२ मा गएको महाभूकम्प पश्चात् भए गरिएका उद्धार, पुनस्र्थापन र पुनःनिर्माणका गतिविधिलाई सम्बन्धित केही निकायबाट, अन्य देशको उदाहरण दिँदै, यसमा असन्तोष लिनु नपर्ने अभिव्यक्ति आएका छन् । काममा भए गरिएका ढिलासुस्तीमा पनि यसरी सन्तुष्टि प्रकट गर्दै जाने हो भने यसले भोलिका दिनमा सरकार र जनताको दूरी बढाउने मात्र नभई नेपालको सम्पूर्ण विकास नै प्रतिकूल असर पार्ने देखिन्छ । यस विषयलाई समेत मनन गरी सम्बन्धित ठाउँबाट विपदको व्यवस्थापन प्राथमिकतामा गरिनु पर्दछ । अतः विपद व्यवस्थापन गर्दा प्रत्येक पदाधिकारीले आफूलाई पीडितको स्थानमा राखी निर्णय लिन सक्नु पर्दछ । यसो भएमा मात्र पीडितले राहतको अनुभूति गर्न सक्ने देखिन्छ ।
|
थ्व शहरयागु अक्षांश ३४.१२९५१ उत्तर व देशान्तर ११७.२९३१५ पश्चिम खः (34.12951° N 117.29315° W)। थ्व थासे १५२३२४२१९ वर्ग मिटर (५८.८१२७१२ वर्ग माइल) जमिन दु धासा ११२९९५४ वर्ग मिटर (०.४३६२७८ वर्ग माइल) ल दु[१]।
|
मंगलबार, साउन ०१, २०७५
|
विद्यालय व्यवस्थापन समिति विघटन
|
सुनाखरी न्युज/ पोखरा- नेपाल आएका विदेशी पर्यटकले दैनिक खर्च कति गर्छन् ? पर्यटन मन्त्रालयका पूर्वसचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ अमेरिकी डलर मात्र छ । थापाको भनाइमा यो खर्च निकै कम हो। त्यसो भए पर्यटकको खर्च बढाउने उपाय के छन् ? थापा भन्छन्, ‘पर्यटक रमाउने आकर्षक गतिविधि गर्नुपर्यो ।...
|
नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्व –प्रधानमन्त्री ओली
|
यस्तै सडक डिभिजन कार्यालय नम्बर ३ नेपालगन्जसँग दुई लेन कालोपत्रे गर्ने पर्याप्त बजेट नहुँदा रत्न राजमार्गको बबईदेखि हर्रेसम्मको १४ किलोमिटर सडकले यात्रु र चालकलाई हैरान बनाउने गरेको छ । ‘वान वे’ कालोपत्रे रहेको सडकको दायाँबायाँ अधिकांश पुरानो कालोपत्रे भत्कदै जाँदा खाडल बढ्दै गएका छन् । कालोपत्रे दायाँबायाँ सडकमा बनेका खाडलले सवारी चालक र यात्रुलाई हैरान पार्दै आएको छ ।
|
फेरि पनि मैले भन्न खोजेको कुरा के हो भने नेपाली समाज अर्को चरणमा प्रवेश गर्यो । हामीले जनयुद्धबाट जुन उपलब्धि हासिल गरेका थियौं, ती उपलब्धिहरु महान उपलब्धि थिए, त्यसलाई नै हामीले रक्षा गर्यौं, त्यसैको जगमा टेकेर अब अगाडि जाने हो, एउटा समृद्ध समाजवाद हुँदै अघिल्लो दिसातिर जाने हो भने नेपालमा अब एउटा उत्पादक शक्ति र श्रमको उत्पादकत्वको विकास नगरीकन हामीले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिँदैन । त्यसैले आर्थिक विकास र समृद्धिको चरणबाट हामी गुज्रनैपर्दछ ।
|
Universal template[सम्पादन गर्ने]
|
भन्न अनावश्यक, कहीं एक यस्तो ज्वलन्त मोबाइल क्यासिनो बोनस को एक स्रोत फेला पार्न रहेको छ.
|
टेलिकम र एनसेल दुवै अनुत्तीर्ण
|
दुई नम्बर प्रदेशमा माओवादी केन्द्र पहिलो बन्ने छ- प्रचण्ड
|
आजको बिदेशी मुद्राको विनिमयदर कुन देशको कति ?
|
नेपालीमा कसरी टाइप गर्ने?
|
अनलाइन रूले लागि ग्राहकहरूको सान्त्वना सबै Sorts प्रदान गर्न उच्च तहमा अपग्रेड छ.
|
१ असोज, काठमाडौं ।चरम विवादीत लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमूखमा नियुक्ती गरेको फाइल हराएको भनी हांस्यास्पद जवाफ दिने सरकारी अधिकारीलाई सर्वोच्च अदालतले फाइल बुझाउन सात द...
|
राष्ट्रिय पुँजीको विकासमा लागौं, समाजवादको आधार निर्माण गरौं : प्रचण्ड
|
काठमाडौं, जेठ ७ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनित केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो । यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ ।
त्यसैगरी यस बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ । कमिटीमा पार्टीका नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरु रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ ।
त्यसैगरी, जनसंगठनको एकताको सुझाव दिन पूर्व घटकको इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार गठन भएका सबै कार्यदललाई १५ दिनको म्याद दिइएको छ भने केन्द्रीय कार्यालय धुम्बाराही वा पेरिसडाँडाका कार्यालयमध्ये एकलाई कायम गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयभित्र निर्णय लिने जनाकारी दिइएको छ ।
त्यसैगरी, बैठकले नेकपाको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । एमाले र माओवादी केन्द्रको यही जेठ ३ गते एकीकरण भएको थियो । - रासस |
नेपाल र कतार चेम्बरबीच व्यापार विस्तार गर्ने सम्झौता
|
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ थारुको ५.४५ प्रतिशत सिट आउनुमा मधेश र थरुहट आन्दोलनको प्रमुख भूमिका देखिन्छ। एमाले र कांग्रेसमा राम्रो प्रभाव रहेको गुरुङ समुदायबाट १.८१ प्रतिशतको प्रतिनिधित्व हुनुलाई राम्रै परिणाम मान्न सकिन्छ।
|
“Karashi Mentaiko”、 Alaska pollack भन्ने माछाको फुललाई बिभिन्न मसलामा मिलाइ तयार परिन्छ |अलिअलि पिरो भएकोले एकै गाँसमा खादा चै मुखै पोल्छ |भात संग खादा सबै भन्दा मिठो हुन्छ |
यो रेस्टुरेन्टको लन्चमा मेन्ताइको जति खाए पनि पाइन्छ | त्यसमाथि भात पनि एक पटक सित्तैमा थप्न सकिन्छ |५०० येन भन्दा कममा कारासी मेन्ताइको लन्च पाइने यस्तो पसल कमै छ |
फुकुओकाको बिभिन्न कोसेलीहरु मध्ये कारासी मेन्ताइको प्रख्यात छ | फ़ुकुओकाको बिशेष उत्पादन कारासी मेन्ताइको प्रयोग गरि बनाइएको सामानहरु प्रशस्त छन् | जस्तै कारासी मेन्ताइको सेन्बेइ, इका र मेन्ताइको मिलाएर बनाएको “इका मेन्ताइको “ |
२, आर.के.गोम्बा – मायाको भिटामीन -42B
|
यसमा तपाईको प्रतिक्रिया
|
छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»
|
यो प्रदेशलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य बनाइ आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने र गरिबी घटाउने उद्देश्यले “कर्णाली–रारा पर्यटन वर्ष– २०७५” मनाउन थालिएको हो, सामाजिक विकासमन्त्री एवं प्रचारप्रसार संयोजक रावलले भन्नुभयो – “कर्णालीका प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक सम्पदायुक्त पर्यटकीय क्षेत्रको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने कार्यमा यसले ठूलो सहयोग पु¥याउँछ ।”
|
बलिउड सेलिब्रिटीहरु कोही यस्ता रहेका छन् जो आफ्नो प्रेमका लागि धेरै नै पोजेसिभ हुने गरेका छन् । बलिउडमा पागलप्रेमीहरुको संख्या उत्तिकै उच्च रहेको छ ।
|
( कृष्णदेव सिंह नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा दुई नम्बर प्रदेश इन्चार्ज हुनुहुन्छ । सो पार्टीले चलाएको 'जनजागरण अभियान' का क्रममा...
|
गायक उदित नारायण झाको सप्तरीको हनुमाननगरस्थित कंकालिनी नगरपालिका १ भारदहमा अहिले निर्माण कार्य भैरहेको निर्माणाधीन घरमा काम गर्ने क्रममा भारतको भटनियाका २५ वर्षीय सञ्जीत कुमार यादवको मृत्यु भएको हो।
|
१०-आज परमेश्वरको योजना
|
काठमाडौंमा राँगा भनेर भैंसीको मासु बिक्री, चार बधशालामा प्रतिबन्ध (भिडियो)
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.