text
stringlengths
0
328k
काठमाडौं, जेठ ७ – नक्कली विदेशी मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं । तपाई तरकारी किन्न वन बेच्न जाँदै हुनुहुन्छ भने कालिमाटी फलफुल तथा तरकारी बजार
४. देशका कतिपय भागहरु खास गरेर डाँडाकाँडाका जमीन चिरा परेका छन्। वस्तीमा बस्नै नहुने भएको रिपोर्ट पनि आइरहेको अवस्था छ। तैपनि सरकारले उनीहरुलाई पुनर्वासको व्यवस्था गर्ने काममा कुनै तत्परता देखाएको पाइएको छैन।
निर्मला हत्याकाण्ड : न्याय पाउने झिनो आस
सूचना विभाग दर्ता नं. ७८/०७३-७४
खेल्दाखेल्दै बालकको बक्सिङ रिङमै मृत्यु, देशभर खैलाबैला (भिडियो)
अनुभूति _ अचानक _ अर्थ _ आँखीझ्याल _ इतिहास _ उड्डयन _ खेलकुद _ जीवनशैली _ झल्याकझुलुक _ डायस्पोरा _ तथ्यचित्र _ तस्विर/भिडियो _ दसैँ साहित्य _ नेपाल आर्काइभ _ नोटबुक _ परिहास _ पर्यटन _ पाठकको पत्र _ प्रविधि _ ब्लग _ मनोरञ्जन _ यात्रा _ विचार _ विदेशबाट _ व्यंग्य _ व्यक्तिचित्र _ शिक्षा _ संवाद _ समसामयिक _ समाचार निर्माताहरू - २०७२ _ सम्झना _ साहित्य _ सोझै _ स्मरण _ स्वास्थ्य
श्रृङ्खलाबद्ध मिस तामाङ माघ २३, २०७४
बाढी पिडितहरुको सहयोगका लागि कर्मचारी वैठकवाट भएको निर्णय : काठमाडौँ जि.स.स
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भिल्लारियल खेलको ६० मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो ।
यौन जिज्ञासा र समाधान
विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरमा झडप: प्रहरीले प्रहार गर्यो ९ राउण्ड अश्रुग्यास
हाम्रो बारेमा
रामप्रसाद खनालका गीत तथा भिडियोहरु
बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका श्रेष्ठ मंगलवार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक निशान थापाले ठगी गरेको उजुरी परेपछि श्रेष्ठलाई मंगलवार पक्राउ गरेको जानकारी दिए । पक्राउ परेकालाई जिल्ला अदालत मोरङबाट ठगी मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइए मोरङ प्रशरीले जनाएकोे छ ।
नेपालका निकै अनुभवी र व्यावहारिक व्यक्तित्वका धनी डा देवकोटाको स्वास्थ्य लाभको कामना गर्दै डा।बाबुराम भट्टराईले उहालाई भेटी जनसमक्ष सामाजिक संजाल फेसबुक मार्फत सन्देश सार्वजनिक गर्नुभएको थियो। डा देवकोटाको स्वास्थ्य लाभको कामना झण्डै ६ महिनादेखि नै गर्दै आएका डाक्टर, नर्स, बिरामीका आफन्त, बिरामीहरू, सुभचिन्तक, नेताहरूको भीड अस्पतालमा लागीरहेको छ।
पृथ्वी राजमार्गमा भएको सवारी दुर्घटनामा तीनको मृत्यु
पाँच बर्षमा संसारलाई चकित पार्ने गरि बिकास हुने सांसद गिरीको उद्धघोष । November 17, 2018
सम्पर्क नं. ९८४४२८९९३०
तपाईंको राशिफल : आज वि.सं.२०७५ साल मंसिर १८ गते मंगलबार, इश्वी सन् २०१८ डिसेम्बर ४ तारिख
मान्छेका आफ्ना सत्व हुन्छन्, सार्वभौम गुणहरु हुन्छन् । प्रकृत्तिप्रदत्त गुणहरु हुन्छन् । प्रत्येक मान्छेमा एउटा मनोवैज्ञानिक बनोट हुन्छ, उसमा अहम् हुन्छ, कामवासनालगायतका थुप्रै प्रवृत्ति हुन्छन्, जुन प्रकृतिले नै उसलाई दिएको हुन्छ ।
हाम्रो बारेमा
रक्तदानले हरेक बर्ष लाखौँको जीवन बचाइरहेको हुन्छ । मानिसको रगत बनाउँन सकिँन्न, जो व्यक्तिले दान गर्छन् उनीहरु नै रगतको स्रोत हुन् । त्यसैले तपाई पनि अवश्य रक्तदान गर्नुहोस् । सबैलाई थाहा भएको कुरा रक्तदानले धेरैको जिन्दगी बचाउँन सकिन्छ, तर तपाईलाई थाहा छ रक्तदान गर्नुका पनि यस्ता फाइदा छन् । जान्नुहोस्, यी ४ फाइदाहरुः
विश्वकप फुटबल
काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।
डि.सि. नेपाल
अष्ट्रेलियामा गोरे संग श्रीमति सल्किए पछि (भिडियो)
संयोजन समितिका अर्का सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार वैचारिक र संगठनात्मक मोडालिटी तय गर्न गठन गरिने कार्यदलको अवधारणा बैठकले टुंगो लगाएको छ।
परिवार नियोजन smart बन्छ जिवन
रामबहादुर क्षत्री- दुई साता राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्ने नेताहरूका लागि अति नै महत्त्वपूर्ण समय अवधि। एक दिन राजध...
मंगलबार धरान–८, भोटेपुलका प्रेमी प्रदीप शंकरसँग जन्मदिन मनाएर होटलको ‘स्टाफ रुम’मा बसेकी भावनाको हत्या गरेको अवस्थामा शव फेला परेको हो । उदयपुर बेलका नगरपालिकास्थित रामपुर ठोक्सिला घर भएकी २४ वर्षीया भावना दुई वर्षदेखि होटलमा काम गर्दै आएकी थिइन् ।
पेटको बोसो घटाउने हो ? दैनिक खानुहाेस् यी ५ कुरा - Ultra Khabar
शाओमीको नयाँ स्मार्टफोन ‘मि मिक्स ३’ आउँदै, फाइभ जी सपोर्ट गर्ने पहिलो स्मार्टफोन https://t.co/zeUPCi5OtN 2018/10/17
मुलुक युगान्तकारी परिवर्तनको सम्भावनासहित राजनैतिक संक्रमणको विशिष्ट अवस्थाबाट गुज्र“दै छ । ऐतिहासिक जनआन्दोलनको गर्भबाट जन्मिएको यो संक्रमणकालको सुखद् अन्त्यका लागि उत्पन्न चुनौतीको जनआन्दोलनमा प्रकट भएको भावनाअनुरूपको समाधान आधारभूत र्सत हो । नत्र संक्रमणकाल ००७ सालको जस्तो असफल र ०४६ को जस्तो अपांग हुने अवस्था पनि आउन सक्छ । जनआन्दोलन- ०६३ बाट निर्देशित अग्रगामी दिशा र मधेस व्रि्रोहले तय गरेको कार्यसूची हो- संक्रमणकालको अन्त्य र संविधानसभा -स्वतन्त्र, निष्पक्ष, भयरहित तथा व्यापक जनसहभागितासहितको) मार्फ् समावेशी लोकतन्त्र स्थापना ।
वीपी : त्यसो गर्दा त तपाईंका पिताजी महाराज पद्म पनि मारिन्छन् नि त !
को–को आउलान् एकीकृत पार्टीको स्थायी समितिमा
काभ्रेको पनौती नगरपालिका ८ मल्पीका प्रवीण केसीले कुखुरा पाल्न थालेको १० वर्ष भयो । उनको फार्ममा ७ हजार अन्डा पार्ने लेयर्स कुखुरा छन् । उनले १५ प्रतिशत ब्याजमा ३० लाख ऋण लिएका छन् । सरकारले ५ प्रतिशतमा कृषि कर्जा उपलब्ध गराउने भने पनि त्यो पाउन नसकेको गुनासो उनको छ । ‘सस्तो ब्याजदरमा ऋण पाए अरू ७ हजार कुखुरा थप्ने विचार थियो तर यो ऋण कसरी लिने भन्ने नै बुझिएन,’ उनले भने, ‘यो पनि पहुँच पुग्नेले पाएका छन्, पहुँच नपुग्नेको दैनिक बैंक धाउँदैमा दिन बित्छ ।’
यही कारण हो मधेश पछाडि परेको र मधेशका अधिकांश मानिसहरुलाई केही हुनेखाने जमिन्दार, चल्तापूर्जा व्यक्ति वा मुखियाले अगाडि बढ्न नदिएको । केही पैसा र भोजमा भोट दिए पछि खर्च गर्नेले जितेर गए पछि त्यहीका लागी तिनिहरुकै लागि आएको बजेट प्रकृया मिलाएर सबै आफैले खाने गरेका धेरै उदाहरणहरु भेट्न सकिन्छ । अनि कसरी विकास र प्रगति हुन्छ मदेश र गरिव पिछडिएका मधेशी जनताको ? त्यसैले भोज पैसा खाए पनि भोट चै विकास र जनउथ्थान गर्न सक्ने नेतालाई दिनु नै मदेशको हितमा हुने कुरामा कुनै संखा गर्न सकिदैन ।
नायिका रेखा थापा र नायिका प्रियंका कार्की बीच भयानक युद्ध हुदै कार्तिक १६मा कसले मार्ला बाजी ?यस्तो छ खास बास्तबिकता (भिडियो)
लोकसेवा आयोग ,महाकाली अञ्चल कार्यालय महेन्द्रनगर वाट मिति २०७५/४/१९ मा सञ्चालित नेपाली सेनाको वि.नं.२०७४/७५/५४अनुसार श्री नं.५वाहिनी अड्डा तेघरी व्यारेक कैलाली भर्ना केन्द्रको सैन्यपदको लिखित परीक्षाको नतिजा सम्वन्धि सूचना ।
देख्नेले त के के भन्छन् भन्नेलाई रोक्न सकिन्न
विजेता लिङ्क निर्माण अभियान सिर्जना गर्न, एक वेबसाइट मालिकले यो वेबसाइट अप्टिमाइजेसन प्रक्रिया सम्बन्धी सबै महत्त्वपूर्ण विचारहरू थाहा पाउनुपर्छ. यस लेखमा, हामी छलफल गर्ने सन्दर्भमा कसरी छलफल गर्नेछौं, र डोमेन ब्याकलिङ्कहरू र तिनीहरू मध्ये कुनले तपाईंको वेबसाइट अनुकूलन योगदान गर्न सक्दछ।. सबै भन्दा पहिले, हामीलाई यी दुई लिङ्क निर्माण सर्तहरूको बारे थप विवरण बोल्ने अनुमति दिईयो - डोमेन र ब्याकलिंक सन्दर्भ गर्दै. यसैले, सन्दर्भ डोमेन हो जहाँ तपाईंको ब्याकलिङ्कहरू आउँदै छन्, र ब्याकलिङ्कहरू वेबसाइटहरूको लिङ्क हुन् जुन तपाईंको साइटमा फिर्ता लिङ्क हुन्छ।. एक Semalt विश्लेषक उपकरण को प्रयोग गरेर एक सरल वेबसाइट अनुसन्धान को संचालन गरेर, तपाईं आफ्नो वेब पृष्ठ संग डोमेन र बैकलिंक को संदर्भित कथन को लागी देख सकते हो. तपाईंले खोज्नु भएको जानकारी सन्दर्भ सन्दर्भ र ब्याकलिङ्कहरू बीचको अनुपात हो. उदाहरणका लागि, यदि तपाइँसँग तपाइँको साइट र केहि उल्लेख गरिएका डोमेन डोमेनहरूमा उल्लेखनीय ब्याकलिङ्कहरू छन् भने, यसले तपाईंको लिंक बिल्डिंग रणनीति कमजोर छ भनेर देखाउँछ र केहि सुधारहरूको आवश्यकता छ।. यसबाहेक, Google ले यस अनुपातलाई सम्भावित गतिविधिहरूको साथमा सम्भव पार्न सक्दछ जुन तपाईँले धेरै पछाडि पछाडि प्राप्त गर्न सक्नुहुनेछ. परिणाममा, यसले तपाईंको वेब पेज रैंकिंगलाई नकारात्मक असर पार्न सक्छ. खोज इन्जिनहरूले उच्च ब्याकलिंकहरू र कम सन्दर्भ डोमेनहरूलाई दण्ड दिन्छन् किनभने यो भुक्तानी लिङ्क योजना (निजी ब्लग सञ्जाल) को चिन्ह हो।. यदि तपाईंको वेबसाइट अनुसन्धानले तपाईंको बाह्य लिङ्कसँग स्पष्ट समस्या छ भने, त्यसपछि तपाईंले डोमेन ब्याकलिङ्कहरू प्राप्त गर्न नयाँ तरिकाहरू खोज्न सुरु गर्नुपर्छ।. तपाईंको संभावित पाठकहरूका लागि बहुमूल्य हुन सक्छ तपाईंको वेबसाइटको लागि अनौठो गुणस्तरको सामग्री क्रिभ गर्ने शुरू गर्नुहोस्. त्यसो गरेर, तपाईले कार्बनिक लिङ्क रस प्राप्त गर्नुहुनेछ किनभने प्रयोगकर्ताहरूले उनीहरूको लागि एक-अर्काको सामग्रीको गुणस्तर साझा गर्न सक्नेछन्. यसबाहेक, तपाइँ आफ्नो ब्याकलिङ्कहरू राख्न सक्नुहुन्छ जहाँ फेला पार्नका लागि आफ्नो बजार आला अनुसन्धान सञ्चालन गर्नुहोस्. वेबसाईट मालिकहरू वा ब्लगरहरूसँग सम्पर्क गर्नुहोस् जुन सामग्री तपाईंको लागि गुणस्तर देखिन्छ र उनीहरूको लिङ्क निर्माण अभियानमा योगदान दिन चाहन्छन्. तिनीहरू केहि गर्नका निम्ति यो गर्दैनन्. यही कारणले तपाइँ तिनीहरूलाई केही लाभकारी प्रस्तावहरू वा भुक्तानी प्रदान गर्नुपर्दछ. यसबाहेक, तपाईंले ब्लग पोस्टिंग प्रयोग गरेर गुणवत्ता ब्याकलिङ्क प्राप्त गर्न सक्नुहुनेछ. तपाईंको व्यवसायलाई सामान्य जनतालाई प्रस्तुत गर्न उत्कृष्ट अवसर हो. निश्चित गर्नुहोस् कि तपाइँ प्रयोगकर्ताहरूको अभिमुखी ब्लगहरूका लागि गुणस्तर र संलग्न सामग्री सिर्जना गर्नुहोस्. तपाईंको पाठहरू विज्ञापनको जस्तो आवाजको रूपमा लिनु हुँदैन र साथसाथै ब्याकलिङ्कहरूले यसलाई प्राकृतिक रूपमा हेर्नुपर्छ.
साओमी इन्डियाको रेभेन्यु १ हजार ४६ करोड भारुबाट बढेर ८ हजार ३७९ करोड भारु पुगेको छ। यस्तै ओप्पोले अघिल्लो वर्षको ९३३ करोडको बजारलार्इ बस्तार गर्दै ७ हजार ९७४ करोड रेभेन्यू संकलन गरेको छ। अघिल्लो वर्ष ४६.९४ करोड भारु घाटामा रहेको साओमीको खुद नाफा १६३.८६ करोड भारु पुगेको छ।
त्यसैले दलीय पद्धतिमात्र प्रजातन्त्र होइन, जनताको अधिकारको सुनिश्चितताको प्रत्याभूति दिन्छ भन्ने मान्यता राखिएका पद्धति मध्येको एक हो । नेपाल जस्तो मुलुकमा निर्वाचनमा आत्माको आवाज सुनेर मत दियो भने अन्तरघात भनिन्छ । यसरी दलहरूले अघोषित अनिवार्य मत भनेर भनेको स्थानमा दलीय पद्धति लोकतन्त्र होइन तानाशाही हुन्छ । नेपाल जस्ता मुलुकमा दलहरू व्यवहारले तानाशाह हुन्छन् । भरतपुरमा नेपाली कांग्रेसले आफ्नो दलको उम्मेदवारी निकल्नु तानाशाही नै हो । यसै गरेर शीर्ष नेताहरू कहिले जुटनु कहिले फुटनु अनि अरूले त्यही हुकुम पालन गर्न विवश हुनु पनि तानाशाही नै हो । अहिले मुलुकमा भएको दलीय पद्धति लोकतन्त्रतर्पm हैन तानाशाहीतर्पm तीव्र गतिले बढेको छ भन्न हिचकिचाउनुपर्ने अवस्था छैन ।
गरिबका बजेटमा भ्रष्टाचार भएको पुष्टि, ९ जनालाई कैद र जरिवाना
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
सांसद पुष्कर आचार्यले बाढीपहिरो र डुबानबाट तल्लो तहका मानिस बढी मारमा परेको हुँदा त्यस क्षेत्रमा तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।डुबानको समस्याको दीर्घकालीन समाधान खोज्न कूटनीतिक प्रयास हुनुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले हाम्रा आमसञ्चारमाध्यमले पनि के–कति कारणले डुबानको समस्या भएको हो भन्नेबारेमा स्पष्ट समाचार सम्प्रेषण गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । सांसद ललिताकुमारी रेग्मीले प्राकृतिक विपत्तिका समयमा तत्कालै उद्धार गर्ने संयन्त्रलाई चुस्तरुपमा राख्न आवश्यक रहेकामा जोड दिनुभयो ।
पुरुषहरु भन्दा स्त्री जातिलाई पानीपुरी किन बढी मन पर्छ ? यस्तो छ अचम्मैको कारण …
कलाकारहरुलाई नेपाली स्थायी उप प्रमुख सेवा लम्साल अधिकारी र नेजाका अध्यक्ष आंग छिरिंग शेर्पाले मायाको चिनो र सम्मान प्रस्तुत गर्नु भएको थियो_ नृत्यमा बसन्त नृत्य सेन्टरका बिजय नकर्मीले सघाएका थिए भने डिजेमा टाशी साउण्ड सिस्टमले सहयोग गरेको थियो_ कार्यक्रमको संचालन सुर्य थापाले गर्नु भएको थियो_दर्शकहरुले खचाखच भरिएको कार्यक्रम साँझ ९ बजे देखि बिहान २:३० बजे सम्म चलेको थियो_कार्यक्रम चियन फेडरेसन,अस्टोरियामा सम्पन्न भएको थियो_
इकान्तिपुरमा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»
सम्पादकीय माघ ७, २०७४
म चिन्तित हुन्छु— ऊ साह्रै सहृदयी छ, इमानदार छ, समाजसेवी छ । त्यसैको गलत फाइदा गाउँका भद्रभलादमीभनाउँदाहरू र ठूलाठालुले उठाएका छन् ।सबै बनियाँले लुट्छन् भन्ने पनि कहाँ हो रहेछ र ! कुनैकुनै त बनियाँहरू पनि लुटिँदा रहेछन् । इमानदार र सत्यवादी मानिसहरूको जहाँसुकै पनि बर्बादी रहेछ । यो कस्तो समाज हो ? मभित्र संवेदना जागिरहन्छ कुरा खेलिरहन्छन् ।“जाऊँ अब !” परशु दाइ घचघच्याउनुहुन्छ । म झसङ्ग हुन्छु ।“ए चिया सोध्ने पनि बिर्सियो !” जन्कु स्नेह ओकल्छ ।“तिम्रै दोकानमा त भौजीले हामीलाई चिया ख्वाइसक्यो ।”हामी उठ्यौँ । ऊ उठ्न बल गर्छ ।म पुनः लम्केर “पर्दैन उठ्न बिरामी मान्छे” भन्दै उसलाई सुतिरहन मद्दत गर्छु ।जन्कुका दुवै हात जोडिन्छन् र स्वर फुट्छ, “बौवासित मर्ने बेलामा भेट भइगयो ।”मेरो मन भारी हुन्छ । बोली फुट्दैन । आँखा रसाउन खोज्छन् मेरा ।
सम्बन्धित शीर्षकहरु
कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
हाम्रो नेपालमा
2.सेवाग्राहीले घरमा बसेरै आफुले दिएको निबेदनको status मोबाइल sms मा आउने र status “completed” भएको sms आएपछि कार्यालयमा उपस्थित भई आवश्यक राजस्व/दस्तुर तिरेर सेवा लिन सक्ने | 3.सेवाग्राहीले आफ्नो सिस्टममा अपलोड गरेको डकुमेन्टस जहिले पनि र जाहा बाट पनि हेर्न तथा डाउनलोड गर्न मिल्ने | 1. सेवाग्राहीले कुनै पनि नजिकको वडा कार्यालमा गएर आफ्नो परिचय खुलाउने प्रमाणपत्र र अन्य कागजात हरु राखी रेजिस्टर गराएर आफ्नो ID र password लिने | 2. सेवाग्राहीले आफ्नो ID र password प्रयोग गरेर लगिन गर्ने र लिन चाहेको सेवा छानेर चाहिने documents अपलोड गरि application सबमिट गर्ने |
संघीय संसद्मा नै हुनेछ डा केसीको मागको परीक्षण
नेपाली समाचार
जनजाति आन्दोलनले सार्थकता पाउन नसकेको: डा. गुरुङ
​नेपाल वायुसेवा निगमले मेघौली र ताप्लेजुङ्गको सुकेटारमा नियमित उडान सेवा प्रारम्भ
जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )
नेपाल र भारतको सफलता सँगसँगै
दूरसञ्चार क्षेत्रसंग सम्बन्धित ऐनहरु
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
International Artists Forum अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका: अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार हुने क्रम मा जर्मनीमा पनि शाखा बिस्तार अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार हुने क्रम मा जर्मनीमा पनि शाखा बिस्तार गरिएको छ। छुट भएका कलाकारहरुलाई यथाशिघ्र समेट्ने, निर्बिबाद ढंगले अगाडि बढ्ने गरी, कला र सँस्कृतिका लागि निस्वार्थ ढंगले मँचको केन्द्र अन्तरगत रहने गरी बिधान बमोजिम उक्त जर्मनी शाखालाई केन्द्रिय समितिले अनुमोदन गरेको छ। केन्द्रले कार्य समितिलाई मान्यता दिंदै शाखामा आबद्ध सबैलाई बधाई दिएको छ । शाखामा निम्नानुसार रहनुभएको छ : १- अन्तर्राष्ट्रिय कलाकार मँच ( International Artists Forum) अमेरिकामा अमेरिकी नियम कानून बमोजिम दर्ता भएको, नाफा कमाउने उद्देस्य नराख्ने , स्वतन्त्र, स्वयमसेबी संस्था हो । संस्था सन २००८ बाट शुरु भएको भए यो संस्थाले अमेरिकी नियम कानून अनुसार सन २०१० बाट कानुनी मान्यता प्राप्त छ । यो अन्तरराष्ट्रिय रुपमा सँचालन गर्ने गरी कानुनी अनुमती प्राप्त छ । २ - यसले गीत संगीत कला सँस्कृती साहित्यका लागि काम गर्छ र यस क्षेत्रमा लागेका कलाकारहरु र कलाकार कला गीत संगीत साहित्यलाई माया गर्ने हरुका बिच एउटा सन्जाल को रुपमा काम गर्छ । ४ - यस मँचमा मा आबध्दहरु, केन्द्र देखी महा शाखा, शाखा सम्म बसेर काम गर्नेले कुनै आयको आशा नगरि उल्टै स्वयमको खर्च गरेर संस्थालाई सँचालन गर्दछन र यसको खास कुनै तोकिएको बजेट पनि हुँदैन । कुनै पदाधिकारी वा सदस्यले कुनै पारिश्रमिक लिँदैनन् उल्टै योगदान दिन्छन । ५- यसले गर्ने कार्यक्रम गतिबिधी मँचमा बस्ने हरुबाटै आपसमा सहयोग उठाएर वा कुनै खास कार्यक्रम गरी उठाएर त्यहीँ खर्च गरिन्छ । केन्द्र, महा शाखा र शाखा ले आफ्नो खर्च आँफै ब्यबस्थापन गर्दछन । ६ - मँचको केन्द्रिय समितीको कार्यालय अमेरिकामा छ र जो अध्यक्ष हुन्छ उसले यसको सँचालन ब्यबस्थापन गर्दछ आफ्नै खर्चमा । अमेरिका बाहिर बिभिन्न देश हरुमा महा शाखा, शाखा हरु छन, कुनै अत्यन्त सक्रिय छन त कुनै निस्क्रिय पनि । केन्द्रले उनिहरुलाई सक्रिय बनाउन पहल गरिरहेको छ । ७- यस संस्थाको केन्द्रिय कार्य समितिमा पुराना देखी नयाँ सम्म, चिर परिचित कलाकारहरु हुनुहुन्छ जसको बिबरण मँचको वेब साइटमा हेर्न सक्नुहुन्छ । ८ - यसको संस्थापक गायक एबम कलाकार रामप्रसाद खनाल हुनुहुन्छ र हाल केन्द्रिय अध्यक्ष पनि । पछिल्लो पटक यो संस्थाको पुनर्गठन फेब्रुअरी १६, २०१४ मा भएको थियो हेर्नुस विवरण यस लिंकमा । ९ - केन्द्रिय समितिको पुनर्गठन हरेक चार बर्ष र शाखा, महा शाखाको पुनर्गठन हरेक दुई बर्षमा हुन्छ । तर आवश्यकता अनुसार केन्द्र देखी शाखा सम्म संस्थाको हित हेरि पुनर्गठन, थप घट गर्न सकिन्छ जुन कुरा संस्थाको बिधान मा स्पस्ट ब्यबस्था गरिएको छ । १० - केन्द्रको अनुमती लिएर बिधान अनुसार कुनै पनि देशमा शाखा बिस्तार गर्न सकिन्छ तर यसको अनुमोदन केन्द्रले नगरे सम्म उसको आधिकारिकता हुँदैन । ११ - हरेक महाशाखा र शाखाहरु केन्द्र सँग अफिसियल्ली संपर्कमा रहनुपर्छ । हुने र भएका गतिबिधी, कार्यक्रमका बारे केन्द्रलाई रिपोर्टिङ गर्नुपर्छ जसले गर्दा केन्द्र र शाखाहरुको सम्बन्ध कायम रहोस, केन्द्रलाई थाहा होस कहाँ के भैरहेछ ? के हुँदैछ ? केन्द्र आफैले अमेरिकामा काम गर्ने छ भने बाहिरी देश हरुमा महा शाखा र शाखाहरुले । ११ - यस संस्थाको नाम, लोगो, लेटर हेड दुरुपयोग गरी कहिं कतै कसैले आफ्नो ब्यक्तिगत स्वार्थका लागि, कुनै नाजायज काम गरेमा, संस्थाको निती नियम बिधान उल्लँघन गरेमा जो कोही पनि कार्वाहीको भोगी हुनुपर्छ । तर कलाकारहरुलाई कार्यक्रममा आमन्त्रण गर्ने, सहयोग पुर्याउने, आपत बिपतमा परेका लाई बिना स्वार्थ सहयोग गर्ने, योगदान दिने कुरा भने संस्थाको उद्देस्य भित्र नै पर्दछन । १२ - संस्था स्थापना भए देखी हाल सम्मका केन्द्रका गतिबिधी, महाशाखा र शाखाका केन्द्रलाई प्रेसित र जानकारी गराइएका गतिबिधी यस वेब साईट www.iafamerica.com मा कहिलै डिलिट नहुनेगरी राखिएको छ । योे Website को तल अन्त्यमा दाँया पट्टीको Older Posts मा क्लिक गरेर पुराना सबै प्रकाशित सामाग्री हेर्न सक्नुहुन्छ । पुन पहिलो मुख्य पेजमा आउन Home मा क्लिक गर्नुहोला । १२ - मँचका कुनै पनि महाशाखा वा शाखाहरुले आफुले गर्ने र गरेका गतिबिधिहरु पनि [email protected] मार्फत केन्द्रलाई समयमै पठाउन अनुरोध गर्दै त्यस्ता प्राप्त गतिबिधी, फोटो, भिडियो सबै मँचको वेबसाइटमा कहिलै डिलिट नहुनेगरी प्रकाशन गरिने, रेकर्ड राखिने, सोही आधारमा मुल्याङ्कन गरिने जानकारी गराइन्छ । १३ - मँचको बिधान, नीति निर्देशन पालना नगर्ने, विवरण नबुझाउने, संपर्कमा नरहने कुनै पनि महाशाखा वा शाखालाई केन्द्रले पुनर्गठन, निलम्बन, बिघटन, खारेज गर्न सक्ने बिधानमा ब्यबस्था भएकोले सबै महा शाखा, शाखालाई बिधान पूर्णतया पालन गर्न सूचित गरिन्छ । १४ - यदी बिधान मा उल्लेख हुन छुट वा कुनै अस्पस्ट कुरा भएमा केन्द्रलाई तत्काल जानकारी गराउनुभएमा स्पस्ट गरिने छ । बिधान मा उल्लेख नभएका कुराका हक मा केन्द्रले दिने निर्देशन नै नियम हुने छ । १५ - कुनै पनि महा शाखा वा शाखा का अध्यक्षलाई आफ्नो कमिटी भित्र कसैले नियम वा बिधान बिपरित काम गरेमा सचेत गराउने, निलम्बन गर्ने, निस्कासन गर्ने, आफ्नो मातहतका पदाधिकारी वा सदस्यले दिएको राजिनामा स्विक्रित गर्ने सम्मको अधिकार छ भने कमिटीमा बिधान बमोजिम रहेका पद पुर्ती गर्ने, आबस्यक परे कमिटी पुनर्गठन गर्ने अधिकार हुन्छ तर त्यस्तो अधिकार प्रयोग गर्दा अध्यक्षले कमिटीको बैठक बस्दा पास गराउनु पर्ने छ र महा शाखा, शाखा सबैले केन्द्रलाई सो को लिखित जानकारी गराउनुपर्ने छ । शाखा वा महा शाखाले त्यस्ता निर्णय केन्द्रबाट अनुमोदन गराउनु पर्ने छ । १६ - कुनै पनि महाशाखा वा शाखाको अध्यक्षको हकमा भने केन्द्रले राजिनामा स्विक्रित गर्ने, नियम बिधान बिपरित काम गरे कार्वाही गर्ने वा बिधान मा उल्लेख भए बमोजिम हुने छ । १७ - मंचको केन्द्रिय समितिको साधारण सभा वा अधिबेशन निकट भबिस्यमै आयोजना गर्ने योजना छ तसर्थ मँचका सबै महा शाखा, शाखालाई केन्द्र सँग संपर्क राखी आफ्ना गतिबिधी जानकारी गराउन, संपर्कमा आउन अनुरोध गरिन्छ । बिधान पालना नगर्ने, कुनै गतिबिधी नगर्ने, केन्द्र सँग संपर्कमा नरहने कुनै पनि महा शाखा वा शाखा केन्द्रिय साधारण सभाका लागि अयोग्य हुने मात्र होइनन खारेजिमा पनि पर्न सक्नेछन । १८- अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिका केन्द्र देखी शाखा, महा शाखा, उपशाखा सम्म सबैमा निर्बाचित भए पछी गराइने सपथ तल उल्लेख गरे बमोजिम हुनेछ । अग्रज, निर्वाचन समितिका सँयोजक वा निर्बाचित अध्यक्षले निर्बाचित सबैलाई एक साथ सपथ गराउन सक्ने छन अबस्था हेरी । " म ...........( आफ्नो नाम ) भगवानलाई साक्षी राखी यो सपथ लिंदैछु कि मैले कलाकारहरुको अन्तरराष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिका अन्तर्गत रहेर, मँचको केन्द्रको बिधान निती नियम सबै पूर्ण रुपमा पालना गर्दै मेरो बर्कतले भ्याए सम्म कला संगीत सँस्क्रिती साहित्य र यस सँग सम्बन्धित क्षेत्रमा इमान्दारिता पूर्वक काम गर्नेछु । यो संस्थामा रहँदा सधैं अनुशासन, नैतिकता, सामाजिक सेवा भावना, अग्रजहरुको सम्मान र मँच प्रति म सधैं उत्तरदायी हुने छु र यो मँचको कुनै दिन दुरुपयोग हुने गरी कुनै काम गर्ने छैन, जय अन्तरराष्ट्रिय कलाकार मँच !" १९ - मँचको बिधान (Bylaws) अङ्रेजी र नेपाली दुबै भाषामा, त्यस्तै अन्य सुचना जानकारी, कार्यक्रम, गतिबिधी सबैले संसार भर बाट हेर्न मिल्ने गरी मँचको web site www.iafamerica.com मा प्रकाशित गरिएकाछन । १- यस मँच र यसको बिधान बमोजिम स्थापित हरेक महाशाखा, शाखा र उपशाखाहरुलाई मँचको बिधान बमोजिम सँचालन हुन केन्द्र निर्देश गर्दछ । केन्द्रको निती, नियम, बिधानलाई पालना नगर्ने कुनै पनि महाशाखा वा शाखालाई केन्द्रले बिधान बमोजिम सचेत गराउने, निलम्बन गर्ने, आबस्यक कार्वाही देखी बर्खास्त सम्म गर्न सक्ने ब्यब्स्था भएको स्मरण गराइन्छ । २- यदी बिधान मा उल्लेख हुन छुट वा कुनै अस्पस्ट कुरा भएमा केन्द्रलाई तत्काल जानकारी गराउनुभएमा स्पस्ट गरिने छ । बिधान मा उल्लेख नभएका कुराका हक मा केन्द्रले दिने निर्देशन नै नियम हुने छ । ३- कुनै पनि महा शाखा वा शाखा का अध्यक्षलाई आफ्नो कमिटी भित्र कसैले नियम वा बिधान बिपरित काम गरेमा सचेत गराउने, निलम्बन गर्ने, निस्कासन गर्ने, आफ्नो मातहतका पदाधिकारी वा सदस्यले दिएको राजिनामा स्विक्रित गर्ने सम्मको अधिकार छ भने कमिटीमा बिधान बमोजिम रहेका पद पुर्ती गर्ने, आबस्यक परे कमिटी पुनर्गठन गर्ने अधिकार हुन्छ तर त्यस्तो अधिकार प्रयोग गर्दा अध्यक्षले कमिटीको बैठक बस्दा पास गराउनु पर्ने छ र महा शाखा, शाखा सबैले केन्द्रलाई सो को लिखित जानकारी गराउनुपर्ने छ । शाखा वा महा शाखाले त्यस्ता निर्णय केन्द्रबाट अनुमोदन गराउनु पर्ने छ । ४- कुनै पनि महाशाखा वा शाखाको अध्यक्षको हकमा भने केन्द्रले राजिनामा स्विक्रित गर्ने, नियम बिधान बिपरित काम गरे कार्वाही गर्ने वा बिधान मा उल्लेख भए बमोजिम हुने छ । ५ - हरेक महा शाखा वा शाखाले केन्द्रलाई आफ्ना गतिबिधी लिखित रुपमा जानकारी गराउन, भेला वा पुनर्गठन गर्न परे केन्द्रको पूर्व स्विक्रिती लिएर मात्र गर्न निर्देश गर्दछ ताकी आफ्ना महा शाखा वा शाखा को बारेमा केन्द्र जानाकार हुन सकोस र मँचलाई ब्यबस्थित गर्न सघाउ पुगोस । ६ - त्यसरी प्राप्त हुने हरेक गतिबिधी आवश्यकता अनुसार मँचको वेब साइट www.iafamerica.com मा कहिलै डिलिट नहुने गरी प्रकाशित गर्ने, लगत राख्ने ब्यबस्था गरिएको जानकारी गराइन्छ । ७- मंचको केन्द्रिय समितिको नियमित साधारण सभा वा अधिबेशन निकट भबिस्यमै आयोजना गर्ने योजना छ तसर्थ मँचका सबै महा शाखा, शाखालाई केन्द्र सँग संपर्क राखी आफ्ना गतिबिधी जानकारी गराउन, संपर्कमा आउन अनुरोध गरिन्छ । बिधान पालना नगर्ने, कुनै गतिबिधी नगर्ने, केन्द्र सँग संपर्कमा नरहने कुनै पनि महा शाखा वा शाखा केन्द्रिय साधारण सभाका लागि अयोग्य हुने मात्र होइनन खारेजिमा पनि पर्न सक्नेछन । अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिका केन्द्र देखी शाखा, महा शाखा, उपशाखा सम्म सबैमा निर्बाचित भए पछी गराइने सपथ तल उल्लेख गरे बमोजिम हुनेछ । अग्रज, निर्वाचन समितिका सँयोजक वा निर्बाचित अध्यक्षले निर्बाचित सबैलाई एक साथ सपथ गराउन सक्ने छन अबस्था हेरी । " म ...........( आफ्नो नाम ) भगवानलाई साक्षी राखी यो सपथ लिंदैछु कि मैले कलाकारहरुको अन्तरराष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिका अन्तर्गत रहेर, मँचको केन्द्रको बिधान निती नियम सबै पूर्ण रुपमा पालना गर्दै मेरो बर्कतले भ्याए सम्म कला संगीत सँस्क्रिती साहित्य र यस सँग सम्बन्धित क्षेत्रमा इमान्दारिता पूर्वक काम गर्नेछु । यो संस्थामा रहँदा सधैं अनुशासन, नैतिकता, सामाजिक सेवा भावना, अग्रजहरुको सम्मान र मँच प्रति म सधैं उत्तरदायी हुने छु र यो मँचको कुनै दिन दुरुपयोग हुने गरी कुनै काम गर्ने छैन, जय अन्तरराष्ट्रिय कलाकार मँच !" - अन्तर्राष्ट्रिय कलाकार मंचको परिभाषा यस प्रकार हुने छ : कुनै पनि राजनितिक विचारबाट प्रेरित नभई विशुद्ध कलाकारहरुको लागि, कलाकारहरुको संगठन हुने छ मञ्च । यसमा कलाकारिताको कुनै पनि विधा अर्न्तर्गत पर्ने नेपाल वा जुनसुकै देशका इच्छुक कलाकारहरु समावेश हुन सक्ने छन् । - यो नाफा नकमाउने /समामाजिक/स्वयंसेवी संस्था हुने छ । कलाकारहरुको हक हित, आपतविपतमा सहयोग, कलाकारको पीरमर्कामा बोल्ने, कला संस्कृतिकालागि काम गर्ने संस्था हुने छ मञ्च । - यस मञ्चमा चलचित्र, गीत संगीतका कुनै पनि विधा, नाट्य, हाँस्यव्यग्य, नृत्य वाध्यवादन वा कलाकारिताको कुनै पनि विधा अर्न्तर्गत पर्ने कलाकारहरु समावेश हुन सक्ने छन् । मन्चको केन्द्रिय कार्य समिती प्रती महाशाखा, शाखा, च्याप्टर, उपशाखा ( यस पछी शाखाहरु भनिने छ ) उत्तरदायी र जबाफदेही हुनै पर्ने छ, यसका अलावा उपशाखाहरु शाखाहरु प्रती पनि जबाफदेही हुनेछन। मँचले आबश्यक ठानेमा दुई भन्दा बढी देश वा महादेश समेट्नेगरि महाशाखाहरु गठन हुन सक्ने छन । तर यि महा शाखा हरु पनि केन्द्र कै अधिनमा, निर्देशनमा चल्ने छन । केन्द्रको निती नियम बिधान नमाने महाशाखा शाखा, च्याप्टर, उपशाखाहरुलाई केन्द्रले आबश्यक कारबाही वा हदै सम्मको कारबाही स्वरुप खारेज सम्म गर्न सक्ने छ । हरेक देशमा शाखा एउटा मात्र हुने छ भने देशका बिभिन्न शहरहरुमा, राज्यहरुमा ऊपशाखा खोल्न सकिने छ । महाशाखा, शाखा केन्द्रको अनुमती लिएर मात्र र उपशाखा केन्द्रको अनुमती लिएर वा शाखाको अनुमती लिएर खोल्न सकिने छ, उदाहरण का लागि नेपालमा नेपाल शाखा छ तर नेपाल शाखा समग्र नेपालको समिती हुने भएकोले बुटवल, नेपालगन्ज, बिराटनगर्, नारायणगढ लगायत का ठाउँ अन्य मा नेपाल शाखा अन्तर्गत नै उपशाखा हरु आबश्यकता अनुसार खोल्न सकिने छ । यो अन्तराष्ट्रिय कलाकार मन्च संसार भरिका कलाकारहरु को संगठन हुनेछ तर शुरु चरणमा नेपाली कलाकारहरु को पहल, सक्रियता र नेत्रित्वमा यो स्थापना भएकाले यसमा नेपाली कलाकार बढीहुनु स्वाभाबिक भएतापनि यसको अर्थ नेपाली कलाकार मात्र भन्ने हुने छैन । संसार को जुनसुकै देशको जुन सुकै बिधा को कलाकार पनि आबद्ध हुन सक्ने छन। यस मञ्चको माथि परिभाषामा भनिए बमोजिम र कलाकारहरुको मित्रता बढाउने, कलाकारहरुबीच समन्वय गर्ने, संर्म्पर्क गर्ने, कलाकारहरुको हकहितका लागि निस्वार्थ, स्वतन्त्र ढंगले काम गर्ने, आपतविपतमा सहयोगका लागि वातावरण तयार गर्ने, कला र सँस्क्रिती को लागि काम गर्ने कलाकारहरुको विषयमा आवस्यक परेको बेला बोल्ने एउटा माध्यम हुने छ मञ्च । यसले कलाकारहरुका लागि उपयुक्त हुने काम गर्ने छ र यसको कर्तव्य पनि त्यसै अनुसार हुने छ । - केन्द्रको अनुमती लिएर मात्र शाखा, महाशाखा, च्याप्टर, उप शाखाहरुले पूर्ण निर्वाचन गर्न वा नेत्रित्व पुरै परिवर्तन गर्न सक्नेछन । यदी बिचमा कुनै शाखा, महाशाखा, उपशाखाले साधारण सभा वा भेला राखी पुनर्गठन गर्न चाहेमा बहालवाला अध्यक्षकै नेत्रित्वमा, पूर्ण निर्वाचन केन्द्रले आह्वान गरेपछी हुने गरी, कार्य समितिमा थप घट वा पुनर्गठन गर्न सक्ने छन तर यसका लागि पनि केन्द्रको अनुमती लिनु पर्ने छ । यदी शाखा, महाशाखा, उपशाखाको अध्यक्षले मँचको निती नियम बिधान बिपरित कार्य गरी उसलाई हटाउनै पर्ने नहटाए मँच लाई ठुलो घाटा पर्ने बिशेष परिस्थितीमा भने कार्य समितिको दुई तिहाइले निर्णय गरी अध्यक्ष पनि परिवर्तन गर्न सक्ने छन । तर यसको लागि पनि केन्द्रको परामर्श र अनुमती बान्छनिय हुने छ । - मञ्चको गठन कलाकारहरुबीच आपसी सल्लाह, समन्वय, छलफल वैठक वा भेलाबाट गरिने छ । जसमा एक अध्यक्ष, बढीमा ५ उपाध्यक्ष , महा-सचिव एक, सचिव एक, सह सचिब एक र कोषाध्यक्ष एक रहने छन् । आवस्यकता अनुसार सँरक्ष्यक, सल्लाहकार र सम्मानित सदस्यहरु, मानार्थ सदस्यहरु रहन सक्ने छन् । केन्द्रिय समिति वा महाशाखा, शाखा, उप शाखा वा च्याप्टर कम्तिमा सात देखि बढीमा आवस्यकता अनुसारको संख्यामा पदाधिकारी एवं सदस्यहरु रहने गरि गठन हुने छ । - अमेरिकामा यसको केन्द्रिय समिति, केन्द्रिय कार्यालय रहने भएता पनि यसका सल्लाहकार, सदस्य वा पदाधिकारी अन्य देशबाट समेत रहन सक्ने छन् । - केन्द्रिय समितिका अलावा हरेक देशमा अन्तर्राष्ट्रिय कलाकार मञ्चका शाखाहरु रहने छन् । (जस्तैः नेपालमा खोलिने शाखालाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, "नेपाल शाखा" भनिने छ ।) - शाखाहरु केन्द्रिय समितिको परामर्शमा, वैठक नबसेका बेला अध्यक्षको परामर्शमा विस्तार हुन सक्ने छन् । सजिलोको लागि केन्द्रिय समिति वा वैठक नबसेका बखत केन्द्रिय अध्यक्ष, उपाध्यक्ष र महा-सचिव, सचिवले कुनै एक कलाकारलाई संयोजक तोकी भेला/वैठक डाक्न र शाखा खोल्न निर्देशन दिन सक्ने छन् । महा शाखा वा शाखाका अध्यक्ष को राजिनामा केन्द्रले अनुमोदन गर्नुपर्ने छ भने अन्य पदमा रहेका पदाधिकारी वा सदस्यको राजिनामा अध्यक्ष वा कार्यसमितिले सरसल्लाहबाट स्विक्रित गर्न सक्ने छन । - शाखाहरुमा अध्यक्ष, महिला र पुरुष गरी 3 उपाध्यक्ष,, महा-सचिव एक, सचिव एक, कोषाध्यक्ष एक, सदस्य, संरक्षाक र सल्लाहकारहरु आवस्यकता अनुसार रहने छन् । - केन्द्रिय कार्य समितिको निर्वाचन हरेक चार बर्षमा एक पटक र शाखा, उपशाखा वा च्याप्टर को निर्वाचन हरेक दुई बर्षमा एक पटक हुने छ। भेलाद्धारा निर्वाचन हुनेछ । - मँचका कुनै पनि महा शाखा, शाखा, उपशाखा, च्याप्टरहरुले आफ्नो लेटर हेड, परिचय पत्र, सदस्यता पत्र, वेब साइट आफै निर्माण गर्न स्वतन्त्र हुने छन तर केन्द्रको बिधान लाई पुरै पालना गर्नुपर्ने छ र सबैले माथि उल्लेखित कुराहरुमा अनिबार्य रुपमा जनमानस मा भ्रम नपर्ने गरी 'अन्तरराष्ट्रिय कलाकार मँच-र त्यस पछी महा शाखा, शाखा, उपशाखा, च्याप्टर जे हो त्यो स्पस्ट खुलाई लेख्नु पर्ने छ । जसबाट कसैमा दुई बिधा पैदा हुन पाउने छैन । · अन्तर्रर्ााट्रय कलाकार मञ्चको साधारण सदस्य हुन कुनै पनि कलाकारिता विधा अर्न्तर्गतगत कम्तिमा 2 वर्ष काम गरेको कलाकार हुनुपर्ने छ । सदस्यता दर्ुइ/दर्ुइ वर्षा नविकरण गर्नुपर्ने छ । - माथि जेसुकै लेखिएको भएतापनि कलाकार प्रयाप्त नभएका देशमा कलाकारहरुको लागि काम गर्ने, योगदान दिने, आर्थिक सहायता प्रदान गर्ने वा मञ्चले आवश्यक ठानेको व्यक्ति मञ्चको मानार्थ सदस्य, सल्लाहकार वा सम्रक्षक हुन सक्ने छ, तर कलाकार भए सम्म कलाकारलाई समेट्नुपर्ने छ । केन्द्र र शाखाहरुमा एक मिडिया को-अर्डिनेटर वा प्रेस सल्लाहहकार समितिले नियुक्त गर्न सक्ने छ, वैठक बसेका बेला वैठकले र नबसेका बेला अध्यक्षले यस्तो सल्लाहकार नियुक्त गर्न सक्ने छन् । - मँचको केन्द्रिय समितिको बिधान नै सबै शाखा, महाशाखा, च्याप्टर, उपशाखाको मुल बिधान हुने भएकोले मँचको केन्द्रिय समितिको बिधान सबैले अनिबार्य रुपले पालना गर्नुपर्ने छ । यदी कसैले यो बिधान पालना नगरेको खण्डमा मँचको केन्द्रले बिधान पालना नगर्ने, केन्द्रको निती निर्देशन नमान्ने शाखा, महाशाखा, च्याप्टर, उपशाखालाई तत्काल आवश्यकता अनुसार निर्देश गर्न वा बर्खास्त गर्न वा निलम्बन गर्न सक्ने छ र केन्द्रले भेला वा साधारण सभा वा बैठक बाट अर्को ब्यबस्था नहुन्जेल कुनै ब्यक्ती को नेत्रित्वमा नयाँ तदर्थ समिती गठन का लागि निर्देश गर्न सक्ने छ । कलाकारहरुको दर्ुइ वर्षा एक पटक गरिने साधारण सभा/भेला र्सवाधिकार सम्पन्न हुने छ, यसले विधान संशोधन, निर्वाचन वा आवश्यक सवै कार्यको तय गर्न सक्ने छ । भेला सम्भव नभए कार्य समितिले गर्ने निर्ण्र्ााअन्तिम हुने छ । कार्यकाल दर्ुइ वर्षो भएता पनि भेला संभव नभए कार्य समितिले बढीमा दर्ुइ वर्षथप गर्न सक्ने छ । अध्यक्ष : अध्यक्ष संस्थाको प्रमुख हुनेछ, वैठकको अध्यक्षता गर्ने, नीति/निर्णय लिने, संस्थाको नेतृत्य गर्ने लगायतका आवश्यक कार्य अध्यक्षले गर्ने छ । उपाध्यक्ष : अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सवै कार्य उपाध्यक्षले गर्ने छ । अध्यक्ष बाहिर भएका बेला अध्यक्षले एक उपाध्यक्ष लाई फर्की नआउँदा सम्मका लागि कार्यबाहक तोक्न सक्ने छ र फर्किए पछी कार्यबाहक सोतह हत्ने छ । कोषाध्यक्ष : मञ्चको आर्थिक दायित्व सम्बन्धि कार्य अध्यक्ष, महासचिवको परामर्शमा कोषाध्यक्षले गर्ने छ । सदस्य : कार्य समितिको वैठकमा उपस्थित हुने, मञ्चको हरेक कार्यमा अग्रसर हुन, सदस्यलाई सम्मानित सदस्य भनिने छ । आवश्यक सवै काम गर्ने सदस्यको कर्तव्य हुने छ । - कार्य समिती को बैठक समझदारिमा, उपस्थित भएर वा फोन कल बाट वा ईमेल वा स्काइप वा अन्य कुनै माधयम बाट गरिने छ । अध्यक्ष ले मात्र बैठक बोलाउन सक्ने छ। - मँचको केन्द्रको बिधान पालना नगर्ने, संस्थालाई हानी पुर्याउने गरी कुनै अनैतीक वा कुनै प्रकारको काम गर्ने महा शाखा ,शाखा, उपशाखा, च्याप्टर वा त्यहा रहेका अध्यक्ष, पदाधिकारी वा सदस्य वा सल्लाहकार वा सम्रक्षक जो कोहिलाई पनि केन्द्रले कुनै पनि बेला सचेत गराउन, निलम्बन गर्न वा आवश्यकता अनुसारको कार्वाही वा बर्खास्तगी सम्म गर्न सक्ने छ । महा शाखा ,शाखा, उपशाखा, च्याप्टर भित्रको हकमा उक्त जुन हो त्यो शाखा अध्यक्षले आफ्नो मतहतका पदाधिकारी वा सदस्य वा सल्लाहकार वा सम्रक्षक जो कोहिलाई पनि कुनै पनि बेला सचेत गराउन, निलम्बन गर्न वा आवश्यकता अनुसारको कार्वाही वा बर्खास्तगी सम्म गर्न सक्ने छ । तल कुनै बिबाद आएमा केन्द्रले गर्ने निर्णय अन्तिम हुने छ । केन्द्र भन्नाले केन्द्रिय समिती भन्ने बुझिने छ तर केन्द्रिय समितिको बैठक नबसेका बेला केन्द्रिय अध्यक्ष वा संस्थापक अध्यक्ष भन्ने बुझिने छ । - मञ्चको लागि आवश्यक आर्थिक व्यय भार सहयोग, कार्यक्रम आयोजनाबाट उठेको रकम वा कार्य समितिले स्वीकार गर्ने कुनै पनि आयश्रोतको रकमबाट चलाईने छ । - मंचका शाखाहरुले आफ्ना कार्यक्रम तथा गतिबिधिबाट आर्जन गरेको रकम बाट केन्द्रिय समितिलाई २५ % दिनेछन र उक्त २५ प्रतिशत रकम पूर्णतया कलाकारहरुको दुर्घटनामा उपचार सहयोग, मृत्‍यु भएमा पारीबारिक सहयोग, आपत बिपद आइ पर्दा सहयोग गर्ने प्रयोजनमा केन्द्रिय समितिको निर्णय अनुसार खर्च गरिने छ । केन्द्रले यो शुल्क आबश्यक ठानेमा मिनाहा गर्न सक्ने छ । आर्थिक अनुशासन केन्द्र देखी शाखा सम्म सबैले कदाइका साथ पालन गर्ने छन । केन्द्रिय समिती वा शाखा मा रहेका कुनै पनि पदाधिकारी वा सदस्यले एक पैसा पनि पारिश्रमिक लिने छैनन र पूर्ण रुपमा स्वयम सेवा गर्ने छन । हरेक आय ब्ययको लेखा परिक्ष्यण गरिनेछ । कोसाध्यक्ष्य, सचिब, महासचिब र अध्यक्ष्यद्वारा कोस संचालन हुने छ । मञ्चको केन्द्रिय कार्यालय, अमेरिकामा कार्य समितिले तोके बमोजिम र शाखा कार्यालय शाखाहरुले तोके बमोजिम हुने छ । शाखा कार्यालय स्थापना केन्द्रिय कार्यालयको संयोजन/संर्म्पर्कमा हुने छ । मञ्च ठूलो हुने भएकोले र सधै वैठक वस्न संभव नहुँदा मञ्चको कार्यमा बाधा नपरोस भन्नाका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिब कोषाध्यक्ष र कार्यसमितिले तोकेका अन्य सदस्य गरि एक सचिवालय समिति निर्माण गर्ने र साधारण सभा वा केन्द्रिय कार्य समितिको वैठक नबसेका बेला उक्त सचिवालय समतिकिो निर्ण्र्ााअन्तिम हुने छ । विधानमा उल्लेख नभएका कुनै पनि छुट कुराहरु साधारण सभा नबसेका बेला कार्य समितिले निर्ण्र्ाागरे बमोजिम हुने छ । केन्द्रिय कार्य समितिको बैठक नबसेका बेला केन्द्रिय अध्यक्षको निर्णय बमोजिम हुने छ जसलाई पछी केन्द्रिय समितिको बैठक बसेका बेला अध्यक्ष ले पास गराउनु पर्ने छ । कार्य समितिका अध्यक्षलाई साधारण सभा नबसेका बेला वा कार्य समिती बैठक नबसेका बेला मँच लाई आबस्यक परे बढीमा कुल संख्याको २५ प्रतिसत पदाधिकारी, सदस्य र आबस्यक परे केन्द्र सँग समन्वय गर्न केन्द्रिय प्रतिनिधि समेत मनोनयन गर्ने अधिकार हुनेछ जुन पछी बैठक वा सभाले पास गर्नु पर्ने छ। केन्द्रिय कार्य समितिको संस्थापक अध्यक्ष संस्था रहुन्जेल मानार्थ अध्यक्षका रुपमा बरियताको क्रममा कार्यकाल सकिए पछी पनि दोस्रो हैसियतमा रहने छ र बहाल वाला अध्यक्ष ले संस्था को हितमा कार्य गर्न नसके, वा कुनै गलत कार्य गरे वा कार्य समितिका ५१ प्रतिसत सदस्यले अनुरोध गरेमा संस्था बचाउन का लागि कार्यकारी अधिकार लिन र संस्था को हितमा नयाँ ब्यबस्था गर्न सक्ने बिशेष अधिकार हुनेछ किनकी संस्थापक अध्यक्ष्य मँच को जन्मदाता, कन्सेप्ट मेकर, अभिभाबक रहेकाले संस्था प्रती सधैं उत्तरदायी हुनेछ । कुनै कार्य समितिका बैठक वा साधारण सभा संस्थापक अध्यक्ष बिना सन्चालन हुने छैनन । संस्थाको प्रमुख अध्यक्ष हुनेछ र संस्थाका हरेक पदाधिकारी तथा सदस्यहरु,शाखा, महाशाखा, च्याप्टर, उप शाखाहरु केन्द्रिय अध्यक्ष वा संस्थापक अध्यक्ष प्रती जबाफदेही, उत्तरदायी हुने छन । संस्था मा अनुशासन कायम राख्न यो ब्यबस्था गरिएको हो । मँच को केन्द्रिय कार्य समितिका हरेक पदाधिकारी, सदस्यले संस्थाको प्रतिनिधित्व गरेर कुनै काम गर्दा अध्यक्ष वा संस्थापक अध्यक्ष लाई अनिबार्य रुपमा जानकारी दिएर गरेको हुनुपर्ने छ अन्यथा त्यो अबैध मानिनेछ । मंचको केन्द्रिय समितिले मंचलाई ब्यबस्थित बनाउंदै लैजाने सन्दर्भमा, अमेरिकी प्रचलित नियम कानुन लाई आत्मसाथ गर्दै बिधान परिमार्जन गर्न सक्नेछ र बिधान समय सापेक्ष परिबर्तनिय हुनेछ ।
त्यस्तै नेकपा एमालेले प्रदेश सभामा नवलपुरको क्षेत्र नं. १ क मा षडानन्द लामिछाने, यमुनाथ आचार्य र गीता तिवारीको नाम सिफारिस भएको बताए । प्रदेश सभा नवलपरासी नवलपुर क्षेत्र नंं १ क मा ३ जना भन्दा बढी उम्मेदवारको आकांक्षी देखिएपछि निर्वाचन भएको थियो ।
कर्मचारीहरु : पाल्पा जि.स.स
फुटबलको इतिहासमा पहिलो पटक आफ्नो देशको टिम फाइनलमा पुगेपछि त्यसको खुसीयालीमा क्रोएसियाका मन्त्रीहरुले राष्ट्रिय टिमको जर्सी लगाएर क्याबिनेट बैठक बसेका छन् । देशका मन्त्रीहरूले पनि फुटबलले दिलाएको सफलतालाई विशेष रुपमा मनाएका छन् । पहिलो पटक फाइनलमा पुगेको टिमको सम्मानका साथै ऐक्यवद्धता जनाउन सबै मन्त्रीहरु राष्ट्रिय टिमको जर्सीमा सजिएर आएको बताइएको छ ।
जथाभावी फोहोर फ्याँक्नेलाई जरिवाना तिराउने, फोहोर उठाउने समय तोकिदिने, कालो धुँवा निस्कने सवारीसाधन बन्देज गर्ने, अहिले भइरहेको विकास निर्माणका कामलाई चुस्तता दिने हो भने सहर राम्रो बन्छ होला।
"न प्रधानताहरूले" -- शक्तिशाली शासक स्वर्गदूतहरू। कुनै पनि स्वर्गदूतहरू वा दुष्टआत्माहरू वा शैतान आफैले समेत विश्वासीलाई ख्रीष्टको प्रेमदेखि अलग पार्न सक्दैन (१ यूहन्ना ४:४)।
डेढ करोडको लगानीमा निर्माण हुने सिनेमाको काठमाडौंको असन, बौद्ध र पोखरामा छायांकन हुनेछ । ३५ दिनमा सिनेमाको सुटिङ सक्ने निर्देशकको तयारी छ ।
अङ्कारा– अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन्। अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको विषयले दिनप्रतिदिन विवादलाई साम्य गर्नुको सट्टा थप तिक्ततापूर्ण बनाएको छ। आफूलाई रणनीतिक सहयात्रीको रूपमा प्रस्तुत गर्ने तर सोही समूहको एक सहयोगी राष्ट्रलाई रणनीतिक रूपमा लक्षित गरी आक्रमण गर्ने अमेरिकी नीतिबाट टर्की पछि नहट्ने राष्ट्रपति एर्दोगानले स्पष्ट पारेका छन्। अमेरिकी धर्मगुरुलाई बन्दी बनाएको विवाद बढ्दै जाँदा टर्की र अमेरिकाबीच व्यापार युद्धको अवस्था आएको र यसबाट टर्कीको मुद्रामा निकै गिरावट आएको छ। तर अमेरिका र टर्कीको नेतृत्व आफ्नो निर्णयप्रति अडिग रहँदै आएका छन्। टर्कीको सत्तारूढ दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने,‘हामीलाई रणनैतिक साझेदारका रूपमा प्रस्तुत गर्ने र हामीलाई नै लक्षित गरी हुने कुनै पनि मुलुकका गतिविधिबाट टर्की तर्सिने छैन।’ ‘केही व्यक्तिले हामीलाई अर्थतन्त्र सङ्कट, प्रतिबन्ध, विदेशी मुद्रा, व्याजदर र मुद्रास्फीतिलाई देखाएर त्रास देखाएका छन्, चुनौति दिएका छन् तर यसबाट टर्की विचलित हुने छैन। हामीले उनीहरूको छलकपट बुझेका छौं।’, उनले थपे। गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट अमेरिका आयात गर्ने आल्मुनियम र स्टिलमा करको दायरा दोब्बर बनाउने घोषणा गरेका थिए। जसबाट अङ्कराले पनि कैयौँ अमेरिकी उत्पादनमा करको दायरा बढाएको थियो। यसको प्रभाव टर्कीको मुद्रामा एकै दिनमा २० प्रतिशतसम्मको प्रत्यक्ष प्रभाव पर्न थालेको बताइएको छ। रासस/एएफपी
पाँच रुपैयाँ जोगाएर के हुन्छ भन्नेहरु अहिले महिनामा ७ हजार ...
काठमाडौं । म्याग्दी जिल्लाका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । पाँच सात वर्ष अघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बाली र म्याग्दीका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
‘फेसबुक लाइभ’बाटै आङकामी शेर्पाले गरे ५६ महिलाको उद्दार
सुन तस्करीका मुख्य नाइके गोरेलाई थप अनुसन्धानका लागि विराटनगर पठाइने
स्वास्थ्य कार्यालयले आफ्नो भावि योजनामा ल्याबलाई स्तरोन्ती गर्ने एनालाइजरको व्यवस्था गरी अरु थप परीक्षण/जाँच गराउने आगामी योजना स्वास्थ्य केन्द्रले लिएको छ । त्यस्तै गरी सुरक्षित गर्भपनको सेवा, मुखको क्यानसरको पहिचान सेवा तथा दन्त सेवा दिने योजना रहेको कार्यालय प्रमुख डा. यादवले जानकारी दिए ।
भिडियो ग्यालेरी
विज्ञापनका लागि: [email protected]
(त्यस अव्यक्त भावलाई अक्षर वा परमगति भन्ने गरिन्छ जसलाई प्राप्त गरेर पुन: संसारमा आउनु पर्दैन त्यही परमगति मेरो परमधाम वा नित्य स्वरुप हो।)
राज्यका नि:शुल्क सुविधाबाट ज्येष्ठ नागरिक बन्चित,ज्येष्ठ नागरिकलाई बेवास्ता गरिएको गुनासो
झापामा सौर्य उर्जाबाट व्यवसायीक रुपमा बिधुत उत्पादन गर्नको लागी प्रक्रिया सुरु गरिएको छ । सोलार ईनर्जि बाट १० मेघावाट सम्म बिद्युत उत्पादन गर्ने लक्षका साथ स्थापना गरिएको झापा ईनर्जि लिमिटेड प्रा. लि. को जिल्ला भरी छलफल अघि बढाईएको झापा क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले जानकारी दिनुभयो । यसै क्रममा आज दमक क्षेत्रका ब्यवसायि र समाजिक अगुवाहरुको एक भेलाले गगन पुरीको सम्योजकत्वमा १३ सदस्सीय एक नगर स्तरिय समिति गठन गरेको छ ।
न्याय क्षेत्रमा प्रचलित पूर्वाग्रहको सिद्धान्त( Principle of Biasness Theory) लाई आधारमा मान्ने हो भने आफ्नो मुद्दा आफैले बहस वा अनुसन्धान गर्नु हुँदैन। यो सिद्धान्तमा पनि केही अपवाद हुन्छ। त्यो के हो भने अदालतको अवहेलनाको मुद्दा अदालत आफैले मुद्दा दर्ता गर्छ आफैले अनुसन्धान गर्छ र फैसला गर्छ। त्यस्तै संसदको विशेषाधिकार प्रयोग गरी संसदले प्रस्ताव गर्छ र आफैले निर्णय गर्छ। संसदको विशेषाधिकारभित्रको कार्यक्षेत्र भएकाले प्रस्तावकहरु पनि समितिमा बस्न पाउँछन्।
पक्राउ परेपछि दीपक मनाङेले भने, 'मलाई वकिलले डुबाए, अदालत जानुपर्ने, यता (हिरासत)मा पो आउनुपर्‍यो'
कलाकार मुनम भन्छिन -मेरो लक्ष्य भन्दा नि मेरो लगि देश र समाज ठुलो
अाराेप पुष्टि भएमा टुँडीखेलमा झुण्डिएर मर्न तयार छु : एकनाथ ढकाल 407480
मोरङ । दोश्रो चरणको निर्वाचनको मिति नजिकिदै गर्दा मौसमले पनि तातिरहेको मोरङको वातावरणलाई चुनावी वातावरणले थप तताईदिएको छ । ठुला दलका शीर्ष नेतादेखि स्थानीय नेता–कार्यकर्ताहरु समेत विराटनगरमा... Read more
एक महिनाअघिसम्म एउटै पार्टीमा रही एउटै झण्डा बोकेर हिँड्ने तीन सहकर्मी अहिले छुट्टाछुट्टै पार्टीको झण्डा बोकेर चुनावी मैदानमा उत्रिएपछि सर्लाही क्षेत्र नं २ को निर्वाचन रोचक बनेको छ ।सोही क्षेत्रबाट राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवसँगै राजपाको महामन्त्री पद परित्याग गर्दै नेपाली काँग्रेसबाट जंगीलाल राय र राजपाको जिल्ला अध्यक्ष परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) बाट दिनेश राय यादव चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
हिजोआज के गर्दै हुनुहुन्छ ?
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको खेलमा उज्वेकिस्तानले लेबनानलाई ३-१ले पराजित गरेको छ। समूह ‘डी’को यस जितसँगै उज्वेकिस्तान महत्त्वपूर्ण ३ अंक जोड्दै अंक तालिकाको दोश्रो स्थानमा पुगेको छ।
विज्ञापनका लागि
सबै हेर्नुहोस