text
stringlengths
0
328k
संवैधानिक परिषदको आज बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो । त्यस्तै अाजकाे बैठकमा प्राकृतिक स्रोत र वित्त आयोगका प्रमुख तथा सदस्यका बारेमा छलफल भएपछि निर्णय अर्को बैठकमा हुने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
चीन भ्रमण उत्साहजनक भइरहेको छ : महासचिव पौडेल
लिखित परीक्षाको नतिजा
जिल्ला प्रशासन कार्यालय रोल्पाबाट जारी सूचना २०७५-५-५
तीब्र गतिमा काम भएपनि अझै कम्तिमा ८ घण्टा समय लाग्ने बताइएको छ । सडक अबरुद्ध हुँदा यात्रुको बिजोग भएको छ । सडक छेउछाउमा होटल नभएको र भएपनि महंगा छन् । बाहिर पानी परिरहेको छ । गाडीमै बस्न बाध्य छन् । बच्चा र बिरामीको कन्तबिजोग नै भएको छ ।
विश्वव्यापी अध्ययनहरूअनुसार एक महिलाले आफ्नो जीवनकालमा झन्डै २ किलो लिपस्टिक खपत गर्छिन् । जानकारहरूका अनुमानमा नेपाली महिलाहरू हैसियतअनुसार महिनाको दुई–चार सयदेखि २०–३० हजारसम्म सौन्दर्य सामग्रीमा खर्च गर्छन् ।
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
नेपल कै सबै भन्दा अग्लो देविको मुर्ति ताप्लेजुङ लिम्बुवानमा, पाथिभरा देविको दर्शन गरौ र मनोकामना पुरा गरौ। तस्विर मा क्लिक् गर्नुहोस।
रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो ।
५२) प्रदेशका दुई जिल्ला (हुम्ला र डोल्पा) लाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न संघीय सरकारसँग समन्वय गरी आवश्यक पहल कदमी अगाडि बढाइनेछ।
कविता वाचनको श्रृंखला ‘ज्योति कविचा वाचन’मा आधा दर्जन कविले कविता सुनाएका छन्। ...
बाँदरसामु निरीह शनिवार, चैत्र ३, २०७४ वर्षौंदेखि बाँदरको उपद्रो खेपिरहेका किसानले सरकारसँग क्षतिपूर्ति माग गर्न थालेका छन्। विस्तृत
समस्याबाट मुक्ति पाइन्छ ।
प्रदेश प्रमुखले कति कर्मचारी नियुक्त गर्न पाउने ? यस्तो छ संरचना
बैतडीमा इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या
593 0 0 नेपालको इतिहास
अध्यक्ष शन्तराम बिँडारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साप्ताहिक, मासिक, दैनिक, अनलाइनलगायत सबै प्रकारका सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता थियो ।
Yesin Roka on प्रहरीद्वारा ताराखोला गाउँपालिका वडा नं ४ र ५ को २ सय रोपनी जग्गामा लगाईएको गाँजा नष्ट !
एक विशाल पन्जा आफ्नो अन्डा kidnaps पछि, क्रोधित चरा एक वोर्महोल Name यसलाई Chase र एक अनौठो नयाँ ग्यालेक्सी मा अस्थायी आफूलाई फेला - अन्तरिक्ष सुँगुरहरु घेरिएको! Luckily क्रोधित चरा आफ्नै को सुपर शक्तिहरु छ ...
पाठ क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्सअन्तर्गत उपलब्ध छ; अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। अधिक जानकारीको लागि उपयोगका सर्तहरू हेर्नुहोला।
कांग्रेस केन्द्रीय समितिमा मंगलबार गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार र रामचन्द्र यादवले पेश गरेको प्रतिवेदनको सम्पादीत अंश :
आफ्ना बाबु र आमालाई आदर गर, कि जुन देश तिमीहरुलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरुको आयु लामो होस्. (प्रस्थान २०:१२) [Honor your father and mother, so that you will live long in the country that the Lord your God gives you. (Prasthaan 20:12)]
हुनत १६ गोलसहित यो किर्तिमान उनैको नाममा छन् । सन् २०१५ मा ३२ वर्षीय खेलाडीले च्याम्पियन्स लिगमा १६ गोल गरेका थिए ।
श्रावण १८, २०७४ - मेहन्दीको क्रेज, महत्व तथा सावधानी
धेरै पढिएको
निजीक्षेत्रबाट पाँचखालमा ‘स्मार्ट सिटी’ बनाउने प्रस्ताव – ३७ अर्ब लगानी, १८ हजार रोपनी क्षेत्रफल, एक लाखको बसोबास
म फगत मुस्कुराएँ , केटीहरु सँग खुलेर गफ गर्न सक्दिन भनेर भन्छन् साथिहरु ,शायद साँचो बोल्छन् ।
समाचारका भरमा हामीले सुन्ने कुरा हैन । यो हाम्रो निम्ति बेईज्यतीको कुरा हो । यदी पाठ्यक्रममा कुनै किसिमको सरकारको नीति छ, ल्याउने अवस्था छ परिवर्तन गर्न लाग्या हो भने त्यो हामी सबैको सरोकारको साझा विषय हो । त्यो कुरा यहाँ शिक्षा मन्त्रीले आएर भन्नु पर्यो । उहाँको के दृष्टिकोण हो ? हामीले जान्न पाउनु पर्यो । आगामी बैठकमा यस बारेमा सरकारको दृष्टिकोण आओस् ।
 आयोजनाको लागत अनुमान : रू. ४३ अर्ब
१८ घन्टा अगाडि
गुल्मीमा बिद्यार्थीलाई साइबर अपराध र सुचनाको हक अधिकार कार्यक्रम
इतिहासमा ‘नाम’ मात्र हुन्छ,
निर्मलाको हत्या भएको बेला कहाँ थिए पक्राउ परेका रावल र चौधरी?
एक व्याख्यान हो कि चाहे तपाईं साँच्चै अध्ययन गर्न चाहानुहुन्छ, तपाईलाई पक्का गर्न सक्नुहुन्छ कि तपाइँले विद्यालय गाइड, विद्यालयको होमपेज, वा त्यस विद्यालयको वरिष्ठ माध्यमबाट पढ्न सक्नुहुन्छ।
सन्दर्भग्रन्थ तथा पत्रपत्रिका
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफु पनि छानबिनको पक्षमा रहेको बताए । अख्तियार छानबिन गर्नु पर्छ, त्यो राम्रो विषय हो मैलै पनि छानबिनको माग नै गरेको बताएका उनी उद्योग बचाउन र किसानको उखु बिकोस् भनेर कोटा लगाएको दाबी गर्छन् ।
कान्तिपुर नेटवर्कसँग आवद्ध हुनुभएकोमा धन्यवाद ।
काठमाडौं – ‘अतेले आफ्नो घर पुनर्निर्माण त सुरु गरे, तर पनि आर्थिक अभावका कारण सम्पन्न गर्न भने सकेका छैनन् । यही कारण अझै पनि भूकम्पले ध्वस्त पारेको घरलाई नै मर्मत गरी ५ जनाको परिवार बसिरहेको छ । अते मात्र हैन, उनकी बुहारी पूजा पनि एकै स्वरमा भन्छिन् – हामीले सरकारी अनुदानको दुई किस्ता त लिएका छौं, तर सुपथ ऋणबारे भने सुनेकै छैनौं । बरु त्यस्तो ऋण पाउन पाए हुन्थ्यो ।’
तपाइको असार १७ गते आइतबारको राशिफल, तपाईको कुन राशी ? यी ६ राशीका मानिसले नछुटाई पढ्नुहोला : ज्योतिषिले भन्छ …
हाम्रो बारेमा
नेपाली सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ (भिडियो)
(कान्तिपुरको पूर्वाञ्चल संस्करण पृष्ठमा ४ साउन २०७० मा प्रकाशित)
याङनाम (English: Yangnam) नेपालके मेची अञ्चलके पाँचथर जिलाके एक गाउँ विकास समिति छि।
जिल्ला समाचार
तथापी सोमबार चेल्सीले स्टामफोर्ड ब्रिजमा दोस्रो स्थानको टोटेनह्यामलाई पराजित गरे लिचेस्टरको उपाधी पक्का हुनेछ । लिगमा दुई चरणका खेल बाँकी रहँदा लिचेस्टर ७७ अंकका साथ पहिलो स्थानमा छ । जुन दोस्रो स्थानको टोटेनह्याम भन्दा ८ अंकले अगाडी हो । टोटेनह्याम १९९० यता उपाधीविहिन छ ।
आश्चर्य, एमालेका रायमाझी र बशु दुई पिता हुन पुगेका छन् । यो वस्तुतः अप्राकृतिक हो र त्यसैकारण एमाले गुटलाई लिंग पहिचान नभएको गुट पनि भन्ने गरिन्छ ।
दार्जीलिङमा हालसम्म भएका कुनै पनि राजनीतिक हत्यामा विधिवत् अनुसन्धान र कारबाही भएको छैन । १९९९ को गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सीके प्रधानको हत्याको आरोपमा छत्रे सुब्बा र शरण देवान थुनामा छन् । तर उनीहरू निर्दोष रहेको दाबी गर्ने गोजमो अध्यक्ष गुरुङ, प्रधान हत्यामा केन्द्रीय गुप्तचर विभाग -सीबीआई) ले दोषी मानेकाहरू आज पनि सिलिगुडी, जलपाइगुडीतिर घुमिरहेका बताउँछन् । गोर्खाल्याण्ड आन्दोलनमा होमिएका प्रकाश थिङ र रुद्र प्रधानको हत्याका दोषी पनि पत्ता लाग्न सकेका छैनन् । तामाङको हत्यामा पनि त्यही कुरा दोहोरिने सम्भावना छ ।
15. सार्क बडापत्रमा हस्ताक्षर गर्ने एक मात्र प्रधानमन्त्री को हुन् ? – राजीव गान्धी (भारत)
सिङ्गापुरले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दियो
सेयर बजारमा दोहोरो अंकको वृद्धि
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
सरल प्रयोगको लागि मद्दत
आमिर यतिबेला रणवीरको प्रशंसक बनेका छन् । फरक खालका फिल्ममा अभिनय गरेका र जस्तो खालको चरित्रमा पनि न्याय गर्न सफल भएको भनेर उनी रणवीरको प्रशंसा गर्दै हिँड्न थालेका छन् । य
उनकी हालकी श्रीमती चम्पा कर्णमानको जीवनमा ३२औँ श्रीमतीका रूपमा आएकी हुन् । चम्पाले भने आफूलाई बिहे गरेपछि पनि श्रीमान्ले अन्य चारजना ल्याएको बताइन् । 'काजीसँग बिहे गरेपछि मासुभात खान पाइन्छ भनेर आउँथे । मैले कुटेर धपाइदिएँ । म आएपछि एउटी विधवालाई बिहे गरेर ल्याएका थिए, पछि भगाइयो उनलाई पनि,' उनले भनिन्, 'बिहे हँुदा म तेह्र वर्षकी थिएँ । उहाँ ४३ वर्षको । बढो मुस्किलले घर धानेँ ।'
क्षीतिज औसीको रात लिएर आए (भिडियोसहित)
काठमाडौँ, ७ असोज । दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने...
Home > समाचार > विभिन्न कार्यक्रमको आयोजना गरि ६३ औं प्रहरी दिवस मनाइँदै
विमान दुर्घटनामा चालक दलका दुबै सदस्यको मृत्यु - Pokhara Times
सरकारले डा. केसीको माग पूरा नगरे देशमा आगो बल्छः पूर्वप्रधानन्यायाधीश कार्की
तपाईँको सल्लाह सुझाव
देवः विकास बैंकले वेष्टर्नलाई प्राप्ति गरी सबैभन्दा ठूलो विकास बैंक बन्ने
चितवनको रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । किसानलाई गाईपालनमा प्रोत्साहनका लागि ल्याइएको कार्यक्रममा
वरिष्ठ साहित्यकार मनु ब्राजाकीको सम्झनामा कोलोराडोमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न (फोटो फिचर)
बच्चा नै नबस्ने गरी साधन बिना कसरी यौन सम्पर्क गर्न सकिन्छ ? डा. नुतनको सल्लाह (अन्तरवार्ता) « Sajha Page
सात हजार हेक्टर क्षेत्रफलमा आँप खेती भए पनि पाँच हजार हेक्टरमा २८ हजार मेट्रिक टन आँप उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
राजविराज । गरिबी र बेरोजगारीका कारण सप्तरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ ।
Tamangguys.media.com on लोक गायक तथा संगीतकार बिमल श्रेष्ठ दीपक को ”गीतको ताल मा नाचिन्छ गाइन्छ” म्युजिक भिडियो सार्वजनिक
वडा कार्यालयको सम्पर्क विवरण
उपत्यकाका चर्चहरूको संयुक्त प्रार्थना सम्पन्न July 13, 2018
बलिङतर्फ प्लेयर अफ द म्याच भएका कठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए । उनी डिपिएल क्रिकेटको एउटै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने । यस्तै सुबोथ भाटी र पुष्प थापाले एक/एक विकेट लिए ।
स्थानीय तहको प्राथमिकतामा सडक
माओबादी छापामार र सशस्त्र प्रहरी युवतीबीचको प्रेम कस्तो होला ?
जलेर खरानी भएको एउटा घरबाट एक जना व्यक्तिको शव भेटिएको छ । एक हप्ता पहिले ट्राफिक रेड लाइटको विषयमा भएको झगडापछि केही मुस्लिमले एक बौद्ध युवकलाई कुटेका थिए । त्यसपछि नै केन्डीमा तनाव पैदा भएको थियो । गएको हप्ता मात्रै श्रीलंकाको पूर्वी शहर अपमारामा मुस्लिम विरोधी हिंसा भड्किएको थियो ।
यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
त्यसवेला उहाँको हेराइमा पूर्वीय दर्शनमा रहेका समानता, भ्रातृत्व र परोपकारका सिद्धान्त, गौतम बुद्धको सन्तुलनका सिद्धान्त पनि नेपालमा लागू गरिने समाजवादको सैद्धान्तिक कडी हुन सक्छन् भन्ने देखिन्छ । यसै सन्दर्भमा उहाँको दृष्टिकोणमा २०१३ सालताकाको रुस एक विकसित, तर अझै पुँजीवादी मुलुक हो, जुन चाहेमा समाजवादी मुलुक हुन सक्ने अवस्थामा छ ।
लोक तथा दोहोरी गितको सङगालो कार्यक्रम ''लोक सुशेली'' Time: 10:15
१) परीक्षण प्रविधिको विकास र परीक्षा सम्बन्धी अनुसन्धान गरी परीक्षण प्रविधिलाई समसामयिक बनाउंदै लैजाने ।
काठमाडौं, नेपाल
म्यांगकुट आँधीले फिलिपिन्समा १४ जनाको ज्यान लियो
विश्व सम्पदा सूचीमा सूचीकृत यस स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ ।
नयाँ बर्षको आगमन संगै मुसहरलाई घर
एकछिन काठमाडौँ को रत्न पार्क मा के के हुन्छ त्यो पनि हेर्नुहोस !!! सुहागरातको समाप्ति (यौन कथा) विमलेन्द्र मिश्र दिउँसोभरि जग्गेमा बिहे...
४८ घण्टाका लागि नेपाल-भारत सीमानाका बन्द
यस घडीमा असीम परिश्रम र सीपका साथमा ‘वस्तुनिष्ठ व्यवहार’ शिरोपर गर्नुपर्ने हुन्छ । यस्तो चुनौती जोकोहीले सामना गर्न सक्दैन । खासगरी, राजनीतिक दलसँगको निकटतालाई आफ्नो सौर्य ठान्ने, परिश्रम नगर्ने र शोधकार्य (रिसर्च) मा अभ्यस्त नभएका पत्रकारलाई यस्तो भूमिका निर्वाह गर्न सहज हुँदैन । परिश्रमी र विचारशील पत्रकारले सम्प्रेषण गर्ने सही सूचनाले मतदाताको भविष्य निर्माणमा योगदान दिन्छ ।
सामुदायिक विकास सेवा केन्द्र खोटाङले दिक्तेलस्थित माउण्ट एभरेष्ट वोर्डिङ स्कूलमा आयोजना गरेको ट्राफिक नियम तथा लैंगिक हिंसा सम्बन्धी सचेतना कार्यक्रममा नृत्य प्रस्तुत गर्दै बालबालिका ।
सम्बन्धित समाचारहरु
एकजना मात्र थिएनन् करिब ४ हजार ८ जना अयोग्य ठहर भए । त्यसपछि त्यसैलाई संगठन बनाएर माओवादीका नेता, सेना समायोजनका लागि बनेका विभिन्न आधिकारीक सरकारी निकाय र उच्च निकायलाई उनीहरूले प्रश्न गरे,‘के कारणले हामी अयोग्य ?’
कान्तिपुर दैनिकले कर्णालीले कसरी थेग्छ माइनस ८ डिग्री ? भनेर ५ जिल्लाहरुको समाचारलाई कम्पाइल गरेको छ ।
पर्सामा करेन्ट लागेर तीन वर्षिय बालकको मृत्यु
संविधान बने पनि संक्रमणकाल टुंगिएको छैन। टुंग्याउन सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने पनि छैन। तर, दलहरूबीच कुनै विषयमा न्यूनतम पनि सहमति देखिएको छैन। संसद्को नियमावली बनाउने जस्तो अनिवार्य र सामान्य कुरामा पनि लेनदेनको हानथाप छ। सरकारले गर्ने राजनीतिक नियु्क्तिहरूमा समेत प्रमुख विपक्षले भागबन्डाको आशा गर्ने स्थिति बनेको छ।
यो तस्बिरलाई नियालेर हेर्दा पुर्ण भएको सालिक भत्काईएको देखिन्छ । यति मात्र हैन त्यहा लेखिएका अक्षरहरु पनि उल्टो छ । हो, यहि कुरामा गायक राईले आक्रोश पोख्दै यस्तो स्टाटस लेखेका छन :
ह्यान्सेन रोबोटिक्सले बनाएका रोवोटहरुको विशेषता भनेको यसको मानवजस्तो छाला हो । अङ्ग्रेजीमा ‘फ्लेस रबर’को छोटो रुप ‘फ्रबर’ नाम दिइएको वस्तु ह्याान्सेन रोबोटिक्स आफैले आविष्कार गरेको यसको वेबसाइटमा उल्लेख छ । यसमा यो कम्पनीले ‘प्याटेन्ट’ लिएको बताएको छ । यो विशेष खालको छाला छुदाँ मानव छाला जस्तै अनुभव हुन्छ । साथै यो उत्तिकै लचकदार पनि रहेको छ ।
गीतकार बने आईजीपी खनाल, यस्तो छ उनको गीत (भिडियो)
एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु, दुई बेपत्ता