text
stringlengths
0
328k
यी २० मन्त्रहरू अपनाउनुहोस जिवनमा कहिले पनि असफल बन्नु हुन्न(जनचेतनाको लागी सेयर गर्नुहोस)
याङ्गुन, म्यानमार । म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बोद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ । जातीय द्वन्द्व फैलाउन गैर–जिम्मेवार
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन। बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति
तुलसीपुर उप महानगरपालिका वडा नम्वर ११ को आयोजामा प्रावि स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा गोल्डेन स्टार वोर्डिङ स्कुल वेल्टाकुराको तर्फबाट आस्तीका योगी,संगम लामिछाने र सन्ध्या मल्लको समुह प्रथम भएको छ ।
निवेदनको ढाँचा
शेर्पा गीत लेखहरु
क्रिस्टल टावरमा आगलागी, ४ को मृत्यु, १६ जना घाइते
काठमाडौं, चैत ३ शेयर बजारमा यस साता एक अर्ब २९ करोड ३६ लाख ९८ हजार रुपैया बराबरको कारोबार भएको...
काठमाडौँ– सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, “जालझेल गरेर हराइयो । ” नेपालमा राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको ...
यसअघि, बुधबार दुई कोरियाबीच उच्चस्तरीय वार्ता हुने तय भएको थियो । अमेरिका र दक्षिण कोरियाले १९५३ को द्धिपक्षीय सम्झौता अनुुसार संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । तर, उत्तर कोरियाले अभ्यासका विषयमा आपत्ति जनाउँदै आएको छ ।
यू–१९ एसिया कप क्रिकेट : भारतमाथि नेपालको ऐतिहासिक जित - Nepali Headlines,Nepal News, Nepali News, News Nepal
पिसजोनले ११ को पढाई सुरु गर्ने
‘साक्षरण कर्णाली प्रदेश’ घोषणा गर्ने अभियान
सैमसंग केआई इ एस – सफ्टवेयर सैमसंग कम्पनी बाट मोबाइल फोन र पोर्टेबल उपकरणहरू प्रबन्ध गर्न। सफ्टवेयर आफ्नो उपकरण, हेर्नुहोस् को सञ्चालन प्रणाली र सफ्टवेयर अद्यावधिक र आफ्नो व्यक्तिगत डाटा व्यवस्थित गर्न, संगीत सुन्न सक्षम, आदि सैमसंग केआई इ एस ब्लुटुथ, USB वा वाइफाइ प्रयोग गरेर आफ्नो उपकरण र कम्प्युटरमा डाटा समिकरण समर्थन गर्दछ। साथै सैमसंग केआई इ एस तपाईं सैमसंग अनुप्रयोग सेवाबाट आवेदन माइक्रोसफ्ट आउटलुक, गुगल र याहू मा सम्पर्क डाउनलोड र समक्रमण गर्न अनुमति दिन्छ।
देवेन्द्र पौडेलको नेतृत्वमा कुमार पौडेल, महेन्द्र पासवान, वामदेव क्षेत्री, रामचन्द्र झालगायतका केन्द्रीय नेताहरुले पार्टी छोड्दै छन् । उनीहरु सबै नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । यसअघि नेकपा एमालेमा प्रवेश गर्ने हल्ला भएका रामचन्द्र झा पनि अहिले माओवादी केन्द्र प्रचण्ड तर्फ लागेका छन् ।
छुटाउनु भयो कि?
महाशिवरात्रि भएकाले विभिन्न स्थानमा खुला क्षेत्रमा आगो बाल्ने काम तीव्र भएकाले प्रदूषणको अवस्था उच्च भएको हुन सक्ने वातावरण विभागकी प्रवक्ता सफला श्रेष्ठले बताइन्।
यो मैला विभिन्न किसिमका पूर्ण छ र यहाँ र त्यहाँ तिनीहरूलाई strews ।
(यो सामग्री एजेन्सीको सहयोगमा तयार पारिएको हो । यहाँ उल्लेख भएअनुसार सबैको स्वभाव यस्तै हुन्छ भन्ने होइन । तपाईंको पार्टनरको स्वभाव कस्तो छ त्यो तपाईंले अध्ययन गर्ने कुरा हो । तैपनि तपाईंले अहिलेसम्म पार्टनरको सेक्स स्वभाव अध्ययन गर्नु भएको छैन र यसैकारणले सेक्सजीवनमा सन्तुष्ट हुनुहुन्न भने माथि उल्लेखित कुराहरुलाई अनुशरण गरेर हेर्न सक्नु हुन्छ । यो सामग्री प्रकाशन गर्नुको हाम्रो उद्देश्य तपाईंको यौनजीवनलाई सहज बनाउन केही सहयोग पुगोस् भन्ने नै हो ।)
तर, यस मामिलामा जिम्मेवारी पाएका खासगरी राजस्व अनुसन्धान, कर कार्यालय र अनुगमनकारी निकाय आफ्ना जिम्मेवारीप्रति उत्तरदायी ढंगले काम गर्दैनन् । परिणामस्वरूप सरकारले बजार अनुगमन गरेर नियन्त्रण गर्ने क्षमता गुमाइरहेको छ । यसतर्फ तत्काल हस्तक्षेपकारी कदम नचाल्ने हो भने अनाहकमा सीमित पंक्ति मोटाउने र आमउपभोक्ता ठगिने क्रम जारी नै रहनेछ ।
अन्य थप शीर्षकहरु : अन्तराष्ट्रिय
प्रतिकृया दिनुहोस
टि-२० विश्वकपको छनौट प्रतियोगिता खेल्न १८ सदस्यीय प्रारम्भिक टिम छनौट, को को परे ?
३० कार्तिक २०७५, शुक्रबार १८:३४ संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव
मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
शहरहरू, संयुक्त अरब इमिरेट्स
काठमाण्डौं, ३ असोज । गृहमन्त्रीको ठाडो निर्देशनमा महानगरिय प्रहरी प्रभाग गाेंगबुको नेतृत्व सम्हाल्न प्रहरी निरिक्षक हरिहर सुनुवार नयाँ बसपार्क हाजिर भएको एक महिनापनि बितेको छैन । तर शान्तिसुरक्षा भन्दापनि केही त्रासको वातावरण सिर्जना बढी भएको पाईन्छ ।
एक महिना अगाडि विनु रिजालको एउटा लेखले निकै मन छोएको थियो । “सार्वजनिक स्थलमा स्तनपान गराउनु अश्लील होइन ।” विषय थियो सार्वजनिक स्थलमा स्तनपानको । नेपालकै चर्चित एक कलाकारको अभिव्यक्ति (टेलिभिजनमा प्रसारित अन्तरवार्ता) लाई लिएर विनु रिजालले उक्त लेख ल...
म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...
नेपालकै अहिले सम्मकै मिठो प्रतिभा लाइ सक्दो शेयर गरि सहयोग गरि दिनु होला ! १०० भन्दा बढि फरक फरक आवाज निकाल्ने हास्य कलाकारपुरा भिडियो हेर्न यो युटुब लिंकमा जानु होला : https://youtu.be/dmvZgGLyv-8Bishal Thapa VJ Prena Kc
जनमतपोष्ट:: सबैको लागि समाचार
सोहीकारण अछाम मंगलसेन दरबार नबन्नुमा अख्तियार दुरुपयोग आयोग देखी ठुला नेता, सहरी विकास डिभिजन, जिल्ला प्रशासन कार्यालय अछाम र मंगलसेन नगरपालिका बाधक देखिएका छन् ।
सवारीमुक्त गर्दा भित्री काठमाडौंको आर्थिक कारोबार बढ्नुका साथै ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक सम्पदा पनि सुरक्षित हुने उनको भनाइ छ।
आजै बुक गर्न नभुल्नुहोला ।
नेक्राविसंघको १२ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोह
Read more about अन्तिम लेखापरीक्षण सम्बन्धमा
पोष्ट गर्नुहोस्
‘सिंहदरबारको अधिकार गाँउमा’ भन्ने नारामा मात्र सीमित
मिस तामाङ पोखरा
पृय पाठक वृन्द ! सत्य र असत्य दुई अलग-अलग चीज़ हुन, जसको एकै साथ हुन असम्भव छ। तर सत्य र असत्यको युद्धमा अस्थायी रूपमा सत्य असत्यमा विलिन हुन जान्छ। यस्तो हरेक युगमा हुँदै आएको छ र आज पनि भई रहेको छ, इस्लाम सबैभन्दा पहिलो सत्य धर्म हो । इस्लामको पहिलो निमन्त्रणा नै एकेश्वरवाद हो, यसको बावजूद जिन्न र मानवको शैतानहरुले हरेक युगमा शिर्कमा ग्रस्त राख्यो, र वास्तविकता झुटोमा परिणत हुँदै जान थाल्यो, यसै तथ्यलाई पर्दाफास गर्नका लागि हरेक युगमा अल्लाहले सन्देष्टालाई चुनेर खटाउँने गर्दथे, संसारमा शुरु देखि हालसम्म एक लाख चौबिस हजार सन्देष्टाहरु चुनिए ताकि पथभ्रष्टहरुलाई मार्गदर्शन प्राप्त गर्न सकियोस भनेर ।
सो अवसरमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । रासस
कर्मचारी समायोजन अध्यादेश विरुद्ध कर्मचारीहरु विरोधमा : युनियन संघको सरकारलाई ध्यानाकर्षण !
काठमाडाैं । निजगढमा गएराति ट्याक्सी र पिकअप भ्यान ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
तिनकुने, काठमाडौं, नेपाल
आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्ब मनाइदै ।
१९) अञ्चल तथा जिल्ला आयुर्वेद औषधालयहरू
कान्तिपुर नेटवर्कसँग आवद्ध हुनुभएकोमा धन्यवाद ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुनलगायतले सम्मान गरेका थिए ।
नेपाल सरकारको आधिकारीक दमक अस्पतालमा समेत अहिले दशवटामात्र किट रहेको बरिष्ट अहेव भट्टराइले जानकारी दिनुभयो । अधिकाशं निजी स्वास्थ्य संस्थामा भने सरकारी मापदण्ड पुगेको किट प्रयोग नगरिएको पाइएको छ । जसका कारण डेंगुको रोगको संक्रमण भएनभएकोमा समेत ढुक्क हुन नसकिएको चिकित्सकहरुको भनाई छ ।
आबुधावीको अलज जिरा क्लबमा डिसेम्बर २४ शुक्रबार भएको ४ तौल समूहका नेपाली खेलाडीले पदक दिलाएका हुन् । नेपालले ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदकसहित कुल ९ पदक जितेर दोस्रो हुन सफल भएको हो । उक्त प्रतियोगितामा नेपालकोतर्फबाट अफिसियल दिपराज नेयोङहाङ, विष्णु भण्डारी,टिम कोच राजु तामाङ र टिम म्यानेजर राजेश लामाको उपस्थित रहेको थियो ।
काठमाडाैं, ४ पुस । निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा...
काठमाडौं । होलीका नाममा विकृति फैलाउने र महिलामाथि दुव्र्यवहार गर्नेहरूविरुद्ध महानगरीय प्रहरीले सशक्त कारवाही अभियान सञ्चालन गरेको छ । होली पर्वको सुरुवातसँंगै शुक्रबारबाट राजधानीका सडक–गल्लीमा महिलामाथि फोहोर पानी छ्याप्ने र लोला हान्ने विकृति सुरु भएको छ ।
दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचकासाथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ ।
हिन्दु धर्मले महिलालाई देवी मान्छ । जुन घरमा महिलाको सम्मान हुँदैन, त्यो घरमा देवताको वास हुँदैन भन्छ । यसो भन्नुको अर्थ हरेक मान्छेले महिलालाई सम्मान गरुन् भन्नु हो । तर व्यवहारमा भने ढुंगालाई देवी सम्झेर पूजा गर्नेहरू जिउँदो देवी महिलामाथि भने निर्ममता देखाइरहेका छन् । उसले यसो गर्दैगर्दा उ आफू मान्छे हुनुको महानता गुमाइरहेको कुरा महसुस गर्न सकिरहेको छैन ।
वडा नं २ _ आठराई त्रिवेणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत माइकल सि गुन्जालेस्ले बहुराष्ट्रिय सैनिक र बहुपक्षीय सरोकार संस्थाका प्रतिनिधि सम्मिलित विपद् व्यवस्थापन अभ्यासका क्रममा हुने अनुभव आदानप्रदानबाट ठीक समयमा ठीक खोज, उद्धार र राहतका कार्यक्रम सञ्चालन गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।
प्युठान,२५ कार्तिक । मल्लरानी गाउँपालिका वडा नंम्बर ३ निवासी पूर्व नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सल्लाहाकार एंब पूर्वी प्युठानका अग्रज हरि प्रसाद पौडेलको ५६ वर्षको उमेरमा आईतबार असामयिक निधन भएको छ । साथै पाैडेलकाे पार्थीव शरिर अाइतवारनै अन्त्यष् असाेज ३० काठमाण्डाै सत्ता नेतृत्वकर्ता दल कंग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण हुने भएको छ । २५ साउन, काठमाडौं । माओवादी केन्द्रले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको छ । प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले आफु जनताको शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ । प्यूठानका नयाँ प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेलाई पतञ्जली योग सिविर प्युठानले स्वागत गरेको छ । आईतबार विहान प्यूठान उद्योग वाणिज्य संघको सभाहलमा योग अभ्यास सहित प्र.जि.अ घिमिरेलाई स्वागत गरिएको हो । असाेज ३० काठमाण्डाै सत्ता नेतृत्वकर्ता दल कंग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण हुने भएको छ । २५ साउन, काठमाडौं । माओवादी केन्द्रले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको छ । सरकारले अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीसँग वार्ता गर्न उच्चस्तरीय तीन सदस्यीय समिति बनाएको छ । दाङका व्यापारी राजकुमार श्रेष्ठलाई छोरी प्रयोग गरेर बाबुले अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाली कांग्रेसका तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहन्द्र गिरीको घरमा बम फेला परेको छ । पुल्चोकमा रहेको दुर्गम क्षेत्र विकास समितिको कार्यालयमा पुग्दा सोमबार अपराहृन सो कार्यालयका हाकिम रुद्रसिंह तामाङ नयाँ स्थानीय विकास मन्त्रीको स्वागतका लागि सिंहदरबार जाने तयारीमा थिए । फिल्मको पर्दामा अनेक चरित्रमा प्र्रस्तुत भई सामाजिक सचेतनाको विगुल फुक्ने थुप्रै कलाकारलाई राजनीतिले छोएको छ । कोही खुलेरै पार्टी राजनीतिमा लागेका छन् त कोही भने खुल्न चाहँदैनन् । देश चुनावमा होमिएको वर्तमान सन्दर्भमा केही कलाकर्मी जो राजनीतिमा जम्ने सुरमा छन्, उनीहरूबारे नयाँ पत्रिकाका रामजी ज्ञवालीले तयार पारेको रिपोर्ट– सरकारले संसदमा पेश गरेको संविधानको दोस्रो संशोधन विधेयक सैद्धान्तिक छलफल पार गर्दै अघि बढिसकेको छ, प्रतिपक्षी एमालेलगायतको मौन सहमतिमा। तीन तहको चुनाव गराउनैपर्ने संवैधानिक घेराभित्र सुस्त गतिमा बढिरहेको सरकारले स्थानीय चुनावको मिति समेत घोषणा गरेको छ, तर मधेसी मोर्चाको असहमति कायमै छ। यसै सन्दर्भमा, एमाले संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्वाङसँग सइन्द्र राईले गरेको कुराकानीः आज हरेकले समार्टफोनको प्रयोग गर्ने गर्छन । लगभग सबै डाटा समार्टफोनमा सुरक्षित गर्ने गरिन्छ । फोनको इन्टरनल मेमोरी कम हुँदा प्रयोगकर्ताले मेमोरी कार्डको प्रयोग गर्दछन । मेमोरी कार्डमा एप्स, म्युजिक, भिडियो, फोटो समेत अन्य डाटा स्टोर गर्ने सकिन्छ । राजधानी अर्थात सिंहदरबार, सूचना विभागमा हुने कामहरु आज र भोलि दाङमै हुने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा सूचना विभागको घुम्ती शिविर शनिवार र आइतवार दाङमा हुँदैछ र त्यसले सूचना विभागमा हुने सम्पूर्ण कामहरु जिल्लामै आएर गर्न थालेको हो । नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी यो ब्यवस्था गरिएको टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले जानकारी दिइन् । रुकुम । शान्त वातावरण मनमोहक दृष्य मनै लोभ्याउने हरियाली डाँडाकाडा, चरा चुरुङ्गीहरुको मिठो धुन , विभिनन जातजातिको वसोवासको विचमा कमल ताल । रोल्पामा शनिबार संयुक्त गजल संग्रह बिमोचन कार्यक्रम सम्पन्न भएको हाे । रोल्पाको लिबाङ स्थित बाचनालयको हलमा सम्पन्न कार्यक्रममा रोल्पाको सुनछहरी गाउँपालिका फगाम निवासी नव श्रष्टाहरु सन्तोस हरदम मगर र गणेश झाँक्री मगर द्धारा लिखित संयुक्त गजल संग्रह अन्यौल जीवनको बिमोचन भएको छ । सरकारले संसदमा सोमबार आर्थिक वर्ष ०७४÷७५ को बजेट सार्वजनिक गर्दैछ । सोमबार अपरान्ह्र ४ बजे बस्ने संसद बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष ०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । प्रबिधि युक्त शिक्षाको ब्यबस्थापनका लागि सामुदायिक बिद्यालय सिद्दार्थ मा.वि. घोप्टेओढार जिनाबाङ रोल्पालाई नमूना बिद्यालयमा परिणत गर्न बिगत केहि बर्ष देखि चलिरहेको अभियान संग एनआरएनए स्विडेनले हातेमालो गरिरहेको छ । आजदेखि देशैभरि सुरु भएको माध्यामिक तह कक्षा ११ को परिक्षामा प्युठानवाट १५ सय १८ जना परिक्षार्थीले परिक्षा दिएका छन । १ हजार ३० छात्रा र ४ सय ८८ जना छात्र गरि १५ सय १८ जनाले परिक्षा दिएका हुन । प्रहरीले चाडैँ आक्रमणकारीको पहिचान खुलाउने जनाएको छ । प्रहरीका अनुसार पूर्वी लण्डनको न्युहेम र बार्किङमा लगायतका दुई स्थानमा खोजी क्रममा ती ब्यक्तिहरुलाई पक्रमउ गरिएको हो । अफगानिस्तानको राजधानी काबुलस्थित अति संवेदनशील कूटनीतिक क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा परि मृत्यु हुनेको संख्या ८० पुगेको छ । घटनामा कम्तिमा ३ सय ५० जना घाइते भएका छन् । इराकको मोसुल शहरमा रहेका नागरिकको जीवन खतरामा रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । मोबाईल कसरी चार्ज गर्न सकिन्छ रु सामान्यतया मोबाइल, विजुली र विद्युतिय उपकरणको सहायताले गर्न सकिन्छ । तर, एक अमेरीकी महिलाले योनीको सहायताले मोबाइलको ब्याट्री चार्ज गरेर दुनियालाई चकित बनाइदिएकी छन् । यो संसारमा मानिसहरुलाई लाग्ने रोगहरुमध्येमा अनौठा, डरलाग्दा तथा दुर्लभ रोगहरुको पनि कमी छैन । कहिलेकाहीँ त यस्ता रोग तथा स्वास्थ्य समस्या देखा पर्छन् जसको उपचार वा समाधान चिकित्सा विज्ञानसँग पनि हुँदैन । बेइजिङ- चिनका बाई जियादेले खिचेको बेइजिङ नदि किनारामा एक मृगले बच्चा पाइरहेको यो तस्वीर अहिले अनलाइनहरुमा भाइरल बनेको छ । उनी बेइजिङ मिलु इकोलोजिकल रिसर्च सेन्टरका महाप्रबन्धक हुन्। सामाजिक सम्मान र व्यावसायिक अनुकूलताको अभावमा मधेशको आर्थिक मेरुदण्डको रुपमा रहेका जातिगत पेशाहरूमा पलायनको पहिरो गइरहेको छ । शनिबार बालुवाटारमा हामीले माओवादी केन्द्रका युवा नेता पुनलाई भेटेर सोध्यौं बैशाख ३१ को चुनाव सर्छ कि सर्दैन ? साथै आगामी आर्थिक वर्षको बजेट संविधानले तोकेकै समय (जेठ १५) मा आउँछ कि असारमा सर्छ भनेर पूर्वअर्थमन्त्री पुनसँग हामीले अर्को जिज्ञासा राख्यौं । हाम्रो अर्को प्रश्न थियो- संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत पुगेन भने के हुन्छ ? अनलाइनखबरका जिज्ञासाको जवाफ माओवादी नेता पुनले यसरी दिए- के चाहीं थाहा थिएन भने म यति चाडै फर्किने छु । यसमा एउटा गजवको संयोग भयो । काँक्री गाउँको जुन ठाउँबाट मैले “थबाङ डाडो“लाई नियालेको थिएँ यसपाली त्यही विन्दू नजिकैबाट मैले थबाङकालागि पदयात्रा थालें । त्यसलाई “थबाङ डाडो“को नाम चाहीं मैले भर्खर दिएको । माओबादी छोड्नेको लर्काे र कांग्रेसको आन्तरिक द्धण्द्धले, आगामी चुनाबमा बार्जी पार्ने सपना एमाले रोल्पाले देख्न थालेको बुझिएको छ । महिला लिग च्याम्पियनसिप फुटबलको फाइनलका लागि ताप्लेजुङ र रौतहट दुवै तयारी अवस्थामा छन् । आफूले नै उपाधी जित्ने विश्वास दुवै टोलीले देखाएका छन् । गर्भ रहन हामिले चाहेजस्तो सजिलो छैन् । हुन त कहिलेकाँहि अपत्यारिलो अबस्थामा पनि गर्भ बस्न सक्छ ।गर्भ रहन धेरै कुरा मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन ।यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्
प्रयास नेपालको तीन दिने आर्थिक व्यवस्थापन सम्पन्न
भारेनले एकै सिजनमा विश्वकप र युरोपियन च्याम्पियन्स लिग जित्ने नवौं खेलाडी बनेर कीर्तिमान बनाउन सफल भए। गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा मिडफिल्डमा मोड्रिक र रक्षापंक्तिमा भारेनले उत्कृष्ट खेल पस्केका थिए। २०१८ विश्वकपमा पनि दुवै आफ्नो देशका लागि उत्कृष्ट खेल पस्कदै फाइनल सम्मको यात्रा गरेका थिए। विश्वकपमा दुवैले १–१ गोल गरेका थिए।
नयाँ बर्षको शुभकामना
शैक्षिक अवस्था
ख्रीष्टमा हुर्काइ र विजयी जीवन #४
२९ वटै वडाका हरेक घरमा स्वच्छ पानी पिउने व्यवस्था
बस दुर्घटनामा ३४ घाइते, ४ जनाको अवस्था गम्भिर
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारका अनुसार नागरिकमा लगानीको क्षमता छ भन्ने कुरा आफ्नो कम्पनीको सेयरमा देखिएको उत्साहले पनि स्पष्ट भएको छ । कम्पनीले ५०० कित्तासम्म आवेदन गर्नेलाई ५६ कित्ता सेयर दिएको छ ।
तीन अवरोधः क्रिश्चियानिटी, भारतीय चासो अनि अस्थिर काठमाडौं –प्रा.डा. ली ताओ चिनियाँ राष्ट्रपति सि जिनपिङले अघि...
श्रोत नक्सा _ छथर जोरपाटी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले हरेक वर्ष एक जना अग्रज स्रष्टालाई सम्मान र एक् जना युवा स्रष्टालाई पुरस्कृत गर्ने गरेको छ, हरेक वर्ष । बेलायतमा रहेका नेपाली स्रष्टाहरुले स्थापना र सञ्चालन गरेको यो सम्मान र पुरस्कारको विशिष्ट महत्व रहदै आएको छ ।
नेपाली शिर्षकहरु (14)
सेलोस खेल आरक्ष विकिभोएजबाट यात्रा गाइड
सुनसरी । साढे ३३ किलो सुन प्रकणका प्रमुख अाराेपित मध्येका एक एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले उनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो । आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा उनलाई थप अनुसन्धान गर्नु पर्ने भएको भन्दै न्यायाधीश शर्माको इजलाशले यस्तो आदेश दिएको हो । अदालतले प्रतिवादी श्यामबहादुर खत्री कसुरदार रहेको भन्ने कुरा विश्वास गर्ने आधार मनासिव देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल उनलाई संगठित अपराध ऐनका आधारमा पुर्पक्षका लागि मोरङ कारागार पठाएको हो । एसएसपी श्यामबहादुर खत्रीले विहीबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।।
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्कीका १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा सार्वजनिकको माग राख्दै नेपाली काँग्रेस निकट नेवि संघले मंगलबार आब्हान गरेको बन्दका क्रममा एक पत्रकारलाई कुटपिट गरेको छ ।
प्रदेश सभा ९ख० मा पनि वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । काँग्रेसका कृष्णप्रसाद कोइरालालाई पछी पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । गुरुङले ३ हजार ९०३ मत ल्याउँदा कोइरालाले ३ हजार ५४५ मत ल्याएका छन् ।
माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि हो– नेता नेपाल
६४ जिल्लामा व्यवसायिक कुखुरा पालन
इतिहास स्वयादिसँ
टस जितेर पहिले ब्याटिङ्ग गरेको कालीका मावि नौनियाले निर्धारीत १५ ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ५७ रन जोडन सफल भएको थियो । १ सय ५७ रनको ठुलो योगफल तयार पार्ने क्रममा कालिका मावि नौनियाका प्रवेश साउदले २८ बलमा ४ छक्काका मदतले ५२ रनको र कप्तान कृष्ण साउदले २५ बलमा नटआउट ४४ रनको महत्वपुर्ण पारी खेले ।
काम चलाउ सरकारले ल्याएको बजेट कसले कार्यान्वयन गर्ने हो ? : विष्णु पौडेल, पूर्वअर्थमन्त्री
नेपालको कृषिमा देखिएका जटिल समस्याका बाबजुत केही प्रगतिशील युवाहरुले देशमै रही कृषि क्षेत्रमा सूचना र प्रविधिलाई अपनाउदै व्यवसाय गरिरहेका छन्। उनीहरुको अनुभव, सफलता, असफलता, समस्या र समाधानका कथाहरु कृषिमा आउन चाहने नयाँ युवा पुस्तालागि निकै महत्वपुर्ण हुनसक्छ ।यही विषय लाई मध्यनजर राख्दै वाईपार्ड नेपालले प्रतियोगिता आयोजना गरेको हो ।
अदालतले आदेश दिए लगत्तै डा. केसीलाई अनसनस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा.केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।
मुम्बईले पञ्जाबलाई ६ विकेटले हरायो, प्लेअफमा पुग्ने सम्भावना कायमै
Next: गायिका एन्जिला गौचनको ‘त्यो पहिलो नजर’ सार्वजनिक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस गत ९ वैशाखमै पार्टी एकता गर्ने पूर्वसमझदारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीन अडानका कारण लम्बिएको छ । पार्टी एकता पहिल्यै आफ्नो भविष्य सुनिश्चित गरिनुपर्ने अडान राख्दै प्रचण्डले निरन्तर अर्घेल्याइँ गरेका कारण एकता लम्बिएको हो । उनको अडानले तत्काल वार्ता मिलिहाल्ने संकेत नदेखिएका कारण कम्तीमा एक महिनाका लागि एकता लम्बिएको अनुमान गरिएको छ ।
काठमाडौँ । देशमा बलत्कार तथा हिंसात्मक घटना कति हुन्छ ? यो निश्चित छैन । वितेको वर्षदिन यता बलत्कार, हिंसा, अपहरणका घटना नसुन्ने त सायद नै होलान् । समाज अपराधन्मुख भएकै हो त ? यस किसिमको घटनामा राज्य किन मौन छ ? निर्मला पन्त बलत्कारका घटनाको अहिलेसम्म निष्कर्ष निकालेर दोषीलाई कारबाही गर्न नसक्नु राज्य कमजोर भएको हो त ? फेरि यता बाराको सिम्रौनगढ–३ मा ६ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । अपहरणकारीले फिरौती वापत १० लाख रुपैयाँ माग गरेका थिए । तर, फिरौती रकम नपारएपछि हत्या गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाराले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सुरेन्द्र कुशवाहा र श्यामसुन्दर बैठा छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । विराटनगर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन्। मंगलबार विराटनगरमा आयोजित... काठमाडौं । प्रहरीले जुवा खेलीरहेका १५ जनालाई पक्राउ गरेको छ। टोखा नगरपालिका–८ गैरीगाउँ बस्ने ४२ वर्षीय जीवनबहादुर थापामगरको घरमा जुवातास... मकवानपुर । मकवानपुरमा १२ वर्षको उमेरमा गर्भवती भएकी एक बालिकाको स्वास्थ्य अवस्था जोखिमपूर्ण भएपछि सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले उपचारका लागि... काठमाडौं । सरकारले दोहोरो कर उठाउन नपाइने गरी व्यवस्था गर्न लागको छ । संघ, प्रदेश र स्थानीय निकायले जथाभावी कर... काठमाडौं । विवादास्पद पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न सरकारले रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद... विराटनगर । भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् ।... काठमाडौं । काठमाडौंको जडिबुटीबाट रिभल्बर र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी–३ का २७ वर्षीय... काठमाडौँ । एउटै खुकुरीको मूल्य एक लाख रुपैयाँ राखेको पाइएपछि मानिसहरू यो खुकुरीप्रति निकै जिज्ञासु भएका छन् । यसको विशेषता... दामोदर न्यौपाने समकालिन नेपाली पत्रकारिता र प्रबन्ध लेखनमा परिचित नाम हो । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील न्यौपाने साना र… तुलसी प्रसाद सिटौला नेपाल सरकारका पूर्व सचिव हुन् । भारतको कलकताबाट इन्जिनियरिङ गरेका सिटौलाले लामो समय सडक विभाग अन्तर्गत रहेर… काठमाडाैँ २५,असोज । पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले पछिल्लो केही समयदेखि… न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताएका… काठमाडौँ ३,असोज । संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको… उपनिर्वाचनका लागि रुकुमलाई बिषय बनाउन खोज्नु , रुक्मेलि जनमतमा प्रश्न चिन्ह खडा गर्नु हो:सांसद कमला रोका लामो समय देखि कम्युनिष्ट आन्दोलनमा होमिएका राजेन्द्र गाैतम व्यवस्थापन संकायबाट एमबिए उत्तिर्ण गरेका छन् । विस २०३२ सालदेखि रातो समुहबाट… काठमाडाैं १६, असार । दरवारमार्ग भन्ने बित्तिकै नेपालको सवैभन्दा महंगो र ठूलाबडा मानिसले आफ्नो आवश्यकताका सामान परिपूर्ति गर्ने ठाउँ या… शंकरदेव क्याम्पसबाट बी.कम. उत्तीर्ण अरुण केसी मदिराजन्य वस्तुको सेवन नगर्न सल्लाह दिन्छन् । तर, उनी आफै भने यती ब्रुअरीका जनरल… सरकारले शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले गरेका केही निर्णय कार्यान्वयन गर्ने÷नगर्नेबारे अध्ययन भइरहेको बताएको छ। सोमबार ६ दिने चीन भ्रमणमा… काठमाडौं, २७ पुस । अदालतको मानहानी गरेको आरोपमा प्रा. डा. गोविन्द केसी पक्राउ परे । उनले अदालत भ्रष्टहरुको अखडा भएको…
१६-ख्रीष्टको दोस्रो आगमन
स्याङ्जा सहयोग समाज कुवेतले आयोजना गरेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा
तपाईको प्रतिक्रिया
कांग्रेस भोट माग्दै जनताको घर–घरमा
नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ _ ग्राहकलाई सजिलो होस् भनेर दर्ता गर्ने प्रक्रियामा सवारी बेच्ने डिलरले सहयोग गर्दछ _ तर तपाईले स्वयं सवारी दर्ता गर्न चाहनुहुन्छ भने यी प्रक्रिया पुरा गर्नु पर्छ_
ओली र मोदीबीच भएका १५ सहमति
तत्कालिन माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गते जनयुद्धको ऐतिहासिक पहल गरिएपनि नयाँ जनवादी राज्यसत्ताको स्थापना हुन नसकेको भन्दै दुई पार्टीले यो दिवसलाई नयाँ जनवादी क्रान्तिको तयारीका रुपमा मनाउने तयारी गरेका हुन् । सो अवसरमा भोली मध्यान्ह साढे १२ बजे राष्ट्रियसभा गृहमा बृहत कार्यक्रमको आयोजना गरिएको छ ।