text
stringlengths
0
328k
अनलाइनबाटै फाराम भरे पनि पैसा बुझाउन भने सास्ती (फोटोफिचर)
गरुण पुराण अनुसार यी १० काम गर्नेलाई नर्क जानबाट कसैले रोक्दैन…
श्रीलंका, जिम्बावे र बंगलादेशले एसोसिएट राष्ट्रका रूपमा विश्वकपमा राम्रो प्रदर्शन गरेर टेस्ट खेल्ने हैसियत बनाएका थिए। क्यानडासहित एसोसिएट राष्ट्रले आइसिसीको पछिल्लो निर्णयको विरोध गरेका छन्। आयरल्यान्डले आइसिसीको निर्णयलाई ‘अतिवादी कदम’ भनेको छ। पुरानो संरचनामा क्यानडाले छनोट चरण पार गरेर १९७९, २००३ र २००७ को विश्वकप खेलेको थियो। केन्याका प्रमुख कार्यकारी टोम सिएर्सले आइसिसीको पछिल्लो निर्णयमा भने, ‘छनोट नखेली सोझै विश्वकप खेल्ने क्रिकेटमात्र सम्भवत एक्लो खेल होला।’
राष्ट्रिय युवा परिषदमा २४ जना युवा नियुक्त
एसियाड : शुक्रबार सबै खेलमा नेपालको खराब प्रदर्शन
५. स्थानीय सर्वसाधारणको भावनामाथि प्रहार हुने र अपमान हुने गरी प्रधानमन्त्रीले यसरी अभियुक्त दिने हो भने कञ्चनपुर प्रधानमन्त्रीविरुद्ध नै आन्दोलित हुन सक्छ । त्यो आन्दोलन कुनै राजनीतिक हुने छैन, सामाजिक र मानवीय हुनेछ । जसले तपाई सँगसँगै तपाईलाई गलत रिपोर्टिङ गर्ने तपाईका पार्टीलाई जनप्रतिनिधिलाई नराम्ररी असर पार्न सक्नेछ । तपाई सँगसँगै तिनीहरूको पनि समयमै चेत खुल्न सके संकट टर्न सक्छ । बलात्कारविरुद्ध हरेक नागरिक आक्रोशित छन् । जसलाई प्रधानमन्त्रीले नै कुतर्क गरेर राजनीतिक रंग दिनु जायज हुँदैन ।
मेरो पनि भन्नु छ
प्रकाण्डलाई फेरी तीन दिन थुनामा राख्न अदालतले अनुमति दियो
जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकले असारको २२ दिनमा मात्र झण्डै २२ करोड पुँजीगत बजेट खर्च भएको देखाएको छ। असार २२ को मध्याह्नसम्म २१ करोड ७२ लाख २५ हजार ५ सय ९४ रुपैयाँका विभिन्न आयोजना कार्यालयहरूलाई भुक्तानी दिइएको सूचना अधिकत मन्जु पन्थीले जानकारी दिइन्। यो डिभिजन सडक कार्यालय बुटवलबाहेकको खर्च हो।
दिउँसोको चारबजेबाट सुरु भएको कार्यक्रममा रामेशले १५ वटा गीत गाए । नेपालको पहिलो राष्ट्रिय गान ‘हिमगिरि मण्डित’बाट आफ्नो प्रस्तुति थालेका उनले ‘तिमी देऊ तिम्रा हातहरु’, ‘मेरो देश खोज्दै जाँदा’, ‘ओ जनता महान’, ‘मेरो प्यारो ओखलढुंगा’, ‘भोकै मर्ने महाकवि’, ‘कति राम्रो छ नेपालीको मन’ आदि बोलका उनका लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।
तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने लक्ष्य राखिएको भए पनि अहिलेसम्म करिब तीन हजार छ सय १३ वटा विद्यालय मात्रै पुनर्निर्माण भएको जनाइएको छ। भूकम्पबाट प्रभावित ३२ वटा जिल्लाका विद्यायको मात्र पुनर्निमार्ण भइरहेको जानकारी दिँदै उनले भने ‘देश भर बढी प्रभावित भएका ९ हजार विद्यालय मध्ये तीन वर्षमा ३२ जिल्लाका ७ हजार ९ सय २३ वटा विद्यालय लक्षित कार्यक्रम अघि बढाएका थियौं।’ भारत र चीनले प्रतिबद्धता जनाएअनुसार विद्यालय भवन बढ्न नसकेको एकाइले जनाएको छ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । काठमाडौं– मिस नेपाल २०१८ की विजेता हुन श्रृंखला खतिवडा । मिस नेपालको ताज पहिरिएपछि उनी अहिले मिस वर्ल्डका निम्ति ... काठमाडौं । तपस्वी रामबहादुर बम्जनले एक युवतीमाथि पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । जंगलमा तपस्या बसेका बम्जनमाथि ... काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ टुपेक नयाँबस्तिमा रहेको टुपेक कृषि सहकारी संस्थाले आफ्ना २ जना उत्कृष्ट महिला ... १० वैशाख, काठमाडौं । लिभरपुलका मोहम्मद सलाहले पीएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । २५ वर्षीय सलाहले केभिन डी ब्रुेयन, ...
भट्ट एण्ड सन्स प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको उक्त फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । फिल्ममा सलोन र सौगातका अलावा सरोज खनाल, आशंत शर्मा, शिशिर भण्डारी, ममता प्रधान, इशोर खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।
साढे ३३ किलो सुन तस्करी, यसरी मुछियो प्रहरी
सामाजिक सञ्जालमा हामी
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ४० वर्ष लामो सैनिक सेवाबाट बिदा हुनअघि तीन साताम तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका छन् । प्रतिघण्टा चार लाख ५५ हजार ८६५ रुपैयाँ र ९३ हजार ६०७ रुपैयाँ लाग्ने एमआई १७ र बेल हेलिकप्टर रजिर्भ गरेर तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका हुन् ।
जुवातास खेलिरहेका २५ जना पक्राउ
सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...
“हो त नि आखिर हजुरलाई हामीहरूले नै पाल्नुपर्छ । अहिले उहाँहरूलाई अप्ठेरो परेको बेलामा धितो राखेर के नै बिग्रन्छ र ? बेचिहाल्ने होइन क्यारे ।” भने ।
यस अवधिमा ती पत्रिकाका प्रथम पृष्ठका समाचारमा ७८८ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए।
काठमाडौँ, मंसिर २७ सरकारले २००, ५०० र २००० दरका भारतीय रुपैयाँ ९चलनचल्तीमा नल्याउने निर्णय गरेको
–आर्थिक चलखेल एमालले त्रीव गर्यो ।
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन। बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति
साँच्चै, एउटा सफल र क्रियाशील उद्यमी वा देशविकासको अभिभारा बोकेका नेताहरूले कहिलेकाहीँ प्रकृतिको काखमा पुगेर ध्यान गर्नुपर्ने रहेछ, तर कलम र कापी लिएर। एकदमै गजबका र प्रभावकारी विचारहरू उत्पन्न हुँदा रहेछन् कसैसित कुरा नगरी ध्यानमा लीन हुन सकियो भने।
'कृ' जटिल लाग्नुका कारणहरु
काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघका नायव महासचिव अमिना जे मोहम्मदबीच आज भेटवार्ता भएको छ । सैनिक मुख्यालय ...
उनी ७५ केजी तौल समूहमा समेत स्वर्ण पदक जितेका थिए । उपाधिको लागि पहिलो संस्करणका विजेता रामबहादुर दाहालले पनि प्रतिस्पर्धा गरेका थिए । तर उनी सँगै भर्खर भुटानमा सम्पन्न ५० औं एशियन च्याम्पियनसिपमा ७५ केजी तौलमा स्वर्ण पदक जितेका महेश्वर महर्जनले समेत प्रतिस्पर्धा गरेका थिए । दुवैको चुनौतिलाई पन्छाउँदै वर्णवालले उपाधि चुम्न सफल भए ।
तपाईलाई पत्थरी भएको छ? यसो गर्नुहोस। - TESTING NEWS
झापाले सुदुरपश्चिम–११ लाई ४–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल यात्रा तय
धादिङ जिल्ला कांग्रेसमय बन्दै गर्दा बाम गठबन्धन भित्र भुकम्प पैदा - युवा नेता मदु कुमार श्रेष्ठ
आर्थिक विकासले गति लिने बेला आउँदै छ
बुद्धले कति प्रकारको धर्म देशना दिनुभएको छ
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीलाई नयाँ सोचका साथ सुधार्दै लैजानुपर्ने बताएका छन् । नेपाल खाद्य संस्थान कर्मचारी युनियनको ११ औँ केन्द्रीय अधिवेशनमा नेता ख... Read more
निशस्त्रीकरणको काम छिट्टै हुने अपेक्षा छ– अमेरिकी विदेशमन्त्री
माधव चम्लागाई
हाम्रो संसद् (गणतन्त्र संसद्) मा शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘लाचार छाया’ पञ्चायतको भूत पसाए, पहिलोपल्ट २५ असार २०७५ मा । म सिद्धान्त र...
रुकुममा क्षेत्रीय खेलकुदका लागि को को खेलाडी छानिए ? (नामसहित)
उनले लेखेका थिए, ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता नदेखिएको हुँदा निजको नियुक्तिका लागि गरिएको सिफारिसप्रति असहमति जनाउँदै छुट्टै राय व्यक्त गर्दछु।’
उक्त बैठकले राष्ट्रपति भारत भ्रमणमा निस्कने दिने सोमबार र फर्कने दिन शुक्रबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । सरकारको यस्तो निर्णयपछि राष्ट्रपति कार्यालयका कर्मचारी र सल्लाहकारहरु समेत अचम्ममा परेका छन ।
हरित प्रदेश योजना अन्तर्गत एकै दिन ५० हजार विरुवा रोपिने
काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ।
हाम्रो कुरा
बहुचर्चित साढे ३३ केजी सुन तस्करी प्रकरणमा बयान दिने क्रममा शौचालयबाट भागेकाा प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउत छानबिन समितिको सम्पर्कमा आएका छन् ।
November 30, 2018 November 30, 2018 newsagro 0 Comments गोठदेखि ओठसम्मको कार्ययोजना, दूध, दूध किसानको माग
- संसद् र स्वास्थ्य सेवा पनि निजामती सेवामै
सूचना प्रविधि
यूएईको श्रम कानून अनुसार दैनिक ८ घण्टाका दरले हप्तामा बढीमा ४८ घण्टा भन्दा धेरै समय काममा लगाउन पाईंदैन । साप्ताहीक रुपमा एक दिन तलवी विदा दिनु अनिवार्य छ । अतिरिक्त समय काम गरेको ओभरटाइम भत्ता पाइन्छ । एक वर्ष पूरा गरी नेपाल फर्किदा कम्पनीले उपादान दिनु पर्दछ ।
प्रमुख अतिथि पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले स्वस्थ्य, खुसी र समृद्धि नेपाल निर्माणका लागि यस्ता अभियान अघि बढेको बताए । उनले आफू स्वास्थ्यमन्त्री भएको बेलादेखि नै जनताको स्वास्थ्यप्रति निःशुल्क स्वास्थ्य उपचार र निःशुल्क औषधी वितरणको अभियान सुरु गरिएको बताए । उनले फिल्टर वितरण नमूना काम भएको उल्लेख गर्दै यो पर्याप्त नभए पनि स्वाथ्यप्रति सचेतना बढाउन संस्थाले देखाएको भूमिका सह्राहनीय रहेको बताए ।
सुरक्षा सैन्यहरुले अश्रु ग्यास प्रहार गरेका थिए।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले किसान, विद्यार्थी र कर्मचारीको हकहितका साथै यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सिँचाइलगायत विकास निर्माणमा काँग्रेस अडिग रहने छ भन्नुभयो । केन्द्रीय सदस्य राजन पन्तले मुलुकलाई नयाँ आर्थिक क्षेत्रका रुपमा रुपान्तरित गर्नका लागि काँग्रेस नै आवश्यक रहेको धारणा राख्नुभयो ।
तर उनलाई भने आजन्म काराबास तोकिएको राजधानी इस्लामाबादबाट प्राप्त समाचारमा जनाइएको छ । उनीमाथि सन् २०१२ मा त्यो मुद्दा लगाइएको थियो ।
यो सामग्री स्कीप गर्नुहोस्
कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
जेठ १८ – वीर अस्पतालको पुरानो नर्सिङ होस्टेल भत्काएर नयाँ भवन बनाउने क्रममा ऐतिहासिक लुचुभुलु अजिमा घरको जगमा असर परेकाले स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।
प्रतिकृया दिनुहोस्
दुईवटा ठूला कम्युनिष्ट पार्टी हुनुभन्दा एउटै हुनु कांग्रेसका लागि राम्रो : देउवा
उनले भनेका छन्, “म विश्वास दिलाउँछु, संशोधनलाई सरकारले तार्किक निष्कर्षमा पुर्‍याउनेछ । यो निर्वाचनले मधेशलाई आफ्नो असन्तोष मतपत्रमार्फत जाहेर गर्ने अवसर दिएको छ र त्यो अवसरको सदुपयोग हुनुपर्छ ।”
'एनसेलसँग ६१ अर्ब रुपैयाँ कर जसरी भएपनि असुली गर्छाैं’: अर्थमन्त्री
सूचना प्रविधि प्रमुख
सिर्फ एकजना डाक्टरले चलाइरहेको एउटा सुनसान अस्पताललाई डाक्टर उत्पादन गर्ने फ्याक्ट्रीको स्वीकृति दिएर उनले भावी दिनको संकेत दिइसके। अब संकेत दिने पालो हाम्रो हो। ज्ञानेन्द्र शाहीको अन्त्य हुनसक्छ, लोकमानसिंह कार्कीको समानान्तर सत्ता ढल्न सक्छ भने तीर्थ खनियाँको रजगज मात्रै कति दिन कायमै रहन्छ र? अब राजीनामा दिएर ‘सम्मानजनक बहिर्गमन’ को बाटो रोज्ने कि बर्खास्तगीको, निर्णय लिन उनको भागमा धेरै समय बाँकी छैन।
काठमाडौं : नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री च्याङ वानग्वाइन र प्रधानसेनापति राजेन्द्र क्षत्रीबीच शुक्राबर सैनिक...
लेखनाथ, २१ भदौ। पोखरा महानगरपालिका वडा ३० र स्थानीय विभिन्न ३९ वटा टोल विकास संस्थाबीच छलफल भएको छ।
ओहो ? कस्तो अचम्म र संयोग । २२ वर्षअघि जुम्लामा भेटेको मान्छेसँग अहिले ढाकामा भेट हुनु । त्यो नि देख्नासाथ चिन्नु । त्यतिबेला मेरो प्रिय मित्र कवि मनरूप नेप्च्युन त्यहाँ पढाउनु हुन्थ्यो । उहाँकै निम्तोमा म जुम्ला पुगेको थिएँ । त्यहीबेला रारा तालसम्मको यात्रा गर्ने अवसर पाएको थिएँ । अहिले सम्झँदा पनि रोमाञ्चित हुन्छु म ।
सानै उमेरदेखि स्कुलमा डान्स गर्थे । जहाँजहाँ डान्स गरेँ, सबैले राम्रो छ भनेर मलाई हौसला दिए । त्यही उत्साह र त्यही हौसलाले मलाई यो क्षेत्रमा आउन प्रेरित गर्यो ।
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली आइतबार संसदमा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय नेपाल भ्रमणका बारेमा सदनलाई जानकारी दिएका छन् । मोदीको भ्रमणको समयमा नेपाली जनताले देखाएको चासो र टिप्पणी प्रति धन्यवाद दिँदै उनले जनकपुरमा मोदीको नागरिक अभिनन्दनको क्रममा अभिव्यक्त भएका केही कुराहरु राष्ट्रिय र कुटनीतिक मर्यादाको कसीमा कमजोर रहेको बताए । उनले […]
कार किन्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी १० कुरा
गलकोट, २०७४ फागुन ८ । होली पूर्णिमा नजिकिदै गर्दा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मको अन्तरकृयात्मक बैठक आज सम्पन्न भएको छ । संस्थाले विगतका वर्षमा जस्तै फागुन १४ गते देखि १७ गते सम्म होली पूर्णिमाको अवसरमा आफनो ३३ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला मनाउन आवश्यक तयारीको विषयमा अन्तरकृया गरेको छ ।
‘वाहुनवाद’ लेखेर चर्चामा आएर बेपत्ता पारिएका विष्ट भन्छन्, ‘नेपाल आदिकालदेखि गाईखाने देश हो’
के हामी हेर्न पनि एक भविष्यसूचक प्रक्रिया रोकिन सक्दैन छ। यो सबै चर्चमा यस बारे सिकाउन लागि यस्तो रो आवश्यकता छ किनभने पनि केही यस अन्तरदृष्टि छ।
यस कोर्सको फलदायी भलाइमा, बुझ्न सकिन्छ:
रामचन्द्र पौडेलको प्रश्नः संविधान मास्न खोज्ने प्रचण्ड र केपी ओली कसका छोरा हुन् ?
हाम्रो गाउँमा त सञ्चार भनेको रेडियो ...
‘जात्रै जात्रा’को टिजर रिलिज: को को परे दयाहाङको जालमा?
आजको ‘विशाल नेपाल’ पृथ्वी नारायण शाहले गरेको राज्य–विस्तापछि मात्र आएको होइन
–नेशनल कंग्रेसले दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जुमा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ । विपक्षि दल सँगको बैठकपछि आफ्नै पार्टी कंग्रेसले जुमा विरुद्ध भोली हुने संसद बैठकमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सुनसरी बराहक्षेत्र नगरपालिका– ११ मधुवनका अग्निपीडित बालबालिकालाई शनिबार नेपाल शिक्षक संघले पोशाक वितरण गरेको छ । चार महिना अघि बराहक्षेत्र नगरपालिका– ११ मधुवनको कोशी क्षेत्रमा रहेको सरदार बस्तीमा आगलागीबाट पीडित भएका बालबालिकालाई संघले पोशाक वितरण गरेको हो । अग्निपीडित २५ जना बालबालिकालाई विद्यालय जान सहज होस् भनेर पोशाक वितरण गरेको संघ सुनसरीका अध्यक्ष बेनु सिग्देलले जानकारी दिनुभयो । बराहक्षेत्र नगरपालिका– ११ मधुवनमा भएको आगलागीमा ५२ घरका रु एक करोड ५० लाख बढीको क्षति भएको थियो । सोही क्रममा विद्यालय जाने उमेर समूहका विपन्न र दलित बालबालिकाको पोशाक र पाठ्यपुस्तकसमेत जलेर नष्ट भएको थियो । घटनाका बारेमा रासससहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि सरोकार भएकाले सो क्षेत्रमा सहयोग गर्नेक्रम जारी रहेको छ । रासस
बलिउडमा लामो अन्तरालपछि ‘कमब्याक’ गरेकी मनीषा कोइरालाको हालै ‘डियर माया’ रिलिज भयो, जसलाई फिल्म समीक्षकहरूले खुबै मन पराए। उनै मनीषाको ‘कमब्याक’ पछिको दोस्रो फिल्म ‘सञ्जय दत्त–बायोपिक’ सुटिङको अन्तिम चरणमा पुगेको छ। मनीषाले यो फिल्मको निम्ति आफ्नो हिस्साको सुटिङ पूरा गरिसकेकी छन्। सञ्जय दत्तको जीवनकथामा आधारित यो फिल्ममा रणवीर कपुरले सञ्जयको भूमिका निर्वाह गरेका छन् भने मनीषा उनकी आमा नरगिसको भूमिकामा देखिने छिन्। मनीषासँग पहिलोपटक पर्दामा देखिन लागेका रणवीरले उनको अभिनयबाट आफू पहिलेदेखि नै प्रभावित रहँदै आएको प्रतिक्रिया दिएका छन्। ‘म उनको पहिलेदेखि नै फ्यान थिएँ। उनको फिल्म र त्यसमा उनले गरेको अभिनयले मलाई सधैं अचम्भित पार्ने गर्थ्यो,’ रणवीरले एसिएन एजसँग भनेका छन्। उनले ‘खामोशी– द म्युजिकल’ लाई मनीषाको उत्कृष्ट फिल्म बताएका छन्। सञ्जय लीला भन्साली निर्देशित तथा नाना पाटेकर, सलमान खान र सीमा विश्वास अभिनीत यो फिल्ममा मनीषाले बोल्न र सुन्न नसक्ने बाबुआमाकी एक्ली छोरीको भूमिका गरेकी थिइन्, जो गीत–संगीतमा रुचि राख्छिन्। सानैम त्यो फिल्म हेर्दा आफू मनीषाको अभिनयबाट प्रभावित रहेको उल्लेख गर्दै रणवीरले अहिले उनैसँग काम गर्न पाउनुले आफूलाई खुसी तुल्याएको बताएका छन्। ‘पहिलोपटक सुटिङको सेटमा आएदेखि नै मनीषाले एउटा अभूतपूर्व ऊर्जा बोकेर आएकी थिइन्, जसले हामी सबैलाई काम गर्न प्रेरित गर्यो,’ रणवीरले भनेका छन्, ‘पहिलो दिन नै उनी आएर मसँग कुरा गरिन्। मेरो फिल्म हेरेको र मेरो काम मन पराउने गरेको उनले प्रतिक्रिया दिइन्।’ मनीषा वरिष्ठ र अनुभवी कलाकार भएर पनि सेटमा उनको प्रस्तुति र हाउभाउ सामान्य रहेको रणवीरले सम्झे। ‘सेटमा आउँदा उनले कहिल्यै आफू सिनियर कलाकार हुँ भन्ने भान पारेनन्,’ उनले भने, ‘हामी सबैसँग उनको प्रस्तुति एकदमै सामान्य थियो।’ मनीषा स्वयं पनि क्यान्सर रोगबाट गुज्रिसकेकीले नरगिसको भूमिकालाई उनले न्याय गरेको रणवीरले बताएका छन्। ‘जीवनको उत्तरार्द्धमा नरगिसजीलाई क्यान्सर लागेको थियो। मनीषा पनि त्यो रोगसँग गुज्रिसकेकी छन्। यही अनुभवका आधारमा मनीषाले नरगिसजीको भूमिकालाई न्याय गर्न सफल भएको मलाई लाग्छ,’ उनले भने। मनीषाले यसअघि रणवीरका बाबु ऋषि कपुरसँग ‘अनमोल’ भन्ने फिल्म खेलेकी थिइन्। त्यतिबेला मनीषा २१ वर्षकी थिइन् भने ऋषि उनीभन्दा १८ वर्ष जेठा थिए। अहिले मनीषा ४६ वर्षकी भइन् भने उनको छोराको भूमिका गरिरहेका रणवीर ३४ वर्षका छन्।
जलरङ्ग पारदर्शी हुन्छ । तेल, रङ्ग र एक्रेलिकभन्दा निक्कै भिन्दै । पानीरङ्गबाट दुरुस्त दृश्य उतार्नुलाई कलाकारको क्षमता मानिन्छ । चित्रकार विनोदकुमार गुप्ता भन्छन्, “जलरङ्ग चलाउन र रङ्गको मात्रा मिलाउन समय लाग्छ, दिमागभित्रै पेन्टिङ सेट भयो भने मात्रै सकिन्छ ।” त्यसैले यस्ता महोत्सवले सिक्ने र सिकाउने अवसर दिने उनको भनाइ छ । जहिले पनि यो प्रकृतिको नजीक हुने भएकाले नयाँ कलाकारलाई राखेर प्रकृतिको माझमा चित्र कोर्ने काम हुन्छ । त्यही भएर गुप्ताले २०७२ मा गएको भूकम्पअघि स्वयम्भूबाट देखिएको धरहरासहितको काठमाडौं उपत्यकाको दृश्य चित्रमा देखाए ।
प्रधानमन्त्री ओलीलाई देउवाको चेतावनी– यस्तै व्यवहार रहे अझ कडा आन्दोलन
स्थानीय कानुन बनाउँदै तिलोत्तमा नगरपालिका
ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा भएको आक्रमणमा संलग्न आठजना दोषीमाथिको सुनुवाई विशेष अदालतमा शुरु भएको छ । इस्लामिक लडाकू समूहले गरेको उक्त आक्रमणमा १७ जना विदेशीसहित २२ जनाको मृत्यु भएको थियो ।
मधुमेह दिवसमा महानगरद्वारा सचेतना र स्वास्थ्य जाँच
एक मोडल भन्छिन् : ‘मेरो स्तन निकै ठूलो भएकाले मानिसहरु मसँग काम गर्न चाहँदैनन्’ ( फोटो फिचर )
मार्केटिङ: ९८४१०८१९००
लोडसेडिङ तालिका
प्रतिक्रिया दिनुहोस्
नेपाल-भारत सम्बन्धलाई कसरी हेर्नुभएको छ ?
यस पटकको यो सफलताबाट समग्र देशबाशीमानै खुसी थपेको प्रतिक्रिया भारतीय प्रधानमन्त्री मोदीले दिनुभयो ।
मकवानपुर जिल्ला औद्योगिक जिल्लाको रुपमा चिनिएतापनि यहाका मानिसहरुको मुख्य पेशा कृषि नै हो । २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या मध्ये ८२.७ % जनसंखया कृषिमा निर्भर छ भने १७.३ % गैर कृषि क्षेत्रमा संलग्न छ । आर्थिक रुपमले सक्रिय जनसंख्यको ५३.६ % कृषिमा र ४६.९४ % गैरकृषि पेशामा संलग्न छन ।
दुई सरकारको चेपुवामा प¥यो सवारी चालक..