text
stringlengths 0
328k
|
---|
बाढीपीडित क्षेत्रमा ६ महिनापछि १ अर्ब
|
बाख्रा पाल्ने योजनामा हुनुहुन्छ, हो भने जान्नैपर्ने २४ कुरा
|
फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु
|
देउसी भैलो खेल्दै र नाच्दै साना बालबालिकाहरु
|
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति किशोर आचार्य, नेकपा एमालेका नेपबहादुर वली, नेकपा क्रान्तिकारी ९माओवादी०का इन्चार्ज कुमार शाह, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विक लगायतले बोलका थिए । कार्यक्रममा बक्ताहरुले ‘रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना’ कृति रोल्पाको साझा सम्पत्ति रहेको बताए । त्यस्तै लेखकीय मन्तव्य दिँदै डी।बी। टुहुरोले करिब ८ वर्षको मेहनतले कृति जन्मिएको बताए । आर्थिक अभावकै कारण प्रकाशनमा थप ढिलाई भएको बताउँदै सहयोग गर्न उनले सबैलाई आग्रह गरे । कार्यक्रममा पत्रकार खेम बुढामगरले कृतिमाथि समीक्षा गरेका थिए ।
|
नेपाली टिमले प्रतियोगिताको पहिलो खेलदेखि नै ब्याटिङ राम्रो गर्न सकेको छैन । यो नेपालको परम्परागत समस्या हो । विशेष गरी नेपाली टिमको ओपनिङ जोडी जम्न सकेको छैन ।
|
नेकपा एमाले र एमाओवादीबीच हालै भएको नौबुँदे सहमतिले संक्रमणकालीन न्याय, मानव अधिकार र न्यायपालिकाको स्वतन्त्रताको समाप्त गरेको भन्दै सर्वोच्चमा रिट दायर
|
विश्वका केही महान ब्यक्तीहरुका प्रेरक भनाइहरु ....
|
अज बिश्वोमा ईन्टरनेट को प्रचलन प्रचुर मात्रमा बर्दै गैराखेको छ। कती नेपालमा र बिदेश म बसेका नपली हरु ईन्टरनेट खोल्छन। तिनिहरु मध्य अधिकान्स नेपालिहरु, नेपाल, नेपाल सम्बन्दी लेख तथा समाचारहरु आफ्नै राष्ट्र भाषा नेपालि या आन्य राष्ट्रिय भाषाहरुमा भयका वेब साईट हरुमा खजी राखेका हुन्छन। मैले पनि यो ब्लग मार्फत आफ्नै नेपाली भाषा प्रयोग गरेर आफ्नो कुराहरु र समाचार तथा लेख हरु राख्ने प्रयास गरेको छु।एदी यसमा कुनै प्रतिकृया छ भने मलाई मेल गरिदेनु हुन बिनम्र आनुरोद गर्दछु।
लौ मलाई त बडा गाह्रो पो भयो त । यो चाइने एुउटा साथीले मलाई ईमेलमा पठाएदेखी म त गन्या गनै छु, कृपया तपाई पनि मलाई साथ दिनु होला । यो सँगै को तस्बिर मा कट्टु लगाइरहेका केटाहरुको टाउकाहरु जम्मा २ वटा अवस्थामा यिनिहरुको सन्ख्यामा पनि घटबड हुन जान्छ । जम्मा लगभग ३० सेकेन्ड जती यो संगैको तस्बिर हेरिरहनुस अनी अब भन्नुस् किन यो चित्रलाई टुक्रा गरी फेरी जोडदा जम्मा २ वटा अवस्थामा यिनिहरुका सन्ख्या मा परिवर्तन हुन्छ त ?
खाली मात्र टुक्रा गर्दै, टुक्राहरुलाई यता उता गर्दैमा त नतिजा पनि यता उता हुनु त नपर्ने हो, होइन त ? म त यहा औंला भान्च्दै गनिरहेको छ्, तपाईले पनि केही गरी पत्ता लगाइहाल्नु भो वा लगाउनुभयेन भने पनि मात्र कृपया तल comments भन्ने Link छ, हो तेसैमा क्लिक गरी आफ्नो कुराहरु लेखिदिनुहुन अनुरोध गर्दछु । लौ त अहिले लाई क्रमश: बिदा पाउ क्यारे । |
Northwest Surgery Center Red Oak ले उपयुक्त संघीय अधिकारको व्यवस्थासँगै पालन गर्छ र वंश, रङ, राष्ट्रियता, उमेर, अपाङ्गता वा लिङ्गको आधारमा भेदभाव गर्दैन ।
|
कार्यक्रममा विवेकशिल साझा पार्टी मकवानपुरका प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सरोज कोईराला, प्रदेशसभा क्षेत्र नम्बर १ ख की उम्मेदवार प्रतिभा डँगोलसहित अन्य विवेकशिलका नेताहरुको उपस्थिति रहेको थियो ।
|
चैत महिनाभित्रै एमाले र माओवादीबीच एकता हुन्छ : माधव नेपाल
|
जिल्लाकै क्याम्पसमा समाज शास्त्र जस्तो विषयको पढाई हुने भएपछि शुरुमा ७३ जना प्रवेश परिक्षामा सामेल भएका थिए । जसमध्ये ५७ जना विद्यार्थीले भर्ना गरेकामा ४३ जना विद्यार्थीले पहिलो सेमेष्टारको परिक्षा दिने भएका छन् । पहाडी जिल्लामा संचालन गरिएको सेमेष्टार प्रणालीमा यति विद्यार्थी हुनु निकै राम्रो मानिने क्याम्पस प्रमुख हिराकुमार राईले बताए । पहाडी क्षेत्रमा विद्यार्थीको यो उपस्थितीकै कारण परिक्षा केन्द्र खोटाङमै ल्याउन सफल भएको उनको भनाइ थियो ।
|
मैले केही वर्ष पहिले ‘किन मर्छन् कम्युनिस्ट पार्टीहरू ?’ शीर्षकमा कान्तिपुर दैनिकमा एउटा लेख लेखेको थिएँ । त्यो तत्कालीन नेकपा माओवादीमा गहिरिँदै गरेका सङ्कटका सैद्धान्तिक र साङ्गठनिक...
|
प्रतियोगिता सञ्चालनका लागि बिहुँकोट सितोरियो कराँते डोजोले प्राविधिक सहयोग उपलब्ध गराउने छ ।
|
» सात वटै प्रदेशमा नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा
|
– अब अर्को भागमा _
|
प्रहरीले सुरु गर्यो मनाङेलाई ‘इन्टरपोल’मार्फत खोज्न
|
काठमाडौं, २० कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह व्यवस्था परिवर्तनको कुनै पनि मौकाको खोजीमा छन् । त्यसैले बेलामौका उनले राजनीतिक विषयमा पनि बोल्ने गरेका छन् । तर यतिबेला उनका चन्द्रमा दाहिना भएको जस्तो देखिएको छ । भारतको गणतन्त्र दिवसका अवसरमा आगामी २६ जनवरीमा उनलाई सम्भावित प्रमुख अतिथिका रूपमा राखिएको छ । त्यसको खुुलासा भारतीय मिडियाले गरेपछि पूर्वराजाले कुटनीतिक चलखेल पनि व्यापक बढाएको बताइन्छ ।
केही महिनाअघि काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको एउटा विज्ञप्तिमा राजदूत मन्जिव सिंह पुरीले पूर्वराजालाई ‘महाराज’ भनी सम्बोधन गरेका थिए । त्यसमा नेपाली राजनीतिक दलहरूले टिप्पणी गरे पनि भारत सरकारको आधिकारीक प्रतिनिधि संस्थाले आफ्नो मान्यतालाई सच्याएन
गत महिनाको अन्तिम दिन उनलाई मुम्बईका विभिन्न हिन्दूवादी संस्थाले ‘नेपालका महाराज’ भनी सम्बोधन गरी ठूलो स्वागत सम्मान गरेको थियो । यसले भारतमा उनी नेपालमा जस्तै पूर्वराजा भनेर सम्बोधनमा छैनन् । उनको सचिवालय आफैंले पनि ‘पूर्व’मानेको राजालाई भारतले किन महाराज भनिरहेको छ ?
भारतले उनलाई महाराज मान्नुका कतिपय दलिल नेपालस्थित भारतीय दूतावासले गरेको कार्यक्रमको सम्बोधन, भारतका विभिन्न राज्यमा गरिएका स्वागत सत्कार तथा सम्मान र भारतीय संस्थापन पक्षले दिएको महत्वले पनि देखाउँछ ।
केही महिनाअघि काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको एउटा विज्ञप्तिमा राजदूत मन्जिव सिंह पुरीले पूर्वराजालाई ‘महाराज’ भनी सम्बोधन गरेका थिए । त्यसमा नेपाली राजनीतिक दलहरूले टिप्पणी गरे पनि भारत सरकारको आधिकारीक प्रतिनिधि संस्थाले आफ्नो मान्यतालाई सच्याएन ।
त्यतिमात्र होइन, गत बर्षको अन्त्यतिर भारतको उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदीत्यनाथले पनि ज्ञानेन्द्रलाई महाराजको हैसियतमा नै सत्कार गरेका थिए । उनले ट्वीट मार्फत तस्बिर सार्वजनिक गर्दै नेपालका महाराजको सम्मान गरेको जनाएका थिए । उनको सचिवालयले पनि ज्ञानेन्द्रलाई महाराजको संज्ञा दिएको थियो ।
२ सय ३७ बर्षको विरासत गुमाएपछि धोका पाएको बताउने पूर्वराजाले त्यसलाई निरन्तरता दिनका लागि भारतकै भरोसा गरेका छन् । औपचारिक रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेट भएको सतहमा नआए पनि अनौपचारिक रूपमा तीन पटक भेट भइसकेको भारतीय उच्च अधिकारीहरूले नै खुलासा गरिसकेका छन् ।
भारतीय जनता पार्टीको सत्ताले तय गरेको कुटनीतिक रणनीतिअनुुसारै नेपालमा उदाउन सकिने सोच बनाएका पूर्वराजाले हिन्दुत्व खतरामा परेको बारम्बार बताउँदै आएका छन् । यस्तो सन्देश भारतीय प्रधानमन्त्री मोदीका खास सल्लाहकार सिद्धार्थ अम्बानीमार्फत पूर्वराजाले ‘पिएमओ इन्डिया’मा पुराएको पनि दाबी गरिन्छ ।
उक्त सन्देशलाई सकारात्मक लिएको सचिवालयका एक जना सञ्चारसहयोगी डा. फणि पाठकले भने, ‘मैले पनि सुनेको छु । पढेको छु । तर यस विषयमा तिहारपछि मात्र केही बुझ्ने कोशीश हुनेछ ।’
क्रिश्चियनको गतिविधि बढेपछि भाजपाका विभिन्न नेताहरुले नेपालमा हिन्दू राज्य र राजतन्त्र हुनुपर्छ भनिरहेका छन् । भारतीय जनता पार्टीका कतिपय नेता र उपाध्यक्षसम्मले काठमाडौंमा आएरै नेपालमा राजतन्त्रको खाँचो रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि पूर्वराजा ज्ञानेन्द्र अझ भारततिर झुकाव राख्न थाले ।
भारतबाट नै पूर्वराजालाई प्रमुख अतिथि बनाउने विषयमा भएको सूचना प्रवाहबारे भने निर्मलनिवास सचिवलायले कुनै पनि प्रतिक्रिया दिइसकेको छैन । उक्त सन्देशलाई सकारात्मक लिएको सचिवालयका एक जना सञ्चारसहयोगी डा. फणि पाठकले भने तिहारपछि यस विषयमा बुझ्ने दैनिक नेपाललाई बताए । ‘मैले पनि सुनेको छु । पढेको छु । तर यस विषयमा तिहारपछि मात्र केही बुझ्ने कोशीश हुनेछ’, उनले भने,‘अफिसियल निम्तो आएको छ की छैन त्यसबारे पनि बुझ्न बाँकी छ ।’ |
२ जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
|
फिदिम : पाँचथर सदरमुकामको फिदिम नगरपालिका क्षेत्रका २८ जना...
|
‘एक गाउँ एक उत्पादन’ अवधारणाअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जिल्ला कृषि विकास कार्यालयले करिब रु. ३५ लाख लगानी गरी किबीखेतीसम्बन्धी तालीम, प्रविधि र बिरुवा सहयोग गरेपछि यहाँका किसान किबीखेतीतर्फ आकर्षित भएका हुन् ।
|
बूढा-बूढी भए पछि-साह्रो लाग्छ सबै!
|
म त त्यो देशकी चेली हुँ !!
|
प्रवासी नेपाली
|
अँ ,प्रसँग यता २०५५ फागुन महिनाको हुनुपर्छ ।
|
काठमाडौंको मण्डला नाटकघरमा सफलतापूर्वक मञ्चन भइसकेको नाटक ‘लाटीको छोरो’ अब पूर्वमा देखाइने भएको छ। आउँदो कात्तिक २५ गतेबाट १० दिनसम्म नाटक पूर्वका बिभिन्न स्थानमा मञ्चन हुन लागेको हो।
|
सूर्य भन्छ– “तिमीले मलाई हेरिरह्यौ मैले तिमीलाई हेरिरहेँ
|
फोटो श्रोत :( नेपाल भ्रमण बर्ष –२०११ )
|
सबैभन्दा महत्वपूर्ण सवाल वैज्ञानिक भूउपयोग नीति निर्माण र त्यसको कार्यान्वयन गर्न जरुरी छ । कृषिको खेतमा कृषि प्राविधिक र किसानको हातमा माटो परीक्षण कार्डको व्यवस्थापन गर्ने अनि कृषि र वनपैदावरजन्य घरेलु उद्योग स्थापनामा जोड दिन सकियो भने कृषिको उत्पादकत्व बढाउन सकिन्छ । क्रमश:
|
‘चीफ साब’ र ‘एसपी साप’नै चोरीको गाडी हुँइकिने,गृहमन्त्री ज्यू यस्तालाई अब के पुरस्कार दिने?
|
सक्रिय जीवनशैली मांसपेशी र जोर्नीको पीडालाई कम गर्न मद्दत गर्छ । एक अनुसन्धान अनुसार ढाड दुख्ने समस्याको मुख्य कारण मनिसको सक्रियतामा ४० प्रतिशतले कमी आउनु हो । चिकित्सकका अनुसार यस्ता व्यक्तिले मर्निङ वाक, जगिङ आदि गर्नुपर्छ । जसले मांसपेशी खुम्चने समस्या हटाउँछ ।
|
चितवनमा बस दुर्घटना हुँदा तीनको मृत्यु,..
|
प्राधिकरणले कल स्थापित (फोन लागिसक्नुपर्ने) समय ५ सेकेन्ड तोकेको छ । जसअनुसार एउटा मोबाइलबाट अर्को कुनै मोबाइलमा फोन गर्दा पाँच सेकेन्डमा फोनकल स्थापित (कल कनेक्सन) हुनुपर्नेछ । तोकिएको समयमा कल स्थापित नभए सेवा गुणस्तरहीन भएको ठहरिनेछ । त्यस्तै, प्रत्येक महिनामा १ प्रतिशतभन्दा बढी समय नेटवर्क नचले वा सेवा अवरुद्ध भएमा कम्पनी कारबाहीमा पर्नेछन् ।
|
विद्यार्थीहरुलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराइने छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ ।
|
यसअघिका वर्षहरूमा पनि यस्तो मुसलधारे वर्षा नभएको होइन, तर त्यो सीमित क्षेत्रमा मात्र हुने गर्थ्यो । यसपटक भने पूर्वमा झपादेखि पश्चिममा कैलालीसम्म जताततै मुसलधारे वर्षा भयो । चौतर्फी अस्तव्यस्तता निम्तियो, एकाएक हाहाकार मच्चियो ।
|
नगर सभा सदस्यहरु
|
आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’ : मस्को
|
नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किने
|
तपाईको प्रतिक्रिया
|
काठमाडौं, ३० साउन । भारतको खाद्य उत्पादक कम्पनी ब्रिटानिया इन्डस्ट्रिज लिमिटेडले नेपालमा पनि लगानी गर्ने भएको छ । भारतका अग्रणी कम्पनीमध्ये एक ब्रिटानियाले आफ्नो स्थापनाको सय वर्ष पुगेको अवसरमा यस्तो घोषणा गरेको हो।
|
ट्वीटर मार्फत् सामाजिक हिंसा फैलाउने तथा गाली बेइज्जती जस्ता कार्यहरूलाई बढावा दिएमा उक्त व्यक्तिको एकाउन्ट बन्द गर्ने नियम ट्वीटर कम्पनीको रहेको छ।
|
रामदेवले भने, “बुद्ध नेपालमै जन्मिएका हुन्”
|
माघ २५ मा रिलि हुने भयो दिपशिखाको ‘प्रेमलीला’
|
हाम्रा कार्यालयहरु
|
जुनेलोः खेती गरिने जुनेलोको जङ्गली प्रजातिले पिसाब खुलाउन र छाला मुलायम बनाउन मद्दत गर्दछ ।
|
नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा कांग्रेस नराम्रोसंग पराजित भएको छ।
|
तपाईको प्रतिक्रिया दिनुहोस् ।
|
निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरी कारबाहीमा पर्ने
|
नेपाली साहित्यले व्यवसायीक हुनु आवश्यक छ कि छैन ?
|
विश्वका १ सय २१ देशकी सुन्दरी सहभागी ‘मिस वल्र्ड’ प्रतियोगिताको फाइनल यही शनिबार अर्थात डिसेम्बर ८ मा हुँदैछ। विश्वका सञ्चारमाध्यमले अरू देशसँगै नेपाललाई सम्भावित ‘मिस वल्र्ड’को ‘प्रतिष्पर्धी’को रूपमा चर्चा गरिरहेका छन्। युट्युब च्यानल, भोटिङ साइट तथा अनलाइन पोर्टलले अवार्ड जित्नु अगाडि नै श्रृंखलालाई ‘मिस वल्र्ड’ जित्न सक्ने प्रतियोगीको रूपमा ‘टप १५’ भित्र समावेश गरेका थिए। नेपालबाट ‘मिस वल्र्ड’मा प्रतिनिधित्व गर्नेमध्ये सन् २०१३ की ‘मिस नेपाल’ इशानी श्रेष्ठले मात्र सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। इशानी ‘ब्युटी विद पर्पस’को विजेता बन्दै सेमिफाईनलको यात्रा गर्न सफल भएपनि ‘उत्कृष्ट १०’ सम्म पुगेर उनको यात्रा टुंगिएको थियो।
|
तपाईँको सल्लाह सुझाव
|
हकिङका अनुसार पृथ्वीबाट ३० प्रकाश वर्षको दूरीमा १००० ताराहरु छन्। त्यसमध्ये १ प्रतिशत मात्र पृथ्वी जस्ता ग्रह भेटिए हामीसँग १० वटा बस्न लायक स्थान हुनेछन्।
|
नोकियाको एक्स सिरिजको पहिलो स्मार्टफोन ‘एक्स सिक्स’, आइफोन एक्स जस्तो डिजाइन https://t.co/Dnz6VYJBVH 2018/05/17
|
सम्भावना र सफलता
|
- अहिलेको समय भनेको कस्तो संयोग छ भने स्थानीय सरकार गठन गरिरहेका छौं, शिक्षाका अधिकार स्थानीय सरकारको मातहतमा गएको छ । यही सन्दर्भमा बजेट आएको छ ? त्यहाँनिर पर्ने प्रभाव चाहिँ के हुने विश्लेषण गर्नुभएको छ ?
|
कतारमा काम गरेको अनुभवका आधारमा नेपाली युवाले बनाए क्रसिङ मेसिन
|
रेखा थापा अभिनित ‘मालिका’को नयाँ गीत रिलिज
|
कोलकाताविरुद्ध मुम्बई १०२ रनले विजयी
|
सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस्
|
तर भूपीले लय मन पराएनन्। अर्को लय हाल्न सल्लाह दिए। तर उनले भूपीको सल्लाह पनि सुनेनन्। ‘नारायणगोपाल यस मामलामा मुडी नै हुनुहुन्थ्यो’, नारायणगोपालको मुडबारे पेमालाले मसँग भनेकी थिइन्, ‘तर उहाँले त्यही लयकै गीत रेकर्ड गर्नुभयो, भूपी दाइको कुरा पनि सुन्नु भएन।’
|
विद्यालय क्षेत्र विकास योजना (विक्षेवियो) विश्वव्यापी दृष्टिकोणबाट हेर्दा नेपालले सन् २०१५ पश्चात्को सहस्राब्दी विकास लक्ष्यको समय पार गरेको छ भने राष्ट्रिय दृष्टिकोणबाट हेर्दा नेपाल भर्खरै जारी भएको संविधानअन्तर्गत व्यवस्था भएको सङ्घीय प्रणालीमा प्रवेश गर्ने महत्त्वपूर्ण मोडमा छ । विद्यमान शैक्षिक योजना भनेको सन् २००९ मा सुरु गरिएको विद्यालय क्षेत्र सुधार कार्यव्रmम (विक्षेसुका) हो, जुन सन् २०१६ साउनमा अन्त्य हुँदै छ । त्यसैले सरकारले सन् २०१६ द ...
|
देवीघाटमा फूलको डोली तार्ने जात्रा (फोटो फिचर)
|
सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।
|
चालकले कन्ट्रोलरको आदेश मानेन भन्ने कुरा आएको छ । यस्तो खालको आदेश नमानी ल्याण्ड गर्ने गरेको घटना विगतमा हुन्थ्यो ?
|
६ देखि सात घन्टासम्म लगातार मोबाइलमा कुरा गर्दा ट्युमर हुन सक्छ । उनले भनेका छन्, ‘मोबाइलमा नेटवर्क कमजोर हुने समय मानिसले कानमा जोडसँग टस्साएर कुरा गर्छन् । जसलाई राम्रो मानिँदैन । यस्तो अवस्थामा रेडिएसन एक्सपोजरको खतरा बढ्दै जान्छ ।’
|
प्रतिकृया दिनुहोस
|
यी मध्ये एक स्विट, एक अपार्टमेन्ट कोठा हुन् भने ४३ डिलक्स कोठा रहेको छन् । उच्च स्तरीय पर्यटकको रोजाई अनुसार होटल निमार्ण गरिएको संचालक महेश खनालले बताए । धेरै होटलहरुको भिडमा सेवा सुविधामा फरक रहेको दावी उनले छ । राष्ट्रिय निकुञ्जको छेवैमा नदी किनारमा रहेको होटलबाट रमणीय दृष्य अवलोकन गर्न सकिने सुविधा रहेको खनालले बताए । ‘स–साना कुरालाई ख्याल गरेर होटलको संरचना निर्माण भए छ’ खनालले भने ‘ आधुनिक प्रविधिको प्रयोग गरेर आगन्तुकलाई अहिलेसम्म भएका होटल भन्दा उत्कृष्ट सेवा दिने योजना हो ।’ त्यस क्षेत्रमा पाँच वटा होटल निमार्णको क्रममा रहेका छन । भएका पुराना होटलले पनि स्तरोन्नती गरेका छन् ।
|
प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुङ्ग्याउँछौः अध्यक्ष प्रचण्ड
|
Lokesh on पुरुष वेश्या बनेको दिन #Suju_Story #My_Story
|
यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ ।
|
२०५६ वैशाख २९ गते मोबाइल टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरी वैशाख ३९ गतेबाट काठमाडौंमा उक्त सेवा सुरु भएको प्रवक्ता प्रतिभाले बताइन्। उनका अनुसार इजरायली टेलेराड कम्पनीले निर्माण गरेको १० हजार लाइन क्षमताको मोबाइल उपकरण सेवा विस्तार गरिएको थियो। २०६० भदौ ६ गतेबाट प्रिपेड सेवा सुरुसँगै मोबाइलकर्ता अप्रत्याशित रुपमा विकास भएको टेलिकमले जनाएको छ।
|
हामीलाई सम्पर्क गर्नुहोस :
|
‘निजगढ एयरपोर्ट निर्विकल्प, रुखको मुख हेरेर हुन्न’
|
प्रहरी जवानको मृत्यु भएको समाचार गलत थियो। उनको उपचार कोहलपुरमा भइरहेको छ । अाँखिर कसरी फैलियो त मृत्युको खबर ?
|
आजको विनिमय दर
|
हुन त, यसपालिदेखि राष्ट्रपति भण्डारीले मात्र होइन, प्रधानमन्त्री केपी ओलीले समेत मन्त्री, सांसद र सर्वसाधारणलाई २ कात्तिकदेखि ७ कात्तिकसम्मै टीका लगाइदिए ।
|
फेरि ट्विटरमा समस्या , सबैलाई पासवर्ड परिवर्तन गर्न आग्रह – rastriyakhabar.com
|
‘यहाँहरुले हामीलाई बेला बेलामा सचेत गराइरहनुभएको छ ।’ सभामुख शाहीले भने, ‘हरेक कुराको विरोध गर्दा सकारात्मक ढंगबाट पनि गर्न सकिन्छ, त्यसरी अघि बढनु भएको खण्डमा संघीयता बलियो हुँदै जान्छ ।’ सभामुख शाहीले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सके प्रदेशकै क्षमता वृद्धि हुने देखेर कर्णाली प्रदेश सभाले केहि दिन पहिले मात्रै संसदीय मामिला समाजमार्फत क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको बताए ।
|
किन सर्यो जापानी राजकुमारीको विवाह ? - Naya Patrika
|
ई.अलनेपाल प्रा. लि.
|
उपविजेता सनराइज बैंकले २५ हजार रुपैयाँ हात पा¥यो । फाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा ३–३ प्रहारमा दुबै टिमले २–२ गोल गरेपछि खेल सडन डेथमा पुगेको हो । सडन डेथमा एनआईसी एसियाका निश्चल बस्नेतले निर्णायक गोल गर्दै उपाधी जिताए ।
|
मिडिया र समर्थकले आ–आफ्नो तर्क राख्नु स्वभाविक छ । तर मोउरिन्हो र क्लबमाथि बढिरहेको दबाब भने प्रस्ट देख्न सकिन्छ । ब्राइटन र स्पर्सविरुद्धको हारसँगै युनाइटेडले सन् १९९२–९३ यता लिगमा सबैभन्दा खराब सुरुआत गरेको थियो । त्योभन्दा बढी हाल युनाइटेडले खेल्ने शैली समर्थक लोभ्याउने किसिमको छैन ।
|
आफ्ना कमीकमजोरी आत्मसात् गर्न नसक्ने र आफूबाट भएका भूललाई साहसपूर्वक स्विकार्न नसक्नेले पानीमाथि ओभानो हुन तयार पारेको सूचीका लागि तयार पर्नेहरूलाई बरु उनीहरूको भूमिकाबारे प्रश्न गर्न जरुरी छ । सूचीका आधार के थिए र ती आधार देख्दादेख्दै चुनावअघि नै किन सजगता अपनाइएन भन्ने जानकारी दिन लगाउनुपर्छ । नत्र सूचीलाई आफ्ना पुराना हिसाब मिलान गर्ने उपायका रूपमा लिन थालियो भने भविष्यका लागि यसले नराम्रो संस्कार थालनी गर्छ जो सम्पूर्ण पार्टीकै लागि हानिकारक हुन जानेछ ।
|
संघीय समाजवादी फोरम नेपालका उम्मेदवार वैधनाथप्रसाद साहले लहान नगरपालिकाको स्रोत साधनलाई अधिकतम सदुपयोग गरी स्मार्ट सिटीका रुपमा विकास गर्ने तथा सडक निर्माणसँगै ढल निकासलाई प्राथमिकता दिने बताए ।
|
कांग्रेसमा शेरबहादुर देउवा पक्षलाई नजिकबाट साथ दिंदै आएका कोही व्यक्ति छन् भने ती हुन विमलेन्द्र निधि । १३ औं महाधिवेशन अघिबाटै सभापति देउ...
|
भारतले गण्डक नहरमा पानी बन्द गर्दा नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित १५ मेगावाटको गण्डक जलविद्युत केन्द्रको उत्पादन ठप्प भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.