text
stringlengths 0
328k
|
---|
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक दिन ३ जना एचआइभी संक्रमीत भइरहेका छन् । एचआइभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरु सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिगंी तथा तेस्रोलिगीहरु, रोजगारीका लागि विदेशिनेहरु र कारागारका कैदीहरु छन् । जसमध्ये सुइद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरूष समलिंगी यौनकर्मीहरुमा अरु समूह भन्दा एचआइभी संक्रमण हुने उच्च जोखिम रहेको छ ।
|
चितवन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताएकन छन् ।
|
प्रख्यात होटल केएफसीका मालिक कोलोनल हारल्यान्डले ६५ वर्षको उमेरमा मात्रै केएफसीको सुरुवात गरेका थिए । व्यवसाय सुरु गर्दा उनीसँग मात्र एक सय पाँच डलर थियो । उनले एक हजार जनासँग आफ्नो भिन्न स्वादको परिकारको प्रस्ताव गरेका थिए, तर कसैले मानेनन् । आज उनको केएफसी ब्राण्डका होटलको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।
|
नयाँ दिल्ली । श्रीमानबाट बेखुशी एक महिलाले भारतको राजधानी नयाँ दिल्लीमा श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते बनाइदिएकी छिन् ।
|
यसै वेबसाइटमा खोज्नुहोस् अरु वेभसाइटमा खोज्नुहोस्
|
निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
|
मनोरञ्जन, समाचार
|
चीनसँगका सम्झौता नेपाल र नेपालीको पक्षमा होस्
|
नेपाल पत्रकार संघ हङकङले यहाँका फोटोपत्रकारहरूका रूची र आवश्यकता हेरी फोटोग्राफी तथा फोटोपत्रकारिता प्रशिक्षण दिने व्यवस्था गरेको हो। केही महिनाअघि गठन भएको संघले निकट भविष्यमै अन्य विविध कार्यक्रमहरू आयोजना गर्दै लैजाने जनाएको छ।
|
काठमाडौं, फागुन १ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका छन् । एमाले र माओवादीबीच केपी ओली र प्रचण्ड पालैपालो प्रधानमन्त्री बन्ने सहमति बनेको अनौपचारिक सूचना बाहिर आएका बेला प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका हुन् ।
|
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा १३ जना गर्भवती पत्नीसँगै उभिएर ती पुरुषले खिचेको तस्बिर सार्वजनिक भएपछि अहिले उक्त तस्विर ब्यापक मात्रामा शेयर भइरहेको छ ।
|
हिसिला यमीको नारा ‘नेपाल देशलाई खारेज गर’(भिडियो सहित)
|
एक मुखे रद्राक्ष को दर्शनले नसोचेको ठाउबाट धन “लाभ” हुन्छ - Ektm news
|
महिला दिन २०१७
|
एमालेले निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ ९क० मा प्रत्यक्षतर्फ नगर कमिटीले सर्वसम्मत हरिशरण लामिछाने, निर्वाचन क्षेत्र नं १ प्रदेश क्षेत्र नं २ ९ख० मा भने प्रत्यक्षतर्फ रोमन शिलाकारको नाम सिफारिश गरेको थियो।
|
सङ्गीतकार रिलिज क्या बात ! लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान रुचि तातोपीरो उपलब्धि कन्सर्ट गायक नेपाली तारा गीतकार पेज थ्री भिडन्त हल्ला विचार विवाद बजारमा
|
३१ तारिखमा जन्मनेहरूको मूलांक ४ हुन्छ । यिनीहरू विशेष प्रकारका चरित्र भएका हुन्छन् । यिनीहरूको स्वामी युरेनस हो । यिनीहरू निकै संवेदनशील हुन्छन् । छिटै रिसाउने खालका हुन्छन् । ससाना कुरामा पनि चित्त दुखाउने स्वभाव हुन्छ । यही स्वभावका कारण यिनीहरूको धेरै साथी हुँदैनन् । यिनीहरू अधिकांश समय एक्लोपन महसुस गर्छन् । यिनीहरू कसैको दुःख देख्न सक्दैनन् ।
|
चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनको सहयोगमा लियो क्लव अफ बालकुमारी कलेज नारायणगढले सडक सचेतना अभियान संचालन गरेको छ । मंगलवार नारायणगढको लायन्स चोकमा जम्मा भएर विद्यार्थीहरुले सडक सचेतना कार्यक्रम गरेका हुन् ।
|
परदेशीकाे पिडा (कविता)
|
सम्बन्धित शीर्षकहरु
|
आजको विनिमय दर
|
भारतबाट आयात हुने चामल कम गुणस्तरको रहेको जनगुनासो आएको भन्दै समितिले उक्त गुणस्तरहीन चामलको परिणाम र आयातकर्ताको सम्पूर्ण विवरण १० दिनभित्र समितिलाई उपलब्ध गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।
|
भौगोलिक विभाजन- हिमाल, पहाड र पहाडी तथा हिमाली उपत्यकाहरू
|
वैदेशिक रोजगार विभागमा विचौलियाको बिगबिगी हुनुको पछाडिको ठुलो रहस्य पर्दाफास भएको छ । जसको प्रमुख कारण...
|
यस्तो अभ्यास अहिले प्रदेशमा सुरु भइसकेको छ । जस्तो- जिल्ला वन अधिकृत (डीएफओ) हरुलाई हेरौं । केन्द्रले एकैचोटि प्रदेश २ मा ८ वटा डीएफओहरु पठाइदियो । उनीहरुलाई मुख्यमन्त्री कार्यालयले बारा, पर्सा लगायत ८ जिल्लामा खटायो ।
|
काठमाण्डौ, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्रज्ञा प्रतिष्ठानको पुनर्संरचनाका लागि गृहकार्य गर्न प्राज्ञहरूसँग आग्रह गरेका छन् ।
प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री एवं प्रतिष्ठानका संरक्षक दाहालले प्रज्ञा प्रतिष्ठानमा अक्षयकोष र बजेट वृद्धिका लागि निर्देशन दिइसकेको बताए । उनले ६० वर्ष लामो इतिहास बोकेको गरिमामय संस्था प्रज्ञा प्रतिष्ठानको विकास र प्रगतिको पक्षमा आफू सदैव लागिरहने बताए ।
प्रधानमन्त्री दाहालसमक्ष उपकुलपति गंगा उप्रेतीले प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । |
यस्ता छन् कपाल झर्न रोक्ने २१ आयुर्वेदिक उपाय
|
० चिसोमा मान्छे कठ्याङ्ग्रीएर मर्छन वा अन्य संक्रमण हुन्छ ?
|
हाम्रो विषयमा
|
लौ सुन सुन साथी हो, सबै साथी सुन सुन्ने साथी सुन, सुनेकोझैँ गर्ने साथी सुन म आज फेरि बौलाएँ! म सध्य छु भन्ने नाटक गरेर बौलाएँ म घर समाज परिबन्ध […]
|
दाजु टंक लामिछानेले मौरीको मह काडी खाँदै गरेको देख्दा मह खाने तथा मौरीपालन व्यवसायमा लाग्ने प्रेरणा जागेको उनको भनाइ छ । दाजुबाट दुई गोला मौरी किनेर उनले मौरीपालन थालेका हुन् । उत्पादनभन्दा बजारको माग बढी भएकाले बिक्री गर्न समस्या छैन । लामिछानेले पोखरा, लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा, काठमाडौँसम्म मह बिक्रीका लागि पठाउने गरेका छन् । एक वर्षमा रु ३० लाखदेखि रु ३५ लाखको कारोबार हुन्छ ।
|
प्रधानमन्त्री कार्यालयले दुई साताभित्र खटाइएको स्थानमा नपुग्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । सातै प्रदेशमा खटाइएका कर्मचारी अझै कार्यालयस्थल नपुगेपछि सरकारले कारवाही गर्ने तयारी गरेको हो ।
|
बारा, बैशाख २८ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको भातृसंगठन तराई मधेश विद्यार्थी फ्रन्टको प्रथम महाधिवेशनको तयारी पूरा भएको छ ।
|
‘धर्म प्रचार गर्ने संस्थाको कार्यक्रमका लागि जनताले कष्ट पाएका छन्, हामी त्यसको विरोधमा छौं सबैलाई जोर बिजोरको अवज्ञा गर्न आग्रह गरेका छौं,’ तिमल्सेनाले भने,‘अवज्ञाका क्रममा कुनै अप्रिय घटना भए सरकार जिम्मेवारी हुनुपर्छ।’
|
सप्तरंगी एफएम /२९ भदौ २०७५ नेपालमा बाँकी रहेका भूटानी शरणार्थीहरुको जिवन सुधारका लागि जिविकोपार्जन सम्बन्धी कार्याक्रमलाई प्राथमिकता दिइने बताइएको छ । लामो समय देखि भूटानी शरणार्थी रेखदेखमा कार्य गर्दै आएको लुथरन विश्व फेडरेशनका महासचीव डा. मार्टिन जंगले आज सो कुरा बताउनु भएको हो । भूटानी शरणार्थी शिविर बेलडाँगीको अवलोकन गर्दै आज महासचिव डा. जंगले शरणार्थीहरुले चाहाना गरे आफूहरुले अझै पनि ...
|
सार्वजनिक प्रशासनकाे सुधार कसरी गर्ने ?
|
नेपालकी श्रृखंला खतिवडा मिस वल्र्डको उत्कृष्ट १२ मा
|
सरल प्रयोगको लागि मद्दत
|
Visitor is reading यसरी बन्दैछ गाेसाइँकुण्डमा केबल कार _ New cable car in Gosai
|
विद्यालयलाई एक करोड सहयोग
|
झापाको कन्काई नदीमा आएको…
|
यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
|
आत्महत्याको बिकल्प के हुन सक्छ ?
|
तपाईको आजको राशिफल : २०७४ साल माघ माघ २९ गते सोमबार
|
भक्तपुरमा एक यस्तै निर्दयी बाबु भेटिएका छन् जसले घरायसी विवादमा आफूसँगै सुतेका १७ वर्षीय छोराको क्रूर हत्या गरेका छन् ।
|
नर्सरीका खयर, बाँस काटिएको चार महिना बित्दा पनि विवाद सुल्झिन नसकेको हो । यस विषयमा नियामक निकाय वन कार्यालय, जिल्ला प्रशासन कार्यालयले पनि हालसम्म कुनै पहल नर्गदा विवाद ज्यूका त्यूँ छ ।
|
नेपाली: लाहोर
|
(५) उपनियम (४) वमोजिम प्राप्त भएको निवेदन सहितको सिफारिस जाँचवुझ गर्दा मनासिव देखिएमा निर्देशकले जिल्ला शिक्षा समितिको सिफारिस वमोजिम शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै कक्षा थप गर्न अनुमती दिन सक्नेछ ।
|
लालबाबु पण्डितलाई कर्मचारीले नै चुप बनाइदिए भने वर्षमान पुन र शक्ति बस्नेत केही बोल्ने आँट गरेका छैनन् । केही बोल्ने र गर्ने आँट गर्यो भने विवादको सृजना हुन्छ, त्यसैले अन्य मन्त्रीहरू चुप छन् । ‘रेड जोन’मा पर्ने खतरा उस्तै छ ।
|
- नेपाली वर्णमालामा लेख्न र पढ्न सक्ने हुन
|
मौन अवधीमा आर्थिक चलखेल तिब्र भएको छ । नेपाली कांग्रेस र प्रजातान्त्रिक गठबन्धनका उम्मेदवारले मौन अवधिमा पैसा बाडेको निर्वाचन आयोगमा उजुरी आएको छ । चितवनमा विक्रम पाण्डेलाई जिताउन पैसा बाड्दै गर्दा प्रहरीले राप्रपाका जिल्ला नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
|
Kalikafm : Kalika FM :: समाचार मा सदैब अगाडि ... संगीत मा सदैब अगाडि
|
भिडियो ग्यालरी
|
जोक्स रमाइलो लाग्यो (सुशील नेपालको फेसबुक वालबाट) । यस्तै जोक्स फेरि पनि पढ्न पाइयोस् ।
|
‘वर्षमा सय रुपैयाँ खर्च गरे मिर्गाैलाको समस्याबाट बच्न सकिन्छ’
|
वासिङटन । अमेरिकामा मध्यावधी चुनाव भएको भोलिपल्टै राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रकार सम्मेलनको क्रममा एक पत्रकारमाथि दुव्र्यवहार भएको छ । सिएनएनका ... |
Previous articleगिरिजा हामी सबैको मार्गदर्शक हुन् : अध्यक्ष दाहाल
|
यो सङ्घ फिफाको सबैभन्दा सानो सङ्घ हो । यस सङ्घमा 10 वटा फुटबल सङ्घ सदस्यहरू छन् । |
पर्वत । यहाँको एक विकट गाउँमा भर्खरै सञ्चालनमा आएको होमस्टेमा आउने पाहुनालाई ३९ किसिमका परिकार दिन थालिएको छ ।
|
हाम्रो बारे
|
काँग्रेस महासमिति बैठक: खर्च केन्द्रले गर्छ, चन्दा उठाएको भेटिए खबर गर्नुस कारबाही गर्छौं
|
नेपालले नेदरल्याण्डसँग पहिलो एकविदसीय सिरिज खेल्ने मंसिर २८, २०७४
|
शहीदहरुको सम्झनामा / भूपि शेरचन
|
विकिमिडिया कमन्समा Rectanglesसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् ।
|
नयाँ बर्षमा नयाँ ब्यबसाय गर्ने सोच छ ? खरायोपालन बन्न सक्छ उत्तम बिकल्प, कम लगानी मै मनग्य आम्दानी
|
२०७५ आश्विन १३, शनिबार १९:०९ Top News, थप समाचार 578 पटक हेरिएको !
|
नेपाल इन्भेस्टमेन्ट बैंकको ८ औं एक्स्टेन्सन काउन्टर
|
‘मलाई अन्तरघात गरेर हराइयो, एमाले र माओवादीले निष्पक्ष न्याय दिउन्’
|
नेपाल टेलिभजनबाट प्रशारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धिजिविहरु प्रति यस्तो कटाक्ष गरेका थिए । सोही विषयलाई लिएर प्रवक्ता शर्माले ट्वीट गर्दै बुद्धिजीवी ‘थला पर्नेछन्’ अर्थात ‘थला पार्ने’ कर्म हुनेछ । गरिमामय उचाईबाट यस्तो ‘धम्की’ बोलिनु शोभनीय नभएको बताएका छन् ।
|
३३ केजी सुन तस्करी प्रकरण : पोद्दार र अकबर पक्राउसँगै पूर्व एआईजीहरु पनि तानिदै
|
लेख सान्दर्भिक छ, त्यति नै मार्मिक पनि । सबै भन्दा डरलाग्दो पक्ष लेखकले उठाउनु भए जस्तो ” प्रमुख दलहरूभित्र आएको राजनीतिक ह्राससँगै नेपाली कांग्रेसको हार राष्ट्रिय राजनीतिकै क्षयीकरणको संकेत हो । यसले राष्ट्रलाई कहाँ पुर्याउला भन्न सकिँदैन । त्यसैले राष्ट्रिय राजनीतिमा बलियो सन्तुलन कायम राख्ने हैसियतको नेपाली कांग्रेसको पराजय राष्ट्रकै लागि भयंकर ठूलो क्षति नबनोस् ।” त्यस […]
|
Post Type सार्वजनिक खरिद / बोलपत्र सूचना : बझाङ जि.स.स
|
बिदेशमा रियालिटी शो आयोजना गर्नु अत्यन्तै असहज हुने भए पनि नेपाली समाजमा रहेका प्रतिभाहरुलाई अगाडी बढ्न प्रेरणा दिने मुख्य उद्देश्यका साथ आर्थिक भार ब्यहोरेरै भए पनि एभरेष्ट आईडलका माध्यमबाट समाज सेवा गर्न प्रेरित भएकाले ईएमएच लिमिटेडले यो कार्यक्रम आयोजना गरिएको ईएमएच लिमिटेडका सिईओ ईश्वर चाम्लिङले जानकारी दिए । ‘अवश्य पनि अवसरको खोजिमा रहेका प्रतिभाहरुले हौसला र विदेशमा पनि प्लाटफर्म दिने र एउटा अवसर प्राप्त गर्ने मेरो टिम बिश्वस्त रहेको छ” चाम्लिङले भने – ‘युकेको ब्यस्तता र चर्को संघर्षबीच पनि नेपालीहरुको एउटा बेग्लै पहिचान बनाउँदै आएको टिम हो ”ई मेडिया हब युके ।’
|
कब्जियत भएकाहरूले के गर्ने ? के नगर्ने ?
|
क्यानाडामाथि अन्तिम बलमा १ विकेटको सनसनीपुर्ण जित हात पार्दै नेपाल विश्वकप छनौटमा पुगेको छ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ को राउन्ड रोबिनाको पाँचौँ तथा अन्तिम चरणको नेपाल र क्यानडाबीच बुधबारको खेलमा विजयी हुने टोली मात्र विश्वकप छनौटमा पुग्ने...
|
हाम्रो बारेमा:
|
झापा जिल्लालाई ७ वटा संसदीय निर्वाचन क्षेत्र, १७ वटा इलाका, ८ वटा नगरपालिका र ३३ वटा गा.वि.स.हरूमा विभाजन गरिएको छ ।
|
गरिवीको चरम पिडामा चर्चित कलाकार विश्व आनन्द पोखरेल हेर्नुहोस भिडियो सहित
|
संयुक्त राज्य अमेरिकामा सक्रिय सामाजिक सस्ंथा ‘नमस्कार प्राइड नेपाल’ले तथा विभिन्न संस्थाले नयाँ वर्षका अवसरमा सांगीतिक साँझको आयोजना गरेका छन् ।
|
Previous: पोर्न साइट बन्द गर्न सरकारको निर्देशन
|
प्रदेश ७ मा आज ‘ओल्के’ पर्व मनाइँदै
|
ग्लो साइन बोर्ड ठेक्का लगाउने बारेको सूचना ! _ नेपालगन्ज उप-महानगरपालिका
|
ऊर्जा प्रविधि
|
प्रदेश ४ मा नामकरणको छलफल आजदेखि
|
जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्
|
अध्यक्ष, प्रवन्ध निर्देशक तथा सम्पादक
|
मुलुकमा संघियता खारेज नभए नेपाल रहदैनःराजमो अध्यक्ष के.सी.
|
“मोरो बाबुलाल उठेकै थिएन । उठाउन गयो भने सत्रवटा कुरा गर्छ । नलिई गई ।” – बजैले गुनासो गरिन् ।
|
प्रहरी हवल्दार कुलबहादुर बिसी १ लाख ६० हजार घुस रकमसहित पक्राउ
|
तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला । »
|
तपाईले निर्वाचनमा भाग लिईसक्नुभयो नि ?
|
स्टीलबाट बनेका पुलहरु प्रविधिको दृष्टिले पनि मर्मत सम्भार गर्न कठिनाइ रहेको प्रवक्ता कार्कीले बताए।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.