text
stringlengths
0
328k
हेटौंडा, आश्विन २४ । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित उत्तरी...
एजेन्सी– पाकिस्तान तथा इरानका अधिकारीबीच सुधारिएको सुरक्षासहित पाक्षिकरूपमा यात्रुवाहक रेलसेवा सञ्चालनमा ल्याउने सहमति भएको छ । दुई इश्लामिक मुलुकबीच सुरक्षाको समस्यालाई देखाउँदै यस अघि सञ्चालन हुँदै आएको रेल सेवा बन्द भएको थियो । यस बिषयमा छलफलमा सहभागी दुवै देशका अधिकारीले पछिल्लो समयमा सुरक्षाको अवस्थामा सुधार आएकाले आगामी सेप्टेम्बरसम्म रेल सेवालाई सुचालु गरिने निर्णय गरिएको पाकिस्तानी सञ्चारमाध्ययमले जनाएका छन् । पाकिस्तानी रेलसेवाका सञ्चालक समितिको अध्यक्षतामा बिहीबार बसेको दुई देशका रेल मन्त्रालयका उच्च अधिकारी सम्मिलित विज्ञहरूको संयुक्त समितिले रेलसेवा सञ्चालनका लागि सुरक्षा अवस्थालाई थप मजबुत पार्दै सेवालाई पुनः सञ्चालनमा ल्याउने सहमति भएको हो । यससँगै रेलसेवाले पाकिस्तानको दक्षिणपश्चिम शहर क्वेटालाई जनसङ्ख्याका दृष्टिकोणले इरानका दुई ठूला शहर कोम र मस्शादलाई जोड्नेछ । दुई देशीय समितिले पाकिस्तानको क्वेटा र इरानको जाहेदानबीच मासिक रूपमा १५ वटा मालबाहक रेलसेवा सञ्चालन गर्नेपनि सहमति गरेको छ । यद्यपि यसलाई दुई देशको उच्च राजनीतिक नेतृत्वसँग सुझाबका लागि प्रस्तुत गरिने छ । बैठकमा इश्लामावाद–तेहरान–इश्तानबुलसम्मको प्रत्यक्ष रेलसेवाका लागि पनि छलफल भएको तर यसबारे थप छलफलपछि मात्र निर्णय लिइने सहमति भएको पाकिस्तानी सञ्चारमाध्यमले सहभागीलाई उद्धृत गरी जनाएका छन् ।
उहाँले आफूले नागरिकको सेवाकै लागि काम गर्ने बताउनुभयो । सरकारले सहयोग गरे विज्ञान र प्रविधिको क्षेत्रमा थुप्रै काम उहाँको भनाई छ ।
गाउँपालिका महासंघको आह्वान: ‘करमा पुनरावलोकन गर’
"हजुर यहि हो उसको कोठा " मेरो भाइको आवाज सुनें मैले । लौ न !! कसलाई हो मेरै कोठामा पो ल्यायो जस्तो छ, नभन्दै मेरो ढोकाबाट "टक टक " को आवाज आयो । बोझिलो मन लिएर, रसाएका आँखा पुछ्दै, ढोका खोलें मैले ।
प्रेम बहादुर वि.क.
काठमाडौं १ माघ / म्याग्दीका एक व्यक्तिले आफ्ना स्व बुबाआमाको स्मृतिमा रु १५ लाखभन्दा बढी मूल्य पर्ने एक रोपनी तीन आना जग्गा विद्यालयलाई निःशुल्क प्रदान गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–५ पुरण्डी घर भई हाल रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरप…
यो सरकारसँग राजनीतिक इच्छाशक्ति छैन । एउटा राजनेताले दर्शनले देश राम्रो बन्छ । विश्वमा धेरैले देखाइसकेका छन् । डा बाबुराम भट्टराईं राजनेता हुनुहुन्छ । देश बनाउने दृढ राजनीतिक इच्छाशक्तिले परिपूर्ण । त्यसैले उहाँसँग राम्रा मान्छेहरु जोडिदै गएका छन् । यसरी नै असल मान्छेहरु जोडिँदै सही तथा सार्थक प्रयास भयो भने देश सही मानेमा एउटा राम्रो राष्ट्र हुनेछ ।
(ज) निःशुल्क तथा शुल्क लाग्ने शैयाहरूको संख्या र त्यसको शुल्कको दर निर्धारण गर्ने ।
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्बन्धित शीर्षकहरु
निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दू राष्ट्र’ शब्दावली हटाएको छ। तर यतिले मात्र हुँदैन। राप्रपाको चुनाव चिह्न गाई पनि हटाउनुपर्छ। राप्रपा संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्रको नारा र गाई चिह्न लिएर चुनावमा जाने गरेको छ। नेप...
उनले भने, ‘त्यही जहाज चाहिने भए कम्पनीबाट सोझै खरिद गर्नुपर्थ्यो । बीचको कम्पनीबाट किन्ने कुरा नै गलत हो ।’
१२ वटा प्रहरीको नाका छेड्दै ८८ किलो तस्करीको सुन काठमाडौंमा - १२ वटा प्रहरीको नाका छेड्दै ८८ किलो तस्करीको सुन काठमाडौंमा २० भदौ, काठमाडौं । प्रहरीका १२ वटा नाका छेड्दै काठमाडौं पसेको ८८ किलो सुन माहानगरिय प्रहरी वृत्तले नियन्त्रणमा लिन सफल भएको छ । रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए । कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो । उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए । सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो । महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको थियो । सुन तस्करीका मुख्य नाइके क्वाङ भने फरार भएका छन् । एकैपटक करिब ४३ करोड रुपैयाँबराबरको सुन बरामद भएकाले यसमा राज्यका विभिन्न निकायलाई प्रभाव पार्न सफल ठूलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ । महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द मुख्य तस्करहरू खोज्न आफूहरूले पक्राउ परेका चालकलाई संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको आजको नयाँपत्रिकामा खबर छ । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई हिरासतमा राखी कारबाही गर्न सक्छ । आइतबार दिउँसो धेरैवटा प्रहरी कार्यालयले रसुवागढीबाट ठूलो मात्रामा तस्करीको सुन बोकेको गाडी क्षेत्रपाटीमा हुने सुराकी दिएका थिए । स्रोतका अनुसार तस्करीमा संलग्न चिनियाँ गिरोहसँग विवाद भएका नेपालीहरूको अर्को समूहले प्रहरीलाई सो सुराकी दिएको थियो । सोही आधारमा प्रहरी टोली खटिएको थियो । महाशाखाबाट खटिएको टोलीले सुन भएको गाडी नियन्त्रणमा लिन सफल भएको हो । टाटा स्ट्रोम ब्रान्डको गाडीभित्र लुकाइएका ८८ वटा सुनका बिस्कुट प्रहरीले बरामद गरेको थियो । ‘यसबाट अनुमान लगाउन सकिन्छ भने यो तस्करीमा एक–दुईजना मात्र होइन, ठूलै गिरोह आबद्ध भएको हुनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका एसएसपी दिवेश लोहनीले भने । क्षेत्रपाटीबाट करिब तीन सय मिटर पश्चिमतर्फको सडकछेउबाट महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसी नेतृत्वको टोलीले सो गाडी नियन्त्रणमा लिई चालक अधिकारीलाई पक्राउ गरेको हो । अधिकारीले सो सुन होटेलका मालिकको भएको भन्दै ठमेलको काठमाडौं वान होटेलमा लिएर गएका थिए । त्यहीँ केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि प्रहरीले सोधपुछपछि छाडिदिएको थियो । मुख्य तस्कर चिनियाँ नागरिक भएको र उनीहरूको खोजी भइरहेको महाशाखाका एसएसपी लोहनीले बताए । चिनियाँ नागरिक जिया क्वाङले सो गाडी क्षेत्रपाटीको जेनजोन होटेलबाट ठमेलको काठमाडौं होटेलमा पुर्याउन जिम्मा दिएका थिए । त्यसैका लागि चालक अधिकारी बिहान साढे २ बजे त्यहाँ पुगेका थिए । गाडी कुरेर बसेको वेला प्रहरीले उनलाई पक्राउ गरेको हो । बिहान ३ बजे सुन बरामद गरेकोमा प्रहरीले ९ बजे मात्र सार्वजनिक गरेको थियो । जसकारण सुन तस्कर भाग्न सफल भएका हुन् । सुन तस्करीमा होटेल वानका सञ्चालक रहेका चिनियाँ दम्पतीसमेत संलग्न रहेको गाडी चालक अधिकारीले प्रहरीलाई बताएका छन् । सो गिरोहमा काठमाडौंका सुन पसले तथा भारतीय व्यापारीहरूसमेत संलग्न रहेको प्रहरी आशंका छ । स्रोतका अुनसार सो समूहले ठमेलमा ठूलो मात्रा अवैध डलरको कारोबारसमेत गर्दै आएको छ । तस्करीका नाइके चिनियाँ नागरिक जिया क्विङ नै भएको प्रहरीको ठहर छ । उनकी श्रीमती जेन सुहुई र बाबु जान ग्वा पनि नेपालमै बस्दै आएका छन् । सुन बरामद भएपछि तीनैजना फरार भएका छन् । आइतबार बेलुका उनीहरू र्याडिसन होटेलमा बसेका थिए । उनीहरूको काठमाडौंमा दुईवटा होटेल छ । क्षेत्रपाटीमा रहेको जिनजोङ होटेल श्रीमतीको नाममा छ । त्यस्तै, काठमाडौं वान होटेल भने अर्को व्यक्तिलाई जिम्मा दिएर चलाउँदै आएका छन् । बिजनेस भिसामा नेपालमा बसेर उनीहरूले सुन तस्करी गर्दै आएको प्रहरी स्रोत बताउँछ । हरेक साता केरुङ जाने गाडी उनी आफैँले चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । करिब ४३ करोड रुपैयाँको सुन बरामद गरे पनि प्रहरीले कमिसन भने १० लाख रुपैयाँ मात्र पाउँछन् । विगतमा प्रहरीले बरामद सामानको २५ प्रतिशतसम्म कमिसन पाउने प्रावधान थियो । दुई वर्षअघि अर्थ मन्त्रालयले सुराकीसम्बन्धी प्रावधान परिवर्तन गरी बरामद सामानको १० प्रतिशत कमिसन दिने निर्णय गरेको थियो । सुराकीले पनि बढीमा १० लाख रुपैयाँसम्म मात्र कसिमन पाउने भन्सार कार्यालय एयरपोर्टका प्रमुख नारायण सापकोटाले बताए । प्रहरीले पटक–पटक सुन बरामद गरेपछि प्रहरीलाई निष्क्रिय बनाउन एक समूहले त्यससम्बन्धी प्रावधान नै हेरफेर गरी कमिसन घटाउन दबाब दिएको थियो । सोहीअनुसार कसिमन घटाइएको स्रोत बताउँछ । ‘यस्तो सुराकीमा एकदमै खतरा हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘सानोतिनो पैसाका लागि मान्छेले सुराकी गर्दैनन्, जसकारण तस्करलाई फाइदा भइरहेको छ ।’ सिआइबीले चार वर्षअघि बरामद गरेको ३५ किलो सुनको सुराकीको कमिसनमा विवाद भएको भन्दै कमिसन घटाइएको थियो । अर्थ मन्त्रालयले परिपत्रमार्फत कमिसन घटाएको हो । सिआइबीले गत बुधबार २१ किलो सुनसहित सातजनालाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पासहित सातजनाले केरुङ नाकाबाटै २१ किलो सुन ल्याएका थिए । जसमध्ये सात केजी बिक्री गरिसकेका थिए । त्यसअघि पनि आफूले एकपटक रसुवागढी नाकाबाट सुन ल्याएको उनले बताएका छन् । तीन साताअघि नुवाकोटमा आठ किलो सुन बरामद भएको थियो । तीन सातामै एक सय २० किलो सुन तस्करी भएको प्रहरीको अनुसन्धानबाट प्रस्ट हुन्छ । तस्करहरूबीच नै विवाद हु“दा मात्र प्रहरीले सुराकी पाएर सुन बरामद गर्ने गरेको छ । ‘प्रहरीले बरामद गर्ने भनेको बढीमा १० प्रतिशत हो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘अहिलेको ट्रेन्ड हेर्दा दैनिक ठूलो परिमाणमा रसुवागढी नाकाबाट सुन भित्रिएको अनुमान लगाउँदा गाह्रो हुँदैन । यसका साथै विमानस्थलबाट समेत पटक–पटक सुन तस्करी हुँदै आएको छ । एक किलो सुन तस्करीबाट ल्याउँदा करिब पाँच लाख नाफा हुन्छ । एक किलो सुनमा भन्सार शुल्क चार लाख ५० हजार रुपैयाँ छ । त्यसबाहेक हुन्डी र डलरको कारोबार पनि त्यसैबाट मिलाइने भएकाले थप नाफा हुने गरेको हो । ठूलो परिमाणमा आएको सुन धेरैजसो भारत जाने गरेको छ । सिआइबीले गत साता पक्राउ गरेकोमध्ये केही सुन भारत पुगिसकेको खुलेको थियो । भारतमा पनि सरकारले सुन आयातमा कडाइ गरेकाले नेपालबाट तस्करी हुने गरेको थियो । यस्तो तस्करीमा तीन देशका गिरोह सक्रिय रहेको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्की बताउँछन् । सुन तस्करीमा चिनियाँ, नेपाली र भारतीय नागरिक संलग्न रहेको प्रहरीको भनाइ छ । जसमा नेपालमै सुन पसल सञ्चालन गर्ने व्यवसायीसमेत आबद्ध छन् । तस्करीको केही सुन नेपालकै सुन पसलमा समेत जाने गरेको सूचना आफूहरूले पाएको डिआइजी कार्की बताउँछन् । बैंकबाट किन्न समस्या रहेको र तस्करीको सुन सस्तो पनि भएकाले देशभरिका सुन पसलमा तस्करीको सुन पुग्ने गरेको छ । गत पुसमा प्रहरीले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा काठमाडौंका ठूला सुन पसलको संलग्नता देखिएको थियो । २५ असार २०७० मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३५ किलो सुन कोटेश्वरमा बरामद । सुनसहित गाडी चालक निमाछिरिङ तामाङ र सुनका मालिकद्वय मोहन अग्रवाल र ग्याम्जो लामा पक्राउ । २० पुस २०७३ मा सिआइबीले विमानस्थलबाटै तस्करीको ३३ किलो ५७७ ग्राम सुन बरामद गर्यो । जसमा प्रहरीकै एसएसपी तथा भन्सार कर्मचारीसमेत पक्राउ । १७ वैशाख २०७३ मा तातोपानी नाका हुँदै तस्करी गरेर ल्याइएको १८ केजी सुनसहित सिन्धुपाल्चोकको बाह्रबिसेमा तीनजना पक्राउ ।
नेपाल भाषा: अलै (सन् २००३या संकिपा)
पोखरा, १२ माघ। पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको गण्डकी विकास बैड्ढ लिमिटेडले शुक्रबारबाट पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा शाखा स्थापना गरी कारोबार सुरु गरेको छ। बैड्ढको नवौ वषिर्कोत्सवको अवसरमा नेपाल पर्यटन बोर्डका सदस्य टीकाराम सापकोटा, पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेल र बैड्ढका सञ्चालक मदनकाजी श्रेष्ठले संयुक्तरूपमा रिबन काटी सो शाखाको शुभारम्भ गरेका हुन्। कार्यक्रममा परिषद्का अध्यक्ष भुजेलले वित्तीय क्षेत्रले देशको विकासको लागि नेपालको पर्यटनमा लगानी गर्नु उपयुक्त हुने बताए। नेपाल पर्यटन बोर्डका सदस्य टीकाराम सापकोटाले नेपालको विकासको भरपर्दो क्षेत्र पर्यटन भएकोमा जोड दिँदै पर्यटन र आर्थिक विकासलाई एकसाथ लैजान सरकारले सोच्नुपर्ने धारणा राखे। कार्यक्रममा बैड्ढको वर्तमान अवस्थाबारे सञ्चालक केदारनाथ न्यौपानेले प्रकाश पारेका थिए। लेकसाइड शाखाका म्यानेजर राजेन्द्र कोइरालाले शाखामा कार्यरत कार्मचारीको परिचय गराउँदै गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। गण्डकी विकास बैड्ढले शुक्रबारबाट नै चितवनको चनौली बजार र पर्वतको हुवासमा पनि शाखा विस्तार गरेको छ। नेपाल राष्ट्र बैड्ढबाट ख वर्गकोर्र् इजाजत प्राप्त यस बैड्ढको स्थापना वि. सं. २०६१ मा भएको हो। हाल बैड्ढको पूँजी २५ करोड रहेको र चाँडै हकप्रद शेयर निष्काशन गरी ३२ करोड रुपैयाँ पुर्‍याइने बताइएको छ। बैड्ढका सञ्चालक मदनकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बैड्ढका सञ्चालक बासुदेव त्रिपाठीले गरेका थिए। पोखरा, २० कात्तिक । बगैँचा बचत तथा ऋण सहकारी संस्था लि. पोखरा-५, पस्र्याङलेे सहकारी अवलोकन तथा धार्मिक एवं ऐतिहासिक पर्यटकीयस्तरको चारदिने अवलोकन भ्रमण पूरा गरेको छ । सहकारी उपाध्यक्ष ताराप्रसाद पोखरेलको नेतृत्वमा गत कात्तिक १६ देखि १९ सम्म स्याङ्जा रुपन्देहीहुँदै पश्चिम महेन्द्रनगर टनकपुरसम्म भ्रमण… पोखरा, १४ कात्तिक। बचत तथा ऋण सहकारी संस्थाहरुको जोखिम न्यूनिकरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल सरकार भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालय, सहकारी विभागको सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड पोखरा फिल्ड कार्यालयले पोखरामा वुधवार आयोजना गरेको सहकारीहरुको जोखिम… पोखरा, १४ कात्तिक । महिला सीप विकास संस्था, पोखराले सञ्चालन गरेको तीनमहिने हाते तान बुनाइ तालिम सकिएको छ । तालिममा ४१ जना प्रशिक्षार्थीको सहभागिता थियो । प्रमुख अतिथि प्रदेश सांसद बिन्दुकुमार थापाले तालिमपश्चात रोजगारीबाट आत्मनिर्भर बनी पारिवारिक सुखशान्ति, अनुशासित र सभ्य समाजको निर्माणमा लाग्न प्रशिक्षार्थीलाई… बेनी, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीएकता चाँडै निष्कर्षमा पुग्ने बताएका छन् । प्रेस सेन्टर र… पोखरा, २८ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा २४, कास्कीकोट बहुसांस्कृतिक ग्रामको लागि उपयुक्त ठाउँ भएको बताएका छन् । काश्यप… बुटवल, २८ कात्तिक । बुद्धजन्मस्थल लुम्बिनीमा बुधबारदेखि ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम शुरु भएको छ। नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्सकुल,… लेखनाथ, २८ कात्तिक। आदर्श युवा क्लबले कात्तिक ३० देखि मंसिर ९ गतेसम्म आयाजना गर्न लागेको प्रथम आदर्श महोत्सवको तयारी अन्तिम चरणमा… चितवन, २८ कात्तिक । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीले आगजनी र तोडफोड गरेका छन्। विद्यार्थीले मंगलबार साँझ विश्वविद्यालयको केन्द्रीय… पोखरा, २८ कात्तिक। विश्व मधुमेह दिवस अवसरमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले बुधबार मधुमेहसम्बन्धी सचेतना दिनुको साथै स्वास्थ्य जाँच कार्यक्रम गरेको… पोखरा, २८ कात्तिक । नेपाली मौलिक लोकसंस्कृति सर्म्वर्द्धन र विकासका लागि क्रियाशील हिमाली सांस्कृतिक परिवार सांस्कृतिक प्रस्तुतिका लागि भारतको नयाँ दिल्लीतर्फ… आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। 'समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ। आदर्श समाज राष्ट्रिय दैनिक २०५३ साल वैशाख १ गते पाक्षिक… पुरा पढाै
प्रयोगकर्ताले यसमा खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा ५ डलर प्राप्त गर्छ।त्यसै गरी अन्य गतिविधिबाट जम्माम भएको रकम निश्चित समयपछि सगुन इंकले आधिकारिता प्रदान गरेका विक्रेतासँग आफ्नो स्मार्ट कार्ड प्रयोग गरेर सपिङ गर्न सकिन्छ।
ज्यानको माया लाग्छ भने अवश्य एक पल्ट पढ्नुहोस,निरोगी_बन्न_डाक्टरका_३३_सुझाव !!
बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते
एनडब्लुजीएन न्युइङ्गल्याण्ड शाखाको प्रथम साधारण भब्यताका साथ सम्पन्न : नारीदर्पण डट कम
गिरिजा – थाहा पाए पनि, थाहा नपाए पनि तिनीहरू त्यहाँबाट हट्ने होइनन् र हामी तिनीहरूलाई लखेट्न सक्दैनथ्यौं ! बानेश्वरमा आएर जनताको कञ्चटमा पेस्तोल राख्न सक्नेहरूले सुदुर पश्चिम र महिनौं कुहिरो लाग्ने ठाउँमा के छोड्लान् ! मेरो बद्नामी संसद र देशभरि बानेश्वर काण्ड र टनकपुर काण्डले नै हो नि ! जूठो धेरै खाए पनि, सानो टुक्रा खाए पनि एउटै हो। नूनको सोझो गर्नुपर्ने थाहा पाएको भए अन्तर्राष्ट्रिय सहयोग लिंदा छुच्चा छिमेकीको एक चिम्टी नून पनि लिन नहुने इतिहासले बताउनेछ। एक चिम्टी नूनको बदलामा एक ट्रक नून दिनुपर्नेछ। भौतिक संसार यस्तै छ, मरेर पनि चैनसित कोही बस्न सक्ने म देख्दिनँ।
राष्ट्रिय समाचार
आफ्नो मत दिनुहोस्
वरिष्ठ मुटु शल्यचिकित्सक डा. यादवदेव भट्टले नेपालमा बढ्दो रूपमा मुटुरोगी बढिरहेको अवस्थामा केन्द्रले क्याथल्याबबाट सेवा सञ्चालनमा ल्याउनु सुखद भएको बताउनुभयो । उहाँले नेपालमा पाँच प्रतिशत मानिसलाई हर्टअट्याक हुनसक्ने भन्दै २० प्रतिशत मानिसमा उच्च रक्तचाप रहेको बताउनुभयो । उच्च रक्तचाप हुने मानिसलाई मुटुरोग लाग्नसक्ने सम्भावना हुन्छ । कार्डियाक सर्जन डा. कार्तियेक ठाकुरले केन्द्रमा आवश्यक जनशक्ति भएदेखि क्याथल्याबलाई दैनिक रूपमा सञ्चालनमा ल्याउन सकिने जानकारी दिनुभयो ।
क्षणिकवाद[सम्पादन गर्ने]
तपाईको प्रतिक्रिया
राज्यको चौथो अंग पत्रकारिता । यसले समाजलाई सुसूचित गर्छ । नेपालमा यसको इतिहास त्यति पुरानो छैन । किनकि, १०४ वर्षसम्म निरङ्कुश राणाशाहीले आम नागरिकको बोली बन्द गरेको थियो ।
सक्कली कम्पनी, नक्कली विमा, अरुको नागरिकताबाट ६८ करोड ठगी
हामी Prosurge उत्पादनहरु को आयात गर्दै छन् र 2011 पछि कोरिया मा ग्राहकहरु लाई आपूर्ति गर्दै छन्। Prosurge ले उत्पादन दायरा, गुणस्तर, सेवा, आर एन्ड डी र ईन्जिनियरिङ् समर्थनको बारेमा सधैँ हाम्रा आवश्यकताहरूलाई सन्तुष्ट पार्दछ। त्यसैले हामी खुसीसाथ अन्य प्रयोगकर्ताहरूलाई प्रसोधन सुझाव दिन्छौं।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्राधिकरणका कार्यकारी सदस्य डा हरिराम पराजुली, प्रवक्ता यमलाल भुसाल, शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख तपेन्द्रबहादुर खड्कालगायतले कार्य क्षेत्रमा जाने तयारीमा रहेका नवनियुक्त प्रविधिज्ञलाई पुनःनिर्माणको जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गर्न आग्रह गर्नुभयो ।भूकम्प प्रभावित ३१ जिल्लाका २८२ वटा स्थानीय तहमा परिचालन हुने प्रविधिज्ञले प्रत्येक वडामा निजी आवास पुनःनिर्माणका लागि सहयोग गर्नेछन् ।
चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय : परराष्ट्रमन्त्री
यसैबीच इन्फोटेकमा प्रवेश गर्ने भाग्यमानी एक जना दर्शकलाई ल्यापटप उपहार परेको छ । लक्की ड्रका आधारमा कुपन नं. २८९०८१३ का दर्शकले ल्यापटप उपहार जितेका छन् । ल्यापटपलाई पाण्डे कम्प्युटरले स्पोन्सर गरेको हो । उक्त कुपनका दर्शकलाई क्यानको सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । अपेक्षा अनुसार क्यान इन्फोटेक सफल भएको अध्यक्ष पौडेलले बताए ।
विश्वकप फुटबल विशेष
हाल विद्यमान निजामती सेवा ऐन, २०४९ मा शाखा अधिकृतसम्म तहका कर्मचारीले कर्मचारी ट्रेड युनियनका नाममा राजनीतिमा सहभागी हुँदै आएका छन्। संघीयता कार्यान्वयनका लागि तर्जुमा भएको नयाँ निजामती ऐनको मस्यौदामा कुनै पनि तहका कर्मचारीलाई राजनीतिमा भाग लिन पूर्णरूपमा निषेध गरिएको छ। सामान्य प्रशासन मन्त्रालयमा सहसचिव प्रकाश दाहालले लामो समयको गृहकार्यपछि संघीय निजामती सेवा ऐनको मस्यौदा तयार गरेको जानकारी दिए।
यो चुनावमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका विभिन्न १५ हजारभन्दा बढी पदको निम्ति करिब ६२ हजार उम्मेदवार प्रतिस्पर्धामा छन्।
ए मेरो हजुर ३ मा अनमोल र सुहाना कस्तो देखिए ?
महत्वपूर्ण स्थानहरु
नेपाल मदर डट कम (www.NepalMother.com): नेत्र बिक्रम चन्दसँग माओवादीभित्रका बिभिन्न समुह भित्र रहेका असन्तुस्टहरुको जनशक्ति व्यापक हिंसाको लागि प्रशस्तै छ ! समयमै चेतना भया ! नेत्र बिक्रम चन्दसँग माओवादीभित्रका बिभिन्न समुह भित्र रहेका असन्तुस्टहरुको जनशक्ति व्यापक हिंसाको लागि प्रशस्तै छ ! समयमै चेतना भया ! करिब दश बर्षको रक्तपातपूर्ण युद्धपछि तत्कालिन नेकपा-माओवादीलार्इ राजनीतिक मूलधारमा आउन सहज थिएनl 'हिंसाको प्रयोग क्रान्तिको अनिवार्य शर्त हो' भन्ने राजनीतिक दर्शनबाट दीक्षित माओवादी पार्टीभित्र नेता कार्यकर्ताको ठूलै पंक्ति थियो जसले नेतृत्वलार्इ संसदीय अभ्यासमा 'आत्मसमर्पण' नगर्न पार्टीलार्इ पार्टीभित्र यो 'क्रान्तिकारी' धारको नेतृत्व चाहीं 'ग्यांग अफ फोर' नाम गरेको समूहले गर्थ्योl पर्दा भित्रका खेलाडी थिए, युवा नेता नेत्र बिक्रम चन्द। यद्दपि बाहिर सञ्चार माध्यममा नामचाहीँ मोहन बैद्य किरणको आउँथ्यो l चीनमा माओकी श्रीमती जियाङ्ग कूयीगसहितको चार जनाको षडयन्त्रकारी समूहलार्इ 'ग्यांग अफ फोर' भन्ने गरिन्छ, जसले सांस्कृतिक क्रान्तिका नाममा हजारौंको ज्यान जानेगरी चीनमा ध्वंस मच्चाएको थियोl शान्ति प्रक्रियामा प्रवेशपछि यो 'ग्यांग अफ फोर'मा थिए चन्द, खड्गबहादुर विश्वकर्मा, कूलप्रसाद केसी र शक्ति बस्नेत थिएl आफ्ना युद्द्धकालिन अधिकांस समय पार्टीको आधार इलाकामा बिताएका र कार्यकर्तामाझ निकै लोकप्रिय ग्यांग अफ फोरका नेताहरु पार्टी नेतृत्वका लागि ठूलै चुनौती बन्ने पुगेl प्रचण्डले बस्नेतलार्इ यो ग्रुपबाट अलग्याउन सफल भए, 'ग्यांग अफ फोर' त्यसपछि 'ग्यांग अफ थ्री' भयोl तर, पार्टीभित्र यसको प्रभावमा कुनै कमी आएनl प्रचण्ड नेतृत्वको एनेकपा माओवादीबाट अलग भएर बैद्य नेतृत्वको नेकपा-माओवादीमा केही समय प्रभावशाली रह्यो यो समूहl बैद्य र महासचिव रामबहादुर थापा 'बादलले' क्रान्तिमाथि गद्दारी गरेको आरोपसहित यो समूहले अहिले नयाँ पार्टी घोषणा गरेको छ। जसलार्इ नेकपा माओवादी नाम दिइएको छl तीन दिनसम्म चितवनको गोप्य इलाकामा चलेको चन्द समूहको केन्द्रीय समितिले सशस्त्र-क्रान्तिको भाग-२ तयारी गरेको छl ग्यांग अफ फोरका कूलप्रसाद केसी अझैँ अन्योलमा छन्। तर, राजनीतिक खेलमा निपूण चन्द अर्को रक्तपातपूर्ण आन्दोलनको तयारीमा छन्l २०२४ सालमा रोल्पाको इरिबाङका मध्यम बर्गीय ठकुरी परिवारमा जन्मिएका चन्दले माओवादी नेता कृष्ण महराले पढाउने बालकल्याण माध्यमिक बिद्यालयमा प्रारम्भिक शिक्षा मात्र हासिल गरेनन्, वामपन्थी विचारधाराबाट दीक्षित पनि भएl बिकट जिल्लामा रहेको यो ठाउँमा मोहनबिक्रम सिंहले धेरैअघि नै उग्र वामपन्थी राजनीतिको सुरुवात गरिसकेका थिएl पकिस्तानमा भुट्टोलार्इ फाँसीको सजाएँ पाएपछि नेपालमा सुरु भएको बिद्यार्थी आन्दोलनको लहर यो बिद्यालयसम्म पनि पुग्योl केही बिद्यार्थी र शिक्षकले गरेको सभामा प्रहरीले गरेको निर्मम दमन र त्यसपछिको असहज परिस्थितिले यो बिद्यालयलार्इ पूरै राजनीतिकरण गर्योछl चन्दनिकट एक नेता भन्छन् 'यो घटना चन्दका लागि पनि महत्वपूर्ण भयो, उनी पनि राजनीतिमा चासो राख्न थालेl' तर, चन्दको वास्तविक राजनीतिक जीवनचाहीं काठमान्डौंको नेपाल ल क्याम्पसबाट सुरु भयोl कृष्णध्वज खड्का अध्यक्ष्य रहेको अनेरास्ववियू -छैंठौमा उनी उपाध्यक्ष्य र पार्टीको ललितपुर जिल्ला सदस्य रहेl यहि समयमा उनका सहपाठी माओवादी नेता वर्षमान पुन 'अनन्त' रोल्पा जिल्ला सदस्य थिएl पुन र उनको राजनीतिक यात्रा लगभग एकै समयमा भयोl युद्ध सुरु भयो, मर्ने, मार्ने र भाग्ने क्रम जारी रह्योI महत्वाकांक्षी नेताद्वय चन्द र पुन दत्त-चित्त भएर जनयुद्धमा लागेl दुबै एकै ठाउँका, उही शिक्षा, उही उमेर र उही राजनीतिक दर्शनबाट दीक्षित चन्द र पुनबीच प्रेम र प्रतिस्पर्धाको दोहोरो सम्बन्ध रह्योl पार्टीका नेता रामबहादुर थापा 'बादल' नजिक रहेका पुनले पार्टीको अधार इलाकामा चन्द भन्दा धेरै प्रगति गरेl बादललार्इ यौन काण्डमा भएको कारवाहीसँगै उनी पार्टीमा झन् हावी भएl चन्दको भने आफूलाई प्रचण्डको उतराधिकारी दावा गर्ने यानप्रसाद गौतम अर्थात् 'आलोक' सँग भएको टकरावले राजनीतिक भविष्य नै अन्योलमा पर्ने स्थिति भयोl कारवाहीस्वरुप चन्दलार्इ पार्टीको अधार इलाकामा सरुवा गरियोl तर, चन्दका लागि यहि नै बरदान सावित भयोl ०५४ सालमा कर्णाली उप-क्षेत्रीय ब्यूरोप्रमुख भएका चन्दले पहिलो पटक सानीगढ़ प्रहरी चौकीमा कमिसार भएर प्रत्यक्ष रुमपा युद्धमा सामेल भएl ०५५ सालमा भएको चौथो विस्तारित बैठकमा वर्षमान पुनसँगै पार्टीको केन्द्रीय सदस्य भएl यसैबीच वर्षमान पुन यौन काण्डमा मुछिए तर, उनलाई कुनै ठूलो कारवाही गरिएनl राजनीतिमा राम्रै प्रगति गरिसकेका पुन प्रचण्डका विस्वासपात्र भैसकेका थिएl बरु उनलाई पूर्वाञ्चल सरुवा गरियोl यसपछि आधार-क्षेत्रमा जमे चन्दl बेनी, खारालगायतका युद्धमा उनले योजनाकारको भूमिका मात्र खेलेनन्, प्रतक्ष्य सहभागी नै भएI भारतले माओवादी नेताहरुलाई गरेको कारवाहीसँगै २०६० सालमा माओवादी हेडक्वाटर रोल्पा सर्योl पुनलार्इ गरिएको सरुवा र हेडक्वाटर रोल्पामा सरेपछि चन्द र प्रचण्ड झनै नजिक भएl दुवै नेताहरुको खानपिन र बसाइ पनि संगै हुन्थ्योl चन्द बिशेष आधार-इलाकाका प्रमुख भएl बाबुराम भट्टराईलार्इ कारवाही गरेको लावागं बैठकमा उनले प्रचण्डलार्इ नै साथ दिएl चुनबाङ बैठकमा बाबुराम-प्रचण्डलार्इ नै साथ दिए। यद्दपि यस बैठकमा फरक मत राख्ने नेता रबिन्द्र श्रेष्ठका उनी घनिष्ट मित्र थिएl चन्दनिकट एक माओवादी एक नेता भन्छन 'चन्द जति अन्य कुनै पनि नेताले युद्धका समयमा प्रचण्डसँग त्यति धेरै समय सायदै बितायो होला l ' पूर्व राजा ज्ञानेन्द्रको माघ १९ को शाही कदमसँगै माओवादी राजनीतिले पनि कोल्टे फेर्योl चरमोत्कर्षमा पुगेको बाबुराम भट्टराई र प्रचण्डबीच चलेको अन्तर्द्वन्दको एक शृंखलाको अन्त्य भैसकेको थियोl पूर्व शत्रु कांग्रेस-एमालेसँग कार्यगत एकता गरी शान्तिपूर्ण जन-आन्दोलनको बाटो लियो पार्टीलेl यसका लागि प्रचण्डले पुनलार्इ उपत्यका प्रमुखजस्तो महत्वपूर्ण ठाउँको जिम्मेवारी दिए भने, चन्दलार्इ सेती-महाकालीको जिम्मेवारीमा सिमित भएl प्रचण्ड सायद चन्दको राजनीतिक महत्वाकांक्षाप्रति सचेतमात्र थिएन, उनलाई राजनीतिमा अवसर दिनु आत्मघाती हुनसक्ने अन्दाज गरिसकेका थिएl शान्ति प्रक्रिया सुरु भयोl नेता पुन पार्टीबाहिर पनि क्रमस: स्थापित हुँदै थिएl तर, चन्द आधार इलाका मै गुमनाम रहेl चन्द आफैंले लेखेका छन् 'यसरी हामीलाई अधार इलाकामा छोडेर काठमाडौँमा नयाँ राजनीति सुरु गरियो ...' प्रचण्ड र चन्दका बाटाहरु अलग भैसकेका थिएl राजनीतिक प्रतिसोधको पर्खाईमा थिए पार्टी नेता चन्दl 'सर्वहारा जीवनशैली' बाट सुरु भएको माओवादी नेताहरुले 'बुर्जवा जीवनशैली' सुरु गरिसकेका थिए। घाइते-अपांगलाई दुइ छाक खान धौधौ थियो, तर टाठा-बाठा नेता, उनीहरुका छोराछोरी र नाता-गोताले सम्पन्न शहरीया जीवनको स्वाद लिन सुरु गरीसकेका थिएl उता, नेताका सुरक्षा-गार्डको रुपमा काम गर्ने खटिएका 'जनसेनाका' लडाकुहरु भने नेताहरुका घरमा काम गरिदिने नोकरजस्ता भएका थिएl यसै पृष्ठभूमिमा बस्यो पार्टीको बालाजु विस्तारित बैठक। जसले चन्दका लागि नयाँ अवसरको ढोका खोलिदियोl यस विस्तारित बैठकमा उद्घोषकको भूमिका पाएका चन्दले आफ्नो भाषणमार्फत राजनीतिक फाइदा लिन कुनै कसर बाँकी राखेनन्l पार्टीले तत्काल 'सुधारवादी' बाटो सच्याउनुपर्ने चर्को आवाज उठाएl युद्ध लडेका कार्यकर्ताको व्यापक समर्थन पाएका चन्दकै कारण पार्टीले सरकारबाट पनि अलग्गिने निर्णयसमेत गर्नुपर्यो्l पार्टीमा कम्युनिस्ट आदर्शप्रति समर्पित मोहन बैद्यको समर्थन पनि थियो उनलाईl आफ्ना समर्थक कार्यकर्ताहरुको ठूलै जमात तयार भयो चन्दका लागिl यो बैठकमा पछि पार्टीभित्र 'रेड भर्सस एक्स्पर्ट' अर्थात् 'टाठा-बाठा' र 'क्रान्तिकारी' कार्यकर्ताबीचको द्वन्द्व सुरु भयोl युद्धबाट आएको र कुनै अवसर प्राप्त नगरेको ठूलो समूह चन्दतर्फ आकर्षित भयोl जब अधिकांस माओवादी नेताहरु अवसरको खोजी र आरामदायी जीवनको लागि काठमाडौँमा थिए। चन्दलार्इ संगठन निर्माणका लागि जिल्ला भ्रमणबाट कहिल्यै फुर्सद भएनl अन्य नेताका छोरा छोरीहरु महंगा बिद्यालय र विदेश जना थाले। चन्दले आफ्ना छोरा-छोरी सरकारी सरकारी बिद्यालयमै पठाएl पार्टी नेताहरु बालाजुको विस्तारित बैठक माओवादी इतिहासकै एक महत्वपूर्ण बैठक मान्छन्। जहाँबाट पार्टीको मुख्य अन्तर्द्वन्द्व अध्यक्ष्य प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराईबाट बदलिएर प्रचण्ड र बैद्य-चन्दबीच सुरु भयोl प्रचण्डले चन्दलार्इ कारवाही गर्न खोजे, तर बादलले उनलाई कारवाही हुन दिएनन्l चन्दको महत्वाकांक्षालार्इ जानी-नजानी साथ दिए पार्टीका बरिष्ठ नेता बैद्यलेl बैद्यनिकट एक नेता भन्छन् 'राजनीतिको भलिबल खेल्न पनि कोरम र उचाई दुवै पुग्नुपर्छ l चन्दसँग कोरम त पुगीसकेको थियो तर, उचाई थिएनl बैद्यले त्यो पनि पूरा गरीदिएl' हुन पनि बैद्यनिकट, पार्टीमा अवसर नपाउने र प्रचण्डविरोधी नेताहरु अब एकै समूहमा आइसकेका थिए। यसैबीच पार्टी संविधानसभाको चुनावमा भाग लिनुपर्ने भयोl प्रचण्डले सम्पूर्ण केन्द्रीय सदस्यहरु चुनावमा भाग लिनुपर्ने उर्दी जारी गरेका थिएl चन्द यसै त चुनावका विरोधी थिए, यसमाथि पनि सबैले केन्द्रीय सदस्यले चुनावमा भाग लिने कुरा उनलाई मान्य भएनl यस चुनावमा, चन्द र शक्ति बस्नेतसहित ११ सदस्यले न त चुनावमा भाग लिए न त समानुपातिक निर्वाचनको लिस्टमा नै बस्न मानेl माओवादी पार्टीले चुनाव जित्यो। प्रचण्डले बस्नेतलाई आफ्नो स्वकीय सचिवमा नियुक्ति गरेl सानो भएपनि प्रचण्डले चन्दलार्इ झड्का दिएl तर, चन्दले पार्टीभित्र आफ्नो संगठन निर्माण गरीसकेका थिएl चन्द आफ्नो विचारमा प्रस्ट नै थिए 'चुनाव जित्दैमा क्रान्ति हुन्न र पार्टीले 'राज्यसत्ता क्याप्चरको लागि नयाँ कार्यनीति लिनुपर्छ l' खतरनाक स्थिति भने पार्टीको राष्ट्रिय भेलामा भयोl जम्मा ३५ केन्द्रीय सदस्यमध्ये १७-१७ जना दुर्इ भागमा विभाजित भए बादल तटस्थ रहे। र पार्टीको शान्ति प्रक्रियाको कार्यनीति बच्योl एक माओवादी नेता भन्छन् 'यदि भोटिंगमा किरण-बिप्लव पक्षले जितेको भए या त पार्टी तत्काल फुट्ने थियो या त प्रचण्डले राजिनामा दिनुपर्थ्यो l' यो बैठकमै प्रचण्डले पहिलो पटक खुलेरै घोषणा गरे 'पार्टीभित्र अबको प्रमुख अन्तरविरोध चन्दसँग होl' माओवादी पार्टीभित्रको नाम कहलिएको धोबिघाट बैठकका प्रमुख योजनाकारमध्ये एक चन्द नै हुन्l बैद्यलाई त प्रचण्डले 'मेरा राजनीतिक गुरु' भनेर फकाउन सजिलो थियो तर, चन्दलार्इ फकाउन सजिलो थिएनl प्रचण्डविरुद्ध भएको यो मोर्चावन्दीस्वरुप, बाबुराम भट्टराई प्रधानमन्त्री भए भने बादल जना-सेना प्रमुख र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीl चन्दको उद्देश्य भने जसरी हुन्छ प्रचण्डलार्इ अलग्याउनु नै थियोl त्यसैले प्रचण्डले बैद्य, भट्टराई र श्रेष्ठसँग सम्झौता गरिहाले र पछि बैद्य-चन्दलार्इ अलग्याएl प्रचण्डको भनाइ थियो 'मैले आफूलाई अध्यक्षबाट अपदस्त गर्न खोजेपछि सम्झौता गरेको हुँl' यसपछिका समयमा चन्दले प्रचण्डलाई अलग्यान कुनै कसर बाँकी राखेनन्l उनले सेना समायोजनकै समयमा लडाकु शिविरभित्र विद्रोहको आपेक्षा राखेका थिएl क्रान्तिलाई धोका दिइएको र लडाकुहरुको मासिक तलवसमेत पार्टीले नै कुम्ल्याएको अवस्थामा बिद्रोह हुने अवस्था पनि थियोl 'तर, तत्कालै सेना परिचालन भएपछि उनको अपेक्षाअनुसार भएनl' चन्दको नीति भनेको संविधान बनेपनि नबनेपनि त्यसबाट उत्पन्न हुने विद्रोहात्मक स्थितिबाट फाइदा उठाई 'क्रान्ति'लार्इ अघि बढाउनु होl स्मरणीय छ बैद्य नेतृत्वको नेकपा माओवादी पहिलो संविधान भंग भएलगत्तै भएको थियोl यसमा उनले बादललार्इ समेत प्रयोग गरेl चन्दको उचाइ छैन र बैद्यपछि नेतृत्व आफ्नै हातमा आउने सोचेका बादल आफू प्रयोग भएको पत्तै पाएनन्l संविधानसभा भंग भएपछिको अन्योलको अवस्थामा उनको राष्ट्रवादको नारा चर्काउने निधो गरेl तर, जन-समर्थन प्राप्त गरेनन्l दोश्रो संविधानसभानको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विवाद पार्टीमा चर्कियोl उनको योजना थियो चुनावमा ध्वंसका कार्यक्रम लिने र राज्य सत्ताबाट हुने दमनसँग भूमिगत हुनेl तर, केन्द्रीय समितिमा अल्पमतमा परेपछि उनी पछि हटेl केही महिना अघि पार्टीले संविधान सभामा रहेको दलहरुसँग गोलमेच सम्मेलन गरी संविधान निर्माण प्रक्रियामा आउने निधो गर्योl तर, चन्दकै कारण यो प्रक्रिया भंग भयोl आहिले चन्दको नीति छ, माघ ८को संविधान निर्माणको समयसम्म तयारी गर्ने र त्यसपछि पहिलो झड्का दिनेl उनले धेरै सोचेर 'क्रान्तिको नयाँ अध्यायको' निम्ति समय तोकेका छन्l नयाँ संविधान सभाबाट असन्तुस्ट पक्षहरुको व्यापक समर्थन प्राप्त हुने आशामा छन् चन्दl उनको 'एकीकृत क्रान्ति'को मोडेल पहिले माओवादीले लिएको दीर्घकालिन जनयुद्धभन्दा तात्विक अन्तर छैनl यसको उद्देश्य कार्यकर्ताहरुमा नयाँ उत्साह र नयाँपन थप्नु हो, भन्ने मात्र देखिन्छ l पहिले सडक आन्दोलन गर्ने र स्थानीय 'जाली, फटाहा र सामन्तीहरुलाई भौतिक कारवाही' गर्नु अनि त्यसबाट उत्पन्न हुने असहजतापछि भूमिगत हुनु अब उनको नीति होl प्रचण्ड विरोधी मोर्चाबाट सुरु भएको उनको राजनीतिको गतिमा उनले वैद्य र बादललार्इ राम्रैसँग उपयोग गरेl अहिले उनको उद्देश्य 'नयाँ जनवादी क्रान्तिको' प्राप्ति हो जसमा हिंसा अनिवार्य हुन्छl उनी सफल वा असफल हुनु बेग्लै कुरा होला। तर, उनीसँग भएको जनशक्ति व्यापक हिंसाको लागि प्रशस्तै छl उनले अब लिने बाटो आउँदो फागुन १ गतेको जनयुद्ध दिवससम्म हुने घटनाक्रमले निर्धारण गर्नेछl - Source : पाेष्टबहादुर बस्नेत/ बेग्लै पृष्ठभूमि, इतिहास र सामाजिक परिवेश भएका मुलुकहरूले गरिरहेका अनेक अभ्यासहरूलाई नेपालका राजनीतिक दलहरूले ‘उपलब्धि’का रूपमा सोहोर्नुको परिणाम नेपाली जनताले अब भोग्न थालेका छन् । नेपाली सोच, संस्कार, मौलिकता र आवश्यकतालाई उपेक्षा र अवमूल्यन गर्दै अपनाइएको ‘सङ्घीयता’ देशको बोझ र जनताका निम्ति कष्टको कारण बन्दै छ । सङ्घीयतालगायत केही अवधारणालाई संविधानमा यसरी सिउरिएको छ, जसरी अफ्रिकातिरका कतिपय आदिवासी समुदायले आफूलाई सुन्दर देखाउन हात्तीका दाँत, पत्थरका माला, बोटबिरुवाका पात–पतिङ्गर, जीवजन्तुका सिङ तथा छाला आदि वस्तु शरीरमा धारण गर्ने गर्दछन् । नेपालका ‘क्रान्तकारी’ राजनीतिक दलहरूले परिवर्तनको नाममा नेपाललाई भिराएका सङ्घीयतालगायत कतिपय अवधारणा देशका निम्ति अनुपयुक्त हुने देखिँदादेखिँदै पनि अवलम्बन गर्नुको औचित्यमाथि एकपटक बहस, छलफल र पुनर्विचार गर्नुपर्ने समय सङ्घीयताले दिने भनेकै आन्तरिक द्वन्द्व र स्थायी तनाव तथा कष्टकर जीवन हो भन्ने तथ्य बुझेर पनि मौन रहने हो भने वर्तमानमा बाँचेका हामीले सास्ती पाउने त छँदै छ, भोलिको पुस्तालाई सग्लो नेपाल बाँकी राखिदिन सकिने अवस्था पनि रहने छैन । त्यसैले देश जोगाउनका निम्ति सङ्घीयता खारेज गर्न हामी सबै नेपाली ढिलाइ नगरीकन एकताबद्ध हुन आवश्यक भइसकेको छ । सङ्घीयताबाट नेपालले एक न एक दिन फर्कनैपर्ने हुन्छ, जति ढिला भयो त्यति नै बढी खति व्यहार्नुपर्ने भएकोले तत्काल फर्किएर देशलाई ठूलो क्षतिबाट जोगाउनु बुद्धिमतापूर्ण हुनेछ । - घटना र बिचार
अघिल्लो कसरी भरे होलान जनताले यस्तो प्रश्न पत्र?
आगोले खायो टहराको खुशी, परिवारको विचल्ली
विश्वकप फुटबल विशेष
सन् १९९९ मा बोस्टन म्युजिएम अफ साइन्सका प्रो ब्रड बार्सबनले पहिलो पटक जिपिएस प्रविधिको प्रयोग गरी मापन गरे र त्यसबखत आठ हजार ८५० मिटर रहेको तथ्य अघि सारियो । अहिलेसम्म नेपालले आइएसओले मापन गरेको आठ हजार ८४८ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको छ ।
इटहरी रहिपुरमा सञ्चालित काजी राई स्मृति आरएफसी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा चौतारी युवा क्लव रहिपुर र बिसनपुर युवा क्लव तरहरा बीच फाईनल खेल सम्पन्न भएको छ । खेलमा बिसनपुर युवा क्लव तरहराले चौतारी युवा क्लव रहिपुरलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधीमाथि कब्जा जमाउँदै १५ हजार नगद ट्रफि र मेडल ,प्रमाणपत्र प्राप्त गरेका छन भने प्रतियोगितामा बिसनपुरका सागर तामाङ्गले सुन्दर १... इटहरीमा अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता हुने । बिश्वका विभिन्न मुलुकका खेलाडीको सहभागीता रहने । तस्विर : मिलन बिछोड विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पाँचौँ चरण खेल पूरा गरेको छ । सोमबार केन्यामाथि जित हात पारेसँगै नेपालले १० खेलबाट ८ अंक बटुलेको छ । तर, नेपाल छैटौँ स्थानमै छ । पहिलो खेलमा नेपाललाई पाँच विकेटले पराजित गरेको केन्या १० अंकका साथ पाँचौँ स्थानमा छ । नेपालले अब बाँकी दुई चरणमा हङकङ र युएईसँग प्रतिस्पर्धा गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले शीर्ष चार टोलीलाई सन् २०१९ को एकदि... विराटनगर फाल्गुन २८ , विश्व क्रिकेट लिग अन्तरगतको आज जारी खेलमा वर्षा भएपछि केन्यालाई डिएल नियमबाट १०४ रन २९ ओभरमा लक्ष्य पाएको छ । केन्याको ब्याटिङ सुरु भएको छ । नेपालको पारीमा लगातार नेपाली बेयाट्सम्यानहरु आउट भएपछि खराब अवस्थामा पुगेको टोलीलाई शक्ति गौचन र सोमपाल कामीले केही सम्हालेका थिए । अन्तिम २ ओभर बाँकी छँदै झरी परेपछि रोकिएको खेल डिएल मेथोडबाट अघि बढेको छ । नेपाली र केन्या दुबै टोलीला... २८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज शनिबार नेपाल र केन्याको खेल हुँदैछ । तर, वर्षा बाधक देखिएको छ । रातभर पानी परेको छ र, अहिले पनि पानी छिट्याइरहेको छ । जसका कारण निर्धारित समय ९ः३० मा खेल हुन सक्दैन । यद्यपि नेपाल र केन्या दुबैको टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्दैछ । मैदानको अवस्था हेरेपछि थप निर्णय हुनेछ । सुनिल डेब्यूको तयारीमा नेपाल पाहुना टोली केन्याविरुद्... इटहरी खेलकुद समाजको आयोजनमा शुक्रबारदेखि तरहरामा शुरु भएको खुल्ला राष्ट्रिय पुरुष भलिबलमा शनिबार भएको पहिलो खेलमा आयोजक इटहरी खेलकुद समाज “बि” र झापा टाइगरबिच भएको खेलमा आयोजकले झापालाई सोझो सेटमा पराजित गरेको छ । त्यस्तै दोश्रो नेपाल प्रहरी रानी बिराटनगर र संखुवासभाबिच भएको खेलमा सोझो सेटमा प्रहरीले संखुवासभालाई पराजित गर्यो । तरहरामा खेल क्षेत्रमा अहिलेसम्मकै ठुलो राशिको पुरस्कार रहेको कार्यक... धरान, ४ फागुन ।मोफसलकै चर्चित अन्तारिष्ट्रय आमन्त्रण फुटबल प्रतियोगिता रेडबुल बुढासुब्बा गोल्डकपको १९ औ संस्करण बिहिबार देखी धरानमा सुरु हुदैछ । दुइ विदशी सहित १० टिमको सहभागितमा धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा विहीबारदेखि अन्तराष्ट्रिय आमान्त्रण रेडबुल बुढासुब्बा गोल्ड कप सुरु हुने भएको हो । विहिबार सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्लवले जनाएको छ । ... राजनीति मात्र होइन साली,गर्लफ्रेण्ड र आफन्त च्याप्दा नेपालको खेल क्षेत्रमा समेत दिन प्रतिदिन धमिरा लाग्दै गएको छ । राष्ट्रिय स्तरबाट सातवटा पदक हात पार्दा समेत बक्सिङ खेलाडी म्याक्स बस्नेतलाई कुनै अन्तराष्ट्रिय खेलमा समावेश गराइएन । बरु,सो संघका अध्यक्ष प्रचण्ड शर्मा, महासचिब सविन भट्टचार्य,माओवादी पार्टीका केन्द्रीय सदस्य अर्जुन बहादुर केसी, व्यापारी तथा एडिडास जुत्ताका साहुजी राजिव श्रेष्ठ, वरि... बर्दिया, २७ माघ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको नवौँ संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यमिक विद्यालयमा बुधबारदेखि सुरु भएको छ । राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै उ... २७ माघ, काठमाडौं । गोन्जालो हिगुइनको सिजनको १६ औं लिग गोलको मदतमा युभेन्टसले क्रोटोनलाई हराको छ । र, इटालियन सिरिएमा ७ अंकको प्रष्ट अग्रता हासिल गरेको छ । बुधबार राति भएको खेलमा युभेन्टसले क्रोटोनलाई २-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा क्रोटोनले पहिलो हाफ लिग लिडरलाई गोल गर्न दिएन । तर, ६० औं मिनेटमा मारियो मान्जुकिजले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा हि...
प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु
अहिलेको देउवा नेतृत्वको सरकारको ५६ जनाको मन्त्री मण्डलमा गोपाल दहित मात्र पिएचडी गरेका मन्त्री हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री दहितले दशैंमा गाउने डिन नच्वा गीत समेत गाएका थिए ।
'२.०' (रोवाेट २) मार्फत बलिउड स्टार अक्षय कुमारले दक्षिण भारतीय फिल्ममा डेब्यूसमेत गर्दैछन्। अक्षय यस फिल्ममा खलनायकको भूमिकामा देखिएका छन्। भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार बलिउड इतिहासमा सबैभन्दा बढी लगानीमा तयार पारिएको फिल्म '२.०' को बजेट करिब ५ सय करोड भारतीय रुपैयाँ छ।
2004 ग्रीष्म पारालम्पिक: 100 मी – कास्य; 200 मी – स्वर्ण2008 ग्रीष्म पारालम्पिक: 100 मी – स्वर्ण, 200 मी – स्वर्ण; 400 मी – स्वर्ण
कतिपय दुर्घटनामा परेका विमान भने सर्वसाधारणका हवाई सेवाका जिज्ञासा मेट्ने र घुम्ने नयाँ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित भएका उदाहरण पनि छन् । विमानका कुनै काम लाग्ने पार्टपूर्जा र इन्जिन सम्बन्धित विमान कम्पनीले लैजानुपरे बीमा कम्पनीको स्वीकृति अनिवार्य लिनुपर्ने प्रावधान रहेको क्यानका पूर्व महानिर्देशक राजेशराज दली बताउँछन्।
‘पासपोर्ट बनाएर विदेश जान साहुका घर÷घर धाइयो’ सो बस्तीका ३७ वर्षीय किसान चन्देश्वर राय दनुवारले पाँच वर्ष पहिलेको कुरा सम्झँदै भन्नुभयो, “कसैले ऋण नपत्याएपछि जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्न थालियो,अब चैं दुःख र अभावका दिन सकिएजस्तो लागेको छ ।”
चितवन, जेठ १४ - सौराहा जेसिजको आयोजनामा शनिबार रत्ननगरको सौराहामा भएको नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनीहरुले सौराहाको पर्यटनलाई विस्तार गरी नेपालकै दोस्रो पर्यटनको गन्तव्य बनाउनुपर्ने विचार व्यक्त गरेका हुन्।
सुचना तथा प्रविधि मन्त्रालय
आर्यघाटका मनहरु (more…)
हरेक रात सुत्नु अघि यि ५ उपाय अपनाउनुहोस्, तपाइको मोटोपन ह्वात्तै घट्छ
सर्वाधिक पढिएको
पिएनपि खबर डट कम वेवसाइट पि. एन. पि. मिडिया प्रा. लि. को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।
भक्तपुरमा चुनावी रणनीति सफल भएको दावी : पूर्वमन्त्री बस्नेत
अहिलेसम्म कामका लागि श्रम स्वीकृति लिएर ५० लाखभन्दा बढी युवा विदेशिएको तथ्यांक भएपनि यसमा श्रम रि-इन्ट्री गरेर जानेको संख्या पनि जोड्ने गरिन्छ । जसले गर्दा तथ्यांकमा दोहोरपना छ । विदेशिएकामध्ये कति युवा स्वदेश फर्किए र कतिले फेरि श्रम इजाजत नवीकरण गरेर विदेश उडे भन्ने एकीन तथ्यांक अहिले सरकारसँग छैन ।
नेपालको स‌ंविधान २०७२ (नेपाली संस्करण)
(क) प्रत्यक बर्ष समितिले निर्धारण गरेको मिति र समयमा साधारण सभाको बार्षिक बैठक बस्नेछ,
“हामीले मिलेरै काम गर्छौं, छोराछोरी पढाइमा बाहिर छन्”, टीकाकुमारीले भन्नुभयो, “कृषि पेशामै रमाएर बसेका छौँ, सन्तुष्ट पनि छौँ ।”
निर्मला पन्तको न्यायका लागि दवाव भन्दै असोज २ गते नेपाल बन्द आह्वान, देशभरमा प्रभाव भने शून्य (बिज्ञप्तिसहित)
बुधबार बिहानैदेखि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धारको काम गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले घरबार गुमाएका पहिरोपीडितलाई प्रतिपरिवार १५ हजार रुपैयाँ आपतकालीन राहतस्वरुप वितरण गरेको छ।
आजको विनिमय दर
धेरै नै राम्रो गीत सिकारु जी धेरै नै मन पर्‍यो अरु पनि यसरी नै तपाईंको ब्लगमा भेटीरहुँ शुभकामना
सूचना प्रविधि
अलिशा गुरुङद्वारा स्वरवद्ध यो गीत अरुन तिवारीले लेखेका हुन् । विक्रम थापाले संगीत गरेका छन् । यो गीतको हालै म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। सविज मिडियाले उत्पादन गरेको यो म्युजिक भिडियोलाई शैलेन्द्र खोखालीले निर्देशन गरेका हुन् ।
केबल घर र पसलमा मात्र होइन, कतिपय गाडीमा समेत यसरी कागती अनि खुर्सानी टाँगेको देख्न सकिन्छ । यसले दुर्घटनाबाट बचाउँछ भन्ने अन्धविश्वासका कारण यस्तो गरिएको हो । यसको वैज्ञानिक कारण नभएपनि मानिसहरुले धेरै पहिलेबाट यो चलन अपनाउदै आएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!
सिंहको गर्जन चल्ने ठाउँमा।
जापानबाट गायक कर्म दोङको “तिम्रो चौबन्दी… “को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
सन् २००४ मा पत्नी अमृतासँग अलग्गिए पछि सेफ अली खान र रोजा २ वर्षसम्म लिबिङ टुगेदर रिलेशनमा रहेका थिए ।
मन्त्री पुनले जाजरकोटस्थित नलगाड जलविधुत परियोजना तयारी अवस्थामा रहेको भन्दै उक्त परियोजना निर्माणमा सघाउनसमेत जापानी राजदूतलाई आग्रह गरेका थिए ।
दोलखा – जिल्लामा डेढ महिनामा ११ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । धेरैजसो वैदेशिक रोजगारबाट फर्किएका र सामान्य घरझगडाका कारण सम्बन्ध विच्छेद गर्ने धेरै भएको जिल्ला अदालत दोलखाका जिल्ला न्यायाधीश कमलराज विष्टले जानकारी दिनुभयो । सम्बन्ध विच्छेदका लागि गएको साउनदेखि अहिलेसम्मा जिल्ला अदालतमा १६ वटा निवेदन परेका छन् । पाँच वटा निवेदन फछ्र्यौट हुन बाँकी छ । गएको वर्ष जिल्ला अदालत दोलखामा ६८ सम्बन्ध विच्छेदका उजुरी दर्ता भएकामा ५९ जनाको मुद्दा फछ्र्याैट भएको थियो । बाँकी नौ वटा निवेदन यो वर्षका लागि सारिएको थियो । गल्ती स्वीकार्न नसक्दा श्रीमान् श्रीमतीबीच नै असमझदारी बढेको र सम्बन्ध विच्छेदका लागि अदालत आइपुग्ने गरेको जिल्ला अदालत दोलखाका खरिदार कृष्ण पौडेलले बताउनुभयो । सम्बन्ध विच्छेद गर्नेमा २० देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । विदेश गएर फर्किएपछि श्रीमान श्रीमतीबीच घरायसी समस्याले विवाद उत्पन्न भए पछि सम्बन्ध विच्छेद रोज्ने गरेका जिल्ला अदालत दोलखाले जनाएको छ । उज्यालोका दोलखा सहकमी उषा तामाङ कालिञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।
हरेक प्रदेशमा सूचना आयोग हुनुपर्छ : प्रमुख सूचना आयुक्त बाँस्कोटा
३३ किलो सुन सहित भारतमा दुई नेपाली पक्राउ, सुन गोरेको हुन सक्ने आशंका
पूरा पढ्नुहोस्
काठमाण्डौ। तीन महिना लगातार छायांकन भएको ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ सम्पादनमा पुगेको छ । नेपाली विरताको गाथा तथा नेपाली सेनाको बहादुरीता विश्वले उच्च मुल्यांकन र प्रशंसा गरेको इतिहास बोकेको यो चलचित्र हाल बिजिबी इन्टरनेशनलमा धमाधम सम्पादन भैरहेको छ ।
१ वडा अध्यक्ष श्री मिलन सुनुवार ९८५४०४२०१३
एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आफ्नो केन्द्रिय कार्यलयमा एक कार्यक्रमको आयोजना
शहीदहरुको सम्झनामा / भूपि शेरचन
हाल दैनिक १३ करोड लि पानी वितरण गर्दै आएको लिले मेलम्चीको १७ करोड लि पानी थपिएपछि ३० करोड लि पानी वितरण गर्नुपर्नेछ । मेलम्ची आएपछि पानी वितरण गर्न सक्ने गरी लिको सङ्गठनात्मक संरचना पुनरवलोकन अन्तिम चरणमा पुगेको उनले सुनाए । लिमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) को सहयोगमा तालिमको आयोजना गर्ने तयारी भएको छ । जनशक्तिको क्षमता वृद्धिकै लागि अस्ट्रेलियन वाटर युटिलिटीसँग पनि सहकार्यको पहल भइरहेको लिले जनाएको छ ।
समाचारको लागि ईमेल :– [email protected]
‘मिसाइल म्यान’ का रूपमा चिनिने भारतका 11 औं राष्ट्रपति एपीजे अब्दुल कलामको 83 वर्षको उमेरमा सोमबार अपराह्न मेघालयको सिलोङमा निधन भएको हो र हैन होला। सिलोङस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका विद्यार्थीको निम्तोमा प्रवचन दिन उनी सोमबार बिहान सिलोङ पुगेका थिए । साँझ 6 बजेर 32 मिनटमा इन्स्टिच्युटको समारोहस्थलमै एकाएक बेहोस भएका थिए । तत्काल स्थानीय बेथानी अस्पताल पुर्‍याइएका उनलाई राति पौने 8 बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनले अंतिमपल्ट बोलेको वाक्य थियो ,"फनी गाइ! आर यू डुइन वेल?" भनेर आफ्नो सहयोगी श्रीजन पल सिंहलाई भनेका थिए ।
राष्ट्रिय समाचार
सुरुङ खनेर पसल र घरमा चोरी गर्ने
Labels: ई-पत्रकारिता, मेरो रोजाईको वेभ साईट
बागलुङ— प्रदेश नं ४को बैठकमा खुरुखुरु भित्र छिर्न लागेका सांसदहरुलाई प्रहरीले फर्काउँदै लाइनमा उभ्यायो ।
विपन्न विद्यार्थीलाई निःशुल्क पढाउन सर्वोच्चको आदेश
प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा शुरु भएको छ ।
यसैबीच, ससफो नेपाल, झापा निर्वाचन क्षेत्र ५ का निर्वाचन परिचालन समितिका संयोजक प्रवीण चाम्लिङले एक विज्ञप्ति जारी गरी ससफो नेपालको विचारबाट अत्तालिएकाले कायरतापूर्ण आक्रमण प्रयास गरेको भन्दै घटनाको निन्दा गरेका छन् ।
प्रदेश न. ५ र ६ का IT officers हरुको तालिम को झलकहरु
कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
प्रदेश न . १ अन्तर्गत संखुवा-सभा जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका देखि करिब ३० कोष टाढा उत्तरी भेग (चीनको सीमाना) मा रहेको भोटखोला गाउँपालिका हो | यस गाउँपालिका साबिकको किमाथाङ्का, चेपुवा, हटिया, पावाखोला (१- ३ वाडाहरु ) हरु गाभिएर वि. स. २०७३ मा भोटखोला गाउँपालिकाको नामकरण घोषणा गरियो | यस गाउँपालिकामा विशेषरुपमा भोटे, शेर्पा, तामाङ र राई जातिहरुको बाहुल्यता रहेको छ हालको जम्मा जनसख्या करिब ६५७६ रहेको छ |
२८ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको पूर्व सन्ध्याकालमा ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनीहरुले उक्त कुरा बताएका हुन् ।