text
stringlengths
0
328k
यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
27 Decemberसन्नी लियोनको बारेमा कसैले नसुनेका गोप्य कुराहरु, तपाईलाइ अचम्म लाग्न सक्छ (भिडियो सहित )
अब प्रदेश सरकारले करार ऐन पास गरेर कर्मचारी पूर्ति गर्छ : मुख्यमन्त्री राउत
Robit यो एकदम यसको DTH व्यापार क्षेत्र बलियो हुनेछ, र दुई अधिग्रहण संग, कम्पनीको सञ्चितिको नेट बिक्री हुनेछ ठूलो € भन्दा 75 लाख (अमेरिका $ 83 लाख) यसो। Robit अनुसार, ... कम्पनी कदम दक्षता वृद्धि र भविष्यको लागि कम्पनी बलियो हुनेछ भन्नुभयो। एटलस COPCO मुख्य रूप खानी र constructi लागि हात-आयोजित विनिर्माण जो रक अभ्यास शेनयाङ्ग यसको सुविधा, बन्द गर्नेछ ... कम्पनी रणनीतिक विकल्प अन्वेषण यो सबैभन्दा ठूलो वृद्धि संभावित साथ ती उत्पादनहरु ध्यान केन्द्रित गर्न अनुमति दिन्छ कि यसो। कमला कम्पनी र यसको व्यापारीहरु अवस्थित घन प्रतिबद्ध रहनेछ भन्ने थपियो ...
क्यानको संशोधित विधान पारित,आईसीसीले लगाएको प्रतिबन्ध फुकुवा गर्ने वातावरण तयार
यी कुरा किन विवाहपछि पनि परिवर्तन हुँदैन ?
नेपालको संविधान
प्रेमकथा लामो छैन। मसँग बस्न थालेको केही महिनामै चञ्चलकली बिरामी परी। बिचरी सुरुमै दुब्ली थिई। शरीरमा बल थिएन। मेरा अनेकन रहर पूरा गर्ने सामर्थ्य नरहेको म बुझ्थें। हात्तीको देखाउने र चपाउने दाँत बेग्लै हुन्छ भन्छन्। सोच्ने भनेको दिमागले हो, दाँतले हो र! मानिसहरूलाई थाहै छैन, यस्तो बेला म कसरी चित्त बुझाउँथे।
यो आयोजना निर्माण क्रममा ३ हजारले रोजगारी पाउने उल्लेख छ तर आयोजना सञ्चालनमा आएपछि १ सय जना जतिले मात्र रोजगारी पाउने उल्लेख छैन । बिस्मृतिमा नपरोस् कि नेपालमा सिर्जना हुने यस्तो रोजगारी अधिकांश भारतीयले पाउँछन्, श्रम स्वीकृति अनिवार्य नभएको परिवेशमा ।
कृत्रिम द्वीप बनाउने एसियाकै सबैभन्दा शक्तिशाली जहाज बनाउँदैछ चीन बेइजिङ – चीनले आफ्नो रक्षा नीतिलाई लिएर कुनै कदम लिनुलाई सामान्य रुपमा लिने गरेको छ । यही क्रममा अब चीनले एउटा ठूलो जहाजलाई समुद्रमा उतार्न लागेको छ । यसलाई ‘म्याजिक आयरल्याण्ड मेकर’ को नाम दिइएको छ । यो एसियाको सबैभन्दा ठूलो जहाज हो । जहाजकै म... पूरा पढ्नुहोस्
मानिस भएपछि जान अन्जानमा गल्ती हुन्छन् । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । गोठाला जाँदा गुच्छा र क्यारेमबोर्ड खेल्दा गाईबस्तुले बाली खाइदिएपछि बुवाले तीन दिनसम्म घर पस्न दिनुभएन । भूल नगरी सजाय नपाए पनि हिमालले आफ्नो समुदायलाई मात्रै काखी च्याप्छ । साँघुरो घेरामा रमाउन चाहन्छ भन्ने आरोपचाहिँ लगाइएको छ । सो आरोप १० वर्षदेखि खण्डन गर्दै आएको छु ।
ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन जना पक्राउ – Sancharak
यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...
शनिबार, साउन १२, २०७५
ती पार्टीहरुसित राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा संघर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय भएको पनि महासचिव वैद्यले जानकारी दिनुभएको छ ।
शुक्रवार, मंसिर २८, २०७५ मण्डलामा ‘उपियाँको निबन्ध’
चार अर्बको लगानीमा विराटनगरमा भ्यु टावर बन्ने
लम्की साना सहरी खानेपानी संस्थाको सातौ बार्षिक साधारण सभा सम्पन्न ।
ShareTweet काठमाडौं । श्रममन्त्री गोकर्ण विष्टले मन्त्री भएलगत्तैै- ...
मिथिलाञ्चल समाचारदाता भाद्र १ गते, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन् । त्यसक्रममा टिकापुरको पुरानो एयरपोर्टमा ओर्लिएर उनले राहत सामाग्री पनि हस्तान्तरण गरेका छन् । झण्डै १० मिनेट बिताएका प्रधानमन्त्री देउवाले राहतको कुनै कमी हुन नदिने
कार्यालयमा कर्मचारी अभाव रहेकोले बजार अनुगमन लगायतका कतिपय कार्यहरु प्रभावित भईरहेको कार्यालय प्रमुख कृष्णप्रसाद मैनालीले जनाए । नायव सुब्बाको १० जनाको दरवन्दी रहेकोमा ६ जना र ६ जना शाखा अधिकृत मध्ये ३ जना मात्र रहेका छन् ।
'निर्मलाको हत्यारा पक्राउ परिसक्यो'
खैरापुर बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रभित्रबाट घाँस संकलन गरेर फर्कंदै स्थानीय । लोपोन्मुख कृष्णसारका लागि बनाइएको संरक्षण क्षेत्रका रैथाने बासिन्दा भने धेरै अप्ठेरोमा परेका छन् । १ सय ४२ घरधुरी संरक्षण क्षेत्रभित्रै पर्ने भएकाले उनीहरु तारबारभित्र बन्दीजस्तै बस्नुपरेको छ । ०२८ देखि बसोबास गरिरहेका भए पनि जग्गाधनी प्रमाणपुर्जा पाएका छैनन् । घर, बाटोघाटो र ढल बनाउन पनि संरक्षण क्षेत्रकै कारण रोकिएको छ । कृष्णसार संरक्षण हुने र आफ्नो पनि दैनिक जीवन सहज हुने विकल्पको माग स्थानीयले गरिरहेका छन् । आफ्ना वस्तुभाउलाई आवश्यक घाँसपात पनि चाहेको समयमा संकलन गर्न पाउँदैनन् । संरक्षण क्षेत्र कार्यालयले दुबोबाहेकको घाँस संकलन गर्न सीमित अवधिका लागि फुकुवा गरेपछि घाँस काट्नेको लस्कर देखिएको हो ।
यो आफैं उड्न सक्षम रहेको थियो र यो अनुमान गरिएअनुसार नै आफ्नो स्थानमा गएर ल्याण्ड भएको थियो । । परीक्षणको क्रममा यो विमान ३० किलोमिटरसम्मको उचाइमा पुगेको थियो । (एजेन्सी)
सम्बन्धित खबर हरु
अपराधी जुनसुकै ओहोदाको भए पनि कारवाही हुन्छः प्रधानमन्त्री ओली
कोषमा मौज्दात रकम दैवीप्रकोपबाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्तिको संरक्षण गर्ने, प्रभावित क्षेत्रमा राहतका लागि अस्थायी शिविर स्थापना गर्ने, पीडित व्यक्ति तथा परिवारको भरणपोषण तथा जीवन निर्वाहका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधि, शैक्षिक सामग्रीजस्ता अत्यावश्यक वस्तु खरिद गर्ने, घाइते तथा बिरामीको उपचार गर्नुपर्ने कानुनी प्रावधान छ। कोष रकमबाटै प्रकोपमा परी मरेका व्यक्तिको काजकिरिया वा सद्गत गर्ने, पीडितलाई अस्थायी आश्रयस्थल बनाउने लगायतमा खर्च गर्नुपर्छ।
पोखराबाट जापान जान ६३ जनाको लाइन, तर इन्स्टिच्युट नै नक्कली ! पोखरा र स्याङ्जाका २ जना पक्राउ
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
काठमाडौ। महाभूकम्पपछि ठप्प रहेको काठमाडौंको जनजीवन सामान्य बन्न थालेको छ । बुधबार बिहानैदेखि अधिकांश पसलहरु खुल्न थालेका छन् । विभिन्न रुटकहरुमा चल्ने बस, माइक्रो र टेम्पोहरु सुचारु भएका छन् । भूकम्पको झड्का आउने क्रम लगभग बन्द भएपछि मानिसहरु त्रिपाल पट्याउँदै घर र डेरामा फर्कन थालेका छन् । भूकम्पविदहरुले अब ठूला भूकम्पको सम्भावना नभएकाले नभत्किएका घरहरुमा बस्न सकिने बताएपछि काठमाडौंबासीहरु घर फर्किन थालेका हुन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै भएको विपतले विद्यालयहरु भने सञ्चालनमा आउन सकेका छैनन् । मुख्यतः त्रासकै कारण पसलसमेत खोल्नसमेत डराएकाहरुले भूकम्पको त्रास कम भएपछि बजार, पसल सञ्चालन गर्न थालेका हुन् । योसँगै असहज बनेको काठमाडौको उपत्यकाको जनजीवन बुधबारदेखि सामान्य अवस्थामा फर्किएको छ । यद्यपि ट्याक्सी वालाले बढी भाडा लिएर यात्रु ठग्ने कार्य जारी राखेका छन् भने ठूला पसलेहरुले सामानहरु लुकाइदिँदा महंगी बढ्ने र खाद्यान्यको समस्या पर्ने भय कायमै छ ।
पोखरा, ३ भदौ । इनरव्हिल क्लब अफ पोखरा मिडटाउनले पोखरा महानगरपालिका वडा नं १५ टुटुङगा स्थित पोखरा आरोग्य आश्रमका बृद्वबृद्वालाई सहयोग…
बुबा के भन्नुहुन्छ ?
बैंकले एसिया– प्रशान्त क्षेत्रको उज्ज्वल भविष्यका लागि रणनीति २०३० तयार पारेको र त्यसले एसियाको आर्थिक वृद्धि, गरिबी जलवायु परिवर्तन, सहरीकरण, बढ्दो असमानताजस्ता विकासका चुनौतीलाई सम्बोधन गर्ने बताए ।
मोर्चाकै माग सम्बोधन गर्न गरिएको त्यो व्यवस्था भित्रै सीमांकनको हल खोज्नु पर्ने धारणा आफूहरुले राखेको तीन दलीय वार्ता टोलीका सदस्य समेत रहेका एमाले नेता अग्नि खरेलले बताए।
फेरि उस्तै उस्तै कुरा आयो (
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
विभिन्न मानवअधिकारवादी संघसंस्था, राजनीतिक पार्टी, नागरिक समाजलगायतले पनि ढुंगेललाई माफी दिने सरकारी निर्णयको विराध गरेका छन्।
यस्तो सूचना वैदेशिक रोजगारीका क्षेत्रमा सेवा प्रवाह छरितो हुने तथा गलत सूचनाका आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपाल–मलेसिया श्रम वार्ता सोमबार, मलेसियाको बन्द रोजगारी खुल्ने
EXCLUSIVE :देउवा र पौडेलबीच ऐतिहासिक मिलन, यस्तो भयो सहमति
भक्ती दर्शन टेलिभिजन » जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्र Free songs काठमाडौं, २ जेठ । जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको पाईएकोछ । जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दहलगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेका छन् । खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा वर्षेनी करोडौँ मूल्यको पत्थर चोरी निकासी हुने गरेको छ । यसको चोरी निकासीमा संलग्न भएको भन्दै प्रहरीले अहिलेसम्म दर्जनभन्दा बढीलाई पक्राउ गरिसकेको छ । अर्छानी, टालेगाउँ, पजारु, पैंक, दह, कोर्ताङ्ग, गर्खाकोटलगायत गाउँबाट विभिन्न स्थानमा पाइने उक्त बहुमूल्य पत्थरको पटकपटक चोरी निकासी भैरहेको छ । स्थानीय बजारमा उक्त पत्थर किलोको रु एक हजारदेखि ३० हजारसम्ममा बिक्री हुने गरेको छ । खानी आसपासमा रु १५० देखि एक हजार ५०० रुपैयासम्ममा बिक्री हुने गरेको छ । गाउँलेले पटकपटक दैलेखको बाटो हुँदै खनिज बिक्रीका लागि लगेको देखेर आफूहरुले समेत लैजान लागेको बताउने गरेका छन् । साविकका टालेगाउँ, अर्छानी, दह र कोर्ताङ्ग गाविसबाट मात्र वार्षिक १० टन टुर्मालिन तथा काइनाइट चोरी निकासी हुने गरेको अनुसन्धानबाट खुलेको छ । बाह्य बजारमा उक्त पत्थर प्रतिकिलोको १५ हजारदेखि रु ८० हजार रुपैयाँसम्मको मूल्यमा बिक्री हुने गरेको खुलासा भएको मल्लले बताउनुभएको छ । विश्वबजारमा बहुमूल्य सावित काइनाइट, क्वार्ज, टुर्मा्लिनलगायतका पत्थर जाजरकोटमा पाइने गरेको छ । यस्ता पत्थरको चोरी निकासीबाट तस्कर मालामाल भएका छन् । खानी तथा भूगर्भ विभागले माथिबाटै पत्थर खोजतलास तथा उत्खननको अनुमति दिने गरेको स्थानीयले बताएकाछन् । यस्तो अनुमति लिएकाले समेत राजस्व छलेर पत्थरको व्यापार गर्दै आएका छन् । करोडौँ मूल्यको पत्थर निकासी हुँदा पनि सरकारी राजस्व शून्य रहेको छ । कानून विपरीत यी मूल्यवान पत्थरको खोजतलास, उत्खनन र चोरी निकासी हँुदासमेत सम्बन्धित निकाय बेखबर भएको पाइएको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ दिन उडान/वतरणमा ढिलाई हुने भएको छ । हरेक दिन सास्ती व्यहोर्दै आएका हवाई यात्रुले शनिवार, आइतबार र सोमबार उडान/अवतरणमा ढिलाई हुने भएको छ ।
बढुवा कर्मचारी समायोजन गर्न सम्बन्धित मन्त्रालयले एक महिनाभित्र मन्त्रालय, सचिवालय वा आयोगमा पुल दरबन्दी सिर्जना गर्नुपर्ने अध्यादेशमा छ। सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता पन्थीका अनुसार बढुवा संख्या धेरै भएकाले शाखा अधिकृत र उपसचिवमा व्यवस्थापन निकै चुनौतीपूर्ण छ।
नयाँ दिल्ली- उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । समाचार ... नयाँ दिल्ली- उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । समाचार एजेन्सी पीटिआईलाई रेलवेका जनरल म्यानेजर अजय कुथियाका दुर्घटनामा मर्नेको संख्या ३० पुगेको बताएका छन्। यस दुर्घटनामा परी ५० भन्दा बढी व्यक्ति घाइते भएका एकजना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्। रेल अधिकारीहरुका अनुसार गम्भिर घाइतेहरुको लखनउ मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने पनि प्रहरीले अनुमान गरेका छन् । सो दुर्घटनामा परी ज्यान जानेमा केही बालबालिका पनि परेका जनाइएको छ। देहरादुन–बारानासी जनता एक्प्रेस नामक सो रेलका तीनवटा डिब्बा बछरावन गाउँ नजिकै छुट्टिएको रेल राज्यमन्त्री मनोज सिन्हाले बताए। उनले दुर्घटनाको छानविन गर्न निर्देशन दिएका छन्। रेलवे अधिकारीहरु दुर्घटनास्थल पुगेका र उद्धारलयागतको सहायताको कार्य जारी रहेको जानकारी दिइएको छ। गत महिनामा पनि दक्षिणी भारतमा भएको एक यात्रुबाहक रेल दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको थियो। यसैबीच रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिका परिवारलाई प्रति व्यक्ति दुई लाख भारतीय रुपैयाँ दिइने रेलवे अधिकारीहरुले घोषणा गरेका छन्।
यी हुन् समानुपातिकबाट छानिने १७ माओवादी सांसद (नामावलीसहित)
अष्टो सिद्धि दासी संकटको बैरी __
अस्पतालले झेल्नु परेको समस्या समाधानका लागि आफूले सक्दो पहल गरिरहेको अस्पतालका प्रमुख डा रामबहादुर केसीले बताउनुभयो । “विद्युत्को समस्या दीर्घकालीन रुपमा समाधान गर्न ट्रान्सफर्मर लगायतका सामग्री खरिद गरेका छौँ,” उहाँले भन्नुभयो, “प्राधिकरणले जडान नगरी दिएपछि हाम्रो केही पत्तो चलेन । खानेपानीको हकमा एकजना कर्मचारी नै खटाए पनि उचित व्यवस्था गर्न सकिएको छैन ।”
मायाकी आमा भन्नुहुन्छ, ‘हामीलाई दलित भनेर हेपे, राहातमा पनि विभेद गरे’ (भिडियो कथा) — JagaranMedia.Com
भारतमा उच्च भेटघाट गर्दै गृहमन्त्री विमलेन्द्र निधि
हिमालय टाइम्स । नयाँ शक्ति पार्टी स्थापना दिवसको अवसरमा संयोजक डा. बाबुराम भट्टराईले केक काटेर विशेष संघीय भेलाको उद्घाटन गरेका छन् ।
साउन ९, २०७५ बुधबार
नगरपालिकाका निर्णयहरु
यो पोष्टलाई शेयर गर्नुहोस् ह्वाट्सएप
त्यो चिठ्ठी, जुन नरभूपाल शाहले भक्तपुरको राजालाई लेखेको थिए, अनुसार उसको छोरालाई यथोचित हुर्काउन र शिक्षादीक्षा दिन नेपालमा मात्रै सम्भव भएको हुनाले त्यस्तो ब्यबस्था मिलाइदिन अनुरोध गरेको थिए _तर उनको वास्तविक उद्देस्य भने उनको छोरालाई त्यहाँको दरवारमा राख्न पाए हुन्थ्यो भन्ने थियो _ छोरा नेपाल दर्बार छिर्न पायो भने त्यहाँको गोप्य र महत्वपूर्ण कुरा थाहा पाइन्छ भन्ने थियो _
प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिताको तयारी पूरा, ५ देखि...
विज्ञापनका लागि
नेपाली समाजलाई टेवा पुग्ने प्रकृतिको सफ्टवेर विकासमा सबैको ध्यान जानुपर्ने उनको भनाइ रहेको थियो ।
बम परिवारले भन�... 7 hours ago
हाम्रो यो साईट अनलाइन टेलिभिजन ताजा खबर टिभीको अफिसिय वेबसाईट हो । हामीलाई सल्लाह सुझाब तथा हाम्रो वेबसाइटमा बिज्ञापन गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नु होला ।
१६ असार-पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको खेलमा उपाधिको प्रमुख दाबेदार अर्जेन्टिनाले पाराग्वेलाई ६(१ को शानदार ...
काठमाडौं/जिम्बाबेमा ३ हजार कैदी बन्दीलाई आम माफी दिइएको छ । राष्ट्रपति एमर्सन मनाङ्गावाले देशका विभिन्न कारागारमा रहेका ३ हजार कैदी बन्दीलाई एकसाथ आम माफी घोषणा गरेका छन् । आम माफी पाउनेमा जन्मकैदको सजाय पाएका बाहेक अन्य सबै महिला कैदी छन् । यसैगरी १८ वर्षभन्दा कम उमेर समुहका सबै कैदीलाई पनि रिहा गरिएको छ । राष्ट्रपति मनाङ्गावाको पछिल्लो कदमले जिम्बाबेको कारागार व्यवस्थापनमा सहजता आउने अनुमान ग...
सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न राजपा नेपालद्धारा माग _ सहारा टाइम्स
एजेन्सी, २६ असार । पाकिस्तानमा २५ जुलाइमा हुुने आम निर्वाचनको सरगर्मी बढेको छ । दलहले प्रचार प्रसारलाई तीव्र पारेका छन् । नेसनल एसेम्बलीको २ सय ७२ सिटका लागि ३४ सय ५९ प्रत्यासी चुनावी मैदानमा छन् । केही उम्मेदवारमाथि सुुरक्षा चुनौती रहेका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शिक्षकहरुलाई योग, ध्यान तथा परामर्श
राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि धरपकड बढाए पनि अमेरिका छिर्न जानेको लस्कर अझै रोकिएको छैन । दक्षिण अमेरिकी मुलुक कोलम्बिया हुँदै मेक्सिकोतर्फ लाग्ने नेपालीसहित विभिन्न विदेशीको संख्या अझै उत्तिकै रहेको त्यहाँबाट प्रत्यक्षदर्शीले बताएका छन् ।
निजी मेडिकल कलेज सञ्चालकहरूले 'हामी डुब्न आँट्यौं' भन्दै बिन्ती हाले। सरकार उनीहरूको दबाबमा पर्‍यो। वास्तविकता त्यस्तो थिएन। हामी पनि नेपालीको लगानी डुबोस् भन्ने चाहन्नौं। सुधारका ठूल्ठूला कार्यक्रम अगाडि सार्दा मुनाफामा थोरबहुत तलमाथि पर्न सक्छ।
शिक्षा र स्वास्थ्यलाई बेलगाम निजी क्षेत्रको हातमा छोड्न नहुने भन्दै वरालले प्र्रदेश नम्वर पाचका निजी स्वास्थ्य संस्थाहरुसंग समन्वय, नियन्त्रण र नियमन गर्दै अघि वढ्ने सरकारले तयारी गरेको समेत उनले बताए ।
'राष्ट्रियसभाको निर्वाचनका लागि दलहरु मिल्नाको विकल्प छैन'
यस्तै महिला स्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशक, एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विदेशी स्पर्धामा उत्कृष्ट तीन खेलाडीले क्रमश ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
दुबईमा एक जोडीले बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद गरेका छन् । ‘गल्फ न्यूज’ अखबारका अनुसार शरिया न्यायालयमा विवाह गरेको १५ मिनेटमै ...
माप्य दुधकोशी गाउँपालिका अध्यक्षको हातबाट ‘रोख्तोकाम्’को लोकार्पण (फोटो फिचरसहित)
भाइरलको प्रकोप फैलिएको सूचना पाएको एक दिनपछि ल्याब टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा गएका छन् । ‘रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौँ”, जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने, ‘एच १ एन १ हो कि भनेर टेष्ट किट पठाएका छौँ । यदि एच १ एन १ भए रोग फैलिने खतरा धेरै हुने भएकाले पहिचानका लागि समयमै सजग हुनुपर्छ ।’
यो पनि पढ्नुहोस्
सूचना प्रविधि प्रमुख
यसलाई अब बिक्री को लागि हो, त्यसैले तपाईं यसलाई orde गर्न चाहनुहुन्छ भने, jij यसलाई अहिले खरिद गर्न सक्नुहुन्छ, र इंद्रकुमार आशा हामीले चाँडै यो उत्पादनसँग तपाईको समीक्षा र अनुभव देख्नेछन्।
तपाईको प्रतिक्रिया
झापामा आर्थिक वर्ष २०७३/७४ मा ८२२ वटा साना तथा मझौला उद्योग दर्ता भएको छ ।
मस्को । रसियामा जारी विश्वकप फुटबलमा फ्रान्स १२ वर्षपछि फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा बेल्जियमलाई १-० ले हराउँदै फ्रान्स तेस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । यो भन्दा पहिले उ १९९८ र २००६ मा फाइनल पुग्न सफल भएको थियो । यस्तै, फ्रान्सले १९९८ को विश्वकप जितेको थियो ।
अहिलेको कम्युनिस्ट सरकार बिजेता हो भने फोरम नेपाल र राजपा नेपाल जस्ता कथित मधेशवादी दलहरु पराजित दल हुन् । झन् संविधानमा संशोेधनको कुरा मधेशवादीले उठान गरेको हरेक पल्ट कम्युनिष्ट पार्टीका मुखिया केपी शर्मा ओलीले अस्विकार गर्दै आएका थिए । संविधान संशोधनको हरेक बुँदामा देशघात देख्ने ओलीले उपेन्द्रको संविधान संशोधनको सहमतिलाई कसरी कार्यान्वयन गर्लान् ?
काठमाण्डौं, नेपाल
धनकुटा, असार ५ । नेपाली कांग्रेसका नेता रामशरण महतले असोज २ गतेका लागि सारिएको स्थानीय तह निर्वाचनमा मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहभागी हुने विश्वास व्यक्त गरेका छन् । प्रेस युनियनले सोमबार धनकुटामा गरेको पत्रकार सम्मेलनमा उनले उक्त मितिमा पनि राजपा निर्वाचनमा नआए मधेसी जनताले उसलाई तिरस्कार गर्ने जिकिर पनि गरे । सरकारले अनन्तकालसम्म एउटा पार्टीका लागि समय दिन नसक्ने उनको भनाइ थियो ।
मजदुरबीच लोकप्रिय भएकै कारण गएको चुनावमा गाउँघरमा माओवादी जित्न सफल भएको पनि मजदुर नेता पन्तले दावी गरे।
पाइपलाइनको बाहिरी गोलाइ १०.७५ इन्च र भित्री गोलाइ १० इन्चदेखि केही बढी हुन सक्छ । यसर्थ पाइपलाइनको बाक्लोपना ०.७५ इन्चको हुनेछ । १ घन्टामा २ सय ९१ देखि ३ सय १० किलोलिटरसम्म इन्धन ढुवानी हुन्छ । एउटा पाइप १२ मिटरको हुन्छ ।
गोपनीयताको नीति
काठमाडौं, असार १९ । रासस निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२–५०० नयाँ विमान भित्र्याएको छ । फ्रान्सको जहाज निर्माता एटिआर कम्पनीबाट खरिद गरिएको उक्त विमान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै बुद्धका नौ वटा एटिआर विमान पुगेका छन् । यीमध्ये छ एटिआर–७२ र दुई एटिआर–४२ हुन् । बुद्धसँग दुई बिचक्राफ्ट विमान पनि छन् । फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, ओमन हुँदै विमान काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ । त्यस्तै अर्को प्रतिस्पर्धी निजी वायु सेवा कम्पनी यति एयरलाइन्ससँग एटिआर–७२ एक र एटिआर–४२ विमान छन् । अर्को चाँडै भित्र्याउने कम्पनीको तयारी छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले थपिएका एटिआर–७२ विमानबाट आन्तरिक गन्तव्यमा उडान भरिने जानकारी दिनुभयो । बुद्धले हाल १३ गन्तव्यमा उडान भरिरहेको छ । बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले यही असार १५ गतेदेखि नेपालगञ्जबाट भारतको वाराणसी सिधा उडान शुरु गरेको छ । दमौली, कात्तिक २८ । पर्यटकीय नगरी बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकारको शेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन् । यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर... काठमाडौं, कात्तिक २८ । ललितपुर महानगरपालिकाले आकाशे पुल ९फ्लाई ओभर० निर्माणको सम्भाव्यता अध्ययन शुरु गरेको छ । पुल्चोकदेखि कुपण्डोलसम्म आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन... काठमाडौं, कात्तिक २८ । नेपाल हस्तकला महासंघको १६ औँ हस्तकला व्यापार मेला र १४ औँ हस्तकला प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । बुधबारबाट सुरु... वासिङ्टन, कात्तिक २८ । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला रु यसको उत्तर सजिलो... नागढुङ्गा सुरुङमार्गले २६७ रोपनी जग्गाको मुआब्जा लिन बोलायो, ३ वर्षभित्रै नेपालकै पहिलो सडक सुरुङमार्ग बन्ने
सबै प्रकारका सशस्त्र द्वन्द्वहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै रूपमा निर्माण भएका कानुनहरूको समूह कार्यान्वयनमा रहेको हुन्छ। अन्तर्राष्ट्रिय कानुनको सन्दर्भमा, दुईवटा प्रमुख प्रणालीहरू द्वन्द्वको क्रममा लागु गरिएका हुन्छन् र ती हुन् अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन। यी दुवै प्रणाली एक अर्काका परिपूरक तथा एक अर्कालाई मद्दत पुर्‍याउने खालका छन् र यिनीहरूको साझा उद्देश्य मानव मर्यादाको संरक्षण गर्नु हो। यिनीहरूबीचको प्राथमिक भिन्नता भनेको ती कतिबेला लागु हुन्छन् भन्ने हो। मानवअधिकार कानुनले शान्ति र युद्ध दुवै समयमा सुरक्षा प्रदान गर्दछ भने मानवीय कानुन सशस्त्र द्वन्द्वको बेला मात्र लागु हुन्छ। दुवै कानुनी प्रणाली पक्षराष्ट्रद्वारा अनुमोदित सन्धिहरू र प्रथाजनित अन्तर्राष्ट्रिय कानुनबाट निर्माण भएका हुन्छन्। (बाँकी पढ्नुहोस्)
सन् २०११ मा भएको इजिप्टको आन्दोलन गलत : राष्ट्रपति अल-सीसी
भारतीय राजदूतावास परिसरमा आयोजित एक सार्वजनिक समारोहमा भारतको ६८औं गणतन्त्र दिवस मनाइयो । उक्त अवसरमा,…
७. ३५ करोड फेसबुकका प्रयोगकर्ताले मोबाइलबाट फेसबुक चलाउँछन् ।
विघटित संसद्का एक दर्जन बढी स्थायी समिति थिए । ६०१ सदस्यीय एक सदनात्मक संसद्का सदस्य संख्याको आधारमा धेरै समिति बनाइएका हुन् । ३३४ सदस्यीय संघीय संसद्मा भने यो संख्या केही घट्नेछ । संघीय संसद दुई सदनात्मक हुने भएकाले सांसद संख्याकै आधारमा यसअघिको संविधानसभा र व्यवस्थापिका संसद्सँग तुलना गरेर समिति नघट्ने संसद् सचिवालय स्रोतले बतायो ।