text
stringlengths 0
328k
|
---|
हाल नेपालको संविधानले दिएको धर्म निरपेक्षता भनेको संविधान अनुसार सनातनदेखि चलिआएको धर्मलाई संरक्षण गर्नु हो । गत साउन २५ गते संसदबाट पारित भएको फौजदारी कसुर सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमा भएको धर्म सम्बन्धीको कसुर अनुसार धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेल र ५० हजार जरिवाना सम्मको सजाय राज्यले नै तोकेको सजाय हो । जसले धर्मनिरपेक्षको नै धज्जी उडाएको कतिपयले मत जाहेर गर्दछन् ।
|
» सबै हेर्नुहोस
|
रत्ननगर, चितवन । होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
|
बीबीसीका टर्की सम्वाददाता मार्क लवेनका अनुसार मृत्यु हुनु केही समय अघि उनले शान्तिको पक्षमा धारणा राखेका थिए।
|
बडा दशैको अबसरमा शुभकामना आदानप्रदानका साथै साँस्कृतिक कार्यक्रम हुने उनले बताए । कार्यक्रममा गायक तथा मोडेल दुर्गेश थापा, लोक दोहोरी गायक तिलक वली, गोबिन्दमधुर आचार्य, गायिका अमृता लामिछाने, शुशिला गौतम, मधु क्षेत्री, मधुसूदन डाँगी, रोहन वली, मोडेल लोसिना लामिछाने र समिक्षा पौडेलले बिषेश साँस्कृतीक प्रस्तुती राख्ने कार्यक्रमका साँस्कृतिक संयोजक सुनिल बिसिले जानकारी दिएका छन् ।
|
दशैं तिहारको उपलक्ष्यमा बिगमार्ट सुपरमार्केटद्धारा संचालित लक्की ड्र ‘बिगमार्ट जाऔं खरर, चढौं यामाहा फेसिनो सरर’ लक्की ड्र कार्यक्रम अन्तरगत तीन जना विजयी भएका छन् ।
|
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला पनि छोरीमा विश्वास गर्ने व्यक्तिमै पर्छन्। बुढेसकालमा सहाराका लागि छोरा नै चाहिन्छ छोरी बुढेसकालको सहारा हुँदैन भनेर छोरीको अस्तित्वप्रति हेयभाव राख्नुलाई उनी मान्छेको पुरातन सोच, निरीह अज्ञानता र पटमूर्खता ठान्छन्। “त्यसमाथि सन्तान पाउने कुरालाई आमाबाबुको भविष्यको सुखसुविधासँग जोड्नु नितान्त स्वार्थी सोच हो”, डा. कोइराला भन्छन्, “छोरा जन्मिंदा जति राम्रो हुन्छ, छोरी जन्मँदा त्यो भन्दा कम हुँदैन।”
|
व्याँस गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मंगलसिँह धामीले नेपाल दुई ढुंगाबीचको तरुल नभई दुई ढुंगाबीचको डाइनामिट बन्नु पर्ने बताउनु भएको छ । व्याँस गाउँपालिकाद्धारा सञ्चालित खर छाना मुक्त कार्यक्रम अन्तरगत जस्ता पाता वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष धामीले यस्तो बताउनु भएको हो ।
|
कर्मा, सुवर्ण थापा, निखिल गुरुङ, माल्विका सुब्बा र माला लिम्बु अभिनित गुडबाइ काठमाडौँ हेर्न चाहिँ नेपाली दर्शकले अझै केही समय कुर्नु पर्नेछ। नवीन यो चलचित्रलाई विश्वका अन्य फिल्म फेष्टिवलमा प्रदर्शन गरेपछि वैशाखमा मात्र नेपालमा प्रदर्शन गर्ने सोचमा छन्।
|
हाम्रो बारेमा
|
यहाँ क्लिक गरेर यो पूरै पुस्तक डाउनलोड गर्न सक्नुहुन्छ । ४८ पृष्ठको यो पुस्तक पच्चिस रुपैयाँमा बजारमा किन्न पाइन्छ ।
|
पाठक प्रतिक्रिया - मातृका पोखरेल ( वेदना, पूर्णाङ्क - ४०/४१ )
|
इकान्तिपुरमा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»
|
सुन्धारास्थित निकुद गेष्ट हाउसमा शनिबार एक युवती मृत भेटिएकी छन्। तीनजना केटा साथीसँग बिहान ३: ३० बजेको समयमा गेष्ट हाउसमा आएकी उदयपुर हात्तिवन बस्ने शर्मिला राउत ९: ३३ मा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।
|
लामो समयदेखि महाशाखामा कार्यरत सई सञ्जेलको उप्रेतीसँग हिमचिम थियो । उनीहरू मामा भान्जाको नातो समेत लगाउदै आएका थिए । सई सन्जेलकै कारण सो समूहले विराटनगर गएर शाक्यको शव बरामद गरेको थियो । हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, हत्या गर्न लगाउनेहरूको खोजीमा चासो दिएको थिएन । जसकारण घटना रहस्यमय बनेको थियो । सो विषयमा पनि आइजीपीलाई जानकारी रहेको स्रोतले दाबी गरेको छ । सिआइवी प्रमुख रहँदा ३५ किलो सुन काण्डमा फसेका अर्याल अहिले ३३ किलो सुन लुकाउने मतिायारलाई जोगाउन लागि परेका हुन् ।
|
सस्तोमा सुन दिने भन्दै २० लाख ठगि, ४ जना पक्राउ – JANAMATPOST.COM :: NEWS FOR ALL
|
नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले माओवादी सरकारले गरेका कामहरुको प्रचार गर्न र जस लिन नसकिएको बताएका हुन् । बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रचण्डले भने, ‘माओवादी नेतृत्वको सरकारले दुरगामी महत्व राख्ने र इतिहासमा मानक सिद्ध हुने काम गरेको छ ।
|
तर, तपाई अनुशासनको कुरा गर्नु हुन्छ, तपाईहरुले पनि त खुलेआम गुटको भेला गर्दै हिँड्नुभएको छ, योचाँहि अनुशासन विपरीत भएन ?
|
एक विकेट लिएका सन्दीपले 'किफायती' बलिङ गरे पनि उनको टोली ६ बल बाँकी छँदै ५ विकेटले पराजित भएको छ।
|
राष्ट्रिय अभिलेखालयको स्वर्णाेत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालको एक मात्र आधिकारिक अभिलेख राख्ने केन्द्र अभिलेखालयको भवन सर्वोच्च अदालतले लिनलाई ताकेता गरेका विषयमा आफूले कुरा गर्ने र निष्कर्ष निकाल्ने बताउनुभयो । कार्यालयका महत्वपूर्ण मानिएका २५ वर्ष पुगेका अभिलेख अभिलेखालयलाई बुझाउनुपर्ने कार्यलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गर्नुभयो ।
|
वाम गठबन्धन रहिरहन्छ भन्ने पनि त छैन।
|
मन पराउने, अफर दिने धेरै छन् : तरकारीवाली
|
हाम्रो बारे
|
यस पटक नेपाल आइडलले काउली बुढीलाई निकै प्राथमिकता दियो। काउली बुढी पहिले पनि चर्चित थिइन्। अहिले नेपाल आइडलले झन थप चर्चित बनाएको छ।
नेपाल आइडलमा उनको इन्ट्री जोडदार रह्यो। जसलाई धेरै दर्शकले उनको अभिनय, प्रस्तुती र कलालाई मात्र मन पराएनन्।
उनको गलालाई पनि त्यति नै मन पराए। काउली बुढीको इन्ट्री मै सबैको नजर पर्यो। जसको कारण उनी एक मात्र भाईरल प्रतिस्पर्धी बन्न सफल भइन्। थप जानकारी भिडियोमा…
काठमाडौं – कोस्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ…
घुम्नकै लागि विदेश जाने क्रम बढेकाले ठुलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकले औंल्याएको छ… |
कार्यक्रममा विद्यालय प्राधानाध्यपक पुष्पनारायण मानन्धर र विद्यालयका विद्यार्थीहरुले अतिथिहरुलाई फूलमाला र विभिन्न सांस्कृतिक कार्यक्रमले स्वागत एवं सम्मान प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि एवं शैक्षिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
|
भाग्य र भगवान दुख परेको वेला पुकारिन्छ \\ चासो राखिन्छ भन्छन साच्चै नै त्यसै होला । कुरा के पर्यो भने केही दिन देखी मेरो मन ज्यतिष विध्या प्...
|
खड्का मिर्गौला, छाती र नसाको समस्याबाट पीडित हुनुहुन्थ्यो । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उहलार्इ नयाँ दिल्ली लगिएको थियो । स्वास्थ्य स्थिति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।
|
३३ हजार भूकम्प पीडित, जसले अर्को निर्णय नभएसम्म अनुदान पाउँदैनन्
|
दुर्गममा स्वास्थ्य सेवा : एक चक्की सिटामोल किन्न ६ घण्टाको बाटो...
|
रुपान्तरित विकार (conversion Disorder ) एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो । यो मानिसको मनमा हुने तनाब, चिन्ता, डर, आदिबाट सृजित भावनात्मक समस्याबाट हुने गर्दछ । जसमा मन भित्र दविएको डर–त्रास वा मानसिक द्वन्द्वको कारण शारीरिक वा संवेगात्मक क्रियामा नियन्त्रणको अभाव हुन गइ प्रभावित व्यक्ति एक्कासी कम्पन भई बेहोस हुने, बर्बराउने, देवी देउता र झाँक्री आएको भनेर बक्ने देखिने गर्दछ ।
conversion Disorder लाई हिस्टेरिया पनि भन्ने गरिन्छ । हिप्पोक्रेटस (Hippocrates) भन्ने ग्रीक चिकित्सकले हिस्टेरिया महिलाहरुको प्रजनन अंङ्ग पाठेघर (Uterus) संग सम्बन्धित हुन्छ भनी त्यतिबेला हिस्टेरिया भनेर नामाकरण गरेका थिए ।
हाम्रो समाजमा पनि पौराणिक विचारधारा र मान्यता अनुरुप पनि हिस्टेरियाको समस्या महिलाहरुलाई मात्र हुने गर्दछ र यो विवाह गरिदिए ठिक हुन्छ भन्ने एक किसिमको अन्धविश्वास र गलत धारणा रहेको पाइन्थ्यो तर, पछि हिस्टेरिया, बच्चाहरु, किशोर किशोरिहरु, वयस्क, बृद्धबृद्धा आदी सबै उमेरका व्यक्तिहरुलाई हुने गरेको पाइयो । यसले यो समस्या विवाहले मात्रै ठिक हुन्छ भन्ने भ्रम चिरिँदै गएको छ ।
हिस्टेरिया भनेर बुझिने रुपान्तरित विकार कसैलाई तनावका कारण विवाह अघि हुन्छ भने कसैलाई विवाह भै सकेपछि तनावयुक्त वातावरणले उत्पन्न हुने गर्दछ । कुनै पनि व्यक्तिलाई तनाव, चिन्ता डर बढेमा रुपान्तरित विकार हुन सक्छ र तनाव घट्दै गएमा यो आफै कम हुँदै जान्छ ।
तनाव नभई रुपान्तरित विकार हुँदैन । र यो समस्या पुरुष भन्दा महिलाहरुमा बढी मात्रामा रुपान्तरित विकार भएको पाइन्छ । त्यसको कारण, महिलाहरु पुरुषले जस्तो आफ्नो मनको दुुख पिडा खुलेर राख्न सक्दैनन् । सामाजिक र मनोबैज्ञानिक रुपमा प्रष्टसंग कुरा नसक्ने भएकोले उनीहरुमा मनको दुख, पीडाहरु अव्यक्त रुपमा मन मनै गुम्सिने हुनाले गर्दा महिलाहरुमा बढि रुपान्तरित विकार हुने मानिएको छ ।
कतिपय बाहिरी देशका महिलाहरुमा भने धेरै खुलेर कुरा गर्ने हुनाले उनीहरुमा रुपान्तरित विकार कम मात्रामा भएको देखिने गरेको छ ।
अर्को अर्थमा भन्ने हो भनें व्यक्तिको मनका कुराहरु वा आफ्ना समस्याहरु अरुलाई भन्न नसकेर मनमनै दबिएर बसेका हुन्छन् । आफूलाई कुनै कठिनाई परि आउला भन्ने थाहा हुँदैन अथवा आफूलाई कुनै कठिनाही परि आउला भन्ने डरले भन्न सक्दैनन् ।
यस्ता व्यक्तिहरुमा अरु बिमारीमा झैँ विभिन्न शारीरिक समस्या देखा पर्न सक्छ तर यी समस्याहरुको लागि कुनै शारीरिक कारण हुँदैन तर पनि यसले गर्दा मानसिक तनाव उत्पन्न हुन्छ ।
शरीर र मनमा नजानिदो रुपमा असर पार्नै भएको गर्दा चाहि विभिन्न प्रकारका शारीरिक लक्षणहरु देखिन थाल्दछन् ।
यसमा छारे रोगको जस्तो दाह्रा किट्ने, मुखबाट फिंज आउने, एक्लै जहाँपनि बेहोस भएर लड्ने नभई अरु मानिस भएको ठाउँमा सुरक्षित साथ लड्छ र यो समस्या यदि मानिसको भीड बढ्यो भनें अझ लामो समय सम्म रहिरहन सक्छ । यदि उसलाई एक्लै छाड्ने हो भनें केहि समय पछि आफै छाड्छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा विशेष गरी विद्यालयहरुका बालबालिकामा यस्तो समस्याहरु देखिएको पाइन्छ । सञ्चारमाध्यमबाट प्रसारहुने गलत अन्धविश्वासिलो खबर पनि यसको प्रमुख कारण हो । जसले गर्दा समानप्रकारका धर्म–संस्कृति र संस्कार मान्ने युवा छात्राहरुमा यस्तो समस्या रहेको कुरा अहिले सम्मको तथ्याङ्कले देखाउँछ ।
अहिले सम्म देखिएका समस्याहरुमा नेपाली संस्कारले विश्वास गरेका धर्म–साँस्कृतिक कु–प्रभाब देखिन्छ, कुनै ठाउँमा महिनावारी भएको अवस्थामा मन्दिर गएको कारण, कुनै ठाउँमा बोक्सी लागेको कारण, कुनै ठाउँमा नजिकको देव–देवीलाई अपहेलना गरेको कारण कुनै ठाउँमा नागबाबाको प्रतिक सर्प मारेको कारण नै प्रमूख देखिएका छन् ।
यसरी बाल्य अवस्था देखी युवा अवस्था सम्मआई पुग्दा मन मस्तिष्कमा परेको गलत अवधारणा नै यो समस्याको मूल जड् हो त्यसैले कुनै पनि अभिभावक–शिक्षक वा व्यक्तिले यस्ता गलत अन्धविश्वासलाई बालबालिका अगाडि भन्नु हुँदैन । यसले कहिलेकाँही बाल मस्तिष्कमा नराम्ररी जरा गाड्न सक्छ र कुनै पनि कठिन परिस्थितिमा यस्तो लक्षण देखिन सक्छ ।
रुपान्तरित बिकार / हिस्टेरिया कहिलेकाँही एक समूहका एकभन्दा बढी सदस्यहरुलाई हुन सक्दछ जसलाई ‘मास हिस्टेरिया’ भनिन्छ । यसमा समूहमा एउटा पहिलो व्यक्ति जो तनावले ग्रस्त भएको हुन्छ र हिस्टेरिया भएको हुन्छ, त्यो पहिले व्यक्तिलाई हिस्टेरिया भएपछि समूहमा अन्यलाई पनि हिस्टेरिया हुन थाल्दछ ।
यसरी पहिलो हिस्टेरिया भएको व्यक्तिसंग भावनात्मक सम्बन्ध भएकासंग अरुको सम्बन्ध हुन्छ समूहमा उनीहरु डर त्रासको कारण सो अवस्थामा पुग्ने गर्दछन् । उदाहारणको रुपमा विद्यालय तथा छात्रावासहरुमा समुहमा हुने किशोर किशोरीहरुलाई मास हिस्टेरिया हुने गर्दछ ।
विरामी सामान्य अवस्थामा आएपछि उसको समस्या र अपठ्यारालाई बुझ्ने प्रयास गर्ने तर कर र कचकच गरी उसलाई झर्कौ लाग्ने गरी तनाब बारे नसोध्ने ।
मनोविमर्शद्वारा तनावलाई कम गर्ने र मन र शरीरलाई हल्का गरउने तरिकाहरु सिकाउनु पर्दछ । सामान्य समस्याको समाधानमा मनोविमर्शबाट सहयोग पुग्दछ ।
यसरी रुपान्तरिक विकार/ हिस्टेरियाभएको विरामीको तनावको सहि पहिचान गर्नु र त्यसपछि यसको उपयुक्त निदान नै हो यसको समधान हो जसको लागि मनोचिकित्सक र मनोविमर्श कर्ताको सहयोगको आवश्यक्ता पर्दछ । |
अनलाइन घटना दर्ताकाे लागि यहाँ क्लिक गर्नुहोस _ Phidim Municipality, Panchthar
|
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले बाढी पिडितको संवेदनालाई ख्याल नगरी सामाजिक सञ्जालमा पानीजहाजको कुरा गर्नेहरुप्रति असन्तुष्टि ब्यक्त गर्दै त्यस्ता माथी कडा कारवाही गरीनुपर्ने माग गरेका छन् ।
|
संसारमै तेलको भाउ आकासिँदै जाँदा अमेरिकीहरुले पनि पेट्रोलियम पदार्थको चर्को भाउ तिरिरहनु परेको छ । यस्तो अवस्थामा अमेरिकीहरुले लामो यात्रा गर्ने क्रम रोक्न थालेको, साथीभाइहरुसँग घुम्न जाने कार्यक्रम स्थगन गर्न थालेको आदि समाचारहरु आइरहेका छन् ।
|
~सन्तोष चिमरिया~ अंकल प्रचण्ड ! म पहिला खाडी तिर बस्थे । छुट्टीमा आउँदा घरजम गरियो । सत्ता र स्वास्नी कस्लाई छोड्न मन लाग्छ र अंकल । तर नछोडी हुन्न । तपाईंका भागमा ९ महिना परेको भन्ने सुन्छु । बिहे पछी … पढ्नेक्रम जारी राख्नुहोस् .. →
|
३ मिनेट हिँडेरै कार्यक्रममा पुगे उपराष्ट्रपति पुन 263660
|
सरकारी वकिलको सल्लाहमा खोल्छौँ, कञ्चनपुुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भने । यो खबर आजको नयाँ पत्रिकामा छ ।
|
नगरपालिकामा बिस्तार गरिएको खानेपानीको मुहानदेखि माथिल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीयले खुला ठाउँमा दिसापिसाब गर्नाले यस्तो समस्या आएको उपभोक्ताहरुको गुनासो छ । आफ्नो धारामा आउने खानेपानीको पाइप ठाउँ–ठाउँमा फुटेको र ढलको फोहोर सोही पाइपमा मिसिएर आउने गरेको दिक्तेल नगरपालिका–२ का जयप्रसाद राईले बताउनुभयो ।
|
अष्ट्रेलियाको एक स्कुलमा जब बालबालीकाहरु ‘गाउँछ गीत नेपाली’ मा नाचे .. (भिडियो सहित)
|
आयोगले सप्तरीको मलेठ घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित गत चैत ३१ गते सो जिल्लाका उच्च अदालतका न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरेको थियो। आयोगले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने जनाएको छ । रासस
|
अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ । र यहाँ आफन्तजनको रुवाबासीले वातावरण स्तब्ध बनेको छ ।
|
कृषि क्षेत्रमा युवा
|
घर को रंग रोगन र घर मर्मत सम्बन्धि कुनै पनि काम
|
गफगाफ- अभिनेता सलमान खान बलिवुड सिनेमा उद्योगका महंगा अभिनेता हुन् । उनी ठूलो पर्दामा मात्रै हैन सानो पर्दा अर्थात टेलिभिजनमा पनि महंगा छन् । सलमानले ठूलो पर�
|
कुटपीट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ
|
प्रतिक्षामा पार्टी एकताको निर्णायक वार्ता
|
यस्तो पनि यूरोप हुन्छ ?-जनक वराल: सिमानापारी डट कम simanapari.com
|
सेन्टुरियन साधारणतया ५०-१०० पैदल सिपाहीको सेना प्रमुख हुन्थे। सेन्टुरियनको काममा सिपाहीहरूलाई तालिम र अनुशासन दिने, तिनीहरूका लुगा र सरसामान ठीक अवस्थामा छन् कि छैनन् भनी निरीक्षण गर्ने अनि सेना परिचालन गर्ने जस्ता कुराहरू समावेश हुन्थ्यो।
|
मलेसियामाथि नेपालको अर्को जित, सन्दिपले लिए ७ विकेट
|
कमेन्ट गर्नुहोस्
|
समाजमा जघन्य अपराध हो।
|
"के~~~के~~के ~~~केरा हजुर ! केरा खोज्न आको म । "
|
भारत र चीनपछि जलविद्युत् क्षेत्रमा बंगलादेशको प्रवेश - Naya
|
Gallinula brodkorbi McCoy, 1963Gallinula galeata |
संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : नेता सिंह
|
अबका युवाले पिएचडी गरेर अपमानजक काम गर्न विदेश जानु पर्दैन – अध्यक्ष प्रचण्ड
|
Thracians, आधुनिक Bulgarians तीन प्राथमिक पैतृक समूहका एक, फलाम आयु बेला क्षेत्रमा देखा थाले। देर 6 शताब्दी ई.पू. मा, Persians वर्तमान समयका सबैभन्दा जितेको बुल्गारिया। र 479 ई.पू. सम्म राखे। को Persians देखि प्रभाव संग, को Thracian कुलहरूको थोक Odrysian राज्यमा राजा बेलनाकार गरेर 470S ई.पू. एकताबद्ध भए, तर पछि अलेक्जेन्डर महान् द्वारा र 46 ई मा रोमी द्वारा subjugated थिए। 5 औं शताब्दीमा रोमी साम्राज्यको विभाजन पछि क्षेत्र Byzantine नियन्त्रणमा परे। यस समय सम्म, ख्रीष्टियन पहिले नै क्षेत्रमा फैलिएको थियो। Nicopolis विज्ञापन Istrum एउटा सानो गोथिक समुदाय को 4th शताब्दीमा पहिलो Germanic भाषा पुस्तक उत्पादन, को Wulfila बाइबल। युरोप मा पहिलो मसीही विहारको केन्द्रीय बुल्गेरियामा सेन्ट Athanasius द्वारा नै समय वरिपरि स्थापित भएको थियो। 6 शताब्दी देखि बिस्तारै easternmost दक्षिण Slavs, क्षेत्र मा बसे पनि Hellenised वा Romanised Thracians assimilating। |
प्रदेशप्रमुख र अस्थायी मुकाम तोक्ने तयारी, प्रदेशप्रमुखमा क–कसको सम्भावना ?
|
सम्पादन/ब्यवस्थापन समुह
|
ड्यानी ड्यानीयल्स एक अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन । |
नेपालमा सङ्घीयता अफाप हुने, देशले सङ्घीयता धान्नै नसक्ने धारणा प्रस्तुत गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताको विरोध नगर्नका लागि आफूलाई कुनैबेला दश करोडको प्रलोभन दिइएको खुलासा गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बाबु नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा आफ्ना अभिव्यक्ति दिने क्रममा नेता केसीले यस्तो सनसनीपूर्ण खुलासाा गरेका हुन् । संघीयताको विरोध नगर्न त्यसरी रकमको प्रलोभन दिने पात्र को हुन् भन्ने खुलासा नगरे पनि घुमाउरो ढंगले उनले आज शासन सत्तामा रहेका शक्तिहरुतिरै इंगित गरे ।
तत्कालीन समयमा देखाइएको १० करोडको लोभको वास्ता नगरी आफूले संघीयताले नेपालको हित नहुने अडान राखेको र आज आफ्नो उक्त धारणा व्यवहारमा चरितार्थ हुन थालेको जिकिर उनले गरे ।
आफूलाई त्यतिबेला लोभ देखाउनेहरु अहिले पश्चाताप गर्दै छन् भन्ने दाबी गर्दै अध्यक्ष केसीले केन्द्रिकृत शासन व्यवस्था नभई प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा जनतालाई अधिकार दिएर शासन गर्न सकिने आफ्नो पार्टीको धारणा रहेको बताए । |
अमेरिकामा बस्दै आएका गायक गोम्बु शेर्पा सहितका कलाकारको सहभागितामा कार्यक्रम गरिएको हो । शेर्पाले दुई चरणमा गरी दर्जन गीत गाए । त्यो आँखामा हेरे मैले त्यहाँ मेरो देश देखे बोलको गीतबाट गाउन शुरु गरेका शेर्पाले दोस्रो चरणमा दर्शक नचाउने गीत प्रस्तुत गरे । बालबालिकाको शिक्षादीक्षाका लागि सहयोग संकलनका लागि दुबई पछि कोरिया, ईजरायल, साईप्रस लगायतका मुलुकमा पनि सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
|
‘अरुलाई शंका लाग्न सक्छ, तर म ढुक्क छु, काठमाडौं–१ बाट विजयी हुन्छु’ (भिडियोसहित)
|
कोषाध्यक्ष विश्वहरि घिमिरे भने यसअघि नै निर्विरोध निर्वाचित भइसेका छन् । यस्तै सदस्यमा नरेन्द्र विष्ट, बाबुराम भुसाल, रामकुमार बस्नेत, शोभा भण्डारी, सरला पुडासैनी, हरिमाया पोखरेल, मीना तामाङ, ईश्वर गिरी, पुरुषोत्तम पराजुली, माधव पौडेल, उदयबहादुर लामा, प्रभा जोशी र ऋषिराम गिरी निर्वाचित भएका छन् । रासस
|
नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्वः प्रधानमन्त्री..
|
घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियालले फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेनलाई ३–१ गोल अन्तरले हरायो । रियालका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
|
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउने पाठ्यक्रमलाई मन्त्रालयको निर्णय वा मन्त्रिपरिषदको स्वीकृतिका नाममा अल्झाएर राखिएको छ ।
|
काठमाडौं ।माघ,०५/
|
"हामीले समस्या समाधानका लागि पाँच कक्षा मात्रै भएका सबै विद्यालयहरूको पायक पर्ने ठाउँ हेरेर आवासीय विद्यालयको नै व्यवस्था गर्ने कि भनेर पनि सोचिरहेका छौँ।"
|
पर्यटकीय क्षेत्रको विकासका लागि रु ४४ लाख
|
हाम्रो बारेमा
|
"https://ne.wikipedia.org/wiki/विशेष:WhatLinksHere/घर_मुसो" बाट निकालिएको
|
भक्तपुर, २ कात्तिक । विजयादशमीको दिन आज जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ । विजयादशमीमा भक्तपुरको तलेजुमा जीवित देवीका रुपमा पुजिँदै आएको एकान्त कुमारीको हातबाट टीका ग्रहण गर्न स्थानीयवासीको घुइँचो लागेको हो ।
कुमारी जीविका बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पूजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका छन् । कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताउनुभयो । कुमारीले साइतको टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन विभिन्न व्यक्तिहरु तलेजु मन्दिर पुगेका छन् ।
नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि यसदिन भव्य मेला लाग्ने गरेको छ ।
ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, काभ्रे, ललितपुर र काठमाडौँका भक्तजनसमेत आएका छन् । यस दिन मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।
हिजोदेखि व्रत बसेकाहरू आज बिहान ३ बजेदेखि घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप ९दियो० बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसरी शरीरमा दियो बाल्नेमा युवापुस्ताको पनि उल्लेख्य सहभागिता रहेको छ ।
टोलटोलबाट विभिन्न धिमे, बाँसुरीलगायत विभिन्न बाजा बजाएर मन्दिरमा पूजा लैजाने र दर्शन गर्नेको ठूलै भीड लागेको छ । जात्रा आज राति मात्रै सम्पन्न हुनेछ । |
फेला र खतरनाक डाटा मेटाउन सुविधाजनक बाटो। एन्टिभाइरस प्रणालीको सबैभन्दा प्रचलित धम्की लगािन्छ र एक विस्तृत रिपोर्ट प्रदर्शित गर्दछ।
|
सत्ता र शक्तिको चरम दुरपयोग ।
|
तीन महिनाका लागि टेलिकमका २२ अफर
|
काठमाडौँ, २९ कात्तिक (रासस) : सङ्खुवासभामा आयोजना स्थल रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले आयोजनाको कूल २४...
|
निर्माण सञ्चार, काठमाडौं__ विस्तारको क्रममा रहेको जनकपुर विमानस्थलसम्पन्न गरे लगत्तै बुद्ध एयरले एटीआर–७२ जहाज उडाउने नि�...
|
स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता)फारम भर्ने व्यवस्था मिलाएको छ।जन्म दर्ता गरेपछि अन्य दर्ता( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )गर्न वडा कार्यालय अथवा नगपालिका कार्यालय आउनु पर्नेछ _ घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् र तल भनेअनुसार गर्नुहोस्।
|
किनभने इस्राएलको निम्ति म पिता हुँ,
|
Next articleचितुवाको छाला र हड्डी सहित तीन जना पक्राउ
|
आचार्य थाहाखबरका कैलाली संवाददाता हुन् । इमेल : [email protected]
|
“यसले मलाई नङ्ग्याएर थिल्थिलो हुने कुटेको छ । त्यसैको बदला हो यो ।” भुसतिघ्रेले जवाफ दियो ।
|
अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने : मन्त्री यादव
|
अस्लममाथि पनि यसअघि आत्मघाती हमला भएका थिए। त्यति बेला उनी मुख्यमन्त्री थिए।
|
द्वन्द्वपीडितका लागि आएको राहतमा रु एक करोड १७ लाख १५ हजार फिर्ता भएको छ । “माग दावी पर्याप्त पर्न नआएका कारण रकम फिर्ता भएको हो । केहीको नाम र थर फरक भएकाले राहत प्रदान गर्न सकिएन”, प्रशासकीय अधिकृत शर्माले भने ।
|
कृष्ण अौँसी कुनै महिनाको अमावस्या(अौँसी) भन्ने नै हो । हामिले जान्ने महिना जस्तै बैशाख,जेठ आदि छन् , पञ्चाङ्ग(पात्रोमा) हरेक महिनाको १५/१५ दिनको पक्ष हुन्छ । जुन पक्ष चन्द्रमाको आधारमा रहन्छ ।
|
यस्तै मिश्रले इन्टरमीडिएट परिक्षा द्धितीय श्रेणिमा उत्तिर्ण गर्नुभएको शैक्षिक प्रमाणपत्रमा उल्लेख छ । उहाँको हाइस्कुल र इन्टरमिडिएट परीक्षा बीचको अन्तर आठ वर्ष देखिएको छ ।
|
तर, सर्वोच्चका सह-रजिष्ट्रार नारायण पन्थीले १४ वर्षीया बालिका बलात्कार जस्तो गम्भीर अपराधमा संलग्न भएको आरोप लागेका कारण उनलाई जमानतमा छुट्ने सुविधा नदिने निर्णय गरे।
|
Previous सुनिल छिदालको घरमा पुग्दा यस्तो देखियो… एकचोटी सबैले हेर्नुहोला
|
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धारमा अब ढिलाई नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
|
सिन्धुपाल्चोकमा बस दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु - विवेचना https://t.co/n7PoTMZE7P2018/03/23
|
एउटा मान्छेको मायाले कति फरक पर्दछ , जिन्दगीमा , एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा ' नेपाली चलचित्र उद्योगका महानायक राज...
|
युनिकोड बाट प्रिती
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.