text
stringlengths 0
328k
|
---|
सहारा मनोरञ्जन
|
नेपालमा सगरमाथाको सफाइ अभियान सुरु
|
आइतबार, साउन १६, २०७३ प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
|
उदयपुर ,मङसिर ७ /प्रहरीले ताप्ली गाउँपालिका–४ बाट एक व्यक्तिलाई बन्दुकसहित पक्राउ गरेको छ। स्थानीय हस्तबहादुर तामाङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी मेघराज अधिकारीका अनुसार तामाङले स्वचालित भरुवा बन्दुक......
|
ठट्टा गर्छ सदैव ऊ छल गरी, यो चित्त मा को भन ?
|
भारत १९७४ देखि एकदिवसीय खेल्दै आइरहेको छ। यसक्रममा भारतले ९ सय ७ एकदिवसीय खेलेको छ। जसमा ४ सय ५९ खेलमा जित हात पारेको थियो। तर, बुधबार बिहान वेष्ट इन्डिजलाई हराएपछि पाकिस्तानले एकदिवसीयमा जितको संख्या ४ सय ६० पुर्याएको छ।
|
२०७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको (व्दिशतवार्षिकी समारोह) २०० औं जयन्ती समापन समारोहको शुभअवसरमा वरिष्ठ गजलकार, अन्वेषक एवम् साहित्यकार गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने) लार्इ नेपालरसकारको तर्फबाट ‘‘भानु स्वर्ण पदक र प्रसस्तीपत्र’’ बाट अभिनन्दन गरेको खबरले हामीलार्इ अति नै खुसी लागेको छ । उहाँलार्इ हामी हार्दिक बधार्इ दिन चहान्छुौँ । साथै उहाँका आगामी दिनहरू हाँसी खुसी र सुख–शान्ति, समृध्दी उत्तरोतर प्रगति एवम् सु-स्वास्थ्यमय, दीर्घ जीवन रहनाका साथै उहाँले चालेका हरेक कदमहरूले सगरमाथाको शिखर चुम्न सकोस् हाम्रो यही शुभकामना !! अन्तमा उहाँलार्इ सम्मानार्थ निर्णय गर्नुहुने निर्णायक समितिका विशिष्ट महानुभाव तथा कार्यक्रम आयोजक एवम् नेापाल सरकारलार्इ हार्दिक धन्यवाद दिन चहान्छुौँ । |
घोडाघोडी नगरपालिका कार्यालय कृषि सेवा शाखाले दर्ता भएका कृषक समुह हरूलार्इ गहुँकाे उन्नत बिउ ५० प्रतिशत अनुदानमा वितरण गर्दै
|
‘कठोर शारीरिक जाँच पास हुनुपर्ने भएकाले लाहुरे हुन सकिनँ’- दयाहाङ राई, अभिनेता
|
काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर–२ का लागि हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि पार्टीका केन्द्रीय नेताहरुलाई परिचालन गरेको छ ।
एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालयको बैठकले प्रदेश नम्बर–२ का आठओटै जिल्लाको स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा भएका कामको समीक्षा गर्दै अहिलेसम्मको परिचालन उत्साहजनक भएको ठहर गरेको छ ।
पार्टीका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार ती जिल्लामा एमालेमा प्रवेशको माहोल सिर्जना भएको र भेला, बैठक, छलफल, अन्तरक्रियालगायत गतिविधि तीव्र ढंगले अगाडि बढिरहेको जनाइएको छ ।
बैठकले पार्टीका केन्द्रीय नेताहरु, सांसदहरु, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधि, मोर्चा संगठनका नेतालगायतलाई प्रदेश नम्बर–२ को निर्वाचनमा सहयोग गर्न ठोस जिम्मेवारीसहित खटाउने निर्णय गरेको छ । |
रेडियो नेपालको जग्गा फिर्ता गराउन जोड
|
काठमाडौं, नेपाल
|
प्रदेश १ पाँच वर्षपछि कस्तो प्रदेश बन्छ?
|
पर्वतको फलेवास नगरपालिको वडा नंं.३ शंकरपोखरीमा खानेपानी आयोजनाको उपभोक्ता समिति गठनमा विवाद हुदाँ खानेपानी आयोजनाको काम अलपत्र परेको छ ...
|
अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने
|
यस लेखका बारेमा आज नोभेम्बर २३ मा नरापो न्यूज रोमानियाका तर्फबाट मैले धरम के.सी. संग सम्पर्ग राखी उनको भनाइ के हो त भनि सोध्दा उनको जबाफ :
|
अब “थोरै अगाडि” भेटेको कुरा त साँचो हो या झूठो, म के जानौँ र। हिसाबले चाहिँ गाह्रै-गाह्रै देखाउँदछ। तर सारा तराईको समस्या समाधान गर्न भिखारी जसरी विदेशी पैसो मागेर हिँड्ने लगभग एक्लै नै लागिपर्नुभएका झा ब्रो सुपर हिउमन हैनन् भनेर भन्न पनि त सकिएन नि।
|
प्रश्न :- नेपालको पशुपतिनाथमा जम्मा कतिवटा मुर्तिहरु रहेका छन्? उत्तर :- ४९१ वटा
|
गत सोमबार थापालाई लक्षित गरी काठमाडौंको चपलीमा विस्फोट गराइएको थियो। काठमाडौं क्षेत्र नम्बर ४ का उम्म्दवार थापा चुनावी अभियानमा रहेकै बेला विस्फोट भएको थियो। सो क्रममा उनीसहित ११ जना घाइते भएका थिए।
|
रमेश जी, धन्यवाद प्रतिक्रियाको लागि । यस ब्लगलाई म सल्लाह, सुझाब अनुसार परिवर्तन गर्ने गरेको छु । यसलाई पनि अवश्य नै मनन् गर्नेछु । यस्ता तपाईहरुका धेरै प्रतिक्रियाको आवश्यकता छ यस ब्लगलाई ।
|
हाम्रो बारे
|
शेयर प्यानेल बन्द गर्नुहोस्
|
पुस्तक बनाउने
|
Valentines दिन को लागि विचार उनको गर्लफ्रेंड लागि , प्रेमी
|
मानसिक सन्तुलन गुमाएकी रमिलाको उद्धार
|
सरकारी निकायमा जनशक्ति, बजेट, तालिम तथा समन्वयको अभाव, आम नागरिकमा सूचनाको हकसम्बन्धी व्यवस्थाको जानकारी नहुँदा कार्यान्वयन पक्ष फितलो भएको जनाइएको छ । कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्का, कोष नियन्त्रक छविन्द्र बेलबासे, जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठ, भू–संरक्षण अधिकृत दिवाकर पौडेल, जिल्ला वन अधिकृत माधवप्रसाद देव, नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ, पत्रकार घनश्याम खड्का लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
|
वाम सरकारको नेतृत्व ओलीले गर्ने निश्चित रहेकोमा त्यस्तो सहमति भएको भए एकीकृत पार्टीको नेतृत्व दाहालले पाउने निश्चित हुन्छ । तर, एकीकृत पार्टीलाई व्यवस्थित रूपमा महाधिवेशनसम्म पुर्याउन ठूलो पार्टी अर्थात् एमालेकै नेतृत्व हुनुपर्ने एमाले नेताहरूको तर्क छ ।
|
यो भागमा प्रधानमन्त्री फसल बीमा योजनाको जानकारी दिइएको छ।
|
आजको युग विज्ञान र प्रबिधिको युग हो । युवा, बृद्ध होस् वा प्रौढ यदि ब्यक्तिमा इच्छाशक्ती हुने हो भने हरेक ब्यक्तिले आफ्नो जीवनमा कुनै न कुनै नयाँ काम गरेर देखाउन सम्भव छ भन्ने कुराको पछिल्लो उदाहरण हुन् सल्यानको ढोरचौर गाँउपालिका–५ का १५ वर्षीय दिपक राना । राना कक्षा ८ मा अध्यनरत बिद्यार्थी हुन् ।
|
2071-12-17 _ बैशाखको सुरुवातीसंगै फ्लोरमा जाने 'नोभेम्बर रेन' को सफलता पश्च्यात सोहि ब्यानरमा निर्माण हुन गइरहेको चलचित्र 'क्लासिक'को मंगलबार म्युजिक इन्सर्ट कार्य सम्पन्न भएको छ _ बिग ब्यानरको रुपमा परिचित सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा निर्माण गर्न लागेको चलचित्र 'क्लासिक'...
|
भारतको राजकीय भ्रमणमा रहेका ओलीलाई त्यहाँको सरकारले उच्च महत्व दिएको छ । भ्रमणका क्रममा पूराना सम्झौता कार्यान्वयन हुने भनिएपनि केहि नयाँ सम्झौता पनि हुन सक्ने बताइएको छ । ओलीले शनिवार महत्वपूर्ण भेटघाट गर्ने र आइतवार स्वदेश फर्किने कार्यक्रम छ ।
|
घटना हुँदाको पेशा:ड्राइभर
|
युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुदै छ । प्रतियोगिताको पहिलो दिन आज राति विभिन्न समुहका ८ खेलहरु हुँदैछन् ।
|
पैदलयात्रुलाई ठक्कर दिएपछि माइक्रोबस सडकमा पल्ेिटएको थियो । घटनापछि स्थानीयले दिउँसो ३ बजेदेखि पृथ्वीराजमार्ग अवरुद्ध गरी ठक्कर दिने माइक्रोबसमा आगजनी गरेका छन् ।
|
गायक ताराबिरको “पिडा” म्युजिक भिडियो सार्वजनिक
|
निर्वाचलगत्तै सरकार छाड्छौ, : प्रधानमन्त्री देउवा
|
यो पोष्टलाई शेयर गर्नुहोस्
|
काठमाडौं – सामसङ कम्पनीका १४ वटा सेवा केन्द्र भएको आईएमएस केयरले १५ औं सेवा केन्द्र बालाजुको बिजी मलमा शुरू गरेको छ ।
कार्यक्रममा बोल्दै आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले ग्राहकलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताए ।
उनले भने, ‘प्रत्येक सेवा केन्द्रको स्थापनासँगै हाम्रो प्रयत्न धेरैभन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकलाई बिक्रीपछि सेवा प्रदान गर्नु हो ।’
खेलकुद मोह : ११ हजारको जागिर छाडेर ८ सय तलबमा फुटबल प्रशिक्षक विराटनगर – १ नम्बर प्रदेशमा खेलकुदको विकासको लागि केही काम त भएको छ, धेरै हुन सकेको छैन । प्रदेशलाई खेलकुदको हब बनाउने भनेर कहिलेकाहीँ आवाज सुनिन्छन् । तर प्रदेशमा प्रशस्तै सम्भ...
नेपालमा केहीको रोजीरोटी भारतको विरोध गरेरै चलेको छ : भारतीय महावाणिज्य दूत [अन्तर्वार्ता] पूरा पढ्नुहोस
Nov. 6, 2018, 12:46 p.m. काठमाडौंको सवारी व्यवस्थापन : सार्वजनिकलाई भरपर्दो बनाएर निजीलाई निरुत्साहन पूरा पढ्नुहोस
तपाईको सूचनाको तिर्खा मेट्न लोकान्तर डट् कम अहोरात्र जागा छ । लोकान्तरले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा लोकान्तरले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । |
यसको मतलव बङलास्टार कताबाट अवतरण गर्ने हो भन्नेमा एटीसी पनि अलमलमा छ । दुवैतर्फका धावनमार्ग क्लियर हुँदा बङलास्टारलाई अवतरण गर्न झन् सजिलो हुने भएको छ ।
|
समाचार संग्रह गर्नको लागि लग इन गर्नुहोस् ।
|
म्यारिड नै बढी छन् । म्यारिडहरू ४७ प्रतिशत छन् । बिहान र बेलुकाको समयका आधारमा हेर्ने हो भने बेलुका बढी सेक्सुअल ह्यारसमेन्ट भएको पाइन्छ । यसमा अँध्यारोको फाइदा उठाइएको देखिन्छ । बिहानभन्दा बेलुका बढी भीड हुनु पनि यसको अर्को कारण हो । कतिपयले नियत तथा कतिपयले सिचुएसनका कारण हिंसा गरेको देखिन्छ ।
|
अन्ततः जन्मकैदको सजाय सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ(२०७४ कार्त्तिक १४, मंगलवार)
|
स्वतन्त्रता म बाट खोसिएको छ।
|
यो पोप गरेको को अनुवाद कथन:
|
त्यहाँ रहँदा डा कार्कीसँगै मिलेर धेरैजनाको स्थायी बन्ध्याकरण सेवा दिएको पनि उनी सम्झन्छन् । जुन सेवा नेपालमा भर्खरै सुरु भएको थियो । यसरी उनी सेनाका डाक्टर भए पनि कहिल्यै सैनिकलाई मात्रै उपचार दिने भनेर बसेनन् । फुर्सद भयो कि आर्मी ब्यारेक वरिपरिका जनताको सेवामा उनी खटिइहाल्थे । यही स्वभावले उनमा ब्यारेकमा रहँदा पनि नयाँ उपचार बारे अप टू डेट रहने र थप अध्ययन अनुसन्धान गर्ने बानीको विकास भयो ।
|
पोखरा, ११ वैशाख । सन् २००८ देखि नेपालमा सञ्चालित स्मार्ट टेलिकमको सेवा पोखरामा विस्तार भएको छ। मंगलबार एक कार्यक्रमबीच पत्रकार महासंघका…
|
यी फिल्महरुबाट चोरिएको हो ” कृ” को ट्रेलर
|
काठमाडौं असार ६ गते । राष्ट्रिय जनता पार्टीले आगामी वैशाखमा पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । सो पार्टीको तीन दिनसम्म बसेको केन्द...
|
वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागि केही जिल्लामा नेकपा माओवादी केन्द्रसँग तालमेल भएको कांग्रेसले जनाएको छ । उनका अनुसार मकवानपुर, धादिङ, दोलखा, म्याग्दी र बाग्लुङमा केही स्थानीय तहमा तालमेल भएको छ ।
|
यो एक व्यक्तिगत निर्णय हो। युवाहरू धेरै पटक आफ्ना साथीहरूले के सोचिरहेका छन् वा के गरिरहेका छन् भन्ने कुरामा एकदमै चासो राख्छन्। उनीहरू "समक्षकीहरूको दबाब" प्रति संवेदनशील बन्ने गर्छन्, तर म परमेश्वरको इच्छा जान्न चाहन्छु भने म त्यसभन्दा माथि उठ्नुपर्छ र परमेश्वरलाई मात्र खुशी पार्नलाई ध्यानकेन्द्रित हुनुपर्छ।
|
मङ्गलमबाट के अपेक्षा गर्नुभएको छ ?
|
काठमाडौं, साउन २७ गते । बेलायतमा गधाले दिने थेरापी लोकप्रिय हुँदै गइरहेको छ । बेलायतको डेभोनमा भएको गधा केन्द्रमा क्यान्सरपीडित बच्चा र मानव तस्करीको शिकार भएका मानिसलाई गधामार्फत थेरापी...
|
छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»
|
इतिहास स्वयादिसँ
|
आजको राशिफल
|
प्रा.डा. उपेन्द्र देवकोटाका चेलाहरु नै काफी
|
सूचना प्रविधिको तिव्रतर विकाश, समाज तथा संस्कारमा आएको परिवर्तन सँगै पछिल्लो समयमा जिवनशैली समेत बदलिएको छ...
|
‘नारायणगढ–मुग्लिन सडक खण्ड आगामी जेठभित्र सम्पन्न हुन्छ’
|
तर त्यसमा मिस सिंगापुर भेनिसा पेहसँग पछि परेकी हुन् । शृङ्खलाले यो च्यालेन्ज जितेर नेपालका लागि केही भए पनि गर्व गर्ने र आफ्ना समर्थक तथा शुभचिन्तकलाई उत्साह दिने मन भए पनि नसकेकोमा माफी मागेकी छन् । उनले अझै सम्भावना बाँकी रहेको र टप ३० मा पुग्ने आश बाँकी भएको पनि उल्लेख गरेकी छन् ।
|
क्यान्सर अस्पतालको क्षमता विस्तार गर्न जरुरी छ : मन्त्री मगर
|
नैतिक शिक्षा आजको आवश्यकता
|
लोडसेडिङ तालिका
|
छठपर्वको ‘छनोट’ [फोटोफिचर]
|
हाम्रो बारेमा
|
3. सन् २०१७ को साहित्य तर्फको नोबेल पुरस्कार विजेता स्रस्टा को हुन् ?
|
प्रेम, विवाह र यौनः एक नेपाली प्लेब्वायको कथा
|
म गाउँठाउँमा हुर्किएको मान्छे, शहरको मेलाजात्रा त धेरैपछि देखेँ । यहाँको लाखे र कालभैरवको मकुन्डो लगाएको देख्दा बडो झस्याङ्ग डरलाग्दो हुने । त्यस्तै, कम्युनिज्म भन्नासाथ सबै कुरा राज्यले नियन्त्रण गर्छ, सबै राष्ट्रियकरण गर्छ भन्ने बिम्ब निजी क्षेत्रलाई परेको छ । यसरी लाखे र कालभैरवको मकुन्डोजस्तो लगाइदिएपछि बालबच्चा तर्सिएजस्तो निजी क्षेत्र तर्सिने नै भइहाल्यो । यसबाट लगानी नआउने र तपाईले चाहेजस्तो अवस्था सिर्जना नहुनसक्छ । त्यसैले यो अन्तरविरोध कसरी हल हुन्छ ? विचार पुर्याउन म अनुरोध गर्दछु ।
|
राजेन्द्र पाण्डे, डा. बाबुराम मरासिनी र डा. अन्जनीकुमार झासंग -26.01.14 - BBC News नेपाली
|
न्युयोर्क शहरको लेखा नियन्त्रक कार्यालयबाट अमेरिकामा कार्यरत तीन सामुदायिक सँस्थाहरुले प्रशंसापत्र पाएका छन् । न्युयोर्क शहरको विविधतालाई कायम राख्न मद्दत गर्दै सामुदायिक विकासमा भूमिका खेलेको उल्लेख गरी नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना), छाँया सामुदायिक विकास सँस्था र दक्षिण एशियाली सामाजिक सेवा परिषदलाई न्युयोर्क शहरका लेखा नियन्त्रक स्कट स्ट्रिङगरले गत बुधबार दीपावली मनाउँन एल्महर्स्ट सामुदायिक अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा सो प्रशंसापत्र प्रदान गरेका हुन् ।
प्रशंसापत्र प्रदान गर्ने क्रममा लेखा नियन्त्रक स्ट्रिङ्गरले विविधता नै न्युयोर्क शहर तथा अमेरिकाको विशेषता रहेको बताउँदै समुदायलाई योगदान दिने संस्था तथा व्यक्ति सम्पदा भएको बताए । अमेरिकाको विविधतालाई मास्न खोज्ने जो सुकैसँग लड्न न्युयोर्क शहर तयार रहेको भनाई उनले राखेका थिए ।
प्रशंसापत्र लिए पछि नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) का अध्यक्ष लुइसाङ वाइबाले न्यूयोर्क शहरका लेखा नियन्त्रक स्कट स्ट्रिङगरलाई तामाङ मौलिक परम्परागत टोपी लगाएर कदर गरेका थिए । ‘आफुलाई कदर गर्नेलाई कदर नै गर्नुपर्छ भन्ने नेपालीहरुको संस्कार छ,’ स्ट्रिन्जरलाई टोपी लगाई दिनु अघि उनले भने, ‘म यो नेपाली टोपी लगाएर तपाईँलाई सम्मान गर्न चहान्छु ।’ फिप्नाका सबै सदस्य संस्थाहरुको सामुहिक प्रयासमा काम गर्दा यो सम्मानपुर्ण प्रशंसापत्र पाएको भन्दै अध्यक्ष वाइवाले सदस्य संस्थाहरुका साथै पदाधिकारीहरुलाई यो विशेष खुशियालीमा बधाई तथा धन्यवाद व्यक्त गरे । पारिवारिक साथ र समर्पणले काम गर्न सजिलो बनाएको उल्लेख गर्दै उनले श्रीमती बेलु तामाङ र छोरी वाङमु तामाङको साथ र समर्पणको प्रशंग निकाले । फिप्नाले पाएको यो प्रशंसापत्र नेपाल र नेपालीको लागि सम्मान भएको उनले बताए । यसले फिप्नालाई सामुदायिक विकासमा काम गर्न थप प्रेरित गर्नको साथै जिम्मेदारी बनाएको उनले बताए ।
सन २००५ मा स्थापना भएको फिप्नामा नेपाली आदिवासी जनजातिको न्युयोर्क स्थित १८ वटा संस्थाहरु आवध्द छन् । फिप्नाले अमेरिकामा बसोवास गर्ने नेपाली आदिवासी तथा जनजातिहरुको मौलिक भेषभुषा तथा संस्कृतिको प्रोत्साहन साथै संरक्षण गरी पहिचान र अधिकारको क्षेत्रमा काम गर्दै आएको छ । नेपालीहरुको आप्रवासन अधिकारलाई अमेरिकी मूलधारमा ल्याउँन पनि फिप्ना सक्रिय रहेको छ । त्यस्तै नेपाललाई बिश्व सामू चिनाउँन नेपालको जातिय विविधता तथा प्राकृतिक सौन्दर्यको प्रबर्धन गर्दै आदिवासी तथा जनजातीको मौलिक पहिचानको अधिकारलाई सुनिश्चित गर्न फिप्नाले काम गर्दै आएको छ ।
सन् २००० मा स्थापना भएको छाँया सामुदायिक विकास संस्थाले न्युयोर्क शहरमा बसोबास गर्ने दक्षिण एशियाली मूलका मानिसहरुलाई आर्थिक रुपमा सम्पन्न तथा दिगो बनाउने लक्ष लिएको छ । न्युयोर्क शहरमा बसोवास गर्ने दक्षिण एशियाली मूलका मानिसहरुलाई घरको आश्वयकता पूरा गर्न पहल गर्ने उद्देश्य राखेर यसले काम गर्दै आएको छ । न्युयोर्क शहरमा रहेका दक्षिण एशियाली मूलका मानिसहरुको आर्थिक तथा नागरिक जीवनयापन गर्न सहयोग गर्ने कार्यमा लाग्दै आएको दक्षिण एशियाली सामाजिक सेवा परिषद् पनि सन् २००० मै स्थापना भएको हो ।
देश संघीयतामा प्रवेश गरेसँगै तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको वर्ष दिन पुरा भइसकेको छ भने संघीय र प्रदेशको निर्वाचन सम्पन्न भएको पनि एक वर्ष पुरा हुँदैछ । यो अवधिमा केही प्रदेशले आफ्नो नाम जुराइसकेको छ भने प्रदेश ३ ले अझै पनि नाम जुराउन सकेको छैन । प्रदेशको |
त्रुटि सन्देश। हामीलाई सम्पर्क गर्नुहोस
|
यो एक भूपरिविष्टित देश हो।
|
कफी सपमा साथीहरु, पत्रकार, साहित्यकार, कलाकार र बेरोजगारहरुको समूह जम्मा हुने गर्छन् । यो अहिलेको मात्र नभई निकै पुरानो प्रचलन हो ।
|
शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
|
नेपाल आइडलपछिको योजना के छ नि ?
|
सुरूमै ५० हजार केजीसम्म गोलभेंडा बिक्री भयो। ‘सबैथोक कटाउँदा वर्षको एक लाखसम्म बचाउन सकिन्छ,’ उनले भनिन्।
|
तीन अर्ब ६० करोडको संरचना २४ महिनामै ठडियो
|
४ दिन भारत गएका प्रचण्ड भारत भ्रमण सकेर आज स्वेदश फर्किएका हुन ।
|
पुस २१ बाट शुरु भएको प्रतियोगिता माघ १ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५ लाख ५५ हजार ५५५ नगद प्राप्त गर्नेछ । यसैगरी विभिन्न विधाका उत्कृष्ट खेलाडिले समान १५-१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् ।
|
विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार, यस्ता छन् विप्लवका माग
|
उहाँले भारतको नलान्दा विश्वविद्यालयलाई बिम्स्टेक राष्ट्रका भाषा संस्कृति अध्ययन केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरी यस क्षेत्रमा बौद्ध दर्शनको प्राज्ञिक उन्नयनका लागि प्राथमिकता दिनुभयो । उक्त विश्वविद्यालय बौद्ध साहित्य र दर्शनका लागि अध्ययन हुने प्राचीन संस्था मानिन्छ ।
|
उनी रिसाउदै भनिन, हजुरले सबै फटाहा र सामाजिक दुराचारीहरु सुधार्ने ठेक्का लिएको छ र यो समाजसंग ?
|
प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...
|
म्याग्दी-भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका विभिन्न स्थानमा रहेका सामुदायिक होटलमा लघुजलविद्युत् परियोजनामार्फत चौबिसै घण्टा विद्युत् आपूर्ति गराइएको छ ।
पर्यटकीयस्थलमा सञ्चालित सामुदायिक होटल तथा लजमा विद्युत् आपूर्तिका लागि सामाजिक अभियन्ता महावीर पुनको पहल, स्थानीयवासीको सक्रियता र विभिन्न निकाय तथा दाताको सहयोगमा ५० किलोवाट क्षमताको परियोजना निर्माण भएको हो ।
दुई करोड २५ लाख रुपैयाँको लगानीमा निर्माण भएको परियोजनाबाट उत्पादित विद्युत् खोप्रा, ढाडखर्क, बयली र आलखर्कमा सञ्चालित सामुदायिक होटलमा आपूर्ति गराइएको परियोजनाका अध्यक्ष लोकबहादुर पाइजाले बताए । धोस्तेखोर खोलाको पानीलाई तीन सय मिटर नहरबाट ल्याएर आलखर्कमा रहेको विद्युत्गृहमा जडान गरिएको टबाईनमा खसालेर विद्युत् उत्पादन गरिएको हो ।
भौगोलिक रूपमा विकट बस्तीदेखि टाढा रहेका सामुदायिक लजमा केन्द्रीय प्रसारणलाइनको विद्युत् विस्तारको सम्भावना नभएकाले लघुजलविद्युत् परियोजना निर्माण गरिएको अध्यक्ष पाइजाले बताए । सडक मार्ग भएर शिख पुराइएको तार, जेनेरेटर, टबाइनलगायतका उपकरण र सामान हेलिकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको थियो । परियोजना निर्माणका लागि एसियाली विकास बैंकले ७५ लाख, नेपाल पर्यटन बोर्डको ४० लाख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले १३ लाख, महावीर पुनको पहलमा १८ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
तत्कालीन जिल्ला विकास समितिले १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । एनएमबी बैंकको बेनी शाखाबाट २० लाख रुपैयाँ ऋण लिएको उपभोक्ता समितिले जनाएको छ । स्थानीयवासीबाट समेत ऋण लिइएको अध्यक्ष पाइजाले बताए ।
वि.सं २०७३ फागुनदेखि सुरु भएको परियोजना निर्माणकार्य एक वर्षमा सकिएको थियो । परियोजना निर्माणका लागि शिखका अगुवा बागवीर पाइजा र सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा आर्थिक स्रोत जुटाइएको हो । भौगोलिक विकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष पाइजाले बताए । परियोजना निर्माण भएपछि सामुदायिक होटलमा राइसकुकरमा खाना पकाउन, पानी तताउन, मोबाइल चार्ज गर्न, टिभी हेर्न, ल्यापटप, कम्युटर, इन्टरनेट चलाउन सहज भएको छ । उच्च पहाडी भूगोलको चिसो ठाउँमा विद्युत् सुविधा भएपछि खाना पकाउन र पानी तताउनका लागि दाउराको खपत कम भएको खोप्रा सामुदायिक लजका कर्मचारी नवीन पुनले बताए । शिख, पाउद्वार र नांगीमा रहेको सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउनका लागि स्थानीयवासीले सञ्चालन गरेको सामुदायिक लजबाट सो क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई सुविधा पुगेको छ । २० जना क्षमताको सामुदायिक लजबाट आएको आम्दानीले परियोजना निर्माण गर्दा लागेको ऋण तिर्ने योजना छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तरगत फलाते हुँदै ढाँडखर्क, बयली र खोप्राको भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै जान थालेको छ । विद्युत् अभावमा पर्यटकलाई अपेक्षाकृत सुविधा उपलब्ध गराउन कठिन भएको थियो । वार्षिक एक हजार पाँच सयदेखि दुई हजार जनाको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक भ्रमणमा आउने गरेको ढाडखर्क सामुदायिक लजका कर्मचारी ज्ञान शेरपुञ्जाले बताए । लालीगुरासँको जंगल, हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, झरना, ताल तलैया, वनजंगल, वन्यजन्तु, चौरी र भेडाका गोठ यस क्षेत्रको पर्यटकीय आकर्षण हुन् । |
अहिले संविधान संशोधनको कुरा जुन आएको छ, यो नयाँ विषय होइन किनभने एमाले अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकारले पनि भारतसँग सहकार्य र सहमतिमा संविधान संशोधन गर्नका लागि ननपेपरको कुरा गरेको थियो र मधेस केन्द्रित दलहरुसँग बारम्बार छलफल र बहस गर्दैथियो। एउटा संशोधन भएको छ र अर्को पाइपलाइन छ भनेर भनिँदै पनि आएको देखिन्छ।
|
आज चैत्र १ गते बिहिबारको तपाईको राशिफल
|
यसदिन १ सय ४३ कम्पनीको १८ लाख कित्ता सेयर १ अर्ब ३८ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
|
प्रभावकारी नियन्त्रण पाइएको छ । गेडा बिषादीको प्रयोग पछि करिब १
|
सरकारले सो विमानस्थललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को चौथो तहको विमानस्थलका रुपमा विकास गर्न चाहेको छ । जसमा पछिल्ला दिनमा निर्माण भएका ठूला जहाजलेसमेत उडान तथा अवतरण गर्न सक्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला र कार्गो जहाजसमेत अवतरण गर्न समस्या भएकाले उपयुक्त विकल्पका रुपमा निजगढलाई अगाडि सारिएको मन्त्री अधिकारीको भनाइ छ ।
|
साउदी अरबका ११ राजकुमार र ४ मन्त्री पक्राउ
|
स्वास्थ Editor - December 20, 2017
|
पुष्पन प्रधानको स्वरमा ‘समर लभ’ को ‘साया’ सार्वजनिक (भिडियोसहित)
|
पर्यटन मंत्रीले २०२० मा २५ लाख पर्यटन भित्राउने भने अहिले रा...
|
बैङ्लोर नेपाली विद्यार्थीमाझ व्यवस्थापन र आईटी विषयका लागि मात्र चर्चित छैन। होटल म्यानेजमेन्ट, नर्सिङ् र फार्मेसीका लागि समेत नेपाललगायत दक्षिण एसिया र अफ्रिकी देशबाट विद्यार्थीहरू आउँछन्। नवलपरासीकी कल्पना गौँड, १९, तिनैमध्येकी एक हुन्। गत वर्ष बैङ्लोर छिरेकी उनले वैदी इन्स्िटच्युट अफ नर्सिङ् साइन्स एन्ड रसिर्च सेन्टरमा बीएस्सी-नर्सिङ् गररिहेकी छन्। उनको कक्षामा मात्र २२ जना नेपाली छात्रा छन्। नेपालमा बीएस्सी नर्सिङ्मा नाम निकाल्न निकै प्रतिस्पर्धा छ तर यहाँ सहजै र सस्तोमा त्यस्तो अवसर जुर्छ, पूरा कोर्स सकेको साढे पाँच लाख रुपियाँ जति लाग्छ। उनका अनुसार, नेपालको भन्दा पनि बैङ्लोरबाट लिइएको नर्सिङ् विषयको प्रमाणपत्रलाई बढी मान्यता दिइन्छ।
|
“मधुमेह विरुद्द एक हौँ” को विश्व स्वास्थ्य संगठनको २०१६ नारा संगै चितवनमा मधुमेह विरुद्दको रेल्ली र नि:शुल्क रुपमा मधुमेह जाँच संञ्जीवनी फाउण्डेसन नेपाल र चितवन मेडिकल कलेजको समन्वयमा गरीएको थियो ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.