text
stringlengths
0
328k
प्राय प्रेम सफल हुने तीन राशी हेर्नुहोस् ! हेर्नुहोस् कुन-कुन राशिको प्रेम सफल हुन्छ !
क्रिकेटर लामिछानेको नयाँ गीत सार्वजनिक
Read more about इटहरी उपमहानगरपालिकाको कार्यालय, इटहरी, सुनसरीको कर, व्याज, शुल्क, जरीवाना छुट तथा मिन्हा सम्वन्धि सूचना इटहरी उपमहानगरपालिकामा ‘घ’ वर्गको निर्माण व्यवसाय इजाजतपत्र दिने सम्वन्धमा ब्यवस्था गर्न बनेको नियमावली, २०७५ तयार हुने क्रममा रहेकोले सम्बंधित सबैले आ आफ्नो सुझाब यही भाद्र १४ गतेभित्र दिन हुन अनुरोध गरिन्छ . सुझाब [email protected]
बिस्तारै म उनिहरुको प्रेमको प्रसंस्क नै भएको थिए । उनीहरुलाई देख्दा कहिले काहिं म आफूलाई नि बिबाह गर्ने उर्जा पलाउथ्यो ।
५४ नेपाल रेडक्रस सोसाईटी तुलसीपुर शाखा भवन मर्मत ५ १०००००।
दिगो विकास र समृद्धिको आधार : पूर्वाधार
सबै प्रकारका सशस्त्र द्वन्द्वहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै रूपमा निर्माण भएका कानुनहरूको समूह कार्यान्वयनमा रहेको हुन्छ। अन्तर्राष्ट्रिय कानुनको सन्दर्भमा, दुईवटा प्रमुख प्रणालीहरू द्वन्द्वको क्रममा लागु गरिएका हुन्छन् र ती हुन् अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन। यी दुवै प्रणाली एक अर्काका परिपूरक तथा एक अर्कालाई मद्दत पुर्‍याउने खालका छन् र यिनीहरूको साझा उद्देश्य मानव मर्यादाको संरक्षण गर्नु हो। यिनीहरूबीचको प्राथमिक भिन्नता भनेको ती कतिबेला लागु हुन्छन् भन्ने हो। मानवअधिकार कानुनले शान्ति र युद्ध दुवै समयमा सुरक्षा प्रदान गर्दछ भने मानवीय कानुन सशस्त्र द्वन्द्वको बेला मात्र लागु हुन्छ। दुवै कानुनी प्रणाली पक्षराष्ट्रद्वारा अनुमोदित सन्धिहरू र प्रथाजनित अन्तर्राष्ट्रिय कानुनबाट निर्माण भएका हुन्छन्। (बाँकी पढ्नुहोस्)
ShareTweet काठमाडांै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री- ...
जेलमुक्त भएपछि पनि जेल परेका साथीलाई छुटाउने, भारतमा निर्वासित जीवन बिताइरहेका सहयोगीलाई देशभित्र ल्याउन राजालाई विश्वास दिलाउन प्रयत्न गर्ने, भारत र राजासित 'प्रजातन्त्र' पुनः बहाली गर्न वातावरण बनाउने काममा उनी लागेको पाइन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
ब्राजिल, जर्मनी, स्पेन र अर्जेन्टिना आ–आफ्ना प्रतिद्धन्दीसँग भिड्दै
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणले बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी)ले दिएको विधान हुबहु पारित गरेको छ।
फेसबुकमार्फत कमेन्ट गर्नुहोस !
र उनीहरुका फ्यान पनि एकैदिन विश्वकपबाट बाहिरिएकामा खुशी नै छन् । तर सम्भवतः बढ्दो उमेरका कारण दुबैको अन्तिम विश्वकप नै रुस बन्ने चिन्ता पनि बढेको छ ।
मेरी एक मिल्ले बहिनी, सानीमाकी छोरी नर्स थिई । उसको सहयोगमा हस्पिटल गएर चेकअप गर्दा पो थाहा भयो– ‘म प्रेग्नेन्ट छु ।’
निर्देशक बिकास बस्याल निर्देशित चलचित्रमा मदन दवाडीको प्रस्तुती, प्रकाश बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीको निर्माण,अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन र रामशरण उप्रेतीको छायांकन रहेको छ।
सैनामैना नगरपालिकाले सम्पूर्ण नगरवासीहरुमा आ–आफ्नो घर, पसल, व्यापारिक क्षेत्रबाट निस्कने फोहोरमैलालाई कुहिने र नकुहिने स्रोतमा अनिवार्य रुपमा वर्गीकरण गरी फोहोरमैला संकलन गर्न आउने सावारी साधनलाई दिनुहुन सबैमा अनुरोध समेत गरेको छ ।
"https://ne.wikipedia.org/w/index.php?title=बिर्का&oldid=479899" बाट निकालिएको
नेपालमा सरकारी विश्वविद्यालयको गुणस्तरलाई चुनौति दिने किसिमको नयाँ निजी स्तरवाट सञ्चालन हुने विश्वविद्यलायको आवश्यता छ ।यसले शैक्षिक गुणस्तर विकासमा टेवा पुर्याउछ ।नेपालको विश्विद्यालयको तुलनामा कक्षा ११ र १२ को पाठ्यक्रम र शैक्षिक गुणस्तर पनि राम्रो छ ।यहाँका उत्पादनले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो गरेका छन् ।अहिलेका विश्वविद्यालयको पाठ्यक्रमलाई परिमार्जन गर्दै विदेशी विद्यार्थीलाई नेपालमा भित्राउन सक्ने किसिमबाट विकास गर्न आवश्यक छ ।
नेपालको हवाइ सुरक्षामा ‘क्रान्तिकारी’ परिवर्तन, नयाँ रडारले थप सुरक्षित र व्यवस्थित
गण्डकी प्रदेश
भिटोफ नेपालले हरेक वर्ष गन्तव्य गाउँको पहिचान र प्रवद्र्धनको लागि घोषणा गर्नुहुन्छ तर, तपाईहरुबाट घोषित ती गन्तव्यहरुलाई पुनर्ताजकी गर्ने काम भएको देखिदैन नि ?
प्रेम सन् २०१२ जुन १२ तारिकका दिन क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी अरबको रियादस्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी (लरी) चालकको रुपमा साउदी जानु भएको थियो । सन् २०१५ सेप्टेम्बर ४ तारिखमा घर आएर २०१६ जनवरी १ तारिखका दिन उहाँ त्यही कम्पनीमा कामका लागि जानु भएको थियो ।
प्रेम आर्य on ‘ओ३म्’ को बिषयमा संका समाधान-२
फोरजी सेवा काठमाडौ उपत्यकामा दूरसञ्चार कार्यालयहरू – चाबहिल, हात्तीगौडा, गोंगबु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट नियमित प्रक्रियामार्फत फोरजी चल्ने सीम (यू–सीम) प्राप्त गर्न सकिने टेलिकमका वायरलेस सेवाका निर्देशक अशोक थापाले जानकारी दिनुभयो । फोरजी सेवालाई थ्रीजी र टुजी सेवाको दरमा नै उपलब्ध गराइनेछ ।
एक वर्षे आन्दोलनको माग अब संसदमा दत्र्ता भएको मोर्चाको संसोधन प्रश्तावसंगै संसदीय सम्पति बनिसकेको छ । यो मधेश आन्दोलन संसदमा विधिवत प्रवेश गरेको र संसदीय दायित्व बनेको सुखद प्रसंग पनि हो मोर्चाका लागि । अब उनीहरुले नैतिक जित हासिल गरिसकेका छन ।
आफ्नो दुध बेचेर जिविकोपार्जन गर्छिन् यि युवती, उनको दुध पिएका पुरुषले भने ‘हाम्रो यौन क्षमता ह्वात्तै बढ्यो’
गिरिजाबाबुले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, देउवाले त्यो गर्न सकेनन् : नेतृ कोइराला June 19, 2018
संचार माध्यम राष्ट्रको चौथो अंग हो । संचार बिना राष्ट्र बिकास सम्भव छैन । आम जनतालाई शुसुचित गराएर राष्ट्र बिकास तर्फ उन्मुख गराउन संचार माध्यमको महत्वपुर्ण भुमिका रहन्छ । सत्य,तथ्य र निष्पक्ष समचार सम्प्रेषण गर्नु संचारको धर्म हो तर,सबैले धर्मको ख्याल गरेको देखिदैन । अब सबै मिलेर देश बनाउनु छ,जनतालाई सहि सुचना चाहिएको छ,यहि भिडमा सहि सुचना सहि समयमा सम्प्रेषण गर्नका लागि केटिएमरिपोर्टको जन्म भएको छ ।
यस IP को बारेमा वार्तालाप गर्ने
काठमाडौँ — त्रिवि विश्वकै ठूलो विश्वविद्यालयमध्ये एक हो । यसको सञ्जाल देशैभरि फैलिएको छ । यसअन्तर्गत ५ वटा अध्ययन संस्थान र ४ वटा संकाय रहेका छन् । ती अध्ययन संस्थानअन्तर्गत ६१ वटा आंगिक क्याम्पस, ३९ वटा केन्द्रीय विभाग र १०८५ वटा सम्बन्धनप्राप्त कलेज रहेका छन् । अहिले आंगिक र सम्बन्धन प्राप्त गरी ११४६ कलेजले देशका ७६ वटा जिल्लामा विभिन्न विधाका विषय सञ्चालन गर्दै आएका छन् ।
काठमाडौं – नेपाली क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किएको छ । नेपालले नेदरल्याण्डविरुद्धको एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको थियो । पहिलो पटक ऐतिहासिक एकदिवसीय सिरिज खेलेको नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ ।
काठमाडौं – नेपालका लागि रेनो (Renault) गाडीको आधिकारिक वितरक विशाल ग्रुप अन्र्तगतको कम्पनी एड्भान्स अटोमोवाइल्स प्रालिले नयाँ वर्षको अवसरमा ‘रेनो रेनोत्सव’ योजना ल्याएको छ । रेनोले नयाँ बर्ष २०७५ को अवसर पारेर ल्याएको ‘रेनो रेनोत्सव’ को नारा ‘खुसीयाल...
काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुगेका छन् । राष्ट्रपति सिरिसेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट ...विस्तृतमा पढ्नुस्
मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
त्यस विद्यालय अतिरिक्त कृयाक्लाव सहयोग समितिका संयोजक बद्रि ज्ञवाली, समितिका अध्यक्ष कमल काउछा , खेलकुद संयोजक दीपक गौतम लगायतको टोली विचल्लीमा परेको परिवारको घर मैं पुगी ४ वोरा चामल, ४ लिटर तेल हस्तान्तरण गरेका थिए । त्यस विद्यालयका शिक्षक , कर्मचारी र विद्यार्थीहरुबाट एक एक दिनको खाजा खर्च कट्टा गरी उक्त सहयोग गरिएको सहयोग समिति संयोजक ज्ञवालीले बताए ।
भारतलाई उछिन्दै नेपाल दक्षिण एसियाकै अग्रस्थानमा
अधिवेशन तयारी र पत्रकारका समस्याका विषयमा नेपाल पत्रकार महासंघ कोरियाको बैठक बस्दै, उपस्थितका लागि आह्वान
यस्तै आजै भएको दोश्रो खेलमा मकवानपुर क्रिकेट क्लबले टिकापुर क्रिकेट क्लबलाई १९ रनको अन्तरले पराजित गर्यो।
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् _ यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
‘विश्वमा एउटै झन्डा कहिले फर्फराउँछ रु’ ९पृ।३०५०
विराटनगर । दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज (गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई १२ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
काठमाडौं, पुस २१ –राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएका र राष्ट्रवादी शक्तिलाई एकताका लागि आह्वान गर्ने निर्णय गरेको छ ।
-न्यू योर्कमा मार्च १ र २ तारिख हुने 'पहिलो नेपाली महिला साहित्य सम्मेलन' मा २५ स्रस्टालाई सम्मानित गरिने, साहित्य संगोस्ठी र कवि सम्मेलन हुँदै
मापसे गरेर श्रीमतीको हत्या गर्ने पक्राउ
दमक, साउन २९ झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ ।
लेखापरीक्षण नै गराउँदैन सरकारी निकाय : निगरानीमा पशुपति विकास कोष र पर्यटन बोर्ड 2597
एनसीसी बैंकको हकप्रदमा आवेदन दिने म्याद १५ दिन थपियो
बुधबार काठमाडांैमा आयोजित ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौति र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यातायात क्षेत्रमा कायम गरिएको सिन्डीकेटबाट मुलुकको विकास र समृद्ध सम्भव नहुने दावी गर्नुभयो ।
अमेरिकाको होभरसर्फ कम्पनीले उड्ने मोटरसाइकल(होभरबाइक) मेलामा अवलोकलनका लागि राखेको थियो । त्यसैलाई सुधार गरेर तयार पारिएको मोटरसाइकल उडाउने....
संकटाले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा उपविजेतामा चित्त वुझाउँदै दुई लाख ५१ हजार नगद हात पारेको छ । संकटाका जर्सी नम्वर १७ का विश्व अधिकारीले खेलको अन्त्यतिर प्रहार गरेको वल मनाङका गोलरक्षक दिनेश थापा मगरले वचाउ गरेका हुन ।
काठमाण्डौ, २९ जेठ । अमेरिकाका पूर्व सरकारी वकिल प्रित भराराले डोनाल्ड ट्रम्पको फोन नउठाएकोले आफूलाई निलम्बित गरिएको बताएका छन् ।
मलाई नयाँ पुस्ताले नचिन्लान् भनेर आफ्नो परिचयात्मक छाप छोड्न अनि आममानिसमा मेरो चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’को रिमान्डर नोट दिन ।
यो संस्था सरकारी मान्यताप्राप्त एउटा गैरसरकारी संस्था हो । जुन संस्था देशको प्रचलित कानुनबमोजिम दर्ता भई सञ्चालनमा आएको सर्वविदितै छ । मूलत: यस संस्थाको जन्म अथवा स्थापना भनौँ, विशिष्ट प्रकृति छ, जुन अन्य संस्थाहरुसँग त्यसको मेल खाँदैन । यो संस्था एउटा महान उद्देश्यका साथ जन्मिएको हो भन्नेमा कसैको दुईमत छैन पनि । जहाँसम्म संस्थाको जन्म भनेको साविक लखनपुर-१ को पाथिभरा सशस्त्र प्रहरी बलको परिसरमा रंगशाला बनाउने लक्ष्य रहेको छ, जुन आजसम्म पनि त्यसरी नै सञ्चालन हुँदै आएको छ ।
18.सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि
भारतमा ६५ प्रतिशतले संविधान बनाए । अमेरिकामा ५२ प्रतिशतले बनाए । तर, नेपालको संविधानसभाबाट ९० प्रतिशत भन्दा बढीको सहमतिमा संविधान बन्यो यो ठूलो उपलब्धी हो । यस अर्थमा म सन्तुष्ट छु ।
पिडिएफको रूपमा डाउनलोड गर्नुस
इन्डोनेसिया मा शक्तिशाली भूकम्प ,१० जनाको मृत्यु दर्जनौ घाइते
बेलायती अन्तर्राष्ट्रिय सहयोग विभाग (डीएफआईडी) नेपालका प्रमुख रुरिक मार्सडेनले सबैभन्दा जोखिममा रहेका तथा विपन्न भूकम्पपीडित अझै पनि वित्तीय पहुँचबाट बञ्चित भएकोमा प्राधिकरणको ध्यानाकर्षण गराउँदै सम्भव भएका निजी घर लाई पुनर्निर्माणभन्दा प्रबलीकरणमा जोड दिन सुझाव दिनुभयो।
काठमाडौं । आफ्नै दुइजना कार्यकर्ता कुटेको आरोपमा कांग्रेस सम्बद्ध संस्था नेपाल विद्यार्थी संगठन (नेविसंघका) नेता समातिएका छन् । क्यापसमै संघका कार्यकर्ता प्रकाश खड्का र जगदीश भट्टलाई कुटपिट गरेको आरोपमा केन्द्रिय सदस्य प्रेम बहादुर शाहीलाई प्रहरीले समातेको हो । उनीमाथि सार्वजनिक मुद्धामा म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको छ । गएराती पक्राउ परेका शाहीलाई कीर्तिपुरमा प्रहरी बृतमा राखिएको छ । Suryakhabar सिधै एपबाट खोल्नुहोस् । Android का लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग Facebook, Twitter मार्फत् पनि जोडिन सक्नुहुन्छ । असक्षम भन्दै आधा दर्जन मन्त्री हट्ने, मन्त्री भन्छन् ‘हामी असक्षम भए प्रधानमन्त्रीले राजनीनामा दिनुपर्छ’
नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ। यसलाई ७० किमिको दूरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ।
खतरामा छ, पृथ्वीको भविष्य
सूचना विभाग दर्ता नं. ७८/०७३-७४
राष्ट्रिय समाचार
पश्चिम मधेसमा अर्को दल ! - समसामयिक - नेपाल
हाम्रो बारेमा
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वि.नं. ४५/०७४-७५ र ७८/०७४-७५ इञ्जिनियर र सूचना प्रविधि कम्प्यूटर अपरेटर पदको पुर्नयोग सम्बन्धी सूचना
काठमाडौं । निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सोमवार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिको सदस्यबाट राजीनामा दिएको बताएका हुन् । प्रदेश ७ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिवसमेत रहेका केसीले छानविनबारे थप भएको म्यादमा असन्तुष्टि व्यक्त गरेका छन् । केसीले गृह मन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित ५ सदस्यीय उच्चस्तरीय छानविन समितिको छानविनमा भने आफ्नो कुनै असन्तुष्टि नरहेको स्पष्ट पारे । ‘डीएनए टेष्टको रिपोर्ट र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे समितिसमक्ष बारम्बार आफ्ना धारणा राख्दै आएँ । मेरा धारणा र तथ्य ओझेलमा पर्नसक्ने सम्भावना देखेर जिम्मेवारीबाट हटेँ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले घटनाको छानबिन र मुख्य अपराधी पत्ता लगाउन क्रियाशील रहँदा आफ्नो ज्यान जोखीममा रहेको भन्दै जीवनरक्षाको माग गरेका छन् ।
काठमाडौं-ललितपुर अन्तराष्ट्रिय कूटनीतिका जानकार तथा सीमाविद्हरुले नेपालले आफ्नो सीमामा कडाइ गर्नुपर्नेमा जोड दिएका छन्। ललितपुरमा बुधवार भएको कार्यक्रमका सहभागिहरुले सरकारले भारत र चीनसँगको सीमामा कडाइ गर्नुपर्ने सुझाव दिएका हुन् । स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपालले गरेको नेपालको अन्तर्राष्ट्रिय सीमा नियमन, खुल्ला सीमाना, अवसर र चुनौती, विषयक गोष्ठीमा वक्ताहरुले त्यस्तो धारणा राखेका हुन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले खुला सीमाना नेपालका लागि अवसर र चुनौती दुवै भएको बताए। उनले नेपाल भारत सीमानामा काँडेतार लगाउनुपर्ने र मान्छे वारपार गर्नका लागि निश्चित नाका बनाउनुपर्ने धारणा व्यक्त गरे। खुला सीमानालाई अपराधीहरूले हदैसम्म दुरुपयोग गरेका कारण पनि क्रस बोर्डर आतंक बढेको उनको भनाई छ। उनले एक देशमा अपराध गर्ने र अर्को देशमा लुक्ने प्रवृति मौलाएको बताए। भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालले सीमा व्यवस्थापनमा समय सापेक्ष नीति लिनुपर्ने बताए । हाम्रा गतिविधि र नीतिहरूमा पुनरावलोकन पर्ने र अध्ययन र अनुसन्धानबाट अब क्रमशः नियमनको काम गर्नुपर्नेमा जोड दिए। गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेका सहप्राध्यापक डा. उद्धब प्याकुरेलले नेपाल खुला सीमानाको पक्षमा उभिनुपर्ने धारणा राखेका थिए। उनले खुला सीमानाका अवसरलाई सदुपयोग गर्दै चुनौती कम गर्न राज्य संयन्त्र बलियो बनाउनुपर्ने बताए। त्रिभुवन विश्वविद्यालय परराष्ट्रमामिला अध्ययन केन्द्रकी उपनिर्देशक डा. इन्द्रकुमारी अधिकारीले खुला सीमानाका कारण नेपाललाई भन्दा भारतलाई फाइदा भइरहेको बताइन्। उनले सीमानाबारे निर्णय लिँदा त्यहाँ बस्ने दुवैतर्फका जनताको अवस्था बुझेर निर्णय लिनुपर्ने धारणा राखिन्। कार्यक्रमका अर्का वक्ता पूर्व राजदूत विजयकान्त कर्णले सीमाको समस्याको समाधान सीमा क्षेत्रबाटै खोज्न सुझाए । उनले दिल्ली र काठमाडौंमा बसेर निर्णय लिनेभन्दा पनि सीमानाका समस्या बुझेर काम गर्नुपर्नेमा जोड दिए।
"म र मेरो माटो"
राजनीतिक उतारचढाव रहेका कारण बजार ओरालो लागेको छ । नेपाल धितोपत्र बोर्डले भने धैर्यतापूर्वक रहन र अनावश्यक टिप्पणीमा नअल्झन लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले एक सूचनामार्फत बजारलाई प्रभावित पार्ने प्रवृत्तिसँग सतर्क रहन आग्रह गरेको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका प्रमुख भुपाल पोखरेलले सिँचाई गर्न पुग्ने गरी घरमै पानी आएपछि तरकारी तथा अन्य नगदेबालि लगाई जिवनस्तर उकास्न आग्रह गरे ।
‘पहिला पहिलाको चुनावमा नेताहरूले पैसा बाँडेर जित्ने गरेका थिए तर, अब हामी त्यस्तो हुन दिँदैनौँ, त्यसका लागि हामी एक भएका छौँ’, स्थानीयवासी जितन सदाले भने ।
गुत्थी सुल्झाउने केही आधार फेला परेका छन्।
ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्र अगाडि बढ्नु पर्दछ ।
राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक प्रदेशबाट ८ जना सदस्य निर्वाचित हुने व्यवस्था छ ।
विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले आज युएईसँग खेल्दै
आजको राशिफल - वि.सं. २०७५ वैशाख ०६ गते बिहीबार तदनुसार ई. सं. २०१८ अप्रिल १९ तारिख
भूकम्पबाट कति क्षति भयो भनेर जानकारी आएको छैन ।
 भोलिपल्ट व्रत बस्नु पर्ने भएकाले अघिल्लो दिन तेल वा घिउमा बनाइएको शाकाहारी खाना खानु उपयुक्त हुन्छ । यसले शरीरमा ऊर्जा प्राप्त हुन्छ ।  दरका रूपमा सन्तुलित खाना खानुपर्छ । ठिक्क मात्रामा चिल्लो हालेर पुलाउ, चाम्रे, रोटी, मौसमी तरकारीहरू, फलफूल, गेडागुडी, दूध, दही तथा दूधबाट बनेका परिकार, पनीर, चीज आदि दरका रुपमा खान सकिन्छ । यसैगरी तोफु तथा च्याउलाई तरकारीमा मिसाएर खान सकिन्छ । हरियो सागपात तथा सलाद पनि प्रशस्त मात्रामा खानुपर्छ ।  रेशायुक्त खानेकुरा, फलफूल तथा रिफाइन्ड नगरिएका खानेकुरा खानुपर्छ । मैदाको साटो गहुँको सेवन लाभदायक हुन्छ ।  एउटी सामान्य महिलालाई दिनभरिमा १९ सयदेखि २२ सय क्यालोरीको आवश्यकता पर्छ तर यो महिलाको उचाइ तथा वजनमा समेत भर पर्छ ।  दरका रूपमा धेरै खानेकुरा खाँदा अपच भएर डायरिया हुन सक्छ । त्यसैले सीमित मात्रामा सन्तुलित खाना खानु उपयुक्त हुन्छ ।  मधुमेहका रोगीले दरका रूपमा थोरै खाने बरु धेरै पटक खाने । धेरै गुलिया तथा चिल्ला खानेकुरा खानुहँुदैन । सफ्ट ड्रिंक्सको सट्टा दही, मोही अथवा सर्बत पिउने ।  युरिक एसिड तथा मुटुका बिरामीले चिल्लो खानुपरे घिउ, बटरजस्ता चिल्ला पदार्थको साटो सनफ्लावर तथा तोरीको तेल कम प्रयोग भएका खानेकुरा खाने ।
यो पोष्टलाई शेयर गर्नुहोस्
व्यक्तिगत औजारहरू
मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित
गाउने मात्र कि सिर्जना पनि गर्नुहुन्छ ?
अनुदान रकम दुरुपयोग हुँदा पुनःनिर्माण हुन सकेन
काठमाडौं, ६ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्नको लागि एक दुई दिनभित्रै जाने तयारी गरेका छन् ।
राज्यले लिने कर र यसको प्रभाव
“कानुन पढेर सबैलाई ठीक पार्छु भन्ने थियो, त्यही भएर त्यता लागेँ,” हाँसिन् उनी । कानुन पढ्दापढ्दै शास्त्रीय संगीत उत्तीर्ण भइन् । केही समय अल इन्डिया रेडियो र नेपाल आएर रेडियो नेपालको यात्रा तय गरिन् ।
८. क्यान्सर विजेता अनुराग : केमो लिँदै गर्दा निर्देशन गरेका थिए ‘ग्याङस्टर'
तर सरकारको यो उत्पादन अभियानमा कामदारको छनौट प्रतिस्पर्धामा आधारित भएर गर्नुपर्छ । विगतको सरकारले जस्तो सार्वजनिक संस्थालाई कर्मचारी भर्ती केन्द्र बनाउन हँुदैन । लोकसेवा वा यस्तै अर्को निस्पक्ष छनौट आयोग बनाएर सो मार्फत कामदार छनौट गर्न सकिन्छ र यसमा राजनीतिक भागबण्डा पूर्णरुपमा निषेध गरिनुपर्छ । यसो भयो भने जनताले आयोजनाको कामकारवाहीलाई निगरानी गर्छ र मुलुकमा समृद्धिको अर्को अध्याय सुरु हुन्छ । के सरकार यति गर्न तयार छ त ?
घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काल्चे गाविस-६ खोल्टेपानी निवासी जनमुक्ति सेनाका प्लाटुन सदस्य १७ वर्षीय चेतबहादुर थापा दाङ जिल्ला पुरुन्धारा गाविस-९ धोपाघाट गाउँमा बसिरहेको समयमा दङ्गा प्रहरीले गाउँ घेरा हालेर गोली हानी हत्या गरेको।
चिनीको भन्सार मूल्य १५ बाट ३० प्रतिशत पुग्यो, उद्योगी व्यवसायीलाई ठूलो घाटा पर्ने _ गृहपृष्ठ
नेपाली फिल्म क्षेत्रको सबैभन्दा सेक्सी पुरुष ? जीवन लुइटेल । उहाँको शारीरिक बनावट, ड्रेस सेन्स, बोली, मुस्कान,...
प्राधिकरणलाई शक्तिशाली बनाउने भने पनि सुविधा अपुग भएको भन्दै कर्मचारी काममा जान नै मानेनन् । स्रोतको अभाव पनि रह्यो । सहयोगको वचन दिएका विदेशी दातृ राष्ट्र र संस्थाहरूले सहयोग उपलब्ध गराएनन् । यसो हुनुमा प्राधिकरणको नेतृत्व जिम्मेवार देखिन्छ । प्राधिकरण गठन हुनुभन्दा अघि योजना आयोगले क्षतिको विवरण र पुनर्निर्माण सम्बन्धमा तयार पारेको प्रतिवेदन निकै सारगर्भित थियो । विदेशी दातृ राष्ट्रले समेत यसको प्रशंसा गरेका थिए । तर, त्यतिको काम पनि प्राधिकरणले भने गर्न सकेन । त्यसैले यसको औचित्य समाप्त भएको छ । यदि प्राधिकरणको प्राथमिकता सार्वजनिक स्रोतमा राजनीतिक पहुँच मात्रै हो भने योजना आयोग र स्थानीय निकायलाई अधिकार प्रत्यायोजन गरी यसलाई निष्क्रिय पार्दा केही फरक पर्ने देखिन्न ।