text
stringlengths 0
328k
|
---|
भारतबाट अबैध रुपमा ल्याइएको ७१ लख ७९ हजार भारुसहित कैलालीबाट एक जना पक्राउ
|
कलाकारले दिएको सरप्राइज कार्यक्रममा, लालबाबु पण्डितले आफुलाई मन पर्ने गीत यसरी सुनाए
|
बेल्जियममा यो संगठनको संस्कृति नै फुट, विभाजन र वैमनस्यता हो कि जस्तो देखिँदैछ । टिमिक्क मिलेको अघिल्लो सुवास जोशीको कार्यकाल थियो।उनको कार्यकालमा मतभेदहरु छताछुल्ल भएनन्। संगठन एक ढिक्का बनाउन उनि सफल रहे।
|
सरकारले हालै सार्वजनिक गरेको श्वेतपत्र माफर्त मुलुकको वर्तमान आर्थिक आवस्थाको चित्रण गरिएको छ ।प्रतिपक्ष दलले श्वेतपत्रमार्फत गलत तथ्याङ्क सार्वजनिक गरेको आरोप समेत सरकारलाई लगाएको छ । सोही सन्दर्भमा अर्थविद् डा. खनालसँग गरिएको कुराकानी ।...
|
प्रतिकृया लेख्नुहोस्:
|
ग्राहक बन्नुहोस
|
सामाजिक सञ्जाल
|
चीनको सफलता नेपालका लागि अवसर : सभामुख महरा
|
लक्ष्मिनिया गाउँपालिका–४ सपहीकी ४५ वर्षीया अन्जु सिंहले ३ वर्षअघि ७० हजार रूपैयाँ ऋण लिएर किराना पसल सुरु गरिन् । उनकै नेतृत्वको जनजागृति सामुदायिक संस्थाबाट ऋण लिँदै, चुक्ता गर्दै व्यापार गर्दै आएकी उनले दैनिक २ हजार रूपैयाँ कमाउने गरेको बताइन् ।
|
सम्पर्क कार्यालय:माइतीघर, काठमाडौँ
|
हाम्रो दिमाग दिनमा भन्दा रातमा बढी सक्रिय हुन्छ । किन यसो हुन्छ भन्ने वैज्ञानिकहरूले अझैसम्म पत्तो पाएका छैनन् ।
|
विद्यार्थीले सरकारी लगानी रहेको संस्थान, सार्बजनिक निकाय वा अन्य क्षेत्रमा सरकारी लगानीको सम्बन्धमा थेसिस लेख्नुपर्ने शर्त राखिएको छ । विद्यार्थीको छनोट गरेर केन्द्रीय विभागले महालेखालाई सिफारिस गर्नेछ ।
|
उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा.वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन । | बनेपा नगरपालिका
Home » उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा.वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन ।
उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा.वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन ।
बनेपा नगरपालिकाका उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा. शिक्षा शाखा प्रमुख श्री शिबराज त्रिपाठी तथा स्रोत व्यक्ति श्री रेणुकान्त भट्टरार्इ लगायतको टोलिद्वारा मिति २०७५।०१।१४ गते बनेपा नगरपालिका भित्र रहेका वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन
बनेपा नपाको निजी अावास पुनर्निर्माण कार्यक्रम अा.ब.२०७४।०७५ को अन्तसम्ममा तेस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीहरूको विवरण ।
NTV को विम्ब प्रतिविम्ब कार्यक्रममा प्रसारण गरिएको बनेपा नगरपालिकको गतिबिधि र समसामयिक विषयसंग सम्बन्धित कार्यक्रम । २०७५।०५।०४ |
कलंकीको नक्कली उद्योगमा प्रहरीको छापा, ४ जना पक्राउ
|
प्रतिक्रिया दिनुहोस्
|
मनहरी महोत्सवको तयारी पुरा भोलीबाट महोत्सव सुरु, ३ करोड कारोबारको लक्ष्य
|
क्यासिनोहरुबाट एक अर्ब ३२ करोड बक्यौता उठ्न बाँकी – Nepal Japan
|
बीस लाख पर्यटक भित्र्याउने लक्ष्य
|
शेयर कारोबार गर्ने बढे
|
यु–१९ विश्वकप क्रिकेट: नेपाल बंगलादेशसंग प्रतिस्पर्धा गर्दै (लाइभ)
|
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको भोजपुर देखी शितल निवाशसम्म्को यात्रा
|
हाम्रो बारेमा
|
राससका अनुसार दुई सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको छ । मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।
|
अञ्चल अस्पतालमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउँदै
|
डा. केसीले सार्वजनिक गरे प्रमाणपत्र, पराजुलीलाई पनि सार्वजनिक गर्न केसीको चुनौती
|
एउटा कालिजको मूल्य ३ हजार रुपैयाँ पर्छ । फार्म भएकै ठाउँमा काटेर खाने ब्यवस्था पनि गरिएको छ । यद्यपी रेष्टुरेण्ट नै सञ्चालन भने गरिएको छैन ।
|
अपरेटरको काम कति वर्ष गर्नु भयो ?
|
थप उपचार/परीक्षणका लागि हामी भारत जाने निधो भयो। डाक्टरले ढिलो नगरी एक साताभित्रमा जान सुझाब दिनु भएको थियो। त्यहीअनुसार हामी तीन दिनभित्रै भारतको दिल्लीस्थित सर गंगाराम अस्पतालमा पुग्यौँ। त्यहाँ डाक्टर अनिल अरोरासँग समय लिइएको थियो।
|
बजेट वितरणमुखी भएको आरोप
|
नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ ।
|
शान्ति सुव्यवस्था कायम गर्न प्रहरी र नागरिक मिलेर निःस्वार्थ काम गर्नु पर्नेमा जोड
|
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
|
काठमाडौं । सीमा क्षेत्रको पाँच किलोमिटर वरपर पाँच तारे होटल तथा क्यासिनो सञ्चालन गर्न नपाइने नियम छ । तत्कालिन सरकारले खुल्ला सिमाना र स...
|
शरीरमा अवांछित पदार्थ अावश्यकभन्दा बढी जम्मा हुँदा यस्तो खाले लक्षण महशुस हुने गर्छ । चिकित्सकका अनुसार मृगौला बिरामीहरुमा यस्तो लक्षण अाएमा दोस्रो चरणमा पुगको भन्ने बुझिन्छ । यस्तो लक्षण देखा परेमा चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।
|
क्यानाडाको नुनाभुट इलाकाको राङ्कन इनलेट भन्ने ठाउँमा बाटोघाटोको सुविधा छैन। त्यसैले दुई जना अग्रगामी सेवक हवाईजहाजबाट त्यस सानो गाउँमा पुगे। उनीहरूले त्यहाँ थुप्रै बाइबल अध्ययन सुरु गरे। एक जना व्यक्तिले राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भन्ने भिडियो हेरेपछि ‘यहाँचाहिं कहिले राज्यभवन बनाउनुहुन्छ नि?’ भनेर सोधे। तिनले अझ यसो भने, “राज्यभवन बनेपछि म सभामा पक्कै आउँछु।”
|
काठमाण्डौ । चलचित्र ऐश्वर्यबाट नेपाली फिल्ममा डेब्यू गरेकी नायिका दिपिका प्रसाईं बहुर्राष्ट्रिय कम्पनी प्रानको ‘फेस अफ प्रान लिच्ची’ भएकी छिन् ।
|
अन्तर्राष्ट्रिय समुदाय विशेषगरी भारत, चीन, संयुक्त राज्य अमेरिका, युरोपेली समुदाय, संयुक्त राष्ट्र र दातृ संस्थाहरूका लागिः
|
कुनै एउटा लेख
|
कुमुदिनी मिडिया होम प्रा.लि. द्वारा संचालित नेपालपाटी अनलाईनका लागि
|
असोज ५ देखि १० गतेसम्मको राशिफल आश्विन ५, २०७५
|
काठमाडौं २ का उम्मेदवार गणेशप्रसाद सिंखडाको १ सय ५१ मत आएको छ। यो क्षेत्रमा ७४ हजार ७ सय ५५ मतदाता छन्। विजयी उम्मेदवार एमालेका माधवकुमार नेपालको २७ हजार ३ सय ६६ मत आएको छ।
|
सबै मेडिकल कलेज राष्ट्रियकरण गरे के हुन्छ ?
|
सरकार ! घरखर्च जोहो गर्न साउदी गएका जीतबहादुर शव कहिले आउँछ ? (भिडियोसहित)
|
मनोरञ्जन : साहरुख अभिनित चलचित्र ‘फ्यान’लाई पाकिस्तानमा सफलता
|
यहाँ अर्को कुरा आउला— अब मेडिकल कलेज सञ्चालकहरूले त्यत्रो लगानी गरेका छन् । त्यति पूर्वाधार बनाएका छन् । तिनको लगानी त डुब्ला नि रु हो, यो सत्य कुरा हो कि धेरैले पूर्वाधार बनाएका छन्, करोडौं लगानी गरेका छन् । तर, यसो भयो भन्दैमा सबैले सम्बन्धन पाउनुपर्छ भन्ने कहीं नियम तोकिएको छैन ।
|
चिनियाँ रेल आउने पक्का
|
दक्षिण कोरिया र साउदी अरेबिया विश्वकपका लागि छानिए
|
हामीसँग Facebook मा जोडिनुहोस्
|
दर्ता नं. २५९/२०७३–७४
|
दाङ १७-असार / फ्रान्स र उरुग्वे रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा...
|
जीवन, प्रेम, खुशी र राजनीतिबारे मनिषा कोइराला
|
पहिलो रचना - वि.स. २०१५/१६ ताका "भारती" मा "खित्का" शीर्षकको कथा प्रकाशित
|
म पनि एउटै रगतको मानिस हुँ
|
आयोगले सर्वोच्च अदालतको आदेशानुसार दोषीउपर कानूनी कारबाही प्रक्रिया अगाडि बढाउन र निजको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको हो ।
|
Teodoro लेख्नुहुन्छ _ 3 महिना अगाडी
|
२. मासु कम खाने। सागसब्जी धेरै खाने। मासु धेरै खाने व्यक्तिमा पत्थरी हुने सम्भावना बढी हुन्छ। विशेष गरी, रातो मासु कम खानु वुद्धिमानी हुन्छ।
|
तर स्थानीय तहको निर्वाचनमा यहाँका १० वडाका वडाध्यक्षहरुले पाएको मतका आधारमा हेर्ने हो भने यो क्षेत्रमा तत्कालीन एमाले र माओवादी केन्द्रको मत जोड्दा ने क पाको पक्षमा १७ हजार ९ मत छ भने कांग्रेसको पक्षमा १२ हजार ६४५ मत छ। राप्रपाको मत २ हजार ८९ मत छ। अर्थात् कांग्रेस र नेकपाको मतअन्तर प्रतिनिधि सभाको मतअन्तरभन्दा झण्डै आधा घटेर ४ हजार ३६४ छ।
|
राजनीतिज्ञको प्रश्नलाई सम्बोधन गर्न विषय विशेषज्ञ ‘टेक्नोक्र्याट’तयार हुनुपर्छ। आज ‘डिभ्यालु’ गर्नेबित्तिकै भोलि तेल, कच्चा पदार्थ लगायतको भाउ बढ्छ।
|
सूचना प्रविधि प्रयोगमा नेपाल प्रहरी उत्कृष्ट घोषणा, एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ बाट सम्मान
|
डा केसी यो पटक २७ दिन लामो अनसन बसेका थिए। डा केसीको यो १५ औं अनसत थियो। यो अनसन सबैभन्दा लामो बन्न पुग्यो। २७ दिनपछि मात्र सरकारले डा केसीसँग गलेको थियो।
|
पोखरा न्युज – ०७ बैशाख । पोखरा लेखनाथ–२२ अनदु डाँडामा रहेको शान्ति स्तूपमा पुगेका आन्तरिक तथा वाह्य पर्यटक । अहिले यहाँ पर्यटकको चहलपहल बढेको छ ।
|
हाम्रो बारेमा
|
रमेश विश्वकर्मा गुल्मी, मंसिर २ / नेपाली काँग्रेस गुल्मीले जिल्ला सम्मेलन गर्ने भएको छ । बीपी स्मृति भवन तम्घासमा आईतबार बसेको जिल्ला कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेपाली काँग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलन यहि मंसिर २० र २१ गते हुने पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला सम्मेलन २ दिन […]
रमेश विश्वकर्मा गुल्मी, मंसिर २/ नेपाली काँङ्ग्रेस निकट शिक्षकहको संगठन नेपाल शिक्षक संघ, जिल्ला समिति गुल्मीको १५ औँ जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाभरका १२ वटै स्थानीय तहका शिक्षक प्रतिनिधिहरुले आफ्नो स्थानीय तहभित्र रहेको संगठनका बारेमा रिपोटिङ गरेका थिए । त्यस्तै शिक्षक संघ जिल्ला कार्य समितिका सचिव खिमबहादुर थापाले सचिवको प्रतिवेदन प्रस्तुत […]
गुल्मी, (पूर्तिघाट) मंसिर १ /कालीगण्डकी गाउँपालिका गुल्मी, जीवनद्वार माविको संयुक्त आयोजना र विपी नेत्र प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा सुदुर गुल्मीको पुर्तिघाटमा निशुल्क आँखा शिविर भएको छ । शुक्रवार र शनिवार दुई दिन सम्म चलेको शिविरमा गुल्मी,वाग्लुंङ्ग, पाल्पा, स्याङ्गजा, रुपन्देही र पर्वत जिल्लाका महिला पुरुष र वालवालिका गरी ९ सय ५७ बिरामीहरुको निशुल्क उपचार गरिएको हो […]
रमेश विश्वकर्मा गुल्मी, कार्तिक ३०/जिल्लाका शिक्षकहरु विद्यालय बन्द सहितका एक महिने आन्दोलनका कार्यक्रम घोषणा गर्दै जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाईका कार्यालयहरुमा धर्ना दिएका छन् । जिल्लका शिक्षकहरु शुक्रबार धर्ना बस्दा सेवा प्रवाहमा समेत असर पुगेको छ । धर्ना कार्यक्रममा जिल्लाका सबै शिक्षकको सहभागिता रहेको थियो भने सबै संगठनका शिक्षकहरुले पनि आन्दोलनमा ऐक्यवद्धता […]
पाल्पा, (माथागढी)कार्तिक ३०/ माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी भौतिक, सामाजिक तथा आर्थिक प्रगति विवरण सार्वजनिक गरेको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति दयाराज बस्यालले स्थानीय तहहरु पारदर्शी र सूचनामैत्री हुनु पर्ने बताए । उनले जनतलाई प्राथमिकतामा राखेर […]
कृष्ण पोखरेल पाल्पा, मंसिर २/प्रदेश पाँचका भौतिक योजना तथा विकासमन्त्री वैजनाथ चौधरीले सिद्धबाबा वैकल्पिक सडकको रुपमा निर्माणाधिन दुई वटै सडक यसै वर्षदेखि पूर्णरुपमा सञ्चालनमा आउने बताएका छन् । सिद्धबाबा विकल्पको रुपमा झुम्सा, चौकी, भञ्ज्याङ्ग, चरङ्गे नुवाकोट दोभान सडक निर्माणको अन्तिम चरणमा रहेकाले यसै वर्षदेखि पूर्णरुपमा सञ्चालनमा आउने मन्त्री चौधरीले बताएका हुन् । झुम्सा चरङ्गे सडक ट्रयाक खोलिएको […]
रामचन्द्र रायमाझी पाल्पा, कार्तिक ८/ नेपाली समाजमा दलित भन्ने वित्तिकै हेपा प्रवृत्तिले हेर्ने प्रचलन रहेको छ । दलित भएकै कारण गैरदलित समुदायले उनीहरुले छोएको पानी समेत खाना मान्दैनन् । एकाईसौ शताब्दीमा आइपुग्दा पनि अझै दलितहरु गैरदलितबाट अपहेलित जीवन विताईरहनु परेको छ । नेपालमा जातीय विभेद विरुद्धको कानुन भएपनि त्यसको कार्यान्वयन नहुँदा दलितहरु पिडित भइरहेका छन् […]
गुल्मी, (पूर्तिघाट) मंसिर १ /कालीगण्डकी गाउँपालिका गुल्मी, जीवनद्वार माविको संयुक्त आयोजना र विपी नेत्र प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा सुदुर गुल्मीको पुर्तिघाटमा निशुल्क आँखा शिविर भएको छ । शुक्रवार र शनिवार दुई दिन सम्म चलेको शिविरमा गुल्मी,वाग्लुंङ्ग, पाल्पा, स्याङ्गजा, रुपन्देही र पर्वत जिल्लाका महिला पुरुष र वालवालिका गरी ९ सय ५७ बिरामीहरुको निशुल्क उपचार गरिएको हो […]
कृष्ण पोखरेल पाल्पा, मंसिर २/प्रदेश पाँचका भौतिक योजना तथा विकासमन्त्री वैजनाथ चौधरीले सिद्धबाबा वैकल्पिक सडकको रुपमा निर्माणाधिन दुई वटै सडक यसै वर्षदेखि पूर्णरुपमा सञ्चालनमा आउने बताएका छन् । सिद्धबाबा विकल्पको रुपमा झुम्सा, चौकी, भञ्ज्याङ्ग, चरङ्गे नुवाकोट दोभान सडक निर्माणको अन्तिम चरणमा रहेकाले यसै वर्षदेखि पूर्णरुपमा सञ्चालनमा आउने मन्त्री चौधरीले बताएका हुन् । झुम्सा चरङ्गे सडक ट्रयाक खोलिएको […]
कौरव खत्री गुल्मी, कार्तिक १४/ बाग्लुङ्गको निसिखोला गाँउपालिकामा पनि खेलकुद तथा यूके साँस्कृतिक कार्यक्रम हुने भएको छ । इन्द्रेणी युवा क्लव निसिखोला गाँउपालिका ३ ढुवाँखोर बाग्लुङ्गले यहि कार्तिक १७ गते देखि सञ्चालन गर्न लागेको कार्यक्रमको आईटिएफका जिल्ला अध्यक्ष तथा वरिष्ठ समाजसेवी दिपेन्द्र श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकार प्रकाश […]
पाल्पा, (माथागढी)कार्तिक ३०/ माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी भौतिक, सामाजिक तथा आर्थिक प्रगति विवरण सार्वजनिक गरेको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति दयाराज बस्यालले स्थानीय तहहरु पारदर्शी र सूचनामैत्री हुनु पर्ने बताए । उनले जनतलाई प्राथमिकतामा राखेर […]
केशु मगर ‘केशु, अझैसम्म नसुत्नुभाको हजुर ?’ करिब चार महिनापछि आएको उसको म्यासेजले झस्किए । खुशीले होला, च्याटबक्सले रातो रङसँगै उसको म्यासेजको भव्य स्वागत गर्यो । म भने छक्क परे । किनभने मेरो नाम किटान गरेरै उसले म्यासेज पठाएकी थिइ । ‘हाई, के छ खबर ? सन्चै होला है ?’ आफ्नै प्रश्न राखे मैले । उसको जवाफ दिन आवश्यक ठानिन । […] |
मेची महाकाली जागरण अभियानका क्रममा कैलालीकाे धनगढीमा अायाेजित सभालाई सम्बाेधन गर्दै अाेलीले भने ‘भाषा, भूगोल वा जातिका नाममा हुने कुनै पनि प्रकारका विखण्डनलाई हामी स्वीकार गर्दैनौँ । अवको कार्यभार समृद्धि हो । ध्यान त्यसैमा केन्द्रित हुनु पर्छ ।’
|
आर्थिक कूटनीतिका माध्यमबाट नेपालका उत्पादनहरु विश्व बजारमा प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गर्दै उहाँले परराष्ट्र मन्त्रालयले परम्परागत कूटनीतिभन्दा पनि आफ्ना नियोगमार्फत व्यापार र लगानी प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
|
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी प्रहरीले नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रधान कार्यलय नक्सालले जानकारी दिएको छ ।
|
रुपन्देहीको ‘गंगोलिया’ थारु स्वायत्त क्षेत्र घोषणा गर्न सिफारिस
|
अधिकार र प्रणालीका नाममा आन्दोलन आवश्यक छैन: प्रधानमन्त्री ओली
|
भर्खरै प्रकाशित
|
‘म नाङ्गिएकी छैन’
|
गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर २ को अध्यक्षमा चौरसिया
|
जसले गर्दा गीतद्वारा स्रोताको मस्तिष्कमा दृश्य निर्माण गर्न यो गीत सक्षम छ । नेपाली संगीतमा विशेषत मिक्सिङ इन्जिनियरको काममा परिचय बनाएका छन् उनी चलचित्रकर्मी पनि हुन् ।
|
आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरुको कुरा यही नै हो।
|
डा. केसीको मुटुको चालमा समस्या
|
लेख उद्दरण गर्नुहोस्
|
अन्तर्मनको यात्रा
|
कान्तिपुरले पनि आज ‘प्रदेश प्रमुखलगायतलाई पदमुक्त गरिने’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । तर समाचारमा निर्णयले देखापरेका राजनीतिक विवाद र कानूनी जटिलताबारे चर्चा गरिएको छैन ।
|
कतार र नेपालका मानवअधिकार आयोगबीच १० बुँदे सम्झौता
|
भारतीय जनता पार्टी सरकार ‘राष्ट्रवादी’ पनि देखिनुपर्ने, ‘खुला बजारवादी’ पनि देखिनुपर्ने, ‘जनमुखी’ पनि देखिनुपर्ने र ‘कर्पोरेटिजम’को पनि पक्षपोषण गर्नुपर्ने बेग्लाबेग्लै अनुहारमा उभिए पनि ऊ मूलतः ‘इन्डियन कर्पोरेट क्यापिटालिस्टहरूको’ पक्षमा बलियोसँग उभियो।
|
का.म.न.पा.- ६, वौद्ध , काठमान्डौ, नेपाल
|
कुपण्डोल, ललितपुर; पो.ब.न. : २०५०३ काठमाडौं – नेपाल;
|
डिडि गुप्र अफ कम्पनीले आज बाट एक साथ तीन सेवा प्रदान गर्ने
|
दशैमा ५८ हजार खसीबोका बिक्रि भएको तथ्याङक::mirmireonline.com
|
उहाँले भन्नुभयो “उसै रारा सुन्दर छ । हिउँले झनै राम्रो देखिएको छ ।’ मनोरम दृश्य अवलोकन गर्न र जाडो कटाउन पश्चिम मानसरोवर र साइबेरिया भारतको नैनी ताललगायतबाट कर्याङकुरुङ, जलेवा, सेता हाँस रारामा भरिभराउ छन् ।”
|
सम्बन्धित शीर्षकहरु
|
मायालु मन छ र ?
|
निष्पक्ष सुचना, समाचार र मनोरन्जनको बाहक:
|
बागलुङ, २१ मंसिर– देशमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको छ । यही समयमा लैंगिक हिंसाका घटना बढ्दो दरमा सार्वजनिक भैरहेका छन् । दिन दुई गुना र रात चौगुनाले बढ्दै गएको हिंसाले समाजमा विकराल रुप लिइरहेको छ । घटना बढेको भन्दा चेतना बिकासको कारण हिंसाका घटनाहरु सार्वजानिक भैरहेका हुन । पछिल्लो चार महिनामा बागलुङमा भएका सम्बन्ध बिच्छेदका घटनालाई अध्ययन गर्ने हा भने हिंसाको शिकार भएका महिला तथा पुरुष दुबैले न्यायिक बाटो खोज्न थालेको देखीन्छ ।
|
हरेक वर्ष २३ र २४ मार्चमा यो मन्दिरमा चाम्याविलक्कु नामक पर्व मनाइन्छ र त्यो बेला महिलाको जस्तै श्रृंगारपटार गरेर वरदान माग्न आउने पुरुषको भिड लाग्दछ ।
|
सन्दीप लामिछानेको अर्को फड्को, ५७ लाख पारिश्रमिक पाउने गरी पाकिस्तान सुपर लिग खेल्ने
|
यसरी कारवाहीमा पर्नेमा सबैभन्दा बढी सफा टेम्पो रहेका छन्।
|
तपाईंको पार्टी नेकपासँग एकता गर्ने तयारीमा छ रे नि?
|
प्रदेश नं १ नेकपाको प्रमुख सचेतकमा सोलुखुम्बुका राजभण्डारी
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.