text
stringlengths 0
328k
|
---|
माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले काम राम्रो गरेनन् भन्ने गुनासो छ नि ?
|
यहाँ अचानक अर्को ‘ट्वीस्ट’ आएको छ। पशुपतितर्फबाट अवतरण गर्न पाइलटले अनुमति मागेकोले धावनमार्ग समेत क्लियर भइसकेको अवस्थामा उनले कोटेश्वरतर्फबाट अवतरण गर्न अनुमति मागेका छन्। यसले के देखिन्छ भने पाइलट अत्यन्तै अलमलिएका छन्, उनले आफुले एटीसीसँग भएको अघिल्लो सम्वाद पनि बिर्सिएका छन्, पाइलट चरम तनाव वा थकाइको अवस्थामा भएको अनुमान गर्न सकिन्छ।)
|
विवाहका लागि मिठाई पकाइरहेको ग्यास सिलिन्डर लिक भई भीषण आगलागी
|
चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या
|
साउन १७, काठमाडौँ । नौ महिना अवधिमा हेलो सरकारमा आएका सर्वसाधारणको गुनासो सुनुवाइ गरी समाधान गर्ने निकायका रूपमा विद्युत प्राधिकरणले पहिलो स्थान हासिल गरेको छ । दोस्रोमा नेपाल टेलिकम, तेस्रोमा शिक्षा मन्त्रालय रहेको छ ।
|
दीपक गजुरेल 'लोकतान्त्रिक गणतन्त्र' नेपालमा राजनीतिक नाटक जारी छ । प्रधानमन्त्री निर्वाचन गर्ने तेश्रो चरण पार गर्दा पनि परिणाम नआए...
|
यस्तै सत्ताघटक नेपाल लोकतान्त्रिक फोरमले पनि सिरहामा खाता खोल्न सकेन । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सिरहामा पार्टीलाई जिताउन ठूलै प्रयास गरे तर उनको प्रयास सार्थक हुन नसक्दा नेता कार्यकर्तामा निराशा छाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा सिरहाको चार वटा क्षेत्र जितेको नेपाली काँग्रेस स्थानीय तह निर्वाचनमा मात्र दुई वटा स्थानीय तह जित्न सफल भएको छ ।
|
अहिले त मलाई त्यस्तो छैन । युवा हुँदाचाहिँ पुरस्कार पाइहालियो भने यसो दुई–चार महिना धानिन्थ्यो भन्ने लाग्थ्यो । आम्दानी नहुँदा काठमाडौँ बस्न गाह्रो नि । पुरस्कारले चामलै आउँछ, अलिअलि चर्चामा हुन्छ भन्ने लोभ थियो । त्यसकारण मोती पुरस्कार पाउन दौडधुप गरेँ । यो ६० सालको कुरा हो । म र लालगोपाल सुवेदीले पाएका थियौँ । अरू पनि धेरै पुरस्कार पाएको छु । तर, दौडधुपले पाएको होइन ।
|
विद्युत उत्पादन गृहहरुको क्षमता जाडो र सुख्खायामका कारण घट्ने क्रम जारी रहेको र बेलैमा भारतबाट खरिद गरिएको बिजुली केन्द्रिय प्रसारण लाइनमा जोड्न नसकिए फेरि लोडसेडिङ् बढाउनुपर्ने स्थिति आउने प्राधिकरणको भनाइ छ।
|
नेपाली राजनीतिका एकजना ठूला राजनेताको मृत्यु भयो। दुर्घटना भनिएको छ त्यसलाई। त्यसको
|
बाबुराम भट्टराई गोरखाबाट नउठेर वाम गठवन्धनले भने जस्तो काठमाडौंबाट निर्वाचन लडेको भए उनले निर्वाचन जित्ने पुनको भनाई छ । उनले बाबुरामसँग वार्ता गर्दा गर्दै गठवन्धन छाडेर गएको भन्दै नारयणकाजीको गठवन्धन निर्माणमा पनि उल्लेख्य भूमिका रहेको जानकारी गराए ।
|
सामुदायिक विद्यालयको भर्ना अभियान, नारामात्रै कि व्यवहार पनि ?
|
जिल्ला विकास समितिको कार्यलयलपे इलाकास्तरीय योजना सहजिकरण गर्न जाने जिविसका कर्मचारी तथा विषयगत कार्यलका प्रतिनिधिहरूलार्इ इलाकास्तरीय योजना तर्जुमा सम्वन्धी एक...
|
गैरआवासिय नेपाली संघ एनआरएनएको आठौँ महाधिवेशन राजधानीमा जारी छ ।
|
बाघलाई जगाउनु पनि खतरा होइन र ? भन्ने प्रतिप्रश्नमा ओलीले भने, ‘‘ काँग्रेसलाई अरु सानोतिनो किन भन्ने भनेर त्यसो भनेको नि ।’’
|
तेल र रेलको कुरामा सरकार कत्तिको गम्भीर छ ?
|
स्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चौधरीले नसर्ने रोगलाई कमी ल्याउन सूर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन आवश्यक रहेकामा जोड दिँदै रणनीतिलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिए ।
|
15. नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
|
उपत्यका बाहिरबाट सवारी चालकले स्मार्ट लाइसेन्स लिन अझै बर्ष दिन कुर्नुपर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । कार्ड अभावका कारण उपतयका बाहिरबाट लाइसेन्स वितरण गर्न नसकिएको उनको भनाइ छ । विभागसँग अब ३० हजार मात्र स्मार्ट कार्ड उपलब्ध रहेको उनले बताए ।
|
आ व २०७१-७२ मा व्ययतर्फ गोरखा नगरपालिका
|
अध्यक्ष खनालले भन्नुभयो, अग्रिम टिकट बुकिङ निश्चित भएको छैन, यसमा हामी तयार छौँ तर खुलाउने नखुलाउने सरकारको हातमा छ, सरकारले सहमति कार्यान्वयन गर्नुप¥यो । अहिलेसम्म कुनै पनि सहमति कार्यान्वयन भएको छैन, भाडा समायोजन हुनुप¥यो ‘क्यरियर’ मा मान्छे राख्न पाउनु प¥यो । दसैँमा यात्रुका झिलिझाम्टा पनि हुने भएकाले राख्न समस्या हुन्छ त्यो कुरा सरकारले बुझ्नु प¥यो ।
|
12 Decemberबेलायतमा नेपाली पाठशाला तथा नेपाली नृत्य संचालन।।।
|
पर्यटकीय क्षेत्रमा विद्युत्, बाटो र बैंक सुविधाका लागि व्यवसायीले पटक पटक विद्युत् प्राधिकरण, जिल्ला विकास, जिल्ला प्रशासन र सरकारसँग पनि माग राख्दै आएका छन् तर वर्षौं बित्दा पनि कतैबाट सिन्कोसम्म भाँचिएको छैन ।
|
काठमाडौ । युनिभर्सल पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपिओ) जारी गर्न प्रस्ताव गरेको छ । कम्पनीले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता सेयर जारी गर्न माघ ११ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले अमृतभोग पार्टी प्यालेस डिल्लीबजारमा दिउँसो ३ बजे विशेष साधारण सभा डाकेको हो ।
|
भारतीय मन्त्रीद्वारा नेपाललाई दोष
|
रु तीन करोड ४७ लाखको लागतमा निर्मित सो भवन चारतला रहेको रोल्पा जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठले जानकारी दिनुभयो । १६ कोठे सो भवन २०६९ सालमा शिलान्यास गरिएको थियो ।
|
काठमाडौँ ,१ कात्तिक । महानगरीय ट्राफिक महाशाखाले यात्रुसँग बढी भाडा लिनका लागि मिटरमा जान नमान्ने १ सय २८ जनालार्इ कारबाही गरेको छ । महाशाखाका अनुसार कारबाहीमा पर्नेमा फ्लोरिसेन्ट ज्याकेट नलगाउने चालक पनि छन् । महाशाखाका प्रमुख एसएसपी…
|
बुद्ध नेपालमा जन्मेका थिए भन्दैमा पुग्छ ?
|
‘बारा महोत्सव’ को तयारी पूरा
|
रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
|
रहस्यमय तरिकाले !फूलबारीमा महिलाकाे शव भेटियो (67)
|
बंगबन्धु गोल्डकप : आयोजक बंगलादेशको विजयी सुरुवात
|
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले कोरियाली प्रायद्वीपको तनाब अन्त्यका लागि वार्ता नै उपयुक्त विकल्प भएको बताए । टम्पले भने, ‘कोरियाली प्रायद्वीपमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधान आवश्यक छ र यसको विकल्प शान्ति वार्ता हो ।’ ट्रम्पले भने । ट्रम्पले वार्ताको माध्यमबाटै दुई देशलाई अगाडि बढ्न र सबै समस्याको समाधान निकाल्नसमेत आग्रह गरेका छन् ।
|
तनहुँको आँबूखैरेनीमा ज्योति विकास बैंकको नयाँ शाखा
|
जुन वेलामा मैले ‘सन्तान’ चलचित्रमा अभिनय गरिसकेकी थिएँ । त्यसवेलामा उनीहरूले पनि आफ्नो भावना मलाई भनेनन् र मैले पनि उनीहरूको भावना बुझिनँ । उनीहरू पछि लागेको देख्दा मलाई निकै पिर पथ्र्यो । अन्ततः मैले स्कुल जानै छाडेँ । पछि उनीहरू मेरो फ्यान रहेछन् भन्ने बुझेँ ।
|
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
|
५ माघ, दाङ / नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको हो ।
|
नवलपरासी । अन्तर्राष्ट्रिय आप्रावासन कामदार दिवस नवलपरासीमा पनि विविध कार्यक्रम गरी मनाइने भएको छ । वैदेशिक रोजगारीमा...
|
भिन्टेज पिकेडी अमेरिकन उपन्यासकार तथा लेखक फिलिप किन्ड्रेक डिकद्वारा लिखित लघुकथा संग्रह हो । |
नेपाल सार्वभौमसम्पन्न राष्ट्र हो । इतिहासमा नेपाल कहिल्यै कसैको गुलाम बनेन, त्यसकारण दक्षिणी छिमेकी राष्ट्रमा जस्तो नेपालमा स्वतन्त्रता दिवस छैन । नेपाली जनतामा दासताको आभाष देखिँदैन । नेपाली जनता आफ्नो उच्च शिरजस्तै मुलुकको नेतृत्वको शिर पनि उच्च र गौरव गर्नलायक भएको देख्न चाहन्छन् । मुलुकप्रति जनताले गरेका इच्छा, नेतृत्वले पूरा गरे वा नगरेको बारे एउटै जवाफ पाउन कठिन छ ।
सरकारको नेतृत्वकर्ताले जनताका आवाजलाई आफ्नो दल विशेषको अनुकूलतामा उपयोग गरेको जस्तो देखिन्छ । व्याक्तिवादमा आश्रित उपयोगितावादको नीतिले मुलुक हालसम्म सफल बन्न सकेको छैन । चप्पल लगाएर काठमाडौं पसेका नेताहरू एसीजडित आलिसान बंगला बस्छन् । सेती गण्डकी, काली गण्डकी, बूढी गण्डकी, मादी, मर्स्याङदी, त्रिशूली, भेरी, कर्णाली र अरुणलगायत अन्य नदी आसपासका जनता भने अझै पनि विद्युत् लाइनको अभावमा अध्यारोमा जीवनयापन गरिरहेका छन् । एसीको कुरा त धेरै टाढाको भयो ।
नेपाल जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भएको देश हो । हालसम्म नेपालको जनसंख्यामध्ये ४०% ले मात्र सहजरूपमा विद्युत् उपयोग गरिरहेको अवस्था छ । पर्याप्त मात्रामा जलस्रोतको उचित व्यवस्थापन हुन नसक्दा वर्तमान समयमा मुलुकले विद्युत आयातमा खर्बौ रुपैयाँ खर्च गरिहेको छ ।
अझ केही वर्षअगाडिसम्म जनता लोडसेडिङको पीडामा थिए । अहिले लोडसेडिङ त छैन, तर विद्युत् उत्पादनमा आत्मनिर्भर रहेका सकारात्मक सूचकहरू पनि छैनन् । परिणामस्वरूप मुलुकमा लोडसेडिङ अन्त्य भए पनि जनताको मुहारमा हर्ष देखिएको छैन ।
धेरै नदी र असङ्ख्य खहरे खोला भएको हुनाले नेपालमा जलविद्युत् उत्पादनको सम्भावनाबारे अध्ययन अनुसन्धान लामो समयसम्म हुनसक्छ । अधिकांश नदीहरू पहाडबाट बेगवान भएर बग्ने हुनाले कुन नदीबाट कति मेगावाट विद्युत् उत्पादन हुन्छ भन्नेबारे अहिले कतिपय व्याक्ति वा संस्थाले गरेका सबै अनुमान सही नहुन पनि सक्छन् ।
राष्ट्रका महत्त्वपूर्ण आयोजना २५ वर्षभन्दा बढी समयसम्म अर्काको हातमा सुम्पिएर देश समृद्ध बन्छ ? नागरिकको प्रतिव्यक्ति आयमा वृद्धि हुन्छ ? प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान घर जलाएर खरानीको व्यापार गर्नेतर्फ उद्दत छ ।
मुलुकमा तीव्र गतिमा विद्युत् उत्पादन नहुनुको एउटा कारण राजनीतिक संक्रमण पनि हो । हरेक वर्षजस्तो सरकारको नेतृत्व बदलिँदा विद्युत् उत्पादनका निम्ति गरिएका सम्झौतामा ठूलो प्रभाव परेको छ । विदेशी कम्पनीले सम्झौता गरेर काम शुरु गर्ने बेलामा नेपालको सरकार प्रमुख फेरिन्छन् । नयाँ बन्ने सरकार अगाडिको सरकारका कामलाई कमै मात्रामा प्राथमिकता दिन्छ । फलस्वरूप काम गर्दागर्दै हात झिक्नुपर्ने अवस्था आउँछ । अर्कोतर्फ झोलामा नै कम्पनी बोक्ने र सरकारलाई धोका दिने गर्दछन् । यस्तो अवस्थामा नेपाल सरकारले लघु जलविद्युत् उत्पादन गर्नेदेखि ठूला परियोजनासम्मका कम्पनीले विगतमा गरेका कामको लेखाजोखा र त्यसका प्रमुखको बायोडाटा संकलन गर्नु आवश्यक हुन्छ ।
नेपालका नेताहरू सत्तामा पुग्नेबित्तिकै भारतलाई रिझाउन महाकाली जस्तो राष्ट्रघाति सम्झौता गर्न तयार हुन्छन् । जलस्रोतको पूर्ण उपयोग स्वदेशमा कसरी गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धान हुँदैन । बरु हावाबाट बिजुली उत्पादन गर्नेबारे बेतुकका बहस धेरै हुने गर्दछन् । प्रधानमन्त्री केपी ओलीले मुलुकमा जलस्रोतको उपयोगिताका दृष्टिकोणका साथै योजना प्रस्तुत गर्नुभन्दा हचुवा तबरले बोल्नु कति जायज हो ?
लगानी बोर्ड र भारतीय सरकारको स्वामित्वको सतलज जलविद्युत् कम्पनीबीच अरुण तेस्रो जलविद्युत निर्माणका लागि आयोजना विकास सम्झौता (पीडीए) भएको छ । संखुवासभा जिल्लामा पर्ने अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुमानित कुल लागत १ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ । अरुण तेस्रोको पीडीए हुनुअघि ९ सय मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत् निर्माणका लागि लगानी बोर्ड र भारतीय कम्पनी जीएमआरबीच पीडीएमा हस्ताक्षर भइसकेको छ ।
अरुण तेस्रोका सम्झौताअनुसार काम शुरु गरेको ५ वर्ष वा कुनै कारणवस ढिला भए थप ४ वर्ष ६ महिनासम्ममा निर्माण सम्पन्न भइसक्नु पर्ने आयोजना ७ देखि १२ वर्षसम्म पहिलो पक्षले प्रयोग गर्ने हो । त्यसपछि मात्रै नेपालले १९७ मेघावाट विद्युत प्राप्त गर्ने हो । २५ वर्षपछाडि नेपाललाई थोत्रा मेसिनहरू, जीर्ण संरचना मात्र उपलब्ध गराउने आयोजनाबाट नेपालले पाउने १ खर्ब ७६ अर्ब मात्र हो । नेपालले कुल क्षमताको हिसाब गर्दा तीन तिहाइभन्दा बढी आयकर, भ्याट, भन्सार महसुलसहित साढे ४९ अर्ब पूँजी गुमाउँछ । नेपालले पाउने १ खर्ब २६ अर्ब ५० करोड रुपैयाँ मात्र हो ।
राष्ट्रका महत्त्वपूर्ण आयोजना २५ वर्षभन्दा बढी समयसम्म अर्काको हातमा सुम्पिएर देश समृद्ध बन्न सक्छ ? नागरिकको प्रतिव्यक्ति आयमा वृद्धि हुन्छ ? प्रधानमन्त्री केपी ओलीको ध्यान घर जलाएर खरानीको व्यापार गर्नेतर्फ उद्दत छ । बुद्धिजीवीहरूको भनाइ मान्ने हो भने, अहिले ओली राष्ट्रवादको पिण्ड अरुण नदीमा मोदीले अवसान गरिदिए ।
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसमक्ष नेपालका प्रधानमन्त्री ओलीले अरुण तेस्रो जलविद्युत परियोजनाको उद्घाटन गरे । भारतसँग विगतमा गरिएको महकाली सम्झौता र अहिले गरिएको अरुण तेस्रो सम्झौताले ओली मुलुकको हितप्रति धेरै संवेदनशील छैनन् भन्ने प्रष्ट हुन्छ ।
रुस, चीन र जापान लगायतका धेरै विकसित राष्ट्रहरू विद्युत् उत्पादनमा आत्मनिर्भरताले सफलताको चरमचुलीमा विराजमान छन् । यी राष्ट्रका उद्योग, कलकारखाना चौबीसै घण्टा सुचारु हुन्छन् । अहिले नेपाल समृद्धिको बाटोतर्फ उन्मुख छ । समृद्धिको योजनलाई सफल बनाउन सबैभन्दा पहिलो काम आत्मनिर्भर विद्युत् उत्पादन हो ।
'नेपालको पानी, जनताको लगानी' योजनालाई मात्र सीमित गर्न ओली लागेको देखिँदैछ । यस्तो कार्यशैलीले मुलुकको अहित मात्र हुने हो । जनताको जलविद्युत्मा सेयर हुँदा सरकारी ढुकुटीमा अर्थ संकलन मात्र हुने होइन उक्त योजनमा जनताको पूर्ण साथ र सहयोग प्राप्त हुन सक्दछ ।
बेरुजु रकम शून्यमा झार्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफू मातहतका कार्यालयलाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा बेजुरु शून्यमा झार्ने लक्ष्यका साथ कार्य गर्न निर्देशन दिएको छ । मन्...
नेपालमा केहीको रोजीरोटी भारतको विरोध गरेरै चलेको छ : भारतीय महावाणिज्य दूत [अन्तर्वार्ता] पूरा पढ्नुहोस
Nov. 6, 2018, 12:46 p.m. काठमाडौंको सवारी व्यवस्थापन : सार्वजनिकलाई भरपर्दो बनाएर निजीलाई निरुत्साहन पूरा पढ्नुहोस
तपाईको सूचनाको तिर्खा मेट्न लोकान्तर डट् कम अहोरात्र जागा छ । लोकान्तरले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा लोकान्तरले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।
काठमाडौं – नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेस्टुरेन्टमा गैंडाको खाग बिक्री गर्न लागेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी काठमाडौंको विशेष टोलीले रेस्टुरेन्टमा खानतलासी गर्दा गैंडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय टेकराज वयलकोटी र २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले अभियुक्तलाई आवश्यक अनुसन्धानपछि कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाउने प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।
त्यस्तै, प्रहरीले काठमाडौंकै नयाँबजारमा दुर्लभ वन्यजन्तु सालकको खपटाको कारोबार गर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले चेकजाँच गर्दा बा७९प १७०७ नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापालाई १०५ ग्राम सालकको खपटासहित पक्राउ गरेको जनाएको छ ।
पाकिस्तानी विमानस्थलमा बालबालिकाको खतरनाक खेल (भिडियो) काठमाडौं — पाकिस्तानको लाहौर विमानस्थलमा बालबालिकाको खतरनाक खेलको भिडियो सार्वजनिक भएको छ । विमानस्थलको एस्केलेटरमा बच्चाहरूले स्लाइडिङ गरेको भिडियोमा देखिएको छ । ...
नेपालमा केहीको रोजीरोटी भारतको विरोध गरेरै चलेको छ : भारतीय महावाणिज्य दूत [अन्तर्वार्ता] पूरा पढ्नुहोस
Nov. 6, 2018, 12:46 p.m. काठमाडौंको सवारी व्यवस्थापन : सार्वजनिकलाई भरपर्दो बनाएर निजीलाई निरुत्साहन पूरा पढ्नुहोस
तपाईको सूचनाको तिर्खा मेट्न लोकान्तर डट् कम अहोरात्र जागा छ । लोकान्तरले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा लोकान्तरले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । |
यसैबीच, शुक्रबार बलात्कारको सिकार भएकी सिरहा लालपुर–६ गुरुधामकी नवविवाहिता महिलाको जाहेरी मंगलबार मिर्चैया प्रहरीले दर्ता गरेको छ। उनको सोमबार नै अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराएको प्रहरी निरीक्षक नरेश सुवेदीले बताए। पीडितको बयानका आधारमा प्रहरीले आइतबार साँझ लालपुर–५ का रुपनारायण यादवलाई पक्राउ गरेको थियो।
|
असोज २५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले पर्साबाट एक उपसचिवलाई पक्राउ गरेकाे छ । शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई ४० हजार घुस लिएको अाराेपमा पक्राउ परेका हुन् ।
|
इलाम, २५ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाले प्रस्ताव समितिलाई थप गरेको सात दिनको समय दलहरूलाई सहमति गर्नका लागि रहेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले माघ ८ मा जनतालाई संविधान दिन नसकेको प्रति… बाँकी अंश »
|
भ्रष्टाचार नियन्त्रणका प्रयास निकै प्रभावकारी रुपमा अगाडि बढाएको देखाएको छ । अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गर्ने उपर निकै तदारुकतासाथ कारवाही गर्न स्थलगत रुपमा दसी प्रमाणसहित पक्राउ गर्ने साहसित काम अभियानकै रुपमा अगाडि बढाइरहेको छ । तर पनि नीतिगत भ्रष्टाचार गर्ने, ठूला ठेकेदार कम्पनीहरु निजी क्षेत्र सिण्डिकेटहरु मात्रै होइन । सत्तारुढ पार्टीका भातृ संगठनको रुपमा संगठित सरकारकै कर्मचारीहरुले नै सरकारलाई भयदोहन गरिरहेको दुनियाँले देख्दा पनि कुनै निकाय र राज्य सत्ता नियन्ताले “चूँ बोल्न” सकेका छैनन् । आज तिनैको (ट्रेड युनियनको कानूनको लाठो देखाएर सरकारलाई नचाउनेहरुको) लाचार छायाँ बनेर सरकार आफ्नो अस्तित्व खोजी परिरहेको छ ।
|
खेलाडी संघका अध्यक्ष दीपक विष्टसहितको टोलीले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा गइ खेलकुद मन्त्री सत्यनारायण मण्डललाई पत्र हस्तान्तरण गरे । सुझाव पत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पनि बोधार्थ दिइएको छ ।
|
भूकम्प प्रतिरोधी घर र अपाङ्गतामैत्री शौचालय हस्तान्तरण _ Biswas News
|
सन् २०११ को सुरुवातमा
|
तथ्यांक भन्छ-मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु
|
आफूले ल्याएका कामदाहरूप्रति जिम्मेवारी वहन नगर्ने मेनपावर कम्पनीहरूलाई कालो सूचीमा राखी समस्या समाधान नभएसम्म नयाँ कामदार ल्याउन रोक्का गरियो ।
|
प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन्। दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको छ।
|
‘नेप्टे’मा सुपारी काँचो
|
वाह क्या सडक छ आउनुहोस् मन्त्री ज्यू
|
'चिनियाँ सामानको मूल्य बढ्नसक्ने' - BBC News नेपाली
|
२०७५ मंसिर १ शनिबारको राशिफल २०७५ कार्तिक १ शनिबार नवमी,१७ नोभेम्बर २०१८ तपाईको आज मेष– अनायासै...
|
सबैका आँखा सिङ्गापुरतिर
|
मकवानपुर, ५ जेठ। हेटौंडा उपमहानगरपालिकामा मेयरमा उम्मेदवारी दिएका राकेशकुमार शर्माको आफ्नै मत समेत हराएको छ । बालबालिका चुनाव चिन्ह लिएर मेयरमा उम्मेद्वारी दिएका शर्माले एक मत पनि प्राप्त गर्न सकेनन ।
उनले आफ्नो मत आफैलाई हालेको प्रतिक्रिया दिए, तर दुई नम्बर वडाको मतगणनामा समेत एक मत पनि फेला नपरेपछि चकित परेको शर्माले बताए । शर्माले आफैलाई मत हालेकाे मद बदर भएको हो भन्ने पुष्टि भएको छैन ।
अष्ट्रेलियालाई हराउँदै ईण्डिया समुह विजेताको रुपमा महिला ट्वान्टी २० बिश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । समुहचरण अन्र्तगत समुह बी
अष्ट्रेलियालाई हराउँदै ईण्डिया समुह विजेताको रुपमा महिला ट्वान्टी २० बिश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । समुहचरण अन्र्तगत समुह बी |
शनिबार पर्साको रामगढवामा आयोजित एक समारोहबिच फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष शशिकपुर मिँयाको नेतृत्वमा फोरम लोकतान्त्रिको जिल्ला समिति नै तमलोपाका अध्यक्ष महन्थ ठाकुरको हातबाट टिका माला ग्रहण गरी पार्टीको सधारण सदस्यता लिएका हुन् ।
|
हिजोआज जता गयो उतै देश बिग्रेको, भत्केको र निराशाजनक कुरा हुन थालेको छ । तर, यी सबै कुरा बिर्साउन सक्ने एउटै साथी बनेको छ – ‘फेसबुक’ । वास्तवमा यो जमाना नै टि्वटर वा फेसबुककै छ । जसले फेसबुकको महङ्खव समयमा बुझेर यसमा दर्ता भयो उसले सुख पायो । किनकि एकपटक फेसबुक खोलिसकेपछि २/४ घण्टा बितेको त पत्तै हुँदैन, अनि कोसँग दुःखी र निराश हुने समय बाँकी रहन्छ र ? त्यसैले त अहिले को छैन फेसबुकमा ? पत्रकारदेखि कलाकारसम्म, हबलदारदेखि चित्रकारसम्म, डाक्टरदेखि इञ्जिनीयरसम्म सबै फेसबुकमा ‘रजिष्टर’ भइसकेका भेटिन्छन् । त्यहाँ आफूले नै आफ्नो नाम दर्ता नगरेको भए पनि कसै न कसैले फोटोसहित आफ्नो जन्मपत्री राखिदिइसकेको हुन सक्छ । अझ तपाईं ‘पब्लिक फिगर’ खासगरी कलाकार हुनुहुन्छ भने त तपाईं एउटैको फेसबुकमा दुइ/तीनओटा प्रोफाइल पनि हुन बेर लाग्दैन ।
फेसबुक अहिलेको फेशन हो । जो यसमा ‘हुक्ड’ हुँदैन, ऊ आधुनिक कहलिन सक्तैन । अफिसमा बोर लागेको बेला वा बोस रिसाएको बेला फेसबुकमा हराउन पाउनुको मजा बोसहरुलाई के थाहा ?फेसबुकभित्रको जीवन यति रोमाञ्चकारी छ कि वास्तविक जीवनमा अप्ठयारो परेका बेला साथी भनेर एक सुको खर्च गर्न पनि पसिना निकाल्नेहरु फेसबुकभित्र बडो ‘उदार’ र ‘फय्राङ्क’ भएर प्रस्तुत भएको पाइन्छ । अझ साथीका लागि आफू जे गर्न पनि तयार भएको उद्गार पाइन्छ । त्यसमा पनि अझ विपरीतलिङ्गी छ भने त भाषाको भाव नै बलिदान गर्न आतुर भएको हुन्छ ।
बाहिरी दुनियाँजस्तो कठोर फेसबुकको संसार छैन । त्यसैले त एकदुई पटकको इमेल वा मेसेज आदानप्रदानपछि नै ई-साथीको व्यक्तिगत वा पेशागत जीवनभित्र घुस्न थालिहाल्छन् अपरिचितहरु पनि ई-बक्समा आएर ।फेसबुकभित्र छिरिसकेपछि कुनै चलचित्र वा नाटक हेर्न गइरहनु पनि पर्दैन । किनकि यसका सदस्यहरुले एक से एक मोडलिङ गरेका जस्ता फोटोहरु त्यहाँ राखेका हुन्छन् । यस्तो लाग्छ, फेसबुकका सदस्यहरु धेरैले त्यसरी फोटो राख्दा कुनै चलचित्र निर्देशकले फिल्म खेल्न बोलाइहाल्छ कि भन्ने आशय देखिन्छ । फोटो मात्र होइन, कथा, कविता, गजल, हरेक किसिमका लेख पनि फेसबुकभित्र हेर्न पाइन्छ ।
नाटक वा चलचित्रको ‘क्लाइमेक्स’ त्यसबेला अनुभव हुन्छ, जुनबेला मेसेजको जवाफ नपाएको भनेर रिसाएका मानिसहरुको लामो गुनासोले भरिएका थुप्रै मेसेज बक्स फेसबुक खोल्नेबित्तिकै भेटिन्छन् । मेसेज पढ्दा यस्तो लाग्छ, फेसबुकका ती मेसेज पढेर जवाफ दिनेबाहेक मानिसको जीवनमा अरु केही काम नै बाँकी छैन ।अझ कतिपय बाहिर कहिल्यै त्यति नदेखिएका र नसुनिएका वास्तविक बजारमा फ्लप भइसकेका वस्तु तथा सेवाहरुको विज्ञापन फेसबुक मेसेजभित्रै देख्न पाइन्छ । वास्तविक बजारमा अरुले नहेरिदिएपछि फेसबुकमा भने पनि आफ्नो अस्तित्व देखाउन पाउने प्लेटफर्म बनाइदिएकोमा फेसबुकका जन्मदाता जुकर्रवर्गलाई जति धन्यवाद दिएपछि कमै हुन्छ ।
फेसबुकको यो अलौकिक दुनियाँको कनेक्सन रोक्न कतिपय सरकार र कम्पनीहरुको कार्यलाई यो लेखक घोर विरोध गर्दछ । साथै फेसबुकमा आउने मेसेजको जवाफ दिन, त्यहाँ नयाँ साथी बनाउन, आफ्ना फोटो, कथा र कवितालाई ‘अपलोड’ गर्न र आएका कतिपय मेसेज ‘डिलिट’ गर्न पनि अफिसको आठघण्टे समयले नपुग्ने भएकाले अबदेखि सरकारले नै नेपालमा अफिसको काम गर्ने समय आठबाट २ घण्टामा सीमित गरिदिओस् भनेर जोडदार माग पनि गर्दछ । |
श्रोत नेपाल प्रहरी
|
सूचना प्रविधि प्रमुख
|
फ्रान्समा अब नयाँ कानुन १५ बर्षमै सहमतिमा ‘सेक्स’ !
|
हाम्रो बारेमा
|
काठमाडौं पुस १९ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार साँझसम्म भेटवार्ता हुने सम्भावना बढेको छ। चिसोका कारण २–३ दिन बालकोटस्थित निवासमै रहेका ओली बुधबार विहानदेखि तङ्ग्रिएपछि ओली–प्रचण्डबीच भेटघाटको सम्भावना बढेको हो।
|
गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट...
|
प्रा.डा. गंगाबहादुर थापा काठमाडौं, २६ मंसिर _ मङि्सर २६, २०७४
|
प्रतिक्रिया दिनुहोस्
|
कानुनी सल्लाहकार :-
|
प्रतिक्रिया दिनुहोस
|
हाम्रो बारेमा
|
पार्टी भित्र र बाहिरबाट पनि चर्को आलोचना भएपछि गौतम चुनाव नलड्ने मनिस्थितिमा पुगेका हुन् ।
|
Read more about भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. ७ अन्तर्गत पूर्वाधार विकास कार्यालयमा कार्यालय प्रमुख/ इन्जिनियरको रुपमा कामकाज गर्न खटाइएको सूचना ।
|
पहिले किनेका ठूला लगानीकर्ता आफ्नो शेयर बिक्री गर्ने अर्थात् डम्प गरेर ठूलो रकम कमाउने गर्छ । जब त्यस्ता मानिस आफ्नो शेयर डम्प गरेपश्चात भने कुनै किसिम प्रचार गर्न छाड्ने गर्छ । त्यसपछि भने कम्पनी मूल्य ओभर प्राइस भएर र गतल सूचनाको कारणले घट्ने गर्छ । साना तथा नयाँ लगानीकर्ता जसले त्यस्ता कम्पनी शेयर किनेको छ, ठूलो मात्रामा नोक्सानी ब्योहोर्नु पर्ने हुन्थ्यो ।
|
राष्ट्रिय सभा
|
७अरुणखोला दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, २० जनाकाे अझै उपचार
|
२०७४ श्रावण १५, आईतवार १९:१९ Top News, थप समाचार 1700 पटक हेरिएको !
|
अनमोल केसी भन्छन्, ‘मेरो रिलेसन धेरैसँग छ’ (भिडियोमा)... २७ मंसिर २०७५, बिहीबार १९:१४
|
विप्लव नेतृत्वको नेकपालाई समर्थन गर्ने प्रवासी नेपालीहरु भारतमा संगठित र बलियो बन्दै
|
५ वर्ष सँगै पढ्दा लगा’को माया, जुन सफल हुन सकेन ।
|
साथै बैंकले यसअघि बिक्री गरेको एफपिओका शेयरधनीले पनि उक्त लाभांश पाउने बैंकले जनाएको छ ।
|
नेपाली: डिसी विद्युत
|
३) चीन र भारतसँगको सम्बन्ध
|
महराले प्रदेश नं ५ को राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुुलित हुनुपर्दछ भनि त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको म दृढतापूर्वक समर्थन गर्छु भन्दै सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध गर्नुभएको छ ।
|
विश्व नेपाल समाचार
|
पोष्ट बक्स नं. ९०५१ काठमाडौ
|
श्रीमतीलाई टिकट दिएका मधेशवादी दलका नेताहरूले मधेश आन्दोलनका शहीद र घाइते परिवारका सदस्यहरूलाई उम्मेदवार चयनमा पूरै उपेक्षा गरेका छन ।
|
शेयर गर्ने बारे
|
Home अपराध अबैध लागू औषध र भारु रकम सहित मानिस पक्राउ
|
२०७५ सालको बार्षिक राशिफल, कुन राशिलाई कस्तो छ नयाँ बर्ष? समस्या र समाधानका तरिका सहित हेर्नुहोस
|
काठमाडौँ । मुलुकमा यतिबेला अब बन्ने कम्युनिष्ट पार्टी कस्तो होला भन्ने...
|
डा गोविन्द केसीका कर्तुतः जन्ममितिको कीर्ते काण्डमा यसरी फसे, त्रिविमा फरक–फरक जन्ममिति
|
कुमारी छाडेर जानु भयो, फेरि आउनु भयो। बीचमा दिशाविहीन भयो कुमारी भन्नु भयो। के कारण रैछ जसले कुमारी बैंकलाई दिशा दिन सकेन? बैंकले ग्रोथ पकड्न सकेन?
|
एएफसी यू–१९ छनोटका लागि टोली घोषणा – ABC KHABAR
|
उनीहरुले बाथरुममा गएर एक-अर्काको लुगा साटासाट गरे । उनको चप्पल साथीले लगायो र उनले साथीको जुत्ता लगाए । गतिलो लुगा र जुत्ता लगाउँदा उनी पनि खत्रै देखिए । त्यसपछि बल्ल स्टेजमा उक्लिने आत्मविश्वास बढ्यो ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.