text
stringlengths 0
328k
|
---|
खड्काअनुसार जुम्लाबाट सिधै उपत्यका ल्याइएका यस्ता स्याउमा मानव स्वास्थ्यमा हानी पु¥याउने कुनै पनि विषादीको प्रयोग गरिएको छैन। दानालाई आकर्षण बनाउन कुनै पनि प्रकारका रयाउन तथा मैनको प्रयोग नभएको जानकारी गराउँदै खड्काले आफ्नो स्वास्थ्यप्रति सचेत हुन जुम्लाकै स्याउ सेवन गर्न सुझाव दिए।
|
ग्राहक बन्नुहोस् _
|
एमाओवादीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार गरेको अन्तरक्रियामा प्रचण्डले भने-‘हिजो संविधान रोक्ने खोज्ने शक्तिहरुले अहिले संविधान त बनायौ । तर, सरकार बनाउने बेला देखाइदिन्छौं भनेका छन् ।’
|
पाँच वर्षिया बालिका श्रृष्टिले ल्याइन् नयाँ म्युजिक भिडियो (भिडियो सहित)
|
कुनै पनि होइन
|
एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।
|
Home Purbanchal झापामा ३६ जना डेंगु रोगी फेला, लार्भा नष्ट गर्न शुरु
|
काग्रेस र नेकपासम्बद्ध केही प्रदेशसभा सदस्यले यी विषयमा यथाशीघ्र प्रस्ताव नल्याए संकल्प प्रस्तावमार्फत यस विषयलाई अगाडि बढाउने चेतावनीसमेत दिएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सरकारका वरिष्ठ मन्त्रीहरू प्रदेशको नामकरण, सरकारी कामकाजको भाषा तथा स्थायी राजधानीसम्बन्धी विषयमा जालझेल गर्न खोजेको आरोप लगाएका छन् ।
|
बिहीबार उक्त पार्टीका उपलब्ध नेताहरूको भट्टराई निवासमा बसेको अनौपचारिक बैठकले एमाले-माओवादीसँग सम्मानजनक व्यवस्थापनका लागि अन्तिमपटक कुराकानी गर्न नेता भट्टराईलाई नै जिम्मा दिएपछि सोही छलफलका आधारमा भट्टराईले ओली-दाहालसँग कुरा गरेका हुन्। भट्टराईले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सचिवालय तथा कार्यकारी समितिको बैठक बोलाएका छन्। आफूहरूको मागअनुसार गोरखा २ नपाउने र अन्यमा पनि अपहेलित गर्ने हो भने बरु गठबन्धन छोड्ने, अडान नछोड्ने डा. भट्टराईले बताएका छन्।
|
३ बैशाख, एजेन्सी । दिनानुदिन युद्धको शंका बढ्दै गएको अवस्थामा उत्तर कोरियाले १५ अप्रिलका दिन आफ्ना संस्थापक किम इल सुङको जन्मजयन्ति मनाएक...
|
पाँच रुपैयाँ जोगाएर के हुन्छ भन्नेहरु अहिले महिनामा ७ हजार ...
|
टावर नियन्त्रण FSX र P3D
|
पर्सा, असोज ५ गते । लिकामाई गाउँपालिकाका अध्यक्षमा नेपाली जनता दलका नथुनीप्रसाद कुशवाहा विजयी हुनुभएको छ ।
|
परमेश्वरले सबै वmुरा बनाउनुहुँदा - CB
|
हाम्रो बारेमा
|
पक्राउ परेका चारै जनामाथि नयाँ फौजदारी ऐनअन्तर्गत सार्वजनिक सुविधा र नैतिकताविरुद्धको कसुर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
|
१८. आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सुचना वा जानकारी राष्ट्र बैंक वा अन्य कुनै इजाजतपत्र प्राप्त संस्थावीच लिनेदिने ।
|
प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीलाई जागिरबाट निकाल्नु पर्छ : दाहाल
|
नेपाली साहित्यले व्यवसायीक हुनु आवश्यक छ कि छैन ?
|
शुक्रबार बिहान आफ्नै फ्ल्याटमा मृत फेला परेका ओमको टाउकोमा गहिरो चोट थियो । ६६ बर्षिय उनको टाउकोमा डेढ ईन्च गहिरो र ४ सेमी लामो घाउ देखेपछि धेरैलाई उनको निधन सामान्य नभएको आशंका छ ।
|
फ्लिपकार्टले पहिले आउने ग्राहकले पहिलो प्राथमिकता पाउने नीति अनुसार फोन बिक्री गरिएको बताएको छ । उक्त फोनको बजारमा भारतीय मूल्य १३ हजार ९ सय ९९ रुपैंया तोकिएको थियो ।
|
पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ता सुरु
|
वडा कार्यालयहरु _ महालक्ष्मी नगरपालिका
|
२, भाद्र, काठमाडौ । राष्ट्रपति डा. रामवरण यादवले गायक रामकृष्ण ढकालकी छोरी रानी ढकाललाई मञ्चमा बोलाएर भने– ‘चर्चित गायिका लता मंगेसकरको स्वरलाई न्याय गर्न सक्ने तिमिपनि […]
|
विराटनगर – निर्माण एवं सिर्जनका देउता विश्वकर्माको आज मोरङमा धार्मिकरुपमा पूजापाठ भइरहेको छ । यस पर्वका अवसरमा विभिन्न उद्योग, कलकारखानामा विशेषरुपमा औजार र मेशिनको पूजा गरिन्छ । व्यापारमा उन्नति र पारिवारिक सुख प्राप्त हुने धार्मिक विश्वासका साथ सुनसरी मोरङस्थित विभिन्न उद्योग, गाडीका ग्यारेज, हार्डवेयरका पसल, सवारीसाधनका साथै पसलमा पनि पूजापाठ भइरहेको छ ।
|
लगत्तै रोहित पौडेल पनि खाता खोल्न नपाउँदै आउट पाँचौ विकेट गुमायो । तर अन्तिमसम्म क्रिजमा टिकेका रवि इन्दर ९० रनमा आउट भएपछि पोखराको एक सय ५७ रनमा छैटौँ विकेट गुम्यो । उनले ५८ बलमा १३ चौका र तीन छक्का प्रहार गरे । अन्तिममा १० रन जोड्दा पोखराले चार विकेट गुमाउन पुग्यो । अन्तिम ओभरमा जितका लागि चार रन आवश्यक रहेकोमा पोखराका विनोद भण्डारीले चौका प्रहार गर्दै पोखरा पल्टनलाई उपाधि दिलाए ।
|
बान्तावा भाषी रचना (4)
|
एफपीओ गरी बाँडफाँड गरेपछि बैंकमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।
|
‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलब ७८ बिन्दुले २५० दशमलब ७५ बिन्दुमा कायम भएको छ ।
|
ट्वीटर प्रयोगकर्ताहरुले बलात्कार र हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको, सरकारले यसमा चासो नेखाएको बिषयमा घच्घच्याएका थिए। ट्वीटर प्रयोगकर्ताले कञ्चनपुरमा बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने मागसहित प्रदर्शन गरेकाहरुमाथि गोली चलाइएको घटनाको पनि विरोध गरेका छन्।
|
शिक्षित र संगठित हुँदै जाँदा महिलाले आर्थिक समृद्धि पनि प्राप्त गरिरहेका छन् । अहिले नेपालको कुनै पनि यस्तो गाउँ भेटिंदैन जहाँ महिलाका आमा समूह, सहकारी, बचत तथा सापटी र अन्य कुनै प्रकारका समूह नभएका हुन् । महिला आफैंले बनाएका यस्ता संस्था सफल र प्रभावकारी देखिएका छन् ।
|
सैंटियागो डे कैली शहर वा कैली लोकप्रिय रूपमा बोलाइन्छ, यो आशिष् जान्छ।
|
मिस वर्ल्डः आएन ताज, तर श्रृङ्खलाले गरिन् राज, यी हुन् प्रमाण (भिडियो)
|
रंगेली । बर्षायाम शुुुुरु नहुँदैै गत जेठ २८ गते आएको बर्षाले खोलामा बनाएको तटबन्धन भत्किएकोे समाचार पुर्वेली न्युज अनलाइनमा प्रकाशन भएपछि विर निर्माण सेवाले पुनः भत्किएको तटबन्धन निर्माण गरेको छ । रंगेली नगरपालिका ७ कानेपोखरी दर्वेशा सडकखण्ड अन्तर्गत निचामरी देखि १ किलोमिटर पुर्वमा गत बर्ष आएको बाढिले खोलाले धार परिवर्तन गरेको थियो ।एक किलोमिटर सम्मको... The post समाचार प्रभाव : ठेकेदारले बनाए निर्माण नसकिँदै भत्किएको तटबन्धन appeared first on Purbeli News. |
सम्बन्धित परिवर्तनहरू
|
जहाँ रहुँ - सबैभन्दा पहिला नेपाली हुँ म। नेपाली भाषा, साहित्य, गीत, संगीत, कला र संस्कृतिको जगेर्ना र विकास मेरो धर्म हो, मेरो कर्म हो । नैतिकता, विश्वाश, अनुशासन, मर्यादा, कुनै पनि ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर गरिने सेवा भाव मेरा माता पिताले देखाएको बाटो हो, सिकाएको पाठ हो, आदर्श हो । यो भन्दा बाहिर गएर म कसै सँग कुनै पनि कुरामा सम्झौता गर्न पनि सक्दिन र गर्ने पनि छैन । विश्वाश गर्ने वा नगर्ने तपाईंहरुकै जिम्मा ।
|
थाइल्याण्डमा प्रेमिका कन्न्किासँगको लफडासँगै लागू औषध कारोबारको आरोपमा पक्राउ समेत पर्न थोपछि पारस झण्डै साढे दुई वर्षअघि २०७१ चैतमा नेपाल फर्केका थिए।
|
उनले त्यहीबाट ठेकेदारलाई हकारेर,आग्रह गरेर कामको सुरुवात त गराउँछन् तर त्यो एकदुई दिनका लागि मात्रै हुने गरेको छ । त्यसलाई उनले राम्रो ठेकेदार नपाउँदा उत्पन्न समस्याको रुपमा अथ्र्याए ।
|
एजेन्सी । हाम्रो भान्छामा प्रयोग हुने कतिपय यस्ता चिजहरु छन् जसको उपयोगिता धेरैलाई थाह नहुन सक्छ । जसका कारण ती चिजहरु महत्वका भएर पनि महत्वहीन भईरहेका छन् । सख्खर यस्तो एउटा खाद्य बस्तु हो जसबाट धेरै फाइदा लिन सकिन्छ । जानी राखौं यसका केही महत्वपूर्ण फाइदाहरु ।
१.सख्खरले चिसो लागेको बेला शरीरलाई भित्रैबाट तातो राख्न मद्धत गर्दछ । यसले कफको समस्या पनि समाधान गर्दछ । त्यसैले दिनको २ पटक खाना खाए पछि सख्खरको सानो टुक्रा मुखमा च्यापेर बिस्तारै खानले फाइदा पुग्दछ ।
३. सख्खरको सेवनले महिलाहरुको महिनावारीको समयमा पेट दुख्ने समस्यालाई कम गर्दछ र शरीरमा आइरनको परिपुर्ति समेत गर्दछ । |
इतिहास स्वयादिसँ
|
असोज ७ । स्याङजामा ड्युटीमा रहेका प्रहरी जवानले आफ्नै राईफलले आफ्नो च्यापुमा गोली हानी आत्महत्या गरेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ ।
|
निर्वाचन कार्यालयले यही जेठ २४ गते निर्वाचित सङ्गठनलाई पत्र पठाएर १५ दिनभित्र संस्थाको बहुमतबाट पारित गरी आआफ्ना सङ्गठनका तर्फबाट नामावली पठाउन आग्रह गरे पनि आजसम्म कसैले नाम नपठाएको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।
|
तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा फलफूल बगैँचा निर्माण गर्ने नीति नगरसभाबाट पारित गरेको छ । सोही सभाबाट बिरुवा जोगाउनेलाई प्रोत्साहन तथा बिरुवा मरेमा कारबाही गर्ने नीति पारित गरेको छ ।
|
प्राचिन गोरखा दरबार |
कसले दियो सलमान खानलाई यस्तो धम्की ? ‘टाइगर जिंदा है’ लाई लिएर बढ्यो चिन्ता…
|
यातायातको क्षेत्रमा भएको परिवर्तनले नेपालीका लागि नेपालको जित
|
पीडित परिवारलाई राहत वितरणका लागि आज गोरखा सदरमुकाममा आयोजना गरिएको एक कार्यक्रममा अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाका निर्देशक लालप्रसाद गुरुङले पीडितका आफन्तहरुलाई हस्तान्तरण गर्नुभएको हो । आफन्तको पीडामा रहेकाहरुले राहत लिदा डांको छोडेर रोएका थिए ।
|
केपी शर्मा ओलीको पृष्ठभूमि, सोच, व्यवहार र चरित्र जे–जस्तो भए पनि उनी अधिनायकवादी शासन स्थापित गर्ने सुविधामा छैनन् । पछिल्ला केही वर्षहरूमा अकल्पनीय ढङ्गले कदमकदममा सफलता प्राप्त हुँदै जाँदा उनमा अहंकार र उन्माद चढेको महसुस गर्न सकिन्छ । केपीका कार्यशैली र व्यवहार ठ्याक्कै अधिनायकवादी शासकहरूकै जस्तो देखिन पनि सक्छ, तर उनी आफैँ अधिनायकवादी शासक बन्न पाउने अवस्थामा विभिन्न कारणले छैनन् ।
|
काठमाडौँ, नेपाल
|
७-बिरुवाहरू र रूखहरू
|
रोहिंज्याहरुको घरफिर्तीका लागि समझदारी - BBC News नेपाली
|
नेपाल लोकतान्त्रिक तामाङ संघ र एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा काभ्रेको संयुक्त आयोजनामा सोमवार काभ्रेपलाञ्चोकको बनेपामा तामाङ समुदायको महान पर्व २८५४ औँ खी (कुकुर बर्ष) ल्होछार कार्यक्रमको अवसरमा प्रतिनिधिसभा सांसद गंगाबहादुर तामाङ(बमध्वज)लाई सम्मान गर्दै । तस्वीर ः पेमा लामा, रासस काभ्रेपलाञ्चोक
म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित गायत्री मन्दिर परिसरमा रहेको परम्परागत शैलीका खरले छाएको घुमाउने (गोल) घर |
काठमाडौं । एकनाथ ढकालले युनिभर्सल पिस फेडरेसन नेपाल नाममा संस्थाको आडमा नेपालीहरुलाई धर्मपरिवर्तन गर्न बाध्य बनाउनुका साथै विभिन्न मुलुकमा मानव ओसारप्रसारसम्म गर्दै आएको बताइएको छ । उक्त संस्थाले संस्थागत रुपमा ईसाई धर्मको प्रशिक्षण एवं प्रचार गर्दै आएको पाइएको छ । उक्त संस्थाले शान्ति तथा नेतृत्व विकासको प्रशिक्षण सहित एक ईश्वर एक परिवारका बारेमा अभिमुखिकरण प्रशिक्षण दिएर अन्तमा धर्म परिवर्तन गराउँदै आए पनि सम्बन्धित पक्षहरुको ध्यान जानसकेको छैन ।
|
प्रतिक्रिया दिनुहोस्
|
राष्ट्रिय समाचार
|
यो बुढेसकालमा एउटा मृत्यु डराउँछ.
|
Balkrishna Puri on कुनै पनि हालतमा हिन्दु राष्ट्र हुनै सक्दैन : महरा
|
हिमपातसँगै चिसो अत्यधिक बढेपछि जिल्लाभरि प्रायः विद्यालयमा आधा दिन मात्र पढाइ भएको छ ।
|
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार तथा आफन्तजन तपाईदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुँनेछ । अनाबस्यक ठाउँमा बल प्रयोग हुँनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परेको भान हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ ।
|
कार्यपालिका, प्रधानमन्त्री, मन्त्री, कसैको पनि मर्यादा छैन । राज्यका सञ्चालक यी जिम्मेवार पदाधिकारीले कुनै नीतिगत् कुरा बोल्दा समेत आम नागरिकले पत्याउन छाडिसकेको अवस्था छ । सरकार सञ्चालकहरू प्रतिको अनास्थाले सरकार, सरकारी निकाय तथा जिम्मेवार पदका कसै प्रति पनि विश्वसनीयता रहेन ।
|
त्यो एउटा सांकेतिक कदम थियो र त्यसको स्पष्ट सन्देश थियो कि देशमा लोकतान्त्रिक सरकार नै सबैभन्दा माथि रहनेछ।
|
एस्. टि. आई. यू. ई. आई. पि. जनवरी २०१७ _ विराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय
|
शेयर गर्ने बारे
|
हेर्नुहोस् को–को सवार थिए ?
|
किनकि अटो इम्युनका कारण थाइराइडको समस्या भएमा यो रोग निको हुँदैन । जब कि, भाइरस संक्रमणका कारण थाइरोडाइटिस् भएमा ८० प्रतिशत व्यक्तिमा यो रोग आफंै निको हुने भएकाले रोगको पहिचान गरी उपचार छिटो गर्न जरुरी छ ।
|
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले पराजय बेहोरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टी नेतृत्वमाथि दोषारोपण गर्दै आएको छ । नेतृत्वकै कमजोरीका कारण पार्टी पराजित भएको पौडेल पक्षको आरोप छ ।
|
सिरहा विष्णुपुरको बजेट रु १७ करोड
|
सुदूरपश्चिमका जिल्ला सदरमुकामहरु विद्युत अभावमा अन्धकारमा रहेका बेला दुर दराजका गाविसहरु भने झिलीमिली भएका छन् । बझाङ्ग जिल्लाको कोइरालाकोट गाविसमा नेपाल सरकार र फिनल्याण्ड सरकारको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना दोस्रो चरणले आर्थिक सहयोग गरेपछि ति गाविसहरु यति वेला झिलीमिली भएका हुन् । SUBSCRIBE : http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
|
चरिकोट । प्राकृति तथा सांस्कृतिक सम्दाले सम्पन्न सुन्दर हिमाली जिल्ला दोलखामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रासिको फुटबल प्रतियोगिता हुने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका तत्कालीन पोलिट ब्युरो सदस्य तथा सगरमाथा आरोही स्वर्गिय प्रकाश दाहालको स्मृतिमा दोलखामा सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटवल प्रतियोगिता हुने भएको हो।
आयोजक पुर्नसँगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) र सह- आयोजक दोलखा जिल्ला फुटवल संघले आईतवार पत्रकार सम्मेलन गर्दै आगामी मँसिर १ गतेदेखि ७ गतेसम्म सदरमुकाम चरिकोटमा प्रतियोगिता हुने बारे जानकारी गराईएको छ।
चरिकोट स्थित टुँडिखेल मैदानमा हुने प्रतियोगितामा देशभरबाट १२ वटा उत्कृष्ट टिम सहभागि हुने र सहभागि टिमलाई खाना र बस्न समेतको व्यवस्था हुने अयाोजक सँस्थाका कार्यक्रम सँयोजक मिनकुमार शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार, द्धितिय हुने टिमले १ लाख २५ हजार र तृतिय हुने दुई वटा टिमले ३०/३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।
चरिकोट स्थित टुँडिखेल मैदानमा हुने प्रतियोगितामा देशभरबाट १२ वटा उत्कृष्ट टिम सहभागि हुने र सहभागि टिमलाई खाना र बस्न समेतको व्यवस्था हुने अयाोजक सँस्थाका कार्यक्रम सँयोजक मिनकुमार शिवाकोटीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार, द्धितिय हुने टिमले १ लाख २५ हजार र तृतिय हुने दुई वटा टिमले ३०/३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टलाई नगद १०/१० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिता आयोजना गर्न करिव ४४ लाख खर्च लाग्ने आयोजक सँस्थाको अनुमान छ । प्रकाश स्मृति कप फुटवल प्रतियोगिताको नेकपाका अध्यक्ष एवँ पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने र समापन स्वर्गिय प्रकाशकी श्रीमती एवँ खानेपानी तथा सरसफाई मन्त्री विना मगरले गर्ने कार्यक्रम तय भएको सँयोजक शिवाकोटीले जानकारी दिनुभयो । उद्घाटन र समापन कार्यक्रममा राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुती र स्थानीय झाँकि समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय स्तरको प्रकाश स्मृति कप फुटवल प्रतियोगिताको मुख्य आयोजक रिनेजम नेपाल रहे पनि प्रतियोगिताको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सह–आयोजक दोलखा जिल्ला फुटवल सँघ रहेको छ । सँघका जिल्ला अध्यक्ष गोविन्द श्रेष्ठले प्रतियोगितालाई मध्यनजर गरी टुँडिखेल मैदानको मर्मत/सम्हार तथा तार जाली लगाउने काम दशैं लगत्तै सुरु हुने बताउनुभयो । नेकपा अध्यक्ष प्रचण्डका छोरा प्रकाशको २०७४ साल मँसिर ३ गते ३६ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । तत्कालिन एकिकृत नेकपा माओवादीका नेता समेत रहेका प्रकाशको स्मृतिमा पहिलो पटक दोलखामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । |
मौसम फेरबदल हुँदा मौसमी फ्लू अर्थात मौसमी इन्फ्लूएन्जा स्वाइन फ्लूको खतरा हुने गर्छ । ‘स्वाइन फ्लू सर्ने रोग भएकाले पूर्व सर्तकता अपनाउन आवश्यक छ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल अधिकृत डाक्टर शेरबहादुर पुनले भन्नुभयो ‘मौसम परिवर्तनको बेला रुघा खोकी लाग्ने, ज्वरो आउने भएमा विरामीले तुरुन्त स्वास्थ्य परिक्षण गर्नु पर्छ ।’
|
हाम्रो बारे
|
विज्ञापनका लागि
|
चेरी क्रीक स्कूल जिल्ला , सुरक्षित , आदर देखाउने र समावेशी शिक्षाको वातावरण सिर्जना गर्न प्रतिबद्ध छ। जहाँ सबै समुदायका सदस्यहरू शैक्षिक उत्कृष्टता , नागरिक व्यवहार , र सामाजिक दक्षता प्रवर्द्धन गर्न संगै काम गर्दछन्।
चेरी क्रीक स्कूल जिल्ला वास्ता गर्ने र सुरक्षित सिक्ने वातावरण सिर्जना गर्न प्रतिबद्ध छ। यसमा जोड शारीरिक सुरक्षा र विद्यार्थीहरूको " मनोवैज्ञानिक सुरक्षा " बीच एक अर्थपूर्ण सम्बन्ध समावेश छ भनेर एक बृहत् सुरक्षित विद्यालय योजना निम्त्याएको छ। भौतिक सुरक्षामा यी उपाय पनि समावेश छन जस्तैः अतिथि (भिजीटर) चेक इन र पहिचान ब्याज , भिडियो निगरानी , पूर्वतयारी योजना , र विभीन्न संभावित घटनाका लागी तयार गर्न अभ्यास ड्रील्सहरू छन्। जिल्ला र स्कूल संकट योजना राज्य मातृभूमि सुरक्षा सिफारिससंग , स्थानीय आकस्मिक सर्त , र सार्वजनिक सुरक्षा अधिकारीहरुसंग गठबंधीत्त छ, र राष्ट्रिय घटना व्यवस्थापन प्रणालीमा उल्लेख गरिएका सामान्य प्रतिक्रिया अभ्यासहरूको प्रयोग गरिन्छ।
मनोवैज्ञानिक सुरक्षा विद्यार्थीहरूलार्इ सामाजिक - भावनात्मक रूपमा राम्रो हुनको लागि प्रदान गर्दछ र सकारात्मक स्कूल वातावरण सिर्जना गर्न यी उपायहरुको माध्यम ले काम गर्दछ जस्तैः सम्पत्ति विकास , बदमासी रोकथाम , सकारात्मक व्यवहार , समर्थन र प्रारम्भिक पहिचान र जोखिम विद्यार्थीहरूको लागि हस्तक्षेप।
विभिन्न जिल्ला विभागहरू र विद्यालय कर्मचारीहरुद्वारा संगठित्त, जिल्ला सुरक्षित स्कूल डिजाइन टीमले, वर्तमान आवश्यकता र संसारका घटनाहरूललाइँ प्रतिबिम्बित गर्न निरन्तर स्रोत योजना जिल्लाहरूमा अपडेट गर्दछन। पछिल्लो धेरै वर्ष मा, जिल्ला सुरक्षा प्रयास कालंबिन र अन्य स्कूल सम्बन्धित गोली , सेप्टेम्बर 11 , र घरेलु आतंकवादको संभावित खतरा जस्ता घटनाहरूमा जिम्मेवार छन्। कर्मचारी र विद्यार्थीहरूको लागि प्रशिक्षण र अभ्यास ड्रील्स्को संभावित संकट घटनाहरूका लागि पूर्वतयारीको योगदान गर्न आयोजना गरिएका छन्।
प्रत्येक स्कूलमा , मनोवैज्ञानिक र शारीरिक दुवै सुरक्षामा निर्माण योजना नजर राख्न एक कार्यान्वयन स्कूल सुरक्षा टोली छ, र रेखदेख र चाहिएको बेला स्कूलको संकट प्रतिक्रिया योजना कार्यान्वयन गर्न एक संकट प्रतिक्रिया र रिकभरी टोली छ। जिल्ला बृहत् सुरक्षित विद्यालय योजना प्रमुख घटक र शिक्षा विभाग (२००४) द्वारा सिफारिस स्कूल सुरक्षा योजना प्रयास एक निरंतर रूपमा अवधारणा गरीएको छ जो जिल्ला सुरक्षा त्रिकोणले प्रतिनिधित्व छ।
पूर्वतयारीभित्र जब एक संकट अवस्था हुदा एक प्रभावकारी प्रतिक्रिया सुविधा प्रबन्ध गर्न एक स्कूलले विकास गरेको योजनाहरू समावेश छ। यो पनि व्यवहारिक कठिनाइ देखाउन युवा संग प्रभावकारी हस्तक्षेप गर्नको लागि योजना समावेश गर्छ र सबै कर्मचारीहरु को प्रशिक्षण सहित ,हिंसा को प्रारम्भिक चेतावनी मा विद्यार्थी र आमाबाबु: समस्याग्रस्त बच्चाहरु को लागि मद्दत मिल्ने आदी समावेश गर्छ।
जिल्ला र विद्यालयहरूमा जोखिममा , संकटमा वा संभावित खतरनाक परिस्थितिमा भएका विद्यार्थीहरूको लागि प्रतिक्रिया प्रोटोकल छ। हस्तक्षेप विद्यार्थीहरूको लागि डिजाइन गरीएको छ, जो रोकथाम प्रयास प्रतिक्रिया दीदैनन्। यसमा पनि जिल्ला टीम खतरा मूल्यांकन प्रक्रिया कार्यान्वयन , र चाहिएको बेला प्रक्रिया हल समस्याको प्रयोग पनि समावेश छ।
रिकभरीमा स्कूल समुदाय समयमा हेरचाह र विद्यार्थी र कर्मचारीको रिकभरीको लागि एक संकट अवस्था पछि उचित प्रतिक्रिया चलाउने कदम पनि समावेश छ। यसको लक्ष्य भने चाही एक स्कुललार्इ पुन हेरविचार र समर्थीत्त सिक्ने वातावरणमा फर्काउनु हो। |
पहिरोमा पुरिएर दुई जनाको मृत्यु
|
कमजोर आर्थिक अबस्थाका कारण उपचार गर्न नसक्ने नागरिकलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
|
10 “पूर्ण अस्तव्यस्त” भन्ने नाउँ नै यो शहरलाई सुहाउँछ। शहर नष्ट पारियो। मानिसहरू घरभित्र प्रवेश गर्न सक्दैनन् ढोकाहरू बन्द भएकाछन्। 11 मानिसहरूले बजारमा दाखरस अझ खोजी रहन्छन्। तर सम्पूर्ण रमाईलोपन समाप्त भयो। खुशी टाढा लगियो। 12 यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो।
|
उद्यमशिलता तालिम कार्यक्रम तथा रोजकारी निर्माण कार्यक्रम, टेलिमेडिसिन, विद्यालय भगिनी सम्बन्ध
|
एभिन्युज टेलिभिजनपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ६ दिने भ्रमणमा चीन जाने - एभिन्युज टेलिभिजन
|
थापाको कान र ढाडमा चोट लागेको छ । उनलाई बमको छर्रा लागेको हो । यद्यपि उनको चोट सामान्य छ । थापाले आफू मुस्लिकले बचेको बताए । उनले भने, ‘घरदैलो ढिलो सुरु भएकाले जुलुसलाई अघि बढाउन छिट्टो हिडेको बेला परेर म बचेँ । साथीहरु पर्नुभयो ।’
|
एक्सपो कार्यक्रममा करीव १० लाख पर्यटकहरुले भ्रमण गर्ने अपेक्षा आयोजकको रहेको छ । कार्यक्रममा १५० भन्दा बढी जल विद्युत कम्पनीहरू, निर्माण कम्पनीहरू, महाविद्यालयहरू, समेतको सहभागिता रहनेछ । कार्यक्रममा एक्सपो ईन्जिनियरिङका विद्यार्थीहरूको प्रतिस्पर्धा पनि हुने भनीएको छ भने जलविद्युत सम्बन्धी जानकारी वितरण गर्ने स्टालहरूको समेतको ब्यवस्था गरिने आयोजकले बताएको छ ।
|
घलेम्दीखोला जलविद्युत्को ५ करोड ५० लाखको आईपीओ स्वीकृत
|
३ नं. प्रदेश तामाङ र नेवार समुदायको ऐतिहासिक भूगोल भएको भन्दै विगतमा संघर्ष समिति र नेपाल सरकारबीच भएको सहमति अनुसार नेवाः ताम्सालिङ प्रदेश नामाकरण हुनुपर्ने समितिले दाबी गर्दै आएको छ ।
|
तपाईको प्रतिक्रिया समीक्षामा भएकोले प्रकाशित भएको छैन ।
|
यहि हो तिम्रो धर्म
|
बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं अभियान सञ्चालन गरिने ।
|
भान्सा खाना बनाउनको लागि प्रयोग गरिने कोठा वा घरको एक भाग हो। भान्सा घर वा कोठा खाना पकाउने, खाने,खाना सुरक्षित र सफा राख्ने ठाँउ हो। |
आन्दोलनरत सवारी चालक र सरकारबीच आठ बुँदे सहमति,आन्दोलनका कार्यक्रम फिर्ता
|
मेरो बुवा गाउँको शिक्षक भएका कारण हुनसक्छ, उहाँले मेरो चाहना बुझ्नुभयो। म ५ दिदीपछि जन्मिएको एक्लो छोरो भएका कारण पनि हुनसक्छ, प्रसस्त छुट पाएँ। मेरो काममा कहिल्यै अवरोध गर्नुभएन। मलाई यसो गर्नुहुँदैन, यस्तो किन गरिस् भनेर कराउनुभएको भए, सायद मेरो प्रतिभा त्यहीँ मथ्र्यो। बरु मैले यस्तो काम गर्दा हाँस्नुहुन्थ्यो, त्यसले मलाई हौसला दिन्थ्यो।
|
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटर र युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
|
Topnepalnews.com _ भोलि सार्वजनिक विदा
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.