text
stringlengths
0
328k
विनोदबाबु रिजाल चितवन– ए डिभिजन टोली फ्रेण्ड्सले विकास रनिङ शिल्ड अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । हेटौंडाको विजय युथ क्लबलाई मंगलबार १–० ले हराउँदै फ्रेण... Read more
सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...
लेख लेख्नुहोस्
‘यो नेपालको प्रदूषणका कारण भएको होइन, राजस्थानको मरुभूमिको धुलो नेपालको आकाशसम्म फैलिएकाले फोहोर पानी परेको हो,’ मौसमविद् रिमालले भने, ‘यस्तो वर्षा नेपालको पूर्वी क्षेत्रमा बढी भएको छ । अझै पनि नेपाली आकाशमा यस्तो धुलोको कण जम्मा भएर बसेकाले सामान्य वर्षा हुने क्षेत्रमा हिलो मिसिएको पानी देख्न सकिने सम्भावना छ ।’ आजको राजधानी दैनिकले यो समाचार छापेको छ ।
म ण म ण न र ग ड ट द य Mp3
संसारकै सबैभन्दा गहिरो खोँच क्षेत्रमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सपना !
अर्थ संसार, काठमाडौँ - सांसदहरूले स्थानीय तहले जथाभावी उठाइरहेको करलाई व्यवस्थित गर्न सरकारसँग आग्रह गरेका छन् । ...
अनामनगर, काठमाडौं
एउटा मन नपराइने पेशा, अनि घृणा गरिने मान्छे : खलासी 91 views
बिहानी मल्टिमिडिया प्रा.ली. द्वारा संञ्चालीत
हेलो मिडिया प्रा.लिद्धारा (द.प्र.न. २११/२०७३–७४) सञ्चालित खोटाङकै पहिलो व्यवसायिक अनलाइन ।
योशादाकका छोरा येशुअको सन्तान अनि तिनका भाइहरूका सन्तानबरूः मासेयाह, एलाजार, यारीब अनि गदल्याह। 19 तिनीहरू सबैले आफ्ना पत्नीहरूलाई छो़ड-पत्र दिने वचन दिए अनि तिनीहरू प्रत्यकले आफ्ना बथानबाट एउटा भेंडा आफ्ना दोषका निम्ति दोष बलि अर्पण गरे।
युनिकोडमा टाइप गर्नुहोस्
तिनकुने, काठमाडौं, नेपाल
फोन गर्न एक घण्टा खर्चनुपर्ने
नेपाल (प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाबारे जानकारी)
संविधानमा मधेशी समुदायको अजेण्डा स्थापित गर्ने भन्दा आन्दोलनको रापमा शक्ति आर्जन गर्ने स्वार्थमा मधेशी नेतृत्व सक्रिय देखिन्छ। “२०६२/६३ को दोस्रो जनआन्दोलनपछि हामी सत्तारुढ दलहरूलाई सघाउनतिर लाग्यौं, तर त्यही वेला मधेशमा नयाँ शक्तिको उदय भयो”, १३ भदौमा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने। उनको यस्तो भनाइबाट प्रष्ट हुन्छ, महतो जारी आन्दोलनलाई हदैसम्म उपयोग गरी आफ्नो दललाई नयाँ शक्तिका रूपमा स्थापित गर्ने ध्याउन्नमा छन्। महतोको दल २०६३ को अन्तरिम संविधानप्रति असहमति जनाउँदै आन्दोलन थालेको मधेशी जनअधिकार फोरमले त्यसपछिको निर्वाचनमा हासिल गरेको उपलब्धिबाट लोभिएको देखिन्छ। त्यसवेला फोरमले आन्दोलन गरिरहँदा आफ्नो पार्टी भने सरकारलाई सघाउनतिरै लागेकाले नै पार्टीप्रति जनविश्वास गुम्दै गएको उनको निष्कर्ष छ। संवादमार्फत संविधानमा मधेशी समुदायको अधिकतम मुद्दा स्थापित गराउनुको साटो १ भदौमा संविधानसभा नै छाड्नुमा पनि महतोको शक्तिप्रतिको आसक्तिले नै काम गरेको देखिन्छ। त्यसैले उनी कहिले काठमाडौंलाई नाकाबन्दी गरिदिने त कहिले मधेशबाट पहाडे समुदाय खेद्ने जस्ता उग्र कुरा गरिरहेका छन्। आन्दोलनमा उनलाई संघीय समाजवादी फोरम नेपाल, तराई–मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सद्भावना पार्टीले पनि साथ दिइरहेको छ। तर, सद्भावनाको सबै मागमा अन्य दलको पूर्ण सहमति र समर्थन भने छैन। संघीय समाजवादी फोरम नेपालका सहसचिव रत्नेश्वर कायस्थ संविधानसभा छाड्ने महतोको कदम चर्चाका लागि मात्र भएको बताउँछन्। “यो चर्चामा आउन रचिएको फन्डा मात्रै हो, सदन र सडक दुवै ठाउँबाट दबाब दिए मात्रै असहमतिको आन्दोलन लक्ष्यमा पुग्छ”, कायस्थ भन्छन्। सहमतीय संविधान निर्माणको सूत्र ठानिएको १६ बुँदे सहमतिको एउटा साझ्ेदार मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) सडकमै उत्रिएपछि आन्दोलन चर्कने देखिन्छ। फोरम लोकतान्त्रिकसँगै मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेश समाजवादी पार्टीले पनि उनीहरूलाई पछ्याउँदैछन्। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं मधेश विभाग इन्चार्ज सत्यनारायण मण्डल आन्दोलनको रापमा पहिलो संविधानसभा निर्वाचनमार्फत शक्तिका रूपमा उदाए पनि दोस्रो संविधानसभा निर्वाचनमा अस्ताएका मधेशकेन्द्रित दलहरूले फेरि आन्दोलनकै राप खोजी गरिरहेको बताउँछन्। “तर उनीहरूले भएको विश्वाससमेत गुमाउँदै गएका छन्”, मण्डल भन्छन्। २०६२/६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आएको माओवादी समेतको सहभागितामा जारी अन्तरिम संविधान विरुद्ध पुस २०६३ मा मधेशमा आन्दोलन शुरू भएको थियो। संघीयता, समावेशी र समानुपातिक प्रतिनिधित्व, नागरिकता, आरक्षण जस्ता माग लिएर उठेको आन्दोलनले सरकारलाई २२ बुँदे सहमति गराउन बाध्य मात्र तुल्याएनन्, गैरसरकारी संस्था मधेशी जनअधिकार फोरम राजनीतिक पार्टी नै बन्न पुग्यो। १६ फागुन २०६४ मा सरकारसँग अर्को ८ बुँदे सहमति गरेका फोरमसहितका मधेशी मोर्चा २८ चैत २०६४ मा भएको संविधानसभा निर्वाचनमा सहभागी भयो। निर्वाचनबाट मधेशी जनअधिकार फोरम नेपाल ५३ सीटसहित चौथो शक्तिका रूपमा स्थापित भयो। त्यसपछि मधेशकेन्द्रित दलहरूले पटकपटक सत्ताको सुखभोग गरे। बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्रीसहित ६० प्रतिशत मन्त्रिपरिषद्का सदस्यहरू मधेशकेन्द्रित दलहरूकै थिए। २ जेठ २०६९ मा एकल जातीय क्लस्टरसहितको ११ प्रदेशमा जुटेको सहमति सरकारमा सहभागी दलहरूकै कारण तुहिन पुग्यो। र, पहिलो संविधानसभा भंग भयो। “मधेश आन्दोलनका मुख्य मागसहितको संविधान जारी गर्न नदिन मधेशकेन्द्रित दलहरू पनि बाधक बने”, एमाले नेता मण्डल भन्छन्, “दोस्रो संविधानसभा निर्वाचनमा उनीहरूको जनमत गुम्नुको कारण त्यही थियो।” मधेश आन्दोलनको राप र तापमा उदाएको उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम लगातारको फुटले कमजोर बन्यो। पहिलो संविधानसभामा ५३ सीट पाएको फोरम दोस्रोमा आइपुग्दा १० सीटमा खुम्चियो। अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर फोरम अहिले संविधानसभामा पाँचौं शक्तिको हैसियतमा छ। तर, उसको राजनीतिक कार्यक्रम अझ्ै अन्योलमै देखिन्छ। झापादेखि कञ्चनपुरसम्मको चुरेमुनिको भूभाग समेटेर स्वायत्त प्रदेश बनाउनुपर्ने मागमा नै बल पुग्ने गरी संविधानको मस्यौदामा प्रस्ताव गरिएको २ नम्बर प्रदेशको विरोध गर्नेमध्ये यादव पनि एक देखिन्छन्। मधेशी समुदाय बाहुल्य सप्तरीदेखि पर्सासम्मको छुट्टै प्रदेश प्रस्ताव गरिएपछि यादवले पहाडसँग नमिसाई यस्तो प्रदेश चल्न नसक्ने अभिव्यक्ति दिए। आन्दोलनरत मधेशकेन्द्रित दलको मागप्रति सत्तासीन दलहरू समेत अस्पष्ट छन्। नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल मधेशकेन्द्रित दलहरूको मागबारे प्रष्ट हुन नसकिएको बताउँछन्। उनी भन्छन्, “मधेशी दलहरू अमूर्त माग राखेर संक्रमण लम्ब्याउन चाहिरहेका देखिन्छन्।” तर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो आफ्ना माग प्रष्ट रहेको बताउँछन्। उनी भन्छन्, “संविधान निर्माण प्रक्रिया रोकेर विगतमा गरिएको सम्झौता कार्यान्वयन गरिए हामी आन्दोलन स्थगित गर्छौ।” एनेकपा माओवादीका सचिव गिरिराजमणि पोखरेल भने संघीयता, समावेशी समानुपातिक प्रणाली, नागरिकता, आरक्षण, निर्वाचन क्षेत्र निर्धारणका आधारबारे संविधानसभाभित्रै छलफल भइरहेकाले संक्रमणकाल लम्ब्याउनेतर्फ लाग्न नहुने बताउँछन्। उनी भन्छन्, “संविधान निर्माण भए आन्दोलनहरूबाट प्राप्त उपलब्धि संस्थागत हुन्छ, त्यसैमा टेकेर थप उपलब्धिका लागि लड्न सकिन्छ।” थारू समुदायको असन्तुष्टिबाट उत्पन्न आन्दोलनलाई समर्थन गर्दै कैलाली पुगेर सद्भाव बिथोल्ने अभिव्यक्ति दिने, आन्दोलनमा मर्नेलाई रु.५० लाख दिने निर्णय र आन्दोलन हिंसात्मक बनाउँदै लैजानुले मधेशी मोर्चा संक्रमण नै चाहिरहेको देखिएको वार्ता प्रक्रियामा सहभागी एक नेता बताउँछन्। सामाजिक संस्था नेपाल सद्भावना परिषद् २०४६ सालको राजनीतिक परिवर्तनको संक्रमणकालपछि नै नेपाल सद्भावना पार्टी बनेको थियो। तर, असार २०४७ मा भएको पहिलो जनकपुर महाधिवेशनले पारित गरेको मधेशको भाषा–संस्कृति, नागरिकता, संघीयता, समानुपातिक प्रतिनिधित्व, आरक्षण जस्ता मागले कहिल्यै आन्दोलनको रूप लिन सकेन। बरु, सत्ता स्वार्थमा सद्भावना टुक्रिरह्यो। २०६४ मा फोरमले उठाएका अधिकांश अजेण्डा सद्भावनाका तत्कालीन मागसँग मिल्दाजुल्दा थिए। १५ भदौमा बारा सदरमुकाम कलैयामा आन्दोलनलाई हिंसात्मक हुनबाट जोगाउन खोज्दा तराई–मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनाल आन्दोलनकारीबाटै कुटिए। टीकापुर घटना आन्दोलनकारीको नियन्त्रण बाहिर गएको अर्काे उदाहरण थियो। तर, संघीय समाजवादी फोरम नेपालका नेता एवम् सभासद् अभिषेकप्रताप साह सरकारले नै मधेशमा हिंसात्मक वातावरण सृजना गरेको दाबी गर्छन्। संक्रमण लम्बिंदै जाँदा देखिएका अतिवादी गतिविधिले अन्तरिम संविधान, पहिलो संविधानसभा र दोस्रो संविधानसभाले पारित गरिसकेका उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ। नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष सुरेन्द्रकुमार महतो संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्व, आरक्षण जस्ता महत्वपूर्ण उपलब्धि खतरामा पर्दा कांग्रेस, एमालेलाई भन्दा मधेशकेन्द्रित दललाई नै नोक्सान पुग्ने बताउँछन्। सेनाको खटन, निषेधाज्ञा, दंगाग्रस्त क्षेत्र घोषणा, प्रहरीको बाक्लो उपस्थिति सामु पनि आन्दोलन अराजक बनिरहेकै छ। आन्दोलनका क्रममा २३ साउनदेखि १८ भदौसम्म २६ जनाको ज्यान गइसकेको छ, जसमा ९ सुरक्षाकर्मी, ३ सर्वसाधारण र १४ आन्दोलनकारी छन्। तर पनि आन्दोलनमा उल्लेख्य जनसहभागिता देखिएको छैन। “मधेशी जनता संवादबाटै संवैधानिक अधिकार प्राप्त गर्न चाहन्छन्”, नेपाली कांग्रेस, कपिलवस्तुका सचिव सुरेश शर्मा भन्छन्। नागरिक समाज कपिलवस्तुका अगुवा गोपालप्रसाद गुप्ता भने प्रमुख तीन दलको कमजोरीको फाइदा उठाउँदै जनतामा भ्रम छर्ने काम भइरहेको बताउँछन्। उनी भन्छन्, “कांग्रेस, एमाले र एमाओवादीले आफ्ना स्थानीय तहका कार्यकर्तालाई नयाँ संविधानमा कस्तो व्यवस्था गरिएको छ र किन गरियो भन्ने प्रष्ट पार्न सक्नुपर्थ्या। दलहरू चुके।”
Previous articleकांग्रेसले बहुमत ल्याउँछ, चुनावपछि आफैं प्रधानमन्त्री बन्छु : प्रधानमन्त्री देउवा
काठमाडौं, १९ पुस। एकीकृत नेकपा माओवादीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाएर मध्य जेठसम्म नयाँ निर्वाचन गर्न नेकपा एमालेसँग प्रस्ताव गरेको छ।
समाचार निर्माताहरू - २०७२
५ युसुफदिन-हलिमा पुरस्कार एवम् ‘पल्लव राष्ट्रिय साहित्य सम्मान’ – धर्मराज अर्याल, भरतपुर-१०, हाकिमचोक, चितवन ।
औपचारिक रुपमा, हामी यी सिधन्तहरुमा अपनाउन र कार्यगर्न सिफारिस गरिन्छ :
त्रिभुवन विश्वविद्यालयले कोरीयाको चाङ्गवाङ्ग राष्ट्रिय विश्वविद्यालय सँगको सहकार्यमा कीर्तिपुरमा एम.एड (विशेष आवश्यकता शिक्षा) र वि.एड (विशेष आवश्यकता शिक्षा) कक्षा संचालन गरिसकेको छ । जसवाट विशेष आवश्यकता शिक्षाका लागी आवश्यक पर्ने शिक्षकहरु उत्पादन हुने अपेक्षा गरिएको छ
तीन लाख उम्मेदवार हुने : एक सयभन्दा बढी तेस्रोलिङ्गी मतदाता
ड्ड युरो १९६४ को छनौट चरणमा ग्रीसले अल्बानियासँग खेल्न मानेन किनकि तिनीहरु अभैm युद्धमा थिए । यसरी अल्बानिया अघिल्लो चरणको लागि छनौट भयो ।
असार १५ लाई फोटो खिच्ने मात्र नभएर धान दिवसको रुपमा मनाऊ धिरेन्द्र चन्द सोडारी
एक सातादेखि यहाँ टोली परिचालन भएका छन् । आगामी असारभित्रमा दुईजोडी गैँडा चीन पठाउने योजना रहेको निकुञ्जले जनाएको छ । सौराहामा रहेको केटो चीन पठाउन योग्य भए निकुञ्जबाट अरु एक भाले र दुई पोथी नियन्त्रणमा लिइनेछ । रासस
पोखरा विश्वविद्यालयको रिक्त सेवा आयोगको अध्यक्ष पदमा सह–प्राध्यापक रघुनाथ अधिकारी हालै नियुक्त हुनुभएको छ । उहाँले हाल त्रिभुवन विश्वविद्यालय सेवाबाट अवकाश प्राप्त गर्नुभएको छ । सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले पोखरा […] स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयले उच्च शिक्षामा शिक्षण विधि, मूल्यांकनका तरिका तथा स्कोरिङ् प्रविधिहरूमा ३ (तीन) दिने कार्यशालाको आयोजना गरेको छ । उक्त कार्यशालाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले एक […] पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीज्यूको अध्यक्षतामा पोखरा विश्वविद्यालयको सभाकक्ष लेखनाथ कास्कीमा मिति २०७५ श्रावण ३ गते बिहीबार सम्पन्न भएको छ । सभालाई सम्बोधन […] २०७५ असार ९, पोखरा लेखनाथ । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आजबाट यहाँ ‘रिसर्च इथिक्स याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा तीन दिने कार्यशाला प्रारम्भ भयो । कार्यक्रमको […] पोखरा विश्वविद्यालयको १९ साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षतामा २०७५ साल असार २० गते बुधबारका दिन विहान ११ः०० बजे पोखरा विश्वविद्यालयको सभाकक्ष लेखनाथ, कास्कीमा बस्ने भएको छ । […] पोखरा विश्वविद्यालयले हालै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरूलाई शपथ ग्रहण तथा पदस्थापन गराएको छ । विश्वविद्यालयमा २०७५ बैशाख ५ गते बुधबार आयोजित एक कार्यक्रमबीच पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र […]
नेपाल समाचारपत्र, काठमाडौं
बैंकहरु जसरी पनि नाफा भनेर चलिरहँदा भोलिका दिनमा यी इन्स्टिच्युसनहरु कहाँ पुग्लान् भन्ने मलाई लागिरहन्छ । जहाँसम्म सहकारीहरुको कुरा छ, मैले सुनिरहेको पनि छु, देखिरहेको पनि छु, सहकारीहरु पनि लगभग सूदखोरी सरह पनि बन्न पुगेका गुनासाहरु बढिरहेका छन् ।
छठ पर्वको मुख्य विधि आजदेखि सुरु
सबै हेर्नुहोस
यी १० उपाय अपनाउनुहोस्, दुई हप्तामै घट्छ तौल
काठमाडौं । क्युबामा विमान दुर्घटना हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ भने ३ जनाको जीवितै उद्धार गरिएको छ । होलुगुइनका लागि उडेको बोइङ ७३७-२०१ एयरलाइन्स हवानामा रहेको जोसे मार्ती अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार दुर्घटना भएको हो । विमान स्थानीय समयअनुसार अपराहृन ४ बजेर ८ मिनेटमा उडेको थियो । विमानमा ११० यात्रु र चालक दलका […]
प्रयोगको शर्त
दिनभर सडकमा गाडी पार्किङ नगर्न उद्योग वाणिज्य संघको आग्रह _ 15 Nov 2018
राजदरबारका एकजना प्रवक्ताले सुरक्षा मामिलाबारे आफूहरुले कुनै टिप्पणी गर्न नसक्ने प्रतिक्रिया दिएका छन्।
सिरिया युद्धको यो मार्मिक तस्बिर: हवाई आक्रमण हुँदा बहिनीलाई जोगाउँदै बालक
बीरगंजलाई प्रादेशिक राजधानी घोषणा भए मुख्यमन्त्रीलाई डेढ करोडको गाडी दिने घोषणा
मुलुकी अपराध संहिताले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख गरेको छ । त्यसअतिरिक्त धर्म परिवर्तन गराउने नेपालीको हकमा ५ वर्ष कैद र पचास हजार रूपैयाँ जरिवाना गरिने उल्लेख छ ।
२ सयमा किनेको औंठी ६ करोडमा बिकेपछि, आखिर कसरि ? (भिडियोमा हेर्नुहोला ) – Complete Nepali News Portal
सोवेटो र शार्पभिलको प्रदर्शनमा 600 भन्दा बढी विद्यार्थि मारिए ।
उनको ‘स्ट्याटस’ ले तेस्रो चरणको तरंग ल्यायो।
दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष कटुवालसँगै, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।
राष्ट्र बैंकको नतिजा सार्वजनिक, क–कसको नाम निस्कियो ? (नतिजासहित)
त्यस्तै चर्चित बलिउड अभिनेता शाहरुख खान २०७१ सालमै नेपाल आएका थिए । न्यारोल्यक पेन्टसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनि आफ्नो निजी विमानबाट काठमाडौं थिए ।
महोत्सवबाट क्याम्पसलाई दुई करोड १६ लाख आर्थिक सहयोग – Himalaya TV
"https://ne.wikipedia.org/w/index.php?title=ढाँचा:प्रमुख_चित्र/२०१८-०३-११&oldid=634172" बाट निकालिएको
सोही अवसरमा पूर्वसभामुख तारानाथ रानाभाटले बिपी र सुवर्णजीले देखाएको मार्गबाट विचलित हुँदा नै काङ्ग्रेस कमजोर भएको दाबी गर्नुभयो । काङ्ग्रेसका नेताहरुले आफ्नो कार्यशैली बदल्न र एकता कायम गर्न आग्रह गर्दै उहाँले पार्टीको अहिलेको अवस्थाका लागि नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुभयो ।
हाम्रो बारे
निश्चय नै संविधानसभाका माध्यमबाट जनताले माओवादीलाई सरकारमा पुर्‍याएका हुन् राजनीतिक शक्तिका रुपमा सम्मानित गरेका पनि हुन् । जनमतको जनादेशको कदर माओवादीका नेता तथा देशका प्रधानमन्त्रीका यस्तै अभिव्यक्तिले हुन्छ त के नेपालको निर्णय भारतको सकारात्मक र नकारात्मक अनुमतिमा निर्भर छ के प्रचण्ड भारत निर्देशित प्रधानमन्त्री हुन् होइन भने उनका अभिव्यक्तिले नेपाली जनताको जनमतको अपमान गर्यो कि गरेन ।
“भरखरै आइ पुगें, दाई।” – मेरो लोग्नेको स्वर प्रस्ट छुट्टियो।
सोल, (एजेन्सी) दक्षिण कोरियाली महिला विश्वमै औसत आयु ९० वर्षभन्दा बढी हुनेमा पहिलो स्थानमा पुग्ने भएको हालै गरिएको एक अध्ययनले जनाएको छ। लन्डन तथा संयुक्त राष्ट्र संघको विश्व स्वास्थ संगठनले
कमल थापाले राणा र डा.लोहनीको राप्रपा विलय गराउन खोजेपछि…
भिडियो काण्डपछिको पुस्तकबारे बोलिन् नम्रता, भन्छिन् 'मलाई पत्तै छैन'
स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा निर्वाचन सम्पन्न गराउन दलहरु प्रतिबद्ध
हाम्रो बारेमा
झापामा डुबेर एक बालकको मृत्यु – tvNEPALI
ल्यापटप र नोटबुक
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो। आजको कारोबारको पहिलो पृष्ठमा खबर छ ।
बहुउपयोगी जमराको जुस डा. अच्युत अधिकारी
राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग
नेपालमा १ फागुन ०५२ मा आरम्भ भएर ०६३ वैशाखसम्म नेकपा माओवादीले आह्वान र नेतृत्व गरेको सशस्त्र विद्रोहका प्रभाव जताततै छताछुल्ल...
काठमाडौ महानगरपालिकाबाट दैनिक पाँच मेट्रिक टन र उपत्यकाभित्रबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न ४ वर्षका लागि उक्त स्थान लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर संकलन भएको भन्दै सिसडोलबासीले बिकल्प खोज्न दवाव दिइरहेका छन् ।
काठमाण्डौ, २२ चैत्र । गर्मीयाम सुरु भएसँगै मुलुकको दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ । विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो ।
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ । सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो । राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम आयोगमा पठाएको थियो । आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।
प्रतिवेदनमा सरकारकी कर्मचारीले अनावश्यक विदेश भ्रमण गरी राज्यलाई व्ययभार बढाएको र भ्रमणकै नाममा अनियमितता गरेको ठहर महालेखा परीक्षकको कार्यालयले गरेको छ। जनसंख्या तथा वातावरण मन्त्रालयका कर्मचारीमात्र होइन, अन्य सरकारी निकायका कर्मचारीले पनि विदेश भ्रमणका नाममा राज्यकोष दुरुपयोग गरेको प्रतिवेदनमा किटान गरिएको छ।
पागलपनका कारणहरू[सम्पादन गर्ने]
‘गोर्खे’मा यसरी रोए भंगेरी डन (हेर्नुहोस् म्युजिक भिडियो)
एजेन्सी : आँप धेरै नै स्वादिलो हुने भएकोले प्राय सबैलाई मनपर्छ । आँपमा पौष्टिक तत्व पाईने हुनाले यसको नियमित प्रयोग स्वास्थ्यको लागि धेरै नै राम्रो हुन्छ । बच्चाहरु मात्र नभई सबै उमेरका मानिसहरुले आँप खानमा रुची राख्दछन् ।
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री
भर्खरै प्रकाशित
बीबीसीलाई सम्पर्क गर्नुहोस्
यो महिना बिगतमा भन्दा अलिक धेरै संसार भर आतंककारी हमला बढेका छन जस मध्ये सबैको जिम्मेवारी आइसिसले लिएको लिएको छ जर्मन चान्सलर एङ्गिला मार्केलले बेलायत बिना पनि युरोपेली सङ्घ, ईयू झन बलियो र राम्रोसँग बाँच्न सक्ने बताउनुभएको छ । उहाँले मङ्गलबार युरोपियन युनियनको एक ठुलो ब्यापारिक साझेदार शक्तिशाली मुलुक बेलायत “एक्जिट कि रिमेन” भन्ने लामो बादबिबाद पछि जनमत संग्रहको जनादेश बाट प्याराडाइम
हाम्रो बारेमा
हामी मार्फत विज्ञापन गर्नुहोस्
आफनो पैतृक गाम धनुषाको सपहीमा आज विहान पत्रकारहरुसंग कुरा गर्दै राष्ट्रपति डा। यादवले मेरो गाउको जनता मात्र होइन सम्पूर्ण नेपालीको चाहना समयमा नयाँ संबिधान निर्माण गर्नु रहेको वताउनु भयो ।
प्रत्यायोजित व्यवस्थापन भन्ने विषय नै जटिल छ । संसद बाहेक अन्य कुनै पनि निकायले कानुन बनाउने अधिकार राख्दैन । यो संसारभरीको अभ्यास हो । तर हाम्रो मुलुकमा र अन्यमा पनि संसदले कानुन बनाउँदा कानुन बनाउने अधिकार अन्य केही निकायलाई प्रत्यायोजित गर्छ ।
अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा पनि बढ्ने र घट्दा यहाँ पनि घट्ने गरी लागू गरिएको स्वचालित मूल्य प्रणालीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य केही हप्ताअघि नै घटाउनुपर्नेमा बल्ल सोमवार केहि घटाएको छ । भारतमा मूल्य घटाउँदा पनि निगमले मूल्य घटाएको थिएन । तर, महँगोमा तेल बेच्दा पनि निगम घाटामै छ । यो अहिलेको मात्र होइन, विगत केही दशकदेखिको रोग हो । यस रोगलाई कुनै पनि सरकारले निको पार्न सकेका छैनन् । साँच्चीकै निगम कहिल्यै नसुध्रने हो त ?
कतारको आर्थिक क्षेत्र विस्तारको जिम्मा लिएको मनटेकका अधिकारी र नेपाली व्यवसायी बीच शनिबार यस विषयमा बैठक सम्पन्न भएको छ।बैठकमा उपस्थित ४५ नेपाली व्यवसायीलाई कतारी अधिकारीले कतारको भावी आर्थिक क्षेत्रमा विदेशी लगानीकर्ताको सुविधाबारे विस्तृत गरेका थिए।
इतिहास स्वयादिसँ
मैले आकाशतिर हेरें। खासै वादल लागेको थिएन आज न त घाम नै उस्तो लागेको थियो। मभित्र पनि त्यस्तै मौसम । म बसेको टेबल पछाडिबाट एकजोडी भित्री कोठामा पस्यो। मैले तत्कालै एउटा प्रेम कथा बनाएँ । त्यो केटाले आफ्नो इच्छा पुरा गरेपछि केटीलाई छोडेको एउटा जबरजस्त कहानी बुन्न मलाई समय लागेन। पछि त्यो केटीले आफुभित्र हुर्किरहेको ‘प्रेम’को नाउँमा जीवन बर्बाद गरी रे। वाह! क्या कहानी! अँ, थीम चाहिं उही मसालेदार फिल्मी त हो।
घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
तपाईले उठाएको विषय सहि हो । तर, पहिलेको तुलनामा अहिले पुँजी बजारमा लगानीकर्ता बढेका छन् । दोस्रो बजारमा नभए पनि प्राथमिक बजारमा लगानीकर्ता बढेका छन् । अझ बजारलाई विस्तार गर्नको लागि सञ्चारमाध्यमहरूको हात हुन्छ । पछिल्लोपटक गरिएको बैंकिङ क्षेत्रको विस्तारले पनि टेवा प्रदान गरेको छ त्यो आफ्नो–आफ्नो क्षेत्रबाट गरिएको काम हो ।
ग्राहक बन्नुहोस
बर्दीमा रहुन्जेल म कुनै पार्टीको विचार, आस्थामा रहेर काम गरिनँ । राजनीतिक हस्तक्षेपको जहिल्यै विरोध गरेँरगर्छु । आज बहुसंख्यक प्रहरी मेरो पक्षमा उभिनुको कारण पनि मेरो व्यावसायिक निष्ठा र नैतिकता नै हो । तर, सबै कुराले सक्षम हुँदाहुँदै पनि देउवाले मलाई प्रहरी नेतृत्वमा पुग्नबाट रोके । प्रचण्डले एक नम्बरलाई नबनाउँदा पापै लाग्छ भन्दा देउवाले सरकार नै छोड्ने धम्की दिए । देउवाको अन्यायपूर्ण प्रहारविरुद्ध म एक्लै लडिरहेको अवस्थामा विपक्षी दलका नेता केपी शर्मा ओलीले सदनमै मेरो न्यायको पक्षमा बोल्नुभयो । त्यसले मलाई तत्काल ठूलो राहत मिल्यो र कालान्तरमा पार्टीमै गएँ ।
निर्मला पन्त को बलात्कार र हत्या घटनाको चुरोमा पुग्न सरकार संघिय प्रहरी संगठनले पनि विभिन्न समिति बनाएर अनुसन्धान गरिरहेको छ ।प्रहरीले निर्मला पन्तको बलात्कारपछि
सधै सुरक्षित रहनुस ।
सिजन मिडियाले आयोजना गरेको मिस टिन कलेज प्रतियोगिताका ३० जना सहभागी पनि सामाजिक उत्तरदायित्वको भावनाले आजको वाग्मती सफाइमा सहभागी भएका थिए ।
– आफ्ना सहयोगीहरुमाझ समय बिताउने,