text
stringlengths 0
328k
|
---|
असोज २४- देशको ३८औं प्रधानमन्त्री चयनका लागि मतदान प्रकिया सुरु भएको छ । अहिले सांसदहरु प्रधानमन्त्री उम्मेदवारलाई मतदान गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीका उम्मेद्वारहरु एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेश सभापति सुशील कोइराला खरो प्रतिष्पर्धामा हुनुहुन्छ ।
|
बाइबल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो । यहोवा राज्य घोषणा भएपछि त्यो बस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाइबलमा उल्लेख छ ।
|
कोटवाडा (कालिकोट) — निर्माण सुरु भएको ३१ वर्षपछि कोटवाडास्थित सुनथराली विमानस्थलमा शनिबार परीक्षण उडान भएको छ । धावनमार्गको काम सकिएपछि तारा एयरको नाइन एन एबीएम नं.को ट्विनटर विमान बिहान ११ बजे अवतरण गरेको हो ।
|
सतबरिया, दाङ दाङ जिल्लाको एउटा गाउँ विकास समिति हो । |
खुसिको खबर :- यी हुन् महान नेपाली महिला जसले बनाइन् क्यान्सर निको पार्ने घरेलु औषधी !… (16,411)
|
बैठकका क्रममा अफ्रिकी र नेपाली कलाकारको सांस्कृतिक प्रस्तुतिका साथै नेपाली भाषा साहित्य गोष्ठीसमेत आयोजना गरिने एनआरएनए राष्ट्रिय समन्वय परिषद् युगान्डाले जनाएको छ ।
|
काभ्रेकै जनचेतना माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै गरेकी रोशनीलाई दुई महिना अघि बारम्बार ज्वरो आउँने र खोकी लाग्ने समस्या देखिन थाल्यो । रोशनी विरामी परेपछि सुरुमा उनी आमाले नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवाइन् । तर रोशनीलाई मेडिकलको औषधिले निको भएन । निको नभएपछि काभ्रेको एक अस्पतालमा भर्ना गराइन् । एक साता सम्म अस्पतालमा भर्ना गरेर एन्टिबाइटिक खाएपछि रोशनीको खोकी र ज्वरो कम हुदै गयो ।
|
त्यस्तै पुरुषको एक सय मिटर फ्रि-स्टायलको दूरी १ मिनेट ००:४९ सेकेन्डमा पूरा गर्दै शैलेशले ओलम्पियन प्रसिद्धजंग शाहलाई पछि पारे । प्रसिद्धले निर्धारित दूरी १ मिनेट ०४ः२७ सेकेन्डमा पूरा गरेका थिए ।
|
ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुनस्र्थापनाको प्रक्रिया अगाडि बढाउने ।
|
Jan 11, 2018 राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन मनाउँदा गणतन्त्रकी राष्ट्रपति प्रमुख अतिथि Read More
|
काठमाडौं, बैशाख ११ । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले लोकतन्त्र र गणतन्त्रको सम्मानको लागि सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताएका छन् । मंगलबार...
|
म धेरै जसो जब मान्छेहरूलाई सोध्छु, कि येशू अन्तिम (पछिल्लो) नाम के थियो। धेरै जसो यस्तो जवाफ दिन्छन्,
“यदि यो सत्य हो भने जब येशू एउटा केटो थिए तब के युसुफ ख्रीष्ट र मरियम ख्रीष्ट सानो येशू ख्रीष्टलाई आफ्नो साथमा बाजार लिएर जाने गर्द थिए?”
यसलाई यसरी भन्दा, उनीहरुलाई थाहा भयो, कि येशूको अन्तिम नाम ‘ख्रीष्ट’ थिएन। यस प्रकार, अब ‘ख्रीष्ट’ के हो? यो कहाँ बाट आयो? यसको अर्थ के हो? धेरै जसो को लागि यो आश्चार्यको कुरा हुनसक्छ, ‘ख्रीष्ट’ एउटा यस्तो उपाधि हो, जसको अर्थ ‘शासक’ वा ‘शासन’ संग छ। यो उपाधि त्यो राजाको जस्तो होइन, जस्तो ब्रिटिश राज्य मा पाइन्दछ, जसले दक्षिण एशियामा धेरै दशक सम्म राज गरे।
यसलाई हर्नुको लागि, सबैभन्दा पहिले अनुवाद अर्थात् भाषान्तरणको केहि सिद्धान्तहरुलाई हेर्नु पर्छ। अनुवादक कहिले कहिँ विशेष रूपले नाम र शीर्षकको लगि, अर्थको अपेक्षा त्यस किसिमको ध्वनि शब्दहरुलाई भाषान्तरणको लागि चुनाव गर्दछन्। यसलाई लिप्यंतरण को नामले जानिन्छ। उदाहरणको लागि, कुंभ मेला हिन्दीको कुंभ मेला अंग्रेजी लिप्यंतरण हो। यद्यपि शब्द मेलाको अर्थ ‘प्रदर्शनी’ वा ‘पर्व’ संग छ, तर यसलाई धेरै जसो अंग्रेजीमा समान ध्वनि जस्तै शब्द अर्थात् कुंभ प्रदर्शनीको अपेक्षा कुंभ मेलाको रूपमा नै उपयोग गरिद्छ। किनकी बाइबलको लागि, अनुवादकहरुले यो निर्णय लिनुपर्छ, नाम र उपाधिहरु सर्वोत्तम रूपले अनुवादित भाषामा भाषान्तरण (अर्थद्वारा) वा लिप्यंतरण (ध्वनिद्वारा) कुन माध्यमले उचित अर्थ दिन्छ। यसको लागि कुनै विशेष नियम छैन।
बाइबल सबैभन्दा पहिले 250 ईशा पूर्वमा तब अनुवाद भएको थियो, जब हिब्रू पुरानो करारलाई ग्रीक भाषा – त्यस समयको अन्तराष्ट्रीय भाषामा अनुवाद गरिएको थियो। यस भाषान्तरणलाई प्राचिन संग्रह (वा LXX) को नामले चिनिन्छ, र यो धेरै नै अधिक प्रभावशाली छ। किनभने नयाँ करार ग्रीक भाषामा नै लेखिएको थियो, त्यसैले यसमा दिएको पुरानो करारको धेरै उद्धरणहरुलाई प्राचिन संग्रह बाट नै लिएको हो।
मूल हिब्रू पुरानो करार (1500 देखि – 400 ई.पू. सम्म लेखिको थियो) लाई चित्र-खण्ड # 1 मा देखाएका छ। किनकी प्राचिन संग्रह 250 ईशा पूर्वमा लेखिएको थियो त्यसैले हिब्रू –> ग्रीक भाषान्तरलाई चित्र-खण्ड #1 देखि #2 को तर्फ जादै गरेको तीरको चिन्हले देखाएको छ। नयाँ करार ग्रीकमा लेखिएको थियो ( (50–90 ईस्वी सन्), त्यसैले यसको अर्थ यो भयो #2 मा दुवै नै पुरानो र नयाँ करार सम्मेलित छ । चित्र को तल्लो आधा भाग (#3) बाइबलको एउटा आधुनिक भाषामा भाषान्तरण गरिएको छ । यहाँ सम्म पुग्नलाई पुराने करार लाई मूल हिब्रू भाषा (1 -> 3) र नयाँ करारलाई ग्रीक (2 -> 3) देखि भाषान्तरित गरिएको हो। पहिला बताए जस्तै, अनुवादकहरुले नामहरु र उपाधिहरुलाई निर्धारित गर्नु पर्ने हुन्छ । यसलाई हरियो तीरहरुको प्रतीक चिन्हहरुको साथ लिप्यंतरण र भाषान्तरणको शब्दहरुको साथ यो दर्शौदै देखिएको छ, कि अनुवादकले कुनै पनि दृष्टिकोणलाई लिन सक्छ ।
अब हामी माथि दिएको प्रक्रियाको अनुसरण गर्ने छौ, तर यस समय हामी हाम्रो ध्यान लाई ‘ख्रीष्ट’ शब्द माथि केन्द्रित गर्नेछौ।
उपाधिहामी देख्न सक्छौ, कि मूल हिब्रू पुरानो करारमा उपाधि ‘מָשִׁיחַ’ (मसीहीयाख़) दिएको छ, जिसको शाब्दिक अर्थ ‘अभिषिक्त वा प्रतिष्ठित’ व्यक्ति संग छ जस्तै एउटा राजा वा शासक इत्यादि। पुरानो करारको समयविधिमा हिब्रू राजाहरु राजा बनिनु भन्दा पहिले (अनुष्ठानिक रीतिले तेल मल्नु) अभिषिक्त गरिन्थियो, यस प्रकारले तिनीहरु अभिषिक्त वा मसीहीयाख़ हुन्थिए । तब तिनीहरु शासक बन्द थिए, तर उनिहरुको शासन परमेश्वरको स्वर्गीय शासनको अधीनतामा,उहाँको व्यव्यस्थाको अनुसार हुने गर्दथियो ।यस भावार्थमा, पुरानो करारको एउटा हिब्रू राजा दक्षिण एशियाको भूतपूर्व राज्यपालको जस्तै हुने गर्थे। राज्यपाल दक्षिण एशियाको ब्रिटिश क्षेत्रहरुको माथि शासन गर्दथे,तर तिनीहरु यस्तो ब्रिटेनको सरकारको अधीनतामा , त्यसको व्यवस्थाको पालन गर्ने गर्दथे। पुरानो करार एउटा निश्चित रूपले विशेष मसीहायाख़ को आउने भविष्यद्वाणी (‘निश्चित’ शब्दको साथ) लाई गरिएको थियो, जुन एउटा विशेष राजा होलान। जब प्राचिन संग्रह अनुवाद लाई 250 ईस्वी सन् मा भाषान्तरित गरिएको थियो, तब अनुवादकहरुले ग्रीक भाषामा समानार्थ शब्दलाई क्रिओ मा आधारित हुन्, Χριστός (क्रिस्टोस जस्तो ध्वनि) को चुनाव गरे,जसो अर्थ अनुष्ठानिक रूपले तेल मल्लु हो। यस प्रकारले हिब्रू भाषाको शब्द ‘मसीहीयाख़’ को भाषान्तरण अर्थ द्वारा (न कि ध्वनि को द्वारा लिप्यंतरण गर्दै) Χριστός (क्रिस्टोसको उच्चारण) को रूपमा ग्रीक प्राचिन संग्रहमा गरिएको थियो । नयाँ करारको लेखक निरन्तर शब्द क्रिस्टोस को उपयोग येशूको पहिचानको लागि गरिरहे, जसको भविष्यवाणी ‘मसीहीयाख़’को रूपमा गरिएको थियो ।
तर जब हामी युरोपको भाषाहरुको कुरा गर्छौँ, तब हामी यो पाउछौ, कि ग्रीक शब्द ‘क्रिस्टोस’ को सामानार्थ कुनै पनि स्पष्ट शब्द न पाएकोले यसको भाषान्तरण ‘क्राईस्ट’ अर्थात् ख्रीष्ट गरियो। ‘ख्रीष्ट’ शब्द पुरानो करारमा आधारित हिब्रू देखि ग्रीकमा भाषान्तरित हुँदै र त्यस बेला ग्रीक देखि आधुनिक भाषाहरुमा लिप्यंतरित हुँदै एउटा विशेष शब्द हो। हिब्रू पुरानो करारको भाषान्तरण सिधै धेरै आधुनिक भाषाहरुमा गरिएको छ र अनुवादकहरुले मूल हिब्रू शब्द ‘मसीहीयाख़’ को सम्बन्धमा विभिन्न निर्णयहरुलाई लिएका छन्। केहि बाइबलीय शब्द ‘मसीहीयाख़’ को लिप्यंतरण ‘मसीह’ शब्द द्वारा रूपान्तरित गर्दै गरिएको हो, अन्य यसको अनुवाद ‘अभिषिक्त’ को अर्थ द्वारा गर्दछ, र अन्य यसका लिप्यंतरण ‘क्राईस्ट’ शब्द द्वारा रूपान्तरित गर्दै गरिएको छ। क्राईस्ट वा ख्रीस्त (मसीह) को लागि हिन्दी शब्द लाई अरबी देखि लिप्यंतरित गरिएको हो, जसको बदलामा मूल हिब्रू भाषा देखि लिप्यंतरित भएको थियो। त्यसैले ‘मसीह’ को उच्चारण मूल हिब्रू भाषासँग धेरै निकटता मा छ, जब कि अन्य शब्द क्राईस्ट को लिप्यंतरण अग्रेजी ‘क्राईस्ट’ देखि भएको हो र यसको ध्वनि ‘क्राइस्त’ जस्तो छ। क्राईस्ट (ख्रीष्ट) को लागि नेपाली शब्द को लिप्यांतरण ग्रीक क्रिस्टोस बाट भएको हो र त्यसैले यसलाई ख्रीष्ट शब्दले उच्चारित गरिद्छ।
किनकि हामी पुरानो करारमा ‘मसीह’ शब्दलाई सामान्य रूपले नहेर्ने हुँदा, यसको सम्बन्ध पुरानो करार देखि सदैव प्रगट हुदैन। तर यस अध्ययन बाट हामीले जान्दछौँ, कि बाइबल आधारित ‘ख्रीष्ट’ = ‘मसीह’ = ‘अभिषिक्त’ सबै एक हुन् र यो एउटा विशेष उप थियो।
यस बोधको साथ, आउनोहोस सुसमाचारहरु बाट केहि विचारहरुलाई प्राप्त गरौँ। तल राजा हेरोद को त्यस बेलाको प्रतिक्रिया दिइएको छ, जब ज्योतिषी यहूदिहरुको राजासँग भेटघाट गर्न उनीहरु कहाँ आए, जुन कि क्रिसमिसको कथाको एउटा राम्रोसंग परिचित हिस्सा हो। ध्यान दिनुहोस्, ख्रीष्टको लागि ‘निश्चित’ वाक्यको उपयोग गरिएको छ, यद्यपि यसले विशेष रूपले येशूको बारेमा उद्धृत गरेको छैन।
जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरु र जनताका शास्त्रिहरुलाई भेला गरे, र ख्रीष्टको जन्म कहाँ हुने हो? भनि सोधपूछ गरे। (मत्ती 2:3-4)
तपाईं यस निश्चित वाक्यमा ‘ख्रीष्ट’ को विचार देख्न सक्नुहुन्छ, जसलाई हेरोद र उनका प्रधानहरु मध्य राम्रोसंग बुझेका थिए – यहाँ सम्म कि येशूको जन्म हुनु भन्दा पहिले- र यो यहाँ निर विशेष रूपले येशूको लागि उद्धृत नभई उपयोग भएको हो। यो देखिन्छ, कि ‘क्राईस्ट’ अर्थात् ख्रीष्ट पुरानो करारबाट आएको हो, जुन पहिलो शताब्दीमा मानिसहरुद्वारा (हेरोद र उनका प्रधाहरु जस्तै) ग्रीकको प्राचिन संग्रह मा पाएको एउटा सामान्य पठन थियो। ‘क्राईस्ट’ एउटा नाम होइन, यद्यपि एउटा उपाधि हो (र आज पनि छ), यसले एउटा शासक वा राजाको संकेत दिदछ। त्यसैले नै हेरोद ‘चिन्तामा थिए’ किनकि उनले एउटा अर्को राजा हुने संभावनालाई स्वयंको लागि खतरा महसूस गरे। हामीले यस हास्यास्पद विचारलाई इन्कार गर्न सक्छौं, कि ‘ख्रीष्ट’ ख्रीष्टीय विश्वासीहरू द्वारा आविष्कृत गरिएका थिए वा यो कुनै ठुलो व्यक्ति जस्तै 300 ईस्वी सन्मा सम्राट कन्सटेनटाईन द्वारा अविष्कृत गरिएको थियो। यो उपाधि हजारौं वर्ष पहिले देखि कुनै ख्रीष्टिय विश्वासीको आगमन वा कन्सटेनटाईन द्वारा शासन गर्न भन्दा धेरै पहिले बाट नै प्रचलनमा थिए।
‘ख्रीष्ट’ पद सबैभन्दा धेरै भजन संग्रहमा दाऊद द्वारा 1000 ईशा पूर्व – येशूको जन्म भन्दा धेरै पहिले लेखिएको प्रगट भयो। आउनुहोस यो सबैभन्दा पहिले प्रगटीकरणहरुलाई हेरौं।
परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा हुन्छन्, र शासकहरू आपसमा सल्लाह गर्छन्… स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ… “मैले आफ्नो पवित्र पर्वत सियोनमा मेरो आफ्नो राजालाई नियुक्त गरेको छु।” परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, उहाँले मलाई भन्नुभयो, “तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु”…ती सबै धन्य हुन्, जो उहाँको शरण पर्दछन्। (भजनसंग्रह 2:2-7)
परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा… पृथ्वीका राजाहरू… र शासकहरू आपसमा सल्लाह गर्छन्… स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ… यो भन्नुभयो…., (भजन संग्रह 2)
अब तपाईं यस संदर्भमा ख्रीष्टलाई पहिलो शताब्दीको पाठकको रूपमा ‘हेर्न’ सक्नुहुन्छ। भजन संग्रहले यस आउने वाला ख्रीष्टको बारेमा धेरै संदर्भहरुलाई दिइएको छ। म तल दिइएको हिब्रू भाषा-आधारित संदर्भलाई ग्रीक लिप्यंतरणमा ‘ख्रीष्टीय’ शब्दको साथमा राख्दै छु, ताकि तपाईं यसलाई हेर्न सक्नुहुन्छ।
हे परमप्रभु,… 10तपाईंका दास दाऊदको खातिर तपाईंका अभिषिक्तलाई इन्कार नगर्नुहोस्। 11परमप्रभुले दाऊदसँग एउटा गंभिर शपथ खानुभयो, जसबाट उहाँ तर्किनुहुन्न: “म तेरो सिंहासनमा तेरा छोराहरूमध्ये एक जनालाई बसाल्नेछु-… 17“यहाँ म दाऊदको निम्ति एउटा सीङ उत्पन्न गर्नेछु, र मेरो अभिषिक्तको निम्ति एउटा बत्ती तयार गर्नेछु। 18म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु, तर त्यसका शिरको मुकुट प्रकाशमय हुनेछ।” हे परमप्रभु,… 10तपाईंका दास दाऊदको खातिर तपाईंका अभिषिक्तलाई इन्कार नगर्नुहोस्। 11परमप्रभुले दाऊदसँग एउटा गंभिर शपथ खानुभयो, जसबाट उहाँ तर्किनुहुन्न: “म तेरो सिंहासनमा तेरा छोराहरूमध्ये एक जनालाई बसाल्नेछु-… 17“यहाँ म दाऊदको निम्ति एउटा सीङ उत्पन्न गर्नेछु, र मेरो अभिषिक्तको निम्ति एउटा बत्ती तयार गर्नेछु। 18म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु, तर त्यसका शिरको मुकुट प्रकाशमय हुनेछ।”
तपाई देख्न सक्न्नु हुन्छ, कि भजन संग्रह 132 मा भविष्य काल मा कुरा गर्दछ (“…म दाऊदको एउटा का एक सींग उगाऊँगा…”)। यो ख्रीष्टको बारेमा बुझ्नको लागि अति महत्वपूर्ण छ ।यो जति अधिक स्पष्ट हुन सक्छ, त्यति नै छ, कि पुरानो करारले भविष्य-तर्फ देखाउदै ख्रीष्ट”’को बारेमा भविष्यवाणीहरु गर्दछ । हेरोद यसबाट परिचित थिए। उनलाई त मात्र उनको प्रधानहरुको आवश्कता यी भविष्यवाणीहरुको विशेषताहरु जान्नको लागि थियो । यहूदी सदैव देखि उनिहरुको मसीह (या क्राईस्ट) को प्रतीक्षामा थिए। यो सत्य हो कि आज पनि ख्रीष्ट को आगमनको प्रतीक्षा गर्दैछन्,येशू वा नयाँ करार देखि कुनै लिनु दिनु छैन, तर यसको अपेक्षा पुरानो करारको भविष्य-को –तर्फ हेर्ने हरु पूर्व-ज्ञानीहरु र भविष्यवाणीहरु पूरा भएको तर्फ देखाउछ।
पुरानो करारमा भविष्यवाणी गरेको यो क्राईस्ट (वा मसीह वा अभिषिक्त) भूतपूर्व ब्रिटिश राज्यको सम्बन्धमा एउटा उतिकै महत्वपूर्ण थियो । जसरी एउटा राज्यपालले ब्रिट्रिश भारतको धेरैजसो सानो सानो राजाहरु माथि शासन गरे, जब कि ब्रिटेनको सरकारको अधिकारमा रहेर, ख्रीष्टको लागि भविष्यवाणी गरिएको थियो, कि उहाँ एक दिन ‘जातिहरु ‘ माथि परमेश्वर को अधिकारको अधीनमा रहेर राज्य गर्नु हुनेछ (भजन संग्रह 2:1)।
यदि नासरतको येशू नयाँ करारले घोषित गरेको यही भविष्यवाणीका ख्रीष्ट थिए, तब त राज्यपाल र ‘ख्रीष्ट ‘ को मध्य कोहि महत्वपूर्ण भिन्न्नता पाइन्छ। राज्यपाल सैन्य शाक्तिको साथ आए र उनिहरुले ठुलो सामर्थ द्वारा बाहिरी अधीनतालाई लागू गरेका थिए। येशू धेरै अधिक नम्रताको साथ र सेवकको रूपमा आउनु भयो, कि उनको समयमा नै हेरोद जस्तो शाक्तिहरु आश्चर्यमा परे । येशू ख्रीष्टले सबैभन्दा पहिले हाम्रो पाप र मृत्यु बाट स्वतंत्रताको आवश्यकता लाई पूरा गर्नुभयो, र हामीलाई सबैभन्दा पहिले प्रेम गर्नु द्वारा र यहाँ सम्म कि आजको दिन सम्म पनि, हाम्रो निष्ठालाई हाम्रो आन्तरिक मन देखि प्राप्त गर्न चाहनुहुन्छ।सारा जातिहरु बाट स्वयंको निमित्त आफ्नो मानिसहरुलाई जीते पश्चात् नै उह्हंले आफ्नो बाहिरी शासनलाई स्थापित गर्नु हुन्छ। येशूले यसलाई एउटा ठुलो वैवाहिक भोजको निमत्रंणाको साथ सम्बन्धित गर्नु भएको छ, र धेरै धनी र शाक्ति प्राप्त मानिसहरु संग यस निमत्रंणालाई इन्कार गर्ने बहाना छ । निर्धन,अपांग, आन्धा र लंगडो यस पर्वमा धेरै सँख्यामा आउद छन ( मत्ती 22मा हेर्नुहोस )। धेरै धनी, शाक्तिशाली र यस जीवन बाट सम्बन्धित मानिस शासनको लाभहरूको गवाही दिनछन ।त्यसैले विचार गर्नको लागि अति महत्वपूर्ण प्रश्न यो हो, कि के पुरानो करारको ख्रीष्ट नै येशू हो। भाग्यवस , पुरानो करारले नै यसमा हाम्रो सहायता गर्न सक्छ ।
किनकि पुरानो करारले स्पष्टताको साथ भविष्यको भविष्यवाणी गर्दछ, यो मानवीय साहित्यको विशाल समुद्रको पार एउटा निकै सानो समूहको रूपमा खड़ा भएको छ ।यो एउटा ढोकाको ताला जस्तै हो । एउटा तालालाई एउटा निश्चित आकारमा निर्मित गरिन्छ ता कि यसमा केवल एउटा निश्चित ‘चाबी’ ले मात्र यसको आकारको अनुरूप कार्य गर्दै यसलाई खोल्न सक्छ ।यसरी नै पुरानो करार एउटा ताला जस्तै हो । ‘ख्रीष्ट ‘ सम्बन्धी स्पष्टीकरण भजन संग्रह को केवल यी दुई अध्याहरुमा मात्र नभई, जुन हामीले माथि हेरेका थियौ, तर साथ मा यो अब्राहमको बलिदान, आदमको उत्पत्ति र मोशाको फसह मा पनि पाइन्छ।तर यो पुरानो करारको 800-400 ईशा पूर्वको समयविधिमा रहेका भविष्यवक्ता हो, जस द्वारा आउनु हुने ख्रीष्टको स्पष्टीकरण अझै धेरै स्पष्ट हुन् जान्छ, जसले हामीलाई यो कुराको जाचँ गर्ने अनुमति दिन्छ, कि के येशू नै वास्तवमा भविष्यद्वाणी गरिएको ‘ख्रीष्ट’ थिए वा थिएन्न –जसको अध्ययन हामी अर्को लेखमा गर्ने छौ।
यो ब्लग सदस्यता लिन र इमेल गरेर नयाँ पोस्ट सूचनाहरू प्राप्त गर्न तपाईंको इमेल ठेगाना प्रविष्ट गर्नुहोस्। |
हिजोआजको प्रेममा किन बढी ब्रेकअप हुन्छ ? माघ २८, २०७४
|
प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने गृहकार्यमा सरकार
|
काठमाडौं, २ पुस । नेपाली कांग्रेसनिकट इन्जीनीयरहरुले मात्र जित्दैआएको नेपाल इन्जिनियर्स एशोसिएशनको इतिहासमा दोस्र्रोपटक नेकपा
|
दुवईजस्तो ठाउँमा सम्भव छ ?
|
आफ्नो हेर्न यहा क्लिक गर्नुहोस
|
सांस्कृतिक, ऐतिहासिक, धार्मिक
|
थाहा खबर: गुडिरहेको बसमा पहिरो खस्दा सल्यानमा १ को मृत्यु ११ घाइते
|
फोरम सरकारमा गएपछि उसले संशोधनको चर्कोे कुरा गर्न छाडेको छ । यसकारण उसले सत्ता प्राप्तिका लागि सरकारमा गएको कि वास्तवमा संविधान संशोधनकै लागि भन्ने परीक्षाको दिन सुरू भएको छ ।
|
केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रिक्टर स्केल) भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०५ पटक परकम्प गएका छन् ।
|
आगामी कार्यक्रमहरू
|
'उम्हालाङ्गा' नामक उत्तेजक नाच देखाउने दसौं हजार युवतीबाट श्रीमती छान्छन्। उनका बुबा राजा सोबुजा द्वितीयले यही परम्पराबाट ७० वटी श्रीमती भित्र्याएका थिए। राजा सोबुजाका ४ सय सन्तान छन्। नातिनातिनाको संख्या एक हजारभन्दा बढी छ। स्वाजिल्यान्डमा राजनीतिक दलहरूमाथि पूर्ण प्रतिबन्ध छ र त्यहाँ सक्रिय राजतन्त्र कायम छ।
|
‘तीजको बेला नाच बरिलै’ बजारमा
|
भिडियो बेलायतको लण्डनमा छायांकन गरिएको हो ।सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन, छायांकन र सम्पादन गरेको भिडियोमा बेलायतको मुटु लन्डन टावर ब्रीज, ग्रीनबीच आदि देख्न सकिन्छ । अन्जली केसीको डिजाइन र प्रभु गुरुङको कोरियोग्राफीमा भिडियो बनेको छ । जर्मनीमा बस्दै आएकी कमलाले तामिल, नेपाली र हिन्दी केही चलिचित्रमा समेत अभिनय गरेकी छिन् ।
|
धरानमा जारी २०औं बुढासुब्बा गोल्डकपमा नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ। प्रदेश रंगशालामा भएको खेलमा काँकडभित्ता क्लबलाई हराउँदै पुलिस सेमीफाइनलमा पुगेको हो।
|
चर्चित तथा लोकप्रिय गायक शिव परियारको जन्म दिन पारेर उनको नया गीतको भिडियो सार्वजनिक गरिएको छ ।शिव परियारको शिवालय एल्बममा सामबेश “अल्लारे “बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।राजु थापा मगरको शब्द रहेको यस गीतमा संगीत भने शिव परियार आफैले दिएका हुन् ।
|
श्रम मन्त्रालय र नेपाली दूतावासका अधिकारीबीच सोमबार भएको भेटवार्ता पछि थप कामदारको माग बढ्ने संकेत देखिएको छ । नेपाली राजदूत सूर्यनाथ मिश्रले कतारका सामाजिक मामिला मन्त्री तथा निमित्त श्रममन्त्री नासेर अब्दुल्ला सालेह अल हेमिदीसँग मन्त्रालयमै श्रम मामिलालगायत विषयमा भेटवार्ता गरेका थिए ।
|
हवाई सुरक्षाको दृष्टिले नेपाली आकाश असुरक्षित मानिँदै आएको छ भने नेपाल विश्वमै धेरै हवार्ई दुर्घटना हुनेमध्येको देश भनेर पनि कहलिने गरेको छ । भौगोलिक दृष्टिका कारण नेपाल हवाई उडानका लागि चुनौती बन्न पुगेको हो । सोमबार काठमाडौंमा अवतरण गर्ने क्रममा ४९ जना यात्रुको मृत्यु हुने गरी भएको यूएस बंगलादेश विमान दुर्घटनापछि भने नेपाली जमिनमाथि पनि प्रश्न तेस्र्याउन थालिएको छ । यसै पनि काठमाडौंको रनवे साँघुरो मानिँदै आएको थियो । आजको दुर्घटना पश्चात्, यसले अरु थुप्रै समाचारको हेडलाइन बनाउने पक्का भइसक्यो ।
|
नेपाली समाजमा चलनचल्तीका शब्द ‘सफा’ र ‘पवित्र’ बीचको भिन्नता बुझ्न मलाई झन्डै ३ दशक लाग्यो । मेरो बुझाइमा ‘सफा’ भनेको एउटा अवस्था हो, कुनै कार्य गरी...
|
‘यी सबै रकम हामीलाई विदेशीले प्रतिबद्धता जनाएको रकमबाट कट्टा हुन्छ’, स्रोतले भन्यो। भूकम्पका कारण ढलेका घरमा मानिस पुरिएको शंका हुँदा ती तालिमप्राप्त कुकुरले भुकी उत्खनन तथा उद्धारको आवश्यकता रहेको संकेत दिएका थिए।
|
थाहा पाउनुहोस्, यस्तो योनी हुने महिलाले धेरै यौन… (2,818)
|
संविधान संशोधन प्रस्ताव फिर्ता गर्न माग गर्दै एमालेद्वारा संसद अवरोध
|
प्रेम प्रस्ताव आए पनि मैले त्यसलाई स्वीकार गरेकी छैन
|
काठमाडौं: पुस १८, नेकपा (माओवादी) दाङ जिल्लको आठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सितललाई जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको छ । त्यस्तै ५५ सदस्यीय नयाँ जिल्ला कार्य समिति पनि चयन गरेको छ ।
|
शान्तिप्रक्रियाको सफल पाटो विश्वलाई सुनाउने कार्यमा जर्मनीले सहयोगी भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । कोलम्बिया र नेपालको शान्तिप्रक्रियाको अनुभव आदानप्रदान गर्ने प्लेटफर्मका रूपमा जर्मनीले भूमिका निर्वाह गर्ने राजदूत सेफरले बताए । जर्मनीले पनि एक्काइसौँ शताब्दीको सुरुवातमा देशको एकीकरण गरेको र लोकतन्त्र संस्थागत गरेर यहाँसम्म आइपुगेको उनको भनाइ थियो ।
|
हाम्रो बारे
|
व्यक्ति विशेषलाई बचाउन खोज्दा हिंसाका घटना बढे
|
देउवाले भने, ‘कांग्रेस जे बोल्छ, त्यो पूरा गर्छ’
|
उद्योग, पर्यटन तथा तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशालयमा रहने छ भने यस मन्त्रालयअन्तर्गत ६२ कामका लागि २९ कर्मचारी खटाइने भएको छ । यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय क्षेत्रीय पशु निर्देशलयमा रहने छ भने ३२ कामका लागि २९ कर्मचारी यस मन्त्रालयमा कार्य गर्ने भएका छन् ।
|
इतिहास हेर्ने
|
भोलि शुक्रबार वैशाख १० गते “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४५र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्जमा काठमाडौं र १०१.८ मेगाहर्जमा काठमाडौं बाहिर सुन्न सक्नुहुनेछ ।
|
जीन्दगी स्वतन्त्ररुपमा बाँच्न पाउने अधिकार सबैमा सुरक्षीत छ यदि उ कुनै सम्बन्धभित्र अनुबन्धित छैन भने तर मानिस कुनै न कुनै रुपमा सबन्धको जालो भित्र रहेको हुन्छ। बाबा,आमा,दिदी बहिनी,दाजु भाई,साथिसँगी,प्रेमी प्रेमिका इत्यादी। जब कुनै सम्बन्ध भित्र मानिस हुन्छ तब उसले आफ्ना केही चाहानाहरुलाई अरुको लागि समर्पण गर्नु पर्ने हुदोरहेछ ,बिचार माथि सम्झौता गर्न सक्नु पर्दोरहेछ ,एक अर्काको आदर गर्न सक्नुपर्दो रहेछ तब न सम्बन्धको दूरी नजिकिदोरहेछ।
|
विश्व चर्चित सुन्दरी नायिकाको गोली हानेर हत्या
|
सही नै हो, माओवादी जनयुद्ध चलिरहँदा श्रेष्ठ नेकपा एकताकेन्द्रका नेता थिए । जनयुद्ध सकिएर शान्ति प्रक्रिया सुरु भएपछि मात्रै उनको पार्टी माओवादीमा समाहित भएको हो ।
|
काठमाडाैं । नेपाली कांग्रेसका सभापति पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुसँग ‘अभद्र’ ब्यवहार देखाएकाे खुलासा भएकाे छ ।...
|
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष सम...
|
विश्व ब्यांकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।
|
प्रदर्शन कार्यक्रममा सहभागी हुन अपील
|
लोकान्तर राष्ट्रिय समाचार समिति (रासस) को ग्राहक हो ।
|
कुनै पनि पृष्ठ शिघ्र मेटाउन नामाङ्कन गर्दा यो, <noinclude></noinclude>, ट्यागको प्रयोग गर्नुहोला ।
|
सुरेन्द्र भण्डारी बिर्तामोड । भनिन्छ जन्म, मृत्यु र विवाह पूर्वजन्ममा निर्धारित हून्छ । त्यसमा पनि विवाह
|
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकारåf/f प्रकाशित राजपत्रहरु
|
१८ वर्षपछि आँखाको ज्योति फर्किँदाको खुसी
|
कुल लागतमध्ये ३० लाख रुपैयाँको जग्गा स्थानीय समाजसेवी तथा सार्दीखोला गाविसका पूर्व अध्यक्ष आशबहादुर गुरुङले दान गरेका छन्। केही निर्माण सामग्री पनि सहयोग पाएकोले अब करिब १२ लाख रुपैयाँ खर्च अपुग भएको इकाइ सभापति गुञ्जमान गुरुले जानकारी दिए। ‘भवन निर्माणको काम अन्तिम चरणमा छ। केही बजेट नपुगेपछि सहयोग उठाउनकै लागि सांगीतिक कार्यक्रम गर्न लागेका हौं,’ उनले भने, ‘कार्यक्रमपछि उठेको रकमले भवनको निर्माण कार्य पूरा हुन्छ। केही महिनाभित्रै काम सकेर उद्घाटन गर्नेछौं।’
|
सोही पुस्तकमा उनले नेपालको संविधानमै आफ्नो अधिकार सुरक्षित गरेर पनि समस्या समाधान नहुने बताएका छन्। उनी लेख्छन्- |
अहिलेकै अवस्थामा निर्वाचन भयो भने राजपा र अन्य दलबीच मुठभेड हुने सम्भावना छ कि छैन ?
|
सशस्त्र प्रहरी जवान पदको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
|
स्वास्थ्य र शिक्षामा लगानी गर्ने कम्युनिस्ट हुन सक्दैनन् : घनश्याम भुसाल
|
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने आर्थिक साझेदारीबाट पनि लाभ मिल्नेछ।
|
यसका साथै कविले सबैलार्इ एक जुट हुन र संघर्षका मोर्चा बनाउन उत्साह दिइएको छ। यसैले कवि कविताको अन्त्यमा
|
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले भने आफू भारत नगएकाले यस्तो जानकारी नपाएको बताए । ‘खोइ, म त भारततिर गएको छैन, त्यस्तो जानकारी छैन,’ उनले भने ।
|
मिति २०७५/०१/२० देखि हालसम्म
|
कांग्रेसको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा, ७ वटा दस्तावेज प्रस्तुत हुने
|
‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...
|
सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते
|
मूल्य आम्दानी अनुपात २२. ६७ रहेको छ। बजारमा हाल कम्पनीको मूल्य प्रतिकित्ता ४७० रुपैयाँको हाराहारीमा रहेको छ। बैंकको सिडि रेसियो ७६. ७ प्रतिशत पुगेको छ। बैंकको निक्षेप संकलन ७७ अर्ब तथा कर्जा प्रवाह ६६ अर्ब रहेको छ।
|
त्रिशूली (नुवाकोट), २४ मङ्सिर । रामहरिप्रसाद रिमालले लेख्नुभएको कवितासङ्ग्रह ‘भेट्न आएँ’को आज सदरमुकाम विदुरमा विमोचन गरिएको छ ।
|
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो...
|
रैंयाँ कस्तो होला जस्तो लागिरहेको छ ?
|
कर्णालीको वैशाख ३१ देखि १७ लाख ६२ हजार कित्ता सेयर लिलामीमा, उपत्यकाबाहिर पनि सुविधा
|
नेपालको राजनीति र निजामती प्रशासनबीचको सम्बन्ध : समृद्ध नेपालको आधार
|
सरकारले तोक्यो धानको समर्थन मूल्य
|
आफ्ना लागि भइरहेको विकास निर्माणका क्रियाकलापहरूमा सबै जनताहरूको सक्रिय तथा अर्थपूर्ण सहभागिता अझै बढाउनुपर्ने चाहिँ देखिन्छ नै । यसको लागि सामाजिक, आर्थिक, संरचनात्मक प्रकृतिका सबैखाले सरकारी वा गैरसरकारी क्षेत्रबाट गरिने नीति, रणनीति, योजना, आयोजना, कार्ययोजना निर्माण लगायतका यावत कुराहरूमा विभिन्न खाले उपभोक्ता तथा सरोकारवालाहरूको प्रत्यक्ष तथा सक्रिय सहभागिता नितान्त जरुरी छ ।
|
दमकमा आकाशेपुलका निर्माण कार्य अन्तिम चरणमा
|
स्कुल थिएटर ६ को तयारी पुरा , जेठ २४ गतेवाट मन्चन हुने
|
‘पुरानो बुलेट’मा अनुपविक्रमसँगै माला र वर्षा
|
३) सपना देख्दा – देख्दै
|
अनशनले यी विकृति हटाउनका लागि उच्चस्तरीय चिकित्सा शिक्षा आयोगको परिकल्पना गरयो । केही पटकको अनशनपछि सरकारले डा. केसीको माग बमोजिम आयोग खोल्ने कुरामा सहमति जनायो । त्यसैले के बुझ्नु परयो भने एउटा यस्तो सन्दर्भ भयो जतिखेर मेडिकल शिक्षामा निकै बिकृति देखियो र त्यसलाई नियन्त्रण गर्न भन्दै बैकल्पिक संस्थाको रुपमा आयोगको परिकल्पना गरिएको हो ।
|
डडेल्धुरा । डडेल्धुरामा नदीले बगाउदा एक जना वेपत्ता भएका छन् । बैतडी र डडेल्धुराको बीचमा पर्ने सोर्नाया नदीले बगाउदा जिल्लाको अजयमेरु गाउँपालिका ६ राजुलका अन्दाजी ३३ वर्षीय राज मल्ल वेपत्ता भएका हुन् ।
|
इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
|
राष्ट्रिय आँप मेलामा ६० लाखको कारोबार
|
अब हामी यो कन्फिगरेसन फाइलहरूलाई बोइङ 737-8K2 KLM नयाँ लिवे PH-BXL फाईल नाम (Posky_B738X-VC_KLM_NC_PH-BXL) मा राख्नु पर्छ र तपाईँले डेस्कटपमा डाउनलोड गर्न र निकाल्नु पर्छ।
|
बुर्तिवाङ २०७५ कात्तिक ८ । ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा �
|
सम्बन्धित शीर्षकहरु
|
१६ श्री इन्द्र आ.वि नागार्जुन वडा न. ७
|
विज्ञापनका लागि
|
बिहीबार कार्यक्रममा मलेशियाको बजार ब्यबस्थापनको जिम्मा लिएको मेरो स्काइ ग्रुपका बजार ब्यबस्थापक रमेश भण्डारीले बिदेशमा बस्ने नेपाली र बिदेशी पर्यटनको रुपमा नेपाल भित्र्याउने आफ्नो उद्देश्य रहेको बताउनुभयो । यो एअरलाइन्सको काठमाडौमा कर्पोरेट कार्यालय छ । यो सहित काठमाडौंबाट क्वालालम्पुर र क्वालालम्पुरबाट काठमाडौको सिधा उडान गर्ने एयरलाइन्स चार वटा भएका छन् ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.