text
stringlengths
0
328k
यस्तो देशमा स्वतन्त्र पत्रकारिता गर्नु निकै चुनौतीपूर्ण छ। सन् २०१५ देखि मेरो खोजमूलक गैरनाफामुखी मिडिया ‘केआरआइके’ ले मूलधारका मिडियाले छुँदै नछोएका समाचार प्रकाशन गरिरहेको छ।
अझ ती पलाउदै गरेका विकासका लहरलाई संविधान सभाको निर्वाचनले तीव्रता दियो त्यसपछि सरकारले पनि विकासका लागि आवश्यक पुँजीगत खर्चमा धेरै गुणा वृद्धि गर्यो । हिजोको तुलनामा आज हेभी इक्वीप्मेन्टको माग अत्यधिक बढेको छ । त्यस्तै नेपालमा पनि धेरै हेभी इक्वीप्मेन्ट सप्लायर्सहरुको आगमन भएको छ ।
काङ्ग्रेस एक ढिक्का भएर अघि बढ्छ ः नेता गच्छदार
हामी नेपालीहरु साहित्यमा धेरै धनी छौँ यो यहाँ उल्लेख गरिरहनु पर्ने जरुरी छैन । तर पनि हामीहरु मध्ये कतिपय श्रृजनशील साथीहरु आफ्ना भावनाहरु आफैमा सिमित राखेर बस्न बाध्य भईरहेका छौँ । मेरो यो ब्लगले सम्पूर्ण साहित्यिक कलमहरुलाई त समेट्न नसक्ला तर पनि जो यस सूचना प्रविधिको पहुँच सम्म आईपुग्न सफल हुनुभएको छ उहाँहरुले मलाई ईमेल मार्फत आफ्ना अमुल्य रचनाहरु पठाउन सक्नुहुनेछ भने अरु साहित्यप्रेमीहरुका रचनाहरुलाई पनि म सके सम्म यस बल्गमा समेट्ने प्रयासमा छु । यसमा यहाँहरुको पनि पूर्ण सहयोगको लागि धेरै आशावादी छु । ***************************
आज २०५ औँ भानु जयन्ती विश्वभर मनाइदै
विज्ञान र प्रविधिको विकाससँगै शरीरको रगत परीक्षण र छाला जाँचबाट एलर्जी नभएको कुरा पत्ता लगाउने प्रविधि पनि विकसित भइसकेको छ । रगतको नमूना संकलन गरी त्यसमा IgE को उपस्थिति र मात्रा मापन गरी एलर्जी नभएको जाँच गरिन्छ , जसलाई RAST (radioallergosorbent test) प्रविधि भनिन्छ । विभिन्न allergen हरु छालामा राखी , त्यस पछि छालाले कस्तो प्रतिक्रिया जनाउँदछ त्यसको अध्ययन गरेर पनि एलर्जीको कारकतत्वहरु थाहा पाउन सकिन्छ । तर सिमित allergen हरुसँग परीक्षण गरिने यस्ता उपायहरु संधै उपयोगी नहुन सक्छन् ।
नेपाल एयरलाइन्सको अफर : काठमाडौं–दोहाको दोहोरो भाडा १८ हजार मात्रै
मिथुनः– परिवारिक भेटघाट हुनेछ । शारीरिक शिथिलता बढ्नेछ । घरयासी खर्च बढ्नेछ । व्यापारमा गिरावट आउन सक्छ । आर्थिक कारोवारमा झै झमेला आउन सक्छ । विश्वास गरेकाले धोका दिने छन् ।
स्विट्जरल्यान्डमा विमान दुर्घटना, २० काे मृत्यु
यौन दुर्ब्यवहारको आरोपमा आयल निगमको…
काम गरेर देखाउने कि चर्चा बटुल्न हल्ला गर्दै हिड्ने पुग्छ ?
उत्तम धमला - आखिर हार्ने गरी उम्मेदवारी किन दिनुभयो? के तपाईं जस्तो नेताले त्यसको विश्लेषण गर्नुभएको थिएन? या विश्लेषण गरेर हार्छु भन्ने थाहा हुँदाहुँदै भावी बार्गेनिङको निम्ति उम्मेदवारी दिनुभएको थियो? तपाईंबाट आम युवाहरुले जवाफ चाहिरहेका छन्। हो चुनावी मैदानमा उत्रेपछि हारलाई स्वभाविक रुपमा लिन सक्नुपर्छ। तर तपाईंलाई स्वभाविक लागेपनि, हामी आम युवाहरुलाई भने यो स्वभाविक लागेको छैन दाइ। एउटै प्रश्न सबैको मनमा छ, आखिर गगनले हार्ने चुनाव किन लडे त?
बिराटनगर महानगरपालिकाले गर्दै आएका काम कस्तो लागेको छ ?
२४ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनप्रतिनिधिहरुले पार्टीमा कार्यकारी पद नपाउने भएका छन् । यद्यपि संघ र प्रदेशका सांसदहरुको हकमा प्रदेश कमिटीको नेतृत्व गर्न बन्देज लगाइएको छैन । बिहीबार बसेको सचिवालय बैठकले संघ र प्रदेशका मन्त्री, दल नेता/उपनेता, प्रमुख सचेतक, सचेतक, संसदीय समिति सभापति र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पार्टीमा कुनै […]
काठमाडौं, मंसिर १८ गते – दसौं एसियाली एयर गन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली सुटिङ टोली मंगलबार जापानको वाको जाने भएको छ । डिसेम्बर ६ देखि १२
कृपया हामीलाई लेख्नुहोस् [email protected] + 91-9870480053 मा पाठ्यक्रम मूल्य र प्रमाणीकरण लागत, तालिका र स्थानको लागि हामीलाई सम्पर्क गर्नुहोस्
पाठक पत्रः महिला स्वास्थ्य स्वयम् सेविका र उच्च रक्तचाप !!!
धनगढी– तत्कालीन नेकपा माओवादी जनमुक्ति सेनाको ७ नम्बर डिभिजन मुख्यालय रहेको तालबन्द क्षेत्र हाल खण्डहरमा परिणत भएको छ । सदुपयोग हुन नसक्दा कैलालीको मोहन्याल गाउँपालिका र गौरीगंगा नगरपालिकाको चुरे पहाडस्थित वनको खुला मैदान (तालबन्द)मा करोडौं लगानीमा जनमुक्ति सेनालाई बसाउन बनाइएको संरचना खण्डहरमा परिणत भएको हो । सशस्त्र जनयुद्धताका तालबन्द क्षेत्रलाई माओवादीको आधार इलाकाका रूपमा लिइन्थ्यो । २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतापछि यसै ठाउँमा क्यानटोनमेन्ट अर्थात् जनमुक्ति सेना शिविर स्थापना भयो । जसलाई ७ नम्बर डिभिजनको मुख्यालयको रूपमा पनि लिइन्थ्यो । डिभिजन मातहत तालबन्दसहित कैलालीमा ४ वटा क्यानटोनमेन्ट बनाइएको थियो । जब सेना समायोजन भयो तब तालबन्द र सहजपुरमा रहेको क्यानटोनमेन्ट पूर्ण रूपमा खाली भयो । बाँकी बडैपुर र गोरुङ्गेमा रहेको क्यान्टोनमेन्टमा नेपाली सेना बस्यो । तर खाली भएको क्यानटोनमेन्टमा बनाइएको कच्ची र पक्की गरी सयौं टहरा भने हाल जीर्ण भई खण्डहरमा परिणत भएका छन् । करीब ६४ बिघा क्षेत्रफलमा फैलिएको तालबन्दमा मात्रै जनमुक्ति सेनाको आश्रयको लागि कच्ची र पक्की गरी सरकारी लगानी र केही जनमुक्ति सेनाबाटै गरी करीब ७० वटा घर टहरा निर्माण गरिएको तत्कालीन ७ नम्बर डिभिजन सहायक कमाण्डर नेपबहादुर चौधरी ‘सिंहराज’ले जानकारी दिए । हाल नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सचिव समेत रहेका सिंहराजले सेना समायोजनपछि क्यान्टोनमेन्ट सरकारको जिम्मा लगाएको बताउँदै ४ क्यान्टोनमेन्टभित्र करीब साढे ६ सय संरचना निर्माण गरिएको उल्लेख गरे । उसो त सो खाली भएको क्यान्टोनमेन्टको संरक्षण तथा सुरक्षाको जिम्मा नेपाली सेना र सशस्त्र प्रहरीलाई दिइएको छ । तर प्रयोगविहीन हुँदा पूरै संरचना जीर्ण भएका छन् । संरचना निर्माणमा प्रयोग गरिएका काठ, इँटा, जस्ता पाता चोरी समेत भएका छन् भने ठूला–ठूला झाडी र घाँसे मैदानले भरिएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको मसुरिया बजारदेखि १२ किलोमिटरको दुरीमा रहेको तालबन्दलाई व्यवस्थापन गर्न औद्योगिक क्षेत्र निर्माण गर्ने कसरत शुरू भएको छ । हाल तेघरीस्थित नेपाली सेनाको शिवदल गणलाई सुरक्षाको जिम्मा दिइएको सो तालबन्द क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि मन्त्रिपरिषदको निर्णय समेत भएको खुल्न आएको छ । सेनाको उच्च स्रोतका अनुसार शेरबहादुर देउवा नेतृत्व सरकारको मन्त्रिपरिषद्ले सो निर्णय गरेको खुल्न आएको हो । हस्तान्तरण भने नभएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित लम्की चुहा नगरपालिका– ३ डुँडेझारी र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय भएपनि कार्यविधि अझै तयार नभएको मन्त्री भट्टले बताइन् । यसअघि सरकारले कैलालीकै श्रीपुर क्षेत्रमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गर्ने तयारी गरेपनि काम भने अघि बढेको छैन । त्यस्तै जिल्ला समन्वय समिति कैलालीका सभापति सूर्यबहादुर थापाले छाडा पशु चौपाया व्यवस्थापनको लागि तालबन्द क्षेत्रमा आधुनिक गाई फार्म निर्माण गर्न सरकारसँग पहल भइरहेको बताए । मोहन्याल गाउँपालिका र गौरीगंगा नगरपालिकामा १ हजार विघा जग्गामा ५ वटा फार्म स्थापनाका लागि पहल भइरहेको उनको भनाइ छ । सभापति थापाले भने– ‘हामीले छाडा पशु व्यवस्थापन गर्न आधुनिक गाई फार्म, त्यससंग सम्बन्धित छाला तथा हड्डी प्रशोधन उद्योग, डेरी र मल उत्पादन गर्ने उद्योग स्थापनाको लागि पहल गरिरहेका छौं ।’ क्यान्टोनमेन्ट खाली भएपछि व्यवस्थापनका लागि कुनै निकायबाट पहल भएको छैन । यहाँसम्म कि रहेका भौतिक संरचना सदुपयोग गर्नेतर्फ पनि कसैको ध्यान नगएको स्थानीयको भनाइ छ । खप्तड बहुमुखी क्याम्पस मसुरियाका प्रमुख मदनराज जोशीले ऐतिहासिकता बोकेको सो क्षेत्रको व्यवस्थापनमा सरकारले चासो नलिएको बताए । नेपालको ऐतिहासिक राजनीतिक घटना क्रमसंग जोडिएको तालबन्द क्षेत्रलाई उचित ढंगले व्यवस्थापन गर्न आफूहरुले प्रदेश सरकारसँग माग गरेको सुनाए । युद्ध संग्रहालय, कृषि कलेज र सिमेन्ट उद्योग स्थापनाको लागि प्रदेश सरकारसँग माग राखेको उनले बताए । त्यस्तै पूर्व सभासद कृष्णकुमार चौधरी ‘कुन्दन’ले ऐतिहासिक महत्त्व बोकेको क्षेत्रलाई त्यसको विशेषता अनुसार नै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । युद्ध संग्रहालय बनाउन सके अध्ययन अनुसन्धानमा टेवा पुग्नुको साथै पर्यटन प्रवर्द्धन हुने उनको विश्वास छ । तिलोत्तमा प्रिमियर लिग शुरू, रोयल शंकरनगर र मणिग्राम किङ्ग विजयी बुटवल – दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र विजयी शुरूवात गरेका छन् । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्... नेपालमा केहीको रोजीरोटी भारतको विरोध गरेरै चलेको छ : भारतीय महावाणिज्य दूत [अन्तर्वार्ता] पूरा पढ्नुहोस Nov. 6, 2018, 12:46 p.m. काठमाडौंको सवारी व्यवस्थापन : सार्वजनिकलाई भरपर्दो बनाएर निजीलाई निरुत्साहन पूरा पढ्नुहोस तपाईको सूचनाको तिर्खा मेट्न लोकान्तर डट् कम अहोरात्र जागा छ । लोकान्तरले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा लोकान्तरले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।
प्रमुख पण्डितले विदुर नगरपालिका–९ लामाटारका दुवै आँखा नदेख्ने कृष्णबहादुर नेपालीलाई मासिक रु दुई हजार रकम आफू जनप्रतिनिधि भएपश्चात्को अवधिको एकमुष्ट रुपमा उपलब्ध गराए । उनले प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट अहिलेसम्म १५ महीनाको रु तीस हजार दुवै आँखा नदेख्ने नेपालीलाई उपलब्ध गराए ।
संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल ३०, स्वतन्त्र २ र मनोनीत सभासदहरुको लागि समेत गरी देहायको ७ वटा कार्यकक्षको व्यवस्था गरिएको छ ।
भाद्र २४, काठमान्डौं ।
सुमित्रा ३० वर्षमा पहिलो पटक हजुरआमा बनेकी हुन् । अहिले पनि छोरीतर्फ नाति नातिना पलाँति जन्मने क्रम रोकिएको छैन । यस वर्ष चारपाँचवटा नातिनातिना देख्न पाइन्छ, नरबहादुरले खुशीको कुरा खुलाउनुभयो । नरबहादुरका जोडी खेतीपाती, पशुपालन र आरन पेशामा पहिला जति नै सक्रिय छन् ।
फागुन २७ मा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुने
गिलास जस्तै पानी,चिया,कफी या दुध लगायतका पेय पदार्थहरू पिउन प्रयोग गरिने भाँडो । गोलो आकारको यसको समाउने बिँड हुन्छ । यो विशेष रूपमा चिनीयाँ माटो या स्पातबाट बनाइएको हुन्छ ।
२३ साउन २०७५, बुधबार
Previous Articleधनगढी प्रिमियर लिगका लागि १ सय ९२ खेलाडीले नाम दर्ता गरे
पहिरोले ताप्लेजुङमा ४१ को मृत्यु
ख. नगरपालिकाले स्वास्थ्य सेवालाई सरल र प्रभावकारी वनाउन एम्वुलेन्स खरिद प्रक्रिया अगाडी वढाएको ।
‘नेपाली रकम ३५ लाख ब्लड मनि तिर्नुपर्नेमा तिमल्सिनाको नाममा लाखौं पैसा उठेको थियो । बाँकी रकम कति हो थाहै छैन ।’ उनले भने– ‘त्यत्रो समस्याबाट उनलाई मुक्त गरेपछि बाँकी रकम उनी जस्तै समस्यामा परेका अरु दाजुभाईलाई सहयोग गर्न हुन्थ्यो नि ।’
दसैं कयौं शास्त्रीय रूपमा, कयौं सांस्कृतिक रूपमा,कयौं वसन्त ऋतु संग सम्बन्धि पनि छ, हाम्रो ठेंट
समाचारका लागि
आगलागीमा परी कर्मचारी तथा सेवाग्राही गरी १९ जना घाइते भएका छन्। हेटौँडाको कान्तिराजपथस्थित भाडाको घरको दोस्रो तल्लामा रहेको कार्यालयमा आगलागी भएपछि आत्तिएर हाम फाल्ने अधिकांश घाइते भएका छन् ।
वास्तवमै किचेनदेखि क्याबिनेटसम्म महिला उपस्थिति बढिरहेको छ । तर, ती दुवैलाई मानिसहरु प्रोफेसनल तरिकाले हेर्ने बानी अझै बनिसकेको देखिदैन ।
अहिले प्रचलनमा
आर्मी हेटौंडा गोल्डकपको सेमिफाइनलमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकमा नेताहरुले नेतृत्वको चर्काे आलोचना ग...
तिहार सुरु, आज काग तिहार मनाइँदै
कारोवार रकममा १५ प्रतिसतको बृद्धि, सातामा दुुई अर्ब ९२ करोड रुपैयाँको सेयर किनबेच (तालिका सहित)
राष्ट्रपतिलाई आग्रह गर्नुअघि संसदीय दलको बैठक बसेर ओलीलाई नेता बनाइने छ । एमाले र माओवादी शीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको छ ।
विकिमिडिया कमन्समा Bulls सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् ।
शुक्रवार, श्रावण ४, २०७५ क्रिस्टियानो रोनाल्डो, जसको पछाडि संसार दौडिन्छ
बसको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । सामाजिक अभियन्ता डा. गोविन्द केसीको १६औँ अनशन अवश्यम्भावी बन्दै गएको छ । पछिल्लो समय पुनः डा. केसीले यसअघिका अनशनका क्रममा सरकारसँग गरेका सहमतिहरु समेटेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक
काठमाडौंमा आजैबाट एनसेलको फोरजी सेवा, एक जिबी डेटा तीन दिन निःशूल्क
बोर्डका अनुसार एक संस्थाको विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधन गर्न लेखेर पठाइएको तथा यस अवधिमा सात संगठित संस्थाले बोर्डको राय सुझावबमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेश गरेका छन्। त्यसरी प्राप्त जवाफको पुनरावलोकन गरी तीन संस्थालाई राय सुझावबमोजिम विवरणपत्रमा सुधार गरी पुनःपेश गर्न भनिएको बोर्डले जनाएको छ।
Home विविध देश - समाज ‘७० प्रतिशत हिंसाको कारक मदिरा’
काठमाडौ माघ २ गते । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभाका समानुपातिक सूची निर्वाचन आयोगमा आज बुझाएको छ । राजपा नेपाला संयोजक महन्थ ...
जिप दुर्घटना हुँदा दुईको मृत्यु
हेराइ र बुझाइ
फेस अफ फेसिनो : श्रृंखला खतिवडा
बुधबार सुनको मूल्य ५८ हजार ३ सय कायम
आयुर्वेद औषधालयको स्तरोन्नतिमा प्रदेश सरकारको यस्तो निर्णय
Posted on 08/02/2018 by कुवेतनेपाल एडमिन _ टिप्पणी छोड्नुहोस्
पोखरा, २५ मंसिर। वेगनासतालमा सञ्चालित श्रीमद्भागवत् विराट ज्ञानमहायज्ञमा मंगलबारसम्म ३३ लाख रुपैयाँ संकलन भएको छ। अघिल्लो दिन एक लाख दान…
आजको कान्तिपुर राष्ट्रिय दैनिकको पहिलो पृष्ठमा के-के छापिएका छन
बुढानिलकण्ठ नगरपालिकामा मेयर र उपमेयर सहित अधिकाशं पदमा नेकपा एमालेका तर्फबाट निर्वाचित छन्।
२०४६ चैत्र २६ गते लोकतन्त्र बहाली भएपछि २०४७ सालमा सविधान निर्माण भएको थियो । नेपाली कांग्रेसमा सक्रिय रहेका अधिवक्ता गुप्ता २०४८ सालमा सांसदको दावेदारी प्रस्तुत गर्नुभयो तर शुसिल कोइरालाले पनि सांसदको दावेदारीमा अडिग भएकाले गुप्ताले अवसर पाएनन् ।
विशेष गरी प्राकृतिक उपचारको स्थल बनेको तातोपानी कुण्ड र पर्यटकीय क्षेत्र टोड्केमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको टोड्केका लागि ग्राहकको चाहना अनुसार टोड्के जोन प्याकेजको व्यवस्था गरिएको छ । व्यवस्थापन विषयमा स्नातकोत्तर र समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक गरेका शर्माले म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न आफूले होमस्टे सञ्चालन गरेको बताए ।
धादिङ जिल्लास्थित स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षज्यूहरुको विवरण पुननिर्माण प्राधिकरण बाट प्राप्त प्रबलिकरण लाभघ्राही सुची विपद् व्यवस्थापन सम्बन्धी धादिङ जिल्लाको घोषणा पत्र संघसंस्था, खानेपानी मूल, डुंगा, ‘घ’ वर्गको निर्माण व्यवशायी इजाजत पत्र, सेवा शुल्क, दस्तुर लिने व्यवस्था सम्बन्धमा । आ.व. ०७४/०७५ को लागि आन्तरिक आयको ठेक्का वन्दोवस्त गर्ने सम्वन्धी सिलवन्दी वोलपत्र आव्हानको सूचना गुनासो फछ्र्यौटको भई कायम भएका लाभग्राहीहरुसंग अनुदान सम्झौता हुने । निजी आवास अनुदानको प्रगति (२०७३ चैत्र ९) पुर्ननिर्माण प्राधिकणबाट फछ्र्यौट भएका गुनासोहरुको सूची सम्पर्क सूची योजना सम्झौता गर्ने अन्तिम मिति २०७३ फागुन मसान्त सम्म तोकिएको सूचना उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमति अञ्चलमा अवस्थित छ । निलकण्ठ नगरपालिकामा रहेको धादिङबेशी यो जिल्लाको सदरमुकाम हो । २०६८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या ३,३६,०६७ रहेको छ । कुल १९२४.९ वर्ग कि.मी क्षेत्रफल ओगटेको र प्रसिद्ध गाणेश हिमालको काखमा रहेको यो जिल्लामा ७११० मीटर अग्लो पाविल हिमाल यहाँको सवैभन्दा अग्लो हिमाल हो । बि.स.२०६८ को जनगणना अनुसार ७३,८५१ घरधुरी संख्या र ३,३६,०६७ जनसंख्याले बसोबास गर्ने यो जिल्ला मनोरंजन हिमदृश्य ,हिमालय पर्बत बाट उत्पति भई जिल्लाको लगभग बीच भागमा अविरल बग्ने त्रिशुली, आंखु र बुढी गण्डकी को सौन्दर्यता, चरण क्षेत्र, टारहरुको मनमोहक स्थितिले धादिङ जिल्ला प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थल को रुपमा पनि परिचित छ। भू आकृतिमा झन्डै बुटको आकारमा रहेको धदिङ जिल्ला को भौगोलिक फैलावट पूर्वमा काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा रसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा चितवन र मकवानपुर जिल्लाको सिमानाबाट जोडिएको छ । धादिङ जिल्ला २ वटा निर्वाचन क्षेत्र, २ नगरपालीका र ११ वटा गाउपालिका को रुपमा प्रशासनिक एबं राजनीतिक ईकाइहरुमा विभाजित छ । २०३२ साल भन्दा पहिला सुनौलाबजार मा रहेको सदरमुकाम हाल निलकण्ठ नगरपालिका मा स्थित धादिङबेंसी मा रहेको छ ।
निर्माण कम्पनी नै भाग्न खोजेपछि मेलम्ची आयोजनामा थप ढिलाइको संकेत
अब ३५ सय अग्रिम तिर्दा १ लाखको उपचार !एम्बुलेन्समा पनि यस्तो सहुलियत
वैशाख २६, बाजुरा | साँफे—मार्तडी राजमार्गअन्तर्गत पर्ने बूढीगंगा नगरपालिका–१, अम्कोटको द्वारीमा मंगलबार राति आएको पहिरोले सडक बन्द भएको छ । सडकको माथिपट्टिबाट ठूलो ढुंगा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताउनुभएको छ । माघ ४, बाजुरा | बाजुराको बडीमालिका नगरपालिकाले खानेपानीका ट्याङ्की निर्माण शुरु गरेको छ । सदरमुकामवासीले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका भए पनि अब खानेपानीको समस्या टर्ने भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब सात महिनापछि सदरमुकामको खानेपानी व्यवस्थित बन्ने भएको छ । मार्तड माघ ४, बाजुरा | साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । सडक निर्माणका क्रममा सडकको छेउ र माथिपट्टि रहेका ढुंगा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पी.एस कन्सट्रक्सन कम्पनीक पुस १४, बाजुरा । कर असुली नीति प्रभावकारी नहुँदा कतिपय व्यवसायीले कर छल्ने गरेका छन् । आर्थिक रुपमा कमजोर भएकाले साना व्यवसायी कर तिर्न नसक्ने अवस्थामा छन् । बाजुरामा विभिन्न व्यापार गर्दै आएका सयौँ व्यवसायीले सरकारका कारण कर तिर्न नसकेको गुनासो गरेका छन् । कर बुझाउन चाहनेले समेत कर तिर् मङ्सिर १५, बाजुरा । बाजुराको छेडेदह गाउँपालिका–१ मा रहेको काँडा स्वास्थ्य चौकीका भवन निर्माणको सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि भवन निर्माण कार्य पुरा नहँुदा बिरामीको उपचारमा समस्या भएको छ । समयमै स्वास्थ्य चौकी निर्माण नभएपछि उपचार गर्ने र सामानहरु राख्ने ठाउँको अभाव भएको छ । विसं २०६८ मा न असोज २४, बाजुरा । कोल्टीमा रहेको जैतुन अनुसन्धान केन्द्रले शनिबारदेखि जैतुन पेलेर तेल निकाल्न थालेको छ । स्थानीय प्रजातिको जैतुनको फल संकलन गरी तेल निकाल्न लागिएको उक्त अनुसन्धान केन्द्रका प्रमुख जनेश भण्डारीले जानकारी दिनुभयो । कालाऋषि सामुदायिक वनमा संकलन गरिएको २५० किलो जैतुन पेलेर तेल निका भदौ १५,बाजुरा। गौमूल गाउँपालिकाले युवा स्वरोजगारको नीति अघि सारेको छ । बेरोजगार युवालाई स्वरोजगार बनाउन र गाउँमै व्यावसायिक बनाउने उद्देश्यले बिनाधितो ऋण उपलब्ध गराउने गरी गाउँसभाबाट सो नीति पारित गरिएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । बेराजगार युवाका लागि नागरिकत भदौ १४, बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २१ करोड ७४ लाख १९ हजार सातसयको बजेट सार्वजनिक गरेको छ । गत आवको आयव्ययसमेत गाउँसभामा प्रस्तुत गरिएको थियो । गत आवको व्ययतर्फ रु तीन करोड २९ लाख ७२ हजार दुई सय र चालुतर्फ रु १८ करोड ३४ लाख ८९ हजार एकसय रकम विनियोज भदौ १३, बाजुरा | बाजुराको समग्र विकासका लागि एकद्वार प्रणालीबाट अगाडि बढ्ने जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकायाले बताउनुभएको छ । आइतबार यहाँ आयोजित आपसी समन्वयात्मक तथा परिचयात्मक कार्यक्रममा उहाँले जिल्लाको विकासका लागि कुनै बाधा नपुर्याउने बताउनुभयो । जिल्लामा रहेक भदौ ६, बाजुरा । साँफे–मार्तडी जोड्ने राजमार्गअन्तर्गतको गुइगाड खोलाको पुल सात वर्षसम्म निर्माणाधीन अवस्थामा रहेको छ । पुल निर्माणका लागि जिम्मा लिएको राजेन्द्र ठेगिम कम्पनीले तीन वर्षभित्र निर्माण गर्ने गरी सम्झौता गरेको भए पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । पुल निर्माण नहुँदा गुइ जेठ २५, बाजुरा । एक महिनाअघि आएको हावाहुरीका कारण यस जिल्लाका १७ वटा विद्यालयमा ठूलो क्षति पु¥याएको जिल्ला शिक्षा कार्यालय बाजुराले जनाएको छ । हावाहुरीले विद्यालयका छाना उडाउनाका साथै रूख ढलेर क्षति पुगेको जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बताउनु भएको छ । प्रहरी प्रतिवेदनअनुसार सत् जेठ १८, बाजुरा । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि एक अर्ब ९४ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जिल्लाका नौवटा स्थानीय तहका लागि सो बजेट विनियोजन गरिएको हो । जिल्लाको बूढीनन्दा नगरपालिकाका लागि २५ करोड ३९ लाख २४ हजार, त्रिवेणी नगरपालिकाका लागि २३ करोड ५५ लाख २१ हजार, बूढीगङ्गा नगरप चैत ८, बाजुरा । जिल्लाका सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्नका लागि साढे दुई करोड रुपैयाँ रकम खर्च गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा १६ विद्यालयमा रु दुई करोड ४७ लाख रकम खर्च गर्ने अख्तियारी आएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताउनुभएको छ ।&n चैत २, बाजुरा । बडिमालिका नगरपालिका–२ मा शिक्षक, कर्मचारी र स्थानीयवासीबाट चन्दा सङ्कलन गरी सडक निर्माण गरिएको छ । नगरपालिका–२ का स्थानीयवासीले रु १२ लाख चन्दा सङ्कलन गरी सडक निर्माण गरेका हुन् । बुढालेखदेखि जाल्पादेवी उमाविसम्मको दुई किलोमिटर सडक निर्माण गरिएको स्थानीय नरबहादुर विकले बताउनुभए फागुन २६, बाजुरा । उत्तरी भेगको दुर्गम गाविसका लागि स्थायी नुन डिपो स्थापना गरिएको छ । उत्तरी भेगको बिच्छ्या र रुगिन गाविसलाई लक्षित गर्दै नुन डिपो स्थापना गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताउनुभयो । उहाँले भौगोलिक विकटताका कारण नुन लिन दुई दिनको बाटो हिँडेर कोल्टी फागुन ८, बाजुरा । सहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीको कार्यशैलीप्रति बाजुराका सर्वसाधारणले असन्तुष्टि जनाएका छन् । भवन निर्माण डिभिजन कार्यालयले गर्ने कार्य सही नभएको भन्दै असन्तुष्ट जनाएका हुन् । उनीहरुले जिल्लाका सरकारी भवन निर्माणको कार्य मनोमानी रुपमा भइरहेकाले यसको केही सुनु माघ २९, दार्चुला | १० बर्ष देखि शिखर गाविसको बलाँचमा निर्माणाधिन अवस्थामा रहेको चमेलीया जलविद्युत्त आयोजनाबाट अबको चार महिना भित्रै समग्र सुदुरपश्चिमा विद्युत्त बल्ने नेपाल सरकारका उर्जा मन्त्री जनार्जन शर्माले बताउनु भएको छ । चमेलीया जलविद्युत्त आयोजनाको अनुगमन निरिक्षण पछि बोल्दै मन्त्री शर्माले त बाजुरा, २० माघ । भौगोलिक विकटतालाई मध्यनजर गर्दै नेपाल साल्ट ट्रेडिङले जिल्लामा थप दुईवटा स्थायी डिपो थप्ने तयारी भएको छ । ‘आयोडिन दिवस’का अवसरमा बुधबार नेपाल साल्ट टे««निङका उपमहाप्रबन्धक एवम् क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले जिल्लामा दुईवटा नुन बिक्री डिपो केन्द्र
नेपाल प्रहरी
प्रतिलिपि अधिकार © 2018 CrushTheFinancialAnalystExam.com. सबै अधिकार सुरक्षित.
लण्डन, ई-मिडिया हब वेलायतले स्थापनाकालको प्रथम बर्ष नै एउटा ऐतिहासिक कार्यको सुरुवात सफलतापूर्वक गरिसकेको छ।
पूरा गर्न कसरी फिलिपिनो महिला ।
बुद्धवचन अनुवाद समितिको दिपवाली शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
तपाईको प्रतिक्रिया
पोखरा । आगामी असोज ५ गतेदेखि हुने पोखरा उद्योग वाणिज्य सङ्घको ३२औं महाधिवेशनका लागि दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । नेकपा निकट र काङ्ग्रेस निकट व्यवसायीबीच दुई प्यानलमा चुनाव हुन लागेको हो । औपचारिक घोषणा नभए पनि दुवै प्यानल तयार भइसकेका छन् ।
टर्कीको सबैभन्दा ठूलो तालको पिँधमा झण्डै ३ हजार वर्ष पूरानो मानिएको फलाम युगको एक पुरातात्विक महल फेला परेको छ ।
पुस १८, काठमाडौँ
उनीहरुले विरामीले पाउनुपर्ने सुविधा पनि नपाइरहेको अवस्थामा चिकित्सकको तलब बढ्नु आश्चर्यजनक भएको बताएका छन् । साथै उनीहरुले आफूहरुको वृद्धि गरिएको तलब कटौति गर्न पनि माग गरेका छन् । चिकित्सकहरुले पत्रमा भनेका छन्, ‘स्वास्थ्य क्षेत्रका श्रोतहरु सबैलाई समान रुपमा वितरण गर्ने धेरै विकल्पहरु छन्, र तीनले आम नागरिकको स्वास्थ्यमा सुधार ल्याउन सक्छ भने तल्लो तहका कर्मचारीहरु पनि मारमा पर्ने छैनन् ।’
तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ _ हामी सामाजिक संजाल फेसबुक र ट्वीटरमा पनि छौं _
पोखरामा पर्यटकको घुईचो ! राधाले गरिन् पोखराको आकाशमा नै यस्तो रमाईलो (भिडियो सहित)
युवराज महेन्द्रलाई ससुरा हरिशमशेरले आडभरोसा दिएका थिए। जमलस्थित सेतो दरबारमा भेटघाट र योजना बन्थे। आफ्ना विश्वासपात्रलाई कुराकानीका लागि महेन्द्र पनि त्यहीँ बोलाउँथे।
समाचार र बिज्ञापनको लागि: [email protected]
एटिसी-१ ‘याे २०-२० (अर्थात् दक्षिणतिरै) अलमलिएजस्ताे छ।’
नेपालका तारे होटलहरूमा ७ वर्ष र साउदी अरबमा ५ वर्ष काम गरेका कुक विनोद श्रेष्ठको हातले बनाएका खानेकुराले प्रतीक्षा गरिरहेको यो क्याफेमा संस्थागत बैठक गर्ने हल तयार भइसकेको छ। तपाईं पनि महाबीर पुनलाई होस्टेमा हैंसे गर्न चाहनुहुन्छ भने 'क्याफे एण्ड कनेक्सन' को स्वाद बुझन सक्नुहुन्छ। 'लाइभ' हिमाली दृश्य हेर्दै खान पाइने यहाँको मेनुमा रु.१०० देखि रु.६०० सम्मका परिकार छन्।
नेपाली पञ्चेबाजा, लाखे, धिमे नाच सहित विभिन्न झाँकी प्रस्तुत गरिएको फेस्टिवलको पहिलो दिनमा नेपाली जापानी सहित अन्य विदेशीहरुको अबेर साँझ सम्म बाक्लो उपस्थिति रहेको थियो ।
“ मिस पोखरा २०१८”को आबेदन फारम खुल्ला : बिजेतालाई स्कुटर र अष्ट्रेलिया भ्रमण
निजी उद्योगीले आफ्नै लगानीमा बुलेट तयार गरी नेपालमा ल्याएका हुन् । नेपाल आयल निगमले ७ सय ७५ वटा बुलेट ल्याउन अनुमति दिएको थियो । उद्योगीका अनुसार एउटा बुलेट निर्माण गर्न ६० देखि ७० लाख रुपैयाँ लागेको छ । दुई तिहाई कर छुटमा उद्योगीले ग्यास बुलेट नेपाल ल्याएका हुन् ।
Khagendra on चन्द्रमामा जग्गा किन्ने नेपालीको समाचार : मुर्गा बन्ने पनि उस्तै, बनाउने पनि उस्तै, मिडिया झन् के भा’को हरे शिव!
दशैंको नाममा सबै पैसा नसक्नुस् है, कात्तिक ५ र १५ गते दुई कम्पनीको आईपीओ निष्काशन हुँदै