text
stringlengths 0
328k
|
---|
वडा कार्यालयको खर्च कटाएर विरामीको उपचारको लागि सहयोग हिजो
|
त्यत्ति मात्र होइन, रत्न र धातुको समन्वय नहुँदा व्यक्तिको शरीरमा र मानसिकतामा एलर्जी पैदा गर्दछ । शारीरिक एलर्जी अरुले पनि देख्न सकिने खालको हुन्छ र तुलनात्मक रुपमा निराकरण गर्न सजिलो पनि हुन्छ । तर, मानसिक एलर्जी आफैले मात्र महशुस गर्न सक्ने र निराकरण अति नै जटिल भएकाले यसमा खेलाँची गर्नु हुँदैन । रत्न र धातुको म्याच नगरि रत्न लगाउँदा त्यसको नतिजा सही आउँदै आउँदैन ।
|
लण्डन, एजेन्सी, असार २७ - मार्टिना हिन्गिस र सानिया मिर्जाको जोडीले... बाँकी यता
|
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस
|
जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्
|
‘घरघरमा उद्यमी जन्माउँछौँ’ - अचानक - नेपाल
|
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन् भने वा हामीले प्रकाशित गरेका समाचार सम्बन्धि केहि टिका-टिप्पणी भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।
|
यदि यो प्रमुख पृष्ठ चाँडै मेटाउने आधारको मापदण्ड भित्र नपरेको खण्डमा, अथवा तपाईँ यसमा पर्याप्त सुधार गर्न सक्नुहुन्छ भने यो सूचना हटाउनुहोला तर यदि यो तपाईँले सृजना गरेको लेख हो भने तपाईँ आफैले यो सूचना नहटाउनुहोला । यदि यो तपाईँले पृष्ठ बनाउनु भएको हो र तपाईँ यसलाई मेटाउनु पर्ने कुरामा सहमत हुनुहुन्न भने तल रहेको मेटाउन सहमत छैन बटन थिच्नुहोला र वार्तालापमा आफ्नो विचार व्यक्त गर्नुहोला । अथवा तपाईँ सिधै वार्तालापमा गई आफ्नो कुरा राख्न वा आफ्नो कुराको प्रतिक्रिया हेर्न सक्नुहुनेछ । |
प्रिन्ट/निर्यात
|
सिंजा गाउँपालिका–नेपाली कांग्रेस
|
काठमाडौं । नामिवियामा आजबाट सुरु भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को आफ्नो पहिलो खेलमा नेपालले टस जितेर आयोजक नामिबियालाई ब्याटिङको निम्तो दिएको छ । जारी खेलमा अहिले आयोजक नामिबियाले ब्याटिङ गरिरहेको छ ।
|
तर दोहास्थित सरकारी अधिकारीहरुले अब उनीहरुले एकदमै आलोचित 'कफाला' प्रणालीलाई नयाँ कानुनले प्रतिस्थापन गर्न लागेको घोषणा गरेका छन्।
|
फेसबुकबाट तपाईको प्रतिक्रिया
|
पोष्ट गर्नुहोस्
|
गर्दा भाई गर्दा :) :)
|
विजुलीको मिटर बाकसमा रहेका सिलहरु ठीक अवस्थामा छन् वा छैन मिटरमा कुनै किसिमको अवरोध पैदा गरिएको छ छैन परीक्षण गर्ने ।
|
अमेरिकाकाे क्यारोलिनामा सडक दुर्घटना, नेपाली युवक रुपेश उप्रेती सहित २ जनाकाे निधन २ जना घाईते
|
नव- आगन्तुक बिद्यार्थी स्वागत कार्यक्रममा ७० जना विद्यार्थीले भाग लिएका थिए _
|
रुकुम– नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल एक समूहकाे सांघातिक आक्रमणमा घाइते भएका छन् । नेपाल प्रेस युनियनले एक विज्ञप्तिमार्फत नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुको समुहले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइते बनाएको आरोप लगाएको छ । खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित…
|
नेपाली मिति परिवर्तन गर्नुहोस्
|
मङ्सिर २०, २०७५
|
देशमा पछिल्लो समयमा बढ्दै गएको राजनीतिक कलह सुल्झाउन जिम्बावेको सेनाले हस्तक्षेपको तयारी गरिरहेको बताइएको छ ।
|
लामो एकात्मक राज्य प्रणालीअन्तर्गतको बजेटको अभ्यासपछि वर्ष ०७४ मा पहिलो पटक संघीय बजेट आउँदैछ । संघीय स्वरूपको बजेट आउनु नेपालका लागि नौलो...
|
७.यो बैठक अहिले सम्मका आठवटा क्षेत्रीय बैठक गरेको निर्णयहरुको समिक्षागर्दै त्यसको कार्यान्वयन भए नभएको मुल्यांकन गर्न एक समिति गठन गर्ने निर्णय गर्दछ ।
|
नेपाली मूलकी छोरी प्रकृति गिरीलाई हिजो शनिवार को कार्यक्रममा जुरीले निकै तल्लो दर्जामा राखेर मार्किङ गरे, उनलाई मध्यम दिइयो । मध्यम भनेको ... |
काहुँबाट पोखरा आउदै गरेको बस दुर्घटना
|
“फेक फेसबुक आईडी बनाई चरित्र हत्या गर्ने व्यक्ति पक्राउ”
|
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २१ असारको स्थायी समिति बैठकको एउटा...
|
राजविराजबाट काठमाडौँ आउदै गरेको बस गजुरीको घाटवेसीमा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका सबैमा र विशेष गरि यस पिक्चरमा देखिएको अवोध बालक प्रति अश्रुपुरित श्रद्धासुमन चढाउ छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौला बजारमा जन्मिएका उनी समाजसेवामा सक्रिय छन् । २२ वर्षदेखि विपद उद्दारमा लागेका नारायण जिल्ला रेडक्रसका स्रोत व्यक्ति हुन् । यो फोटो कान्तिपुर आवद्ध पत्रकार हरिहर सिंह राठौरले खिचेका हुन्। शब्दहरु दियोपोष्टबाट लिइएको हो ।
|
हङकङ समाचार
|
जुन व्यक्तिगत अध्ययन अनुसन्धानबाट सम्भव छैन र यस्तो बृहत्तर अध्ययन अनुसन्धानको कार्य गर्न करोडौं रुपियाँको बजेटको आवस्यकता पर्दछ । सबै मगरहरुको छाता संगठन नेपाल मगर संघ पनि अन्य मुद्दाहरुमा अल्झिनु परेकोले ध्यान दिन सकेको छैन भने सरकारी लगानी शुन्य छ, यस्तो अवस्थामा मगर अध्ययन केन्द्रको काम “जुनकीरीको बत्ती” भए पनि केन्द्रलाई आर्थिक रुपमा सबल बनाई समग्र मगर तथा नेपालको बारेमा अध्ययन अनुसन्धान गरी सही तथ्य बाहिर ल्याउनको लागि एक अक्षय कोषको स्थापना गरेको केन्द्रका महासचिव हर्क थापामगरले बताउनु भयो । उक्त अक्षयकोषमा योगदान दिन चाहाने व्यक्तित्वहरुले, अध्ययन अनुसन्धानमा योगदान पुर्याउन चाहाने व्यक्तित्वहरुले नेपाल बैंक लिमिटेडमा खोलिएको मगर अध्ययन केन्द्रको खाता नं. १९१ १० ३५६१४ मा रकम जम्मा गर्न सकिने केन्द्रका कोषाध्यक्ष गोपाल थापामगरले बताउनु भयो ।
|
स्टीलमा राजस्व बढाइए प्रतिकार गर्ने युरोपेली संघले चेतावनी दिएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। उनले अमेरिकी व्यापार घाटा कम गर्ने कदम चाल्न आफू दृढ रहेको बताएका छन्।
|
३ लाख रुपैया मिनाहा, मृतक परिवारलाई राहत
|
ब्रसेल्स बेल्जियम, अक्टोबर १०। नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा आज एक अन्तर्क्रिया कार्यक्रम बेल्जियमको लुभेन शहरमा सम्पन्न भयो । बेल्जियमको आगामी अक्टोबर १४...
|
लमजुङ, (नेस)। लमजुङमा नेपाली नाट्य विधामा खोज अनुसन्धान गर्ने डा. अशोक थापालाई सम्मान गरिएको छ। मञ्जरी नाट्य समूह लमजुङले डा. थापालाई सम्मान गरेको हो।
|
मन्त्री विश्वकर्माले हाल नेपालको एक आर्थिक वर्ष बराबर बजेट घाटा रहेको जानकारी दिँदै त्यसलाई न्यूनीकरण गर्न सरकारले निर्यातजन्य वस्तुको पहिचान गर्ने तथा विश्व बजारको खोजीमा सरकारले ध्यान दिने बताए । उनले देशमा हालसम्म कामको विशिष्टीकरण हुन नसकिरहेको स्वीकार्दै नेपालमा उत्पादित वस्तु व्यक्तिपरक भएकाले निर्यात गर्ने अवस्थामा नरहेको बताए ।
|
७ किलो चरेस त ठूलो परिमाण हो । त्यति ठूलो परिमाणको चरेस बरामद भएको समाचार त राष्ट्रिय चर्चाको बिषय हुन्थ्यो । यी र यस्ता प्रश्नको जवाफ खरेलले दिनुपर्ने सामाजिक सञ्जालहरुमा आवाज उठेका छन् । त्यत्रो चरेस बरामद गरेपछि मान्छेसमेत मुद्दा दायर गरेको विवरण खरेलले दिन सक्छन् ? यो प्रश्न प्रहरीभित्रैबाट उठेको छ ।
|
भोलि माघ १८ गते यी राशी को भाग्योदय हुने तर यी राशी लाई दुर्भाग्य हेर्नुहोस भोलिको दिनफल
|
नेकपाको काठमाडौं जिल्ला कमिटी मंसिर ८ को तयारीका लागि स्थानीयको घरआँगनमा
|
२९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो पागल मन’ को नयाँ गीत ‘मार्यो म�
|
आदित्य चोपडा निर्देशित यो फिल्म तत्कालिन समयमा ४ करोड रुपियाँमा निर्माण गरिएको थियो । फिल्मले बक्स अफिसमा १ अर्बभन्दा बढी रकम कमाइसकेको छ । फिल्म रिलिज हुँदा १ डलर बराबर ३२.३५ रुपियाँ थियो । फिल्मका संगितकार जतिन–ललित हुन् । फिल्ममा अमरिश पुरी,फरिदा जलाललगायतको भूमिका छ ।
|
पसिना पसिना भएको, स्वास फुलेर बोल्न पनि नसक्ने भएको जुन सुकै पदयात्रीले भन्छ, ‘या आ’एम ओके।’
|
Previous: नेपाल प्रगतिशील दलित मुक्ति मञ्च युएईको तदर्थ समिति गठन ।
|
दाङ । तुलसीपुर उपमहानगरपालिका – ७ का महिलाले चन्दा सङ्कलन गरेर झण्डै रु १० लाख खर्चमा मलामीका लागि विश्रामगृह र शवदाह स्थल निर्माण गरेका छन् ।
|
एक हवाई यात्रा गर्न त्यति सजह छैन । त्यसमा पनि यात्रा गर्न ज्यानलाई दाउमा लगाउनु पर्ने बाध्यता छ कर्णाली बासीलगायत नेपालीहरूमा । पुराना तथा खिया लागेका, चेकजाँच नगरेका जहाँजहरू नेपालमा चल्छन् । जो जहाज पत्यार नलाग्ने तरिकाले दुर्घटना हुन्छन् । जुम्लामा अवतरण हँुदै गर्दा, तारा एयरको विमानको टायर पञ्चर भयो, हुम्लामा दुर्घटना भएको जहाजले बीचमै सम्पर्कविहीन भयो इन्जिनले काम गर्न छोड्यो, यस्ता यी उदाहरण मात्रै हुन् ।
|
- गलातीहरूलाई पावलको पत्र
|
तपाईको प्रतिक्रिया
|
लिखितरुपमै दिइएको सुझावमा व्यापार घाटा कम गर्ने, नयाँ नाकाहरुलाई सहज बनाउने, लगानीको वातावरण बनाउनेतर्फ प्रधानमन्त्रीको ध्यानाक्रर्षण गरिएको छ।
|
मेरो विचार-मेरो स्वतन्त्रता !!!
|
काठमाडौं, फागुन १ । राप्रपाको यही फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा मह
|
उनको पार्टीले पहिलो पटक सन् १९८८ को चुनाव लड्यो। यो पार्टीले तीन पटक सत्ता सम्हाल्यो। तीनै चोटी नवाज सरिफ प्रधानमन्त्री बने।
|
२०७५ जेठ १२ शनिबार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले नेपाली सेना विदेशी पाहुनालाई सुरक्षा दिन सक्षम छैन भन्ने प्रमाण पनि दिएको बताएका छन् । उनले भने 'मोदीको भ्रमणबाट त्यो प्रमाणित भयो ।' नेपाल प्रजातान्त्रीक फार्मेसी संघले शनिवार राजधानीमा गरेको कार्यक्रमा पौडेलले कांग्रेस सरकारमा हुँदा सार्क सम्मेलन गर्दा समेत नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा गर्न सकेको स्मरण गरे । ... बाँकी अंश»
|
छोरा भए मात्र म जन्म दिन्छु, छोरी भयो भने गर्भपतन गर्छु: ज्योति मगर [भिडियो सहित]
|
प्रतिकृया दिनुहोस
|
आमाको मन न हो । मन कहाँ रोकिन्थ्यो र ? पोखराबाट जहाज चढेर आफै काठमाडौं ओर्लिन् । त्यतिन्जेलसम्म बिमानस्थलमा शब आइपुगेको थियो ।
|
अलैँचीको मूल्य बढ्न थाल्यो, किसान हर्षित
|
प्रदेश नं ७
|
अपराधमा प्रविधिको प्रयोग (घटना ...
|
तपाईको ईमेल गोप्य राखिनेछ
|
नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रुपमा रहेको कतारमा असहज परिस्थिति विद्यमान रहेको र समग्र वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको संख्या घट्दो क्रममा रहेको उसले औंल्याएको छ।
|
साहित्य र कला
|
कांग्रेस सांसदहरुकै प्रयास अनुसार विधेयक पारित भएमा पूर्वपदाधिकारीलाई दिने सवारीसाधन, सुरक्षाकर्मीलगायतका लागि राज्य कोषमा वार्षिक ६ करोड ७८ लाख ६५ हजार रुपैयाँ व्ययभार थपिनेछ । मुलुकको अर्थतन्त्र विदेशिएका नेपालीले कमाएर पठाएको रेमिट्यान्समा निर्भर छ । विकासको तुलनामा भ्रष्टाचार कैयौँ गुणा बढी छ । तर सांसदहरु यसरी थलिएको अर्थतन्त्रलाई अझै कोपर्न लागि परेका छन् ।
|
५. अपराध पीडितको क्षतिपूर्तिको अवधारणा, यससम्बन्धी अन्तर्राष्ट्रिय प्रावधान एवम् अभ्यासको अवस्था के कस्तो रहेको छ ?
|
राईले चाँडै पार्टी एकता गरेर निर्माणाधीन पूर्वाधार विकासका योजनालाई निरन्तरता दिने र अािर्थक समृद्ध जिल्ला निर्माण गर्ने योजना लिएर मतदाता फकाउँदै छन् । ‘सडक मुख्य समस्या हो, यसको विकास मेरो मुद्दा हो,’ उनले भने ।
|
याक्थुङ युवा मंच केन्द्रले यसरि मनाए विश्व युवा दिवस ।
|
साउन १७ मा संसद्ले यस्तो निर्देशन दिएमा साउन १८ गते मङ्गलबार प्रधानमन्त्रीको मनोनयन भएमा १९ गते प्रधानमन्त्रीको निर्वाचन गर्ने, यदि १९ गते मनोनयन भएमा २० गते प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी संसद् सचिवालयले गरेको खबर आजको गोरखापत्र दैनिकमा खबर छ ।
|
मिथुन– कामहरु सजिलै संग बन्ने छन । टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला, नयाकाम पाउने योग छ धन मनग्य कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला ।
|
बस्नेतले ०६४ को चुनावमा सल्यान क्षेत्र नं. १ बाट एमाले नेता प्रकाश ज्वाला र कांग्रेसका ध्रुवराज पुरीलाई पराजित गरेका थिए । ०७० सालको चुनावमा एमालेका गुलाबजंग शाह र कांग्रेसका ध्रुवराज पुरीलाई उनले पराजित गरे ।
|
यो पनि पढ्नुहोस्
|
२ दिनअघि पेशावरमा आयोजित कार्यक्रममा यस्तै आत्मघाती विस्फोट हुँदा २० जना मारिएका थिए । जसको जिम्मेवारी तालिबानले लिएको थियो ।
|
अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...
|
एमडी/एमएस/एमडिएस विशेषज्ञता हासिल गरेर मुलुकमा आएको एक वर्षसम्म दर्ता परिक्षामा नबसे पनि विशेषज्ञको रुपमा काम गर्न पाइन्छ । विशेषज्ञता प्राप्त गरेको एक वर्ष भित्रमा दर्ता परिक्षामा पास नगरे विज्ञको रुपमा काम गर्न नपाइने प्रावधान छ ।
|
मोबाईल एप शुभारम्भ
|
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन। बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति
|
नेपाली 'नागरिक' हुन नै अयोग्य भए, मूल समस्या यही हो भन्ने धारणा पनि प्रबल छ। हुन पनि, कर छल्ने हाम्रो बानी नै भइसकेको छ। सानोतिनो भ्रष्टाचार पनि हामीलाई स्वीकार्य भइसक्यो।
|
जय हो स्टायलकी संचालिका अंशु शर्माका अनुसार सिड्नीमा बसोवास गर्ने नेपाली महिलाहरुलाई नेपालमा नै मनाएको जस्तो गरी तीजको माहौल बानउन यो कार्यक्रमको आयोजना गरिएको हो । आज सांझ ५ बजेबाट शुरु हुने यो कार्यक्रमको प्रवेश शुल्क ३५ डलर रहेको छ । कार्यक्रममा तिजको गित संगित, फेसन शो, सरप्रइज गिफ्टको ब्यवस्था गरिएको छ ।
|
शेयर गर्ने बारे
|
7.2 पाठ, सम्पादन, संशोधन तथा टीका
|
काठमाडौँ, १ मंसिर । पच्चीस जोड समूहले सरकारले निर्वाचनको समयमा जथाभावी रकम वितरण नगर्न आग्रह गरेको छ । ढुकुटी रित्याउने गरी आफ्नो पछि लाग्ने हरुवाभरुवालाई बाँडेको रकमको आफूहरुले हिसाब राखेको समूहले जनाएको छ ।
|
‘एक मुठी चामल पाऊँ लौ हजुर जय जय मनाउँला........’ यसमा रहेको एउटा शब्द नै यो गीत प्रतिबन्धमा पर्नुको कारण हो भन्छन् गीतका रचनाकार रत्नशमसेर थापा । थापा भन्छन्, ‘२०१६ सालतिर म त्रिचन्द्र कलेजमा पढ्थें । नातिकाजी पनि मेरा सहपाठी हुन् ।’
|
टिकाको दिन सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालय छेउमै रहेको घरमा स्थानीय ४५ वर्षिया आशा देवको र केही दिनअघि दुई समुहको बीचमा राजविराज नगरपालिकाकै युवन प्रेम यादवको हत्या भएको थियो । दुवै घटनामध्ये हालसम्म प्रहरीले दोषी पता लगाई सार्वजनिक गर्न नसकेको भन्दै नेताहरुले आक्रोश व्यक्त गरे ।
|
नेपाली काँग्रेससँग भएको सहमतिअनुरुप प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार स्थानीय तहको निर्वाचनसम्म रहने महामन्त्री कोइरालाले बताउनुभयो । रासस
|
सूचना तथा सञ्चार क्षेत्रको विकासका साथै हालको सुरक्षा चुनौतीलाई सामना गर्न सशस्त्र प्रहरी बल सक्षम रहने उहाँको विश्वास रहेको छ। स्थापनाकालदेखि नै व्यवसायिक कौशलता, आम जनताको सेवा सुरक्षाका साथै विपद् व्यवस्थापनमा पुर्याएको योगदानकै कारण सशस्त्र प्रहरी नेपाली जनमानसमा बस्न सफल बनेको उहाँले बताउनुभयो।
|
बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ वैशाख १ गते उद्घाटन गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । समितिमा मन्त्रीहरु, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु सदस्य तथा पर्यटन मन्त्रालयको सचिव सदस्यसचिव रहने निर्णय गरिएको उहाँले बताउनुभयो ।
|
चौथो पटक पनि चुनाव लड्ने तयारीमा मर्केल
|
हामीलाई सम्पर्क गर्नुहोस
|
मैले यी युवकलाई पहिले पनि कतै देखेझैँ लाग्यो। तर कहाँ र कसरी सम्झिन सकिरहेको थिइनँ। जाँचेर ती युवकलाई नै भनेँ- 'तपाईँ आवश्यकताभन्दा धेरै परिश्रम गर्नुहुन्छ जस्तो लाग्यो। ठीकै छ, दुई दिनमै आराम भैहाल्छ।'
|
नेपाल कलाकार संघका अध्यक्ष बोगटी दुर्घटनामा परे, बिएण्डबीमा उपचार हुँदै _ Ratopati
|
गोली प्रहारबाट मेरिल्याण्डमा एक नेपालीको मृत्यु, एक जना घाईते
|
५३.जयपृथ्वी नगरपालिका, बझाङ
|
Previous articleयसरी थोरै समय मात्र लगानी गरेर हाइजेनिक टमाटर घरमै उत्पादन
|
चीनलाई उपहार दिन चितवन राष्ट्रिय निकुञ्जबाट काठको खोरमा राखेर ल्याइएको एकजोडी गैंडा ‘रुपसी र भद्र’, ललितपुरस्थित खुमलटारमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा । सो गैंडालाई असार २८ गते बिहीबार चीन पठाइँदै छ । तस्वीर- नारायण ढुंगाना, काठमाडौं, रासस
काठमाडौं, २७ असार – नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडौं ल्याइएको छ ।
चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंडा गएराति काठमाडौं ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंडा सहज रुपमा काठमाडौँ भित्र्याइएको जानकारी दिनुभयो ।
काठमाडौं ल्याइएको गैंडा चीन पठाउने तयारी भइरहेको छ । अहिले उक्त गैंडाको जोडीलाई ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयमा राखिएको छ ।
विसं २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । त्यसको ठिक दुई वर्षपछि बिहीबार एकजोडी गैंडा चीनलाई उपहारस्वरुप प्रदान गरिँदै छ । सरकारले पोथी गैँडाको नाम रुपसी र भालेको नाम भद्र राखेको छ ।
“सडकमा हुनसक्ने विभिन्न अवरोधलाई ध्यानमा राखेर गैंडालाई एक दिन अगावै काठमाडौँ ल्याइएको हो,” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भन्नुभयो । उहाँपनि गैंडासँगै काठमाडौँ आउनुभएको छ ।
“बाटोमा कुनै समस्या भएन, सहज रुपमा गैंडा काठमाडौं ल्याइयो,” उहाँले भन्नुभयो, “भोलि चीन पठाइने तयारीमा जुटेका छौँ ।” बाटोमा घाँस, केरा, बन्दागोभी, स्याउ र पानी खुवाउँदै गैंडा ल्याइएको हो ।
राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सह–सेनानी शिवराम खड्काको नेतृत्वमा आएको १० जना सैनिकसहितको टोलीले गैंडालाई स्कटिङ गरेको थियो । काठको खोरभित्र राखिएको भद्रलाई ना५ख ७९९६ नं र रुपसीलाई ना७ख १२७० नं को ट्रकमा हालेर ल्याइएको हो ।
गैंडा ल्याउन चितवन निकुञ्जका प्रमुख ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख अर्यालको नेतृत्वमा भेटेरीनरी प्राविधिज्ञ, वन्यजन्तु प्राविधिज्ञ, मिस्त्री, संरक्षणकर्मी, तथा नेपाली सेना गरी ३५ जनाको टोली सहभागी थियो । पशु चिकित्सकसहित तीन जना चिनियाँ प्रतिनिधि पनि टोलीमा थिए ।
“गैंडालाई चाहिने खानेकुरा र आवश्यक जनशक्तिसहित हामी गैंडा लिएर आएका छौं, बीचमा समस्या परे तत्कालै समाधान गर्ने टिम सँगै छ,” कोषका चितवन प्रमुख अर्यालले भन्नुभयो ।
घाँस काट्ने मान्छे, खोर बनाउने मिस्त्री, उपचारका लागि औषधिसहितका चिकित्सकसँगै ल्याएको अर्याल बताउनुहुन्छ । बाटोमा ठाउँठाउँमा गाडी रोकेर गैंडालाई दाना पानी खुवाइएको थियो । बेलाबेलामा गर्मीबाट जोगाउन नुहाइदिँदै गैंडालाई काठमाडौँ ल्याइएको हो ।
रुपसी र भद्रलाई चीनको चिमोलङ सफारीपार्कमा राखिने छ । बाँकी एक जोडी गैंडा राष्ट्रिय प्रकृति संरक्षण कोषको निगरानीमा कोषकै प्रांगणमा बनाइएको पिट बोमा९सानो खोर०मा राखिएको छ । सरकारी निर्णय अनुसार उक्त जोडी गैंडालाई आगामी आर्थिक वर्षमा पठाइने छ ।
काठमाडौँबाट गैंडालाई विशेष कार्गो जहाजमा चीन पठाइने छ । केही समय गैंडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैंडासँगै चीन जाँदै हुनुहुन्छ ।
चीनमा गैंडाको आवश्यक चिकित्सकीय सेवा र उसको स्याहार सुसारमा यहाँ भएका प्रक्रियाबारे चिनियाँ प्रतिनिधिलाई सिकाइने रिजालले बताउनुभयो । गएको वैशाख १५ गते अन्दाजी दुई वर्षको भद्रलाई निकुञ्जको पश्चिम क्षेत्र खोरीया मुहान र वैशाख १७ गते रुपसीलाई सुकिभार क्षेत्रबाट समातेर ल्याइएको थियो ।
नेपालले अहिलेसम्म विभिन्न देशमा गरेर २६ गैंडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६४५ वटा गैंडा रहेको छ । चितवनमा मात्रै ६०५ गैंडा रहेको तथ्यांक छ । |
Dev Narayan Mandal JKR-13 Pidari( Now Africa), on जनवरी 13, 2010 at कमेन्ट गर्नु भएको मा धन्यबाद! said:
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.