text
stringlengths 0
328k
|
---|
तपाईँ ईन्टरनेटबाट कुनै ठूलो फाईल डाउनलोड गर्दै हुनुहुन्छ र कम्प्युटर खुलै छाडेर कतै जानुहुन्छ भने निश्चित समय पश्चात् स्क्रिनसेवर, ‘स्लीप’ मोड आदि सक्रिय भएर डाउनलोड अवरुद्ध हुन्छ ।
|
आगामी पाँच बर्षभित्रमा ५,००० मेगावाट जलविद्युत् उत्पादन गर्ने
|
बन्दका कारण जनजीवन प्रभावित काठमाडौंकोमा बसमा ,चितवनमा ३ वटा गाडीमा तोडफोड
|
दमक,३० कार्तिक । पाँचथरको रविबाट अदुवा बोकेर झापाको दमक तर्फ आउँदै गरेको ट्याक्टर पल्टिदा दुई जनाको ज्यान गएको छ । दमक–रवि सडक अन्तर्गत इलामको
|
प्राथमिकताका क्षेत्र अब कृषि, पर्यटन र जलविद्युत् मात्रै
|
गत सेप्टेम्बर १ को साँझ म बैंग्लोरबाट नेपाल एयरलाइन्सको विमानमा काठमाडौं फर्कंदै थिएँ । काठमाडौं पुग्नु एक घण्टाअगाडि पाइलटले सूचना दिए, ‘धावनमार्ग छाडेर एउटा विमान बाहिर...
|
भौगोलिक रूपमा दुर्गम भएतापनि भौगोलिक विविधता, प्रशस्त पानीको स्रोत, घना जंगल, चरण क्षेत्र, मलिला बेसीका कारण कृषि, पशु र पर्यटनको प्रशस्त सम्भावना बोकेको मेन्छयायेम गाउँपालिका यिनै सम्भाव्यताको व्यावसायिकीकरण गर्दै समृद्ध हुने सम्भावना रहेको देखिन्छ ।
|
काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका केहि सांसदहरुले आफुलाई मन्त्रीपद नदिए पार्टी छाड्ने धम्की दिएको खुलासा भएको छ ।
|
रोजगारीका लागि खाडी तथा मलेसिया पुगेका नेपालीमध्ये हजार हाराहारीले बर्सेनि ज्यान गुमाउने गरे पनि मृत्युदर नियन्त्रणका लागि नेपाल सरकार र रोजगारदाता मुलुक एवम् कम्पनीबाट ठोस...
|
काठमाडौं आउँदै गरेको बस नुवाकोटको विदुर नगरपालिकामा दुर्घटना, तीन दर्जन घाइते
|
‘होइन हजुर ! हजुरहरू आउँदा हामी किन लुक्थ्यौँ र ! हजुरहरू आउनुभएको हामीले चाल नै पाएनौँ ।’ उनले डराएको मुद्रामा सबै जनातिर फर्कंदै भने ।
|
घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नयाँगाउँ गाविस-१ नयागाउकी १८ वर्षीय सीता थारुलाई ०५८ जेठ १३ गते कैलाली जिल्लाको खोया भन्ने ठाउँमा माओवादीको कार्यक्रममा गएको अवस्थामा प्रहरीको टोलीले घेरा हाली कब्जामा लिएर हत्या गरे। लास घटनास्थलमा नै छाडी गए। लासलाई समाज तथा आफन्तले घरसम्म ल्याएर गाडे।
|
लमजुङ, जेठ ११ अलैँचीको बिरुवाको मूल्य निर्धारण गरिएको छ ।
|
बिस्तारै गाँउमा राजनीतिक गतिविधि बढ्न थाले । माओवादी र जनयुद्धसंग सम्बन्धित समाचारहरु पनि रेडियोमा उल्लेख्य मात्रामा बज्न थाले । स्थानीय स्तरमा पनि एकपछि अर्को गर्दै शिक्षक, विद्यार्थी, युवा, किसान, महिला, दलितहरु पार्टी र आन्दोलनमा सहभागी हुन थाले । त्यसताका मेरो कानले सबैभन्दा बढी सुनेका नामहरु थिए- प्रकाण्ड (हाल नेकपा प्रवक्ता), उनकी बहिनी मानुषी (जो पछि बितिन् ), रणविर (हाल नेकपा पोलिटब्यूरो सदस्य), उनका भाइ दुरदर्शी (सहिद), बन्दना (सहिद), भृकुटी (हाल नेकपा काठमाडौ सेक्रेटरी), एटम (हाल नेकपा केन्द्रीय सदस्य), इन्द्रजित (सहिद), मुस्कान (सहिद), कुसम (बेपत्ता), बिराट (हाल नेकपा ब्युरो सदस्य), रबिन्स (नेकपा जिल्ला नेता) आदि थिए । संयोग जिवितमध्ये अधिकांश आज विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा छन् । त्यही पार्टीको सदस्य हुनुमा एकखालको गर्व नै लाग्छ ।
|
प्रमाणपत्रधारी युवाले पाए ‘जनही ५ लाख ऋण’
|
ललितपुर महानगरमा वडा नं ७ सम्मको मतगणना सकिएको छ । आज बिहानैदेखि वडा नम्बर ८ र ९ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
|
काठमाडौं, फागुन १६ । रोजगार अनुमति प्रणाली (ईपीएस)...
|
यद्यपी अनिल शाहले भने समाचारबारे प्रतिक्रिया दिंदै यस्तो नभएको खण्डमा के होला भनी प्रतिक्रिया दिएका छन् । अर्थसरोकारको समाचारमा टिप्पणी गर्दै उनले भने, 'अर्थ सरोकारले लेखेको कुरा सत्य नभए के होला ? आइ ओन्डर !' अनिल शाह र सेन्चुरी बैंकबीच सम्झौता भएपछी लगत्तै अर्थ सरोकार डटकमले बैंकले शाहसँग गरेको सम्झौता गैरकानुनी रहेको खबर ब्रेक गरेको थियो ।
|
बीमा समितिको निर्देशन नटेर्ने ४ बीमा कम्पनीहरु कारवाहीमा, चित्तबुझ्दो जवाफ नआए लाइसेन्स नै खारेज गर्ने तयारी
|
शिक्षालयमा देखिएका शिक्षक , शिक्षक प्रशाशक, शिक्षक विद्यार्थी, शिक्षक अभिभावक, शिक्षक व्यवस्थापन र समुदायबीचको सम्बन्धमा मैत्रीपुर्ण व्यवहार कसरी विकास गर्न सकिन्छ ? भन्ने कुरा पनि अहिलेको समाजमा गुरूपुर्णीमा मनाइरदा सोच्नु पर्छ कि ! हिजोको समाजले धर्मलाई सामाजिक जीवनसँग जोड्यो। त्यसैकारण हाम्रा कतिपय संस्कार र संस्कृतिहरू हिजैबाट मानिसको जीवनसंग जोडिएका छन । लामो समय पश्चात् शिक्षा पनि मानविय आवश्यकता हो भनेर पहिचान भएको छ ।
|
वैशाख ६ ,सिरहा। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बालबालिकालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन्।सिरहाको रामदुलारी मावि कल्याणपुरमा रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम)लाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका हुन्।ओलीले देशमा रहेको निरक्षरता उन्मूलन गर्नका लागि सबैलाई योगदान गर्न आव्हान गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत सबैलाई उक्त अभियानमा सहभागिता जनाएर सहयोग गर्न अपिल गरेका हुन्।
|
शीर्ष तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
|
डढेलो नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने
|
रोजगारी र आफ्नो सामाजिक स्ट्याटसका लागि पनि अचेल प्रायः किशोर किशोरी उच्च शिक्षा लिने चाहना राख्छन्। उच्च शिक्षा नभए आत्मनिर्भर हुन सकिंदैन भन्ने मान्यता बढ्दै गएको छ। औपचारिक अध्ययन सकेर आत्मनिर्भर हुने क्रममा युवाहरू २५ बर्ष आसपास पुगिसकेका हुन्छन्।
|
अनुपयुक्त व्यवहार (जस्तैः कपडा खोल्ने, नांगै हुने, यौनांग खेलाउने, रिसाउने, कुटपिट गर्ने वा तोडफोड गर्ने आदि) गर्ने समस्या भए मनोरोग विशेषज्ञसँग सल्लाह लिएर औषधिको प्रयोग गर्न सकिन्छ। बिरामीहरु बिस्तारै आफ्नो हेरचाह गर्न नसक्ने अवस्थामा पुग्छन्। उनीहरुका परिवर्तनलाई रोग मानेर गर्न सक्ने रेखदेख गर्नु/गराउनु आवश्यक हुन्छ। यसलाई बोझका रुपमा लिइएन भने मानसिक तनाव पनि त्यति हुँदैन।
|
अदालतमा कसको खुट्टा ढोगे ‘गोरे’ले ?
|
दूरदर्शी नेताले देशको लागि संवेग सिर्जना गर्छ, योग्य नेतृत्वले त्यसलाई सदुपयोग गर्छ, अनि देशले प्रगतिको छलाङ लगाउँछ ।
|
हमीलाई पछ्याउनुहोस
|
तीन वर्षअघि, २०१५ मा तत्कालीन सरकारमा मन्त्री रहेका सिरिसेना निर्वाचनको ठिक अघि नयाँ पार्टी गठन गरी महिन्दा राजापाक्ष विरुद्ध राष्ट्रपतिका उम्मेदवार बनेका थिए। आफ्नै पार्टीका नेताबाट चुनावमा पराजित भएपछि पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले ‘कोलम्बोको सत्ता परिवर्तनमा भारतीय गुप्तचर संस्था रअको भूमिका रहेको’ आरोप लगाएका थिए।
|
साँझ ८ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको, छैटौं समूह
|
ेपाल टेलिकम (नेपाल दूरसंचार कम्पनी लिमिटेड) केन्द्रीय कार्यालय पदपूर्ति समितिको सूचना नं.११।०७३।७४ प्रथम पटक प्रकाशित मिति २०७३।११।८ खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको दरखास्त आव्हान यस नेपाल दूरसंचार कम्पनी लिमिटेडमा रिक्त रहेका पदहरुमा पदपूर्ति प्रक्रिया अगाडी बढाउन लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम यस कम्पनीमा रिक्त रहेका निम्न लिखित ... Read More »
|
तपाईंले सबैलाई माया गर्नुभयो, सबैलाई आफ्नो विश्वासमा समेट्नु भयो । तपाईंले अर्काका लागि नभोग्नु पर्ने दुःख पनि भोग्नु भयो । तपाईंले आफूलाई बिर्साएर अरुलाई थेग्ने महान काम पनि गर्नु भयो । झलक्क हेर्दा मामु, तपाईंको जिन्दगी साह्रै सुखी जस्तो लाग्छ । अहिले त तपाईंको जिम्मा पनि पुरा भयो । केही दिनमै तपाईंकी एउटी छोरी डाक्टर बनेर मुलुकमा भित्रिन्छे । अर्की छोरी त्यतिबेलासम्म डाक्टर बन्ने तरखरमा लागिसकेकी हुन्छे । भरिएको घर, अभावशुन्यताको जिन्दगी ! झलक्क हेर्दा कति सुखी जीवन !
|
प्रतिक्रिया दिनुहोस्
|
नेपाल टेलिकम
|
बेलायती साम्राज्यको पक्षमा विश्व युद्धहरु लगायतको विभिन्न लडाइहरुमा मारिएका, हराईरहेका एक लाख बीस हजार भन्दा बढी गोर्खा पितृहरुको समाधिस्थल, संग्रहालय, गोर्खा ग्राम, गोर्खा टावर, रेल, गोर्खा पार्कसमेतको महत्वकांक्षा योजनाका साथ निर्माण भईरहेको छ भने गोर्खा स्मारक अन्र्तगतको पहिलो चरणको समाधिको निर्माण अन्तिम चरणमा पुगेको गोर्खा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर तमुले जानकारी दिनुभयो ।
|
हिजो छ–सातवटा कोठा भएको एकतले भवनबाट सुरु भएको मेची क्याम्पस आज भौतिक सुविधाले सम्पन्न हुँदै गइरहेको छ । 35 कोठा भएको 3 तले विज्ञान भवन, 31 कोठाको दुईतले मानविकी भवन, स्नातकोत्तर भवन, पुस्तकालय भवन, पाहुना गृह, छात्रावास, प्राध्यापक आवास गृह, स्ववियू भवन, गोदाम घर, पाले घर, जेनेरेटर घर, चिसो पानी पिउने घर, ग्यास प्लान्ट घर, दुई वटा साइकल–मोटरसाइकल स्टेड, 16 विगाहा क्षेत्रफललाई घेरेको ढुङ्गाको कम्पाउण्ड वाल आदि संरचनाहरू रहेका छन् । यसैगरी 2070–071 सालमा मेची क्याम्पसको स्वर्णमहोत्सवको उपलक्ष्यमा निर्माण भएका र हुँदै गरेका सरस्वती मन्दिर, स्वर्णमहोत्सव स्मारक, सहिद राम थापा वाटिका चमेना गृह, क्याम्पस परिसरभित्रका आन्तरिक बाटाहरू, क्याम्पसको पूर्वतर्फ वन वाटिका, विज्ञान भवन छेउको बोटानिकल गार्डेन, सानो एउटा चिया वगान र वृक्षारोपण जस्ता संरचनाले मेची क्याम्पस सुशोभित छ । |
कर्मचारी समायोजनमा ५ वटा आधार, सचिवको संयोजकत्वामा सर्वेक्षण समिति (यस्तो छ अध्यादेश)
|
बोल्दा ओठ लर्बराउछ, राम्रोसँग जिब्रो लाग्दैन, शरीर सुन्निएको छ, शक्ति कम भएको छ । यसरी व्यथाले चाप्दै लगेपछि उहाँ आइतबार जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा एक छोरा र दुई बुहारीको साथमा उपचारका लागि आउनुभएको थियो । डाक्टरले मिर्गाैलामा समस्या भएका कारण उहाँको स्वास्थ्य बिग्रँदै गएको भनेपछि परिवारमा थप निराशा छाएको छ ।
|
वंशी राना थारु सदस्य वडा नं. ११ ९८१४६३४४९६
|
संविधान DERAIL को बाटो, संविधान संसोधनको बाटो र सीके राउतले चुनाव लड्ने बाटो
|
कङ्गोमा विद्रोहीको आक्रमणबाट १६ जनाको मृत्यु
|
डिसी नेपाल , २९ कार्तिक २०७४
|
आर्यन सिग्देल केही समययता सुस्ताएका थिए । उनको हातमा कुनै चलचित्र थिएन । अफर आएका चलचित्रमा पनि काम गर्न नचाहेका आर्यन राम्रो र चर्चामा आउन सकिने चलचित्रको खोजीमा थिए । यसबीच रेखा थापाले निर्देशक तथा अभिनेताद्वय सुदर्शन थापा र अर्पण थापालाई मुख्य भूमिकामा लिएर चलचित्र ‘रुद्रप्रिया’ घोषणा गरेकी थिइन् । समय अभावको कारण देखाउँदै सुदर्शन र अर्पण ‘रुद्रप्रिया’बाट अलग भए । रेखालाई त्यो भूमिकामा कुनै ‘ड्यासिङ हिरो’को आवश्यकता थियो ।
|
शेयर प्यानेल बन्द गर्नुहोस्
|
विज्ञापनको प्रकार
|
हाम्रो बारेमा
|
नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका पूर्वस्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका छन् । उनी पत्रकार तथा साहित्यकार समेत थिए ।
|
नेपालको दोश्रो जित, चिन सहजै पराजित
|
पुरुषले पनि भोलि खोज्न सक्छन् पाठेघर भाडामा लिएर सन्तान जन्माउने आमा । पुरुष नचाहने तर सेक्स टोय प्रयोग गरेर यौन आनन्द लिने अनि विर्य बैंकबाट शुक्रकिट किन्ने हैसियतमा कति नेपाली महिला पुगेका छन् त्यसको हिसाबकिताब छ तिमीसँग ? बच्चा जन्माउने अधिकार केवल तिम्रै हो लौ त पुरुष सुक्राणुविना बच्चा जन्माएर देखाउन एक चोटि सकिन्छ भने र पुरुषप्रति यति धेरै घृणा नै जन्मिएको हो भने ।
|
(६०) राजश्व स्रोतको बाँडफाँड
|
सहर आफ्नो आवश्यकताको ४० प्रतिशत पानी अन्य स्रोतहरूबाट आयात गर्छ । साथै यहाँ फोहोर पानीलाई दोबारा खानयोग्य बनाउने कुनै व्यवस्था छैन ।
|
बुर्तिवाङ २०७४ असार ३१ । ढोरपाटन नगरपालिकाको प्रथम नगर परिषद शुक्रबार सम्पन्न भएको छ । नगर प्रमुख देवकुमार नेपालीले आर्थिक बर्ष २०७४⁄७५ को बार्षिक बजेट तथा निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
|
सरकारले कर उठाउनु पर्ने आवश्यकता छ ।’
|
तपाईंको खाता पहिले देखि छ ? लगइन गर्नुहोस् ।
|
पिठ्यूँमा रेडियो ट्रान्समिटर जस्तो यन्त्र जडान भएको मंगोलियन महाचिल रौतहटमा फेला परेको छ ।
|
साउदी अरबमा पुरुषले खेले फुटबल खेल तर महिलाले बनाए इतिहास !
|
एमालेको नक्कली राष्ट्रवादबारे — JanaPati-Nepali online news portal
|
समूह चरणमा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हासिल गर्दै ९ अङ्क जोडेको छ । नेपालले पहिलो भुटानविरुद्वको खेलमा ८–० को जित हासिल गरेको थियो । त्यसैगरी माल्दिभ्सलाई ९–० तथा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
|
हाम्रो बारेमा
|
स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि अब नेपालमै
|
धादिङ । पृथ्वी राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै गरेको बा१ घ ५६५ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । मृतकमध्ये दुई जना मारुती भ्यानमा सवार र अर्का एक जना भने ट्याङ्करमा सवार यात्रु रहेको मुग्लिन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धादिङको कल्लेरी निवासी २५ वर्षीय चन्द्रबहादुर नेपाली र धादिङकै ११ वर्षीय रोशन गैरे र बेनीघाट रोराङ गाउँपालिका–५ निवासी विनोद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घाइते चार जनाको चितवनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताउनुभयो । दुवै सवारी एकापसमा ठक्कर ठोक्किँदा दूध बोक्ने ट्याङ्कर भने सडकबाट करीब १०० मिटर तल खसेको थियो । |
धेरै पढिएको
|
गण्डकी प्रदेश
|
सन् २०११ मा महेन्द्रसिंह धोनीको नेतृत्वमा भारतले क्रिकेटबाट विश्वकप जितेको थियो । यस फिल्ममा महेन्द्रसिंह धोनीको निजी जीवनलाई केन्द्रमा राखेर देखाइनेछ । धोनीकी श्रीमती साक्षी सिंह धोनी र उनकी छोरी जीवासँग जोडिएका कुरालाई पनि समावेश गरिनेछ ।
|
प्रतिक्रिया दिनुहोस् Cancel reply
|
नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा
|
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
आज भएको खेलमा एक्स्पर्ट धनगढी ब्लूजलाई १ सय २६ रनले हराउँदै पारस खड्काको कप्तानीमा रहेको चितवन प्रतियोगितामा जिवित रहेको हो ।
खेलमा चितवनले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढीले १७ औं ओभरमा अलआउट हुनुपूर्व ६७ रन मात्रै बनाउन सक्यो ।
धनगढीका बेलायती ब्याट्सम्यान पिटर डेभिड ट्रेगोले २७ रन जाड्दा योगेन्द्र सिंह कार्कीले १७ रनको योगदान दिए । |
बुटवल । स्थानीय चुनावलाई लक्षित गरी राष्ट्रिय जनमोर्चाले उम्मेदवारहरूलाई प्रशिक्षण गरेको छ । बुटवल उपमनपाको मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई राजमोले २०६४ जेष्ठ १३ गते प्रशिक्षण दिएको हो ।
|
एउटै सरकार _ बाइबल प्रश्नहरूको जवाफ
|
डाक्टरले यस्तो अराजकता देखाउन मिल्छ ? – स्वास्थ्य मन्त्री यादव [अन्तर्वार्ता] उपेन्द्र यादवले उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालय सम्हालेको ६ महिना पूरा भएको छ । यसबीचमा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान भन्दा विदेश भ्रमणमा केन्द्रित भएको भन्दै उनको आलोचना समेत भएको छ । गत सोमबार वीर अस्पतालका न्युरो सर्जन डा. ध्रुवराज अधिकारीले ‘चाकडी ... पूरा पढ्नुहोस्
|
12 अगस्त, 2016 मा, कजाखस्तानमा अल्टिटीमा, नयाँ संसारको पहिलो पटक स्वतन्त्रताका लागि अष्ट्रेलियाको झण्डा। यो फ्लैगको 1 मिनेट x 1,62 मिनेट को संस्करण हो। तस्विर त्यहाँ रहेको पिययनर रिजर्भेसन, अल्टिटीमा 1 9 76 9 को समयमा डिजाइन गरिएको छ। धन्यवाद पायनियर अवधारणा को लागि धेरै, जसले हामीलाई मदत गर्यो, र जो कजाखस्तान Read More …
|
सन्धिखर्क नगरका खोला क्षेत्रमा सरसफाइ अभियान संचालन, अब देखि फोहोर फाल्नेलाई ५ हजारसम्म जरिवाना गरिने (भिडियो,तस्बिर सहित)
|
अष्ट्रेलियामा गोरे संग श्रीमति सल्किए पछि (भिडियो)
|
विकिपिडियाको बारेमा
|
एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न
|
यात्रा गरेको नवीनतम एल्बम देखि लागि मीठा विजय भिडियो जाँच, उठेर
|
रत्ननगर, चितवन, २४ वैशाख । हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको
|
तालिममा मुलुकका विभिन्न स्थानका १५ नगरपालिका इन्जिनियर तथा जिल्ला प्राविधिक कार्यालयका इन्जिनियरको सहभागिता रहेको छ ।
|
सरकारको उच्च प्राथमिकतामा निजी क्षेत्र
|
ओएस ब्यानर समापन, प्रशासन र क्लाइन्ट परिचय प्रदर्शन गर्नुहोस्।
|
आठ लाख अवैध भारतीय रुपैयाँसहित विराटनगरबाट एक जना पक्राउ
|
बागलुङ २०७४ माघ ३ । दुुई वर्ष पहिले कुक भिसामा जापान गएका बागलुङ नगरपालिका ६
|
४. छरिएर रहेको बस्ती विकासको चुनौतिको रुपमा रहेको तथ्यलाई मध्यजनर गर्दै आवश्यक भौतिक पूर्वाधार युक्त एकिकृत बस्ती विकासको अध्ययन गर्न कार्यक्रम तर्जुमा गरी लागु गरिनेछ ।
|
ओली सरकारलाई समर्थन गर्दै, उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने
|
बिजयादशमीको हार्दिक मंगलमय शुभकामना ।
|
मिथुन (मे २१ देखि जुन २१ सम्म जन्मेका)
|
२०१२ मा दुई कुरा
|
गण्डकी प्रदेश
|
“मैले के अश्लील लेखे ? के निर्वाचन समितिसंग प्रश्न सोध्नु अश्लील मानिन्छ ।“ यस्तै कुरा गर्दा उहाँले सास फेर्न बिर्सेर कराउन थाले पछि मैले दोस्रो पटक पनि फोन काटी दिएँ ।
|
संविधान निर्माण भएसँगै अबको मुख्य एजेण्डा भनेको नै आर्थिक क्रान्ति रहेको छ । यस क्षेत्रलाई आर्थिक रुपमा नै सवल र सक्षम बनाउने मेरो मुख्य उदेश्य छ । ७० सालदेखी यता नेपाली कांग्रेसले यस क्षेत्रको नेतृत्व गरिरहेको छ । यो समयमा मावा, बोक्रा, मोरङ्गे, चिसाङ खोलामा पक्की पुलहरु निर्माण कार्य भइरहेका छन् । त्यसलाई पुर्णता दिने मुख्य प्राथमिकता हाम्रो एजेण्डा रहेका छन् । सिन्धुली–चतरा हुँदै झापाको बाहुँनडाँगीसम्म जोड्ने चुरे फेदी वैकल्पिक मार्गलाई लक्षित गरेर केरावारीको खदम खोला, भलुवा खोलामा पक्की पुल निर्माण गर्ने, पूर्वपश्चिम राजमार्गबाट उत्तर जोडिने किसानचोक–टाँडी–रमितेखोला, लेटाङदेखि ६ नं बुधबारे सडक, याङशिला–ओख्रे सडक, जाँते–साम्लिङ–वारंगी सडकहरूको स्तरोन्नति र कालोपत्रे लगायत प्रतिवद्धता छन् । यस क्षेत्रका सुकुम्बासीहरुलाई धनिपूर्जा प्रदान गर्नूका साथै यहाँका खोलानालामा बलियो तटबन्धन गर्ने पनि मेरा योजनामा रहेका छन् ।
|
Home » » विवाहको पहिलो रात, दुलहीको मनको ढुकढुकी
|
सम्बन्धको कोमल धागो मनसित जोडिएको हुन्छ । जब सम्बन्ध टुट्छ तब सीधा प्रभाव मनमा पर्छ । हामी सबैजना आफ्नो सम्बन्धबाट केही अपेक्षा र आशा राख्छौं । जब यी आशा–अपेक्षा टुट्छन् तब ...
|
सकारात्मक सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्नेमा सहमति जनाउँदै सामुदायिक रेडियोहरूको १३औँ राष्ट्रिय सम्मेलन पोखरामा सकिएको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.