text
stringlengths
0
328k
कार्यक्रममा मनोज गजुरेल, सन्दिप क्षेत्री, सुरेन्द्र केसी ‘मुला साग’, शिव शंकर रिजाल ‘जोगिन्दर’, जादुगर महादेव त्रिपाठी, गायिका प्रिति आले लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ । कार्यक्रमको उद्घोषण दिनेश डिसीले गर्दैछन् ।
बैंकका एक अधिकारीका अनुसार अनिल शाहलाई जेठसम्म पर्खिनका लागि राष्ट्र बैंकको अर्को निर्देशनले रोक्ने भएकाले नियुक्ति नै खारेज गरिएको बताइएको छ । नबिल बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत शशीन जोशिले राजिनामा दिएसकेका छन् । जोशीको राजीनामा फागुन ५ गतेदेखि लागु हुने गरि स्वीकृत भइसकेको छ ।
–महिला खबर– जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।
बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द
जेठ ९, भक्तपुर – काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको......
नेपाली चलचित्र
प्रचण्डसँगको कुराकानी लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शनिबार साँझ बालकोटस्थित आफ्नो निवासमा आफू निकटस्थ नेताहरुको बैठक बोलाएका थिए। बैठकमा सुवाष नेम्वाङ्ग, प्रदीप ज्ञवाली, बिष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।
।। एकल अनुभूति ।।
घरमा आउँदैछु भनेर आमालाई जानकारी गराएको बताइन् । यस्तो भन्न अप्ठेरो लागे पनि उनीसँग त्यसको विकल्प पनि त थिएन । के भनिन् होला उनकी आमाले
हाम्रो बारेमा
कर्जन्हा नगरपालिकाको कार्यालयमा आगलागी, मेयरले आगजनी गराएको भन्दै चक्काजाम - Nepali Online News Media-shikharnews.com - shikharnews.com
हाम्रो बारे
आयोगले अहिले आप्रवासी कामदारको अवस्था अध्ययन गरिरहेको हो । सबैभन्दा बढी विदेश जाने १५ जिल्लमा अध्ययन भइरहेको छ ।
चीनमा भएको समझदारीले नेपालमा धेरै लगानी भित्रिन्छ : प्रा.डा.खड्ग केसी - Everest Times UK
प्रहरीले जाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको र व्यापारीबाट धम्क्याएर जबर्जस्ती रकम असुली गर्ने गरेको एक व्यक्तिले नाम नछाप्ने शर्तमा बताए। त्यस्तै कसैकसैसँग प्रहरीले खर्चबर्च दिनुस् भन्दै पनि रकम असुली गर्ने गरेको सर्वसाधारणको गुनासो छ।
दुर्घटनामा ठोक्किएका गाडीको च्यासिस बिग्रिएको हुन्छ । त्यस्तो गाडी हाईस्पीडमा कुदाउँदा दुर्घटना हुन्छ । त्यस्तो च्यासिसमा डेण्टिङ गरेर रिकण्डिशण्ड गाडीका रूपमा बेच्न राखिएको हुनसक्छ । सामान्य मानिसले यस्तो कुरा थाहा पाउन सक्दैनन् । यसका लागि गाडीको दक्ष मिस्त्रीलाई देखाएर मात्र किन्नु राम्रो हुन्छ ।
यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन। स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
प्रयोगको शर्त
छानबिन समितिको सिफारिसअनुसार, तत्कालिन सुनसरी प्रहरी प्रमुख एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका इनिस्पेक्टर चिरञ्जिवी दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको थियो ।(दैनिक नेपाल )
विजया दशमीको दिन सेनाले चलाउने भयो निःशुल्क बस, यी ८ रुटमा गुड्नेछन् गाडी
धादिङ, पुस २ । घरमा खानेकुरा नभएपछि दक्षिण धादिङका चेपाङ बालबालिका भोक–भोकै विद्यालय जान बाध्य छन् । धादिङ बेनीघाटरोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालयमा अध्यानरत...
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मुल्याङन भइरहेको छ ।
काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो । ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा ५८,३४५, २.०१ देखि २.४० जीपीए ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् । यस्तै १.६१ देखि २.० जीपीए ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२, ७३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् ।
ट्रम्प, अमेरिका र नेपाली चेत
गौरी नेपाली, काठमाडौं
2nd August 2017 _ Comments Off on एनआरएनको सचिवमा महेन्द्र लम्सालले उम्मेदवारी दिने
निःसन्तान दम्पतीको कथामा आधारित फिल्म ‘प्रसाद’को बुकिङ आक्रामक
– भविष्यमा एकदिन हाम्रो अवश्य पुनर्मिलन हुन्छ भनेर न त उनले नै सोचेकी थिइन होला, न त मैले नै सोचेको थें ।
सुनसँगै चादीको भाउमा समेत सोमबार सामान्य करेक्सन भएको छ । तोलामा ५ रुपैयाँ कम भई चाँदीको भाउ सोमबार प्रति तोला ८ सय रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य समेत अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको प्रभावले उकालो लाग्ने क्रम जारी रहेको थियो ।
भारतबाट नेपाल ल्याएर यसरी मारियो गुण्डा नाईके मनोज पुनलाई – (भिडियोसहित)
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
विजय राईको ‘लाजै नमानी’ बोल गीतको भिडियो सार्वजनिक
दर्ता गर्नुहोस्
ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु,आक्रोशित पक्षले गर्यो आगजनी
वडा कार्यालयहरु
हाम्रो बारे
काठमाडौं। २०१८ विश्वकप अन्तर्गत समूह ‘एच’ को खेलमा जापानविरूद्ध सेनेगलको १ – २ को अग्रता भएकाे छ । सेनेगलले एक गोलकाे सैडियो मेनले ११ अाैँ मिनेटमा एक गोल गरेका थिए । उक्त गाेल जापनकाे टाकासि इनुले (Takashi Inui) ले ३४ अाैँ मिनेटमा फर्काएकाे हाे । खेल नेपाली समयअनुसार ८ः४५ मा सुरु भएको हो। जापानले कोलम्बियालाई २–१ ले हराउँदै उत्कृष्ट [ ]
१४ पुस, काठमाडौं । बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्षसहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।
स्थानीय सरकार सञ्चालन भएको अहिले करिब डेढ वर्ष पुग्न लागेको छ। डेढ वर्षसम्म स्थानीय जनप्रतिनिधिहरूले गरेका कामहरूको समीक्षा गर्नुपर्ने बेला पनि आएको छ। समीक्षासँगै कसरी स्थानीय सरकारका कामहरू प्रभावकारी हुन सक्छन्, यसबारेमा समेत स्थानीय सरकारका जनप्रतिनिधिहरूले समीक्षा गर्नुपर्ने बेला आएको छ। केन्द्र सरकार दुई तिहाइ बहुमतको बनेको छ। के.पी. शर्मा ओली नेतृत्वको सरकार गठनपश्चात् आमनागरिकले विकासले गति लिने आशासमेत गरेका थिए। अहिले त्यो आशा राख्नेहरू निराश भइरेका छन्। अहिले जनतासँग प्रत्यक्ष भिजेर विकास गर्ने जिम्मेवारी पाएको स्थानीय तह सञ्चालकहरू वा सरकार प्रमुखहरूले अब विकासमा पारदर्शिता अभियान थाल्नुपर्ने देखिएको छ। गाउँपालिका प्रमुख, उप्रमुख वा नगर प्रमुख, उपप्रमुखहरूले जनताको विकासको चाहना पूरा गर्न नसकेमा त्यसको प्रभाव नकारात्मक पर्ने भएकाले पनि सरकार प्रमुखहरूको पहिलो दायित्व भनेको पारदर्शी विकास गर्नु हो। हिजोको जस्तो व्यक्तिवादी उपभोक्ता गठन गरेर अपारदर्शी काम गर्ने अभियानलाई रोक्न अब सरकारले पनि शक्तिशाली अनुशासन आयोग गठनको तयारी गरेको छ। यसले विकास गतिविधिहरूमा पारदर्शिता कायम हुने देखिन्छ।
ग्यारेज साथमा नै हो भने ग्यारेज माथी नि बनाउन सकिन्छ या ग्यारेजको साथमा नै बनाउनु उत्तम हुन्छ
मन्त्री विष्टको भनाई-‘सूचना प्रविधिसम्बन्धी प्रतिवेदन कार्यान्वयन हुन्छ’
नेपाल टेलिभिजन
चर्चित रियालिटी शो नेपाल आइडलको पहिलो श्रृङखलाका सेकेण्ड रनरअप प्रताप दासको नयाँ म्युजिक भिडियो सार्वजनिक
कार्यक्रममा केन्द्रिय सल्लाहकार शेरमान घर्ती, माओवादी नेता ददिराम शर्मा, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल, दलित अगुवा ज्ञानबहादुर विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
एकपटक यो सूचना राखिसकेपछि यदि यो लेख अनुपयुक्त छ वा निश्चित रूपमा चाँडै मेटाउनु पर्ने पृष्ठको मापदण्डमा पर्न आउँछ भने कुनै पनि समयमा प्रबन्धक वा प्रशासकद्वारा यो पृष्ठ मेटाउन सकिनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले गत साउन २२ गते आवश्यक केन्द्रीय सदस्यको दस्तखतसहित दल विभाजनका लागि आयोगमा निवेदन दिएका थिए । उक्त निवेदनसँग समावेश गरिएका नेताको दस्तखत सनाखतका लागि आयोगले सो पार्टीलाई आग्रह गरेकामा नेता राणाले दल दर्ताको माग गर्दै अदालतमा रिट हालेका थिए ।
उहाँ रुँदारुँदै ‘तिमी हाम्रो लागि पनि बाँच्नुपर्छ। आफूलाई सम्हाल। यदि तिमीलाई केही भयो भने हामीलाई कसले हेर्छ’ भन्नुभएको थियो। आमाको यो कुराले मलाई ठूलो हिम्मत दियो। जब म न्युर्योकमा आफ्नो क्यान्सरको उपचार गराइरहेको थिएँ, त्यो बेला मैले मेरो वरिपरी बसेका मान्छेहरु उदास, डिप्रेस र एक्लो देखें। त्यो माहौल निकै डरलाग्दो थियो।
सहारा मनोरञ्जन
जागरण मिडिया सेन्टर । २८ पुस २०७४ राजकुमार गोले/नयाँ पत्रिका काभ्रे, २८ पुस भूकम्पपीडितलाई ८९ घर हस्तान्तरण काभ्रेको मण्डन देउपुर नगरपालिका– ९ जितरपोखरीको दलित समुदाय…
610 एमटियुले २०१७ डिसेम्बर ३१ तारिक आइतबार थेजनमा शैक्षिक कार्यक्रम गर्ने
भोलि नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।
प्रयोगशाला परीक्षण गरिएका केरा…
चितवनमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को बिशेष शो हुने…
अहँ, अहिलेसम्म भेटेको छैन।
सिटिजन्स बैंकले २४५ मा ४ लाख ६४ हजार कित्ता एफपीओ निष्कासन गर्ने, प्रिमियमबाट पाैने ७ कराेड कमाउँदै
प्रदेश ७ बाट ५५ हजार बिद्यार्थी एसईईमा सहभागी हुँदै
त्यस दिनको मलार्ई स्मरण गर्न र गराउन मन लाग्छ । जुन दिन घोडेतार आक्रमण २०६५ माघ ८ गते भएको थियो । मेरो अगाडि क. जमिन बटालियन कमान्डर वर्ग दुश्मनको गोली लागेर ढल्नु भएको भने मलार्ई पनि दुश्मनको गोली घुँडामा लागेको अनि बमको धमाकाले रक्तम्य शरीर भुइँमा लडेको अवस्था । क. जमिन शाहदत प्राप्त गर्नु अगाडिको घटना उहाँ तारबारको घेरा तोडेर आपँैm सेन्ट्रिपोस्ट नजिक पुगेर बीरता प्रदर्शन गरिरहनु भएको थियो भने हामी उहाँको पछाडि माथि उकाली रहेको थियौँ । उहाँको टाउकोमा व्एःन् को गोली लागेर अचानक उहाँ ढल्नु भयो त्यहि समय म पनि घाइते हुन पुगेको छु ।
संयुक्त आवासको नाममा करिब साढे २ अर्ब रुपैयाँ ठगी
भिडियो सहित
काठमाडौं, जेठ १ । पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ सम्मको पाठयक्रम परिमार्जन गर्न लागेको...
म के भन्न चाहन्छु भने नेपाल भारत अत्यन्तै सम्बन्ध सुमधुर र विश्वसनीय हुनुपर्छ। नेपाल चीन सम्बन्ध पनि अत्यन्तै सुमधुर र विश्वसनीय हुनुपर्छ। हामीले एकअर्काप्रति वैरभाव किञ्चित मनमा पनि राख्नु हुँदैन । आशंका पनि गर्नु हुदैन। सहयोगी भावना हुनुपर्छ। एकअर्काका जायज संवेदनशीलतालाई सबैले बुझिदिनुपर्छ।
२०७२ साल वैशाख १२ मा गएको भूकम्प र त्यसपछिका पराकम्पनहरुका कारण क्षतिग्रस्त घर तथा संरचनाहरुको पुनर्निर्माण कार्यलाई व्यवस्थित, योजनाबद्ध र समन्वयात्मक ढंगले निर्धारित समयभित्रै सम्पन्न गर्नका लागि स्थापित यस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्ने अवसर प्राप्त हुँदा मलाई एकैसाथ गौरव
नेपाल सरकारको पोर्टल
गृहकार्य गरिरहेको बेला आइतबार बिहान आएको पहिरोले उनलाई घरसँगै पुरेको थियो। उनका भाइ गोविन्दको पनि पहिरोमा परी मृत्यु भएको थियो। आमाबाबु सानैमा गुमाएका उनीहरु दिदीसँग सदरमुकामस्थित गोपाल सुनारको घरमा भाडामा बस्दै आएका थिए।
...पुरा पढ्नुहोस
जनगणतान्त्रिक अभियान डेस्क,साउन १३ गते काठमाडौं,जनताले निर्वाचित गरेको अधिकार सम्पन्न संविधान सभालाई देशी विदेशी प्रतिक्रियावादी शक्तिको निर्देशन अनुसार भङ्ग गरेर नेपाली सेनाको व्यारेक भित्र जनता माथि बन्दुक सोझ्याएर तथा कथित संविधान सभा २ निर्वाचनको नाटक गरियो परिणाम स्वरुप लगभग ४० प्रतिशत मत मात्र खसेपनि ८० प्रतिशत मत खसेको भनेर जनतामा भ्रम फैलाएको थियो । जुन […]
ममताको 'सम्झी सम्झी...' गीत सार्वजनिक
'यत्रो ९ मैना नदेखेर पनि त भाथ्यो केरे, भोलि बिहानै हेर्नू नि हुन्न?'
काठमाडौं भनेको गाउँबाट गएका मासिनहरको लागि लुट्को शहर रहेछ । एउकटा झोला र एक जोड कपडा बोकेर काठमाडौ हानिएका मानिसलाई काठमार्डौले केही दिदैन । सकेसम्म सवै लिने प्रयास गर्दछ । हो यो शहरबाट लिनेले धेरै कुरा लिएका छन । जोसको हिसाव गर्ने हो भने देश भन्दा ब्यक्ति धनी छन ।
उमेरः १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
उहाँले उठाएका कुरा महत्वपूर्ण छन्, पार्टीको विचार विकासमा पनि त्यसले सहयोग पुर्याउँछ त्यसैले विधि-प्रकृया मिलाउँदै त्यसलाई पार्टीमा सकारात्मक रुपमा छलफलमा लग्नुपर्छ भन्ने कुरा भएको छ
एउटा किसानले बिभिन्न चौपायाहरु पालेको थियो। तिमध्ये एउटा गधा पनि रहेछ। एकदिन त्यो गधा आगनछेउको इनारमा खस्यो। घरमा धेरै बर्ष काम गरेको हुनाले गधालाई सबैले माया गर्थ्ये। तर मायाले मात्र तेसलाई बचाउन सक्ने थिएन। किसानको परिवारका सदस्यहरुले छिमेकी गाउबाट क्रेन ल्याएर गधालाई इनारबाट निकाल्ने कुरा पनि सोच्ये। तर क्रेनको खर्च गधाको मोलभन्दा निकै बदी पर्ने भयकाले त्यो idea पनि व्यावहारिक नहुने भयो। गधा एसै पनि बुढो हुन थालिसकेको थियो र घरमा tractor किनेपछी त्यो तेती काममा आयको पनी थियन । तेसैगरी घरमा खानेपानिको धारा आएपछी इनारको पनि काम सकिए जत्तिकै भएको थियो । यस्तै कुराले गर्दा परिवारका सदस्यहरुलाई निर्णय लिन सजिलो भयो । केहीबेरमै उनिहरु निस्कर्समा पुगे । गधा र इनार दुबै उती काममा नआयकाले दुबैलाइ त्यही पुरिदिने। उनिहरुले गधालाई जिबनभर भारी बोकाएर आफ्नो सेवा गरेको कुरा चटक्क बिर्सिए र आफ्नो स्वार्थ हेरेर योजना पुरा गर्नका लागि इनारमा माटो खसाल्न थाले। तर धेरैबेर माटो खसाली सक्दा पनि गधा पुरिएन। उनिहरुलाई चिन्ता लाग्न थाल्यो। तर उनिहरुका सामु अर्को कुनै उपाय पनि थिएन। भएको के रहेछ भने, प्रतेक पटक माथिबाट माटो खसाल्दा गधालाई दुख्थ्यो। तर, उ चुपचाप ढाडबाट माटो झार्थ्यो र त्यो बुर्बुराउँदो माटोलाई खुट्टाले अलिकती खँद्थ्यो। तेसो गर्दा गर्दा इनार पुरिँदै गयो र उ सकुशल बाहिर निस्कियो। पहिलो हो, स्वार्थले मनिसको बुद्धी र विवेकमा बिर्को लगाइदिन्छ। गधाले जसरी आफ्नो ज्यान जोगायो, त्यही कुरा मालिकहरुले गरेको भए उनिहरुलाई विवेकशिल मान्न सकिन्थ्यो। दोस्रो र अझ महत्त्वपूर्ण शिक्षा हो, सदुपयोग गर्न जानियो भने ठुला समस्याहरु पनि अवसरमा पारीणत हुन सक्छन्। १. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई... डाईमण्ड राई : ओ... बर डाँडे साईलाकति कुध्छौ हो हतार-हतार।उधारो सपनाको भारी बोकेरआफ्नै धोती खुस्केको पनिथाहा नपाउने गरी।कुनै ज्यानमारा ब्वाँसोले लखेटे जस्तोस्याँ-स्याँ र फ्याँ-फ्याँ... चट्याङ मास्टर : हुन त मास्टर भन्ने बित्तिकै साथमा चक र डस्टर बोक्ने मास्टर भन्ने बुझिन्छ तर आज हामी यस्ता मास्टरको कुरा गर्दैछौं जसको साथमा कहिल्यै पनि हुदैंन चक र डस्टर तर पनि सबैले उनलाई... गणतन्त्र : प्रिय गणतन्त्र शुभ-कामना दिउ कि?समवेदना प्रकट गरु?अन्योलमा छु म २४० बर्ष सम्म अच्याचार गर्दै आएको एक दैत्य रावणलाई परास्त गर्दै ६०१ नयाँ दैत्य जन्मायौ दु:ख... ‘क्या बोर गर्छे भन्या क्या, कम से कम ब्रा त लगाउनुपर्छ नि! लाज घिन केही पनि मान्दिन। मान्छेलाई यहाँ कत्रो चिन्ता छ। तँ भने छाती उदाङ्गो पारेर बोर गर्छेस्।’ उसले यसो भनेपछि मेरो कान ठाडो... तिमीलाई रुवाउन यो चिठी लेखेकी होइन । प्यारी छोरी धरती, भर्खरै काममा छिरे। हिउँदको चिसो साँझ। वाहिर हिऊ परिरहेको छ। हावाको गसिसँगै हिऊ परपरसम्म उडिरहेको छ। परिरहेको हिऊ सुन्दर... उनी निकै सुन्दर, आकर्षक र सुशील युवती थिइन् । तर एउटा सामान्य कर्मचारीको घरमा उनी जन्मनु नियतीको प्रहार नै मान्नुपर्थ्यो ! दाइजो लैजाने क्षमता उनीसँग थिएन, कुनै महत्त्वाकांक्षा थिएनन्, नाम...
चलचित्र 'हुर्रे' टिम पोखरामा ,…
गायक बने क्रिकेटर संदिप, ‘उदाश थियो’ गीतको भिडियो सार्वजनिक
विद्यालयको कार्यालय भवन घरगोदामभन्दा फरक छैन । जीर्ण घरमा रहेको अफिसमा एउटा टेबुल छ । जहाँ हाजिरी रजिष्टर र चकडस्टर राख्ने गरिन्छ । शिक्षकहरु बरण्डामा बस्छन् । विद्यालयमा खानेपानीको पनि अभाव छ ।
राष्ट्रिय स्वाधीनता र कपिलबस्तु दिवस अभियान
श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोस्रो तथा अन्तिम टेष्ट क्रिकेट शुरु
ताजा खबर धेरै पढिएको
सनशाईन सामाजिक विकास संस्थाको छैठौँ अधिवेशनले नयाँ कार्य समिति चयन । समितिमा यादव ।।
श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभाग कार्यालय आज पनि खुल्ने
लेखनाथ पौडयालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौअर्चलेमा भएको थियो। २००८ साल असार २९ गते पौडयाललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पदवी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो।
कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल गत जेठ २५ देखि बेपत्ता थिए । दुई सातापछि बागलुङको जैमिनी नगरपालिकाअन्तर्गत कालीगण्डकी किनारमा उनको शव भेटिएको थियो । शव पौडेलकै भए÷नभएका विषयमा पुष्टि गर्न प्रहरीले डिएनए परीक्षणका लागि राजधानी पठाएको थियो ।
छुटाउनु भयो कि?
भारतमा प्रदेश सीमांकनको अधिकार संसदलाई भए पनि सीमांकन हेरफेर गर्दा राष्ट्रपतिको सिफारिसबिना कुनै विधेयक संसदको कुनै सदनमा दर्ता गर्न नपाउने र त्यसो गर्दा राष्ट्रपतिले सम्बन्धित प्रदेशलाई जानकारी गराइसकेको हुनुपर्ने प्रावधान छ।
तनहुँमा २५ करोडको सुन्तला उत्पादन
यी दुईका अलावा च्याम्पियन्स लिगमा आज राती ७ खेलहरू हुनेछन् । रियल मड्रिड र भिक्टारिया प्लेजेन, शाख्तर र म्यान्चेष्टर सिटी, इटालियन क्लब रोमाले समूह जीको शीर्षस्थानमा रहेको सिएसकेए मस्कोविरुद्ध खेल्नेछ । यी सबै खेल नेपाली समय अनुसार राती पौने १ बजे हुनेछन् ।
कात्तिक २१, भक्तपुर नेपाल विद्यार्थी संघले मध्यपुरथिमि– २, सानोठिमीस्थित सानो ठिमी शिक्षा क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा आज तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले आंशिक प्राध्यापक नियुक्त गरेको विषयमा विरोधपूरा पढ्नुहोस्
चिनिया उपप्रधानमन्त्री वाङ याङ साउन ३० गते नेपाल भ्रमणमा आउने
“म अनकन्टार जङ्गलमा आएँ, गाउँ डुलेँ । सहरको आँखाले नदेखेको सुन्दरता देखेँ यहाँ । यहाँको सुन्दरता हर्ेन त जङ्गलभित्र नै छिरेर आउनुपर्ने रहेछ । यहाँको सौर्न्दर्यलाई पातहरूले, रूखहरूले, फूलहरूले लुकाएको हुँदोरहेछ । यहाँको सौर्न्दर्य सहरको सौर्न्दर्यसँग तुलना गर्न सकिनँ मैले । मलाई त किन हो यतै पो सुन्दर लाग्यो । मान्छेका बोली कति सुन्दर छन्, व्यवहार कति सुन्दर छन् । चार्डपर्व, रितीरिवाज, संस्कार, प्रकृति कति सुन्दर छन् । आकाश नै सुन्दर लाग्छ मलाई किन हो ।”