text
stringlengths 0
328k
|
---|
काठमाडौं,१ मंसिर । धादिङ ज्वालामुखी गाउँपालिका-५ का कक्षा आठमा अध्यनरत १६ वर्षीय ऋतिक मगरलाई उनको भाइबरमा भारतीय नम्बरबाट फोन आयो। फोन रिसिभ गरेपछि उनलाई कहिल्यै नभएको खुसी भयो। हुन पनि हो, १६ वर्षीय ऋतिकका लागि २५ लाख रुपैयाँ सानो कुरा थिएन।
|
आर एन्ड डी अभिकर्ताहरू
|
तपाईको प्रतिक्रिया
|
विभागले उपत्यका भित्र उक्त स्थानहरु नदी आसपासका होचा क्षेत्र भएकाले डुबान हुन सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको बताएको छ ।
|
काठमाडौं । क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा नयाँ क्यान्सर...
काठमाडौँ । सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्ने...
काठमाडौँ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताएका छन् ।...
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नयाँ चिनियाँ विशेषज्ञ टोली आइपुगेको छ । हाल...
काठमाण्डौं । हिजोआज विश्वका करिब तीस करोड बालबालिका तीब्र बिषाक्त स्थितिमा रहेको वायुमण्डलमा सास फेर्न...
चितवन । कर्मचारीको गुटबन्दी र कमाउ धन्दाका कारण अस्तव्यस्त बन्दै गएको यहाँको बिपी कोइराला मेमोरियल...
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले २४ सै घन्टा आकस्मिक शल्यक्रिया सुरु गर्न भौतिक पूर्वाधार नभएका १३... |
एक समुदायमा आधारित दृष्टिकोण
|
यसरी खानेपानीको सतही श्रोतमा बढी भन्दा बढी निर्भर हुन सकेमा सञ्चालन खर्चमा कमी आउने मात्र नभई भूमिगत श्रोतको दोहन समेत कम हुने र यसवाट प्राकृतिक वातावरणमा समेत सन्तुलन आई समग्र धरानको वातावरण र पर्यावरणमा अनुकुलता हुने पनि देखिन्छ । साथसाथै यही आयोजनाको क्षमतावाट आयोजनाको लक्ष्य भन्दा बढी समयसम्म दिनानुदिन बढ्दै गएको खानेपानीको मागलाई सहज रुपले आपूर्ति गर्न सकिने अवस्था पनि बन्न सक्ने देखिन्छ । धरानको शिरैमा खानेपानीको मूख्य सतही श्रोतको रुपमा रहेको जलाधार क्षेत्रले शुद्ध खानेपानीको अलावा खाद्यान्न उत्पादन, घांसपात तथा उर्जाको व्यवस्थापन, जैविक विविधताको संरक्षण, भू(क्षय नियन्त्रण, सिंचाई, कृषि तथा पशुपालन, जीविको पार्जनमा सहजता, स्वच्छ हावापानी तथा पर्यावरणीय सन्तुलन, स्थानीय अर्थतन्त्र, पर्यटन आदिमा पनि उत्तिकै योगदान दिंदै आएको छ ।
|
अपडेटः पहिरोमा परी तीनको मृत्यु, तीन बेपत्ता
|
टेक्सासको डल्लासमा भगवान बुद्धको मुर्ती अनावरण
|
सबै तथ्यांक राखिएकाले यो प्रणाली अत्याधुनिक हो । तथापि, त्यसको व्यवस्थापन विदेशी कम्पनीले गरिरहेकाले व्यक्तिगत विवरणहरु सुरक्षित रहने विषयमा आश्वस्त पार्न सकिरहेको छैन, सरकारले ।
|
निर्माणस्थल सम्म सडक र बिजुलीको ट्रान्समिशन लाइन पुर्याइदिने हाम्रो दायित्व हो। त्यसबाहेक सरकारलाई आर्थिक भारको कुनै काम गर्नुपर्दैन।
|
विचार, संगठन र एकता
|
मधेसी मोर्चाले नाकाबन्दी सुरु गर्दा महतो वीरगन्जमा नाका अवरुद्ध गर्न लामो समयसम्म उक्त नाकामा धर्नामा सहभागी भएका थिए ।
|
सो आयोजनामा व्यावसायिक माछापालन र लिफ्ट गरेर खानेपानीको सुविधा पु¥याउन सहज हुने तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने सांसद पाठकको भनाइ छ । फलेबास नगरपालिकाका प्रमुख शर्मा आयोजनाले नेपालको मुहार फेर्न सक्ने क्षमता राख्ने भन्दै नवलपरासी र कपिलवस्तुसम्म सिँचाइ सुविधा उपलब्ध हुने वताउछन । सो आयोजना निर्माण गर्दा ५० घर उठाए हुने जानकारी दिँदै प्रमुख शर्मा बागलुङ र पर्वतका स्थानीय तह नै मिलेर आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउछन ।
|
यस ओलम्पिकमा नाम दर्ता गरेका दोहा,बाकु र रोमा जस्ता सहरहरू अन्तिम छनोतमा पर्न सकेनन् ।यसै गरी तल तालिकाका तीन सहरहरू को अन्तिम छनोट वा सार्वजनिक 7 सेप्टेम्बर 2013 मन एक बिशेष कार्यक्रम बिच गरिएको थियो ।तिनै चरणका अन्तिम मत नतिजा तल तालिकामा प्रस्त देख्न सकिन्छ ।अन्तिम तीन छनोटमा टोकियो,इस्टानबुल र म्याड्रिड सहर परेको थियो तर मत अन्तरका आधारमा दुई सहरलाई पछि पार्दै टोकियो सहरले आफुलाई 2020 को ओलम्पिकको सफल आयोजकका रूपमा पाएको थियो । |
(४) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
|
३० लाख किशोरीलाई पहिलो महिनावारीबारे जानकारी नहुदाँ समस्या,नेपालले प्रजन्न स्वास्थ्यमा सुधार गर्न सकेन December 12, 2018
|
निक्षेप ३९१ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह पनि ३४ प्रतिशत वृद्धि भएको छ ।
|
प्रेस स्वतन्त्रता र ओली सरकार
|
काठमाडौं–सेयर बजारको तथ्यांकीय मापक नेप्सेले लगातार तेस्रो दिन नयाँ कीर्तिमान बनाएको छ । मंगलबार परिसूचक र कारोबार रकम दुवैमा कीर्तिमान बनेको हो । एक साता अघिदेखि लगातार दोहोरो अंकले बढ्दै...
|
पक्राउ परेकाले अदालतमासमेत हत्यामा समीरको श्रीमतीकोसमेत संलग्नता भएको बयान दिएका थिए । उनीहरुको बयानको आधारमा जिल्ला अदालत काठमाडौं पक्राउ पूर्जी लिएर उनलाई पक्राउ गरेको जनाइएको छ ।
|
मूल कुरो, नियत छैन ।
|
Rajesh on भारतका चर्चित कमेडियन सुनिल ग्रोबर भन्छन्, “नेपाल मेरो घर हो”
|
जिल्ला प्रशासन कार्यालय मार्फत राहात बितरण
|
काठमाडौँ, १५ असार । संविधानसभाको आजको बैठकमा संविधानको एकीकृत प्रारम्भिक मस्यौदा पेस भएपछि मधेसवादी दलले त्यसको विरोध जनाएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना प ...
|
बल प्रयोग गरेर डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो
|
पिडिएफको रूपमा डाउनलोड गर्नुस
|
डा. केआई सिंह प्रधानमन्त्री हुँदाको प्रसंग हो। देवकोटालाई शिक्षामन्त्री घोषणा गरियो। भोलिपल्ट बिहानै देवकोटाको घर पुगेँ, बधाई दिन। ड्राइभर गाडी लिएर पुगेको रहेछ तर देवकोटालाई सिंहदरबारभित्र शिक्षा मन्त्रालय कहाँ छ भन्ने नै थाहा रहेनछ। एकैछिनमा उनका छोरीज्वाइँ साइकलमा आइपुगे। अहिलेजस्तो नभएकाले सितिमिति कुन कार्यालय कता भनेर सिंहदरबारमा पत्तो पाइन्नथ्यो। मैले त्यसो भए म पुर्याइदिन्छु भनेर लगेँ। साथमा उनका ज्वाइँ पनि गए।
|
“हाम्रो अनुमान के छ भने त्यो फल्ट एकाएक रोकिनुको कारण मुख्य फल्टमा क्षति पुग्न गयो र अन्य साना फल्टहरुसँग पनि त्यो मिसिन पुग्यो। तर यस्तो अवस्था अस्थायी हुन्छ।”
|
ज्याकेट शरीरको माथिल्लो भागमा लगाउने कम्मर वा नितम्ब सम्मको पहिरन हो । |
भक्तपुरमा केही साता अघि आयोजित पार्टीकै एउटा कार्यक्रममा उनले आफूले क्यान्सरलाई जितिसकेको बताएका थिए।
|
सिंहदरबारको गेट अगाडि नग्न प्रदर्शन गर्ने एक युवा पक्राउ
|
3) प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय
|
उनलाई सर्वोच्च अदालत परिसरबाटै फेरि पक्राउ गरिएको हो। प्रहरीले केही महिना अघि काभ्रेमा एनसेलको टावरमा आगलागी गरेको आरोपमा फेरि पक्राउ गरेको हो।
|
Yesin Roka on प्रहरीद्वारा ताराखोला गाउँपालिका वडा नं ४ र ५ को २ सय रोपनी जग्गामा लगाईएको गाँजा नष्ट !
|
मेरो रोमान्टिक प्रेमी, म धेरै खुसी छु तपाईंसँग, र तपाईं त्यस्ता साथी हुनुहुन्छ जसलाई म सम्झन सक्छु हरदम र यो गर्न म खुशी हुन्छु । जन्मदिनको शुभकामना छ, मेरो प्यारा, मेरो केटा, मेरो मायालु । धेरै, धेरै खुसी दिन को लाभ होस् । मैले सधैं तपाईंलाई आशिषको रूपमा देखेको छु । मेरो जीवनमा आउनु भएकोमा धन्यबाद र यसलाई राम्रो स्थान बनाउनु भएकोमा धन्यवाद ।
|
हाम्रो बारेमा
|
काठमाडौ । मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या निर्धारण गरे पनि सत्तारूढ दल एमाले र माओवादी केन्द्रलाई मन्त्री छान्ने हम्मे परेको छ । आकांक्षीको व्यवस्थापन गर्न समस्या परेपछि नाम तय हुन सकेको छैन ।
|
तलको फाराम भर्नुहोस् र नार्कोननको परामर्शदाताले तपाईंलाई सहयोग गर्नुहुन्छ। सकेसम्म धेरै जानकारी प्रदान गर्नुहोस्।
|
(एजेन्सी) जापानको कावासाकी शहरमा प्रत्येक वर्ष अप्रील ५ मा मनाईने लिङ्ग मेलाको आयोजना यस वर्ष पनि गरिएको छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित सो मेलामा सबै सामानहरु पुरुष लिङ्ग जस्तै देखिने ..
|
उदय प्रकाश, वजन र कविता
|
सन् 2006मा हल सेवानिवृत्त भए। फुर्सदमा अहिले उनी अमेरिका आएका नेपाली मुलका भुटानीलाई सहायता गर्दै छन्। अङ्ग्रेजी बोल्न नजान्नेका लागि नेपाली-अङ्ग्रेजी-नेपाली डिक्सनरी प्रोजेक्ट चलाएका छन्। उनले पत्रकार राजेश कोइरालासँग मिलेर 'अमेरिकामा बसोबास' तयार पारेका छन्। डा. कमलराज अधिकारीले तयार पारेको संक्षिप्त अङ्ग्रेजी–नेपाली नेपाली–अङ्ग्रेजी शब्दकोशको सम्पादन गरेका छन्। |
निशान छाप |
दिपक जी ले भन्नु भएजस्तै यो प्रश्नको जबाफ त प्रश्न भीत्रै छ । तर के गर्ने हामिकहा घुम्ने मेच माथि अन्धो मान्छे मात्रै टिक्छन् ।
|
पहिलो चरणको मत गणना जारी छ , मत गणना मा ढिलाइ भएपनि केही स्थानका परीणामहरु आइसेका छन । पहिलो चरणको स्थानिय तहको निर्वाचनमा १४ स्थानमा कस कस्ले जीते सुचि सहित हेर्नु होस ।
|
भिडियो समाचार
|
काठमाडौं, १० जेठ । नेपाली बजारमा च्याउ सरी उम्रिएका विकास बैंकहरु पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा तानिने क्रम जारी छ । आफूलाई सबल र सक्षम बैंक भन्दै बजारमा आएको मुक्तिनाथ विकास बैंकभित्र स्याङ्जालीहरुको शासन सुरु भएको छ ।
|
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)
क्यानडा, एडमन्टन / शब्द संयोजन साहित्यिक मासिकका सम्पादक बासुदेब अधिकारीको एकल कविता वाचन कार्यक्रम क्यानडाको एडमन्टनमा सम्पन्न भयो । अधिकारीका हालै प्रकासित कविता संग्रह 'गायव सभामूख' मा समेटिएका एक दर्जन भन्दा बढी कविता बाचन
गरिएको थियो । अनैापचारिक शैलिमा सम्पन्न उक्त कार्यक्रममा कविताको रचना गर्भको पनि रोचक प्रसंग बासुदेब अधिकारीले वीचविचमा सुनाउनु भयो । 'सडक इन्जिनिएरसंग' शीर्षकको कविताले मुल जिम्मेवारी विर्सेर झिनामसिना कुरामा अल्झेको नेतृत्व प्रति ब्यङ्ग्य अभिब्यक्त थियो भने 'संविधान लेखकसंग' शिर्षक कविताले मतदाताको भावनाको अबमुल्यन भएको पिडा अभिब्यक्त थियो । 'होमअोर्क र फेसबुक जुलुस' शिर्षक कविताले नयाँ पुस्ताले नेतृत्वको अकर्मन्यतालाइ गहनढंगले मुल्याङ्कलाइ कलात्मक रूपमा उतारिएको थियो भने 'हैरान सभामुख' शिर्षक कवितामा सभासदहरूले निदाउने, भाग्ने, अनुपस्थित हुने गर्दा पनि सभामुख मात्र एक्लैले केही गर्न नसक्ने यथार्थ पोखिएको थियो । 'नाक जोखाइ' शिषर्क कवितामा जातिय एकता भाड्न नेपालमा अोइरिएको विदेशी अनुदानको अालोचना गरिएको थियो ।
एकल कविता पछि दिवाभोज र नेपाली भाषा-साहित्यका विदेशमा रहेका नेपाली समुदाय र त्यहाँका नयाँ पुस्तामा पुराउन रहेका चुनैातिका बारेमा अनैापचारिक छलफल भएको थियो । 'यो क्यानडियन अंग्रेजी बातावरणमा हुर्केको मेरो छोराको पुस्ताले नेपाली त बोल्ला तर लिपी लेख्न सक्ने बनाउनु साँच्चिनै चुनैाति छ' कथाकार/पत्रकार अनमोलमणीले भन्नु भयो । 'लगभग ३० लाख नेपाली मुलुक बाहिर रहेको अबस्थामा भाषा साहित्यलाइ विदेशमा जन्मे हुर्केको पुस्तामा प्रभावकारी ढंगले लैजान सकिएको छैन, नेपालमा रहेकी हजूर अामा जसले अंग्रेजी जान्नुहुन्न उहाँले अाफ्ना नाति-नातिनासंग कुरा गर्ने रहर अधुरो रहने दुखद अबस्था छ ।' रामप्रसाद ज्ञवालीले भन्नु भयो । 'भाषा साहित्यलाइ स्थानिय नेपाली समुदायले प्रार्थमिकताको क्षेत्रको रूपमा योजना बध्द रूपमा कार्यक्रम ल्याउन पर्छ ।' प्रज्ज्वल चापागाइले जोडदिनु भयो । नेपाली सिकाउने क्यानडियनशैली अपनाउन सके नेपाली हाम्रा छोराछोरीलाइ सिकाउन सजिलो हुने अनुभव रजनी अधिकारीले सुनाउनु भयो ।
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - [email protected] - सम्पादक
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ । |
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले विश्व खाद्य कार्यक्रम र गुड नेवर इन्टरनेशनलको सहकार्यमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ। विशेष गरी स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजनाअन्तर्गत नगद भुक्तानी गरिएको हो।
|
"https://ne.wikipedia.org/w/index.php?title=अमरपट्टी,_पर्सा&oldid=407665" बाट निकालिएको
|
ने क पाको स्थायी समिति बैठक भोलि बस्दै
|
उनले ट्र्याक खोलेर अहिले भीर, पहरा र खोलामा बेलिब्रिजको काम गरिरहेको जानकारी दिए । ‘नयाँ सडक भएकाले वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खस्ने क्रम जारी छ’, उनले भने, ‘हामी त्यसलाई हटाएर सडकको सुधार र विस्तार गरी गाडी गुड्न सक्ने बनाउन लागिपरेका छौं ।’
|
मैले रोपेको देश
|
काठमाडौं, साउन ३
|
प्रमोद ःनिश्चय नै मामू ! तपाईंले भनेजस्तै भएको छ । अब मलाई आज जस्तै गरी सधैँ चाँडै उठाइदिनुहोला । सूर्योदयपूर्व नै म आफ्नो काम सकिसक्छु । दिनदिनै थोरै समय दिँदा बौद्धिक र शारीरिक पक्ष सबल हुन्छ र सुदृढ हुन्छ भने यस्ता कुरामा किन आनाकानी ?
|
हङकङ समाचार
|
सेन्ट्रल बिजनेस पार्क, थापाथली
|
काठमाडौं । एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको छ।
अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्नेे प्रतिवेदन तयार भइसकेको अवस्थामा अभियोगपत्र सच्याएर मुद्दालाई ‘तामेली’ मा राख्ने प्रयास सुरु गरिएको हो।
यसै साता राजीनामा दिएका निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायतलाई मुद्दा नचलाउने गरी फाइल तयार गर्न अख्तियार नेतृत्वले अनुसन्धान टोलीलाई निर्देशन दिएको छ। यो खबर आजको नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।
स्रोतका अनुसार अनुसन्धानमा अनियमितता देखिए पनि आयोगका प्रमुख कार्यवाहक आयुक्त नवीनकुमार घिमिरे मुद्दा चलाउने पक्षमा देखिएका छैनन्।
‘शक्ति दलाल समूहको दबाबमा परेर कावा प्रमुख आयुक्तज्यूले नै मुद्दालाई ‘सफ्ट’ गर्ने संकेत गर्नुभएको छ,’ अख्तियारका एक उच्च अधिकारीले भने, ‘विशेष अदालतमा मुद्दा दर्ता गर्ने गरी तयार गरिएको फाइललाई तामेलीमा राख्ने खेल सुरु भयो।’
संसदीय समिति, तालुक मन्त्रालय र महालेखा परीक्षकको कार्यालयले समेत अनियमितता ठहर गरिसकेको निगम जग्गा खरिद भ्रष्टाचार मुद्दामा अख्तियार नेतृत्वको भूमिका शंकास्पद देखिएको छ।
‘एक अर्बभन्दा रुपैयाँ बढी बिगो दाबी गर्ने तयारीस्वरुप प्रतिवेदन तयार भएको थियो,’ ती अधिकारीले भने, ‘मुद्दा दायर गर्न छाडेर उच्च नेतृत्व तामेलीमा हाल्ने तयारी गरिरहेको छ।’
निगमले इन्धन भण्डारणका लागि चितवन, भैरहवा, झापा र सर्लाहीमा सबा दुई अर्ब ३१ करोड रुपैयाँको जग्गा खरिद गर्दा अनियमितता भएको हो । निगमले ७५ बिघा आठ कठ्ठाको एक अर्ब ९६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ।
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि अख्तियारले गत साउनदेखि विस्तृत अनुसन्धान गरेको थियो ।
उक्त प्रकरणमा करिब तीन सयजनासँग बयान लिएर छानबिन निष्कर्षमा पु¥याएको अनुसन्धान टोलीले आयुक्तहरुलाई एक अर्ब रुपैयाँभन्दा बढीसम्म बिगो दाबी गर्न सकिने प्रारम्भिक प्रतिवेदन पेस गरेको थियो।
अख्तियारले गत साउनमा कानुनका उपसचिव शंकरबहादुर केसीको संयोजकत्वमा शाखा अधिकृत कृष्ण दाहाल, लेखा अधिकृत लेखनाथ भुसाल र प्रहरी निरीक्षक शिवराज बस्नेतसहितलाई विस्तृत अनुसन्धानको जिम्मेवारी तोकेको थियो ।
टोलीले करिब १० महिना लगाएर प्रतिवेदन तयार गरेको हो। मुद्दा कमजोर बनाउन केही साताअघि खड्काको दबाब र अख्तियार नेतृत्वकै निर्देशनमा उपसचिव केसीलाई सरुवा गरिएको छ ।
यसअघि केसी संयोजकत्वको टोलीले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको मुद्दामा पनि अनुसन्धान गरी मुद्दा दायर भएको थियो।
प्रकाशमान र पूर्वराजा बीचको ‘जम्काभेट’ ले राजनीति किन तरङ्गित ? कांग्रेसको एक गुट हिन्दूराज्य फर्काउनुपर्ने लाइनमा…
यो वेबसाइट बिगुल न्यूजको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो अनलाइन समाचार पोर्टलले हरेक क्षेत्रको समाचार तपाईसम्म पुर्याउनका लागि अहोरात्र लागिरहेको छ । बिगुल न्यूजले ताजा, गहन र खोजमूलक समाचार, निश्पक्ष विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । |
रामहरि खतिवडा
|
अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?
|
प्रतिनीधि र प्रदेश सभा निर्वाचन
|
दसैं तिहारका लागि मात्र तीन रु आठ अर्बको सवारीसाधन भित्रिए — News of The World
|
आफन्तका अनुसार खड्काको बाँया कानबाट लागेको गोली दायाँ कानबाट गोली निस्किएको छ । सेनाले भने खड्काले आफै गोली हानेर आत्महत्या गरेको भनेको छ ।
|
१३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा ढिलाई _ रिपोर्टर्स नेपाल
|
खेलकुद तथा संगीत NewsDesk - February 19, 2018
|
२४ घण्टामा बढि पढिएको
|
विद्युत नियमावलीमा प्रभावित क्षेत्रमा २४सै घण्टा विद्युत आपुर्ति तथा महशुलमा ५० प्रतिशत छुटको व्यवस्था छ। नियमअनुसार अधिकार खोज्न आन्दोलित हुनुपरेको स्थानीय तेजबहादुर पौडेल क्षेत्रीले बताए।
|
विदेश जाने विद्यार्थीले जान्नै पर्ने ४ वटा कुरा
|
बाघको आक्रमणबाट बालिकाको मृत्यु
|
चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार चाइना...
|
रद्द गर्नुहोस्
|
काठमाण्डौँ, मंसिर १५ राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब शीर्ष
|
प्रदेश नं. १, तेह्रथुम, नेपाल
|
Next articleचार वर्षमा पनि उठेन पूर्वउपराष्ट्रपति झाबाट ६७ हजार, यो रकमको खोजी नगर्न झाको आग्रह
|
काठमाडौँ, कात्तिक १८ । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ ।
|
सुबिनले यो आफ्नो स्टाटस भएको दाबी गर्छन् भने फिल्मका नायक तथा निर्माता आर्यन सिग्देल भने स्टाटससँग मिल्नु संयोग मात्र रहेको दाबी गर्छन् । ‘संयोगवश सुबिनजीको स्टाटससँग डायलग मिल्न गएछ तर चोरिएको होइन,’ उनले भने, ‘म स्वयं स्क्रिप्ट राइटरसँग बसेर फिल्मका डायलगहरु लेखिएका हुन् ।’
|
मा अहिले सम्मकै दमदार प्रस्तुती सृष्टी महर्जन
|
हातमा केही स्याउका टुक्रा, भिटामिनको बोतल, पानी र कफी लिएर ऊ भित्र पसी । मानौं हामी लोग्नेस्वास्नी हौं र आज हाम्रो सुहागरात हो ।
|
बाढीपीडित तथा विस्थापितहरूलाई पुन:स्थापनाका लागि कार्यक्रम बनाउन सहयोग गर्ने उद्देश्यले आयोगले विपद् प्रभाव तथा पुन:स्थापना आवश्यकता मूल्यांकनसम्बन्धी अध्ययन गरेको थियो । विभिन्न मन्त्रालय तथा अन्य सरोकारवालाहरूको समन्वयमा उक्त प्रतिवेदन तयार पारेको आयोगले जनाएको छ ।
|
हाम्रो बारेमा
|
चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन
|
फेसबुक मार्फत लाखौं रुपैयाँ ठग्ने ९ जना पक्राउ
|
ओली सरकार र वर्ग पक्षधरताको सवाल
|
सक्छ म हाँसिन् छन्. वा shrugged. वा bristled, यो erred थियो र थप ध्यान गर्नुपर्छ निष्कर्ष गर्न leaping अघि भन्दै. म कुरा निकालिएको छ सक्छ.
|
गाउँ तथा नगर सभाका नगर सभा क सदस्य ले पाउने सुबिधाको ब्यबस्ता गर्न बनेको ऐन,२०७५ _ Madi Municipality Office ,Sankhuwasabha
|
लगेज छुटेकाले मसँग फेर्ने लुगासमेत थिएन । त्यहाँ नजिकै पसल पनि रहेनछ र उनीहरू बसेको ठाउँ पनि निकै टाढा रहेछ । त्यसै दिन अन्तर्राष्ट्रिय सहभागीहरूको स्वागतमा रात्रिभोज र परिचयात्मक कार्यक्रम राखिएको थियो । म एकछिन सहभागी भएर फर्किएँ र औषधि खाएर सुतेँ । त्यहाँको होटेलका कोठाचाहिँ नमुना लायक साना थिए । होटेलको एउटा कोठामा लकाश र म थियौँ । म केही बेर निदाएर बिउँझदा खासै फरक परेको लागेन । त्यसपछि मैले यतैबाट लगेको औषधि पनि खाएँ । कुनचाहिँ औषधिले काम गर्यो बिहान उठ्दा निकै ठीक भइसकेको रहेछु ।
|
प्रतिकृया दिनुहोस्
|
म राम्री थिएँ, माओवादीले लैजाला भन्ने डर थियो ! माओवादीले मेरो ओछ्यानमै बम राखे, आर्मीले र्याग गरे (भिडियो)
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.