text
stringlengths 0
328k
|
---|
प्रधानमन्त्री ओली निवास बालकोटमा शनिबार भएको उहाँहरुको वार्तामा भने आज पुनः वान टु वान छलफल गरी सहमति गरेर आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएपनि समितिको बैठक भने आज बस्न सकेन ।
|
तर, उनले प्रयोग गर्ने मोवाइमा उनका भाइले भिडियो भेटेपछि उक्त भिडियो नेपालबाट प्रसारण हुने एक टेलिभिजनले आफ्नो कार्यक्रममा प्रसारण गरेको थियो ।
|
काठमाडौँ / नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताएका छन् । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द
|
“सरले मलाई चिन्नु भो ?” एकजना शिक्षकले अरु भन्दा अलिक अगाडि सरेर जीवनसंग सोध्यो । तर जीवनले कुनै जवाफ दिनै नपाई उसैले कुरा अगाडि बढायो । “चिन्नु भएन होला । हामी सबै नचिनिले गरी फेरिएका छौं । सर यहाँ आइपुग्नु भएको समाचार बिहानै गाउँ भरी नफैलिएको भए हामी पनि सरलाई चिन्ने थिएनौं ।”
|
नेकपाको पहिलो केन्द्रीय समिति बैठक अाज
|
जब मैले 'गार्डियन एन्जल' बनाएँ, पोल्याण्डका फिल्म तथा टिभी निर्देशक अगनिस्का होलाण्डले भनेका थिए कि मैले पेरिस जानुपर्छ र फिल्म बनाउनुपर्छ किनकि, त्यहाँ धेरै दाता पाउन सकिन्छ। त्यसबेला म थिएटरमा व्यस्त थिएँ त्यसैले त्यो प्रस्ताव नकारेँ।
|
दिनदिनै शरीर झमझमाउने र दुखाई बढ्न थालेपछि उनी उपचारको लागि पथरी र आसपासका अस्पतालमा गइन् । उपचारपछि एकछिन ठीक भए पनि फेरि उस्तै समस्या आउने गरेका कारण महराको परिवारले उपचारमा झण्डै तीन लाख रुपैयाँ खर्च ग¥यो । तर, पनि रोग निको भएन । तीन महिना अघिदेखि त उनी थला नै परिन । विहान उठ्नासाथ उनको शरीर चल्दैन थियो । प्रायः पैतालादेखि कम्मरका विभिन्न भागमा दुखाई बढ्ने र झमझमाउने समस्याका कारण उर्मिलाले साह्रै पीडा भोगिन् ।
|
मनकारी बालबालिका : देउसी–भैलो खेलेर जम्मा गरेको पैसा द्वन्द्व...
|
हाम्रो बारेमा
|
हामी एउटा नागरिकको हिसाबले पनि हाम्रो स्वतन्त्रता पछाडी प्रश्नचिन्ह खडा नहोस, अनावश्यक सैनिक शाषन नलादियोस, मानिसको ब्यवहार र आचरणले उसको पहिचान राख्दछ उसको मुन्द्रा र कपाल ले होईन। नेपाल पुर्ण लोकतान्त्रिक राष्ट्र हो, यो कुरा सम्बन्धित पक्षलाई सँधै अवगत रहोस। शिव अधिकारी
|
मेरो यहाँ उपस्थितिको अर्थ यही छ कि
|
अायोजना तथा कार्यक्रमहरु
|
बस दुर्घटनामा दुई दर्जन घाइते
|
भिटामिन ए र जुकाको औषधि खुवाइँदै
|
काठमाडौं, पुस ३० । संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार भएको जीप दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको ज्यान गएको छ ।
|
भिडियो हेर्नु होला फोटो शप को लागि
|
काँग्रेसले संविधान दियो, अब सम्बृद्धि दिन्छ : मन्त्री थापा
|
काठमाडौं, भाद्र १४ गते । एसिया कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपाललाई यूएइले २५५ रनको चुनौती दिएको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले
|
हाम्रो बारेमा
|
‘छोराको निम्ति हो भने त यो साइकल लिनुस्,’ उनले औंला तेर्स्याउँदै भने, ‘कार्बन बडीको यति राम्रो साइकल एकदमै कम पैसामा उपलब्ध छ।’
|
राजु घिसिङ फाल्गुन ६, २०७४
|
हामीलाई सम्पर्क गर्नुहोस
|
आई डट कन नाम राखिएको स्मार्ट कन्डमको तस्बिर कम्पनीले हालै सार्वजनिक गरेको छ । तर बजारमा आइनसकेकाले यसको प्रयोग गर्न कति सहज हुनेछ अहिले बताउन कठिन छ।
|
छिमेकी मुलुक भारतमा रोजगारीका लागि जाने नेपालीको संख्या पनि ठूलो छ, त्यहाँबाट वार्षिक २५ अर्ब रूपैयाँ भित्रने गरेको अनुमान छ । माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६ अनुसार नेपालमा सर्वाधिक रेमिट्यान्स पठाउने पहिलो १० मुलुकको सूचीमा कतार पहिलो स्थानमा, साउदी अरब दोस्रो, भारत तेस्रो, यूएई चौथो, अमेरिका पाँचौ, कुवेत छैटौं, मलेसिया सातौ, बेलायत आठौं, अष्ट्रेलिया नवौ र बंगलादेश दशौं स्थानमा छन् । बैंकको अध्ययनलाई आधार मान्दा विकसित राष्ट्रहरूबाट मात्र नभइ भुटान, बंगलादेश, भियतनामजस्ता देशबाट समेत रेमिट्यान्स भित्र्याउने गरेको पाइएको छ।
|
'दीपक? उठ छोरा । आज मातातिर्थ औंशी, छोराछोरीले आफ्नो आमालाई पूजा गर्ने, मिठो ख्वाउने दिन । तँ पनि तेरो हातले आमालाई केहि खुवाईदे । बैनिले अगि नै उठेर सबैथोक गरिसकि । ऐले तेरो क्याम्पस जानेबेला हुन्छ । म पनि अफिस जानुपर्छ । तँ आउँदा फेरी बैनि स्कूल जान्छे ।' आज बिहानै ओच्छ्यानमै आएर बाबाले मलाई धर्म सङ्कटमा पार्दै उठाउनुभयो । बाबाको कुरा नसुनुँ भने पनि कसरी । सुनुँभने पनि कसरी । सौतेनी आमालाई के के खुवाउनु रे ? सौतेनी आमालाई पूजा गर्नु रे ।
|
झमेलामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
|
तपाईंलाई मनपर्ने नेता को हो ?
|
अध्यक्ष कंडेलले कम्युनिटी, अस्पताल र नर्सिङ होममा काम गर्ने नर्सहरु, हेल्थ केयर असिस्टेन्ट, रजिष्टर्ड र नन रजिष्टर्ड नर्सहरु, विद्यार्थी, विदेशी तथा नेपाली सबै इच्छुकलाई उक्त कन्फेरेन्समा सहभागी हुन विशेष आव्हान गरेकी छन् । सम्मेलनबाट वौद्धिक तथा व्यवसायिक विकास, अन्तरक्रिया, नेटवर्किङ, ज्ञान, सीप, अनुभव आदानप्रदान, करिअर अवसर आदि लाभ हुने विश्वास व्यक्त गरिएको छ ।
|
शिघ्र प्रदर्शनमा आउने नेपाली फिल्म
|
नागरिक आवाज /बुटवल,१३ माघ ।
|
तर, यी सबै दृष्टान्तबाट अलग छन्, फुटबलर नवयुग श्रेष्ठ। नेपाली फुटबल इतिहासमा नयाँ युगको सुरुवात गर्ने उनको सफलताको यात्रालाई हेर्ने हो भने आफ्नो क्षमता पहिचान गर्न चाहने जो कोहीका लागि सफलता प्राप्त गर्नु कुनै अप्ठेरो हो जस्तो लाग्दैन। जसलाई जे कुरामा रुचि छ, उसको क्षमता पनि त्यसैमा जोडिएको हुन्छ। त्यसैले अरूले जे कुरामा सफलता पाए आफू त्यसकै पछि लाग्ने भन्दा पनि आफ्नो रुचि केमा छ, त्यसैमा मिहिनेत गर्दै गए सफलताको बाटो आफैँ तय हुने रहेछ। २०४७ सालमा इलामको मङ्गलबारेमा जन्मिएका नवयुग श्रेष्ठ पनि आफ्नो रुचिको कामलाई अगाडि बढाउँदा–बढाउँदै हरेक नेपालीको मनमा बस्न सफल फुटबल खेलाडी बनेका हुन्।
|
नेपाल–भारतबीचको औपचारिक सम्बन्धले ७० वर्ष लामो समय पार गरेको छ । अनौपचारिक सम्बन्धका हिसाबले नेपाल–भारतबीच शताब्दीऔँ अघिदेखि सम्बन्ध रहँदै आएको छ । दुई देशबीचको...
|
१०. गोरखाको चुम उपत्यका, जहाँ काटमार बिल्कुल चल्दैन
|
माइतीघर लगायत क्षेत्रमा निषेधित क्षेत्र तोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
|
Paresh: यो लेख पढिरहँदा मन पनि शान्त भयो । त्यसपछि उस्तै ।...
|
यी हुन् फेवातालको मापदण्डभित्र बनेका संरचना (नाम सहित)
|
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी ... ... ...
|
कोही अहिले सन्न्यांसी भएका छन् । कोही मृत्युसँग संर्घष गरिरहेका छन् । थुप्रै खाडीमा जोतिँदै छन् । जनआन्दोलको प्रमुख नेतृत्वकर्ता दल अहिलेको माओवदी केन्द्र जसलाई प्रयोग गरेर सत्तामा पुग्यो । प्रगतिशील भनिएको उही माओवादीले नै बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
|
घरेलु तथा साना उद्योग समितिले आज यहाँ आयोजना गरेको सफल महिला उद्यमीको अनुभव एवम् सल्लाह र सुझावसम्बन्धी एक दिने अन्तक्र्रियामा उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालले औद्योगिक ऐनमार्फत नै उक्त व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
|
“दोस्रो तलाको आठ कोठा नगरपालिका र विश्वविद्यालय अनुदान आयोगको सहयोगबाट पूरा गर्छौं”, क्याम्पस भवन निर्माण समितिका अध्यक्ष एवम् क्याम्पस प्राज्ञ सभाका उपाध्यक्ष लीलामणि आचार्यले भने, “तेस्रो तला निर्माणका लागि स्मृति भवनको हामीले खुला आह्वान गरेका छौँ ।”
|
यसरी बनाउनुस् जाडोमा खसीको खुट्टाको सुप
|
सर्वाधिकार दृष्टि मिडिया प्रा.लि.मा ।
|
‘राष्ट्रिय पार्टीको सोच पनि क्षेत्रीय’– हृदयेश त्रिपाठी
|
राष्ट्र बैंकले चिठ्ठी काट्दा समेत एनआईसी एशिया बैंकले उक्त निर्देशन नमान्नुमा राष्ट्र बैंकको पनि मिलोमतो भएको उनले बताए ।
|
12,प्रकाशको अन्तिम श्रद्धाञ्जली , पुष्पकमल दाहाल निकै भाबुक
|
मेयर गिरीले यसअघि स्याङ्जामा एक युवकलाई कुटाएका थिए । सामाजिक सञ्जाल फेसबुकमा काम गर्न नसक्ने ‘मेयर’ भनेर टिप्पणी गरेको विषयलाई लिएर मेयर गिरीले स्थानीय युवा बन्धु घिमिरेलाई पार्टीका युवा कार्यकर्ताहरू लगाएर कुटपिट गराएका थिए ।
|
यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
|
आज विश्व पर्यटन दिवस, नाट्टाले विभिद कार्यक्रम गर्दै
|
दक्षिण सिक्किमको याङयाङ भयानक वाहन दुर्घटना 6 जनाको मृत्यु तीन घाइते November 19, 2018
|
काठमाडौँ । सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए । पर्यटकीय …
|
एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...
|
पूरा पढ्नुहोस्
|
काठमाडौं : नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या सन् २०१७ मा २३ प्रतिशत बढेको छ । सन् २०१७ को १० महिना (जनवरी-अक्टोबर)मा गत वर्षको यसै अवधिको तुलनामा पर्यटकको संख्यामा यो वृद्धि भएको छ । अध्यागमन विभागले सन् २०१७ को १० महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सात लाख ५७ हजार चार सय ४८ पुगेको छ । यो वर्षको अक्टोबरसम्म नेपाल आउने पर्यटकको संख्या सन् २०१६ मा आएका कुल पर्यटक संख्याभन्दा पनि बढी हो ।
सन् २०१७ को मार्च र सेप्टेम्बर दुवै महिनामा एक-एक लाखभन्दा बढी पर्यटक नेपाल आएका छन् । मार्चमा एक लाख ६ हजार दुई सय ९१ र सेप्टेम्बरमा एक लाख १२ हजार चार सय ९२ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१६ मा सात लाख ५३ हजार विदेशीले नेपाल भ्रमण गरेको थिए । तर सन् २०१७ को १० महिनामै सात लाख ५७ हजार विदेशीले नेपाल भ्रमण गरिसकेका छन् । सन् २०१६ को अक्टोबरसम्म नेपाल आउने विदेशी पर्यटकको संख्या भने पाँच लाख ८४ हजार एक सय चार मात्रै थियो । यो संख्या सन् २०१७ को यसै अवधिको संख्याभन्दा एक लाख ७३ हजार तीन सय ४४ ले कमी हो ।
सरकारले सन् २०१६ लागि घुमफिर वर्षका रूपमा मनाउँदै आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षित गरेको थियो । यसैगरी सरकारले सन् २०१६ मा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर सरकारी लक्ष्यमा पुग्न नसके पनि सन् २०१६ मा साढे सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणका आएका थिए ।
सन् २०१७ को पर्यटन आगमनमा पनि भारतीय पाँच सय र एक हजारको नोट प्रतिबन्धले असर पारेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् । भारतीय नोट प्रतिबन्धले सन् २०१७ का १० लाख पर्यटक भित्र्याउने लक्ष्यमा केही असहजता भएको उनको भनाइ छ । तर पर्यटक आगमन बढिरहेको छ । सन् २०१३ देखि २०१५ सम्म देशको राजनीतिक अस्थिरता, विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण पर्यटक आगमन पाँच लाखमा झरेको थियो ।
सन् २०१५ मा कुल ४० प्रतिशतले गिरावट आएको पर्यटक आगमनमा सन् २०१६ मा ३२ प्रतिशतले वृद्धि भई पर्यटक संख्या सात लाख ५३ हजार पुगेको थियो । अधिकांश पर्यटक हवाई मार्ग भएर नै नेपाल आउने गर्छन् । तर नेपाल र युरोपेली मुलुकबीच सीधा हवाई सेवा नहुँदा पर्यटक आगमनमा असर परेको छ । भारतीय पर्यटक स्थलमार्ग प्रयोग गरेर नेपाल भ्रमणका लागि आइरहेका छन् । स्थलगत मार्ग हुँदै आउने पर्यटकको संख्यालाई पनि जोड्ने हो भने सन् २०१७ मा १० लाखभन्दा बढी विदेशीले नेपाल भ्रमण गर्ने पर्यटन व्यवसायी बताउँछन् ।
नेपाल विश्व पर्यटनको प्रमुख गन्तव्य पनि हो । सन् १९५० को दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रमिक सुधार आएको हो । भारतपछि नेपाल भ्रमणमा आउने बढी पर्यटक चिनियाँ छन् । १० महिनामै नेपाल भ्रमण आउने भारतीयको संख्या एक लाख ३३ हजारभन्दा बढी छ भने चिनियाँ पर्यटकको संख्या ८३ हजार नाघेको छ ।
यसैगरी अक्टोबरसम्म अमेरिकाबाट ६५ हजार, श्रीलंकाबाट ४१ हजार, बेलायतबाट ४० हजार र थाइल्यान्डबाट २८ हजार पर्यटक नेपाल भ्रमणका आएका छन् । सन् २०१६ मा भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा भारतको हिस्सा १५.७, चीनको १३.८ श्रीलंकाको ७.६, अमेरिकाको सात र बेलायत ६.१ प्रतिशत हिस्सा छ ।
भक्तपुर : नेपालमा एचआईभी एड्स संक्रमण भएकामध्ये ८५ प्रतिशतलाई असुरक्षित यौन सम्बन्धको कारण हुने गरेको पाइएको छ । फेब्रुअरी १३ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय कन्डम दिवसको सन्दर्भमा सुरुवात संस्थाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
कार्यक्रममा विगत १५ वर्षदेखि एचआईभीको क्षेत्रमा कार्यरत एड्सहेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालका टेस्टिङ अफिसर बबी सिंहले नेपालमा एचआईभी संक्रमण भएकामध्ये ८५ प्रतिशतलाई असुरक्षित यौन सम्बन्धकै कारण सरेको पुष्टि भएको बताए । उनका अनुसार नेपालमा करिब ३३ हजार एचआईभी संक्रमित छन् । जसमध्ये करिब २२ हजारको मात्रै पहिचान भएको छ ।
‘दस हजारभन्दा बढी संक्रमितको पहिचान हुन सकेको छैन’, उनले भने, ‘पहिचान हुन नसकेकाहरुले थपलाई संक्रमित गर्न सक्ने जोखिम उच्च छ । त्यसैले सुरक्षित यौन सम्बन्धको लागि कन्डमको प्रयोग बढाउनु जरुरी छ ।’
कन्डमले एचआइभीको संक्रमणमात्रै होइन प्राणघातक हेपाटाइसिस, यौनजन्य रोग र अनिच्छुक गर्भ रहनबाट समेत रोक्ने भएकाले यसको व्यापक प्रयोग बढाउन जनचेतना फैलाउनुपर्नेमा उनको जोड थियो ।
उनले एएचएफले कार्य गरिरहेको नेपालसँगै विश्वका ४० देशमा एकैदिन अन्तर्राष्ट्रिय कन्डम दिवस मनाइने बताएका छन् । उक्त कार्यक्रम नेपालको भक्तपुरमा हुने उनले बताए ।
एएचएफ नेपालको सहयोगमा फागुन १ गते भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय कन्डम दिवस मनाइँदैछ । भक्तपुरस्थित सुरुवात संस्थाले गर्ने उक्त कार्यक्रमबारे जानकारी दिँदै संस्थाका निर्देशक राजेश दिदियाले भक्तपुर पनि एचआईभी संक्रमणको जोखिममा रहेकाले युवाहरुलाई सांगीतिक कार्यक्रममार्फत कन्डमको प्रयोग बढाउन म्युजिक कन्सर्ट नै गर्न लागिएको जानकारी दिए ।
युवा पप गायक एड्रिन प्रधानको विशेष म्युजिक कन्सर्टअघि भक्तपुरको टौमढीबाट दरबार क्षेत्रसम्म कन्डम मार्च, स्थानीय गायकगायिका तथा सांगीतिक समूहबाट आआफ्नो प्रस्तुती हुने उनले बताए ।
उनका अनुसार कार्यक्रम अवधिभर टौमढी र दरबार क्षेत्रमा कन्डम वितरणसँगै दरबार क्षेत्रमा निःशुल्क एचआईभी जाँच हुनेछ । |
यी हुन् सरकारी सेवा प्रवेश गर्न सफल १०२ जना मेडिकल अधिकृत – Nepali Health
|
उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारु र कांग्रेसकी रिना नेपाल बिकले उम्मेदवारी दिएका थिए ।
|
अहिलेसम्म के विश्लेषण गरिँदै आएको छ भने समानुपातिकमा नेपाली कांग्रेसले ल्याउने मत बढी हुनेछ र त्यही मतका आधारमा कांग्रेसले माओवादीलाई ह्वात्तै जित्न सक्छ । तर, देशैभरि बढेको कांग्रेसको अलोकप्रियतालाई हेर्दा समानुपातिकमा पनि माओवादी र कांग्रेसवीच प्रतिस्पर्धा नहोला भन्ने स्थिति अब रहेन ।दोस्रो संविधानसभाको चुनावसम्म सबैभन्दा ठूलो दल रहेको र स्थानीय चुनावमा दोस्रो भए पनि एमालेको हाराहारीमै रहेको कांग्रेस अहिले प्रत्यक्षतर्फ एमालेसँग होइन, माओवादीसँग संघर्ष गरिरहेको छ ।
|
सगरमाथा र बुद्धको देश बलात्कारीको देशका रुपमा चिनिन थाल्यो : नवीना लामा [भिडियो]
|
June 23, 2018 in कला/संगीत // कवि प्रसन्नको मिझोर माथी बहस
|
कर्मचारी समायोजन ऐन बारे सरकारको यस्तो आयो आधिकारीक धारणा
|
ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन । बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लागेकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली घर घनपोखराबाट १५ वर्षअघि बेँसीशहर झरेकी हुमा शुरुमा एउटा निजी…
|
Labels: पात्रकथा, फिचर
|
५-अन्तरालको सिद्धान्त(ख)
|
लिपिका घरमा ऊ र उसका भाइहरू पनि बाआमालाई कम्प्युटर किनिदिनु भनी करकर गर्न थालेका थिए । निकै वर्षदेखि थातिरहेको थियो उनीहरूको कम्प्युटर सिक्ने रहर । स्कुलमा कक्षा ९बाट कम्प्युटरको कक्षा सुरू भएको थियो । लिपि यसपालि कक्षा ८मा गएकी थिई । उसको ठूलो भाइ शब्द कक्षा ५मा र सानो भाइ वाक्य चाहिँ कक्षा ३मा पढ्थ्यो ।
|
को हुन् कांग्रेसबाट बुटवल उपमहानगरमा मेयरका उम्मेदवार ४८ बर्षे खेलराज ?
|
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका राना मगर, स्वागत विद्यालयका प्रअ बलबहादुर राहादी, सञ्चालन सहायक प्रअ जुक्तबहादुर थापाले गरेका थिए । बार्षिकोत्सवको अवसरमा विविध खेलकुद, सांस्कृतिक र अन्तर आधारभुत विद्यालय हाजिर जवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । कार्यक्रमको अन्तिम दिन मंसिर १६ गते बिद्यालयका भूमिदाता, चन्दादाता, अक्षयकोष दातालाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष टिका राना मगरले बताए ।
|
यहाँ ल्याइएका अन्य तीन नेपालीको अवस्था सामान्य देखिन्छ भने एक बंगलादेशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
|
रमेश लम्साल सङ्खुवासभामा आयोजना स्थल रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई
|
वैदेशिक रोजगारीको भविष्य
|
आन्दोलनरत सवारी चालक र सरकारबीच आठ बुँदे सहमति,आन्दोलनका कार्यक्रम फिर्ता
|
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको...
|
- मनमा शान्ति नभएको, व्याकुल, विह्वल, असन्तृष्ट, क्षुब्ध, टुटे-फुटेको, भाँचिएको, भताभुङ्ग, पूरा नभएको, अपूर्ण, अधुरो, कम भएको, घटेको ।
|
भात कति हुन्छ र खै तिमी म दुई जातै प्यारो ।
|
जिल्ला अदालत, काठमाडौंका स्रेस्तेदार कृष्णप्रसाद नेपालले पुरानो आदेश भएकाले ‘हेर्नुपर्ने’ बताए । अन्तिम फैसला नभएसम्म बरामद सबै सामान सुरक्षित राख्ने नियमअनुसार १६२ किलो सालकको खबटा जिल्ला वन कार्यालय, काठमाडौंको हात्तीसारस्थित स्टोरमा राखिएको छ।
|
मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने 9801081610 मा हामीलाई भन्दिनुहोस् वा [email protected] मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।
|
१२. श्रीलंकाली राष्ट्रपतिको दाबीः ‘रअ’ले मेरो हत्या गर्न खोजेको छ
|
सरकारले सिन्डिकेट खारेज गरेपछि व्यवसायीले गरे अनिश्चितकालीन बन्दको घोषणा, यस्ता छन् कार्यक्रमहरु __ सत्य ,तथ्य र तिब्र खबर
|
[ January 31, 2018 ] गुरुङ भाषाको चलचित्र प्हा / पा (रक्सी) बहराइनमा शो हुने News
|
‘भद्रगोल’को रेकर्ड– बन्यो छोटो समयमा धेरै हेरिने टेलिश्रृङला
|
काठमाडौं, वैशाख २० गते । । मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमका नेताहरुबीच जुहारी सुरु भएको छ ।
|
वा (Vaa)का अर्थ वायु।
|
वैज्ञानिक दाहाल २५ वर्ष अघि वृक्षारोपण गर्न यहाँ आएका रहेछन् । आफूले रोपेका रुखवरिपरि उनले ढुंगा बिछ्याएर चिन्हो लगाएका थिए । त्यतिबेला आँखा देख्ने उनले ती रुख कत्रा भए छाम्ने इच्छा गरे । तर पानीको ठूलै चुटाइ र समय अभावले त्यो सम्भव भएन ।
|
१४ २०७३ माघ १७ काज फिर्ता सम्बन्धमा पुरा हेर्नुहोस्
|
हाम्रो बारेमा
|
मार्च 15, 2016 FitnessRebates Bowflex, Treadclimber कुनै टिप्पणी छैन
|
यसबाट प्रभावित हुने निश्चित उमेर समूहका हुन्छन् अथवा जो कोही पनि हुन सक्छन्?
|
वर्ष २०७३ मा स्वास्थ्य क्षेत्रमा भएका नीतिगत सुधार उत्साहप्रद
|
पोखरा । पोखरामा जारी नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने...
|
काठमाडौं— सिंहदरवारमा आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उपराष्ट्रपति नन्दबहादुर पुनको आगामी चीन भ्रमण स्वीकृत गरेको छ । बैठकले उपराष्ट्रपति पुनको आगामी जुन १० देखि हुने चीनको औपचारिक भ्रमणलाई स्वीकृत गरेको हो । उपराष्ट्रतिमा निर्वाचित भएयता पुनको यो पहिलो विदेश भ्रमण हो । आजको बैठकले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिंचाइ र सिंचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरुवा गर्ने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
|
त्यो ५ प्रतिशतबाट पनि अलिअलि उद्योग चलिरहेका थिए । करिब २५ हजारले रोजगारी पाएका थिए । तर, ती उद्योग अब सबै बन्द हुने खतरामा छन् । यसका लागि सरकारले ध्यान दिनुपर्छ । नाफा गरेपछि छुट होइन नाफा गर्नका लागि छुट दिनुपर्छ ।
|
यी दाजुभाइको 'स्वर' एल्बम २०६१ सालमा बजारमा आएको थियो । आधुनिक र पप मिश्रित यो एल्बमबाट यी साङ्गीतिक दाजुभाइको गलाको कदर भएको थियो । एल्बमको आशातीत सफलताबाट उत्प्रेरित भएर अहिले नयाँ एल्बम 'म्युजिक'लाई बजारमा ल्याउन लागेका छन् । यो एल्बममा चाहिँ पपशैलीका गीतको प्राधान्य हुनेछ । एल्बमलाई म्युजिकडटकमले बजारीकरण गर्नेछ ।
|
बोल्दा बोल्दै भाबुक भए बाबुराम भट्टराई, बाबुराम र उप्रेन्द्र बिच यस्तो सम्म भएको रहेछ -भिडियो Tuesday, June 19th, 2018
|
बाँके, १ मङ्सिर (रासस) ः नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न...
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.