text
stringlengths
0
328k
भक्ती शाह, काठमाडौं
अहिले तपाईंहरूले वाम गठबन्धन बनाउनुभएको छ, यसको मत माग्ने मुख्य आधार के हो ?
तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा अनिवार्य
चितवन । चितवनको भरतपुर महानगरपालिकामा जग्गाको सरकारी मूल्यांकननै कठ्ठाको दुर्इ करोड ५५ लाख रुपैयाँ पुगेको
सम्बन्धित शीर्षकहरु
चितवन टाईगरले दियो १६१ रनको लक्ष्य
विश्वकप फुटबलमा बाजी लगाउने ४ जना पक्राउ
हाम्रो बारेमा
यस्तै दुःखेसो सुनाउँछन् स्थानीय ईनरदेव मरिक । बाँसका सामानहरुले उचित दाम नपाउँदा पेशाले बालबच्चाको छाक टार्न समेत समस्या भएको बताउँदै उनी भन्छन् ‘अब त यसले जीवन धान्ने अवस्था छैन, अर्कै काम गरुँ कि जस्तो लाग्छ तर गर्ने के त्यो पनि समस्या छ ।’
असार १, २०७५ - फेसन नोभामा क्रिएसनका पहिरन
प्रमुख प्रशासकिय अधिकृत श्री छविलाल नेपाली ज्युलाई बेलौरी नगरपालिकामा एक कार्यक्रम बिच नगर प्रमुख बाट स्वागत गरियो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीलाई ८३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई सोमबार(आज) १० बराबर ८.३ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।
साधारणतया विमान परिचारकले भन्छन्, “हामीसँग उड्नु भएकोमा धन्यवाद।” जब म उनीहरूलाई भेट्छु म भन्छु, “मसँग उड्नु भएकोमा धन्यवाद।”
‘अमेरिकन बाबु मेड इन नेपाल’ प्रदर्शनको तयारीमा
प्रदेश नं ७ को झण्डै डेढ लाख युवा रोजगारीका लागि भारत
Next Video तत्काल मतगणना सुरु गर्न माग गर्दै एमालेकाे दबाब र्‍याली
यहाँ पंक्तिकारले अम्बिका कार्की ‘अमु’को नवीनतम गजलसंग्रह ‘संकल्प १०१’ माथि समालोचकीय प्रतिक्रिया दिने प्रयास गरेको छ ।
इनारमा फालेर छोरीको हत्या गर्ने आमालाई १ वर्ष ५ महिना कैद सजाय
नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु
अन्त्यमा म यत्ति भन्न चाहन्छु -
२-ख्रीष्टका चार तस्वीरहरू
काठमाडौं : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले बुधबार स्थानीयबासीलाई सेयर बाँडफाँट गरेको छ । धितोपत्र बाँडफाँट नियमावली–२०७४ अनुसार आयोजनाले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी बाँडफाँट गरेको हो । स्थानीय आवेदकलाई न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर वितरण गरिएको हो । आयोजना अतिप्रभावित ‘क’ वर्गका स्थानीयले ३० देखि १०० कित्ता माग गर्ने आवेदकले मागबमोजिम पाए भने ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर बाँडफाँट गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । स्थानीयका लागि मात्र खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) न्यूनतम ३० देखि अधिकतम १०२ कित्ताका दरले वितरण गरिएको छ । सेयर निष्कासन गरेको करिब तीन महिनापछि कम्पनीले आवेदनका आधारमा सेयर बाँडफाँट गरेको हो । ‘ख’ वर्गका ३० कित्ता माग गर्नेलाई ३०, ४० माग गर्नेलाई ३२ र ५० देखि ३०० सम्म माग गर्नेलाई ४८ कित्ता सेयर वितरण गरेको आयोजनाले जनाएको छ । यस्तै ‘ग’ वर्गका ३० कित्ता माग गर्ने साना लगानीकर्ताले ३०, ४० माग गर्नेले ३२ र सोभन्दा माथि माग गर्नेले ३४ कित्ता सेयर पाएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाका लागि असार १६ देखि भदौ २१ गतेसम्म एक करोड पाँच लाख ९० हजार कित्ता सेयरका लागि निवेदन आह्वान गरेको थियो । सर्वसाधारणलाई बिक्री गर्ने कुल दुई करोड ६४ लाख ७५ हजार कित्तामध्ये एक करोड पाँच लाख ९० हजार कित्ता स्थानीयलाई छुट्याइएको सेयरका लागि दुई लाखभन्दा बढीले आवेदन दिएका थिए । बिहीबारदेखि सर्वसाधारका लागि १५ प्रतिशत सेयर आवेदन खुला गरिएको आयोजनाको निर्माण ९७ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । Next: वि.सं.२०७५ साल कार्तिक १५ गते । बिहिबार । ईश्वी सन् २०१८ नोभेम्बर ०१ तारिख । नेपाल सम्बत् ११३८ ।
यी ‘नक्कली ब्रिटिश लाहुरे’, जसले पोखराका चेलीहरु फसाएर यौन शोषण गरे
इतिहास स्वयादिसँ
विराज महर्जन नेपाली फुटबलका सफल कप्तान हुन् । उनकै कप्तानीमा नेपालले ३ वटा महत्वपूर्ण प्रतियोगिताको उपाधि उचालेको थियो । बंगबन्धु गोल्डकपको उपाधि दिलाएका विराजले सन् २०१६ मा साग गेम्समा नेपाललाई गोल्ड मेडल दिलाएका थिए ।
कसैले मिलाइदिनुपर्ने,
कात्तिक १४, बेत्रावती (रासस) _ राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको हो । मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाए
यसै क्रममा उत्तर कोरियाको चारदिने भ्रमणमा गएका विश्व खाद्यान्न कार्यक्रमका प्रमुखले पनि उत्तरका शाषकहरुमा अहिले सकारात्मक भाव बढि देखिएको बताएका छन् । यसैलाई लिएर खुसी व्यक्त गर्दै डेभिड बिस्लीले सरकारी अधिकारीको निगरानीमा भएपनि यसअघिको भन्दा धेरै स्वतन्त्र यात्रा गरेको उल्लेख गरेका हुन् ।
कार्यक्रमको निरन्तरताको लागि आर्थीक सहयोग गर्नुहोस्..
'बादल' हटाइए भने, पार्टीमा आन्तरिक किचलो बढ्ने र सरकारको' विकास र समृद्धि'को सपनाले बाटो बिराउने पक्का छ भने अर्कोतिर प्रतिपक्षलाई यसले झन उर्जा प्रदान गर्नेछ, त्यसैले 'बादल' स्वयंले त्रुटी सच्चाइ, गिरेको साख उठाउनु अहिलेको एक मात्र बिकल्प हो, देशको स्थिरताका लागि l
समाचारका लागि:
४३ औं मिनेटमा साउदीका ओमार हासावीले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–० को अग्रता लियो । खेलको नियमित समय सकिनु ६ मिनेटअघि ताइसिर अल जासीमले सान्त्वना गोल फर्काए । साउदी अरब विश्वकपको समूह ‘ए’ मा छ र उसले उद्घाटन खेल जुन १४ मा रुससँग खेल्नेछ ।
काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गर्नुभएको छ ।
डा. केसीले स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र दुर्गम तथा पिछडिएका ठाउँसम्म निःशुल्क, सस्तो र सुलभ सेवा पुर्याउने तथा विपन्न वर्गलगायत सबै विद्यार्थीको गुणस्तरीय निःशुल्क, सस्तो सुलभ चिकित्सा शिक्षामा समान पहुँच सुनिश्चित गर्न सुझाव दिएका छन्।
१. क्यान्सर
(4) ग्राहकको लागि दायर मा उपकरण स्थापना गर्न प्राविधिक विशेषज्ञ नियुक्त।
फेन्सी पसलमा आगलागी हुँदा ३२ लाखको क्षती
नेपालको संविधानका कुनै पनि धारा अपरिवर्तनीय छैनन् ? असार १२ गते राप्रपा नेपालको मोरङ् जिल्ला अधिवेशनमा बोल्दै राप्रपा नेपालका अध्यक्ष र उप- प्रधानमन्त्र... विस्तारमा
स्थापनाको ११ वर्षसम्म पनि आयोग अध्यक्ष, लेखापाल, चालक र कार्यालय सहयोगी एक–एक गरी चारजनाका भरमा चलेको छ । आयोगका अध्यक्ष उपेन्द्रकुमार अधिकारी जनशक्तिको अभावमा ऐन नियममा तोकिएका काम गर्न नसकिएको बताउनुहुन्छ ।
नेपाली पात्रो
सर्वोच्च अदालतले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बाटो खोलिसकेका बेला अकारण लामो समयसम्म संसद बैठक स्थगित गर्नुको कारणबारे संयुक्त मधेशी मोर्चालाई प्रधानमन्त्री प्रचण्डसँग जानकारी लिनका लागि भेटवार्ता गर्न लागेका हौं ।
नेकपा स्रोत भन्छ, गौतमका लागि भन्दै आफ्नो पदबाट राजीनामा दिने रामवीर मानन्धरको निर्णय प्रति नै ओली जी असन्तुष्ट हुनुहुन्छ अनि कसरी उहाँ (बामदेव गौतम) चुनाव लड्नुहुन्छ ।
पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउने काम तीव्र गतिमा अघि बढाइएको चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले जनाएको छ ।
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी योजना सफल होला ?
काठमाडौं– राजधानीमा आजदेखि नेसनल इन्फ्लुएन्जा सेन्टरहरुको १२ औँ सम्मेलन सुरु भएको छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको सहकार्यमा आयोजना गरिएको सम्मेलन तीन दिन चल्नेछ। कार्यक्रमको उद्घाटान गर्दे उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेपालले इन्फ्लुएन्जाको समस्यालाई गम्भिर रुपमा हेरेको बताउँदै यसलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। बुधबार बिहान उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सम्मेलनमा इन्फ्लुएन्जाले विश्वमा पारेको प्रभावको बारेमा प्रकाश पारिनुका साथै यसले निम्त्याउने जोखिम तथा समाधानको विषय, खोपको प्रयोगमाथि पनि छलफल चलाइनेछ। बैठकमा विभिन्न देशका जस्तै बंगलादेश, भुटान, भारत, श्रीलंका, थाइल्याण्ड, चीन, मलेसिया आदिका प्रतिनिधिहरु सहभागी भएका छन्। मलेसियामा सफल ‘डाक्टर नेता’का रुपमा कहलिएका महाथिरको पार्टी विजयी, बन्दैछन् विश्वकै वृद्ध प्रधानमन्त्री
संविधान जारी हुनुअघि र पछि पनि मधेसमा संविधानबारे ठूलो असन्तुष्टि देखियो। संविधानको विरोधमा भएको आन्दोलनमा करिब ५० जना मधेसीको ज्यान गयो। मधेस आन्दोलन क्रममा त्यतिबेला उठेको उछालको अवतरण कसरी गर्ने भन्ने नै अहिलेको मूल राजनीतिक चुनौति हो।
यसकारण जायज छन् डा. केसीका माग
अख्तियारले भने स्थलगत अनुगमन नै नगरी प्रतिवेदन तयार गरिएकाले पुनः पत्र काटेको छ । आयोगको महेन्द्रनगरका कार्यालय प्रमुख ज्ञानेन्द्र प्रसाद ढकालले स्थलगत अनुगमन नगरी प्रतिवेदन पठाएको हुँदा थप अनुसन्धान आवश्यक देखिएकाले पुनः पत्र पठाइएको बताए ।
चलचित्र ‘कस्मिक लभ’को ‘कोया कटरको’गीत सार्वजनिक (भिडियो)
प्रतिक्रिया दिनुहोस
देश दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै 0 Comments
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले कार्यक्रमको अवधारणा र उदेश्यका बारेमा प्रष्ट पार्दै स्थानीय तह र समुदायसंगको सहकार्यमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गराउन धेरै ठूलो सहयोग पुगिरहेको बताउनु भयो ।
10 क्यानाडा विश्वविद्यालय दुबई चयन गर्न कारण
अध्यक्षमा अयुव अन्सारीले चार हजार ७४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका अजय कुसियैतले दुई हजार ७२३ मत प्राप्त गरे ।
बसको ठक्करबाट बालिकाको मृत्यु, राजापुरमा यातायात ठप्प
काठमाडौँ, भदौ १० गते। संविधानसभाको आज बिहिबारको बैठकमा सभासद्हरुले असन्तुष्ट जनता र समुदायको भावनालाई राजनीतिक तवरले सम्बोधन गर्दै सबैले अपनत्व अनुभव गर्ने संविधान जारी हुनुपर्नेमा जोड दिनुभएको छ । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँहरुले जनस्तरबाट उठेको असन्तुष्टिलाई समयमै सम्बोधन गर्नुपर्ने र प्रमुख राजनीतिक दलका नेताले तत्काल पहल गर्नुपर्ने बताउनुभयो । मुलुकका विभिन्न स्थानमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने भए पनि गलत मनसायले अगाडि बढेका घटनालाई कानुनी कारबाही गर्नुपर्ने उहाँहरुको धारणा थियो । यस्तै, केही सभासद्ले भने थारु समुदायमाथि सरकारले दमन गरेको भन्दै विगतदेखि नै कमैया, हलियाका रुपमा रहेको सो समुदायले उठाएको मागलाई सकारात्मक सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँहरुले संवैधानिक निकायमा महिलाको प्रतिनिधित्वको व्यवस्थालाई बाध्यकारी व्यवस्था गर्नुपर्ने, मत प्रतिशत सीमा राख्नुपर्ने, महिला, जनजाति तथा अल्पसङ्ख्य समुदायलाई उचित अधिकार दिनुपर्ने धारणा राख्नुभयो । प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमतिका आधारमा आठ सङ्घीय प्रदेश बनाएको भए कुनै विवाद नहुने धारणा राख्दै सभासद्हरुले अहिले पनि केही नबिग्रेको र सोही सहमतिअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सामाजिक सद्भाव बिगार्ने र जातीय द्वेष फैलाउनेलाई कानुनी कारबाही गर्न माग गर्दै उहाँहरुले जनआन्दोलनको राप र ताप ढल्दै जाँदा प्रतिगामी शक्तिहरु सल्बलाउने यथार्थतालाई नभुल्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । त्यसैगरी, उहाँहरुले मधेसी जनतालाई अधिकार सम्पन्न गराउनुपर्ने, नेपाली सेनालगायत सबै निकायलाई पूर्ण समावेशी बनाउनुपर्ने र गणतन्त्रलगायतका विषयलाई असंशोधनीय धारामा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो । जातीय तथा क्षेत्रीयताको नारा दिएर जनता उचाल्ने र आन्दोलनमा मरे रु ५० लाख दिन्छौँ भन्ने धम्की दिने राजनीतिक दलका नेतालाई कारबाही गर्नुपर्ने, तीनदेखि पाँच प्रतिशतसम्म मतप्रतिशत सीमा राख्नुपर्ने, महिला, दलित जनजातिको भावनालाई सम्बोधन गर्नुपर्ने तर्क गर्नुभयो । संविधान जारी हुने समयमा टीकापुरको घटना हुनुलाई आन्दोलनका रुपमा लिन नसकिने तर्क गर्दै उहाँहरुले सो घटना आपराधिक नै भएकाले कानुनी कारबाही हुनुपर्ने उल्लेख गर्नुभयो । यस्तै, सभासद्हरुले कैलालीको टीकापुरमा मारिएका राष्ट्रसेवकको परिवारलाई उचित क्षतिपूर्ति दिन र उनीहरुलाई उचित सम्मान गर्नसमेत आग्रह गर्नुभएको थियो । हिमाल, पहाड र तराई मिलाएर प्रदेश बनाएको भए सबै प्रदेशको सामथ्र्य हुने थियो भन्दै सभासद्हरुले पटक–पटक प्रदेशको सङ्ख्या घटाउने र बढाउने गर्न नहुने बताउनुभयो ।
चालेका हरेक पाइलामा पनि
फेसबुकबाट तपाईको प्रतिक्रिया
रेकर्डहरू तोड्नकै लागि बन्ने हुन् । तर, यसपटक मेसीले राखेको रेकर्ड तोड्न अन्य खेलाडीलाई सहज छैन । एकै क्लबबाट सयभन्दा बढी च्याम्पियन्स गोल गर्न पहिलो कुरा त प्रदर्शनमा एकरूपता हुनुपर्छ । यसका साथै क्लबको प्रदर्शन पनि निरन्तर माथिल्लो स्तरमा हुनु आवश्यक छ । यी दुवै संयोग मिल्दा मात्र कुनै एक खेलाडीले मेसीले हाल राखेको रेकर्ड तोड्न सम्भव छ । मेसीको नजिकका प्रतिद्वन्द्वी रोनाल्डोले पनि अब रेकर्ड तोड्न सक्दैनन् । युभेन्टसबाट उनले १ गोलबाट खाता खोलेका छन् ।
समाचार निर्माताहरू - २०७२
सभामुखले जो जसको पक्षमा मत दिन चाहन्छ, त्यसअनुसार राखिएको पुस्तिकामा हस्ताक्षर गर्न सांसदहरूलाई समय दिनुपर्छ । मत विभाजनद्वारा जसको पक्षमा बहुमत सदस्यको हस्ताक्षर जुट्छ, ऊ नै प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन्छ ।
सम्बन्धित खबर हरु
भेडा फारममा बास बसे कर्णालीका मुख्यमन्त्री _ Ujyaalo Online:: Nepal News, Nepali Samachaar
सैद्धान्तिक रुपमा जुमाले राजीनामा दिने माग अस्वीकार गर्न सक्छन्। तर त्यसो गर्दा उनले यसै महिनाको अन्त्यमा सदनमा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने हुनसक्छ।
दमौलीमा मातृभाषामा साहित्यीक प्रतियोगिता सम्पन्न साथै मगर लेखक संघ तनहुँको अध्यक्षमा बिनु थापा मगर ! १५ चैत्र २०७३, मंगलवार १६:५२
– जेठ ३ गते पार्टी एकीकरण भएयता औपचारिक रूपमा स्थायी कमिटी र केन्द्रीय कमिटीबाहेक नेकपाका कुनै कमिटीहरू बनेका छैनन् । प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रीय, नगर र गाउँ कमिटीहरू र जनसंगठनहरूका पनि सोही ढंगले एकीकरण र एकीकृत कमिटी बन्नुपर्ने अवस्था छ ।
दसैँमा धेरै खाएर यिनीहरुले चुपचाप हल्ला गरेका हुन् कि भन्ने धेरैलाई लागेको थियो । तर हल्ला भन्दा धेरै सल्लाह नै गरेर सगोलमा बस्न लागेको भन्दै ठूला वामहरु गमक्क छन् । साँच्चै सधैँका लागि सगोलमा बस्ने हो भने वामहरुले नाम र झण्डा नफेरी नहुने भएको छ । नत्र त्यही नाम अनुसारको काम र झण्डाको धारले उनीहरुलाई फेरि बर्बाद बनाउन बेर छैन ।
काठमाडौं, चैत ८ । यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच...
चीनले बनायो यस्तो बिमान,जुन १४ घण्टा लाग्ने चाइनाबाट अमेरिका २ घण्टामै पुग्छ (भिडियोसहित)
वातावरण संरक्षण गर्ने अभियानमा मन्त्री पण्डितको यस्तो तयारी access_timeफागुन ९, २०७४
बीस लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य, व्यवसायी भन्छन् – बजेट सकारात्मक छ
– नेपाल प्रहरीका लागि : १० अर्ब ४५ करोड
न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलको बैठक भोली (फागुन १३ गते) बस्ने तयारीमा छ । तीनवटै निर्वाचन गराउन सफल भए पनि कांग्रेस नराम्ररी पराजित भएपछि पार्टी सभापति समेत रहेका स‌ंसदीय दलका नेता शेरबहादुर देउवामाथि दबाब बढेका बेला यो बैठक बस्न लागेको हो ।
गण्डकी प्रदेश
हङकङ समाचार
तरकारीले मूल्य नपाउँदा दाङका किसान चिन्तित
न्युज २४ ले सुरु गरेको सप्तरीको मुशहर बस्तीको निर्माण तिब्र
काठमाडौँ, २५ साउन । सभामुख कृष्णबहादुर महराले सकारात्मक सोच एवं चिन्तनले नै समाज रुपान्तरण गर्न सकिने बताउनुभएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा आज...
किन ढाँटिन् धर्मगुरुले काठमाडौं , साउन १५ गते । हिन्दु धर्मको सर्वोच्च पद शंकराचार्य बनेको नेपाली चेली हेमानन्द गिरीलाई काशी विद्धत ...
६५ बर्षमा जनतालाई बृद्धभत्ता दिनु भन्दा अबको नेतृत्व युवालाई दिएर,ओली, शेर बहादुर देउवा प्रचण्ड लगाएतका सबै बूढा नेताहरुले राजनीतिबाट सन्यास लिएर बृद्ध भत्ता खादै बसे, यो देशमा केही हुन्थ्यो कि !
गोपालप्रसाद बराल/बर्दिवास, २१ कात्तिक । दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको निम्ता दिइरहेका बेला महोत्तरी बर्दिवास नगरपालिकाका सर्वसाधारणले भने आफ्ना जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्ता दिएका छन् । ‘हेर्नोस् न, हामी यो सडकमा दिनहुँ बुङ्बुङ्ती उड्ने धुलो खाइरहेका छौँ’, बर्दिवास नगरपालिका–२ ओमशान्तिचोकमा एकाबिहानै भेला भएका वरपरका टोलवासीको बीचबाट दीपमायाँ श्रेष्ठले भने, ‘मन्त्री, नगरपालिका प्रमुख र कुनै हाकिमको ध्यान सडकमा परेन, त्यसैले तिहार शुरु भएको अवसरमा दाजुभाइलाई तिहारको निम्ता दिनसँगै उहाँहरु (जनप्रतिनिधि र सडकसम्बद्ध अधिकारी) लाई सडकमा उड्ने धुलो खान निम्ता गरेका हौँ ।’ ‘सडक अब खाल्डाखुल्डीमा परिणत भइसकेको छ, अत्यन्त चल्तीको यो सडकमा दिनहुँ चल्ने सयौँ सवारी साधनले आकास नै ढाकेर धुलो उडाउँछन्’, सडकको दुर्दशा देखाउँदै बर्दिवास–२ का बुद्धचोकमा भेला भएकाको बीचबाट अर्की स्थानीय गायत्री उपाध्यायले भने, ‘यो दुर्दशा देखाउन नै तिहार लागेको दिन दाजुभाइलाई निम्ता दिनभन्दा पहिले मन्त्रीजी, मेयरसा’ब र हाकिलाई यहाँको धुलो खान सार्वजनिक निम्ता गरेका हौँ ।’ ‘मन्त्री (गिरिराजमणि पोखरेल), राष्ट्रियसभाका उपाध्यक्ष (शशिकला दाहाल) र प्रदेशसभा सदस्य (शारदा थापा) पनि हाम्रै नगरका मतदाता हुनुहुन्छ, मेयर सा’बसहितका प्रतिनिधि त यहीँकै हुनु नै भयो’, बुद्धचोकको भेलामा उपस्थित जनता बहुमुखी क्याम्पस बर्दिवास स्नातक तहकी छात्रा मीना पौडेलले भने, ‘सडकको दुरावस्थाले तिमीहरु दुःख पाएछौँ भन्न कोही देखिनु हुन्न, त्यसैले यो सडकमा उड्ने धुलो खान उहाँहरुलाई निम्ता गर्नु ठिकै हो ।’ पछिल्ला कैयौँ वर्षदेखि सडक भत्किएर ठूलठूला खाल्डाखुल्डी बन्दा सवारी साधन चलाउन बढेको जोखिमसँगै यहाँ उड्ने धुलोले जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बुद्धचोककै बासिन्दा स्वास्थ्यकर्मी श्यामनारायण लाल बताउँछन् । यो सडक क्षेत्रमा बर्दिवास नगरपालिका बाहेक औरही, रामगोपालपुर, मनराशिशवा, जलेश्वर नगरपालिका र एकडारा गाउँपालिका पर्छन् । सडक क्षेत्रका यी सबै नगर/गाउँ बस्ती अहिले सडकमा उड्ने धुलोले आक्रान्त छन् । ‘बर्दिवासका सर्वसाधारणले तिहारमा धुलो खान जनप्रतिनिधि र सडकसम्बद्ध अधिकारीलाई निम्तो दिएको सार्वजनिक घोषणा गरेछन्’, सडक क्षेत्रमा पर्ने रामगोपालपुर नगरपालिकाको कञ्चनपुरका राजनीतिक, सामाजिक कार्यकर्ता गौरी मण्डल भन्छन्, ‘उनीहरुले यो दुर्दशा त नदेखेका होइनन् नि ! ध्यान नदिएका हुन् , अब सडक क्षेत्रका सबैतिर सडक सुधारसँग जोडिएका सचेतना कार्यक्रम नै सञ्चालन गर्नुपर्छ ।’ मन्त्री, प्रमुख र सडक विभागका हाकिम यता आउनै छाडेका र कदाचित आइहाले पनि सुविधा सम्पन्न आफ्ना गाडीको सबै झ्याल थुनेर हुँइकिने गरेकाले आफूहरुको दुःख नबुझेका यस भेगका बासिन्दाको गुनासो छ । आफ्नै मतदाता रहेका बर्दिवास नगरका मतदाताले तिहारमा धुलो खान गरेको निम्ता सार्वजनिक सरोकारमा बढेको सचेतताका रुपमा आफूले बुझेको महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले बताइन् । ‘पहिलो पटक निर्माण भएयता मर्मतसम्भार नपाएको यो सडकको स्तरोन्नति गर्न म आफ्नो तहबाट प्रयत्नशील छु’, प्रदेशसभा सदस्य थापाले भने, ‘यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री, आफ्नै क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा वर्तमान सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, सडक विभागसम्बद्ध अधिकारी र स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्दैछु ।’ बर्दिवास नपाका प्रमुख विदुरकुमार कार्कीले सडकको अवस्थाबारे आफू जानकार रहेको र यसको स्तरोन्नतिका लागि सङ्घीय सरकारका सम्बन्धित मन्त्री, सडक डिभिजन कार्यालय जनकपुर र हुलाकी सडक कार्यालय बर्दिवाससँग कैयौँ चरणमा छलफल गरेको बताए । बर्दिवास–जलेश्वर सडकको रेखदेखको जिम्मा पाएको हुलाकी सडक कार्यालयले जिल्ला र छिमेकका अन्य जिल्लाका हुलाकी सडकसँगै यो सडकको पनि मर्मतसम्भार र स्तरोन्नतिका लागि काम थालिने जनाएको छ । यसका लागि प्रक्रिया शुरु भइसकेको हुलाकी सडक कार्यालय बर्दिवासका प्रमुख देवेन्द्र साहले जानकारी दिए । रासस
नेपाल मदर डट कम (www.NepalMother.com): अमेरिकाका बिभिन्न राज्य हरुमा अहिले हिउँ परिरहेकोछ, हिउँ सँगै जाडो बढ्दो छ । भर्जिनियामा आज दोस्रो पटक हिउँ परेको हो, घरको झ्याल बाट लिइएका केही तस्बीरहरु :
घुस दिन सकिन,बरू राजीनामा दिन्छु भन्दै डाक्टरले स्वास्थ्य मन्त्रीलाई राजीनामा प्रत्र लेखे ! इतिहासकै पहिलो घटना माथिल्लो तामाकोशी हाईड्रोपावरको आईपीओ आजदेखी खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन तथा बिक्रि खुला गरेकोे हो । यो आइपीओमा सर्वसा धारणले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक १९ गतेसम्म भर्ने म्याद राखिएको छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ । बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । घुस दिन सकिन,बरू राजीनामा दिन्छु भन्दै डाक्टरले स्वास्थ्य मन्त्रीलाई राजीनामा प्रत्र लेखे ! इतिहासकै पहिलो घटना
सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्दि परीक्षाको नतिजा यहि सातामा प्रकाशन गर्ने तयारी गरेको छ । स्रोतका अनुसार गत भाद्र १७ ...
प्रसंग दसैँको हो । हिन्दुहरूको प्रमुख चाड दसैँ शुरु भइसकेको छ । यो चाडको गरिमा र महत्व आफ्नै ठाउँमा छ तर यो चाडसँगै आएको व्यवहारिक चटारोलाई हेर्ने हो भने त्यसको सबैभन्दा ठूलो प्रभाव नारीलाई पर्दछ ।
बिर्तामोड, झापा, नेपाल
‘शुभलभ’मा हरीहर र कृष्टिनाका अलवा सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदिप वास्तोला लगायतका कलाकारको अभिनय रहने छ ।
भट्टराईले भने, ‘१२ बुँदे समझदारीदेखि यताका सहयात्री कांग्रेससँग सहकार्य गर्नु प्रतिक्रान्तिकारी हो भने तपाईंले भनेजस्तै हिजोको राजामहाराजासँग सहकार्य गर्नु उचित हो?’