text
stringlengths 0
328k
|
---|
नेपालको स्वाधीनता, स्वाभिमान र समृद्धि तथा नेपाली जनताको सुखका लागि अग्रजहरु र जनताले राखेको आकांक्षा पूरा गर्न समर्पित हुने सङ्कल्प गर्दछु ।
|
नेविसंघको म्याद दुई महीना थपियो
|
परामर्श नमानेको भन्दै सरकारलाई...
|
अघिल्लो लेखमाकक्षा ११ को नतिजा यसै साता
|
रेडियोमार्फत प्रसारण हुने कार्यक्रमले पनि भाषाको संरक्षणमा भूमिका खेलेका हुन्छन् । तर, फिल्मले समग्र समाजको प्रतिविम्ब पेस गर्ने उनको बुझाइ छ । ‘तामाङ भाषामा लेखिएको पुस्तक, रेडियोबाट प्रसारण हुने कार्यक्रमले अन्य भाषाका व्यक्तिमा प्रभाव राख्दैन । तर, चलचित्रको प्रभाव सबैतिर हुन्छ,’ उनले भने ।
|
दशै: बाली, भेटघाट र कृतज्ञताको पर्व !
|
एमालेले स्वीकार्ला प्रचण्डको प्रस्ताव ? - Naya Patrika
|
डा. बाबुराम भट्टराई
|
धारिलो हतियार प्रहारबाट हत्या गरेको अभियोगमा १९ वर्षीय दवाडी पक्राउ
|
सहभागीहरूलाई ती उपकरणहरू दिनुहोस् जुन तिनीहरू WIC मा पग्लान्।
|
मृत अवस्थामा भेटिए एक युवक
|
दश वर्षे जनयुद्धमा देशभर कहाँ के भएको थियो ? [विवरणसहित]
|
कोरियाली समाचार संस्था योन्हापले सुकको भनाइ उद्धृत गर्दै भनेको छ, ‘दुई वर्ष जेल रहँदा कठीन पीडाको सामना गर्नुपरेको थियो। अन्ततः नयाँ संसार पाएकी छु। म यसप्रति आभारी छु।' दक्षिण कोरियामा सुक बाहेक पनि विभिन्न भ्रष्टाचार अभियोगमा पूर्व नेता तथा राष्ट्रपतिहरू पनि जेल परेका छन्।
|
केहि दिनभित्र देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउने,नयाँ व्यवस्थाअनुसार यसरि चुनिन्छन् राष्ट्रपति?
|
विकिपिडिया नं
|
कान्तिपथ, काठमाडौँ, नेपाल
|
बैतडीमा बिहानै बस पल्टियो, पाँचजना घाइते
|
सिटौला क्याम्पलाई कांग्रेस प्रवक्ता बने बोकाको मुखमा कुभिन्डो ! (पूरा लेख पढ़न यहाँ क्लिक गरौ)
|
किसानका लागि मकै लगाउन सिफारिस गर्ने समयमा यसरी अनुसन्धान गरेर आएको प्रतिवेदनलाई समेत आधार मानिने जनाइएको छ । सो परीक्षण मूल्याङ्कनमा २१ वज्ञानिक सहभागी छन् ।
|
आज प्रेमले बगेको छ र थेग्छ बर्षात् पनि .
|
विज्ञापनका लागि
|
भैरहवा आएका एडिबीका प्रतिनिधिले विमानस्थलको प्रगति बिवरण र अनुगमन गर्ने काम गरेका छन्। ऋण र अनुदानको पुनः मुल्यांकन गर्न बिहिबार एडिबीका नेपालका लागि निर्देशक मुख्तार खामुदखानोभ पनि भैरहवा आउँदै छन्।
|
(प्रिय पाठक सहज हुने ठाउँमा नेपाली अनुवाद गर्दा उचित देखेकाले अनुवाद गरिएको हो, मूल भावना खजमजिएको देखिने ठाउँमा हिन्दी नै राखिएको छ ।)
|
प्रधानमन्त्री ओलीले नेपालले समृद्धिको दिशामा अगाडि बढ्न लागेको भन्दै सम्वृद्धिका लागि नेपाली जनताले अहिलेको सरकारप्रति अपेक्षा राखेकोसमेत बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सुरु भएको भन्दै यो अभियान आक्रामक रूपमा अगाडि बढाइने धारणा पनि राखे ।
|
हेटौंडा, माघ २१ । मकवानपुर उद्योग वाणिज्य संघको आफ्नो त्रिबर्षीय विस्तृत योजना सहितको २ दिने गोष्ठी सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा चितवनको सौराहामा भएको सो कार्यक्रममा आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकीकरण, क्षेत्र विस्तार, औद्योगक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, समयसापेक्षा तालिम गोष्ठी, आन्तरिक एवम् वैदेशिक अध्ययन अवलोकन भ्रमण, सहकारी स्थापनालगायतको कार्यक्रमसहित आफ्नो तीन बर्षीय योजना तय गरेको छ ।
गत माघ १९ र २० गते भएको सो गोष्ठीमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, संघका सल्लाहकार भरत पराजुली, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, अध्यक्ष सल्लाहकार नरोत्तम दहाल, संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । संघको कार्यशाला गोष्ठी प्रत्येक तीन बर्षमा हुँदै आएको छ । |
तराजु एक प्रकारको यन्त्र हो , जसको मद्दतले हामी कुनैपनी निस्चित पिण्ड भएको बस्तुको जम्मा परिमाणलाइ थाहा पाउन सक्दछौ । यो एक प्रचलित यन्त्र हो यसको प्रयोग नेपाल लगाएतका अन्य विकासोन्मुख राष्ट्रहरुमा समेत प्रयोग हुने गर्दछ । तर अन्य बिकसित राष्ट्रहरुमा यस प्रकारको नाप यन्त्र कमै प्रयोग भएको पाइन्छ ।
पाठ क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्सअन्तर्गत उपलब्ध छ; अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। अधिक जानकारीको लागि उपयोगका सर्तहरू हेर्नुहोला। |
हाम्रो बारेमा
|
यी ३ कुरा भएका पुरुष अभागी… कहिल्यै पनि खुशी हुन सक्दैन.. जानी राखौ
|
१० असार २०७५, आईतवार १५:१६ 49 पटक हेरिएको
|
प्रतिक्रिया दिनुहोस Cancel reply
|
नुवाकोटमा आइचर दुर्घटना, ३० जनाको मृत्यु भएको आशंका
|
कोरियाली युद्ध (← लिंकहरू • सम्पादन गर्ने)
|
यस्तो अवस्थामा आम मानिसले र मिडियाले नचाहिँदो त्रास नफैलाएर संयमित हुने हो भने समस्या समधान छिटो हुने थियो।
|
प्रदेश नं ७
|
कार्यविधिमा बजेटमा घोषण भएअनुसार नै सहकारीलाई अनुदान तथा भन्सार छुट दिने व्यवस्था गरिएको बताइएको छ । सहकारीको साझेदारी कृषि फर्म, प्रशोधन उद्योग, लघु खाद्य प्रशोधन उद्योग, शित भण्डार, उच्च मूल्यका कृषि उपज प्रशोधन उद्योगका लागि लागतको ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउन सकिने उल्लेख छ ।
|
तपाईको दिन शुभ रहोस् ।
|
“किनभने मान्छेको मन असन्तोकी छ र त्यसलाई जतिले पनि पुग्दैन,” भनुं कि नभनुं जस्तो गरेर ज्वाईंले भने, “आकांक्षाको कुनै सीमा हुंदैन । अहिलेको विज्ञानको उत्रतिले मानिस भित्रको आकांक्षालाई झनै बढाइदिएको छ । यही आकांक्षाको सिमाहीनताले दुनियामा अशान्ती निम्त्याएको छ । युद्ध र कलहका ढोकाहरू खोलेको छ । अविश्वास र अनास्थाका रेखाहरूलाई बाक्लो बनाएको छ ।”
|
हाम्रो बारेमा
|
अहिले श्राप लागेको छ।
|
उनी मान्दै मानिनन्। बरु मनाउन जाने सबैले उनको गाली खाए।
|
यो हो संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक पनि कमिला भन्दा साना [भिडियो सहित]
|
काठमाडौ, २५ फागुन । कसैलाई आफ्नो तौल बढाउनु छ त कसैलाई हाइट । कसैलाई मोटोपना घटाउनु छ । कोई जिममा आफ्नो बडी बनाउनका लागि आफ्नो डाइटलाई नियन्...
|
ओखलढुङ्गा । स्थानीय मानेभञ्ज्याङ गाउँपालिका ६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवालाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सिना स |
व्यापार/इलाम कात्तिक १६ गते । दूध बिक्री गरेर गुजारा चलाउँदै आएका यहाँका कृषक आफैं दुग्ध प्रशोधन कारखाना खोलेर उद्योगी बन्न थालेका छन् ।व्यावसायिक गाईपालनमा कृषकको आकर्षण थपिएसँगै आम्दानी गर्ने उद्देश्यले दुग्धजन्य उद्योग ...
|
‘थाहा’ के हो र को हुन् रुपचन्द्र विष्ट ?
|
प्रधानमन्त्री ओलीले तुइन भएका सबै ठाउँमा झोलुङ्गे पुल बन्ने जिकीर गर्नुभयो । ‘१६ वटा स्थानमा तुइन हटाउन नसक्ने प्राविधिकले बताएका छन्, ती ठाउँमा पनि झोलुङ्गे पुल बन्छ, झोलुङ्गे पुल नबने कि पक्की पुल बन्छ कि केबलकार स्थापना हुन्छ’, ओलीले भन्नुभयो, दुईवर्ष अघि खिचेका फोटा देखाएर सरकारको विरोध गर्नुको औचित्य छैन ।’
|
भक्तपुरमा होटलको कोठामा महिला र पुरुष मृत भेटिए
|
महिलाको ५३ केजी तौलको युथ र जुनियर दुवैमा चीनकी ज्ञान होङ्गयानले स्वर्ण प्राप्त गरिन् । उनले स्नाच, क्लिन र कुलमा गरी ६ स्वर्ण पदक प्राप्त गरिन् । ज्ञानले स्नाचमा ८३ केजी, क्लिनमा १०८ केजी र कुलमा १९१ केजी भार बहन गरिन् ।
|
१२ सयको विन्दुबाट फेरि झर्यो नेप्से, कारोबार साढे १७ करोड, २८ कम्पनीका सेयरधनीले मात्रै कमाए
|
–अलिअलि जवाफ त तपाईंको प्रश्नमा पनि छ । भारतबाट आशीर्वाद लिएर आएपछि कुर्सी सुरक्षित हुन्छ भन्ने अनुभूतिका लागि भारत जाने चलन छ । तथापि, देउवाले गरेको भ्रमणका उद्देश्य भने मिश्रित थिए । बाढीले तराईमा तहस–नहस भएका बेला भारत भ्रमण गर्नुलाई धेरै नकारात्मक रुपमा हेर्नु हुँदैन । यो कुरा यसपटक नेपालले राख्यो । यो राम्रो छ ।
|
जिप दुर्घटना हुँदा ८ जना घाईते
|
दक्षिणकाली न.पा. ७ वडा कार्यालयको लागि फिल्ड कोर्डिनेटर (Field Co-ordinator) करार सेवामा लिने सम्बन्धि सूचना ।
दक्षिणकाली नगरपालिका क्षेत्रभित्र प्राकृतिक स्रोतहरुको निकासी कर असुल गर्ने सम्बन्धी बोलपत्र रद्ध गरिएको सूचना ।
दक्षिणकाली नगरपालिका क्षेत्रभित्र प्राकृतिक स्रोतहरुको निकासी कर असुल गर्ने सम्बन्धी बोलपत्र आह्वान । |
विराटनगर आयल निगमको स्थापना २०३५ सालमा नै भएको हो तर अहिलेसम्म पार्किङ बन्न सकेको छैन। अब बन्ने कुरामा आशावादी छन् ट्यांकर व्यवसायी, ट्यांकर चालक र स्थानीय पनि। विगतमा पार्किङको कुरा उठ्दै हराउँदै गरेको भएपनि केही समययता जग्गा हेर्ने र काम अगाडि बढाउन आयल निगमले सक्रियता देखाइरहेको छ।
|
पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...
|
मेयर कप फुटबल, जेठ २५ बाट
|
Austriaको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस: |
नेपालको पारवहन दिनप्रतिदिन बढिरहेको छ । सरकारले लजिष्टिक व्यवसायका लागि कानूनको निर्माण गर्न सकेको छैन । यसको अभावमा पारवहन सहजीकरण भएको छैन । नेपालमा कण्टेनर फ्रेट स्टेशनको अभाव देखिन थालेको छ । यसले सिपिङ कम्पनीको सेवा विस्तारमा असर पारेको छ । यसका लागि उपयुक्त कानूनी प्रावधान हुने हो भने लगानीका लागि निजीक्षेत्र तयार हुन सक्छ । यसबाट निर्यात पनि बढाउन सकिन्छ । अन्य देशमा निजीक्षेत्रले यस्ता संरचनाको सफल सञ्चालन गरिरहेका उदाहरण प्रशस्तै छन् ।
|
आ.व. २०७४/०७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमाको लागि इलाकास्तरीय योजना तर्जुमा बैठकबाट सिफारिस भई आएका योजनाहरुको विवरण नयाँ Website संचालन |
ओली सरकारको ‘असफलता’मा कर्मचारी दोषी कि नेता ?
|
वि. नं. ३१।०७४।७५ को अस्थायी अध्यापन अनुमति पत्रको नतिजा प्रकाशन सम्बन्धी सूचना
|
कपिलवस्तु, १४ भदौ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेकपा (एमाले) कपिलवस्तुले जिल्ला नेतादेखि साधारण सदस्य गरी ६२ जनालाई कारबाही गरेको छ ।
कारबाहीमा परेकाहरु केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ । जिल्ला कमिटी र सल्लाहकार परिषद्का सदस्य पूर्णचन्द्र परियार, फूलकुमारी श्रेष्ठ, खम्बबहादुर शाहलाई जिल्ला कमिटीबाट निलम्बन गरिएको छ भने बलराम भुसाल, मनेश्वरी श्रेष्ठलाई पार्टी कमिटीबाट निष्काशन नै गरिएको छ । त्यस्तै गरी रामबहादुर गन्धर्वलाई पार्टी कमिटीबाट निलम्बन गरिएको छ । यसैगरी, १५ जनालाई पार्टीबाट निष्काशन समेत गरिएको पार्टी सचिव बाबुराम आचार्यले जानकारी दिए ।
जिल्ला कमिटी कपिलवस्तुले उनीहरुलाई पार्टी विधानको धारा ४९ को दफा क ३ र ८ बमोजिम कसुरको आधारमा कारबाही गरिएको पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिए । बैठकले आगामी माघसम्मको कार्ययोजना समेत तय गरेको छ र जिल्ला कमिटी सदस्य र नगर संगठन कमिटीमा केहीलाई मनोनयन पनि गरेको छ । |
– मैले योभन्दा अघिल्लो पटकको निर्वाचनमा आउँदै गर्दा जुन किसिमको न्यानो सद्भाव पाएको थिएँ, त्यसमा केही पनि फेरबदल भएको पाएको छैन ।
|
गर्भवती महिलालाई सरकारले हेलिकोप्टरमार्फत उद्धार गर्ने बागलुङ, २६ मंसिर – सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा...
|
पुष्पकमल दाहालपछि सत्ताारोहण गर्न लागेका शेरबहादुर देउवाको आगमन नहुँदै सम्भावित बिगारको चर्चा हुन थालेको छ ।
|
१५ करोडको लगानीमा लेकसाइडमा नयाँ संरचना सहित सुलभ…
|
युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार (विश्वकर्मा) डा.अम्वेडकर अन्तराष्ट्रिय अवार्ड २०१८ पुरस्कृत भएका छन्।
|
सुमिना घिमिरे, हेर्नमा जति सुन्दर छिन् विवादले पनि उनलाई त्यत्तिकै पछ्याउन थालेको छ। कहिले...
|
उनले मधेशी मोर्चा आफ्नो विवकले भन्दा पनि भारतको आदेश पालना गर्ने तर्फ लागेको आरोप लगाउँदै उनले पाँच नम्बर प्रदेशलाई टुक्राएर पहाड र तराईबीचको फाटो ल्याउने र अन्ततः भारतले कब्जामा लैजाने रणनीति हो भनेका छन् । हाम्रो सरकार तिनै विदेशीको पाउमा लम्पसार परेको छ ।
|
डिसहोममा नेपाली कथानक चलचित्र जालो रिलिज भएको छ । डिसहोमको च्यानल नं। १०८मा घरमै बसेर परिवारको साथमा नयाँ फिल्महरु रिलिज भएकै मितिमा हेर्न सकिने छ ।
|
सरकारले प्रदेश प्रमुख छनोट गरेसँगै प्रदेशसभा र प्रदेश सरकार गठनको गाँठो फुकेको छ । यसले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका प्रभावित हुने हो कि भन्ने संशय पनि...
|
सार्वजनिक महत्वको व्यवस्था मिलाउन ध्यानाकर्षण _ Loksatta.com
|
२०७२ साउन २२, जागरण मिडिया सेन्टर
|
श्रमिकहरू जापान पठाउने कार्यमा हाम्रो भूमिका जरुरी छैन -भरतराज आचार्य, उपसभापति, रोजगारदाता परिषद्, नेपाल उद्योग वाणिज्य महासंघ
|
अघिल्लो अर्को
|
>>कोइराला परिवारसँग कुनै विवाद छैन : सभापति देउवा
|
शेयर गर्नुहोस
|
सन्राइज बैंकका तर्फबाट नायब महाप्रबन्धक रविन नेपाल र खल्तीकातर्फ प्रबन्ध निर्देशक मनीष मोदीले बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार सन्राइज बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ सुबिधा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र सोमार्फत विभिन्न वस्तु तथा सेवाहरूको भुक्तानी गर्न सक्ननेछन् ।
|
मनोज गजुरेलले खोले सम्बन्ध विच्छेदको यस्तो कारण – तहल्का खबर
|
संस्थाले निष्काशन गरेको सेयर मध्ये प्रतिफल तथा पूँजि फिर्तामा अग्र अधिकार हुने सेयरलाई अग्राधिकार सेयर भनिन्छ । अग्राधिकार सेयरमा सेयरपुँजि तथा ऋण दुवैको मिश्रीत विशेषता हुने गर्दछ । अग्राधिकार सेयर निष्काशन गर्दा कम्पनी ऐन, 2063 मा उल्लेख भएको व्यवस्थालाई पालना गरि गर्नु पर्ने हुन्छ भने यो समुहको सेयरहरुले साधारण सेयरधनीहरु भन्दा अधि रकम तथा प्रतिफल प्राप्त गर्ने अधिकार राख्दछ । |
व्यापार युद्ध होइन, अमेरिका-चीनबीच प्रभुत्वको लडाइँ
|
तर नेपाल र नेपालीले खोजेको समृद्धि चाहिँ कस्तो प्रकृतिको समृद्धि हो त ?
|
भोलिपल्ट फोहोर सफा भयो, लामिछानेको दुखेको मन पनि चङ्गा भयो ।
|
काठमाडौँ, असोज २७ गते । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते)बाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायण...
काठमाडौं , भदौ ११ गते । ग्याष्ट्रिकको औषधि प्यान्टाप्राजोल बाहिर बजारमा किन्ने हो भने बिरामी तथा बिरामीको आफन्तले प्रति ट्याब्लेट ८ रुपैया...
रेडियो मकालु पूर्वी नेपालको सीमावर्ति भारतको दार्जिलिङ, सिक्किम आसपास, पूर्वको इलामदेखि, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा पूर्वी क्षेत्रका सम्पूर्ण ग्रामीण क्षेत्रसम्म बिना अवरोध सुन्न सकिन्छ । यस रेडियोमा सञ्चालन भइरहेका कार्यक्रममा झापा, ईलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, संखुवासभा, उदयपुर, सुनसरी, सिरहा, सप्तरी, मोरङका श्रोताहरुले प्रत्यक्ष सम्पर्क गर्ने गरेका छन् । उच्च गुणस्तरीय उपकरण, फ्रिक्विन्सी क्षमता बढी भएको कारण रेडियोबाट सञ्चालित विभिन्न कार्यक्रममा स्रोताको सहभागिता पनि बढी रहेको छ । |
Copyright © 2015.तिनाउ एफ.एम. बाहिरी वेबसाइटको सामग्रीका लागि तिनाउ एफ.एम. जिम्मेवार छैन। Powered by Digimed.
|
नेपाल मदर डट कम (www.NepalMother.com): नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा
|
म यो ट्राफिक प्रहरीमा सेवा गर्न थालेको २७ वर्ष भइसकेको छ । यस अवधिमा मैले धेरैथोक देखेँ । पहिलाको मोटरसाइकलको बनावट सिधा र सरल थियो । पछाडि बस्ने व्यक्तिलाई पनि कुनै किसिमको समस्या हुँदैन थियो । साधारण तरिकाले बस्ने गथ्र्यो तर अचेलका भने अनौठै लाग्छ कहिले काहि । पछाडि बस्ने मान्छेहरुका लागि एकदम गाह्रो छ । कसैलाई त्यही चिज राम्रो लाग्छ भने कसैलाई नराम्रो । कसैलाई त्यसरी बसेर आनन्द आउँछ भने कसैलाई असजिलो ।
|
उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवटारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ओलीले नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने बताएका छन्। ‘विमस्टेकमा आउनुभएका राष्ट्र प्रमुखसँग सामूहिक रुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समधानका लागि हामी कुरा गर्छाैं,’ उनले भने।
|
कुनै दबाब दिई वा प्रलोभनमा पारी वा झुक्याएर सम्पत्ति लिन वा आफ्नो वा अरु कसैको नाममा राख्न राख्न नपाइने।
|
पासवर्ड परिवर्तन
|
११. अनिवार्य कार्यकर्ता कोष योजनाको प्रभावशाली कार्यान्वयनका लागि पूरै पार्टीमा चेतना ।
|
[सं० पुं० सं० दे० ] उत्साह =उछाह
|
उच्च स्तरीय राजनीतिक समितिको पहिलो बैठक बस्दै
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.