text
stringlengths
0
328k
लरेन्स टुबिआना पेरिस, २ जून । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐत...
परदेशबाट अायाे यस्ताे भावुक पत्र : ‘मेरो घर ! तिमीलाई दशैं आउदैन’
अजबगजबका ठाउँहरु जहाँ महिलालाई प्रवेश निषेध छ !
डाटाफोल्हाले देशभरका दुई हजार ८२४ मतदातासँग सर्भेक्षण गरेको थियो ।
प्रविधिमा पोख्त प्रकाश अहिले पनि दैनिक सूचनामा यति तीव्र छन् कि उनको मोबाइलमा घण्टी बजाउँदै हरेक क्षण सूचनाको माग आउँछ । उनी कतिपय बेला उनी देश र विदेशका हरेक घटनाको पहिलो पाठक बन्छन् । सरकारका कुन सूचना कसरी सार्वजनिक गर्ने भन्ने उनलाई राम्रोसँग हेक्का छ । “पीएमको सचिवालय यति व्यवस्थित र यति सहजरुपमा सूचना प्रवाह गरेको उदाहरण छैन आजसम्म” उनी गर्व गर्छन् ।
लागू औषध नियन्त्रणमा सफलता हात पार्दै..
भूपालको अर्को भेन्चर “पानी पर्यो तर्केर” (सुटिङ्को फोटो फिचर सहित)
गाउँघरका सबै शेर्पा दाजुभाइ आरोहणमा निस्कन्थे । अंग्रेजी जानेको मान्छेको माग बढी हुन्थ्यो । उहाँलाई विदेशीसँगै गएर हिमाल अध्ययन गर्ने राम्रै मौका मिल्यो । त्यसले उहाँलाई विज्ञकै रुपमा स्थापित गरिदियो । प्रत्यक्ष रुपमै हिमालको अध्ययन गर्न पाएको मौकाले नेपालका पूर्वदेखि पश्चिमसम्मका सबै हिमाल तस्वीर हेरेरै चिन्न र र वर्णन गर्नसक्ने हुनुभयो उहाँ । उहाँ भन्नुहुन्छ – “धेरै त होइन नेपालका ९० प्रतिशत हिमालको जानकारी दिनसक्छु भन्ने लाग्छ मलाई ।”
प्रहरी र नागरिकको सम्बन्ध यस्तो हुनुपर्छ
चीनले यसको समाधानमा बेजोड प्रयास गरेको छ। विश्वमै धेरै मात्रामा सवारीसाधन उत्पादन गर्ने चीनले आफ्ना सहरहरूमा गुड्ने इन्धन गाडी पन्छाउँदै लगेको छ। गत वर्ष डिसेम्बरसम्मको आँकडा अनुसार सेन्जेनमा जम्मा १६ हजार ३ सय ५९ बस कुद्थे, र यी सबै विद्युतीय हुन्। बिवाइडीले मात्र चीनको विद्युतीय बस बजारमा १३ प्रतिशत हिस्सा ओगटेको छ। सेन्जेनमै बिवाडीका १४ हजार बस छन्। ‘यसले अहिलेसम्म ३५ हजार वटा बनाइसकेको छ भने वार्षिक १५ हजार उत्पादन गर्ने क्षमता छ,’ प्रबन्ध निर्देशक होले भने।
साउन २० – अमेरिकाले बेरोजगारीको सख्या घटाउन नयाँ कामको खोजीलाई प्राथमिकतामा राखेको छ । उसले जुलाई महिनामा १ लाख ६३ हजारलाई रोजगारी दिने गरी अतिरिक्त काम खुलाएको सरकारी तथ्याङ्कले देखाएको छ ।
विष्टले आफ्नो २० वर्षीय छोरा नरेश विष्ट अपहरणमा परेको भनी बुधबार महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको कन्ट्रोल नं १०० मा कल गरी जानकारी गराएका थिए । सो सम्बन्धमा अनुसन्धान गर्ने क्रममा निज राकेश विष्टको खोजताला गरी महाशाखामा ल्याई सोधपुछ गर्दा अपहरणमा परेको भन्ने गलत सूचना भएकोले प्रहरीलाई भ्रममा पार्न खोजेकालाई आवश्यक कानूनी कारवाहीको लागि नियन्त्रणमा लिइएको महाशाखाले विज्ञप्ति मार्फत जनाएको छ ।
जि. बि आग्री । गायिका इन्दिरा रजक र अनिता कुवरको आवाजमा रहेको ‘दिदी बहिनी माइती घरमा ’ बोलको तीज गीतले दिन प्रती दिन बजारमा चर्चा बटुल्न सफल…
हेल्थपोस्टमा एक जना हेल्थ अस्ष्टिेन्ट एचए, ३ जना अहेव , दुइ जना अनमी र एक जना परिचर गरी ७ कर्मचारीको दरबन्दी छ।
छोरी जन्माए २० वर्षसम्म बैंकमा रकम जम्मा गरिदिने बारा जिल्लाको एक गाउँपालिकाको घोषणा - China Radio International
सरकारले सपना देखेको छ, पूरा गरेर..
राष्ट्रसंघका पूर्व उपमहासचिव र युनिसेफका पूर्व कार्यकारी उपनिर्देशकसम्मको जिम्मेवारी सम्हालिसकेका गौतम आफैंमा सफलताको भिन्न कथा साबित भएको उल्लेख गर्दै संस्कृतिविद् जोशीले उनका भोगाइ सबैका लागि मूल्यवान् हुन सक्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले ‘एउटा व्यक्तिको परिचयले नै सिंगो राष्ट्रलाई विश्वसामु चिनाउन सफल हुने’ बताउँदै यसका लागि गौतम अब्बल उदाहरण बनेको सुनाए । श्रममन्त्री विष्टले गौतम र आफ्नो गाउँ सँगै भएको बताउँदै पुराना दिनहरूको सम्झना गरे । जुलिएडले गौतमका संघर्षहरू पढेर छक्क परेको बताइन् । ‘मान्छेले चाह्यो भने केही पनि असम्भव छैन भन्ने कुरा उहाँको जीवनीले सिकाउँछ,’ उनले भनिन् ।
कृषि विकास बैंकमा अब पूर्ण रुपमा इन्टरनेट बैकिङ्ग सेवा, यस्ता छन् सुविधाहरु
आजको राशिफल
बजेट तथा कार्यक्रम _ धर्मदेवी नगरपालिका नगर कार्यपालिकाको कार्यालय संखुवासभा, प्रदेश नं १, नेपाल
२ २०७५/०६/०१ प्रस्ताव पेश गर्नका लागि दिने आवेदन पत्र Download PDF
नेपालीको औसत आयु ७३ वर्ष पुर्याउने लक्ष्य – Rajdhani Daily
गार्इजात्राका केहि झलकहरु _ Hamro Patro
-पैसा उठाउन होइन धन्यवाद दिन आएको रे।नेपालीहरुको सस्कृतिको गहिराइमा एकछिन डुब्ने अनुभव भयो।
“गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ ,सिक्नका लागि कुनै उमेर हुँदैन –क्रिकेटर लामिछाने Sunday, November 18th, 2018
एक करोडको दुध बिक्री
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
यसरी कम्मरमा या यौनांगमा पीडा भएमा या युटिआईको लक्षण केही दिनमा पनि सुधार नदेखिएमा र पिसाबमा रगत देखिएमा तत्काल चिकित्सकलाई देखाइहाल्नुपर्छ । मिर्गौलाको संक्रमण पहिचान हुनेबित्तिकै क्षति हुनबाट जोगाउन र रगतमा फैलन नदिन एन्टिबायोटिक लिन थाल्नुपर्छ । यसका साथै पेनकिलर पनि लिनुपर्ने हुन सक्छ । यदि लामो समयदेखि समस्या छ र विशेषगरी गर्भवती महिला छन् भने अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आउन सक्छ । एन्टिबायोटिक लिन थालेको दुई सातापछि बिरामीले सुधार महसुस गर्नुपर्छ ।
सामेल मुक्त र आफ्नो जीवन परिवर्तन आज । गारंटी । संसारको सबैभन्दा प्रिमियर बुद्धिमान् डेटिङ सेवा संग भन्दा राम्रो लाख अज्ञात सदस्य के तपाईं सुरु गर्न चाहनुहुन्छ बैठक विवाहित महिला? तपाईं गर्न सक्छन् ठाँउ एक विज्ञापन आफ्नो स्थानीय कागज वा तपाईं गर्न सक्छन् फाइदा लिन यो धेरै प्रणाली उपलब्ध अनलाइन. बैठक हजारौं को विवाहित महिला छ, त्यसैले सरल लगभग कुनै यो गर्न सक्छन्. निम्न तपाईं सिकाउन हुनेछ र तपाईं कसरी सिक्न हुनेछ आकर्षित गर्न सयौं पत्नीहरू को सान्त्वना देखि आफ्नो व्यक्तिगत कम्प्युटर र घर छ । बैठक विवाहित महिला? किन तपाईं पनि भेट्न चाहन्छु जब तिनीहरूलाई तपाईं थाह हुनुपर्छ छन् कि केही प्रमुख जोखिम भने तपाईं प्राप्त पक्रेको? एक अत्यन्तै डाह पतिको बनाउन सक्छ तपाईं बारेमा दुई पटक सोच्न आफ्नो रुचि को आशा छ । किन छैन एकल महिला? यहाँ केही कारणहरू छन् जोगिन बाहिर खोजिरहेका गोप्य मुठभेडों संग एकल महिला: -धेरै प्रतियोगिता खोजी एकल महिला पनि धेरै उच्च स्तर पनि गम्भीर, धेरै छ, पनि प्रतिबद्ध र विवाह मा आफ्नो मन बैठक विवाहित महिला छ केक को एक टुक्रा तुलना माथि सूची, कम पुरुष प्रतियोगिता, यो प्राप्त गर्न सजिलो तिनीहरूलाई द्वारा स्वीकार, तिनीहरूले छैनन् प्रतिबद्ध गर्न वा खोजिरहेको एक लामो अवधि सम्बन्ध छ, र सबै भन्दा अधिक संभावना तिनीहरूले प्रेम पर्नु छैन. विवाहित मान्छे, परिवार र समर्पित गर्न आफ्नो परिवार । विवाहित महिला हुनेछ खोज्न बाहिर आकस्मिक मुठभेडों को गुप्त तरिका र आफ्नो छ मजा गर्न चोट छैन कसैलाई । तपाईं पाउनुहुनेछ विशाल बहुमत को विवाहित महिला र तिनीहरूलाई बैठक हुनेछ तपाईं विचार भन्दा सजिलो छ । प्रयोग राम्रो ज्ञात वयस्क डेटिङ साइटहरु एक महिला पाउन को लागि बुद्धिमान् मुठभेडों. तपाईं के गर्न सबै छ एक निर्णय र संग को माध्यम ले पालन. लाग्छ, आफ्नो मस्तिष्क र छैन संग आफ्नो कामवासना । स्मार्ट हुन, सुरक्षित हुन कायम र आफ्नो उच्चतम स्तर मा छ । जब तपाईं आफ्नो प्रोफाइल सिर्जना हुन सरल र. तपाईं चाहनुहुन्छ संग सभाहरूमा विवाहित महिला । यी साइटहरु प्रयोग चतुर मिलान सफ्टवेयर. तपाईं प्राप्त गर्नुपर्छ भर देखि प्रतिक्रियाहरू योग्य विवाह आशा गर्न खोजिरहेको छ केही राम्रो सफा मजा । तपाईं शायद पनि तिनीहरूलाई मदत केही समाधान आफ्नो व्यक्तिगत वैवाहिक समस्या. यो विश्वास रूपमा हास्यास्पद रूपमा देखा पर्न सक्छन्. बस हेर्नुहोस् प्रत्येक महिला प्रोफाइल र एक मित्र पठाउन अनुरोध तपाईं रुचि हो भने. तपाईं यो के भने प्रत्येक दिन एक हप्ता या त लागि, तपाईं अन्ततः हुनेछ रही धेरै सम्पर्क देखि विभिन्न विवाहित महिला । सम्झना बैठक गर्दा विवाहित महिला बताउँदै आफ्नो इरादा धेरै महत्त्वपूर्ण छ र बीमा हुनेछ भनेर आफ्नो कहिल्यै हुन भ्रामक छ ।
सडक जोगाउन तौलपुल पुन: संचालन गर्न माग
वडा नागरिक मञ्च र सचेतना केन्द्र संम्बन्धी विवरण उपलब्ध गराउने बारे _ _ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
४-येशू को हुनुहुन्छ?
माथिको खण्डहरू प्रतिलिपि बनाउनुहोस् र टाँस्नुहोस् [क्यामेराडिफिनिशन.1] केडीएमएम 737 विमान सीएफजी फाइलमा। सेक्शन छोड्नुहोस्। फाइलमा क्लिक गर्नुहोस्
नगरकार्यपालिकाको कार्यालय
बाख्रा मरेको सिफारिस गर्न २४० !
१२ त्रुटिपूर्ण भएकोले हामी पाप गर्छौं। कुनै-कुनै गल्ती गम्भीर प्रकारका हुन्छन्‌। कुनै-कुनै अवस्थामा हामी आफ्नो गल्तीले गर्दा भएको क्षतिलाई सच्याएर पहिलेकै अवस्थामा पुऱ्याउन सक्दैनौं। हामीले आफ्नो गल्तीको नतिजा भोग्नै पर्ने हुन्छ। (गला. ६:७) तर पश्‍चात्ताप गऱ्यौं भने यहोवाले हामीलाई त्यस्तो कठिन अवस्थामा सँभाल्ने प्रतिज्ञा गर्नुभएको छ। आफ्नै कारणले गर्दा त्यस्तो अवस्था भोग्नुपरेको हो भने पनि यहोवाले हामीलाई सँभाल्नुहुनेछ भनेर ढुक्क हुन सक्छौं।—यशैया १:१८, १९; प्रेषित ३:१९ पढ्‌नुहोस्।
बरेङका अपाङ्गता भएका व्यक्तिका लागी ३ दिने मैनवत्ती निर्माण तालिम सम्पन्न
'कलेजो फेल’ हुने ३ कारण र १६ लक्षण
सूचना विभाग दर्ता नं. ६२३/०७४-७५
व्यापार युद्ध होइन, अमेरिका-चीनबीच प्रभुत्वको लडाइँ
५ पुस, काठमाडौं । नेपाल टेलिकमको पोष्टपेड चलाउनेहरुलाई बिलिङ प्रणाली नबुझ्दा धेरै समस्या पर्छ । क्रेडिट रकम, रिचार्ज सिस्टम लगायतका बारेमा धेरै जना अनविज्ञ जस्तै छन् । यसका केही महत्वपूर्ण कुराहरु केही छन्, जसले यसबारे बुझ्न सजिलो हुनेछ । नेपाल टेलिकमले मोवाइल सेवाको लागि प्रि-पेड र पोष्ट पेड गरी दुईवटा बिलिङ प्रक्रिया अपनाएको छ । प्रि-पेड बिलिङ प्रक्रिया अन्तर्गत कल गर्दा समयमा नै कुल बिल रकम हिसाब गरी ब्यालेन्स रकमबाट कट्टा गरिन्छ । १. कहिले तय ...
फागुन २६ हेटौडा १०८औँ अन्तर्राष्ट्रिय नारी दिवसको सबै...
भारत र चीनका भन्दा सुन्दरी देखिईन् श्रृंखला, पुगीन टप १२ मा
नेपाल तथा विश्व समाचार
प्रदेश २ का सांसदलाई पक्राउ गर्न अदालतको निर्देशन
विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
भाद्र शुक्ल तृतीयाका दिन पर्ने यो पर्वमा महिलाहरु व्रत उपवास बसेर भगवान शिवजीको पूजा आराधना गरी अविवाहिताले मनले चिताएको सुन्दर वर पाउने र विवाहिताले आफ्ना पतिको सुःस्वाथ्य र दीर्घजीवनको कामना गर्दै देवीदेवताहरुको दर्शन गरी भजन, किर्तन र परम्परागत लोक गीत गाउदै नृत्य गर्ने गरिन्छ ।
सञ्चारगृहमा पत्रकार आचारसंहिता जागरणसम्बन्धी अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रमअन्तर्गत २०७४ साउन ३२ गते बुधबार रासस भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपाल र राससको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकार तथा सञ्चारमाध्यमलाई आफ्नो कर्तव्य र दायित्ववोध गराउन अभियान सफल होस् र क्रेडिटबिना राससको समाचारसामग्री चोरीचकारी गर्नु आचारसंहिता विपरीत भएको भन्दै यसको नियन्त्रणका लागि काउन्सिलसँग आवश्यक सहकार्य गरेर अघि बढ्न उपयुक्त हुने धारणा राख्दै कार्यक्रमका लागि काउन्सिलप्रति आभार प्रकट गर्नुभएको थियो ।
Dorsey लेख्नुहुन्छ _ 3 महिना अगाडी
के मृत्यु पछि पनि जीवन निरन्तर छ त? भनिन्छ, आत्मा अमर छ, शरिर मरेर गएपनि आत्मा उडेर गई अन्य कुनै शरिरमा समाबिष्ट हुन्छ । के...
बम विष्फोटबाट पसलमा क्षति पुगेको छ भने घाइते भएका पसल सञ्चालक अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको प्रहरीले जनाएको छ ।
पहिलै थाहा थियो अमिताभलाई श्रीदेवीको मृत्युको खबर : २० मिनेट अघि गरेका थिए यस्तो ट्वीट
भिडियो ग्यालरी
रत्ननगर, चितवन, १३ कात्तिक । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने पार्टीसँग एकता आवश्यक भएको औँल्याउनुभएको छ । पश्चिम चितवनको मेघौलीस्थित सरस्वती मावि, जितपुरको स्वर्ण महोत्सव समारोहको समापनका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समुन्नत राष्ट्र ...
विजय थापा । डिसी महानगर क्षेत्रका कराते खेलाडी उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । उनले भारतको...
‘डार्क सर्कल’ हटाउनु छ भने खानुहोस् यी खानेकुरा
घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...
१) आमाको सपना- गोपालप्रसाद रिमाल
हाम्रो सम्पर्क
त्यो रमाईलो शहर घुमाउने छु।
एजेन्सी । मुलुकलाई यहुदी धर्म सापेक्ष घोषणा गरिएको विरोधमा इजरायलको तेल अभिभ शहरमा हजारौं अल्पसङ्ख्यकले प्रदर्शन गरेका छन् । मुलुकमा यहुदी धर्मावलम्बीलाई मात्रै आत्मनिर्णयको अधिकार दिने तथा अरबी भाषालाई सरकारी मान्यता नदिने इजरायली घोषणाको विरोधमा आयोजित प्रदर्शनमा अधिकांश इजरायलमा बसोबास गर्दै आएका अरबहरु सहभागी रहेका थिए । उनीहरुले इजरायली सरकारको विरोधमा नाराबाजी गरेको तथा प्यालेष्टाइनको झण्डासहित प्रदर्शन गरेको जनाइएको छ । यहुदी धर्मसापेक्ष मुलुक घोषणा गर्ने इजरायलको पछिल्लो कदमले त्यहाँ रंगभेदलाई संस्थागत गरेको भन्दै प्रदर्शन गरिएको आयोजकले जनाएका छन् । त्यसबाहेक यस घोषणाको विरोधमा ड्रुज अल्पसङ्ख्यकले पनि विरोध जनाउँदै आएका छन् । नवलपरासी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जबरजस्ती आन्दोलनमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । नवलपरासीको गैंडाकोटमा प्रजातन्त्रवादी कानुन ब्यवसायीको संगठन नेपाल डेमोक्रयाटिक लयर्स एशोसियसनको १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली काँग्रेस सरकारको व्यवहारकै कारण आन्दोलनमा जान बाध्य भएको दावी गर्नुभयो । सभापति देउवाले प्रधानमन्त्री केपी ओलीलाई अप्रजातान्त्रिक बाटो छाडेर लोकतान्त्रिक बाटोमा हिड्न सुझाव दिनुभयो । यस्तै सभापति देउवाले फरक राजनीतिक विचारसंग लड्ने बेला आएकोले काँग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख र उपसभामुखमध्ये दुबै एउटै पार्टीको भएको भन्दै संविधान प्रतिकुलको निर्णय सच्चिनुपर्ने अडान दोहोर्याउनुभयो ।
अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभीरमा बोलेर जीप दुर्घटनामा परेका यात्रुलाई बेनी अस्पतालमा ल्याइएको छ । सदरमुकाम बेनीबाट हिस्तान टिकोट तर्फ जाँदै गरेको ध १ ज ६६८ नम्बरको बोलेरो जीप सडकबाट करिव ४० मिटर तल खसेर घाईते भएका यात्रुको पहिचान समेत खुलेको छ ।
सर्वहारा वर्गको पार्टीले सत्रुका विरुद्ध सङ्घर्ष गर्नका लागि निश्चय नै जनताको नेतृत्व गर्नुपर्छ र ऊ सत्रु पक्षबीचका अन्तर्विरोधहरूलाई उपयोग गर्ने विषयमा सिपालु हुनैपर्छ । तर, ती अन्तर्विरोधहरूलाई उपयोग गर्नुभनेको जनताका क्रान्तिकारी सङ्घर्षहरूलाई तिलाञ्जली दिनु नभएर, ती सङ्घर्षका उद्देश्यहरू हासिल गर्नका लागि सजिलो बनाउने हुनुपर्छ ।
आफ्नै संस्थामा पनि इन्ट्रिग्रिटीको लेभल राम्रो राख्न सकिएन भने त्यसले गर्दा पनि यस्तो परिस्थीति आउन सक्छ। स्थानीयस्तरको कारोबार र अन्तर्राष्ट्रिय रूपमा कारोबारका लागि दुईवटा प्रणाली प्रयोगमा छन्। अन्तर्राष्ट्रियस्तरमा प्रयोग हुने स्विफ्टको कुरा गर्दा सेवा दिने ठाउँको र सेवा लिने ठाउँको प्रणालीलाई हेर्ने गरिन्छ। उदाहरणका लागि बंगलादेश बैंकले स्विफ्टबाट पैसा पठाए पनि ह्याकरहरुले सेवा लिने ठँउँमा नपुगी अन्तै रकम पठाइएको थियो।
आजको राशिफल
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्
यी सबै कुराहरु सपना जस्तै लाग्यो जब थाहा पाएँ मेरो पेटमा ४ वटा बच्चा छ । त्यति बेला हाम्रो सम्पूर्ण खुशी भगवानले एकैपल्टमा दिनु भयो जस्तो लाग्यो, तर मनमा एक प्रकारको डर पनि लाग्यो । यो भन्दा पहिला यसरी ४ वटा बच्चा कसैले जन्माएको थिएन । मेरो पेटमा ४ वटा बच्चा छ, भन्दा मेरा बा, आमा, भाई, बहिनी र सम्पूर्ण परिवारलाई मेरो चिन्ता हुन थाल्यो । अब के हुन्छ होला भनेर मैले ४ वटा बच्चा सकुशल जन्माउन सक्षम छु कि छैन भनेर डा. भोला रिजाल सँग चेक अप तथा परामर्श लिएँ उहाँले मलाई एकदम ठूलो आत्म विश्वास, धैर्य धारण र भरोसा दिनु भयो जसले गर्दा मैले सकुशल ४ वटा बच्चा जन्माउन सफल भएँ । यसको लागी ॐ अस्पतालका कुशल डाक्टरहरु र उहाँका TEAM हरुबाट पुर्ण सहयोग पाएँ । उहाँहरुलाई हृदय देखी धन्यबाद दिदै म सदा उहाँहरुको आभारी रहने छु ।
संसदमा प्रतिपक्षी दलको नेता देउवा मात्रै होइन । अरु पनि सक्षम साथीहरु छन् । सशक्त र उचित भूमिका कांग्रेसले खेल्न सक्छ ।
बौद्धिक सम्पत्तिको उचित संरक्षणमा जोड
प्रदेश १ मा थप तीनदिन बिदा दिइने
गर्मीमा ज्यादै पसिना आउने हुनाले मेकअप जोगाउन विशेष ध्यान दिनुपर्छ । त्यसैले गर्मी मौसममा हल्का मेकअप गरेकै राम्रो । गर्मीयाममा शरीरसुहाउँदो पहिरन र मेकअप गर्नुपर्छ । हामीले सुन्दर देखिन मेकअप र ड्रेसअप गर्नुपर्छ ।
सामाजिक संजालमा,मिडियाहरु सबैले बलात्कारीलाई पक्राउ गरेर सजाय दिनको लागी चर्को आवाज उठाइरहेका छन्।
माधव चम्लागाई
व्यवसायीक पशुपंछीपालन, त्यसको श्रोत विकास तथा संरक्षण सेवा तथा वजार व्यवस्थापनमा निजि क्षेत्रलाई संलग्न गराउने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । उनले शुक्रबार ट्वीटर मार्फत विधेयकमा हस्ताक्षर गरेको जानकारी दिएका छन् । यससँगै विधेयकले कानुनी मान्यता पाएको छ ।
प्रतिकृया दिनुहोस
प्रदेश नं ७
मतदाता परिचयपत्र साथमै राख्नुहोस् । मतदाता परिचयपत्र छैन भने नागरिकता, पासपोर्ट, लाइसेन्स, जग्गाधनी प्रमाणपत्र या अरु कुनै फोटो भएको सरकारी परिचयपत्र बोक्नुहोस् ।
जुम्ला- राज्यको पुर्नसंरचना गर्दा कर्णालीलाई सुदुरपश्चिमसँग गाभेको विरोधमा सडकमा उत्रिएको जुम्ला अहिले कर्णालीमा प्रदेश राजधानीको माग गर्दै आन्दोलनको तयारी थालेको छ। पहिचान र सामाथ्र्यका आधारमा कर्णाली अग्रस्थानमा रहेको भन्दै कर्णालीमै ६ नम्बर प्रदेशको राजधानी हुनुपर्ने माग जुम्लाबासीको छ।
काठमाडौं, ४ साउन । नेपाल सरकारले गज्जबको एउटा योजना ल्यायो । बिना धितो बिना ब्याज युवाका लागि पाँच लाख । सरकारले युवालाई स्वदेशमा...
टोल : वार्ड नं : स्थाई ठेगाना : हालको ठेगाना जस्तै
बिहानको ०४ : २२
रौतहट । बालिका बलात्कारको घटनामा मेलमिलाप गराउन प्रदेश सांसदले आफ्नै घरमा छलफल गराएको खुलेको छ । सांसद अब्दुल कलाम आजाद (फुलबाबु)ले पीडित पक्षलाई एक लाख २० हजार दिएर मिलापत्रका लागि दिएको दबाब असफल भएको छ । गढिमाई नगरपालिका– ३ मा १२ वर्षकी बालिकालाई ५५ वर्षका सहमद अन्सारीले बलात्कार गरेको पीडित परिवारको आरोप छ । सो घटना मिलाउन प्रदेश सांसद आजादले आफ्नै घरमा पञ्चायत ९स्थानीयको भेला० राखेका थिए । पीडित परिवारका अनुसार सांसद आलमले उजुरी नदिन धम्क्याएर चार दिनसम्म पञ्चायत राखे । पञ्चायतले बलात्कारको आरोप लागेका अन्सारीसँग एक लाख ७० हजार क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । सो रकमबाट एक लाख २० हजार पीडित परिवारलाई दिने र ५० हजार पञ्चायत बसेका सदस्यले बाँडेर लिने निर्णय गरिएको थियो । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।
टप १२ बाट बाहिरिएपनि मिस वल्र्डमा नेपाललाई ऐतिहासिक सफलता
हाम्रो बारेमा
कुनै व्यक्तिले नेपालभित्र वा वाहिर नेपालको हित तथा सुरक्षमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कुनै विदेशी राष्ट्रको हितका लागि त्यस्ता विदेशी राष्ट्रबाट कुनै किसिमको प्रलोभन प्राप्त गरी नगरी कुनै व्यक्तिलाई देहायको विषयमा सूचना दिएमा जासुसी ऐन, २०१८ ले जासुसी गरेको मानिने व्यवस्था गरेको छ
सामुदायिक विद्यालयको कमजोर सिकाइ स्तर सर्वत्र आलोचित छ । अभिभावकहरूको चाहना सकेसम्म आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन पाए हुन्थ्यो भन्ने छ । कुल सरकारी बजेटको प्रतिशतमा कम...
Read more about धनगढी नगरपालिका प्रोफाइल
प्रतिक्रिया दिनुहोस
हालसम्म हाँडेबाट एक व्यक्ति संक्रमित भइसकेपछि उसबाट अन्य व्यक्तिमा सर्न नसक्ने बनाउने कुनै उपाय छैन। त्यस्तै संक्रमणपछि खोप लगाउने वा इम्युनोग्लोबुलिन प्रयोग गरे पनि प्रभावकारी हुँदैन।