text
stringlengths 0
328k
|
---|
हाम्रो बारेमा
|
केही क्षणको निस्तब्धतापछि काकाले आफ्नो सालाको बखान झिके । विदेश गएर आएको, टन्न पैशा कमाएको शहरमा घर भएको आदि आदि । मलाई भने मेरो विदेश गएको साथीको मात्र सम्झना आइ रहेको थियो । बयान गरेर थाके छन् क्यारे मेरा काका । त्यस पछि उनले भने, “ छोरी तिम्रो विचार के छ ? ”
|
२० मंसिर, ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने तस्वीर भाइरल भएपछि सरकारको असन्तुष्टि सार्वजनिक भएको छ ।सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकार चुप लागेर नबसेको बताए । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले यो प्रकरणमा अनुसन्धानको घेरा साँघुरिदै गएको बताए ।पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जता हेर्यो, त्यतै सरकार भेटिन्छ’ भनेपछि ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको तस्वीर भाइरल भएको छ ।त्यो पोष्टर प्रहरीले च्यातेपछि झन भाइरल भएको छ ।
|
प्रकाशित मिति : २०७३ माघ १६ आइतबार , ३,९४५ पटक हेरिएको
|
कान्तिपुर नेटवर्कसँग आवद्ध हुनुभएकोमा धन्यवाद ।
|
चाहिएको बेला किन लिंग उत्तेजित हुँदैन् पुस १, २०७५
|
को हुन् किरात राई ?
|
देशको नयाँ सरकार शिशुकालमा छ । नयाँ सरकार बनेसँगै हाम्रो कचल्टिएको दशकभन्दा लामो संक्रमणकाल अन्त्य भएको छ र नयाँ संविधान विधिवत् रूपमा पूर्ण कार्यान्वयनमा गएको छ ।...
|
बालुवाटारको त्यो बैठक पछिका दिनमा भने राजनीतिज्ञहरुले थप संयम गुमाएका छन्। उनीहरूका सार्वजनिक अभिव्यक्ति बेलगाम बनेका छन्।
|
संघीयता सफल पार्न कर्मचारी र पत्रकारको अहम् भूमिका
|
न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
|
सुनवलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले विद्यार्थीमाथि हातपात र ‘दुर्व्यवहार’ गरेको घटना बाहिर आएपछि स्थानीयवासीको मागबमोजिम छानविन समिति बनाउन लागिएको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले दिएका छन् ।
|
के तपाईलाई हाम्रो वेबसाइट मा राखेको सामग्रीले सहयोग गर्यो?
|
भगवन्तपुर(गै. आ.)
|
तल आफ्नो प्रतिक्रिया दिनुहोस !
|
सिटौलाले जवाफ दिए, ‘राष्ट्रपतिको व्यवस्था नगरी मुलुक कसरी गणतन्त्र भएको मानिन्छ? तपाईंहरू मान्नुहुन्न भने हामी त बैठकमा जान्छौं, म आफैं राष्ट्रपतिको व्यवस्था गर्ने विधेयक प्रस्तुत गर्छु, तपाईंहरू त्यसको विरोध गर्न सक्नुहुन्छ तर अब बैठक रोक्न सकिँदैन।'
|
यो अर्काे वाणिज्य बैंकले शेयरधनीलाई २५% लाभांश दिने
|
भियतनाममा बाढीका कारण १३ जनाको मृत्यु _ मोटरसाइकल दुर्घटनामा एकको मृत्यु _ बागलुङका २२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता _ मापदण्डअनुसार उद्योग नचल्दा आयोगमा उजुरी _ महानगरीय प्रहरी प्रभाग कुपण्डोलको उद्घाटन
|
प्रदेश १ को एक मात्र महानगर विराटनगरमा भने तुलनात्मक रुपमा विकासका काम भएका छन् । महानगरले सडकमा बत्ती व्यवस्था गरेको छ । सामाजिक सुरक्षाभत्ता घरैमा पुगेर दिन थालिएको छ । जेष्ठ नागरिकहरुलाई घरैमा उपचार सेवा पुर्याइँदै छ ।
|
यसबाट के बुझिन्छ भने ब्राह्मण हुन टुपी राख्नैपर्ने र जनै लगाउनैपर्ने रहेछ । कतिसम्म भने ब्राह्मण लगायतका द्विजातिले झुक्किएर टुपी काटियो भने उनीहरूको जात खस्ने प्रचलन रहेछ, आफ्नो जात पुन: प्राप्तिका लागि धार्मिक संस्कार गर्नुपर्छ । यसबाट बुझ्न सकिन्छ, टुपी ब्राह्मणको हो र यो शुद्ध–अशुद्ध र जातपातसँग पनि जोडिएको छ ।
|
न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।
|
अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, राजनीति विज्ञ भोगेन्द्र झा, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह, प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिरा, जउवा संघका पूर्व अध्यक्ष निर्मल कुमार चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र लगायतले विचार राखेका छन ।
|
स्थानीय तह पुनःसंरचना आयोगको हालैको प्रतिवेदनको कार्यान्वयनपछि सहरी जनसंख्या अझ तीव्र दरमा बढ्ने निश्चितप्रायः छ । यसअनुसार अब ४ महानगरपालिका, १२ उपमहानगरपालिका २ सय ४५ नगरपालिका हुनेछन् ।
|
फागुन ८ गते नेपाल बन्द, थाहा पाउनुहोस् कारण गम्भीर छ !
|
‘६ दिनपछि समर्थन फिर्ता लिन्छौं, अब ओली सरकार अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्छ’
|
भारतले जित्यो न्युजिल्यान्डविरुद्धको टि – ट्वान्टी सिरिज _ Our Biratnagar
|
किसानले मल र सिँचाइ समयमै पाए उत्पादन दोब्बर लिन सक्ने उनकाे भनाइ छ । अहिले राष्ट्रिय उत्पादन २.४ मेट्रिक टन भएकामा त्यसलाई दोब्बर गर्न किसानलाई आवश्यक कुरा उपलब्ध गराउनु पर्ने उनकाे भनाइ छ । उनले भने, “सम्बन्धित सबैले किसानका लागि आवश्यक कुरा उपलब्ध गराउन ध्यान दिनुपर्छ । किसानले वर्षेनी मलको समस्या भोग्दै आएका छन् । कतिपय किसानले युरिया मल पाइने आशामा समयमै बाली लगाउँछन् । किसानले मल हाल्न नपाएका धेरै घटना छन् ।”
|
पुण्यरश्मिले बिहे गरेको ३ वर्षा छोरा पाइन् । राजेन्द्र खतिवडा जन्मँदा उनी पन्ध्र वर्षकी थिइन् । पहिलो छोरो जन्मेको दुई वर्षपछि उनले फेरि देवेन्द्र पाइन् ।
|
सुशिल बेल्बासे (महासचिव): कपिलवस्तु, बुड्ढी स्थाइ घर भई विगत ११ वर्ष देखि चीनमा बसोबास एवं कारोवार गर्दै आएका छन् । संस्थाको स्थापनाकाल २००७ बाट कार्यसमिति सदस्य हुँदै एक कार्यकाल सचिवको जिम्मेवारी पुरा गरीसकेका छन् । एनआरएनको विधान र निर्वाचन नियमावलीमा राम्रो दक्ष तथा जानका भएको व्यक्तिको रुपमा योगदान पुर्याउँदै अघि बढेका छन् । उनको बोल्ने कुशलता र साथीभाइलाई मिलाएर लैजाने खुबीले गर्दा उनी चिनवासी सबै नेपालीका माझ उत्तिनै प्रिय छन् । फिलिपिन्सको मनिला र जापानमा सम्पन्न एसिया प्यासीफिक सम्मेलनमा सहभागी भइसकेका सुशिलले एक कार्यकाल सचिवमा आफ्नो जिम्मेवारी पुरा गरीसकेकाले यस पटक महासचिवमा मनोनयन दर्ता गराएका छन् ।
|
राज शाहको लेखन तथा निर्देशन रहेको सो नाटक स्वदेशमा काम नपाएर विदेशिनु परेको युवाको कथालाई लिएर बनाइएको छ । आफू र आफ्नो परिवारलाई सुख दिने सपना बोकेर विदेशिने एक युवाको सपनाले वर्तमान नेपाली युवाको सपनालाई प्रतिनिधित्व गरेको छ ।
|
माउसुलीले दिन्छ यस्तो संकेत, घरमा देखियो भने…..
|
Image caption संविधान संशोधनको माग गर्दै आएको राजपा र सत्तापक्षबीच समेत बेलाबखत वार्ता भए पनि सहमति भएको छैन
|
१ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताइन् । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताइन् ।निर्माण भएका ऐन कानूनलाई प्रभावकारी
|
पाठक प्रतिक्रिया - मातृका पोखरेल ( वेदना, पूर्णाङ्क - ४०/४१ )
|
आजको राशिफल (२०७४ फाल्गुन ०८ गते/२०१८ फेब्रुवरी २०)
|
डोनाल्ड ट्रम्प सपथ ग्रहण को शिलशिलामा डिसीमा ब्यापक बिरोध प्रदर्शन हुँदा सयौ प्रदर्शनकारी पक्राउ गरिएको छ l प्रदर्शनकारीहरु हिंसामा परिणत भै प्रहरीले अश्रु ग्यास चलाउनु परेको थियो भने लिमोजिन गाडी जलाउनु को साथै पसलमा लुटपाट पनि गरेका थिए l
|
यसमा आईजीपी नियुक्तीमा गृहमन्त्री निधिसंग रिसाएका पार्टी सभापति शेरबहादुर देउवासंग सल्लाह गरेर प्रधानमन्त्री दाहालले उक्त निर्णय गरेका भए त्यो सभापति देउवाले जुन कारणले प्रधानमन्त्री दाहाललाई निधिलाई बरियतामा दोस्रो बनाउन सहमती दिएका भएपनि उक्त निर्णय नेपाली काँग्रेस पार्टी, संसारभर रहेका नेपाली काँग्रेसका नेता कार्यकर्ता मात्र नभएर एउटा सामान्य राजनीतिक प्रणलीको अपमान हो ।
|
महानिर्देशक अवस्थी भन्छन्, “जनक शिक्षाले पुस्तक छाप्ने र साझा प्रकाशनले वितरण गर्ने कार्यक्षेत्रका कारण समस्या देखिएको हो।”
|
एजेन्सी । हरेक मानिससँग सहन सक्ने क्षमता नाघेपछि उसले जे पनि गर्छ भन्ने कुराको पछिल्लो उदाहरण भारतमा देखिएको छ । भारतको भारतको केरलास्थित तिरुवनन्तपुरममा श्रीहरी नामले चिनिने गणेशानन्द तीर्थपदा पारिवारिक धर्मगुरुले पटक पटक बलात्कार गरेको भन्दै युवतीले उनको लिंग नै काटिदिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
|
शुल्क नियन्त्रण गर्न शिक्षामन्त्रीको स्थानीय तहलाई आग्रह
|
गीत त तपाईंले धेरै गाउनुभयो तर हर्कुलस बस्नेतसँग गरेको काम नै तपाईंलाई अलि बढी फाप्यो है ?
|
on: December 18, 2017 In: राजनीतिTags: अबको प्रधानमन्त्री केपी ओली, एमालेका वरिष्ठ नेताले गरे यस्तो खुलासाNo Comments
|
साताको शेयर बजारः एक अर्ब ६३ करोडको कारोवार... २९ मंसिर २०७५, शनिबार १६:५०
|
नवलपरासीमा राष्ट्रियस्तरको सिजी नकआउट कप फुटबल | cgcorpglobal.com - नवलपरासीमा राष्ट्रियस्तरको सिजी नकआउट कप फुटबल
काठमाडौं, बैशाख २३ः नवलपरासीको दुम्कीबासमा यही बैशाख २५ देखि राष्ट्रियस्तरको सिजी ओपन नकआउट कप फुटबल टुर्नामेन्टको आयोजना हुँदैछ । दुम्कीबासस्थित सिजी फूटबल ग्राउन्डमा आयोजना हुने प्रतियोगितामा विभिन्न क्षेत्रबाट बी डिभिजनसम्मका फुटबल टोलीहरु सहभागी हुनेछन् ।
← चौधरी फाउण्डेसनका अध्यक्ष श्री विनोद चौधरीद्वारा मनसुनअघि भूकम्पपीडितलाई आश्रयको व्यवस्था गर्न आव्हान सिन्धुपाल्चोकको जलविरेमा ६५ सिजी आश्रय हस्तान्तरण |
प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यान्मालाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले दोस्रो खेल २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भूटान तथा २४ गते चीनलाई पराजित गरेको थियो । यसअघि खेलको पाँच खेलमा सिङ्गापुर पनि अपराजित टोली हो ।
|
हिजो अविश्वासको प्रस्तावमा हामीलाई जुन–जुन पार्टीले सहयोग गर्यो, त्यहीमध्ये १३ पार्टीले सरकार गठनमा सहयोग गर्नुहुन्छ । पछिल्लो चरणमा पशुपतिशमशेरको राप्रपा र विजय गच्छदारको पार्टी पनि गठबन्धनकै पक्षमा आएका छन्, यसका आधारमा प्रधानमन्त्रीको चुनाव नजित्ने भन्ने प्रश्नै रहँदैन, अत्यधिक बहुमतले जित्छौँ, यो निश्चित हो । मन्त्रालय गठन प्रक्रिया प्रधानमन्त्रीको नियुक्तिपछि सुरू हुन्छ ।
|
दक्षिण भारतीय नायकहरु चलचित्रमा अभिनय गर्न कति लिने गर्छन् ? हेर्नुहोस् सबै भन्दा धेरै पारिश्रमिक लिने नायकहरु !
|
आजै (शनिबार) ३ बजेपछि एसईईको रिजल्ट…
|
नेपाली युवतीहरुको सेक्स भिडियो इन्टरनेटमा भाइरल !
|
मेरो प्रिय देशले अझैसम्म पनि
|
२०१७ मा कुन कामलाई प्राथमिकतामा राख्नुभएको छ ? - केवल एक प्रश्न - प्रकाशितः पुस २७, २०७३ - साप्ताहिक
|
भारतद्धारा नेपाललाई ४ सय ७० मिलियन नेपाली रुपैया प्रदान
|
एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।
दीशा, बार, ग्रहआदीको हेक्का राखी गरिएका कामहरु सफल हुने दाबी ज्यातिषविज्ञान, वास्तुशास्त्रले गरेका छन् । केही महत्वपूर्ण वास्तु टिप्सहरु यस्ता छन् जसले तपाईंका कामलाई सफल पार्न भूमिका खेल्छन् ।
१. कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन।
२. मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन्।
३. उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण( पूर्व कोणमा राख्दा लगभग घरको सबै काम(कुरा ठीक हुँदै जानेछन्।
७. हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन। पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ।
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति
काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठलाई दिइएको छ ।
काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।
के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय
एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ । |
यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।
|
यस्तो छ प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनी
|
हाम्रो बारेमा
|
प्रतिकृया दिनुहोस्
|
त्यसैले भन्दै छु-दुई मध्ये एक विकल्प पनि नरोज्ने दुस्साहस नगरियोस्। त्यो दुस्साहसको मूल्य थामी नसक्नु हुनेछ।
|
काठमाडौँ, २८ कात्तिक ः नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रवक्तामा सो पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई तोकिनुभएको छ ।
|
February 26, 2018 0 कपिलवस्तुमा खेलकुद तालिम
|
दलित युवती सेक्सको प्यास मेटाउने साधन मात्र हुन ?
|
कस–कसले कति लिएका छन अस्पतालको जग्गा ?
|
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइड बडी जहाजको निगमलाई प्राप्त स्वामित्व अन्तर्राष्ट्रिय मान्यता अनुसार नै भएको बताएका छन् । […]
विभिन्न कारणले मलेसियामा जेल जीवन यापन गरेका ६ जना नेपाली युवा मंगलवार राती स्वदेश फर्किएका छन् । राती १० बजेको […]
झण्डै ६ महिना बन्द भएको पहिलो रोजगारी गन्तब्य मलेसिया अव खुल्ने आशामा बसेका नेपालीहरु अझै अन्योलमा छन् । भिषा लागेका […]
विभिन्न कारणले मलेसियामा जेल जीवन यापन गरेका ६ जना नेपाली युवा मंगलवार राती स्वदेश फर्किएका छन् । राती १० बजेको […]
नेपाल प्रहरीले पाँच वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका सात हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको […]
राजदूत नियुक्तिको प्रक्रिया सुरु, भारतका लागि नीलाम्बर, मलेसियाका लागि पाण्डे र युएर्इका लागि ढकाल सिफारिस
झण्डै २ दशकदेखि अष्ट्रेलियामा रहदै आउनुभएका गोवा कटुवाल एनआरएनए एनसीसी अष्ट्रेलियाको संस्थापक को–अर्डिनेटर पनि हुनुहुन्छ । नेपालमा लेखा अधिकृतको सरकारी […]
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइड बडी जहाजको निगमलाई प्राप्त स्वामित्व अन्तर्राष्ट्रिय मान्यता अनुसार नै भएको बताएका छन् । […]
सामान्य सोधपुछका लागि भन्दै कतार प्रहरीको पक्राउमा परेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके) शर्मा विहिबार […]
बालकलाकार सम्राट दाहाल अभिनित ‘देउसी भैलो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुमन दाहालले निर्देशन गरेको देउसी भैलो गीतमा […]
काठमाडौं– आख्यानकार नयनराज पाण्डेको संस्मरण संग्रह ‘यार’लाई ‘पद्मश्री साहित्य पुरस्कार’ र डाक्टर तारानाथ शर्मालाई ‘पद्मश्री साधना सम्मान’ प्रदान गरिएको छ […]
आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई सुरू हुने छठ पर्वका लागि राजधानीका आठ स्थानमा विशेष व्यवस्था गरिएको छ । बुधबार विहान […]
काठमाडौँ । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजबाट सुरु भएको छ । मुख्य […]
प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री पदबाट हटाएका छन् । बुधबार भएको मन्त्रिपरिषदको बैठकमा मन्त्री […]
पूर्णप्रसाद मिश्र काठमाडौ / भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५ लाख ऋण नपाउने भएका […]
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने […] |
- संक्रमणकालीन अवस्था अन्त्य गरी आर्थिक समृद्धितर्फ मुलुकलाई लैजान अब निर्वाचनबाट कोही पनि भाग्न सक्दैन ।
|
मीठो विजय भिडियो
|
धनगढीमा सबै भन्दा बढी सर्वसाधारणहरु तथा सवारी साधानहरुको भिड हुने क्षेत्रहरुमा ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले ध्यान नदिएको पाईएको छ । धनगढीको ट्राफिक चौराह, नेपाल आयल निगमको कार्यालय रहेको चटकपुरमा क्षेत्र, बस पार्क, एलएन चौक क्षेत्रको ट्राफिक व्यवस्थापन हुन नसक्दा सर्वसाधारणहरुले सास्ती भोग्दै आएको धनगढी बस पार्कका अमित कलेलले बताउनुभयो ।
|
प्रतिकृया दिनुहोस्
|
नेपाल टेलिभिजन
|
बैतडी । बैतडीको पाटनलाई नमूना शहर बनाउने कार्यले गति लिन सकेको छैन । ७ वर्षअघि सरकारले उक्त स्थानलाई नमूना शहरको रूपमा विकास गर्ने घोषणा गर्दा निकै खुशी भएका पाटनवासी काम अघि नबढ्दा निराश भए... बिस्तृतमा
भक्तपुर । भक्तपुरको दरबार क्षेत्रस्थित राष्ट्रिय कला सङ्ग्रहालय रहेको भवन र लाल बैठक भवनलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिने भएको छ । राणा शासनकालमा यूरोपेली शैलीमा जीर्णोद्वार गरिएको सो... बिस्तृतमा
पाल्पा (अस) । आर्थिक वर्ष २०७४/७५ मा पाल्पाबाट ८४ करोड १४ लाख ५६ हजार बजेट फ्रिज भएको छ । जिल्लाका विभिन्न कार्यालयले विनियोजित बजेट खर्च गर्न नसकेकाले फ्रिज भएको हो । जिल्लामा आर्थिक वर्ष २... बिस्तृतमा
प्यूठान (अस) । प्यूठानका सबै स्थानीय तहले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेका छन् । तर, जिल्लाको दुर्गम गौमुखी गाउँपालिका–७ नारिकोटमा भने अझै खानेपानीको समस्या छ । यस क्षेत्रवरपर पानीको मु... बिस्तृतमा
सर्लाही (अस) । सर्लाहीको बागमतीस्थित गोडारी खोलामाथि पौने ३ करोडको पुलको शिलान्यास गरिएको छ । २५ दशमलव ६ मिटर लम्बाइ रहने उक्त पुलको मङ्गलवार एक कार्यक्रमका बीच बागमती नगरपालिका प्रमुख भरतकु... बिस्तृतमा
भोजपुर । ठेकेदार भागेपछि भोजपुरको षडानन्द नगरपालिकाको केन्द्रीय प्रसारण लाइन विस्तारको काम अलपत्र भएको छ । षडानन्द नगरपालिका–१ र २ मा ६ करीब १ वर्ष अघिदेखि शुरू भएको काम ठेकेदार सम्पर्कविहीन... बिस्तृतमा
ताप्लेजुङ । कुनै पनि क्षेत्रको विकास र समृद्धिका लागि सडक सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार मानिन्छ । सडक पुगेका ठाउँमा अन्य पूर्वाधार विकास गर्न सजिलो हुने भएकाले यो अत्यावश्यक भएको हो । तर,... बिस्तृतमा
काठमाडौं । घर निर्माण अन्तिम चरणमा पु¥याएर तेस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको सङ्ख्या २ लाख नाघेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको असार मसान्तसम्मको तथ्याङ्कअनुसार घर निर्... बिस्तृतमा
महेन्द्रनगर । कञ्चनपुरमा आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २५ करोड बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका), कञ्चनपुरका सूचना अधिकारी तथा कोष नियन्त्रक नन्दराज भट्टका अनुसा... बिस्तृतमा
भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि तेस्रो नगरसभाबाट पारित रू. १ अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनील प्रजापतिले मङ्गलवार बजेट सार्वजनिक गर्द... बिस्तृतमा |
राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप
|
नाइजेरियामा बोको हरामको कब्जामा रहेका १३ जना नागरिक मुक्त
|
‘भ्रष्ट’ हरुको सूची तयार पार्दै ओली सरकार ( पुरा विवरण सहित )
|
पोखरा, २८ कात्तिक (रासस) ः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गरेको छ ।
डोजर, एक्साभेटर, लोडर र टिपरले जग्गा सम्याउने, माटो ओसार्नेलगायत काम गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिनुभयो ।
अहिले एक सयभन्दा बढी नेपाली कामदार विमानस्थलको निर्माणमा खटिएका छन् । कम्पनीका प्रमुख जेरी याङले यस वर्षको हिँउदयामभरी विमानस्थलको सबै जमिन सम्याउने र अर्को वर्षबाट टर्मिनल भवनको काम थाल्ने बताउनुभयो । कम्पनीले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण सकेको छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने ४२ वर्षदेखिको पोखरेलीको सपना हो । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको सो विमानस्थलको निर्माण सन् २०२० जुलाई सम्ममा सक्ने लक्ष्य राखिएको छ । विसं २०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । पछि थप ६२९ रोपनी जमिन अधिग्रहण गरिएको हो । चीनको एक्जिम बैंकको करिब रु २२ अर्बको ऋृण सहयोगमा विमानस्थल निर्माण गरिन लागिएको हो । |
२८ दिनपछि हुने स्थानीय तह निर्वाचनमा सहभागी नहुने मधेशी मोर्चाको निर्णयले सरकार र प्रमुख दलहरूलाई पर्खन नसक्ने विन्दुमा पुर्याइदिएको छ।
|
तिनकुने, काठमाडौं, नेपाल
|
हेटौँडा भेलामा जारी घोषणापत्रमा निर्वाचन पराजयको आत्मालोचना सम्बन्धी एक बुँदा पनि पर्न सकेन । चुनावको आत्मसमीक्षा गर्नुपर्ने एउटा कुरा हो तर आम कांग्रेसीले हीनताबोध पाल्न जरुरी नभएको, चुनाव हार्दै गर्दा सबै गुमायौँ भन्ने सोच्न नहुने र यसबाट सच्चिने अवसर पनि प्राप्त भएको बताउँछन्, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा । “कांग्रेस परम्परागत ढंगले चल्दै आएको थियो । चुनाव हार्नुको मुख्य कारण यही थियो । तापनि, चुनाव हार्यौँ भनेर अँध्यारो मुख लगाउनु जरुरी छैन । चुनाव हारेर हामीले देशलाई कहाँ क्षति पुर्यायौँ ?,” शर्मा आशावादी सुनिन्छन्, “हाम्रो नेतृत्वमा संविधान लेखियो । संक्रमण अन्त्य भयो । मधेसमा आगो बल्दा निभाउने काम पनि हामीले नै गर्यौँ । हामीले गौरवको मनोविज्ञानलाई बिर्सनु हुँदैन ।”
|
बैठकमा सभामुख घर्तीले सहमति जुटाउन दलहरुलाई आग्रह गरेकी छन् । शिक्षा मन्त्री श्रेष्ठले भने भोलिको बैठकमा जसरी पनि कार्यसूचीमा राख्न आग्रह गरेका छन् । साथै विधेयक संसदमा पेश गर्न दिन एमाले र माओवादीलाई आग्रह गर्दै श्रेष्ठले भने, ‘सरकारले आफ्नो बहुमत पुर्याउन खोज्छ । तपाईंहरु सक्नुहुन्छ भने बहुमत पुर्याउनुस् ।’
|
बोहोराले आफ्नो संयोजकत्वमा आर्थिक समिति हुँदाहुँदै आफूलाई विश्वास नगरेर खरिद समिति छुट्टै गठन गरिएकाले पनि खर्च धेरै भएको दाबी गरे । महायज्ञमा ७३ व्यक्ति तथा संघसंस्थाले एक करोडभन्दा बढी दान गरेकोमध्ये आधाले पनि पैसा दिएका छैनन् । उधारो दान गर्नेमध्ये सबैभन्दा बढी जिल्ला विकास समिति गुल्मीले ३० लाख रुपैयाँ तिर्न बाँकी छ । सो रकम तीन आर्थिक
|
काठमाडौः विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृत्रिम खुट्टा उत्पादन गरी निःशुल्क वितरण गर्ने भएको छ । चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान् महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृत्रिम खुट्टा उपलब्ध गराउने भएको हो । कृत्रिम खुट्टाको उत्पादन र न्यूनतम शुल्कमा विश्व बजारमा सेवा पुर्‍याएर अन्तर्राष्ट्रिय ख्याती कमाएको जयपुर फुट र चौधरी फाउन्डेसनबीच नेपालमा कृत्रिम खुट्टा उत्पादन र वितरण गर्ने समझदारी भएको छ । चौधरी ग्रुपद्वारा स्थापित शाश्वतधाम उद्घाटन समारोहमा मंगलबार ग्रुपका अध्यक्ष विनोद चौधरी र जयपुर फुटका संस्थापक डा. डीआर मेहताले सयौं नागरिकलाई साक्षी राखेर समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । कल्याणकारी कामका लागि मेहतालाई भारत सरकारले सन् २००८ मा पद्मभूषण र सन् २०१२ मा राजीव गान्धी नेसनल सद्भावना अवार्डबाट सम्मानित गरेको थियो । ‘कुनै कारणवश खुट्टा गुमाउनेको पीडा वास्तवमा अकल्पनीय हुन्छ । उनीहरूलाई कृत्रिम खुट्टा उपलब्ध गराएर पीडामा मलम लगाइदिने हाम्रो प्रयास हो', चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले भने, ‘हामीले आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका पीडितलाई प्राथमिकता दिनेछौं ।' समझदारीअनुसार जयपुर फुटले बर्सेनि तीन सयवटा कृत्रिम खुट्टाका लागि आवश्यक पर्ने सामग्री चौधरी फाउन्डेसनलाई उपलब्ध गराउनेछ । यसरी प्राप्त भएका सामग्रीबाट फाउन्डेसनले नेपालमै कृत्रिम खुट्टा तयार गरी निःशुल्क वितरण गर्नेछ । यसका लागि नवलपरासीमा उत्पादन केन्द्र खोलिने भएको छ । उत्पादन केन्द्र, प्राविधिक जनशक्ति एवं अन्य सञ्चालन खर्च चौधरी फाउन्डेसनले गर्नेछ । चौधरी ग्रुपका जनरल म्यानेजर मधुसूदन पौडेलले यो परियोजनामार्फत चौधरी फाउन्डेसनको दायरा थप फराकिलो बनेको र मानव कल्याणका लागि संवेदनशील क्षेत्रमा योगदान पुर्‍याउन लागिएको बताए । ‘हाम्रो प्रयासले नेपालमा खुट्टाको अभाव भोगिरहेका व्यक्तिमा नया“ ऊर्जा प्राप्त हुने विश्वास लिएका छौं', मेहताले भने, ‘समाजसेवामा महत्ववपूर्ण योगदान पुर्‍याइरहेको चौधरी फाउन्डेसनजस्तो प्रतिष्ठित संस्थास“ग सहकार्य गर्न पाउँदा म उत्साहित छु ।' जयपुर फुटले मनिला, करा“ची, इस्लामाबाद, कोलम्बो, अफगानिस्तान, मौरिससलगायत स्थानबाट आफ्नो सेवा पुर्‍याइरहेको छ । विश्वविख्यात अमेरिकी टाइम म्यागेजिनले जयपुर फुटले न्यूनतम शुल्कमा उच्चतम सेवा पुर्‍याएको र कृत्रिम खुट्टा उत्पादन गर्ने अमेरिकी कम्पनीको तुलनामा निकै प्रभावकारी सेवा दिइरहेको टिप्पणी प्रकाशित गरेको थियो । अहिले नेपालमा उपलब्ध कृत्रिम खुट्टालाई २० हजार रुपैया“देखि एक लाख रुपैया“सम्म पर्छ । आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका पीडित यो पहलबाट लाभान्वित हुनेछन् । नेपालमा दुर्घटना वा अन्य कारणले खुट्टा गुमाउने पीडित धेरै छन् । कृत्रिम खुट्टा किन्न नसकेर धेरै पीडित घरमै खुम्चिएर बस्नुपरेको छ । चौधरी फाउन्डेसनले निःशुल्क कृत्रिम खुट्टा उपलब्ध गराउन थालेपछि सबैको पहुँचमा पुग्ने ग्रुपका जनरल म्यानेजर पौडेल बताउँछन् । चौधरी फाउन्डेसनले कृत्रिम खुट्टा उत्पादनका लागि प्रक्रिया सुरु गरिसकेको बताएको छ । चौधरी ग्राममा निर्माण हुने कृत्रिम खुट्टाको फ्याक्ट्रीमा प्राविधिक सहयोग जयपुर फुटको हुनेछ भने सम्पूर्ण लगानी चौधरी फाउन्डेसनको । पछिल्लो समय चौधरी ग्रुप सामाजिक क्षेत्रमा सक्रिय रूपमा लागेको देखिन्छ । भूकम्पपीडितलाई घर बनाइदिनेदेखि दर्जनौं सामाजिक कार्यमा ग्रुपको योगदान छ । चौधरी फाउन्डेसनले भारतको जयपुर फुटसँगको संयुक्त पहलमा कृत्रिम खुट्टा उपलब्ध गराउन लागेको हो । |
काठमाडौँ । गए राति भएको विश्वकप फुटबलको फाईनल खेलमामा विश्वभरका खेलप्रेमीहरुको मन जित्न सफल टोली क्रोएसियालाई भाग्यले साथ दिएन।
|
७श्रृंखला खतिवडा “मिस वर्ल्ड” को भोटिङमा सबैभन्दा अगाडी , यसरी गर्नुहोस् भोट !
|
सिद्धार्थ नगर बिकास समितिको सदस्यमा थप गरेको
|
विराटनगरमा उद्योग वाणिज्य महासङ्घको प्रदेश कार्यालय _ गृहपृष्ठ
|
तर नियम बनाई चल्नु पर्ने भएमा
|
नेपाली–अंग्रेजी मिति परिवर्तन
|
साँखुका महिलाहरु पानी जमेका जमिनबाट पानी संकलन गर्दै । काठमाडौंमा मेलम्चीको पानी आए पछि महिलाहरुले यो कष्ट झेल्नु पर्दैन होला ।
|
० अत्यमा थप केही भन्न चाहनुहुन्छ ?
|
बागलुङ बजारमा सामुहिक जबरजस्ती करणीको आरोपमा ३ युवा पक्राउ
|
Next > कतारमा मृत्यु भएका चौधरी परिवारलाई रु ५८
|
तीनजना प्रधानमन्त्रीलाई आफैँले भेटेर कृषि सहकारी बजार माग गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । उनले भने, ‘माधव नेपाल, झलनाथ खनाल र सुशील कोइरालालाई भेटेरै माग गर्दा सबैले हुन्छ भने, तर काम भएन ।’
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.