text
stringlengths
0
328k
तिनकुने, काठमाडौं, नेपाल
विद्वानले नै मानेका छन् कुसंस्कार भए पनि !
भावी प्रधानन्यायाधीशको नाम सिफारिसका लागि आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर गएकाले बैठक बस्न नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । अर्यालयका अनुसार प्रमुख पतिपक्ष दल नै नभएपछि परिषद अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरेका हुन् ।
सपना हुनु भनेकै जीवित हुनु हो (युवा मन : सपनालाई पछ्याउँदा) । जीवित मानिसले मात्र सपना देख्छ । आफ्नो लक्ष्य र गन्तव्यसम्म पुग्न सपनालाई पछ्याउनैपर्छ ।
बैतडी, १७ पुस । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १२ उम्मेदवारमध्ये तीनजनाले मात्रै खर्च विवरण पेश गरेका छन् । निर्वाचनको मतपरिणाम प्रकाशन भएको तीन … काठमाडौँ । प्रस्तावित पाँचौं ‘राष्ट्रिय पोशक दिवस’ को अवसरमा “हाम्रो संस्कृति हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मूल नाराकासाथ श्रद्धावान नेपालीले राष्ट्रिय सभागृहमा विशेष समारोह कार्यक्रमको आयोजना गरेको छ। राजानन्द माण्डव्यको अध्यक्षतामा … काठमाडौँ, १७ पुस । कैलाश ठाकुरको जीवनमा उज्यालो त्यो बेला आयो जब उहाँका दुवै आँखा प्रत्यारोपण गरियो । आँखा प्रत्यारोपणपछि दुवै आँखाले देख्ने भएपछि जीवन फेरिएको उहाँको अनुभव छ । … बेँसीशहर, लमजुङ, १७ पुस । भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बँेसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् । ‘हाम्रो टोपी … दमक, १७ पुस । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्बाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने औँल्याएका छन् । झापाको दमकमा आज बिहान … काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आज ललितपुरस्थित पुल्चोक क्याम्पस ४३ औँ दिक्षन्त समारोह मनाउदै छ । समारोहमा त्रिविले विश्व विद्यालर्य अन्र्तगतका करीब आठ हजार विद्यार्थी लाई दिक्षित गर्ने परीक्षा नियन्त्रक कार्यालयका … काठमाडौ । प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको खर्च तत्काल बुझाउन आयोगले उम्मेदवारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७२ को दफा ७२९४० अनुसार निर्वाचनको परिणाम प्राप्त … काठमाडौ । जाजरकोटमा बाटो निर्माणको विषयमा विवाद हुदाँ स्थानीयवासी को कुटाइबाट भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरा महेन्द्र शाही घाइते भएका छन् । एक हप्तादेखि स्याउलीबजारदेखि पुन्मासम्म … – जीवन भण्डारी काठमाडौँ । “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला परबाटै … पाल्पा । मगर समुदायको ज्ञान, सीप, कला, संस्कृति, रहनसहनमा आधारित चलचित्र पाहुर निर्माण गरिएको छ । मगर संस्कृतिमा आधारित चलचित्र पाहुरमा मगरी संस्कृति जर्गेना गर्ने उद्देश्यले निर्माण गरिएको हो । …
मूलधारबाट उछिट्टएिर बाहिर रहेको छ नाम्सादिम ! साढे दुर्इ शताब्दीअघिका आफ्ना प्रिय ग्ले (राजा) र सलिङ (भूमि) गुमाउनुपरेको पीडामा भने बीसको उन्नाइस भएको छैन । यस्तैमा टुङ्ना र डम्फू अनि बुप्च्यल बजाउँदै; कङ्लिङ फुक्तै र ढ्याङ्ग्रो बजाउँदै जगाउनुछ । उठाउनुछ; नाम्सादिमलाई ! यसैका लागि एउटा उद्घोष ! तपाईँ, मेरो, हामी अनि हाम्रो साझा आवाज ! एउटै आवाज- नाम्सादिम ! बेग्लै प्रस्तुति शैलीका साथ, समाचार, फिचर, रिपोर्ट, लेख, रचना अनि श्रव्य, दृश्य र लेख्य स्वरूपमा ! आएको छ । कृपया एक पटक भिजिट गर्नुस् (हेर्नुस्) ।
बेबिलोन प्राचिन मेसोपोटामियाको एक महत्त्वपूर्ण शहर थियो । यो युफ्रेट्स नदी र टिग्रिस नदीको बीच ईलाकामा पर्दथ्यो ।
विज्ञापनका लागि
पार्टीको कार्यक्रम
को हुन् कमल थापा ? यस्तो छ दिलनाथ गिरीको खुलासा (भिडियोसहित)
नेपालको संविधान
कार्यालय नयाँ भवनमा सरेकाे सूचना २०७२-४-७
काठमाडौं–१ कांग्रेसको विरासत भएका कारणले नै प्रकाशमानले यो भन्दा बाहेकका निर्वाचन क्षेत्रलाई छानेका छैनन् । यहाँ कांग्रेसका अत्यधिक मतदाता रहेकाले संविधानसभाको पहिलो निर्वाचनमा पनि प्रकाशमानले जित निकाल्न सफल भएका थिए ।
आजको इ-पत्रिका
हजुरआमाको “पर्खाल” कविता / सविता गौतम दाहाल
भारतको पटना ठूलो रेल दुर्घटना धेरै हताहत भएको आशका::mirmireonline.com
पहेंलो ट्याक्सी चढेर म त्यही दिन कोलकाताको एक इलाकामा रहेको घरमा छिरें । घरभित्र ठूलो फ्रिज थियो, जसमा रक्सीको बोतल भरिएका थिए । घरमा निकै ठूलो टिभी पनि थियो ।
यसैबीच बैठकले भोजपुर, उदयपुर र झापाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ। भोजपुर जिससको प्रमुखमा लक्ष्मण खड्का, उदयपुरकाे जिसस प्रमुखमा खड्ग परियार, उपप्रमुखमा गंगा राई, झापा जिसस प्रमुखमा सोमनाथ पुर्तेल र उपप्रमुखमा मीना पराजुलीलाई जिल्ला समन्वय समितिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
“पूर्व लडाकूहरुको समायोजन र पुन:स्थापना कार्यलाई टुंग्याउने गरि दशैं पछि एउटा कार्ययोजना ल्याउन प्रधानमन्त्रीले इमान्दार प्रयत्न गरिरहनु भएको छ।”
दर्जिको घर निर्माणका लागि संकलन भएको रकम उनको बैंक खातामा जम्मा गरिएको आयोजक मध्येका एक मणीराज गौतमले बताए । असार ८ गते सम्पन्न भएको एवार्ड एवं सांस्कृतिक कार्यक्रममा संकलन भएको एक लाख ८५ हजार ३ सय १५ मध्ये ४० हजार कार्यक्रमकै दिन नगदै हस्तान्तरण गरिएको थियो, वाकी एक लाख ४५ हजार ३ सय १५ नेपाल बाणिज्य बैंकमा रहेको अशोक दर्जी ट्रष्टको खातामा जम्मा गरिएको उनले बताए ।
यस र डिजाइन लागि छत गणना लागि कार्यक्रम।
कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
सुन्नुस त! विचार हाम्रा पनि छन्
९ जेठ, बाग्लुङ । बाग्लुङ जिल्लाका दुई दुर्गम गाउँमा पहिलोपटक मोबाइल सेवा पुगेको छ । गलकोट नगरपालिका–१० को रमुवा र बडीगाड गाउँपालिका–८ खोलाखर्कमा नेपाल टेलिकमले सेवा विस्तार गरेको हो । सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित ती दुवै ठाउँमा यसअघि कुनै पनि कम्पनीको ‘जिएसएम’ मोबाइल सेवा पुग्न सकेको थिएन । रमुवाका डेढ सय र खोलाखर्कका करीब चार सय घरधुरी मोबाइल सेवाबाट लाभान्वित भएको नेपाल टेलिकम
संखुवासभा । खाँदबारी नगरपालिका–८ स्थित पाठकगाउँमा रहेको आर्दश विद्या मन्दिर पुग्दा जो कोहीलाई अचम्म लाग्न सक्छ, अचम्म लाग्ने कारण विद्यालयमा कक्षा तीन का ३० जना बालबालिका बाँसका भाटाले बारेको स्थानमा त्रासमा बसेर पढ्न बाध्य छन् । विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू भने पक्की भवनमा बसिरहेका छन् । ०७२ सालको भुकम्पका कारण विद्यालय भत्किएपछि हालसम्म पुनर्निमार्ण हुन सकेको छैन । जिल्ला शिक्षा अधिकारी चेतकुमार पोख्रेलले पक्की भवनमा प्रअ र स्टाफ कोठा बनाई विद्यार्थीलाई टहरामा पढाउँदासमेत सम्बन्धित निकायले चासो नदिएको बताएका छन् । उनले भने ‘बनेका पक्की भवनमा प्रअ र स्टाफ कोठा बनाई विद्यार्थीलाई टहरामा पढाइरहेकाले सम्बन्धित निकायले पाठक गाउँको विद्यालयलाई किन कारबाही नगरेको ?’ ‘जिसिअ सरको कुरा त ठीक हो, प्रअ र शिक्षक स्टाफ पक्की भवनमै बसेका छाँै तर कार्यालयमा विविध कागजपत्र हुन्छन्,’ शिक्षिका बबिता कटुवालले भनिन् ‘कागजातलाई त झन् टहरामा राख्न मिलेन होला नि ।’ उनले अझ थपिन्, ‘हामीलाई पनि रहर होइन विद्यार्थीलाई टहरामा राखेर आफू पक्की भवनमा बस्न, तर बाध्यता हो हामीसँग पर्याप्त कक्षाकोठा छैनन् । पक्की भवनमा जम्मा ६ ओटा कोठा छन् तिनिहरूमध्ये तीन ओटामा विद्यार्थी नै राखेका छौँ, एउटामा पुस्तकालय एउटा १२ जना शिक्षकको कोठा र एउटामा प्रअ र कम्प्युटर कोठा छ’, उनले भनिन् । विद्यालयका अनुसार खाली रहेको एक भवनमा बस्न नमिल्ने भएको छ जुन भवन भूकम्पले चिराचिरा पारेको छ । पुनर्निर्माणका लागि सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा उक्त विद्यालय मात्रै नभएर संखुवासभाका कतिपय सरकारी कार्यालय र व्यक्तिका घर अझै अलपत्र अवस्थामा छन् । त्रिपालको छानो पानी चुहिने भएकाले बर्षायाममा कतिपय विद्यार्थी नै विद्यालय नआउने गरेका छन् । यसरी शैक्षिक संस्थाजस्तो महत्वपूर्ण स्थलको बेवास्ता गरिँदा विद्यार्थीको भविष्य नै डामाडोल हुने निश्चित छ । त्यसैले सम्बन्धित निकायले शिक्षा क्षेत्रलाई वेलैमा ध्यान दिनु जरुरी छ । विनासकारी भूकम्पले भवन भत्किएपछि यस विद्यालयका कक्षा तीन का ३० विद्यार्थी बाँसको भाटाले बेरेको टहरामा अध्ययनरत छन् ।
पहिलो चरणको चुनावमा अध्यक्ष कमल थापा र महामन्त्री विक्रम पाण्डेको गृहजिल्लामा पनि राप्रपा परास्त भएको थियो।
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
ठमेल, दरबारमार्ग र पोखरा लेक साईडका होटलहरु २४ सै घण्टा खुल्ने
नयाँ वानेश्वर, काठमाडौं
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।
कवि कृष्ण प्रसाद पोखरेलको ‘बूढो बैँस’ (भिडियो)
तर काठमाडौँ उसको ‘मिस्ट्रेस’ जस्तै,
युरोपेली मुलुकबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु
यसरी सफल भयो गुल्मी जिल्ला अस्पतालमा ८२ बर्षीय बृद्धको हर्नियाको शल्यक्रिया
आ.व.२०७३/७४को बोर्ड बैठकका निर्णयहरु
पार्टी व्यवस्थापन गर्न नसक्दा पाटीले पराजय भाेगेकाे हाे : नेता पौडेल
जिल्लाको सदरमुकाम बेंसीसहर अब सिसी क्यामेराको निगरानीमा हुने भएको छ । बजारको चोकचोकमा सिसी क्यामेरा जडान गरेपछि शान्ति सुरक्षामा सुधार आउने स्थानीयवासीले विश्वास गरेका छन्। लमजुङ उद्योग वाणिज्य सङ्घ बेंसीसहर इकाइको सक्रियतामा सीसी क्यामरा जडान गरिएको हो।
बि.स. २०२५ (सन् १९६९) - सुपरसोनिक कोनकोर्ड अपन पहिल परीक्षण उडान भरने छल ।
अमेरिका, चीन र भारतका सैनिकलाई नेपाली सेनाले दियो तालिम (फोटो फिचर)
डा. रेनुकाको ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमार्फत सार्वजनिक (भिडियोसहित)
मेरुदण्डको चोटबारे जानकारी
भावी प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न मंसिर २५ गते बोलाइएको संवैधानिक परिषद् बैठक बस्दै नबसी स्थगित भयो । तेस्रोपल्ट पनि बैठक सर्‍यो । भोलिपल्ट राख्न खोजियो, फेरि भएन ।...
लोडसेडिङ घटाउने श्रेय २०७२ को अवधारणा पत्रलाई मात्र जाँदैन विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेले सगरमाथा टिभीमा प्रशारण भएको कार्यक्रममा एउटा दस्तावेज देखाउँदै भने- “राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत... विस्तारमा
माधव बेल्वासे _ माघ २८, कपिलवस्तु _ प्युठान र गुल्मी घर भएका दुई युवतीलाइ सिमानाका कृष्णनगरवाट उद्धार गरिएको छ । मानव बेचविखनमा संलग्न भएको आरोपमा ३ जना विचौलीयालाई विभिन्न स्थानवाट प्रक्राउ गरी कारवाही सुरु गरिएको छ । युवतीलाई मासिक ४० हजार तलव पाइने प्रलोभन देखाई कुबेत पठाउने बाहाना गरि भारत तर्फ
यि १० फिल्म एक्लै बसेर मात्र हेर्नुहोला, सबैभन्दा अश्लिल १० हिन्दी फिल्महरु यस्ता छन (भिडियो सहीत)
सो अवसरमा अध्यक्ष सुवेदीले जापान समाज बिहुँकोटका अध्यक्ष गौरीशङ्कर शर्मालाई रु एक करोड बराबरको ‘चेक’ हस्तान्तरण गरे । जापानमा रहेका बिहुँकोटबासीबाट आर्थिक सहयोग जुटाएर सो कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए ।
धरान बन्दैछ प्रदेश नं. १ को राजधानी: यस्ता छन् विकल्पसहितका आधार (सचित्र हेर्नुहोस)
श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।
टोलीले वाम गठबन्धन र त्यसनिकट युवा–विद्यार्थी संगठनले प्रतिनिधिसभाको समानुपातिकको मतपरिणाम चाँडो सार्वजनिक नगरेकामा विरोध प्रदर्शन गर्दा आफूहरुलाई दबाब महसुस भएको जनाएको थियो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार जवाफमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति गर्नुपर्ने अवस्था हो भने आयोगले नै त्यसको पहल गरेर सहमतिको वातावरण जुटाई आवश्यक काम गर्न सल्लाह दिनुभएको थियोे ।
म कसरी मन नपराउन सक्थे, उसका ठूला, स्थिर आँखाहरु ।
पावलले पत्नी प्रिस्किल्लाको नाम तिनकापति अक्विलाको भन्दा पहिला उल्लेख गरेको कुरा रोचक छ। यस उल्लेखनीय पति/पत्नीको टोलीको बारेमा नयाँ नियमले दिएका केही जानकारीहरूलाई विचार गर्नुहोस्:
यसरी समाधान हुन्छ हेटौंडाको सडक विस्तार अभियानमा देखिएको समस्या
पुलिस देख्ने बित्तिकै गुन्डा र तस्करको भागाभाग हुने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
समाचार र बिज्ञापनको लागि: [email protected]
प्रवास र अध्यागमन
गोविन्द्रले थापा थरका ती व्यक्तिलाई भने, “म दुइटा कुरा गर्छु । तपाईंको कुरा के हो भन्नुस्, आजै प्रसारण गरिदिन्छु । अर्को कुरा तपाईं भोलि जुलुस लिएर आउनुस्, जे गर्नुपर्छ भोलि गर्छु ।”
प्रधानमन्त्रीको चासोपछि प्रमुख जिल्ला अधिकारी शर्माले घटनाको यथार्थ बुझेर आवश्यक जानकारी गराउने बताउँदै छाउपडी प्रथा अन्त्यका लागि आफ्नोतर्फबाट सबै प्रयास गर्ने बताउनुभएको थियो । रासस
तपाईं मेयर भएपछि आफ्नो पार्टी सँग नि कुनै छलफल नै गर्नु हुन्न रे आफ्नै सिमित घेरामा बस्नु भएको छ रे हो ?
काठमाडौं, ७ जेठ । चुनावी पराजयको समीक्षा गर्दै भावी रणनीति र एजेन्डाबारे सुझाव लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी असार पहिलो ...
राष्ट्रिय जनता पार्टी अर्थात राजपा नेपाल सरकार बाहिर छ । सरकार निर्माणमा सहयोग गरे पनि आफै सरकारमा सहभागी छैन । संविधान संशोधन लगायतका आफ्ना मुद्दाहरुलाई अघि बढाईरहेको राजपा आफै पनि महाधिवेशनको तयारीमा छ । वर्तमान राजनीतिक विषयमा केन्द्रित रहेर राजपाका नेता सर्वेन्द्रनाथ शुल्कासँग गरेको कुराकानीको सार : छिटो छिटो विभिन्न राजनीतिक क्षितिजहरुमा यो नयाँ सरकार विकास भइरहेको छ । वामपन्थि शक्तिहरु एक ठाउँमा भएको समयमा जुन राष्ट्रपतिय प्रणालीको कुरा उठेको छ यसले शंखा उव्जाएको छ , यो देशबाट लोकतन्त्र खतरामा पर्ने त हैन , संसदिय व्यवस्था नै कही गडबड हुने हैन भन्ने कुरा हामी सवै चाहिँ सशांकित भएका छौ । कांग्रेस चुनावी परिणामको झट्काले अझै पनि मुक्त भएको छैन । जसले एकजुट भएर नयाँ ऊर्जाका साथ अघि बढ्ने र लोकतन्त्रको रक्षाका लागि विगतमा जसरी संघर्ष गरिएको थियो , त्यो अनुसार जनताको विश्वास वातावरण बनाउन सकेको अवस्था छैन । सरकारको पनि प्रमुख प्रतिपक्ष लगायतलाई विश्वासमा लिएर अघि बढ्ने संस्कार पनि कम हुँदै गएको छ । संघीयता अनुसार स्थानीय तहको क्षमता अभिवृद्धि भएको छैन , प्राविधिक सर्पोट छैन , संविधान कार्यभार अनुसार स्थानीय निकायको क्षमता अभिवृद्धि भएको छैन , प्रदेशले ऐन पाउन सकेको छैन , न त बजेटनै पाएको स्थिती छ । केन्द्र अधिकार दिन तयार छैन प्रदेश अधिकार मागिरहेको छ । यो स्थितीमा संघियता सफल हुने हो कि असफल हुने हो भन्ने दुविधा छ । त्यस्तै समृद्धि हुने हो कि सपनामा मात्र सिमित हुने जनता त्यो मनस्थितीमा छन् भने अर्कोतिर प्रतिपक्ष कमजोर अवस्थामा छ , सरकारमा निर्गानी भएको छैन । यो सरकार स्वभावले नै निरंकुशतातिर जाने सरकार हो । हामीले वास्तविक समृद्धि पाउँछौ पाउँदैनौ , संघीयताको प्रतिफल पाउँछौ पाउँदैनौ भनेर जनता अस्पष्ट छन् । प्रतिपक्षमा बसेर काग्रेस कमजोर भयो भनिरहँदा , राजपा र काँग्रेस मिलेर दरो प्रतिपक्षको भुमिका खेल्ने अवस्था छ कि छैन ? त्यसको नेतृत्व नेपाली कांग्रेसका नेताहरुले गर्नुपर्छ । काँग्रेस भित्र आफैमा समन्वयको अभाव छ , उसले बाहिरको शक्तिसँग कसरी समन्वय गर्ने । अनि बाहिरको शक्तिले कांग्रेसलाई कसरी विश्वास गर्ने कि यसले लोकतान्त्रीको शक्तिको नेतृत्व गर्छ भनेर ? पहिले कांग्रेसले आफ्नै घरलाई व्यवस्थित गर्नुृपर्छ अनि मात्र लोकतन्त्रलाई व्यवस्थित गर्नु भनेर विश्वास दिलाउनु पर्यो । त्यस पश्चात् लोकतन्त्रका समर्थक शक्तिहरु एक हुन्छन् । अहिले त कांग्रेससँग लाग्यो भने हामी नै डुब्छौ कि भन्ने अवस्था छ । त्यसकारण लोकतान्त्रीक शक्ति संसदभित्र तथा बाहिर एक हुन सक्छन् । तर पहिला कांग्रेस आफु त्यो अनुसार तयार हुनुपर्दछ । हेर्नुहोस् । सरकारमा जादैनौ भन्ने कसम खाएका छैनौ । सक्तामा गएर जनताको इच्छा पुरा गर्ने अथावा बाहिर बसेर आन्दोलन गरेर जनताका लागि लड्ने । यो दुईवटा बाटा हुन्छन् । तत्काल नै कुनै आन्दोलनको स्थिती पनि छैन , जनताको चाहाना आन्दोलन पनि हैन । यो सरकारले हाम्रो मुद्दा संवोधन गर्ने भनेर भनेको छ तर त्यस अनुरुप कार्य पनि गरेको छैन । त्यसकारण अहिले हामी पर्ख र हेरको स्थितीमा छौ । यो सरकारमा जानलाई हामीले दुई चारवटा कुराहरु सरकार समक्ष राखेका छौं । एउटा निर्दोष मानिस माथीको झुटो मुद्दा फिर्ता र संविधान संसोधनको माग गरेका छौं । सरकार के कति संसोधन गर्न सक्छ स्पष्ट रुपमा हामीसँग छलफल गर्न माग गरेका छौं । तत्काल कुर्सिका लागि हामी जुनसुकै कागजमा हस्ताक्षार गर्न तयार छैनौ । हामीले उठाएका विषयमा छलफल हुनुपर्यो । छलफलका लागि वातावरण बनाउन झुटा मुद्दाहरु छ , त्यसलाई समाधान गर्नुपर्यो । जनमतको अपमान गरेको छ यो सरकारले । रेशम चौधरीलाई अदालतले दोषी ठहर गरेको छैन , जनताले भारी मत दिएर जिताएका छन् । उनलाई प्रमाणपत्र पनि दिइएको छैन । कानुनले दोषी ठहर गर्छ भने उनलाई कारबाही हुनुपर्दछ , तर जितेको मान्छेलाई सपथ खान किन नदिनु ? खोइ जनमतको सम्मान ? त्यसकारण यि विषयमा छलफल हुनुपर्दछ । छैन । त्यो प्याकेजको सहमति बढो अस्पष्ट छ । भित्रि कुरा छाडौं। त्यो प्याकेजमा संविधान संशोधनले नभई कुर्सीले प्राथामिकता पाएको छ । हामीलाई फोरमभन्दा अघाडि नै लिने कोशिस भएको थियो । तर हाम्रो प्राथामिकता भनेको हाम्रो मुद्दाहरु हुन् । मधेसको मुद्दा , एउटै मुद्दा बोकेर हिडेको फोरमा सत्तामा गयो तपाईंहरु बाहिर हुनुहुन्छ , यसले त तपाईंहरुकै मुद्दा कमजोर बनाउने हैन र ? तपाईंको कुरासँग म आंसिक सहमत छु । यसलाई अर्को पाटोबाट हेर्ने हो भने उहाँहरुको विश्वास के छ भने यो मुद्दा लिएर सरकारमा जादा हामीले पूरा गर्न सक्छौ भन्ने छ । तर हाम्रो विश्वास के हो भने सरकारमा सहभागि भएपछि हामी सरकारको अंग बन्छौ जसले मुद्दाहरु प्राथामिकताबाट पर हट्छ । हामी पनि २०६४ पश्चात् विभिन्न दलका नेतृत्वमा बनेको सरकारमा गयौ , दुईवटा कारणले सरकारको समर्थन गर्यौ । समृद्धिमा हामी पनि साझेदार हो भनेर स्थापित गर्न हामीले समर्थन गर्यौ , हाम्रो मुद्दाहरु छन् है यसमा बिचार पुर्याउनुहोस् भन्नलाई समर्थन गर्यौ । हाम्रो विश्वास के हो भने सरकारले तत्काल गर्दैन भने कहिँले गर्छ त्यो समयसिमा स्पष्ट गरोस न । फोमको दुईतर्फि भुमिका भन्दा पनि उहाँको पार्टीगत निर्णय हो सरकारमा जाने र सरकारमा गएर मात्रै संगठन बलियो हुन्छ भन्ने उहाँहरुको सोच हो .. त्यहीँ त मुद्दा छाडेर सँगठन वलियो हुन्छ भन्ने उहाँहरुको सोच होला , हाम्रो भनाई के हो, राजपा चाहिँ मुद्दालाई छाडेर अन्यत्र जादैन । मुद्दालाई छाडेर राजपा चाहिँ न सरकारमा जान्छ न अरु कुनै काममा अगाडि बढ्छ । ओलीजीको सरकारको समयमा दिल्लीबाट वहाँहरुले हामीलाई ल्याएर तत्कालीन पराष्ट्र मन्त्री कमल थापा जिले हामीलाई लिखित चार बुँदे कागज दिनुभएको थियो । अब जिम्बेवारी सरकारको हो । सरकारले कुनै हालतमा संविधान संशोधन गर्दैनौ भनेर चुनाव लडेको हो । सरकारले के के गर्न सक्छ भन्नु पर्यो अनि हामी टेवलमा ‘बार्गेन’ गर्छौ । नागरिकताको सम्बन्धमा , सरकारी कामकाजको भाषा लगायत साना तिना कुरा जुन स्थापीत गर्नु पर्ने छ । हामी के चाहान्छौ भने सरकार स्पष्ट होस् , सरकार के के गर्न तयार छ त्यो हेर्छौं । किनभने अहिले सरकार संसोधनको पक्षमा छ प्रधानमन्त्री ले पनि यो कुरा भन्नु भएको छ । सरकार बाहिर रहदा के हुन्छ भने हाम्रो मुद्दा स्थापीत भएन भने हामी जनता सम्म जाने बाटो पाउँछौ । तर सरकारमा हामी जादा खेरी जनताले हामीलाई पत्याउँदैनन् । जनतासम्म पुग्ने बाटो छेकिनछ । त्यसकारण पनि सरकारलाई मनोवैज्ञानिक दाबाब दिन , आन्दोलन सम्मको स्थितीमा पुग्न पनि हामी सरकारमा नगएका हौं । त्यसैले हामी त्यो बाटोलाई छोड्न चाहादैनौ । अहिले हामीले कुर्सिका लागि मुद्दालाई वेवास्ता गर्यौ भने भोली जनतासम्म पुग्ने बाटो बन्द हुन्छ , जनताले हामीलाई विश्वास गर्दैन । ६ वटा पार्टी एकता गरेर राजपा बनाउनुभयो, अब एउटै मुद्दा बोकेर हिडेको संघीय समाजवादी फोरमसँग एकता हुने संभावना कत्तिको छ ? हाम्रो एकता भयो , तर अहिले ६ वटा अंश देखिएको छ । ६ वटा विभाजन रेखालाई पातलो त बनायौ तर पूरै समेट्न सकेको छैन । हामी जिल्ला जिल्ला , गाउँ गाउँमा एकिकृत हुन बाँकी छ । त्यो भनेको अधिवेशनबाट मात्र संभव छ । अधिवेशनको तिथी मिती हामीले तोकिसकेका छौ । एकिकृत पार्टीको अधिवेसन भइसकेपछि अनि हामी फोरमसँग एकिकृत हुने कुरा अघि बढाउँछौं । त्यसमा फोरमको प्रतृकिया पनि हेर्नेछौ । यो कार्यका लागि एकिकृत महाधिवेसन आवश्यक छ । देशमा कम पार्टी हुनु देशका लागि पनि राम्रो , जनताका लागि पनि राम्रो , मुद्दा तथा एजेण्डाको हिसावले आवश्यक छ । प्रधानमन्त्री ज्यूले छिमेकी राष्ट्रसँग शक्ति सन्तुलनको प्रयास त गर्नुभयो तर अहिलेसम्म त्यसले ठोस उपलव्धी ल्याउने केही कुरा देख्या छैन । चीन भ्रमणको कुरा गर्दा जुन पारवाहन सन्धी गएर उहाँले गर्नु भयो र बारम्बार ऐतिहासीक भनियो त्यो वेलामा त्यसको उपलव्धी देखेको छैन । तर मलाई के लाग्छ भने चीन सरकारले सुरक्षाको कुरा उठाएर तातोपानी नाका खोलेको छैन , खोल्ने कुरा पछाडी घकेलिएको छ यसको कारण चीनले आफ्नो हितको सुरक्षा अवस्थामा विस्वस्त हुन सकेको छैन । अर्को महत्वपूर्ण कुरा के छ भने केरुगबाट भारत जोड्ने रेलमार्ग भयो भने आर्थिक रुपमा हामी भन्दा चीन लाभान्वित हुन्छ । यता जलमार्गको प्रयोग बारे कुरा गर्ने हो भने ठूलो संरचना नबाई हामीले प्रयोग गर्ने अवस्था छैन । त्यसकारण रेल र जलमार्ग सरकारको राजनीतिक नारा मात्र हो , यसको आर्थिक रुपमा विशलेषण भएको छैन । म त्यही आउँदै थिए , जसरी अहिले समृद्धिको सपना रेलमार्ग र जलमार्ग भनिएको छ , के नेपालको वर्तमान अवस्थामा उपयुक्त छ ? उपयुक्त छैन । जुन किसिमको हाम्रो पहाडको भुभाग छ त्यो भुगर्भिक हिसावले तयो माटो कमजोर छ । उदाहरणको रुपमा छिमेकी देश भारतको कशमिरलाई लिने हो भने त्यहाँको माटो पनी हाम्रो जस्तै प्रकृतिको हो । भारत स्वतन्त्र भएको यत्रो वर्ष भयो तर त्यहाँ रेलमार्ग पुर्याइएको छैन । किनभने त्यसका आर्थिक संभाव्यता अत्यन्तै न्यून छ । तराईमा रेल चलाउन समस्या छैन । तर जवसम्म यसको डिपिआर तयार हुँदैन यो कागजको सपना कागजमै सिमित हुन्छ । त्यसकारण कति खर्च लाग्छ कति आम्दानी हुन्छ भन्ने डिपिआर तयार नभई थाहा हुँदैन । अहिले यो चाहिँ रमाइलो नारा भएको छ, जनतालाई आर्थिक कुरा थाहा हुँदैन , ओलीजीले रेल पानीजहाज पनि ल्याइदिने हुुनुभयो भन्ने मात्र हो । जबसम्म यसको बिस्तृत अध्ययन हुँदैन तवसम्म यो वास्तविकतामा परिणत हुदैन । र अन्त्यमा राजपाको महाधिवेशन आउँदैछ , महाधिवेशन पछि पार्टी कस्तो हुन्छ , राजपाको भावी रणनीतिहरु के छन् ? हामीले एकल अध्यक्ष प्रणाली तर निगरानी राख्न नजिकको ‘क्लोज सर्किटमा’ एउटा टिमको कल्पना गरेर अघाडि बढाउने प्रयास गरेका छौं । यसका लागि विधान तयार हुन्छ , हामी अत्यन्तै प्रारम्भिक अवस्थामा छौं । यो महाधिवेसन पछि हुन्छ । र राजपालाई हामीले जनताको विश्वासिलो पार्टी बनाउने कार्य गरिरहेका छौं । यो पार्टी मधेसमा मात्र होइन राष्ट्रिय पार्टीको खाका अनुरुप यसलाई बढाउन चाहान्छौं । पहाडमा पनि हामीले संगठनको प्रारम्भिक अवस्था सुरु गर्ने कुराहरु गरेका छौं । खुम्वुबान , नेपाल जनशक्ति पार्टी पनि हामीमा आएर विलय भएको छ अर्थात खस आर्य र जनजातिलाई पनि हामीले समेटेका छौ । त्यस अनुरुप हामी राजपालाई राष्ट्रिय पार्टीको स्वरुप दिन चाहान्छौं । खासगरि उत्पीडित वर्गले सुविधा व्यवहारिक रुपमा दिलाउन उनीहरुको अधिकारका लागि राजपाले जहिल्यै संघर्ष गर्नेछ ।
(कसैको मृत्‍युको खबर सुनेर लेखिएको हो यो। हुन त मेरो नजिकको ब्यक्ती होइन तर मृत्‍यु त मृत्‍यु हो नि। जीवन वास्तवमै के हो र? होडबाजीमा लाग्दा-लाग्दै, झिना-मसिना कुरामा अल्झिदै जाँदा मान्छेले मृत्‍युलाई बिर्सेंको हुन्छ। हुन त फेरी तेही मात्र सत्य हो भनेर बस्यो भने त जीवन अघी पनि त चल्दैन। हो अघी बढ्ने क्रममा काम गर्दाखेरी यो अन्तिम सत्यलाई ध्यानमा दियो भने अवश्य पनि जीवन राम्रैगरी अघी बढ्ला कि? )
नेपाली पात्रो
तपाईको ईमेल गोप्य राखिनेछ
राष्ट्रिय सभा अध्यक्ष पदका लागि मनोनयन आज, काँग्रेसले उम्मेदवारी नदिने
(पछिल्लो) कांग्रेसको ‘चीन चिन्ता’ »
विकास र समृद्धिको मार्गमा सरकार अगाडि बढेको छः कावा प्रधानमन्त्री
→ ग्रिमियो (ऋण) १८ (६)
यसमा तपाईको मत
“किन ?” मैले अचम्म मान्दै सोधेँ ।
जुकरबर्गः म..म त्यो खास विषयमा जानकार छैन ।
अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी साउन २६ देखि, पुस्तक तथा साहित्यप्रेमीहरुका लागि अवसर
प्रतिक्रिया दिनुहोस्
नयाँ स्मार्टफोन किन्नुभयो ? चलाउनु भन्दा अगाडी गर्नुस यी काम
−− जिल्लामा रहेका सार्वजनिक निकायका स्वतः प्रकाशन सम्बन्धी कार्य ।
नेपालको संविधान २०७२
विगतमा राज्यकोषको चरम दुरुपयोग गरिएको र देखाउनका लागिमात्रै केही कार्यक्रम ल्याइएको भन्दै उनले वर्तमान सरकारले यथार्थवादी बजेट प्रस्तुत गरेको दाबी गरे ।
काठमाडौँ । प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सम्पन्न भएको छ ।
गोनार्पुरा नेपा:यागु जनकपुर अञ्चलयागु महोत्तरी जिल्लायागु छगु गाँ विकास समिति खः। थ्व थासे १२७९ खा छेँ दु।
२००१ को तथ्याकंलाई मान्ने हो भने पुरै भारतमा हिन्दी बोल्नेको संख्या करिब ४०% को हाराहारीमा छ (लेख्न सक्नेको संख्या अझै कम हुन सक्छ)।
कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने लक्ष्यमा दुबै नेता सहमत भएका छन् । दुई देशले उत्तर कोरियामा संयुक्त कार्यालय खोल्ने घोषणा गरेका छन् ।
यदी तपाईंलाई यो पोस्ट मन पर्छ र पछी पनि नया नया पोस्ट तपाईंको E-mailमा आवोस भन्ने चाहनु हुन्छ भने आफ्नु E-mail ID यहाँ टाईप गरी सामेल हुन सक्नु हुन्छ ।
सागर राज तिमिल्सिना पोखरा, असोज ११
भण्डारीले भने–निजी स्कुलले मनोमानी ढंगले शुल्क लिनुमा सरकारकै कमजोरी हो । उसले नियमन गर्न नसक्नुको परिणाम हो । सरकारको स्वीकृतिबेगर उठाएको शुल्क फिर्ता गर्नसक्नुपर्छ । अनिमात्र सरकार भएको महसुस हुन्छ ।
सत्ता मोह ! तपाई पनि कम भोट आ'कोले हार्नु भ'को र'छ !!
'कर्मचारीतन्त्रमा एकीकृत प्रणालीको विकास गर्छु'
इराकको मोसुलनजिकको गाउँमा अज्ञात व्यक्तिले गोली प्रहार गरी ६ जनाको हत्या गरेका छन् । इराकको मोसुल सहरनजिकको सुरा र क्वायरा गाउँमा प्रहरीको भेषमा गएको व्यक्तिले उनीहरुको हत्या गरेको बुझिएको छ । मोसुल सहर इस्लामिक अतिवादी समूह आइएस को कब्जाबाट मुक्त गर्न इराक, अमेरिका र अरब लिगको गठबन्धन सेनाले अभियान चलाइरहेकोबेला यो घटना भएको हो ।
तपाईंका केही समकालीन युवा चलचित्रकर्मीहरू फेसबुकमा उर्लिएर विरोध गरिरहेका छन्, भेला पनि गरिसके। तपाईं त्यसलाई किन विरोध मानिरहनु भएको छैन?
यस आलेखमा सिमरौनगढको सन्दर्भ उठान गरिए पनि पुरातात्त्विक महत्त्वका नगरहरूको उत्थानमा स्थानीय सरकार के कसरी जोडिन सक्छन् र तिनले आफ्नैबाट लिन सकिने प्रस्थानविन्दु के–के हुन सक्छन्, त्यसबारे विमर्शको थालनी गर्नु हो । मुलुक प्रादेशिक संरचनामा गइसके पनि संघीय राजधानी काठमाडौं उपत्यकाका पुरातात्त्विक सम्पदाहरूको रखरखावबारे जति नागरिक विमर्श हुन्छन्, त्यति अन्य ठाउँको भइरहेको छैन ।
पासवर्ड परिवर्तन
उनले ऐनहरुमा सामान्य हेरफेर गरी निर्वाचनका लागि सहमति जुटाउन प्रयास गरिने पनि बताए।
काठमाडौं, ३ चैत । यो सरकारले अघिल्लो सरकारले कर्मचारी सरुवामा गरेको निर्णय उल्टाउँदै नयाँ कर्मचारी भर्ना नगर्ने नीति अख्तियार गर्ने भएको छ । यसबारेमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी भर्ना नगर्ने स्पष्ट गरेका छन् । उनले कर्मचारी नेताहरुसँग शनिबार भएको भेटमा निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने निर्देशन पनि दिए ।
पौडेल नेपाली कांग्रेसका उपसभापति हुन् ।
उत्तर अमेरिकामा रहेको नेपालीहरुको पुरानो संस्था एशोसियसन अफ नेप्लिज ईन द अमेरिकाज (एएनए) जसको उनी ३० वर्षअघि कोषाध्यक्ष थिए । त्यो संस्थाको उद्देश्य नेपालको धर्म,संस्कृतिको जगेर्ना गर्ने थियो । नेपालीलाई सहयोग गर्ने थियो । उनको भने एउटै चिन्ता हुन्थ्यो, बझाङको शैक्षिक विकासमा कसरी सहयोग गर्न सकिन्छ ? उनले बझाङका विद्यार्थीहरुलाई छात्रबृति दिन शुरु गरे ।
नेपाल प्रेस सोसाइटी सिरहाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकलाई सङ्कटबाट जोगाउन र संविधानमा सबै समुदायको अपनत्व झल्किने गरी परिमार्जनसहित संशोधनका लाागि एमालेले मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिनुभयो ।
अहिले सवारीसाधनमा लागू गर्न लागिएको ईम्बोस्ड प्रणालीको नम्बर प्लेटले पनि हरियो र कालो प्लेट भन्ने विवाद हटेर जाने उनको तर्क छ ।