text
stringlengths
0
328k
काठमाडौं,फागुन २९ । आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् ।
नेवारी हाइकु (1)
त्यस अवसरमा प्रमुख अतिथि बास्तोलाले धिताल पोखराको नजिक रहेको र पर्यटनको दृष्टिकोणले धेरै महत्वपूर्ण गाउँ भएकोले उपयुक्त पर्यटन कृषि व्यवसायतर्फ ध्यान दिन आग्रह गरे। माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हरिश्चन्द्र ढु·ानाले पुख्यौर्ली आर्जनको रूपमा रहेको गाउँको जग्गालाई बाँझो नराख्न आग्रह गरे। पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारीले समाजको आफ्नै भवन हुनुपर्नेमा जोड दिँदै आफू आर्थिक सहयोग गर्न समेत तत्पर रहेको जानकारी दिए। समाजका अध्यक्ष मोतीप्रसाद ढुङगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद ढु·ानाले स्वागत मन्तव्य राखेका थिए। पोखरा, १ मंसिर। बेलुन नेपाल प्रा.लिले पोखरामा शनिवारदेखि हट एयर बेलुनको व्यवसायिक उडान शुरु गरेको छ । यसको सुरुवातसँगै बेलुनमा उडान गरी पोखराको दृश्यावलोकन गर्न सकिने भएको छ । उडान सनराइज दृश्यावलोकनका लागि लक्षित गरिएको छ । उडानका लागि नेपालीलाई प्रतिव्यक्ति ११ हजार रुपैया र… पोखरा, १ मङ्सिर।पोखरामा देखिएको रगत अभावलाई ध्यानमा राख्दै आकस्मिक रक्तदाता समूह पोखराले आयोजना गरेको खुला रक्तदानमा एक सय तीन प्वाइन्ट रगत संकलन भएको छ। रक्त सञ्चार केन्द्र पोखरामा दैनिक रुपमा ५० देखि ६० प्वाइन्ट रगत अभाव देखिएकाले शान्तिदीप अभियान पोखराले आवश्वता अनुसार… लेखनाथ, १ मङ्सिर ।पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शनिवार उद्घाटन गरिएको छ। भारतीय राजदुतावास काठमान्डौको आर्थिक एवं जिल्ला समन्वय समिति कास्कीको प्र्राविधिक सहयोगमा तीनतले २१ कोठे नवनिर्मित क्याम्पस भवनको भारतिय राजदुतावासका उप-प्रमुख डा. अजयकुमारले एक… पोखरा, १ मङ्सिर । नेपालमा उत्पादित अर्गानिक कफी दक्षिण कोरिया, जर्मन, अमेरिका र क्यानडालगायतका देशमा निर्यात हुने गरेका छन् । राष्ट्रिय चिया… पोखरा, १ मंसिर । ‘कर : समृद्व नेपाल र सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ शनिवार सातौं राष्ट्रिय कर दिवस… पोखरा, १ मंसिर। बेलुन नेपाल प्रा.लिले पोखरामा शनिवारदेखि हट एयर बेलुनको व्यवसायिक उडान शुरु गरेको छ । यसको सुरुवातसँगै बेलुनमा उडान… पोखरा, १ मङ्सिर।पोखरामा देखिएको रगत अभावलाई ध्यानमा राख्दै आकस्मिक रक्तदाता समूह पोखराले आयोजना गरेको खुला रक्तदानमा एक सय तीन प्वाइन्ट… लेखनाथ, १ मङ्सिर ।पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शनिवार उद्घाटन गरिएको छ। भारतीय… पर्वत, १ मङ्सिर। नेपाल प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक दृष्टिले विश्वकै एक पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । भौगोलिक क्षेत्रफलका हिसावले… खैरेनीटार, १ मङ्सिर।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा नयाँ कार्य समितिको अध्यक्षमा ताराराम श्रेष्ठ चयन भएका छन्। महासंघ जिल्ला शाखा… पोखरा, १ मङ्सिर।मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोड पोखराको संचालक समितिको अध्यक्षमा धु्रवराज चालिसे चयन भएका छन्। संस्थाको… आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। 'समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ। आदर्श समाज राष्ट्रिय दैनिक २०५३ साल वैशाख १ गते पाक्षिक… पुरा पढाै
रुकुम : सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर...
‘अहिलेकै सरकार कति दबाबमा छ, त्यो वेलाको परिस्थिति अहिलेजत्तिको सहज थिएन । शान्तिवार्ता चलिरहेको थियो, राजनीति अर्कै थियो । त्यो वेलालाई अहिलेको सन्दर्भमा हेर्न मिल्दैन,’ मैनालीको तर्क छ ,नयाँ पत्रिकामा खबर छ ।
सम्बन्धित शीर्षकहरु
नयाँ प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीका निर्देशनअनुसार मुख्य सचिव रेग्मी र सचिवहरुले काम गरिरहेको तथा आफुहरुलाई नटेरेको आरोप मन्त्रीहरुले लगाएपछि बैठक असहज बनेको थियो ।
पार्वती बस्नेत (दाङ)
विशेषतः चुरेबाट निस्केका खहरेहरूमा आएको बाढी र त्यसबाट सिर्जित डुबानका कारण तराईमा ठूलो जनधनको क्षति भएको छ । २ भदौ साँझसम्ममा १३७ जनाको मृत्यु भएको छ भने ३० जना हराइरहेका छन् ।
Home दशैँका लागि भदौ २२ गतेदेखि टिकट बुकिङ्ग खुला
क्यान्सर जित्न चाहिन्छ ‘आत्मविश्वास र साहस’ (फोटोफिचरसहित)
प्रतिलिपी सर्वाधिकार ©२०१६ सुरक्षीत _ ©&® एन्. जी. इन्टरटेनमेन्ट _ सम्पादक/प्रकाशक- नवीन गुरूङ । Email: [email protected]
तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।
निर्मलाका लागि न्याय माग्दै काठमाडौंमा प्रदर्शन, गृहमन्त्रीकाे राजिनामा माग
काठमाडौं । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही कात्तिक...
एप्पल अगाडि भन्छ, ‘गत वर्ष हामीले आइफोन ६, आइफोन ६ प्लस तथा आइफोन एसइका लागि एउटा फिचर रिलिज गर्यौँ जसले पिक करेन्ट डिमान्डलाई व्यवस्थापन गरी डिभाइसलाई अनपेक्षित रुपमा सट डाउन हुनबाट रोक्दछ । अहिले उक्त फिचर आइफोन सेभेनमा पनि थप गरिएको छ र भविष्यमा अन्य डिभाइसमा पनि विस्तार गरिनेछ । हाम्रो लक्ष्य भनेको ग्राहकहरुलाई सर्वोत्तम अनुभव प्रदान गर्नु हो ।’
काठमाडौं । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा भ्रष्टचारी सावित भएर त्यहाँबाट बाहिरिए लगत्तै नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरको ...
भक्तपुर क्षेत्र नं.२ मा बाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले नेपाली कांग्रेसका पूराना नेता दमननाथ ढुङ्गानालाई भारी मतले पराजित गरेका छन् । एमालेका यूवा नेता बस्नेतले ३६ हजार ४ सय १३ मत ल्याएर बिजयी भएका हुन् । पराजित भएका ढुङ्गानाले १८ हजार ६ सय ३५ मत ल्याएका छन् ।
म निकै चुनौतिपूर्ण समयमा छोटो अवधिका लागि स्वास्थ्य सचिव भएँ । अर्को चाहिँ यसबीचमा स्थानीय तहको निर्वाचन र अहिले प्रदेश र प्रतिनिधिसभा चु्नावको समय छ । पाँच महिनाको अवधिमा डेढ महिना मन्त्री नै थिएनन् भने बाँकी समयमा दुई जना मन्त्री फेरिनुभयो । म सचिव हुँदा स्वास्थ्यमन्त्री गगन थापा हटिसक्नु भएको थियो भने नयाँ मन्त्री आइसक्नु भएको थिएन । तर, निमित्त सचिव हुँदा मन्त्री थापासँग भने नजिकै रहेर काम गर्ने मौका पाएँ । उहाँसँग काम गर्दा चाहिँ, अहो ! मन्त्री पनि यस्तो सहज र मिलनसार हुने रहेछन् भन्ने लाग्यो ।
दुबई, युएई – बिगत २६ बर्ष देखी युएईमा कार्यरत नेपालीहरुको सेवामा समर्पित संस्था नेपाली समाज युएईको अधिबेसन नजिकिदै छ ।
२०५१ बैशाख २ गते ने.क.पा. माओबादीको ईलाका सदस्य, २०५४ बैशाख मा अखिल भारत नेपाली एकता समाज नवौ मुम्बई नगर कमिटि कोषाध्यक्षको जिम्मेवारी ।
ख) समाजको उद्देश्य विपरित कार्य गरेमा ।
दृश्य फाइलहरु
सरकारको गाडी मोह १४ वर्षमा ५४ अर्ब स्वाह, इन्धन, मर्मतमै अर्बौ खर्च
साझा प्रकाशनले अग्रज तथा पछिल्लो पुस्तामा स्थापित स्वदेश र विदेशमा रहेका लेखक तथा स्रष्टाको साझा चौतारीको रूपमा सबैलाई समान स्थान दिएको छ । केही वर्षदेखि रोकिएका पुरस्कार निकट भविष्यमा वितरण गर्न तयारी गरिएको छ । साझा र स्रष्टा एक सिक्का दुई पाटा हुन् । साझाको हरेक गतिविधिहरू स्रष्टासँग जोडिएका हुन्छन् । स्रष्टाका कृति प्रकाशन गरी जीवन्त राख्ने भएकाले साझाको अस्तित्व जोगाउन सबै क्षेत्रमा छरिरएर रहेका स्रष्टाहरूले हातेमालो गर्दै अगाडि बढ्नु अपरिहार्य रहेको छ ।
कोलकाता नजीकै रहेको हल्दियामा भारतीय रेलवे र कोन्कर दुवैको सेवा कमजोर भएकाले त्यो नाका उपयोग हुन पाएको छैन । नेपालका लागि कोन्करबाहेकका निजी रेल सेवा प्रदायकलाई पनि प्रवेश दिनुपर्ने भन्ने माग छ । यसप्रति किन चासो नगएको ?
यशस्वी आख्यानकार, कलाकार तथा संगीत मर्मज्ञ रमेश विकलको ९१ अौ जन्मजयन्तीका अवसरमा बिहिबार बिहान रमेश विकल चोक आरुबारी स्थित सालिकमा माल्यार्पण तथा अभिनव साहित्य समाज, जोरपाटीद्वारा स्थानपना गरिएको विकल बाल साहित्य पुरस्कार अर्पण गरि मनाइयो । सोही कार्यक्रममा कवि त्रिलोचन आचार्य, ओमप्रसाद कोइराला , डिल्लीप्रसाद मुलतिहुनले विकलको स्मृतिमा कविता वाचन गरे । बरिष्ठ नियात्राकार तथा कृष्ण पाउरोटी भण्डारका अध्यक्ष घनश्याम राजकर्णिकार सम्मानित भएका छन् । राष्ट्रपति २३ कार्तिक २०७५, काठमाडौं सम्बन्धहरु अनेक किसिमका हुन्छन् । बच्चाहरुको आफ्नै खालको सम्बन्ध, युवायुवतीको आफ्नै १६ कार्तिक २०७५, काठमाडौं नमस्कार, सर्वप्रथमः नजिकिदै गरेको दिपावलीको शुुभकामना ब्यक्त गर्न चाहन्छु । यहाँहरुसमक्ष
सल्लाह-सुझाब र प्रतिक्रिया
सोही उद्योगलाई लक्षित गरी राखेको अवस्थामा साउन २ गते दुईवटा बम फेला परेको थियो ।
आगामी आवमा बजेट आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ठीक स्थानमा राख्ने लक्ष्य लिएको भन्दै उहाँले बजेटले समृद्धिको बाटो पहिल्याउने बताए ।
शेयर बजार चाकाचुली चालमा, रातो रङमा बन्द भए पनि सवा अर्ब रुपैयाँ बढीको कारोबार :: BIZMANDU
मौद्रिक नीति सार्वजनिक, यस्ता छन् विशेषता
६. यसअघि वैद्य पक्ष कम्युनिष्टहरुले पनि चुनाव वहिष्कारको घोषणा गरेका थिए। वैद्य पक्ष भएको रामबहादुर थापा -बादल) ले सार्वजनिक ठाउँमा व्यालेट बक्सा फुटालेर आफ्नो ध्वंशात्मक रुप देखाएका थिए। तर उनी हैरान भए शायद्। उनी प्रचण्ड पक्षमा लागे। विप्लव र विप्लवका कार्यकर्ताहरुले हतियारको मोह त्यागेका छैनन्।
यो अनुप्रयोगले, तिनीहरूले उठाएर गर्नुभएको ड्राइव अनियमित प्रतिबन्ध. यो अनुप्रयोग प्राप्त गर्न निःशुल्क छ र तपाईं निःशुल्क अपार संगीत स्ट्रीम सक्छ.
दलित अनलाईन डटकम दलित समुदायको पहिलो अनलाईन पत्रिका हो । हामी दलित समुदायको हक अधिकार सुनिश्चित गर्ने र समाजिक न्यायका लागि तमाम पक्षहरुलाई…
एमालेका नेताहरु मुलुकमा बिखन्डन खोजेका छन् : अध्यक्ष यादव
भूकम्पपीडितको सबै काम स्थानीय तहबाट: अधिकृत सुशील ज्ञवाली
आजको राशिफल – भदौ ०६ गते बुधबार (भिडियो…
कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
गुटेर्रेसले भन्नुभएको छ, “धेरै रूपबाट कोफी अन्नान संयुक्त राष्ट्रसङ्घ हुनुहुन्थ्यो ।” उहाँले राष्ट्रसङ्घलाई नयाँ सहस्राव्दीमा अतुलनीय उचाइमा पु¥याउनुभएको थियो ।
सेवा नै धर्म हो भन्ने मूलमन्त्रका साथ सामाजिक उत्तरदायित्वमा जे.सि.ए. अन्तर्गत ज्येष्ठ नागरिक सहयोग कार्यक्रम– २०७५ राधाकृष्ण वृद्धाश्रम, पोखरा ३२ लामेआहालमा सम्पन्न भएको छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन जुनियर सिटिजन्स एकेडेमीका होटेल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिजमका इन्चार्ज अरुण पौडेलले गरेका थिए । सो कार्यक्रममा कक्षा १२ होटेल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिजम, व्यवस्थापन र विज्ञान सङ्कायका ४५ जना विद्यार्थीहरु सहभागी थिए । वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लिगलले जे.सि.ए.ले विद्यार्थीहरुलाई सामाजिक अभियन्ता बनाउनेतर्फ लागेकोमा खुशी व्यक्त गरे । उनले यान्त्रिक बन्दै गइरहेको वर्तमान समयमा विद्यार्थीहरुलाई यसरी लोककल्याणको कार्यमा समर्पित गर्नुपर्ने धारणा राखे । कार्यक्रमका संयोजक अरुण पौडेलले आफू जहिल्यै सामाजिक अभियन्ता बन्न चाहेको र विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा समावेश गर्नाले जिम्मेवारीबोध हुने धारणा व्यक्त गरे । विद्यार्थीहरुले पन्ध्रहजार रुपैयाँ सङ्कलन गरी वृद्धवृद्धाहरुका लागि दिउँसोका खाजा लगायत सामग्री खरिद गरेर आफैले खाजा तयार गरे, खुवाए, वृद्धाहरुसँग बसेर नाचगान गरे, रमाए र नातिनातिना बनेर हसाए । आश्रम परिसरमा सरसफाइ गरे र फेरि आउने वाचासहित विदाइ भए । राधाकृष्ण मन्दिरका अध्यक्ष लिगलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका विद्यार्थीहरु स्नेहा सुनार र सरोज थापाले मन्तव्य राखे भने विद्यालयका तर्फबाट अतिरिक्त क्रियाकलाप प्रमुख ध्रुव थापा र महेश सेनले कार्यक्रमको बारेमा प्रकाश पारे । कार्यक्रम सञ्चालन विद्यालयका एकेडेमिक डिन सुन्दर मानन्धरले गरेका थिए ।
राजनीतिले सधैं ठगिएको 'सप्तरी' कसरी ? _ Ratopati
'रसुवागढी नाका बिहिबारदेखि सञ्चालनमा आउने' - वीर गोरखा
बैठकमा प्रतिपक्ष दलका नेता ओली, माओवादी अध्यक्ष दाहाल, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, सरकारले गठन गरेका वार्ता समिति, डा. भगवान कोइराला, सांसद गगन थापा र समितिकि सभापति रञ्जु झा र उक्त समितिका सदस्यहरु सहभागि
सुचनाबिभाग दर्ता नं ४६६।२०७४।२०७५_सम्पादक तथा प्रकाशक्: नेत्र बहादुर बस्नेत
राम बहादुर थापाले स्वागत गरेको कार्यक्रममा पुस्तकको बारेमा बुद्धिजीवि लोकराज रेग्मिले समालोचना गरेका थिए । सो अवसरमा पुस्तकका लेखक स्वर्गिय शिव बहादुर थापाको फोटोमा माल्यार्पण सहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन सञ्चकारकर्मी एवं लोकदोहोरी गायक गोपाल जंग थापाले गरेका थिए ।
काठमाडौँ, नेपाल
आयोजना र नेपाल विद्युत प्राधिकरणबीच भएको सम्झौताबमोजिम खिम्तीमा निर्माण हुने सवस्टेसनको लागि प्राधिकरणले जग्गा अधिग्रहण गरिदिनुपर्दछ । प्राधिकरणले अधिग्रहणको काम अघि बढाएको छ ।
नयाँ पत्रिका दैनिक
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शंकराचार्य निश्चलानन्द सरस्वतीले समाजसेवाको बहानामा क्रिश्चियनले नेपाल तथा भारतका विभिन्न क्षेत्रमा गराइरहेको धर्म परिवर्तन सेवा नभई शोषणको अभियान भएको दाबी गर्नुभएको छ ।
यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन ।जिल्ला प्रशासन कार्यालय र काठमाडाँै महानगरपालिकाले गृह सुधार योजनाअन्तर्गत ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउन थालिएको हो ।
आफु कलालाई सम्मान गर्ने भएकोले कलाकारिता क्षेत्रमा केहि नया कुराको आयाम थप्दै भविष्यमा सम्पूर्ण नेपालीहरुको मन जित्दै एक कुशल अभिनेत्री बनेर राष्ट्रको सेवा गर्नको साथै एक समाजसेवी भएर दुखि पिडितको सेवा गर्ने समेत उनको उदेश्य रहेको छ l सुजिता भन्छिन्, ‘अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।’
भ्रमण कार्यतालिकाअनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर जानेछन् । मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सेयर गर्नुहोस्:
चीनका उपराष्ट्रपतिले अध्यक्ष दाहाललाई भने–‘तपाइँ हाम्रो पुरानो कमरेड हुनुहुन्छ’
‘खेलाडीका लागि छुट्टै अस्पताल ...
तलका भिडियोहरू युट्युबमा हेर्नुहोस्
खानपान, प्रदूषित पर्यावरण, औषधिहरुको नकरात्मक प्रभाव तथा अन्य केही कारणले पनि कम उमेरमै कपान झर्ने समस्या देखिन सक्छ । यदी तपाईंलाई पनि कपाल झर्न समस्या र कपाल झरिसकेको छ भने यी दुई घरेलु उपाय अपनाउनुस् । १) जटामांसीलाई नरिवलको तेलमा उमाल्ने । सेलाएपछि यो तेललाई एउटा बोतलमा राख्ने । र दैनिक रुपमा सुत्नु अघि कपाल झरेको स्थानसहित टाउकोमा यो तेलले मालिस गर्ने । यसो गर्दा कपाल झर्ने समस्या हट्नुको साथै झरेको स्थानमा फेरि आउने सम्भवना रहन्छ । २) नुन र कालो मरिच एक एक चम्चा र नरिवलको तेल पाँच चम्चा मिलाएर कपाल झरेको स्थानसहित टाउकोमा लगाउँदा पनि कपाल झर्ने समस्या हुँदैन । र कपाल झरिसकेको स्थान पनि फेरि कपाल आउने सक्ने सम्भावना हुन्छ । जनमुक्तिले बुझायो ७ वटै प्रदेशमा ३९ बुदे ज्ञापन पत्र, जिल्लाका बिभिन्न चोकमा शान्तिपूर्ण र्याली सहित् कोण सभा गर्ने
यो त नाटक 'चरणदास चोर'को महारानीको कुरा भयो। साँच्चीकै नि?
तर नेपाल मै जन्मेका अधिकांश युवा शरणार्थीले भने नदेखेको, नभोगेको भुटान जान नचाहेको सचिव राईले बताए ।
काठमाडौं । हेटौडाका सरोज राना प्रजा नेपाल टेलिभिजनद्वारा सञ्चालित डान्सिङ रियालिटी शो रियो छमछमीको सिजन थ्रीको विजेता बनेका छन् ।…
उपेन्द्रको निधनको शोकमा अमरज्योतिको पठन पाठन वन्द ११:४३सलाहको आगमनमा इजिप्ट उत्साहित १०:२२चीनलाई २ खर्ब डलर अतिरिक्त कर लगाउने अमेरिकाको चेतावनी १०:०१चीनबाट १ खर्ब ७ अर्बको लगानी प्रतिवद्धता ०९:४८खर्च हुन नसकेको रकम फिर्ता गर्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन ०९:३९डा.देवकोटाको शव अन्तिम श्रद्धाञ्जलीका लागि न्युरो अस्पतालमा राखियो ०९:२८कांग्रेस जिल्ला सभापतिको भेला हेटौडामा सुरु हुँदै ०८:३२ईङ्ल्याण्डको विजयी सुरुवात ०८:१९राष्ट्रिय परिचय पत्र विवरण संकलन सुरु हुँदै ०८:०७स्वीडेनद्वारा दक्षिण कोरिया १–० ले पराजित असार ४, २०७५, २०:२६बजेट कार्यान्वयनका लागि योजना बनाउन मुख्यमन्त्रीको निर्देशन असार ४, २०७५, २०:२२रंगेहात पक्रन गएका अख्तियार प्रतिनिधि नै घेराबन्दीमा असार ४, २०७५, २०:१४वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको निधन असार ४, २०७५, १९:५०अन्तरघातिलाई कारबाही गर्छु, पार्टी एक बनाउँछु : देउवा असार ४, २०७५, १९:४७लागू औषध सहित कावासोतीबाट ३ पक्राउ असार ४, २०७५, १९:३८
दूरसञ्चार नियमावलीमा ‘ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिगे्रमा प्राधिकरणले तोकिदिएको स्तरअनुरुप निःशुल्क मर्मत सम्भार गर्नुपर्ने’ स्पष्टरुपमा उल्लेख छ । ४ महिनाअघि दूरसञ्चार प्राधिकरणले यस्तो शुल्क नउठाउन सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।
कलाकार दीपकराज गिरि, दिपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामांग, प्रियंका कार्की, संजोग कोइराला लगायतको अभिनय छ । नायिकाद्वा बर्षा राउत र स्वस्तिमा खड्काले भने ‘पहिलो नम्वरमा’ मात्रै कम्मर मर्काएका छन् ।
अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन
ब्लगर भेला र ब्लग गफ तथा बिभीन्न समयमा ब्लगबारे गरिने प्रश्नहरू प्राय एकै खाले हुन्छन् जस्को उत्तर नेपाली ब्लगका लागी निकै महत्वपूर्ण हुने ग...
वाम गठवन्धन तर्फबाट नेकपा एमाले र माओवादी केन्द्र एकल तथा ंसंयुक्त जिल्ला तथा क्षेत्रीय बैठक बसी चुनावी अभियान सुरु गरेका छन् । विभिन्न पार्टीका उम्मेदवारहरु आ–आफ्ना क्षेत्रमा प्रचार प्रसारको क्रममा गाउँ गाउँमा पुगेका छन् ।
गण्डकी प्रदेश
साताको शेयर बजार : दुई अर्ब ६२ करोडको कारोबार
फ्रान्समा अब नयाँ कानुन १५ बर्षमै सहमतिमा ‘सेक्स’ !
प्रसिद्ध जर्मन दार्श्निक इम्यानुअल कान्टले (१७२४-१८०४) आफ्नो पुस्तक ‘पर्पेचुअल पिस’ मा बिश्व शान्ति सद्भावका लागि प्रत्येक देशको सरकार जिम्बेवार हुनपर्ने कुरा उल्लेख गरेका छन्।
नेपालमा १० लाख पर्यटक भित्रिए, बढी पर्यटक आउनेमा अमेरिका तेस्रो स्थानमा
पुजापाठको क्रममा भक्तजनहरुबाट दिईने दानबाटै सम्मेलनको खर्च धान्ने आयोजकको लक्ष्य छ । दानबाट आएको रकमबाट खर्च कटाएर संस्थाले आफ्नै भवन निर्माणका लागि कोष खडा गर्ने योजना बनाएको छ । नेपालमा ५३ सय भन्दा बढी गुम्बामा ५० हजार बढी लामाहरु रहे पनि तमु लामाहरु तथा समाजको मातहतमा रहेका करिब ७५ भन्दा बढि गुम्बाहरुको उचित व्यवस्थापन र लोपोन्मुख लामा ग्रन्थको संकलनका लागि पनि रकम छुट्टाईने आयोजकले बताएको छ । गुरुङ समुदायमा लामा परम्परा करिब १ हजार वर्ष भन्दा पुरानो छ । महाधिवेशनकै अवधिमा ८० वर्ष पुगेका १६ जना जेष्ठ लामाहरुलाई सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । लामा अमृत तमुले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा समाजका कोषाध्यक्ष आचार्य कृष्ण तमुको समेत उपस्थिती रहेको थियो ।
फिदिम । जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्र आजबाट वितरण सुरु भएको छ । नेपालमै पहिलो पटक पाँचथरको फिदिम […]
‘म छिट्टै घर फर्किन्छु, आत्तिनु पर्दैन’
तिमीहरूको यस्तै चाल हो भने म पनि लम्पसार परे भइहाल्यो नि । हामी बाच्छाजस्ता छौं, जसले खाए पनि के भो र ? ‘ राजाले दुःखी हुँदै भने । अनि आग्रह गरे ‘प्लिज तिमीहरू मद्दत गर ।’ म रक्सौल पुगेँ । भारतीय सेनाको प्लेनमा दिल्ली लगियो मलाई त्यहाँबाट ।
काठमाडौं । प्रहरी छ तर परिचालन गर्न पाइएन । सिडियो पनि छन् तर प्रशासनिक योजना ब...
Click on below link or download for detail... महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वार्ड न. १२, नैनहीमा फैलिएको झाडापखालाको हालको अवस्था र व्यवस्थापन
भिडियो ग्यालरी
नेपाल–चीन दोस्रो परामर्श बैठक दुई देशबीच व्यापार तथा पारवहन प्रोटोकललाई अन्तिम रुप दिने विषयमा सहमतिनजिक पुगेको छ ।मंगलबार र बुधबार बेइजिङमा भएको बैठकमा दुवै पक्षले प्रोटोकललाई अन्तिम रुप दिन थुप्रै सहमति गरेको नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले जानकारी दिए ।बैठकमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे तथा चीनका तर्फबाट चिनियाँ यातायात मन्त्रालयका उपमन्त्री लिउ सिआवोमिङले नेतृत्व गरेका थिए ।प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणकै समयमा व्यापार तथा पारवहन प्रोटोकलमा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो । तर, अन्तिम रुप दिन दुई पक्षीय तयारी नपुगेकाले तत्काल हस्ताक्षर नभए पनि चाँडै टुंग्याउन दुवै राष्ट्रका अधिकारीले सक्रियता देखाएका हुन् । काठमाण्डौं, ३० कात्तिक । आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटमा समूह ‘बि’ बाट अष्ट्रेलिया र भारत सेमिफाइलमा प्रवेश गरेका छन् । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा...
यस्तो हुनुपर्छ प्रदेश सरकारको नेतृत्व 624
पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ बस्ने रञ्जित मण्डल, आशाराम माझी, बिल्लु पोदार, वीरनारायण भगत, श्रवणकुमार माझी, अजित माझी, श्यामकुमार माझी, र बिजुली माझी रहेका छन् । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । (रासस)
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल आफू काठमाडौंलाई अपराधमुक्त बनाउने अभियानमा लागेको बताउँछन् । आफूले काठमाडौंको कमाण्ड सम्हालेपछि अपराधको मात्रा घटेको उनको दाबी छ । काठमाडौंको सूरक्षा व्यवस्था आफैंमा चूनौतीपूर्ण रहेको बताउँदै उनले प्रहरीको व्यावसायिक कार्यका कारण प्रहरीले सफलता प्राप्त गरिरहेको बताए । गुण्डागर्दीविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेको उनको भनाइ छ ।
तपाईको ईमेल गोप्य राखिनेछ
१३. जो मानिस अर्काको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ति मिल्दैन ।
आइतबारदेखिका ती ६ दिन सम्झिँदा मलाई अहिले पनि पसिना आउँछ । यदि शुक्रबारको टुप्पोमा शनिबार नहुँदो हो त, कति दयनीय हुँदो हो जिन्दगी !
क्यान्सर लाग्ने ९० प्रतिशत कारण भनेको हाम्रो जीवनशैली नै हो । हामीले खाने अस्वस्थकर खाना, सुर्तीजन्य पदार्थको प्रयोग, वातावरण प्रदूषण आदि कारणले क्यान्सर लाग्ने सम्भावना हुन्छ । जसलाई बाहिरी कारण भनिन्छ ।
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
हवाई हमला परी सिरियामा बालबालिकासहित ७७ जनाको मृत्यु
‘बाबु कान्छा’मा सलोनसँगै नीर शाह, सरोज खनाल, करिष्मा श्रेष्ठ, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल , गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन् ।
चैत २ मा लाग्ने भो ‘डेस्टिनेशन काठमाडौं’