text
stringlengths 0
328k
|
---|
अभियानका अध्यक्ष तथा राप्रपाका केन्द्रीय सदस्य हेमबाबु लेखकले शालिक निर्माण गर्न २५ महिना लाग्ने बताए। उनले यो अभियान कुनै पार्टी विशेषको नभएकाले राष्ट्र र राष्ट्रियताको पक्षमा रहेकाले नागरिकले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
|
सरकारले मध्यपहाडी लोकमार्गमा ९६ कोरको अप्टिकल फाइबर बिच्छ्याउने
|
सम्बन्धित शीर्षकहरु
|
आर्थिक बर्ष २०७५-७६ मा कुन राशि भएकाको कति कमाउने योग छ? हेरौं नयाँ आर्थिक बर्षको आर्थिक राशिफल
|
"https://ne.wikipedia.org/w/index.php?title=कन्चट&oldid=460627" बाट निकालिएको
|
कैलालीका बालकृष्ण चौधरी पेशाले इञ्जिनियर हुन् । उनी क्लासिटेकमा काम गर्छन् । उनी इञ्जिनियरका साथसाथै पत्रकार पनि हुन् । उनी थारु भाषाको अनलाइन चलाउँछन्- थारुनके डटकम ।
|
केही दिनदेखि न्युज कारोबार डटकम र कमेरोपाटी डटकममा प्रकाशित समाचार र सोही समाचार सामाजिक सञ्जालमा सेयर गरी भैरहेको टिका टिप्पणीप्रति यस नुवाकोट शित भण्डार प्रालिको गम्भीर ध्यानाकर्षण भएको छ । पूरा पढ्नुहोस् »
|
काठमाडौं । सामाजिक सञ्जालमा भारतीय क्रिकेटर विराट कोहलीको एक भिडियो सार्वजनिक भएको छ । जसमा उनले आफ्नो एक फ्यानलाई देश छोड्ने सल्लाह दिएका छन् । जसले इङ्ल्याण्ड र अस्ट्रेलियाका ब्याट्सम्यानलाई मनपराउँछ, त्यस्ता ब्यक्तिहरु भारतमा छोड्नुपर्ने विराटको तर्क छ ।
आफ्नो इंस्टाग्राममा आएको भिडियोको कमेन्टमा रिप्लाई गर्दै विराटले यस्तो बताएका हुन् । इंस्टाग्राम पोस्टमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘उ ओभररेटेङ ब्याट्सम्यान हो । उसको ब्याटिङमा पनि खासै राम्रो छैन । मलाई भारतीय ब्याट्सम्यानभन्दा अंग्रेज र अस्ट्रेलियन ब्याट्सम्यान हेर्न मनपर्छ ।’ |
सम्पर्क गर्नुहोस्»
|
नेपाल सरकारले आफैले मारेको व्यक्तिको बारेमा छानविन गर्न आफैले आयोग बनायो तर अहिले आएर त्यसको प्रतिवेदन लुकाउन सरकार आफै लागेको आरोप लगाए ।
|
कर्मचारीको नाम
|
काठमाडौं/ सम्पर्कविहीन मकालु एयरको सिंगल इन्जिन सेस्ना जहाज दुर्घटना भएको अवस्थामा भेटिएको छ। मकालु एयरको ९ एन एजेयु कल ...
|
विदेशबाट टिभी लैजाँदा कति कर तिर्नुपर्ने ?
|
काठमाडौं, जेठ२६ । अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्याइएका २३ नेपालीलाई मानव तस्करले ... |
प्रि बेबी सावरको अर्को रमाइलो सन्दर्भ पनि मैले भोगेको छु । एक जनाको गर्भमा छोरा रहेछ भन्ने निधो भयो । सामान्यतया १२ हप्ताको गर्भ भएपछि छोरा या छोरी के छ भन्ने निश्चित हुन्छ । यही अवधिमा स्वास्थ जाँच हुँदा छोरा रहेको जानकारी भएको अवसरमा पनि एउटा कार्यक्रम अायोजना भयो । जहाँ निलो जुत्ता लुकाएर राखिएको थियो । जुत्ता सार्वजनिक भएपछि छोरा रहेको सहभागी सबैले जानकारी पाएका थिए ।
|
छोड़ी जाने निस्ठुरीको यति धेरै सम्झना आउछ किन, सानु?
|
म तिम्रो नयनमा बसेको थिए
|
थ्रीलर ड्रामा ‘साढे ७’ दोस्रो ट्रेलर सार्वजनिक
|
“तरकारी र फलफूल क्षेत्रमा आत्मनिर्भर बनाउछौ” कृषि मन्त्री चौधरी
|
Nagarik News - मानसिक स्वास्थ्य समस्या मानव समुदायको लागि गम्भीर : मन्त्री यादव
|
एन्ड्रिया बनिन् विश्वकै उत्कृष्ट शिक्षक, नेपालका..
|
चितवन- हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा भाले हात्ती छैनन् । सोही कारण प्रजननका लागि जंगली हात्तीमा निर्भर छ, उक्त केन्द्र ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जंगली हात्ती रोनाल्डो र पश्चिममा ध्रुवेले निकुञ्जका पोथी हात्तीलाई गर्भाधान गराउँदै आएका छन् । निकुञ्जमै प्रजननयोग्य भाले हात्तीको कमी छ ।
केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार १० वर्षयता केन्द्रका अधिकांश पोथी हात्तीलाई रोनाल्डोले गर्भाधान गराउँदै आएको छ । उने भने, “रोनाल्डोबाट गर्भाधान गराएर १२ भन्दा बढी छावा जन्मिसकेका छन् ।” गत शुक्रबार मात्र गणेशकलीले भाले र २३ असोजमा पुजाकलीले पोथी छावा जन्माएका थिए । दुवै रोनाल्डोका सन्तान हुन् ।
अहिले प्रजनन केन्द्रमा रहेका गर्भिणी तीन हात्तीमध्ये कर्णालीकली र चितवनकलीलाई रोनाल्डोले नै गर्भधारण गराएको हो । लोकतन्त्रकलीलाई भने सुखिभारमा रहँदा ध्रुवेले गर्भाधान गराएको हो ।
गत वर्ष प्रजनन केन्द्रमा चार हात्तीले बच्चा जन्माएका थिए । ती सबै रोनाल्डोबाट गर्भाधान भएको चौधरीले बताए । अहिले खोरसोरमा नौ पोथी हात्ती छन् । तालिम नपाएका आठ तथा पाएका हात्तीका दुई बच्चा छन् । हात्तीले २२ देखि २४ महीनामा बच्चा जन्माउने गर्छ ।
सौराहा क्षेत्रमा पछिल्ला वर्षमा रोनान्डोले राज गर्दै आएको चौधरीले बताए । उनका अनुसार १८ वटा भाले हात्तीमध्ये केही बच्चा तथा केही बुढा छन् । जंगली हात्ती रातको समयमा पोथी हात्ती रहेको ठाउँमा आउँछन् ।
चौधरीका अनुसार असोज अन्तिम सातादेखि वैशाखसम्म रोनाल्डोले राति खोरसोरस्थित प्रजनन केन्द्रमा बिताउने गर्छ । बिहान सबेरै रोनाल्डो जंगलतर्फ लाग्छ ।
बच्चा जन्माएको ६ महीनापछि पोथी हात्तीमा पुनः भाले हात्ती लाग्छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेका अनुसार ०४२ सालमा भारतले उपलब्ध गराएका १६ वटा हात्तीबाट शुरु भएको प्रजनन केन्द्रमा हालसम्म २६ वटा छावा जन्मिएका छन् । रासस |
यसको मतलब बस चढ्ने स्थानहरुमा यात्रुको लामो लाम हुने गर्दछ।
|
के हामीले खगोलशात्रीहरूको भेला बोलाउँनै पर्ने हो त ?
|
अनुभवी कर्मचारी घर पठाएर नयाँ नियुक्त गर्ने पक्षमा सरकार छैन : प्रधानमन्त्री ओली
|
धादिङ बाहेक प्रदेश ३ का अन्य जिल्लाहरुमा सिटिईभिटीको टिएसएलसी अन्तर्गत ललितपुरको १, मकवानपुरका ४, दोलखाको १, सिन्धुपाल्चोकका २, चितवनका ३, रामेछापको १, काभ्रेको २ र सिन्धुलीका सबैभन्दा बढी ५ बिद्यालयको नाम परेका छन् । प्रदेश ३ का नुवाकोट, काठमाडौँ, भक्तपुर र रसुवाबाट भने कुनै विद्यालयको नाम परेनन् । सरकारले देशभर ११० विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालनको अनुमती दिएको छ ।
|
फोरम र राजपा बीच एकीकरण: किन र कसरी?
|
हृदयघातको लक्षण छातीको बीच भागमा एकदम दुख्ने देखी छातीमा साधारण असुविधा हुन्छ जसले बिरामी जस्तो अनुभव गर्दछ । दुखाई चाहिँ एकदम गरुङ्गो या कसिंएको जुन दुखाइ पाखुरा, घाटी, गर्धन, पछाडि या भुडीमा पनि सर्न सक्दछ । घाटी, बंगारा, पाखुरा या भुडीमा मात्रै असर गर्न सक्छ । हृदयघात भइरहेको मान्छेलाई पसिना आउने, टाउको हलुंगो हुने, वान्ता आउने या श्वास फेर्न गाह्रो हुने पनि हुन्छ । केही मान्छेहरू हृदयघात हुँदा खाना अपच जस्तो ठानेर झुक्किन्छन् । हृदयघातले मुटुको रिदम लाई गडबड हुने कारण पनि हुन सक्छ ।
|
सुनोद र एन्जी अभिनित गायक दीपेशको “बिर्सन सक्दिन” म्युजिक भिडिओ सार्वजनिक youtube.com/watch?v=s_Yj4x… worldamity.wordpress.com/2018/02/01/bir… 5 months ago
|
प्राकृतिक रुपमा आनन्दको अनुभूति लिन यो झरनामा आउने पर्यटकलाई स्थानीयवासीले कोदो र मकैको रोटी, टिमुरको अचार, सिस्नोका परिकार, पाटन चरेका भैँसीको शुद्ध दुध, कात्तिके मह जस्ता परिकारबाट स्वागत गर्ने गर्छन् । मगर समुदायको बसोबास रहेकाले त्यहाँ पुग्ने पर्यटकलाई मारुनी नाँच देखाउने गरिन्छ । पर्यटकको आकर्षणका लागि यहाँ सञ्चालित होमस्टे (घरबास) मा स्थानीय क्लबले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिने तयारीसमेत भएको नौमूले गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गगनबहादुर रोकामगरले बताउनुभयो ।
|
० एमाओवादीमा गएर त्यहाँको सबै अनुभव पनि लिनुभएको छ, त्यो पार्टीकोे भविष्य कस्तोे देख्नुभएको छ ?
|
घरमा खाने गासछैन, न त मनमा खुसि नै छ
|
अर्को एक प्रसंगमा उनले डा गोविन्द केसी सम्बन्धमा चिकित्सक संघसँग छलफल भएको भन्दै डा केसीलाई काठमाडौँमा ल्याएर उपचार गर्ने र वार्ता गर्ने विषयमा अविलम्ब पहल गर्न आफूले सुझाव दिएर आएको बताए ।
|
गण्डकी प्रदेश
|
तीन वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु
|
काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुशी वसुन्धरा लगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्दै हिँडेका
|
लामो समय उभिएर गर्ने काम नगर्ने ।
|
यो नार्कोनन कार्यक्रम र लागुऔषध सुधार केन्द्रको हाम्रो विश्वव्यापी नेटवर्कको बारेमा अधिक जानकारी प्राप्त गर्न यो फाराम भर्नुहोस्।
|
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!
|
Q 10. म्यारेक्सस रोगको उपचार के हुन्छ ?
|
काठमाडौँ । सप्तरीबाट गरु बोकेर मोरङतर्फ लैजाँदै गरेको ट्रक दुर्घटनाग्रस्त भएको छ। बुधबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरी जिल्लाको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरु मरेका छन् ।
|
नेपाली पात्रो
|
फ्रेममा राखी पोस्टर, पम्प्लेट फ्लाइड कन्ट्रोल र रिसिभर एण्ड ट्रान्समिटरको प्रयोग गरी ड्रोनलाई जमिनदेखि २०० फिट माथि उडाएर प्रचार प्रसार गरिँदै आएको छ ।
|
बुझ्दै नबुझी बनाइएको कानुन
|
पछिल्लो अपडेट
|
नेपालको सन् 2001को जनगणना अनुसार डांडागांउ 3को जनसङ्ख्या 1878 छ। यस मध्य पुरुष 52%, र महिला 48% छन्। |
आमा त आमा नै हो, कसैले आमालाई माया गर्न छाडेर श्रीमतीलाई मात्र माया गर्छ भने त्यो मूर्ख हो ।
|
केही खोज्ने क्रममा हुनुहुन्छ?
|
यद्यपि, फोनमा भने, पटक–पटक मोलतोल गर्ने गरेको कार्यालय प्रमुखहरुले जनाएका छन् । उनीहरु भन्छन्, “पत्र आउनासाथ पटक–पटक फोन आइरहेको छ, कार्यालयबाट चन्दा दिने प्रावधान छैन । त्यसले गर्दा हामीलाई काम गर्न अप्ठ्यारो भएको छ ।”
|
सुशीलको भनाइ छ, ‘उहाँको कप्तानीमा खेल्दा फरक अनुभव हुन्छ, किन भन्ने उहाँ खेलका क्रममा विशेष वातावरण तयार गर्नुहुन्छ । यसले नयाँ खेलाडीलाई हौसला मिल्छ ।’ कप्तानका रूपमा शरदलाई खेलाडीहरूलाई उनीहरूको योग्यता अनुसार प्रयोग गर्ने महारथ प्राप्त छ । शरदले सुशीललाई पनि त्यही अनुसार प्रयोग गरे । विराटनगरले डीपीएलमा मात्र होइन, ईपीएलमा गरेको राम्रो प्रदर्शनको मुख्य श्रेय पनि उनी शरदलाई नै दिन्छन् ।
|
अठारौं वार्षिक साधारण सभाको निर्णय (माईन्यूट)
|
विष्फोटक पदार्थ अभावले दार्चुला–टिंकर सडक आयोजनाको काम सुस्त (कुराकानी)
|
दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु, तीन
|
महेन्द्र महकको ‘मेरो साहित्य’
|
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ । मन्त्री अर्यालकी आमा तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा...
|
चातुर्यपूर्ण सैन्य कारबाही बाहेक सरकारले अपनाउनुपर्ने यी सबै रणनीतिहरु अहिलेसम्म अवलम्बन गरिएका छैनन् र सरकार निष्प्रभावी र सुस्त देखिएको छ।
|
आइतवार, चैत ४, २०७४ माइक्रोम्याक्सको एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन बजारमा विश्व बजारमा निरन्तर रुपमा माइक्रोम्याक्सले आफूलाई उत्कृष्ट ब्राण्डको रुपमा स्थापित गर्दै आएको छ । माइक्रोम्याक्सका फोनहरु बजेट अनुकुल फोनको लागि प्रसिद्ध छ । ...
|
स्कटनेपाल मिडिया हाउस प्रा. लि. द्धारा सन्चालित
|
१३ दिने क्रिया गर्नुहोला,७ मा नझार्न पण्डित उपाध्यायको आग्रह
|
बैठकले १६ बर्ष मुनिका युवायुवतिलाई मोवाईल र मोटरसाइल प्रयोग गर्न रोक लगाईएको बडा अध्यक्ष राईनले जनाए । मोवाइलले समाजमा बिकृति बढाएको बैठकले निष्कर्ष निकाल्दै निर्णय बिपरित प्रयोग गरेको पाईएमा पहिलो पटक रु. ५ सय जरिवाना गर्ने निर्णय गरिएको जारी बिज्ञप्तीमा उल्लेख रहेको छ ।
|
फ्याक्स: +९७७ ०६१ ५२०६००
|
तिन वटै समूहबाट समूह विजेता हुन सफल क्लब अर्को चरणमा प्रवेश गर्ने छन् ।
|
शीट संगीत र पाठ हे तान्नेब्राम प्रिन्टरको लागि मुद्रण
|
नेपाली फिल्मको विकास पनि के हुनु र, जुन बेला राजा महेन्द्रले हीरा सिंह खत्रीलाई टपक्क टिपेर ल्याए, उनले के सिकाए भने सूत्र फिल्म । जुन भारतीयहरुको ढाँचामा थियो । त्यसपछि नेपाली फिल्म कतिसम्म कमजोर बन्न थाले भने, राजा महेन्द्रको पञ्चायती व्यवस्था ढलेको दशकौंसम्म पनि फिल्मी क्षेत्रमा नयाँपनले प्रवेश नै पाएन ।
|
क्यास र पोइन्ट अटो-ट्रान्सफर गराउन पहिला एप चलाएको फोनको नम्बर र e-mail एउटै चलाउदा हुन्छ।
|
पानी जीरो सेंटीग्रेड मा गएर जम्छ। १० डिग्री मा पानी नै हुन्छ। ९, ७, ५ मा पानी नै हुन्छ। ४,३,२,१ मा पानी नै हुन्छ। जीरो डिग्री मा एकै चोटि जम्छ। एक समय एमाले को नंबर दुई नेता अशोक राई सँग आएको जमात त्यस्तै हो। एक पटक लहर आउँछ, जनजाति मा जागरण आउँछ अनि ह्वात्तै संख्या बढ्छ। केंद्र मा सरकार बनाउने लक्ष्य राख्ने हो भने मधेसी जनजाति एकताको फॉर्मूला अगाडि सार्नुपर्ने हुन्छ। यो कुरा बुझ्नु र व्यवहारमा उतार्नु उपेंद्र यादवको बड़प्पन हो।
|
मकवानपुर । श्रीमान् श्रीमतीका अनेक उपमा छन् । श्रीमान् श्रीमतीलाई एक रथका दुई पाङ्ग्रा पनि मानिन्छ । विवाहका...
|
188 Viewsनेपाल आईस चौथो निजगढ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बारा ११ ले हात पारेको छ । सशस्त्र प्रहरीको बल भद्रकाली गण पिलुवा बारालाई १÷० ले पराजित गर्दैै साविक उपविजेता बाराले उपाधिमा कब्जा जमाएको हो । निजगढ नगरपालिका –४ कछडिया खेल मैदानमा भएको खेलमा बारा ११ का गजेन्द्र चौधरीको एक मात्र गोल जितको लागि निर्णायक बन्यो […]
|
शनिबार, साउन ५, २०७५
|
प्रहरीधरहरा अनलाइन पुस्तकालय
|
Image caption अंग्रेजी पढाउने पेसामा रहेका लरा सेगन र स्पेन्सर रुसको रुसमा काम गर्ने बेलामा भेट भएको थियो।
|
५. छन्दमा कविता कसरी लेख्ने ?
|
७ फौजदारी अभियोग, भ्रष्टाचार र राज्य विप्लबको आरोपमा जेल सजाय भोगेकाहरुलाई निर्वाचनमा भाग लिन पूर्ण प्रतिबन्ध
|
बौद्ध धर्म 93.4%, इस्लाम 5.2%, अन्य 1.4% |
कार्यक्रममा नेपालका प्रतिनिधिहरु पनि सहभागी भएका थिए। थारु कल्याणकारिणी सभा मोरङका पार्षद प्रदीपकुमार विश्वास, सुनसरी झुम्काका चुमुकलाल चौधरी र दाङका भरथानी चौधरी सहभागी थिए।
|
८५ वर्षे आत्मारामको शब्दप्रेमले भन्न कर लाग्छ, उनी सरस्वतीका वरदपुत्र हुन्।
|
त्यस्तै, स्तनपायी आमा (मातृशिशु स्वास्थ्य) कार्यक्रम, निःशुल्क स्वास्थ्य आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म, गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम र घुम्ती शिविरबाट नौ हजार ८५ जनाले सेवा लिएको कार्यालयका तथ्याँक शाखाका मनोजकुमार पण्डितले जानकारी दिए ।
|
काठमाडौं – सरकारले विद्यालयबाट पुस्तक विक्रि गर्न नपाइने भनेपछि स्टेसनरी व्यवसायीको मनोमानी बढेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
|
विवाहको १७ दिनमै सम्बन्ध बिच्छेद, फेरि एक हप्तामै पुनर्मिलन
|
प्रदेश सभा सांसद सरिता गुरुङले महिलालाई पनि नेतृत्व लिनका लागि आग्रह गरेकी छन् । तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी समितिको आयोजनामा उदमी महिलाहरुका लागि दमौलीमा सञ्चालित तीन दिने वक्तृत्वकला अभिमुखीकरणको समापनमा बोल्दै उनले महिला घरमा मात्र सीमित नभएर समाज र राष्ट्रकै नेतृत्व लिन सक्छन् भन्ने प्रमाणित गर्न आग्रह गरिन् ।
|
काठमाडौं। प्रदेश नं ७ का आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्ब रुपैयाँसम्मको बजेट ल्याउन लागेको बताएका छन्।
|
गोविन्द केसी १४ औँ पटक अनसनमा : प्रधानन्यायाधीशको राजीनामा माग
|
यस्तै अवस्थारहे अब सप्तरीबाटै थारु कल्याणकारिणी सभाको समानन्तर कमिटी गठन गरिने उनको चेतावनी थियो। ‘थाकसमा जुझारु र युवाहरुलाई बर्जित गर्ने हिसाबले केही ब्यक्ति लागिपरेका छन्। यदि त्यस्तो हो भने हामी सप्तरीबाटै थारु कल्याणकारिणी सभाको समानन्तर कमिटी बनाएर देखाउँछौं,’ उनले भने।
|
भिडियो संग्रह
|
पूरा पढ्नुहोस्
|
चितवन : प्रधानमन्त्री शेरबहादुर देउवाले मुग्लिन-नारायणगढ सडकखण्डको निर्माण कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका छन्। निर्माणाधीन मुग्लिन-नारायणगढ सडकको अनुगमनमा बुधबार चितवन पुगेका देउवाले यस्तो निर्देशन दिएका हुन्।
|
कमेन्ट गर्नेहोस्
|
एएफसी यू–१६ महिला फुटबल : फिलिपिन्सको सहज जित
|
यसमा तपाईको प्रतिक्रिया
|
विज्ञापनका लागि
|
साउन ६ । आजको ई-पेपर
|
कारागारमा पसेको बाढीले कार्यालयका सबै अभिलेख भिजेर नष्ट भएको कारागार प्रशासनले जनाएको छ । बाढीले पु¥याएको क्षति र कैदी थुनुवाको अवस्थाबारे स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा जानकारी गराइएपनि अहिलेसम्म केही व्यवस्था हुन नसकेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिनुभयो ।
|
शीर्ष स्थानमा रहेका सनराइज हैदारावाद र चेन्नई सुपर किङ्स प्लेअफमा पुगिसकेका छन्। अब दिल्लीबाहेक बाँकी ५ टिमको प्लेअफ सम्भावना उत्तिकै छ।
मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाब क्रमशः चौथो पाँचौ, छैठौं र सातौ स्थानमा छन्। सबै टिमले १३-१३ खेल खेलिसकेका छन्। उनीहरूले समान ६ जितसहित १२-१२ अंक बटुलेका छन्। सबै टिमलाई १४ अंक बटुल्ने मौका छ। र अनततः राम्रो रन रेटका आधारमा अन्तिम चारमा प्रवेश गर्ने टोलीको छनोट हुनेछ।
यसैबीच समान खेलबाट २ अंक बढी अर्थात १४ अंकसहित तेस्रो स्थानमा रहेको कोलकोता नाइट राइडर्सलाई सहज छ। यद्यपी उसले अन्तिम खेलमा शनिबार शीर्ष स्थानको सनराईज हैदारावादसँग पराजित भए उसको पनि १४ अंक नै रहन्छ। र तलका चार टिम जस्तै राम्रो रनरेटका आधारमा अन्तिम चारमा प्रवेश गर्नुपर्ने हुन्छ। तर उसले हैदारावादलाई हराए दोस्रो या तेस्रो हुँदै प्लेअफमा पुग्नेछ।
पछिल्लो खेलमा बैंगलोरको ब्याटिङ र बलिङ राम्रो सुधारिएको छ। अघिल्लो खेलमा दैदारावादले दिएको १४६ रनको लक्ष्यसमेत भेट्टाउन नसकेको उसले बिहिबार २१८ रन बनाउँदै १४ रनले विजयी भयो।
आईपीएलको यो सिजनमा अब ५ खेल बाँकी छन्। यी पाँच खेलबाट प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ। यसमध्ये आज हुने दिल्ली र चेन्नईको खेलले कुनै महत्व राख्दैन। दिल्लीले प्लेअफ मौका गुमाएको छ भने चेन्नई प्लेअफमा छनोट भइसकेको छ।
आज चेन्नईले दिल्लीलाई हराए शीर्ष स्थानमा पुग्ने मौका पाउनेछ। यता दिल्लीले पनि चौथो जितको खोजिमा रहनेछ।
यसमा जुन टिम पराजित हुन्छ त्यो टिम प्लेअफबाट बाहिरिनेछ। यसका साथै शनिबारनै हुने अर्को खेलमा कोलकाताले हैदरावादको सामना गर्नेछ। उक्त खेलमा कोलकत्ताले जिते ऊ प्लेअफमा छानिनेछ हारेमा बाँकी खेल पर्खनुपर्ने हुन्छ।
सोमबार दिल्ली र मुम्बईम आमने सामने हुनेछन्। यदि उक्त खेलमा मुम्बई दिल्लीसँग पराजित भए प्लेअफ दौडबाट बाहिरनिनेछ। जित्यो भने अरूको खेलमा भर पर्नेछ।
अन्तिम खेलमा चेन्नई र पञ्जाब भिड्नेछन्। पञ्जावालाई पनि प्लेअफमा स्थान बनाउन कुनै हालतमा जित्नै पर्ने हुन्छ। यदि हार्यो भने उसले पनि प्लेअफको दौडबाट बाहिरिनुपर्नेछ। |
कोरिया एसियाको उत्तर-पूर्वमा स्थित एउटा भूमी-क्षेत्र हो। |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.