text
stringlengths 0
328k
|
---|
विश्वकपको फाइनलमा पुगेको क्रोएसियाका बारेमा तपाईँले थाहा पाउनै पर्ने कुरा
|
सुनसरीमा गाेली चल्याे, एक जना गम्भीर घाइते
|
सम्पर्क फोन नं. : ९८४१ ३८७१७६, ९८४१ ६३१८२९
|
मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले आज जनाएको छ ।
दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या नौ पुगेको छ ।
यसअघि विषाक्त मदिरा सेवनबाट धादिङका मीमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डडेल्धुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलामका बलबहादुर कुलुङ्ग, सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गासिंह रानाको मृत्यु भएको दूतावासले जनाएको छ ।
विषाक्त मदिरा सेवनबाट १७ नेपाली गम्भीर बिरामी परेका थिए । उनीहरुमध्ये सात नेपाली विभिन्न अस्पतालमा उपचारपश्चात कम्पनीमा फर्किसकेका छन् । अन्य बिरामी १० जनामध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।
जनकपुरधाम २४ कार्तिक : प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य...
रोल्पा, २३ कात्तिक : सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाउनुभएको छ … थप्
काठमाडौँ, २१ कात्तिक : उपसभामुख शिवमाया तुम्बाहाम्फे आज बेलायत प्रस्थान गर्नुभएको छ । महिलालाई मताधिकार … थप्
पर्वत, ५ असोज : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय संसद्बाट पारित भएका मौलिक हक सम्बन्धी … थप्
काठमाडौँ, ५ असोज : सञ्चार क्षेत्रका विज्ञहरुले पत्रकारको स्वनियमन गर्न सञ्चारगृह सक्षम रहेको भन्दै कानूनमार्फत … थप्
पोखरा, ५ असोज : चाँदीजस्तै टलक्क टल्केको हिमालको काखमा अवस्थित पोखराको सुन्दर दृश्यले यहाँ आउने … थप्
साँखु, काठमाडौँ, ४ असोज : भूकम्प गएको झण्डै चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक … थप्
रोशन पोखरेल, काठमान्डाँै , कात्र्तिक ३० नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा अब्बल अभिनय गदैँ आएकी … थप्
रोशन पोखरेल , काठमान्डाँै , कात्र्तिक ३० एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा रहेको डान्सिङ … थप्
काठमान्डौँ , कार्तिक २८ आर्थिक अवस्था कमजोर भएर पनी नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेका विश्व … थप्
काठमाडौँ, ३० कात्तिक : काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको … Read More
इटहरी, २१ कात्तिक : सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव … Read More
२६ असोज । बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका … Read More
काठमाडौं । कुनै व्यक्ति निश्चित गन्तव्य र समयको लागि एउटा उद्देश्यका साथ एक ठाँउबाट अर्को … Read More
काठमान्डाँै , भदौँ ३० आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाउने सोचामा रहेका गायक फुर्वा … Read More
साउने झरीले काठमाडौँलाई चिस्याइरहेको बेला चर्चित गजलकारहरुको गजलले साहित्यिक माहौल तताइरहेको थियो । शनिबार आयोजित … Read More |
हाम्रो बारे
|
गृह समाचार कोरिया समाचार कोरियाको दुःखमा नेपाल बौंद्धमा दिप प्रज्वलन (फोटो फिचर)
|
होइन भनि तपाई र तपाइको साथी ले table मा बढी कुरा गरेर चर्को चर्को कुरा गरि दर्सन छाटेको र सस्तो type को मान्छे देखि छैन भनेको नि हुनु पर्छ होइन भनि तपाइँ night club
|
राष्ट्रपति ट्रम्पले भने त्यस्ता 'सिटहोल' देशका नागरिकलाई किन बस्न दिने
|
हाइड्रोमा लगानी गर्ने अवसर : दुई कम्पनीको १८ लाख कित्ता सेयर खुल्यो
|
सर्लाही–४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर घटाएका छन्।
|
अछामको प्रदेशसभा १ -१) का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्काको घर सोही मतदान केन्द्रमा पर्दछ ।
|
मरम्मत र तथ्याङ्कले गर्दा एक पटक पहिलो राम्रो विचार आयो भने, सबै एक्लै चित्रकला पर्खाल को धेरै विचार गरेर पछि.
|
६ वटा बाणिज्य बैंकको शेयर २ सय भन्दा तल, कुनको कति ?
|
पर्यटन, संस्कृति र परम्परा
|
उत्तर कोरियाले यस पटक गरेको छैठौँ पटकको परीक्षण यसअघिका सबै परीक्षणभन्दा शक्तिशाली भएको बताइएको छ ।
|
केही दिनमै तामाकोशीको दुई करोड ६४ लाख कित्ता आइपिओ खुल्दै
|
महासचिव घर्तिमगरले नेपाली भाषा ,साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा विकास गर्दै अमेरिकी समाज र अन्तर्राष्ट्रिय संस्थाहरू सँग हातेमालो गरी अमेरिकी समाजमा चिनाउँदै समाजको अभिन्न अङ्ग बनाउने तपाईँ हाम्रो प्रयास, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मञ्च दुवै संस्थाका प्रयास, सँगसँगै बिश्वशान्तिका निम्ति कार्यरत Universal Peace Federation सँग सम्बन्ध राख्ने गरी Mother's Day को उपलक्ष्यमा आमा दिवस, विश्व शान्ति, वैवाहिक जीवनको सफलता, पारिवारिक मूल्य मान्यता, नैतिकता जस्ता अति महत्त्वपूर्ण विषयमा केन्द्रित भई गरिएको यो कार्यक्रम नयाँ प्रयोग भएको र सफल रहेको बताउनुभयो ।
|
१. महान्यायाधिवक्ता समक्ष पेश हुने मिसिलहरू अध्ययन गरी महान्यायाधिवक्तालाई जानकारी गराउने ।
|
विजय शेखर शर्माले सन् २०१० मा पेटीएमको स्थापना गरेका थिए। भारतका ठूला १०० धनीको सूचीमा ४० वर्षीय विजय शेखर ७४ औँ स्थानमा रहेका छन्।
|
पशुपति प्रसाद ,टलक जंग भर्सेज टुल्के जस्ता फिल्म बाट दर्शक को मन मा ठुलै घर बनाउन पुगेका निकै चर्चित कलाकार खगेन्द्र लामिछानेको अर्को चलचित्र यति बेला प्रदर्शन को तयारीमा छ ।
|
अश्लील संग पुरानो शिक्षक प्रतिरोध गर्न सकिएन र दिनुभयो बकवास मान्छे
|
कर्णाली : डोल्पा • जुम्ला • कालिकोट • मुगु • हुम्ला |
प्रयोगको शर्त
|
नागरिक दैनिकमा आज छापिएको कार्टुन - नेपाल
|
सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको छ। सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ।
|
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सकेसम्म सार्वजनिक यातायातका साधनको प्रयोग गर्न आह्वान गरेका छन्। माेदीले इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई प्रतिष्ठाको विषय...
|
बि.पी याम्फु
|
बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)
|
बदलिएको दशैं– ‘हिजो र आज’
|
प्रतिक्रिया दिनुहोस्
|
Home / देश / नारायणगढ–मुग्लिन सडकको मिति थप्ने तयारी
|
अपडेट: घ्याङफेदी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो
|
सूचना/प्रविधि
|
संविधान संशोधनको प्रस्ताव अघि बढाइने
|
प्रदेश नम्बर ४ मा : गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी (बर्दघाट सुस्तापूर्व) रोल्पा, प्युठान, रुकुमको पूर्वी भाग गरी १७ जिल्ला
|
सिवी अधिकारी/काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ । आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज सगरमाथाको चुचुरोमा प... Read more
|
केन्द्रमा कर्मचारीको भीड, स्थानीय तहले पाएनन्
|
नगरपालिकाका कर्मचारी आन्दोलित, सेवाग्राही मारमा
|
काठमाडौं । ३३ किलो सुन प्रकरणमा मुछिएका एसएसपी श्याम खत्री बिहीबार मोरङ जिल्ला अदालतमा आफैँ उपस्थित भएका छन् ।
३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापक खोजी भइरहेका अभियुक्त एसएसपी खत्रीविरुद्व प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।
सुन काण्डका मुख्य अभियुक्त बनाइएका चूडामणि उप्रेती ‘गोरे’ले मोरङ अदालतमा सुन तस्करीको सेटिङबारे एसएसपी श्याम खत्रीलाई जानकारी भएको बयान दिएका थिए ।
एसएसपी खत्रीकी श्रीमती गीता खत्रीले श्रमिान उपचारको लागि भारतमा रहेको बताएकी छन् । मोरङ जिल्ला अदालत परिसरमा भेटिएकी श्रीमती गीता ले आफ्ना श्रीमान लुकेर नबसेको दावी गरिन् ।
उनले आफ्ना पति वैशाख ११ गते भारतमा साथीको छोरीको बिहेमा गएको र त्यही उनको ढाड सड्किएपछि उपचारमै रहेको बताइन् ।
एसएसपी खत्रीको सुन तस्करीमा कुनै संग्लनता नरहेको उनको दाबी छ । भारतबाट फर्किएपछि आफूहरु वकिलको सल्लाहमा अदालतमा उपस्थित भएको उनले बताइन् ।
एजेन्सी । संयुक्त राज्य अमेरिकाको शिकागोस्थित एउटा अस्पतालमा डरलाग्दो गोलीकाण्ड भएको छ । उक्त घटनामा परी चारजनाको ज्यान गएको छ।
काठमाडौं । महानगरीय प्रहरी वृत, महाराजगञ्जले टोखा–६, धापासीस्थित लाखेडाँडाको एक वस्तीबाट अवैध घरेलु मदिरा बरामद गरेको छ ।
काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।
मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर |
धेरै पढिएको
|
काठमाडौं । अरुणकुमार सुवेदी नेपालआज डट कमका भिडियो स्तम्भकार हुनुहुन्छ । ‘कुरा खस्रा मीठा’ नामक स्तम्भको यसपटकको कुराकानीमा सुवेदीले नेपालको राजनीतिलाई अन्तर्राष्ट्रिय राजनीतिसँगको सम्बन्धबारे केलाउनु भएको छ । त्यतिमात्रै होइन उनले सरकारले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रमबारे पनि बोल्नु भएको छ ।
|
Read more: नेपाल आए निर्मल, एअरपोर्टमा भब्य स्वागत
|
‘बिदेशमा श्रीमान भएका कतिपयले धन सम्पत्ति र छोराछोरीको बिच्चली पारी पर पुरुषसंग हिड्ने तथा धेरै महिला एक पुरुषसंग हिड्ने जस्ता समस्याहरु आउने गरेका छन्’ हवल्दार के।सीले भनिन–‘साउन महिनाको २२ गतेसम्म मात्र यस्ता प्रकृतिका ६ वटा केश हाम्रो केन्द्रमा आएका छन् ।’ विभिन्न गैर सरकारी संघसंस्थाले लागु औषध, एच।आई।भी तथा एड्स लगायतका क्षेत्रमा काम गरे पनि महिला तथा पुरुष यौनकर्मीको बिषयमा काम गर्ने संघसस्थाहरु भने रहेका छैनन् ।
|
यो प्रक्रियाले कम्युनिष्ट पार्टीको समर्थनको जग बलियो हुन सक्तैन । यसका निमित्त समग्र युवा जनशक्तिलाई प्रशिक्षित र अभिमुखीकरणको आवश्यकता पर्दछ । आज त्यो अत्यन्त कमजोर र प्राथमिकतामा नपरेको विषय भएको छ ।
|
निर्मला हत्याकाण्डमा एसपी विष्टलाई बर्खास्त गर्न सिफारिस
|
१ राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
|
डा. केसीलाई नेतृत्व लिन प्रधानमन्त्रीको प्रस्ताव (08.14.2018)
|
[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]
|
- भिन्न क्षमता भएका व्यक्तिहरुलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन एवं सहज जीवनयापनका लागि आवश्यक यन्त्र उपकरणको व्यवस्था गर्न स्रोतको व्यवस्था गरेको छु ।
|
यस एफ.एम. प्रसारणको क्षेत्रको सम्बन्धमा लुम्बिनी अञ्चलका सबै जिल्ला (रुपन्देही,नवलपरासि,पाल्पा,अर्धाखाँची,गुल्मी) का साथै नारायणी, राप्ति, धवलागिरी र गण्डकी अञ्चलका केहि क्षेत्र र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश र विहार राज्य समेतकाजनता सु–सुचित हुने क्षमता तथा अबसर यस एफएमले प्रदान गरेको छ ।
|
किन मानेन विद्युत प्राधिकरणले सौर्य विद्युत खरिद गर्न ?
|
संपूर्ण दौतरी मित्रहरुलाई नयाँ वर्षको शुभकामना र नेपाली जनताको शानदार जितकोलागि बधाइ छ
|
Yesin Roka on प्रहरीद्वारा ताराखोला गाउँपालिका वडा नं ४ र ५ को २ सय रोपनी जग्गामा लगाईएको गाँजा नष्ट !
|
जसले गरे १ सय ६१ औ पटक रक्तदान access_timeमाघ २९, २०७४
|
अनुज्ञा पत्र सम्बन्धि जानकारी ( यस सम्बन्धि अन्य जानकारीका लागि श्री प्रवेश पोखरेल, प्रा.स., फोन नं. ९८६२०२५३७७ )
|
प्रेरितको पुस्तकमा ४० जना भन्दा बेसी मानिसहरूको समूहले यसो भनेको हामीले जान्न सक्छौं, “हामीले चाहेको कुरा पूरा नहुन्जेल हामी खाँदैनौं र पिउँदैनौं!” तिनीहरूले चाहेको कुरा के थियो (प्रेरित २३:१२,२१)?______________________________________। के अब पावल डराउनुपर्थ्यो?
|
स्मार्ट ड्राइभिङ इजाजतपत्रको वितरण, जो स्मार्ट कार्डको संकटको कारण लगभग एक वर्षदेखि रोकिएको छ,अर्को हप्ताबाट पुन: सुरु गर्न सेट गरिएको छ। यातायात व्यवस्था विभाग सरकारी निकाय जसले इजाजत पत्र चलाउने...
|
हामीलाई सम्पर्क गर्नुहोस :
|
खप्तड राष्ट्रिय निकुञ्ज , त्रिवेणी, नागढुङ्गा, सहश्रलिङ्ग, खप्तडदह, केदार ढुङ्गा, हात्तिपाइला क्षेत्र, घोडा, दाउन्ने , डाफेकोट, खप्तड बाबा आश्रम, बाघबुट्टे, निगालो, थरी थरीका बुट्टेदार फूलहरु(, छतिवन ताल, केदारमेला, लानाकेदारेश्वर, भिम छेदनशिला(सरस्वती नगर), सेती, कर्णाली दोभान,कानाचौर)
|
शहरी विकास मन्त्रालयले गत वैशाख २४ गते काठमाडौं उपत्यकाभित्रका चार दिशामा चार नयाँ नगर निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रालयले जग्गा एकीकरणको माध्यमबाट निजी जग्गाधनीहरूसमेतको संलग्नतामा ती नगरका शहरी संरचनाहरू विकास गर्ने बताएको छ । मन्त्रालयले यसका लागि अन्तरराष्ट्रिय ‘स्टेट अफ आर्ट’ शहर निर्माण गर्न सोसँग सम्बन्धित विज्ञहरूको सेवा परामर्श लिने पनि निर्णय गरिसकेको छ ।
|
Dec 31, 2017 Comments Off on दार्जिलिङ्गे टूरिस्ट
|
कार्यकर्ता पक्राउको विरोधमा नेविसंघ आन्दोलित, प्रधानमन्त्रीको पुत्ला जलाउने
|
गाउँपालिका हुदाका बखत प्रमुख प्रशासकीय अधिकृत ठाकु्रले ३५ लाखमा एक थान सोफा, एक थान टेबल तथा दुई थान कार्यालय दराज खरिद गरेर नक्कली बिल भरपाई पेश गरी सो रकम खाएको आरोप कार्यालयकै कर्मचारीले लगाएका छन ।
|
उनीहरुलाई विभिन्न स्वास्थ्य संस्थामा निःशुल्क उपचारका लागि सिफारिस दिइसकिएको जनस्वास्थ्य प्रमुख मधुसुधन कोइरालाले बताउनुभयो । खानपान र परिवर्तित जीवनशैलीले पछिल्लो समय जटिल तथा दीर्घरोगको समस्या बढ्दै गएको कोइरालाको भनाइ छ ।
|
मैले तपाईं को टिप्पणी पढेको पनि छैन, देखेको पनि छैनम डिलिट गर्ने सवाल नै भएन।
|
नेपालले आफ्नै घरमा आयोजना गर्नुपर्ने खेल आन्तरिक किचलोको कारण आबुधावीमा भएको थियो जसमा पपुवा न्यु गिनीले अन्तिम ओभरमा रोमान्चक २ विकेटको जित हात पारेको थियो।
|
३१। गोप्यता भंग गर्न नहुने ः
|
दैनिक व्यायाम, खेलकुदमा कम रुची, धुम्रपान अनि मदिरापान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौं । स्मरणिय रहोस्, माथि उल्लेखित कुराहरुमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरुको असामहीक मृत्यूलाई रोक्न सकिन्छ ।
|
मस्तिष्कमा झण्डै २ किलोको ट्युमर, भारतमा सफल शल्यक्रिया
|
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च - Daily State News
|
त्यसपछि अरु क्षेत्रहरु हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप रहेको छ । जापानका धरैजसो स्थानमा विगत लामो समयपछिकै सबैभन्दा बढी वर्षा भएको छ ।
|
काठमाडौँ, असार १५ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणको काम पारदर्र्शी रुपमा अघि बढिरहेको र राजनीतिक आस्थाका आधारमा कसैलाई भेद्भाव नगरिएको स्पष्ट पार्नुभएको छ ।
|
धेरै पढिएका
|
(- शमशेर बहादुर सिंह)
|
सिंहदरवार, काठमाडौं
|
Khelkudsansar.com _ ७ ब्याडमिन्टन खेलाडी अष्ट्रेलिया जाने
|
लोडसेडिङ तालिका
|
सम्पादकीय अरु धेरै
|
रत्ननगर । इन्डियन प्रिमियर लिगमा अनुबन्ध नेपाली युवा क्रिकेटर सन्दिप...
|
घ.१. अनुगमन तथा मूल्यांकन शाखा
|
भूगर्भविद्हरुले उत्तर कोरियामा भूकम्प मापन गरेको केही घण्टापछि प्योङयाङले आफ्नो छैटौँ परमाणु परिक्षण ‘पूर्ण सफल’ भएको जनाएको हो ।
|
तर सरकारको उक्त कदम विरुद्धको आवाज चर्किँदै गएको देखिन्छ।
|
७२ घन्टाका लागि सीमानाका बन्द - Naya Patrika
|
नयाँ शक्तिको औचित्य, आधार र निर्माण प्रक्रिया http://www.onlinekhabar.com/2015/10/343388/
|
चाडपर्व नजिकिँदै गर्दा बजारमा पेट्रोलियम पदार्थको अभाव
|
आधुनिक समाजका महिलाहरु घरको चार दिवारमा बस्न चाहँदैनन् । घरबाहिरको काम गर्न चाहन्छन् भने समाजमा आफ्नो छुट्टै परिचय बनाउन चाहन्छन् । तर कतिपय घरका परिवार बुहारी बाहिर गएर काम गरेको, अरुसँग बोलेको वा अगाडि बढेको मन पराउँदैनन् । त्यसले पछि श्रीमान् श्रीमतीबीच सम्बन्ध चिसिन थाल्छ ।
|
उनीहरुले मधेस आन्दोलनको उद्गमस्थल भन्दै लाहानलाई राजधानी बनाउनुपर्ने माग अघि सार्ने स्रोतले जनायो। ‘यो विषयमा सहमति नभए हामीले पनि जनकपुरलाई नै राजधानी मानिराख्नुपर्छ भन्ने छैन,’ राजपा सहमहामन्त्रीसमेत रहेका मण्डलले भने, ‘त्यसको विकल्पमा लाहान वा सिमराजस्ता ठाउँ विकल्प हुनसक्छन्।’ फोरम र राजपाले मधेस प्रदेश र हिन्दी भाषालाई कामकाजको भाषा बनाउनुपर्ने अडान दिएपनि नेकपा र नेपाली कांग्रेस भने त्यो मागमा सहमत छैनन्।
|
It's my संसार: ताप्लेजुङको तोङबा र सुकुटी
|
भारत भ्रमण सकिए लगत्तै चीन जाने बताउँदै आएका प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति नै त तोकिएको छैन।
|
नेपाल कम्युनिष्ट पार्टीले ९विप्लव समूह० आफ्ना नेता तथा कार्यकर्ता रिहाइका लागि सरकारलाई दबाब दिनका लागि आज बन्द आह्वान गरेका कारण उक्त विस्फोट पनि नेपाल कम्युनिष्ट पार्टीले गरेको हो कि भन्ने आशङ्का गरिएको छ ।
|
एक लाख १० हजार घुससहित धोबिनी गाउँपालिकाका लेखापाल र नायबसुब्बा पक्राउ
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.