text
stringlengths
0
328k
नेपाली बर्णमालामा स्वरवर्णको आठौं अक्षर {अक्षरको पछाडी यो वर्णको मात्रा ऐकार दिएमा त्यस अक्षरको अन्त्यमा ऐ उच्चारण गरिन्छ जस्तो क+ै = कै } उच्चारण संकेत= ??
बिर्तामोडमा ३ बिघा जग्गामा उद्यम सञ्चालन, १६ कठ्ठामा फैलिएका पोखरीमा व्यावसायिक माछापालन, हालै Pangacious जातको माछाको भुरा उत्पादन (Breeding Centre) सञ्चालन गरेको, यो जातको माछा थोरै स्थानमा धेरै उत्पादन हुने भएकाले त्यसका भुरा उत्पादन गरी देशभरि सप्लाइ गर्ने उद्देश्य लिएको, सोही स्थानमा हाँस र लोकल कुखुरापालन, अर्गानिक कटेज रेस्टुरेन्ट सञ्चालन गर्दै आएको उद्यमी युवा, ८ जना प्रत्यक्ष रोजगार(५ जना परिवारका सदस्य, ३ जना बाहिरका कामदार)
जनकपुरस्थित 'राजदेवी मन्दिर' मा एकैपटक १५ हजार बोकाको बलि
यस्तै सम्बन्धविच्छेदमा पतिपत्नी दुवैले चाहेको अवस्थामा तत्काल प्रक्रिया सुरु हुनेछ । दुईमध्ये एकको मात्र इच्छा भएमा सहमतिका लागि एक वर्ष अदालतले ‘कुलिङ पिरियड’को समय दिनेछ । एक वर्षसम्म पनि मिल्न नसकेको अवस्थामा भने अदालतले सम्वन्धविच्छेद गराइदिनुपर्नेछ । उपसमितिले मूल विधेयकको दफा ९८ मा प्रतिबन्धात्मक वाक्यांश थप गरी त्यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।
३९. सदस्य केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्नु पर्ने :(१) संस्थाले आफ्ना सदस्यहरूको मात्र बचत स्वीकार गर्न, सोको परिचालन गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्नेछ ।
मध्यपुर, ५ असोज – धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट शुरु भएको छ।
फ्लाइ दुबइ बिमान बोइङ ७३८ रसियाको रोस्तोफ अन दोन विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको थियो ।
“भूकम्पबाट घरबार गुमाएकालाई राहत प्रदान गर्न प्रशासन अथक प्रयासमा जुटिरहेका बेलामा मानवीय संवेदनालाई समेत ध्यानमा नराखी यस्ता गतिविधि सञ्चालन गर्ने छुट कसैलाई छैन” – उहाँले भन्नुभयो ।
खेल एक समयमा जापानले २९० गोलले बेल्जियमसँग अग्रता बनाएको थियो। जापानका लागि सुरुमै दुई गोल गर्ने क्रममा गेनकी हारागुचीले ४८औँ र टाकासी इनुले ५१औँ मिनेटमा दोस्रो गोल प्रहार गरेर खेलमा दुई शुन्नाको अग्रता कायम गरेका थिए। तीन मिनेटभित्र दुई गोल खाएको बेल्जिमले खेलमा फर्कन कठिन संघर्ष गर्नुर्पयो
काठमाडौँ, ४ असोज । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक
कात्तिक तेस्रो साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ । यही कात्तिक २१ गते बुधबार देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले बन्धक बनाएको अवस्थामा सुर्खेतबाट उद्धार गरेको थियो ।
परामर्शदाता बन्न तपाईंलाई कुनै विषयमा विशेषज्ञता हासिल गर्नुपर्ने आवश्यकता रहन्छ, ताकि त्यस क्षेत्रमा काम गर्ने अरु व्यक्तिहरुको सल्लाहकारका रुपमा स्वयम्लाई बजारमा बेच्न सक्नुहुनेछ । सायद तपाईंले आफ्नो करिअर लाइफमा कुनै ठूलो ओषधि कम्पनीको गोदाम व्यवस्थापनको काम गर्नु भएको छ; कुनै ठूलो जुता फ्याक्ट्रीमा निकै वर्षसम्म सबै मार्केटिङको काम गर्नुभएको छ; ब्युटी पार्लरलाई चाहिने सौन्दर्य प्रसाधन आपूर्ति गर्ने तथा टेक–आउट रेस्टुरेन्टका चेन स्टोर स्थापना गर्नुभएको होला । यी तमाम अनुभवको उपयोग बिना गल्ती जुन तपाईंले अनुभव गर्नुभयो, अन्य व्यक्तिहरुलाई सहयोग गर्न सक्नुहुन्छ ।
: नेपाली गजल गायनमा “उ जितेर गई या हारेर गई” बोलको गीतबाट नाम चलेका गायक राज सिग्देलको स्वरमा फेरी अर्को गीत सार्वजनिक भएको छ । राज सिग्देल ...
चुनावी दौडाहमा देउवा र ओली- समाचार - कान्तिपुर समाचार
काठमाडौं : वाम गठबन्धनमा आवद्ध दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी पार्टी एकीकरणको 'अन्तिम चरणको बैठक'मा छन्। सोमबार रात...
क्रान्तिको उपलब्धिको रक्षार्थ जनचेतनाको अभियान कै क्रममा जेठ 10-13, 2009 मा जनकपुरमा जननायक वी.पी.कोइरालालाई सभापतिमा चयन गरी नेपाली काँग्रेसको पाँचौँ महाअधिवेशन सम्पन्न भयो। यस महाअधिवेशनले ः
हङकङ । चीनको मुद्रा युआनको मूल्य यस दशककै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । ...
June 12, 2018 June 12, 2018 adminLeave a Comment on हैट ५ जना मिलेर १ जना लाइ बेस्सरी कुटेको यो भिडियो १८+ ले मात्र हेर्नुहोला
ब्याग अफ बोन्स अमेरिकन उपन्यासकार स्टेफन किङ्ग्सद्वारा लिखित उपन्यास हो ।
समाजको तथ्याङ्कअनुसार नेपालमा समलिङ्गी तथा तेस्रोलिङ्गीको सङ्ख्या चार लाख छ। रासस
· सबै मौसममा उडान सुचारु गर्न सकिने।
हामीसंग गरिएको तीन बुंदे सहमतिलाई त्यतिकै राखिएको छ। भेटघाट भएपछि गृह मन्त्रालयको तयारी कस्तो छ भन्ने हामी देख्न पाँउछौं। त्यसपछि हामी आफ्नो योजना अगाडी बढाउँछौं
करेन्ट लागेर एकको मृत्यु - Khabarsansar.com
प्रतिकृया दिनुहोस्
प्रधानमन्त्री ओली मन्त्री र सचिवहरुसँग आक्रमक, दिए यस्तो निर्देशन
काठमाडौं । आज नोभेम्बर १ अर्थात नेपालले विभिन्न सन्धिका बखत गुमाएको नेपाली भूभाग बेलायतबाट फिर्ता पाएको दिन । बेलायत र नेपालबीच भएको यो सन्धिले इतिहासमा निकै महत्वपूर्ण मानिन्छ । सन्धि नपढी नयाँ मुलुक उपहारबारे कतिपय नेपाली दाजुभाइ, दिदीबहिनीहरूले त्यतिबेला लखनउमा भएको सिपाही विद्रोह दबाउन जंगबहादुर राणा आफैँ सेनाको नेतृत्व गरी 'आज नोभेम्बर १ अर्थात बेलायतले नेपालको नासो फर्काएको दिन' कुरा मात्र सुनेका वा पढेका छन् ।
काठमाडौँ–महोत्तरी रु ७१३
इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु
मैले उहाँलाई सिम्फोनिक स्टूडियोमा भेटेको हो । उहाँलाई के घर के डेरा चलचित्रमा मैले उहाँलाई हेरेको हो । मेरो चिनजान पहिलाबाट नै होईन । त्यो बेलामा मैले उहाँलाई भेट्दा एकदमै सरल र निकै सपोर्ट गर्ने मान्छे भेटे । पहिला मैले त्यस्तो राम्रो संग चिनेको पनि थिईन । पछि मैले मज्जा संग कुराकानी गर्न पाए । राम्रो व्यक्तित्वको रुपमा मैले उहाँलाई पाए ।
सञ्चालक/प्र सम्पादक टेक ब. रोका (९८५१२४८३३०) _ सम्पादक- रामधन राई (९८४२९०५१९१०)_ कार्यकारी सम्पादक- केदार मगर (९८४२९००७१२) _ सूचना विभाग प्र.द.न. २११/२०७३-७४ ।
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
१६ भदौ बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीको महिला संगठन् राष्ट्रिय महिला मोर्चा जिल्ला समिति रुपन्देहीको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः
समानुपातिकमा नेकपा (एमाले) अगाडि
काठमाण्डौँ, १० असार । रुस विश्वकप फुटबलमा जर्मनीविरुद्ध स्वीडेनले अग्रता लिएको छ । खेलको पहिलो हाफ सकिदा स्वीडेनले एक गोलको अग्रता लिएको हो । उसका लागि पहिलो हाफको ३२ औँ मिनेटमा ओला टोइभोनेनले गोल गरेका हुन् । उनको गोलपछि गत विश्वकपको विजेता जर्मनी निकै दबाबमा परेको छ । यसअघि मेक्सिकोसँग पनि एक शुन्यले हारेको जर्मनी आज स्वीडेनसँग पराजित भएमा रुस विश्वकपको समूह चरणबाटै बाहिरिनेछ । ७५ प्रतिशत बल पोजिसनमा राखेपनि जर्मनीले खेल आफ्नो पक्षमा पार्न सकेको छैन । गोलका लागि ७ वटा प्रहार गरेपनि दुई वटा प्रहार पोष्टमा लागेका थिए । थप पढ्नुहोस्
यसमा तपाईको प्रतिक्रिया
तुलसीपुर उपमहानगरमा डेढ अर्ब बढीको बजेट प्रस्तुत
भन्सारमा भ्रष्टाचार हुन्छ भन्नेलाई भन्सार अधिकृतले दिए गतिलो जवाफ (भिडियोसहित)
कमजोर आर्थिक अवस्था भएका बालबालिकाको शिक्षा–दीक्षामा सहयोग गर्दै आइरहेको उनको फाउन्डेसनले महीला बालबालिका तथा समाज कल्याण मन्त्रि माननिय थममाया थापा ज्यूको हातबाट समाजसेवामा सक्रिय शक्ति समुह नेपालकि संस्थापक सदस्य चरिमाया तामाङ्ग र बरीष्ट गायीका तारा थापा ज्यू लाइ रु-११,१११।-रुपैंया र ताम्रपात्र दिएर सम्मानित गरिएको थियो।देशव्यापी लोकगायन प्रथम स्थान–रेडियो नेपाल, युवा छिन्नलता गीत पुरस्कार, म्युजिक अनर्स–रेडियो कान्तिपुर, ईमेज, कालिका, अन्नपूर्ण एफएमलगायतका अवार्ड र सम्मान प्राप्त गरेकी शाह अभिनयमा पनि सक्रिय छिन । आफ्ना गीतहरुमा उनी आफैले अभिनय गर्दै आइरहेकी छिन ।
फिफाले विकास बजेट अन्तर्गत पाकिस्तानलाई पठाउँदै आएको विदेशी मुद्रा पनि रोक्का गरेको छ । फिफाले पाकिस्तानले राजनीतिक हस्तक्षेप नरहेको भन्ने सुनिश्चितता भएपछि मात्र पाकिस्तानको प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ ।
चरम बिवादीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले उक्त पदका लागि अयोग्य ठहर गरेको छ ।
धनुषा, वैशाख २ – स्थानीय तहको चुनाव नजिकिदै जाँदा प्रदेश नम्बर २, मधेसको मुल केन्द्रविन्दु जनकपुर उपमहानगरपालिकामा पनि प्रमुख दलबाट मेयर तथा उपमेयर लगायतको पदका लागि उम्मेद्वाहरुको चर्चा सुरु भएको छ ।
म्याग्दी,११ मङ्सिर बेनी–जोमसोम सडकखण्डमा मङ्गलबार रातिदेखि चालकसहित जिप बेपत्ता भएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गइरहेको ग २ प
विश्वका १० घुम्न लायक सहरमा काठमाडौं……..
MUNDRE KO COMEDY CLUB epi -2 (मुन्द्रेको कमेडी क्लब भाग २ )Jitu Nepal,DeepaShreeNiraula,Rajaram .Aama Agni Kumari Media
Home आई.सी.टी. समचार फ्लेक्स वासिङ्ग मेसिन नेपाली बजारमा उपलब्ध, स्मार्टकन्ट्रोल हुने
नेपाल ब्रीटेन डट कम ।
बाँकेमा बाढीका कारण चारजनाको मृत्यु, एक बेपत्ता
यो आफैं एउटा संयुक्त मोर्चा भएको हुनाले समान विचार राख्ने त्यस प्रकारका मोर्चा छन् भने तिनीहरु सँग एकता गर्दै जाने कुरा स्वभाविक हो । यदि समग्र विषयमा मिल्न सकेन भने पनि आंशिक रुपमा एजेण्डाहरु मिल्दछन् भने कार्यगत एकता गरेर भए पनि संघर्षलाई अघि बढाउन सकिने छ । एउटा सच्चा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा बनेको यस प्रकारको संयुक्त मोर्चाले नै आमूल परिवर्तनको लक्ष सम्म पु¥याउन सक्दछ ।”
हाम्रो बारेमा
यसको असर विश्वभर नै पर्नेछ अर्थात् विश्वमा खाद्यान्न सङ्कटको भयावह स्थिति हुनेछ, उनले भने। अर्को कुरा कृषि क्षेत्र ग्रीनहाउस ग्यास उत्सर्जन गराउनमा विशाल योगदान गर्ने क्षेत्र हो जसले एक चौथाई ग्रीन हाउस ग्यासको उत्सर्जन गर्छ र भूमण्डललाई तताउदै आएको छ । अन्ततः यसले वातावरण परिवर्तनमा असर गर्छ । असरलाई कम गर्न चक्रिय वाली, खडेरी सहनसक्ने विउ, पानीको प्रयोगमा नियन्त्रण गर्ने किसिमका र खासगरी हिउदे वालीलाई थप प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।
विश्वकप क्रिकेटको छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग
तामाङ कविता (9)
नेपालमा पनि पछिल्लो पटक वायु प्रदुषणयुक्त रोगहरु निकै बढिरहेका छन् । सामान्यतः वायु प्रदुषणका कारण फोक्सो र फोक्सोसँग सम्बन्धित रोगहरु लाग्छन् भन्ने सोच राखिन्छ । तर पछिल्लो अनुसन्धानले मुटुका रोग, मस्तिष्क घातको रोग तथा क्यान्सरहरु वायु प्रदुषणका कारण हुने गरेका छन् । नेपाल यी रोगहरुबाट अछुतो होइन, बरु संक्रमित हुँदै गइरहेको छ ।
नेदरल्याण्ड्ससँग खेल्न २० सदस्यीय राष्ट्रिय क्रिकेट टोली छनोट
औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामर्थ्य प्राप्त गरेका थिए।
हामीलाई सम्पर्क गर्नुहोस
असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै
काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२
सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धि : प्रम ओली
तिनै मदन भण्डारीको बिहिबार मदननगर बल्खुमा एमाले र माओवादीले विशेष कार्यक्रम गरी सम्झना गरिएको छ । दुवै पार्टीका अध्यक्षले पार्टी एकता मात्रै एक सूत्र भएको बताए ।
नितिन चन्द निर्देशित चलचित्र ‘गीत गजल’ को छायांकन सम्पन्न भएको छ । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र गीत गजलको ३५ दिनमै छायांकन पूरा भएको हो ।
© २०१५, सर्वाधिकार इनेप्लिज डट कममा सुरक्षित
गोरखकाली रबर उद्योग बन्द भएपछि करोडौंको भौतिक संरचनाको यस्तो हालत(भिडियो)
दैनिक ३५ करोड राजश्वमाथि ब्रह्मलूट, भन्सार कर्मचारी र व्यापारीको मिलोमतो
तातोपानी कुण्डमा यसरी डुबे नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापा
हामीले उद्योगलाई संरक्षण गर्ने कानून बनाउनु जरुरी रहेको छ । २०१३ सालमा निर्माण भएको आयात निर्यात ऐन अहिलेसम्म चलिरहेको छ । यसलाई सुधार गर्न हामी तयार रहेका छौं । यसको लागि सबैतिरको सल्लाह सुझाव हामी लिनेछौं ।
कुवेतको अल–ईन्मा रियल स्टेट कम्पनीमा सेकुरुटी गार्डमा कार्यरत दिपक परियारको मृत्युु भएको हो । ४४ बर्षिय दिपक २ बर्ष पहिले कुवेत पुगेका थिए। सधै झै बेलुकी खाना खाएर सुतेको र बिहान उठ्दा सुतेकै स्थानमा मृत्यु भएको सहकर्मी सुदिप कार्कीले बताएका छन्
हेटौँडा : मकवानपुरका तीनवटा पानी उत्पादक उद्योगको उत्पादन तथा बिक्री रोक्का गर्न अनुगमन समितिले निर्देशन दिएको छ। अनुगमन टोलीले आइतबार हेटौँडामा रहेको मकवानपुर बेभरेजको उत्पादन माई च्वाइस्, शुभम् बेभरेजको उत्पादन आक्वा टाइम र नेचुरल बेभरेजको अमृत जल पिउन अयोग्य रहेको भन्दै उत्पादन र बिक्री बन्द गरेको हो। मानव स्वास्थ्यमा असर पर्ने भएकाले ती उद्योगको उत्पादन र बिक्री बन्द गर्न निर्देशन दिएको छ। परीक्षणमा स्वास्थ्यमा असर गर्ने कोलिफर्म, शुष्म जिवाणु पाइएपछि अनुगमन टोलीले उत्पादन र बिक्री बन्द गरेको खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख राजकुमार रिजालले बताए। अनुगमन टोलीले गत साउन १७ गते तीनवटा बेभरेज उद्योगमा अनुमगन गरी नमूना संकलन गर्दै सुधारका लागि सचेत गराएका थिए। पछिल्लो समय हेटौँडाका पानी उद्योगका उत्पादनमा लेउ, पानीमा पाइने किरा, दुर्गन्ध आउने पाइएपछि अनुगमनलाई तीव्रता दिइएको छ। काठमाडौं : जग्गा ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति मंगलबार कारागार चलान भएका छन्। भक्तपुरको सिपाडोलका सरोज तामाङलाई केन्द्री... सुनसरी : सुनसरीको इटहरीदेखि ६ किलोमिटर दक्षिण कोसी राजमार्गमा अवस्थित सोनापुर चौक रहेको छ। सोनापुर चौकबाट २ किलोमिटर पश्चिममा मुस्लिम समु... काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाका रथीबीच भेटवार्ता भएको छ। जंगी अड्डामा भएको भेटमा दुई देशका से... पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका–३ सिरूखर्कमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका... काठमाडौं : प्रहरीले १२ ‌ओटा जिवित कछुवासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा भिमेश्‍वर नगरपालिका २ का १८ वर्षीय रशि...
‘गाउँ–शहर जगाउने हाम्रो अभियान’ नारासहित ४ बर्षअघि स्थापना भएको मिडिया हो ‘शेर्पाखबर’ । शेर्पा समुदायलाई केन्द्रभागमा राखेर मिडियाले लुकेर रहेका प्रतिभा र समाजको प्रतिनिधित्व हुन नसकेको वर्ग, समुदायको खबरलाई प्रथामिकताका साथ प्रकाशमा ल्याउने कार्य गर्दै आएको छ । सामय सापेक्ष अघि बढ्ने क्रममा मिडियाले रुपान्तरित राज्य व्यवस्था, आधुनिक प्रविधि र मैत्रीभावलाई अनुसरण गर्दै आएको छ ।
५. असामान्य शारीरिक सङ्गठन भएका पशुहरू :
प्रधानमन्त्री निकट स्राेतका अनुसार सरकारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले उक्त मिति घोषणा गर्नेछ । त्यस्तै विहीबारकै मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्ने भएको छ । प्रदेश प्रमुखको नियुक्ति गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ वटै राजनीतिक दलहरुसँग छलफल गर्नेछन् ।
वि.सं. २०७५ मार्गशीर्ष ०१ गते शनिबारको राशिफल
स्वास्थ्य बिमा चाहेर पनि सफल हुन सक्दैन । यसको जिम्मा बिमा कम्पनीले लिएको छ । बिमा कम्पनीहरू नितान्त कर्पोरेट हाउसहरूले चलाइरहेका… स्वास्थ्य सेवा प्रणालीमा नर्सिङको भूमिका अहम् छ र यो विषयबारे किन लेखिनु पर्यो भने एकातिर वर्तमान नेपालको स्वास्थ्य सेवा… विद्यालयबाट फर्किँदै गर्दा माइतीघर मण्डलमा ‘बलात्कारीलाई फाँसी दे’ भनेर मानिसहरूले नारा लगाएको देखेपछि १० वर्षिया मेरी… शिवजीको दण्ड र कविज्यूको दमित चाहनारूपी करुणाले गर्दा इन्द्रले कान्तिपुरी नगरीमा जन्मिनु प¥यो । इन्द्र गर्भबाट बाहिर आएको दिन… परिसंवाद संचार गृहद्वारा प्रस्तुत "परिसंवाद.कम" विचारप्रधान अनलाइन पत्रिका हो । समाचारका पोर्टलहरूको भीडमा सार्थक चेतनाका लागि समाचार लगायत बृहत् दायरा र विविधता समेटेका विचारप्रधान लेखहरूलाई प्राथमिकता दिनु "परिसंवाद.कम"को नीति रहेको छ ।
ओचिनका कार्यकारी दिर्नेशक उद्धव बानियाँ भन्छन्, ‘हेटौंडाबाट नजिक रहेर पनि खानेपानीको समस्या थियो तर अहिले सिंचाईको पनि सुविधा पुगेपछि स्थानीयहरु निकै खुशी भएका छन् ।’ खानेपानी, सरसफाई र आयआर्जनमा सहयोग गरेको ओचिनले संस्कृति र परम्परा जगेर्ना र आर्थिक सुधारमा पनि काम गरिरहेको कार्यकारी दिर्नेशनक बानियाँले बताए ।
कान्तिपुर नेटवर्कसँग आवद्ध हुनुभएकोमा धन्यवाद ।
गुवाहाटीदेखि 7 कि.मी. टाडा पश्चिमपटि नीलाचल हिलमा स्थित यो मन्दिर आसामको वास्तुकलाको एक उदाहरण हो, जसको गजुर मौरीको चाका जस्तो छ। यहाँ देवीलाई बोकाको बलि दिइन्छ।
"ख्रीष्‍टमा" हुनु भनेको के हो?
पेज लाइक गर्नुहोस्-निरन्तर सेवा पाउनुहोस्
कार्यक्रममा कुवैतमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, पत्रकार, र खेलाडी लगायत बुद्धिजीवि व्यक्तित्वहरुको बाक्लो उपस्थित रहेको थियो ।
भूकम्प पीडित अनुदान लिने अवधि तीन महिना थपः दोस्रो किस्ता लिन सक्ने यस्तो छ प्रक्रिया
विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।
काठमाडौं, १० कात्तिक । सरकारले सबै जिल्ला समन्वय समितिलाई स्थानीय तहमा कार्यरत कर्मचारीको सम्पूर्ण तथ्यांक तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । जिल्ला समन्वय समितिअन्तर्गत रहेका कर्मचारीबारे विवरण संकलन गर्न संघीय ...
काठमाडौं– ‘दुई जना मध्ये एकले मात्रै कम माया गरेको थाहा पाए“ भने घा“टी थिचेर मारिदिन्छु ।’ फिल्म ‘न बिर्सें तिमीलाई न पाए“ तिमीलाई’मा दुई साथीहरु शिशिर र शरदप्रति ऋतुले आफ्नी दिदीस“ग पोखेको यहीं मायाभावमा फिल्म बगेको छ ।
“यहाँ अहिले हामी ६ सय ६८ जना छौं” – एक परिचित युवा बन्दीले सुस्तरी कानमा भने । राणाकालमा बनेको दुईतले एउटा भवन नजिकै ठाउँ–ठाउँमा चिराचिरा परेर कमजोर हालतमा उभिएको थियो । त्यसकै कापमा एउटा सानो गल्ली जस्तोमा चिया पाकिरहेको थियो शायद, बन्दीहरु त्यतैबाट तातो चियाका गिलास लिँदै निस्किरहेका थिए ।
‘सामान्यतया ठूलो भूकम्पपछि स–साना पराकम्प दोहोरिनु नौलो कुरा होइन’, उनले भने– ‘केही महिनायता गोरखा भूकम्पपछिको पराकम्पको संख्या घट्दै गएको छ, तर पराकम्प कहिलेसम्म दोहोरिन्छ भनेर मिति तोक्न भने सकिँदैन।’ गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ९ रेक्टरको भूकम्पपछि दोहोरिएका कम्प नै पराकम्प हो।
९६ घण्टा सम्म प्रहरीको पनि निद हराम गर्ने यी महा पुरुष (हेर्नुहोस पुरा समाचार सहित )
पसिना पसिना हुनु भो होला है तपाईंहरु शब्द टाइप गर्दा गर्दै -----
घटना र प्रवृत्ति
एजेन्सी, १७ कार्तिक । लण्डनवासी नेवार समुदायले म्हः पूजासहित नेपाल संवत् ११३७ प्रारम्भ भएको खुशीयालीमा वृहत कार्यक्रम सम्पन्न गरेको छ ।
मधेसी आंदोलनकारी संयमित हुनुपर्छ
कान्तिपुर नेटवर्कसँग आवद्ध हुनुभएकोमा धन्यवाद ।